Aankhaima by Jaya Devkota & Niruta Khatri | Feat. Anjali Adhikari & Prince Singh | New Lok Dohori
HTML-код
- Опубликовано: 7 фев 2025
- Presenting new Nepali lok dohori song Aankhaima by Jaya Devkota & Niruta Khatri featuring Jaya Devkota, Anjali Adhikari & Prince Singh only on Jaya Devkota's official RUclips channel.
Jaya Devkota Presents :- New Lok Dohori Song 2077
#JayaDevkota #NirutaKhatri #AnjaliAdhikari #NewLokDohori #PrinceSingh
------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Aakhaima
आँखैमा
♪ Vocal:-
Jaya Devkota
Niruta Khatri
♪ Group Vocal:-
Indra GC
Santosh Paudel
♪ Lyrics:-
Bimala Bhandari
♪ Music:-
Jaya Devkota
♪ Arrange:-
Keshav Badu
------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Madan Khadka
🎬 Artists:-
Jaya Devkota
Anjali Adhikari
Prince Singh
🎬 Cinematographer:-
Karan Chaisir
🎬 Editor:-
Anil Rana
🎬 MUA:-
Sita Thapa Magar
🎬 Thanks To:-
suraj Paudel
Lokmanbirahi rawal
Nabin Budhathoki
Nabin Subedi
Ramesh Bista
Puran Thapa
Swor Samrat Rodhi (Chabahil)
© Jaya Devkota, 2021
------------------------------------------------
Social Links:-
Facebook:- / jay.devkota.3
G+:- plus.google.co...
Contact me:- +977-9847852124
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सम्पर्णमा नमस्कार, मेरो र निरुता खत्रीको स्वर, अन्जली अधिकारी, प्रिन्स सिंह र मेरो अभिनयमा नयाँ लोक दोहोरी गीत "आँखैमा राखेनि नबिझाउने तिमी" लिएर आएका छौं, यहाँहरुको माया, साथ, सपोर्टको अपेक्षा गर्दछौं।
Dai😘😘
💞💕
Big fan dai
Ekdamai man chhune geet xa dai congratulations......
moh hjur ko big fen dada 🤗🤗 hjur ko jun pani geet le mero yk dam mon xunxa dada hjur ko geet haru jati sune pani moh kaile thakdina dada ajei yestei yestei geet banaunu hoi dada ❤❤❤😍😍
आँखैमा राखेनि नबिझाउने तिमी" अत्यंत मार्मिक नयाँ लोक दोहोरी गीत बहु चर्चित गायक आदरणीय #जय_देबकोटा दाईका प्राय सबै गीतहरु मार्मिक अनी मन छुने छन म त ठुलो फ्यान हो दाईको। र यस पाली हाम्रो सुदूरपश्र्चिम तिर का प्राय धेरै देउडा गीतहरुमा आफ्नो सुमदुर स्वर भरिसकेकि बहु चर्चित गायिका #निरुता_खत्रीको सुमदुर स्वर सुन्न पायो झन खुशी लाग्यो। यस गीत सीत जोडिनु भएको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना । र बिषेश धन्यवाद आदरणीय #जय_देबकोटा दाईलाई किन भने हाम्रो सुदूरपश्र्चिमको बिगट जिल्ला अछाम को दुर्गम ठाउ ढकारि गा.पा.ली.का को चेलीलाई यो सुनौलो अबसर दिनुभएको मा।
हृदय देखि धन्यवाद मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
@@JayaDevkota सियर गरेको छु दाई बुरु फेसबुक मा एकसिप्ट गर्नुस ल ।
Congratulations dada Jaya devkota uha ka fans haru yata hajir hum ta
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
Aaha kati mitho swor Ani sabda ma meghraj bharat bata malikni ko mobile bata herdai chhu jay devkotako thulo fan eita geet pani sunna nachhutane manxe
Aahaa atentai marmik song jay sir badhai xa Sampurna malakar man mutu haru ma🥰😍🥰
आहा जय देबकोटा दाइको गित सुन्दा अरु गितहरु भन्दा छुट्टै आन्नद आउँछ ❣️🎶❣️ यो गित पनि वाह वाह प्रत्येक शब्द शब्दमा 🎵😭❣️🎵
Aaha jaya dada ko aawoj ko tw ma fn bhainai hale tara aaja hamri sudhur pashimeli ke xori niruta di ko pani ma yo geetley garda bg fn vay😍😍👏🙏
जय देबकोटाका हरेक सिर्जना ले मलाई सधै रुवाएका छन रुवाउदा पनि मलाई खुसी लागेको छ, मेरो मन जितेको छ। जयदेबकोटा मेरो नजरमा एक सांगितिक आइकन हुन जो सङ्ग बसेर एक जिन्दगी चिया गफ गर्ने इच्छा छ। म यतिबेला काठमाडौ छु, बसाई मेरो प्रवास पोल्यान्ड छ।
Thank u so much hajur hun6 ni 9847852124 my number bhetera tea piuna malai call gariso
Jayadevkota dadale yatti ramro ramro geet haru gaunu hunxa bot dadako geetma kina like cment haru audaina plz guys haru sapot garnu hola dadalai mero binti x Ani dadako har video ma 100k dhekhi like haru aunu parxa la guys haru plz🙏🙏🙏🙏🙏🙏🙏🙏
1 munth. Vayo sunna laekoo jati sune pani. Suni. rahani. man lagxaa ❤️❤️❤️❤️👍👍 very very nice song 👌👍👍
Geet vaneko ta yesto po hunu parxa kati mitho lageyo love this song
अाहा गीतको शब्दहरूमा जय दाजुकाे स्वरले अझ सुनमा सुगन्ध भरिएको छ । गितमा भनिए जस्तै अाँखैमा राखेनि नबिझाउनि अावाज जति सुने पनि नअगाइने सुनी रहन मन लाग्नी । सफलताको शुभकामना जय देवकोटा दाजु सधै हजुरकाे गीत सुनिरहन पाउ❣️❣️😍😍
Tq bunu
बर्णन गर्ने शब्द नै भेतेन अती भाबुक बनाउने शब्द अनि सोर miss you all tim
मन छोयो आँखा रसायो सिरानी भिजायो.।बधाई छ सम्पुर्ण टिमलाई ..
साह्रै मन छोयो जया ज्यु यस्तै यस्तै मन मुटु छुने गीत गाउँनु हुन्च सम्पुर्ण गीतहरु हेर्ने गर्छु । हाल म सात समुन्द्र पारिको ठाउँ बाट हजुर ।
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
वाहा क्या मजाको बधाई सबै सम्पुर्ण समुहलाई।
aaha 3 mahin paila hlka sune ho the aja purai sune derai ramro badhai x all team lai❤🙏
Tq hajur
आहा ❤️❤️
आहा मेरो दाजै 😥😥😥😭❤️❤️❤️
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
कडा आयो❤️❤️❤️❤️
येस्तै सोलो गित धेरै मन पराउने मान्छे म तेसैले यो गित धेरै मन पर्यो गितको बोल नै कति राम्रो आखैमा राखेनी नबिझाउने तिमी धनी भेटेउकी म भन्दा राम्रो भेटेउकी सुभकामाना जय देवकोटा भाई र निरुता खत्री बैनी लाई
दाजुको हरेक गित मन छुने र मार्मिक हुन्छ र सफलताको सिखर चुम्न सफल भएका छन।यसमा पनि धेरै धेरै सफलता मिलोस शुभकामना
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
wow sari marmik man chhune gan jaya Devkota ra niruta khatri ko avinaya pani ramro man ruwaune
वा वा👌👌👌कुन शब्दले बयान गरु जय जी मेरो त मुटु नै छिया छिया बनायो यो गितका शब्दले शब्द अनुसर लय पनि निकै मिलेको छ दुबै जना लाई मेरो ह्रिर्दय देखि नमन गर्न चाहन्छु 💋💋💋💋💋💋💋💋💋💋💋💋💋💘💘💘💘
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
अती राम्रो मनै छोयो सबै टिम लाई शुभकामना छ यो गीत लगायत आगामी दिनहरुमा यो भन्दा नी राम्रो गीत दर्सक को माझ मा आएको देखन पाईहोस धन्यवाद 🙏👌👌👌
Tq hajur
Welcome dada💝💝💝
Wow jati sunpni suni ram jastai 👌❤️❤️❤️❤️🙏🙏🙏👍 lovely songs 😘😘😘
दाई मिटो छ सोर हजुर को
आहा 😍कस्तो मन छुनी गित्😍video नि सारै मार्मिक्❤️❤️सारै राम्री गित ❤️अझै राम्रो बनाउदै जानुस हामी हेर्ने छौ शुभकामना🌹🙏❤️❤️
Congratulatoins dada sarai mitho geet gaunu hunxa hajurko song haru sunera kailai rahar nai metidaina me ....
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
हजुरकाे गित म सबै हेर्ने गर्छु सबै मन पगाल्ने हुन्छ! तर याे गितले त असाध्यै मन छियाछिया बनायाे!सारै मन पर्याे !!😢😢❤️❤️❤️ छिटै नै करोडौं क्लवमा पुग्न सफलहाेस शुभकामना जय देबकाेटा सर 🙏🙏🙏
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
दामि छ दाइ हजुरकाे हरेक गित मन पर्छ
आहा गुरु
करोड कल्ब मा पुगुस ❤️❤️❤️❤️❤️
Jaya ji hjurko shor Sarai mitho
Samixch aadhikari baini rw hjurko shor milcha plz yauta git nikalnu la
Jaya g ko ,xuttai mithas laya hunxa harek geetma,,❤️❤️❤️❤️❤️
मन छुने शब्द संगित 🥰🥰🥰सफलताको धेरै धेरै शुभकामना 🙏 🙏
Tq hajur
अति नै राम्रो छ गीत 👌✌🌟
हृदय देखि धन्यवाद मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
Wow dami Dami 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
जय देवकाे साेरमलाइ सारै मन छुनछ
Tq hajur
🙏जय देब कोटा सर अति राम्रो सब्दमा भरियको छ जति सुन्दानी मन भरिदैन हजुरको हरेको गित मार्मिक छ्न्😂😍😍❣️👌🇳🇵🇳🇵
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
Dai yo song ma malaai mero paiilo maya ko yad Aayo 😭😭😭
Jay Devkota ji ko स्वर जति राम्रो अभिनय उस्तै मनछुने हुन्छ ,my favourite singer
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
ठिक छ हजुर मिठो छ गित
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
कति मन छुने गीत हो 😭😭😭😭💔💔💔💔
Aaja Dada congratulations #jayadevkota❤️❤️
समय अनुसारको शब्द लाई गित द्वारा पस्कियको ,, धेरै सुहाउँदो भयको छ, बधाई 💐🙏
Daju dherai ramro xa ajhai dherai pragati garnu hai best of luck
Tq hajur
Yeti man xune geet lai trending ma lanu prxa
जय जि को गित खोजी खोजी सुन्ने गर्छु जति सुने पनि सुनी रहु हुन्छ हरेक गित हरु😍
Waoow 👌Kati mitho geet ati mitho swor jati suneni suni rakham jhai hune thanks jay dada😘😗
आहा कति मार्मिक गित दादा Best of luck all tim
आह हा जति सुने पनि मन थाख्ने गित रैछ बाधाइ छ जये दाजु लगायेत सम्पुर्ण टिमलाई सफल्ताको सुभाकाम्ना हाल साउदी अरेबिया बाट हैर्दै🙏🙏🙏🙏🙏🙏
अतिनै मन छुने शब्द , संगीत , आवाज सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण साथीहरूलाई ।
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
अबस्य पनि मिल्छ सर। share गरेकोछु।
अहा मन छोयो।
धेरै राम्रो छ हजुर को गित्👌👌👌🙏🙏🙏🙏
आदरणीय दाजु रुकमेली गायक आफैमा अब्बल सर्जक जय देबकोटा दाजुका हरेक गित निकै मार्मिक हुन्छन म निकै सुन्ने गर्छ देउडा गायिका निरुता खत्री सुदुरकी चेलिको यो मीठो आवजले अझै मन छुन्छ बधाई छ सम्पुर्ण टिमलाई 💞💞💞💞🌹🌹🌹🌹👌👌👌👌👏👏👏👏👏
वाउ कति मार्मिक गित कस्तो मन छुने गित अती नै सब्दा हजुर सम्पुर्णमा अग्रिन शुभ कामाना छ👌💐👌💐👍️💐👍️💐🙏💐👌💐👍️🙏
Tq
निकै मन छुयो हजुर निकै मार्मिक गीत छ
Best off luck jaya bro yo geet hjr ko story ma hereko thiya sarai man pareko thiyo video pani aayo xa miss you jaya dai ❤️❤️❤️
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
धेरै राम्राे गाना छ 👌मन छाेयाे आखा रसायाे 😥 सबै टिमलाई बधाई छ ।🙏🙏💐💐
अति राम्रो वाउ
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
Wow kyaa dammi geet....best of luck
Thank u hajur
जति नै सुनेनि अझै सुनम झै लाकाे धेरै मिठो गीत मन छुने😭❤️❤️❤️
आहा सारै मिठो गीत बधाई छ सम्पुर्ण लाइ😍😍
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
Wow😍😍😍😍😍🙏🙏🙏
आहा धेरै पछि कुनै गितले सिधै मनमा हान्यो 😘😘 उच्च सफलताको शुभकामना दाजु लगाएत सम्पुर्ण आबद्ध टिमप्रती
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
धेरै सफल्ताको सुभकामना प्रिय् गायक ,प्रिय् दाजु 💞💕
Wow
Wow kati Mancunian sand safalta ko suvakamana
wow.... superb.... song..
badhai xa ramro video
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
सारै राम्रो गित बधाई छ्👌👌👌👌💞💞💞💞💞🙏🙏🙏🙏
सारै मन छुने गीत बनाउँनु हुन्छ दाजु सफलताको शुभ कामना
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
अति सुन्दर प्रस्तुति 🌹🌹🌹👌👌👌🌹🌹🌹
हृदय देखि धन्यवाद मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
Nice song an song jaya daju 👍
वाओ सारै राम्रो गित। तपाई को गीत सरै मन पर्छ दाजु।
Big Fan जय भाईको हरेक गितको ❤️❤️❤️❤️
😭😭😭😭😭nice dav sir🙏🙏🙏🙏👍👍ashu ayo maro😭😭😭😭😭🙄
Wa wa wonderful
Nikai ramro video ani song daju badaixx daju hjrlai
दाइको कसम मत एक दमै ठूलो फ्यान नै हो आवाज मा जादु छ दाइ हजुर् को तेसै गरि सङ्गीत पनि तेस्तै मिठाे गर्नुहुन्छ दाइ
हृदय देखि धन्यवाद मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
धेराे मीठो भाका र मार्मिक शब्दहरु !
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
Atinai mitho song
Hjr ko Harek geet sarai ramro sowr tyo mathi hjrki geet matra man katakkai khane badhai x hjrlai .....💕
राम्रो छ गित
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
आज भोलि टिपिकल लोक गीत कसैले हेर्दै न किन होला यति राम्रो गीत छ तर छाडा गीत भयको भए सबै ले हेर्थे होला sorry jaya dada तपाई को स्वर शब्द लय सबै राम्राे हुन छ तर views जाँदै न हार नखानु शुभकामन सम्पूर्ण टिमलाई धन्यवाद
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
asta geet sunera nidaaune manxe pani xan hjr
wow wow❤️❤️❤️❤️❤️
nic malai yak dam ramro lagxa jaya dada ko mus? Sabai vanda mani aaudai xu dada sanga vet hun xitai malai ni uhako laya chaiya xa lok geet ko
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍 ok aaunu na 9847852124
भावुक हुँदै छू मीठो गीत
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
आहा मिठसपुर्ण सब्दले भरिएको साथी सुरिलो स्वरमा सजिएको मर्मस्पर्शी गित सफलता को कामना 🙏🙏🙏
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
झिक्कै बधाई छ सम्पुर्ण टिम लाई
Sarai rammro lagyo marma esprsi sabdaharu ani jye j ko aawaj aha
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
अति मिठो छ गीत female #voice #match भएन कि जस्तो लाग्यो हजुरको भोइस संग बाकि एकदमै राम्रो लाग्यो शुभकामना छ 🙏🙏
Jay dada ko geet sabai ramro xa
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍
जति सुने पनि सुनौसुनौ आहा कति राम्रो छ गित अनि तेस माथि जय दाई को अभिनय सफलताको शुभकामना मेरो प्यारो दाई जय देबकोटा
Daami geet
🌺🌺सुमधुर स्वरको साथै शब्दहरुको अनत्यानुप्रास एकदम उत्कृष्ट छ।🌺🌺
mero dai.... u king....
❤❤jaya dajuko ❤❤sabai vanda ❤malai man parne git yo ho ❤❤daju super
Wow Dami songs 12:06 AM Rati herdai xu
Rahar metau ki 😥😥😥😥😥😥 mayako rahar metau ki😥akhai mah rakhe ni na bijaune temi dhani vetau ki temi mah bhnda ramro vetau ki😥😥😥😥 wowwwow babal my big fan sani apsu always ur big fan😥😍🤟🤟🤟
हैट बुढा के गित लेखेको यस्तो शरीरमा काँडा उम्रने प्रत्येक शब्द शब्दमा पीडा निकै उत्कृष्ट गित सफलताको शुभकामना
आहाँ कति राम्रो सोर छ दाई को अनि गित पनि त्यस्तै छ अझै पनि यसरीनै राम्रा राम्रा गित सूनपायोस
हृदय देखि धन्यवाद हजुर !मिल्छ भने शेयर गरिदिनु होला 😍😍😍