भाग्य न्यौपाने रुदै... यो भिडियो सबैले हेर्नुहोला भोजपुरमा यस्तो भयो.. Bhagya Neupane, Kumar Rai
HTML-код
- Опубликовано: 27 авг 2024
- Host- Bhagya Neupane
Camera person - Kamal Neupane
Editor : Bhagya Neupane
#BhagyaNeupane
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) contant us -- 9845377059
Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd. Lalitp
हार्दिक श्रद्धाञ्जली
कुमार राई दादालाई र सबै नेपालीहरुमा अनुरोध गर्दछु
यहाँहरुले सके सहयोग नसके सेयर गरेर सहयोग ग्स्र्दिनुहोला।।
सहयोग गर्न चहानुहुनेले मलाई facebook मा Bhagya Neupane, Search गरेर massagr गर्नुहोला
Bichara bhagya sir dherai ramro kam
Good luck
Rip
@@lokbudha2256 lekhnu aaaudaina vane.. Plz.. Comments ngardanai ramro hola...
rip
Bhagya Neupane दाइ गरिब को देउता हो भन्ने जति येता हाजिर गरुम त l 😢❤👍👍👍👍👍👈👈👈👈👈
भाग्य सर लाई धेरै धेरै धन्यबाद!
Yess
ततिर चाइ किन नि?
Good
good job vai
धेरै राम्रो काम भाग्य न्यौपाने ज्यु को।👍️👍️👍️👍️
Good sir
Hello
Bagge daiko Kam malai dherai man parxa . Sabaile sakdo like comment where gardinu hola
भगवान नै हो ह्जुर त 👌👌👌👌👌👌
भाग्य Sir hjur
👌👌👌👌👌👌👌🙇🙏🙏
सलाम छ भाग्य सर हजुरको यो योगदानलाई बयान गरिसाध्य छैन सर
बिचारा भगवान पनि कति निरदहि यो भिडियो हेरे पछि मेरो मन त रोयो भाग्य जि
One the Nepali hero bhaga ...
यो भिडियो हेरेरा अाखा रासायो अाभा साबै हामी नेपाली मिलेरा साक्तो साहायोग गार्नु पार्छा अभ यो परिवरलाइ खुशी छहऊनु पार्छ bagya neupane sir nice job
अपाङ्ग भत्ता ४ सय होइन ४ हजार दिनु पर्छ,,,,
Sahi kura ho
Ek dam thik vannu vayo ...uffff ke ke ho hyy bhgwan
👍
@@reshmigurung8106 बर्ग ,आर्थिक अबस्था र अपाङ्गता अनुसार भत्ता रकम पाउनु पर्छ,,,,दुख:सुख जीवन को दुइपाटा हो अपहेलना गर्नु हुदैन,,,,मनोबल बढाउने काम गर्नु पर्छ,,,,,,
kunchai chor le 400 dida raxa vata tyoo ak nambar chor ho
भाग्य सरको फ्यानहरु जहिले नया ज्यज हेर्न को लागि मन पराउने जति यता हाजिर है ?
Thanks you bhakya sir .... u r the one who make the peoples life..u change the peoples life...we really appreciate you....
धन्यवाद छ भाग्य भाई सर भगवान ले रक्षा गरुन्
You are great bhagya sir... Sabai mili sahayog garnu parxa...
भाग्य न्यौपाने सर दुखी असाहय अपाङग जन्ताको भाग्य बिधाता keep it up 👍️👍️
समाज सेबि दिदी प्रती पनि धेरै धेरै धन्न्यबाद जुन तपाईंले उहाहरु प्रती साथ सहयोग गर्नु भाको छ धेरै राम्रो सोच बिचार तपाईंको
भाग्य जि को काम मन पर्ने जत्तिले भिडियो धेरै भन्दा धेरै Share गरिदिनु होला भाग्य जि को काम प्रती सलाम
भाग्य सर लाई सलाम धरै राम्रो काम गर्न्न्नु भयको छ म हजुर को कुनै पनि कार्यक्रम छुटाउदिन सदै सबै हेर्छु
बिचरा धेरै माया लाग्यो यो भिडियो हेर्दात आँसु नै आयो
Hare bichara haru.kati ramro mitho boli bachan babu nani haru ko.good job bhagya neupane G.god bless them.
हजुर दादा हजुर को ताटो ताटो खबर ले मेरो ऑखा बाट आसु रसाऊछ ।।। धेरै धेरै बादैई छ दादा हजुर लै।।
धन्यवाद भाग्य सर लाई ।सकेको सहयोग गरौ ।उहाको आत्मा लाई सान्ती मिलोस ।यो चार सय काट्ने को हो यो सरकारले छानबिन गरेर अरु भत्त बडायेर दिनु होला धन्यवाद
भाइ सायद तिमी भगवान को गिफ्ट होउ यो तिम्रो सहयोग गर्ने मन हमेसा रहोस् तिमी लाई मेरो नमन छ।।।
X2
.
Suresh karki india god bless u go ahead
हार्दिक श्रद्धाञ्जली भागिय भाई यो भिडियो हेर्दा साँचिकै दुख लाग्यो जस्तो छ तेस्तै देखाउनु हुन्छ भाई को काम सारै खुशी लाग्छ बदाई छ है भागिय भाई
गरिबलाई मात्र किन यति धेरै पीडा हुन्छ होला है ।😊😊
भाग्री जी तपाईं real भगवान हो । तेसैले त एस्तो अवस्थको दुखी असहाय लाई जसरी नी खोजी खोजी हामी सामु ल्याउनु हुन्छ
भाग्य न्यौपाने ज्यु को धेरै राम्रो काम छ सलुट
कख्ठै बीचारा साना भाई बैनी पनी
अपाग रयन्छ हामी सबै नेपाली हरू मीलेर सयोग र्गनू र्पछ
धेरै धेरै धन्यवाद छ है भाग्य निऊपाने दाई यस्तै काम हरू र्गदै जानू होला
यो अपांग नानी को भत्ता काटेर पक्कै पनि कुनै न कुनै कर्मचारी ले भुडी भरेको हुनुपर्छ पहिला दिनि अहिले कटौती गर्ने किन पक्का 100% जालसाजी छ म यस्मा घोर भर्साना गर्दछु अन्धो र बैरो सरकार प्रती ।
😭😭😭
100 % honi
राई हरु रास्ट्रको सान हो अबस्य पनि यो भिडियो देखेपछी यो परिवारमा आँसु झर्न दिनु हुन्न मलाइ पुर्ण बिश्वास छ ।
Gud job... Bhagya neupaney sir.......
Bhagya bhai hajur garib r dukhi haruko vagwan naihunu vyo jaya hos tapayko
नमस्ते ! हजुर को भिडियो त कुनै पनि न छुटाइ हेर्ने गर्छु तर दुखी हरु को दुख र आँसु देख्दा साच्चिकै न मज्जा लाउन्छ!
अपाङ्ग ले पनि चुनाबमा भाेटदियका हाेलान त्यहि भाेटले मेर उपमेर हुनुभयो अाज त्यहि अपाङ्ग काे भत्ता कटाइदिने हे भगबान
bichara kasto kasto khalko apanga hola hai
मज्जा लाउछ अरे 😳😳
😢😢
@@onuzzozha6481 राम्रो सङ्ग पड्नु न हजुर्😀
(हार्दिक श्रद्धाञ्जली राई दाई )
सबै भन्दा पहिला भाग्य न्यौपाने दाइलाइ धन्यवाद छ
यो video स्थानीय सरकार सम्म पुग्नु पर्छ र अन्याय परेकोलाइ न्याय पाउनु पर्छ यो अपाङ्ग भत्ता नपाउनु भनेको त अलि अन्याय नै भएनर ।
यस्तै यस्तै video ल्याउने हाम्रो भाग्य न्यौपाने दाइ ,रबि लमिछाने दाइ, शिशिर भण्डारी, अपिल त्रिपाठी दाइ र अन्य हाम्रो midiyako दाइ हरुलाइ सलाम छ ।
कस्तो कस्तो देख्न पर्छ यो आखाले भाग्य सर तपाइलाइ सलोट छ
धेरै धेरै राम्रो छ
के गर्नु हजुर हाम्रो देश मा हम्रा गरिब हरु को पाउनी सुबिदा कटाउदोइ खानी लाज न भयका हरु छन कर्मचारी हरु
अपाङ्ग भत्ता त धेरै हो जस्तो लाग्छ मलाइ ... जम्मा ४०० दिराछ रे सरकारले अब ....
अपाङ्ग भत्ता सरकारले किन नदेको गाउका सबैले कुरा उठाउनु पर्ने हो ....
भाग्य दाजु भोजपुर गएर सबै मिलाइदिनु पर्यो...
प्रभू यो मास लाइ दया गर्नुहोस
Bhagya vai ko ta boli nai akdami marma esparc xa ani dindhukhi ko sewa garnu vako xa dherai dherai dhanyabad
Salute u bhagya sir
😫😫😓 भाग्य नेउपाने जि नमस्कार !!! हार्दिक श्रद्धाञ्जली छ उहाको आत्माले सान्ती पाओस । मेरो तर्फबाट ५००० हजार दिनेछु भाग्य जि तपाइको नाम मा पठाउने छु ।
Jash bektile banda gareko ho ra k karanle banda gareko ho tesko xanbin garera bastabik sachae bujera teslae karbhae daro Hosh kunae pani patiko sarkhar karma chari hosh kadaiko satha karbhae hosh
Bhakta Rajbanshi
Bhakta Rajbanshi wow sharahaneya kaam hajur ko
Bhakta Rajbanshi ummmm
God bless u bhakta ji
Dherai vanda dherai sayog gari dinu hola sabai nepali hjur.
great job bhagya sir hajur ta dukhi ra pidhithko deuta hunu hunchha .
Thanks bhagya ji for new update .esta new update sarkar samakhsa pugos...
यो सारै दु:खद समाचार
गरिब माथि नै दैबले पनि दुख माथि दुख दिन्छ
Bhagya dai,,, hajur li dherai dhanya bat, ma God bless you, don't worry guys, get well soon ,
भाग्य दाई हजुरको यो कामको लागि गर्ब छ हजुर दुखिको लागि भगवान हो
नेता चोर हरु ले त केहि पनि सयोग गर्दैन तपाई हामी ले र सयोग गर्ने ठाउँ सम्म पुराउ
सरकार त यो के गर्छस यी अपाङ्ग माथि अन्याय जवाफ दे
धनेबाद
सरकारले दिएको सोरकम भताभुङ्ग कसरी केदारनाथ कटौतीको सरखाले जानकारी भयेको भयेकटौती हुने होईन अब मिलोस् भन्ने हामिले चाहेका
right sar
Bhagy neupane bhai le kam kati ramro xa bhai thank bhai yestai nirogi ani apanga haru lai maya daya gardai midiya ma lyaun hunxa
त्यो भोजपुर जिल्लामा धेरै धेरै छ भषटरीहरु र अबो सबै मिडियाहरू ले कारबाही गर्नु होला
यो भिडियो हेर्दाहेर्दै शारै नमजा लाग्यो नेपाल सरकार प्रम केपी ओलि समक्ष पुराउन सबैलाई आग्रह गर्दछु नेपाल सरकारले बेरोजगार भत्ता दिनुको साटाे यस्ता अपांग हारु लाई मासिक ५००० को दरले दियपनि हुन्छ नेपाल सरकार के हेरिरहेको छ ? नालायक जनप्रतीनिधि भस्तचारी कर्मचारी भयको मेरो देश ।
हजुर को कुरा सहि हो नेपाल को सरकार अन्धभक्त छ सर
धेरै दुःखी लाई Like गर्नु हुँदैन Like त राम्रो अबस्थामा रहेको मान्छेलाई गर्ने हो म पनि एउटा कुरा राख्न चाहन्छु उहा हरुलाई बाच्ने बेला सम्म शहयोग होस भन्न चाहन्छु
अपाङ्ग भत्ता 4 सय होइन सधै फिरि होस
yes ho
Bhage neowpane ji ap garib ka bhagowan he
धन्यवाद भाग्य न्याैपाने भाई
Bhagey dada lai salam x
आज पहिलो हेराई मेरो भो भाग्य सर तर साह्रै दुख लाग्यो ।
Vagya sir lai dhanyabad harek din dukhilai mediama lyaunu hunxa khusilagxa tpiko karya lai salam xa...
*कति माया लाग्यो त्यो बाबु कति मज्जाको 😍😍😍*
मृतक प्रति हार्दिक श्रद्धाञ्जली परिवार प्रति शक्ति प्रधान सहयोग को अपिल साथी हरुलाइ सेर अनि भाग्य दादा लाई धेरै भन्दा धेरै धन्यवाद अनि सरकार को आँखा भन्द भयको छ भाग्य दादा ले सरकार को आँखा खोलिदिनु भएको छ
Bhagya great
Salot chha hajur lai vagga sar
दाजु हजुर लाई धेरै धेरै धन्यवाद हजुर भगवान हुनुहुन्छ हाम्रो लागि
भाग्या सरले दुखी गरिब सहयोग गर्दा खुशी लाग्छ
सारै दुखद ख्बर कृपया सबै भएर धेर थोर सहयोग गरौ।
bichara mero gabisako rax maya lago ma bijaya rai ho mero gauko rax kun thsuma hunu hunx dharanmai ho vne kun thaima ho vetxu ma
omg सारै दुख्ख लाग्याे सबैले सहयाेग गराै ।
धेरै धेरै धन्यवाद गरीब परिवार लाई साथ दिनुभयो नेपाल सरकार एक अन्धो भैसकेको छ हजुर त्यो सरकार बाट आशा रख्नुनै छैन
Good job bhagya Neupane dai sahayog jutayer dinuhola,
sarai ramro kam vaggya neupane sir jasto ramro manxe paunu hami nepali haru ko vaggy ho
भाग्य भाइ!तिम्रो साहस र बुद्धि को म धेरैञ धेरै कदर गर्दछु।र भगवान ले सधैं साथ दियी रहुन्
you r great person bro
Bhagya Neupane Devdutko rupma prakat vaera asakhrukaa kalyaanmaa sewaarat.Congrats!
भाग्य सर अनि दिदी लाई पनि धेरै धेरै धन्यवाद! साथै हार्दिक नमन🙏🙏🙏......
जिउँदै कात्रो बेरेर लानु पर्छ मसान घाट अपांग सरकार कर्मचारीलाई अनि बल्ल राहत महसुस मिल्छ
hey bhqgawan kasto dukhad jiban
बिचर सुन्द पनि द्ख लाग्छ परिवार लाई झन कति दुख छ होला ???
@
भाग्य जि सकेसम्म यी परिवनरकाे लागि अपाङग भत्ता दिलाउने वातावरण बनाउनु पर्छ र बच्चहरुलाई निसुल्क शिक्षा पद्न पाअाेस
100%ho dai 100% right
सेवा नै धर्म हो
Omg, good job sir
Bhagya neupane ko video koko lai manparcha
Bhagya Bhai lai mero salam ra ashirwad xa.
Kumar Daju lai bhawbhini srafhanjali...
Dui Jana Nani haru lai ashirwad xa ra maya xa
Thank you so much Bhagya Dada hajur ko justo name testai kaam so sewa nai dharma ho
राम राम के हो यस्तो कति दुख लाग्यो मलाई यस्तो कहिले नी देखेको थिएन
I am thankful to all helpful person.please sopourt this family.........
bhagge neupane sir lai dhanyabad xa hamro chimeki uncl ho
हार्दिक श्रद्धाञ्जली उहालाई
उहाको सबै अपांग परिवारलाई भत्ता मिलोस
बन्द गरेर आफै घिच्दै होलानी चोरले।
😃
Kukur taile kati dies
Jems Limbu
हे भगवान् तैले नेपाली लाई मात्र किन दूख्ख दीन्छस
Nice job. Tq so much vagya vai.
धेरै राम्रो काम
साच्चै दुखी तुलायो भगवानले साथ दियोस। बच्चाहरुलाई।
omg....🙏
यो सरकार को काम छैन दीएको भत्ता पनि कीन काटेको होला
We salute nepalI. Medias.great helper.newpani bhai.
Good jub bhagya neunane sir I.like u
bhayae ji hjur really great plus dd hjur lae pani ramroo job garnu vo hjurlae God bless you
ङा इतिहासमा
बरै कता बाट ल्याउनु हुन्छ सर एती अचम्म का भीडीयो
धेरै धेरै राम्रो गरनू भयो यो भिडीयो बनाएर
४ सय भत्ता दिन पनि किन नसकेको सरकार अब ४ सय होईन 4000 दिनु परछ सलाम छ भागे दाजु हजुरलाइ
बिचरा सबै मिलेर सहयोग गर्नुपर्छ है भाइ बहिनी को लागि भएपनी
sahi kura mitra
हामि सबैले सयोगरुबिचरा भाइबहिनि लाइ
hota garnu parxa ani nani haruleni ramro padnu pareyo
यो भिडिओ मन नपराउने नपुसंकहरुको छोरा छोरी एस्तै जंमिउन।
हजुर सबैकोला भगवान हुनुहुन्छ दाई
Thank you, Bhagya sir.