Это видео недоступно.
Сожалеем об этом.

रेशमले सुमनलाई सिन्दुर हाल्ने पक्का रमाईलो दोहोरी | Angur Amilo | Resham Nirdosh, Suman Thapa Ep.142

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2020
  • सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष र उस्तै सुमधुर स्वरकी धनी गायिका सुमन थापा मगर बिचको निकै मिठो दोहोरी "अंगुर अमिलो" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    🎼 Original Song by: Angur Amilo
    =======================================
    Nepali Song - Angur Amilo
    Singer : Bimalraj Chhetri, Kastup Panta & Sharmila Gurung
    Music/ Lyric : Kastup Panta
    Original Song :
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 142
    =======================================
    =======================================
    #Resham_Nirdosh #Suman_Thapa_Magar #Sarangi_Sansar
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Resham Nirdosh
    VS
    🎤 Suman Thapa Magar
    Supporter Male Singer:
    🎤 Shital Gurung
    🎤 Prakash Parajuli
    Supporter Female Singer :
    🎤 Sunita Adhikari
    🎤 Aasha BC
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Surya Purbachhane Magar
    ♬ Flute : Purna Thapa Magar
    ♬ Madal : Prabin Gharti Magar
    ♬ Madal : Shiva Anurag
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist /Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusic
    Twiter : / sarangisansar
    Instagram : / sarangisans. .

Комментарии • 436

  • @SarangiSansar
    @SarangiSansar  3 года назад +84

    सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष र उस्तै सुमधुर स्वरकी धनी गायिका सुमन थापा मगर बिचको निकै मिठो दोहोरी "अंगुर अमिलो" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार

    • @madhugnawali9386
      @madhugnawali9386 3 года назад +2

      कमल दाइ अब आहुने दिन मा खिमा रोका मगर र रेसम निर्दोस भाइ लाई नि ल्याउनु हुन्छ भन्ने आसामा छै निरासा नबनाउनु होला धन्नेवाद

    • @arjunpariyar8384
      @arjunpariyar8384 3 года назад

      Sabal jawaf nikai ramro best of luck both of you

    • @seemakhadgi
      @seemakhadgi 3 года назад

      Aba mansing sunita

    • @sumangiri9837
      @sumangiri9837 3 года назад +1

      सार्बभप्रथ त साँराङगि सँनसारको म नियमित दर्शक हुम समया मिले कुनैदिन रेशम निर्दोष र आसा बि सि लाई V/S पारि दिनु होला

    • @aniltimilsena2128
      @aniltimilsena2128 3 года назад

      गायक चाहिँ अती सुन्दर है हासेको

  • @migrentamang4490
    @migrentamang4490 3 года назад +32

    सुपर नाईस रेशम V / S सुमन को दोहोरी बहुप्रतिभाको धनी हुन दुबैजान 🎶🎶❤️❤️जय सारङ्गी संसार 🙏🙏🙏🙏

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 3 года назад +1

    पछिल्लो समय सुमन थापालाई मन पराउने काे काे हुनुहुन्छ छ मलाई त सारै मन परछ र रेसम जि पनि उत्तिकै अब्बल छन।

  • @gangathapa5756
    @gangathapa5756 3 года назад +1

    स्वर नै मोहनी लाग्दो दुबै गायक अनि गायका को जति सुनेपनि धित नमर्ने धन्यवाद सबै जना व्यवस्थापनको लागि!!!

  • @nirmallama3297
    @nirmallama3297 3 года назад +2

    Wowo Ati damdar bhayo aajako dohori sunna pani aananda lagyo .

  • @kbchhetri6944
    @kbchhetri6944 3 года назад +2

    दोहोरी कलाकारहरु भएर अलिकता कन्फ्युजन मा पर्नु भो हुन त त्रुटि मानिस बाट हुन्छ नै तैपनी यस गितका लय,शब्द का साथै स्वर पनि लोक दोहोरी कलाकार कस्तुप पन्त ले आदरणीय दाजु बिमलराज क्षेत्री संग दिनु भएको हो तर स्रस्ठा सर्जक कस्तुप पन्त को नाम सम्म नि याद गरिएन आगामी दिनमा यस्तो नहोस्
    Anyway अत्यन्तै मीठो दोहोरी 👌👌👌👌

    • @KamalKumarBK
      @KamalKumarBK 3 года назад

      Hamile discription ma rakheka xai bolne bela kehi kura vul vayako ma mafi chahanxu .

  • @anjanarana6279
    @anjanarana6279 3 года назад +2

    Hjurhruko dohorima khot launi kunai thau dakhdin ajhai pragtiko kamna grdxu sumn dijju reshm daju best off lok

  • @madhugnawali9386
    @madhugnawali9386 3 года назад +11

    आहा कति मिठो दोहोरी जहाँ रेसम भाइ र सुमन बैनी त्यहाँ तेसै रमाइलो तेसै माथी सारग्गी सन्सार अब आहुने दिन मा खिमा रोका मगर बैनी र रेसम निर्दोस भाइ लाई अबसर दिनु होला है कमल दाइ धन्नेवाद

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 года назад +1

    सुमन र प्रकाश पराजुली पछिल्लो दिनहरु मा सार्है मन पर्छ । दोहोरी सार्है मन पर्यो झनै कमल जि को सारङ्गी को धुन आहा खुसी भय

  • @jharanasingh8222
    @jharanasingh8222 3 года назад +1

    धेरै राम्रो छ दोहोरी बधाई छ दिदी र दादा लाई

  • @biplopsunar9830
    @biplopsunar9830 3 года назад +2

    Praya Resham ji siriyas geet ma dekheko thiya aaja yakdam ramailo geet paryo khusi lagyo 👏👏👏👏👏👏👏👏

  • @nimbahadurtamang7868
    @nimbahadurtamang7868 3 года назад +13

    प्रकाश पराजुली दाइले कति राम्रो सङ गित छोप्नु भको छ दोहोरी धेरै राम्रो छ

    • @krishnakarki2389
      @krishnakarki2389 3 года назад +1

      प्रकाश पौडेल जी र रेशम निर्दोषको राम्रो जोडी मिल्दो रहेछ।

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 года назад +1

    सारै मन पर्ने गायक गायिका को मुख बाट मिठो दोहोरी सुन्न पाइयो ।दोहोरी एकदम राम्रो छ ।कहि कतै खोट लगाउने ठाँउ छैन ।सबैलाइ धन्यवाद साथै दसैं को शुभकामना 🙏

  • @shivakalikaaacharyachhetri5481
    @shivakalikaaacharyachhetri5481 3 года назад +1

    बिलकुल सहि हो।काफि मार्मिक छ आफ्नू जवानीका दिनहरू याददिलायो ।

  • @buddhirana7669
    @buddhirana7669 3 года назад +14

    म पनि हेर्दै छु यो डिस लाइक गर्नेलाइ के गर्नु मिल्छ होला लौन मलाई त सारै रिस उथ्यो

  • @mkchalise1148
    @mkchalise1148 3 года назад +3

    धन धान्यले भरिपुर्ण हाेस,शत्रुहरु पैतला मुनि परुन,चन्द्रमा दाहिना रहुन,नवदुर्गा भवानि सदा शिरमा रहुन।रोग ब्याधी,दु:ख पीडा,शारीरिक रोग नलागोस।बडा दशैकाे हजुर लगायत सम्पुर्ण परिवारमा हार्दिक मंगलमय शुभकामना छ।

  • @yampun84
    @yampun84 3 года назад +2

    अति मज्जा आयो आज को दोहोरी ।

  • @krishnaraj3952
    @krishnaraj3952 3 года назад +1

    यो दोहोरी तीन पटक सम्म सुनिसके हरेक शब्द मार्मिक छ दुबै जनाको प्रगति को शुभकामना

  • @gopisonam1032
    @gopisonam1032 3 года назад +1

    रेसम दाई लाईभ दोहोरी को किङ्ग हो
    टुक्का बबाल छ सबै कलाकार
    लाई दिपावलि को सुभकामना छ।

  • @shreesshova747
    @shreesshova747 3 года назад +2

    यक्दम राम्रो अनि रमाइलो लाग्यो म दुबै जना गायक गाइका को फ्यान बाग्लुङ देखि

  • @ghamansing2578
    @ghamansing2578 3 года назад

    रेशम निर्दोष सुमन थापा दुबैजाना मलाई मनपर्ने गायक गायिका हुनुहुन्छ म सधैं वाहाँहरु लाई फलो गर्ने गर्छु साहेद कुन दोहोरी होलार मैले नहेरेको🙏🙏❤️❤️

  • @khagendrabudha1394
    @khagendrabudha1394 3 года назад +2

    Suman thapa ra resham nirdos ko dohari k bayan garnu dubai dohari ko king @ kingi hun

  • @user-pg1uu7iv7z
    @user-pg1uu7iv7z 3 года назад +1

    यो जोडि निकै उत्कृष्ट छ,,,दुबैजना अबिबाहित हुनुहुन्छ भने चादै बिहे गरिदिनु ओअर्यो,?

  • @palpalihumanmagar3726
    @palpalihumanmagar3726 3 года назад

    नमस्ते सबै सारङ्गी सन्सार परिवार मा 🙏🙏 आज को प्रस्तुती अरु दिन को भन्दा नि झनै रमाईलो लाग्यो हुन त सारङ्गी सन्सार ले सधै यसरी नै रमाईलो प्रस्तुती हरु दिदै आउनु भाछ सबै को मन मुतु मा बस्न सफल हुनु भाको छ तर आज को झन रोचक लाग्यो आगामी दिन हरु मा पनि यस्तै मिथा प्रस्तुती हरु सुन्न पाउ र सरङ्गी सन्सार को प्रगती को कमना गर्दछु 🙏🙏

  • @khemmagar5567
    @khemmagar5567 3 года назад +14

    धेरै राम्रो छ अझै झ्यालमा प्रदा छ भन्ने गित गाउँनु भाकाे भए झनै सुनमा सुगन्ध हुन्थियाे🎤♥️♥️♥️👍️👍️👌👌🎤🎤🎤🎤

  • @mrraaajjung4794
    @mrraaajjung4794 3 года назад +2

    सार्है राम्रो लाग्यो रेसम र सुमन को दोहोरी

  • @bishnubudha7361
    @bishnubudha7361 3 года назад +1

    very sweet song dohori reshm ji suman ji ko

  • @danbahadursunar5590
    @danbahadursunar5590 3 года назад +2

    अति राम्रो संग मलाई मनपर्ने कलाकार

  • @brijanaacharya2919
    @brijanaacharya2919 3 года назад +3

    Resham daiko tikxa sumna didiko yak choti biriyko xa

  • @suryaadhikari1381
    @suryaadhikari1381 3 года назад

    निकै रमाइलो दोहोरी टिकटकबाट आउने साथीहरू हाजिर गरम त।🙏

  • @bomsaru8044
    @bomsaru8044 3 года назад +1

    दोहोरी सुनन त रेशम निरदोस भाइ को पनि सधै भर कान मै गुञ्जी रहने अावाज साध मा झन उत्किष्ट शोर की धनी सुमन थापा जस्ती माहान गायिका पाउदा सुनमा सुगन्ध हुन्छ नै👌👌👍👍

  • @bharatghimire6239
    @bharatghimire6239 3 года назад +6

    Wow very nice dohori resham g

  • @amarbishwakarma6017
    @amarbishwakarma6017 3 года назад +2

    अाज काे दाेहाेरि धेरै राम्रो छ

  • @rabingurung9146
    @rabingurung9146 3 года назад +2

    सैसै हुरर 💃💃💃

  • @amitsunar2502
    @amitsunar2502 3 года назад +21

    कति मिठो मिठो शब्द हानेको रेसम ब्रो दोहोरी किंग रेशम निर्दोष👍👌👍🙏🏼

  • @hanumanhanuman2265
    @hanumanhanuman2265 3 года назад +1

    Weldone Suman baini you are my favourite singar.

  • @anjandilip4250
    @anjandilip4250 3 года назад +2

    Suni ram jasto xa dohori dhaneyabad suman bahini ra resham bhai lai wa

  • @devrajsenchury5947
    @devrajsenchury5947 3 года назад +32

    रेशम निर्दोष को सुमधुर स्वरको फ्यान हाजिर होऔं।

  • @ghartiboy7577
    @ghartiboy7577 3 года назад +1

    Resham 👍👍👍suman 👌👌👌🥰🥰

  • @user-gk6ps6lb2k
    @user-gk6ps6lb2k 3 года назад +2

    बिजोड रमाईलो दोहोरी अाज अब सुमन र खेम सरलाई लिनु है झ्यालमा पर्दाछ दोहोरी गाउन

  • @user-fo2qx1yb2p
    @user-fo2qx1yb2p 3 года назад +3

    सारङ्गी संसार परिवारमा हार्दिक नमस्कार सम्मान सहित।
    कर्णप्रिय स्वरका धनी,सवै नेपालीका मुटुमा बस्न सफल र लोक दोहरी लोकप्रिय गायक तथा मिठा र उत्कृष्ट शब्दका भन्डार रेशम निर्दोष भाईलाई उच्च समान छ अनि यहि शब्द संबोधन सुमन वहिनीलाई पनि।
    साह्रै मीठो अनि उत्कृष्ट दोहरी।
    जयगीत जयसंगीत

  • @punaaripmagar9575
    @punaaripmagar9575 3 года назад +1

    दुबै को स्वर को धनी।सुमनको तिखो स्वर मिठो लाग्यो।

  • @bibashthapa8285
    @bibashthapa8285 3 года назад +2

    कति राम्रो पनि र बास्तबिक गित गाउनु भयो

  • @dilbahadar637
    @dilbahadar637 3 года назад +1

    Super resham dai ani suman thapa didi sarae namro xa

  • @bikramrana3804
    @bikramrana3804 3 года назад +2

    Maja aayo dohori

  • @sanumagar4725
    @sanumagar4725 3 года назад +1

    Ramailo lagyo dohori suman n resham ko

  • @bikeshlama5190
    @bikeshlama5190 3 года назад +1

    अाज को दोहोरि ऐकदम दमदार छ

  • @sanupun8117
    @sanupun8117 3 года назад +2

    Wow sararara......chait

  • @prembk8357
    @prembk8357 3 года назад +1

    Resham.vai.sunam.baini.2baijana.ko.bbal.xa.dohori.badhai.sarnnggi.sansar.all.timlai

  • @nimbahadurtamang7868
    @nimbahadurtamang7868 3 года назад +1

    आसा दिदी को हेराइ चै होके

  • @sujanpariyar5881
    @sujanpariyar5881 3 года назад +1

    दोहोरी को हीरो रेशेम निर्दोष र सुमन थापा

  • @ganeshkc834
    @ganeshkc834 3 года назад +2

    nic dhohari

  • @milankumar7075
    @milankumar7075 3 года назад +1

    Resham nirdosh dohari geet ko king

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +29

    सुमधुर श्वरको धनि रेशम निर्दोस

    • @tenxamalimbu5606
      @tenxamalimbu5606 3 года назад +1

      @bishnu pariyar @@

    • @jamunashrees490
      @jamunashrees490 3 года назад

      @@tenxamalimbu5606 क्क@क्क्क्क्क्क्क्क

  • @bhagirathkafle5437
    @bhagirathkafle5437 3 года назад +1

    राख्छु तिमिलाइ यो दिल्को थुनामा
    थुनाकोनी अनौठो कुनामा
    कडा लाग्यो हो 👍️👍️💕💕

  • @lalbahadur9951
    @lalbahadur9951 3 года назад +2

    Wow ati mitho dohori song resam nirdos ani suman thapa ko sumadhur sor ma jati here ni heri rahu jasto

  • @narayankc7084
    @narayankc7084 3 года назад +2

    Sarai mitho jodi ko geet keep it well

  • @sani9achhami129
    @sani9achhami129 3 года назад +15

    दोहोरिमा अब्बल गायक प्यारो भाइ रेशम निर्दोश र साथी सुमन राना दुबैजनालाइ बधाइ र सम्मान छ सम्झेको छु है।अनि निकै मीठो दोहोरी छ है।

  • @khagendrajunggurung3820
    @khagendrajunggurung3820 3 года назад +1

    सुमन र रेसमको गीत सधै मार्मिक हुन्छ ।बधाई छ भाई र बैनी।

  • @atitgurung4712
    @atitgurung4712 3 года назад +5

    कति राम्रो जाेडि
    खाेट लाउने ठाउँ नै छैन ।

  • @kapilkshetri8377
    @kapilkshetri8377 3 года назад +2

    Wau really गाउंको बिहेको याद आयो

  • @laxmisubedi2261
    @laxmisubedi2261 3 года назад +3

    Ramro x resham n suman thapa ji

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 3 года назад +1

    मान्छे पनि राम्री अनि स्वर पनि अति मीठो सुमन बैनिको अनि रेशम भाइ को त के कुरा गर्नु म त फ्यान नै हु अति मीठो गित सुन्न पाइयो। बधाई छ दुबै कलाकार लाई।अनि कति राम्रो अँखा आसा बैनिको ।

  • @ramubiswakarma3767
    @ramubiswakarma3767 3 года назад +1

    nice dohori

  • @rimapun3012
    @rimapun3012 3 года назад +1

    Kamal dai ma khathe khola bata lokdohori gaaika dila bk ra resham daju ko laive dori sunne man xa

  • @aayushgamer3875
    @aayushgamer3875 3 года назад +1

    suman bahini r rasam vaeko aawajma yo dohori nikae mithox ahilaka dohorika raja rasam vae ani suman bahinilae ani sampurna saraggi teemlae bijaya dasamiko sukamana baktagardaxu yati mitho dohori parstuti haru sadhae liyr aaunu kamal sar thanku

  • @gunaraj6873
    @gunaraj6873 3 года назад +1

    Sarai marmik geet resam ra sumanko ,sachai beko yaad dilayo .dubailai utar utar pragatiko kamana .

  • @anushkachhetri9455
    @anushkachhetri9455 3 года назад +10

    मेरा मन पर्ने कलाकार 👌👌👌👌👌

  • @bijayamagar1325
    @bijayamagar1325 3 года назад +1

    waw babbal dohari

  • @kedarprachur8200
    @kedarprachur8200 3 года назад +14

    रमाइलो दोहोरी, तर माइक चाहिँ ३/३ वटा हुनुपर्ने भाका छोप्ने दुवैलाई....

    • @krishnakarki2389
      @krishnakarki2389 3 года назад +1

      कमल सर नोटिस गर्नुहोला है माइक चाहिँ ३/३ वटा हुदा राम्रो होला।

    • @basudevupadhayay2693
      @basudevupadhayay2693 3 года назад

      ruclips.net/video/jhMy4K5jPNM/видео.html

  • @harishmahara6757
    @harishmahara6757 3 года назад +11

    सारङ्गी संसार साह्रै मन पर्छ कमल जि

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 года назад +1

    Aaj Lok dohori ka udauda taraharuko geet sunna payeyo dherai ramailo bhayo .

  • @sitamalla5796
    @sitamalla5796 3 года назад

    आहा यस्तो पो हुनुपर्छ त दोहोरी भने को त दुबई जाना को मिठो स्वर शब्द बयान गरेर साधे नै छैन । धेरै धेरै बधाई छ दुबई जाना। सारङ्गी सन्सर को सम्पुर्ण हल टिम लाई नमस्कार 🙏🙏😍😍❤️❤️

  • @rajeshgandharvasaranginepa8591
    @rajeshgandharvasaranginepa8591 3 года назад +1

    Nice

  • @devkunwar1026
    @devkunwar1026 3 года назад +2

    wao sarai mitho dubai janako dohori song old song sarai man parx

  • @suryamagar566
    @suryamagar566 3 года назад +1

    मगरनिले एकहातै उचाल्छहै फेरि होश गर , गित सुन्द खुब हासो लाग्यो ,

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 года назад +1

    यो भाका मा अाज पहिलो चोटी सुन्दैछु एक्दमै राम्रो लाग्यो बधाई छ सम्पुर्ण टीम लाई जय गीत जय सङ्गीत

  • @mohanbhattarai6139
    @mohanbhattarai6139 3 года назад +1

    Sumanthapa herda buti
    Sor pani sarai ramro
    Ramer nirdosko ta jhan k bayan garau.

  • @harikumar5652
    @harikumar5652 3 года назад +1

    Prakash,Resham ani shital mitho sworka dhani hun ani suman le jhyalma parda xa geetma dohori gayeko bhaye jhan ramro hunthyo!

  • @titeltitel7836
    @titeltitel7836 3 года назад +1

    एक दमै राम्रो लाग्यो लोक दोहोरी ???

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 3 года назад +2

    आहा क्या मज्जा आयो आजको दोहोरी पनि wowo

  • @lalitasubedi1364
    @lalitasubedi1364 3 года назад +2

    रसीला अनी हसीला कलाकार ।

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 3 года назад +4

    धेरै राम्रो रेशम सुमना

  • @tejbahadur104
    @tejbahadur104 3 года назад +2

    ज्यानले काम नगरने भयकै रेशम सरकाे बबाल छ दाेहाेरि

  • @SumanSuman-vc2dh
    @SumanSuman-vc2dh 3 года назад +2

    dohori happy dashai all of you

  • @yamanpun
    @yamanpun 3 года назад +10

    सुमन को ठाँउमा आशा बिसि भएको भए अझै रमाइलो हुने थियो love you resham ji😘😘👌👌💕💕💓

  • @ranhitanga9538
    @ranhitanga9538 3 года назад +1

    Wow

  • @rajugiri6503
    @rajugiri6503 3 года назад +1

    sarhai ramailo vayo hai malai chai

  • @dilanathghimire2885
    @dilanathghimire2885 3 года назад +4

    Wow kati mitho ra ramro dohori...happy dasai all of you

  • @rajkumar-r4d8q
    @rajkumar-r4d8q 3 года назад +8

    ल अति राम्रो छ अझै राम्रो गाउदै जानू शुभकामना

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 3 года назад +72

    रमेश निर्दोश लाइ माया गर्ने यता हाजिर हुन त 🙏

    • @mohammadkalam1093
      @mohammadkalam1093 3 года назад

      lollipops to y t k hunxa hjrlai vetma vnaula and captain America is o the m y t k hunxa rw hjrlai aaram nhunuvko I love you to my y o o o k ol9lllllllllllololllllllllllllllllllllllllllllll7

    • @karnakunwar5018
      @karnakunwar5018 3 года назад

      @@mohammadkalam1093 Nadin

  • @babitatamang4625
    @babitatamang4625 3 года назад +1

    Suman Thapa magar Looking cute and Lovely

  • @haribhattarai1113
    @haribhattarai1113 3 года назад +2

    Side ki kati ramri hun k

  • @kalibahadur4689
    @kalibahadur4689 3 года назад +6

    रेशम निर्दाेष र सुमन थापा मगरकाे अति राम्रो अनि कडा घम्सा घम्सि दाेहरि गित हेरेर साथ दिनुहाेला 👌👌👌🔥🔥🔥❤️😍🌹🌹👌👌💔💔❤️❤️

  • @summarlove1951
    @summarlove1951 3 года назад +2

    kate mitho

  • @birendrathapa2559
    @birendrathapa2559 3 года назад +2

    Dohari atent rocak lagyo feri2 sunna paune aasa garxu

  • @musicianvlogs767
    @musicianvlogs767 3 года назад +1

    Dammi chha dohori brother and sister dhannaybad hamro kamal sir lai ...sarangi sansar sadai Agadi badeko hernu payos nava durga vabani le sabai ko kalayn garnun sabai Tim Lai suvakamana Europe bat raj

  • @kiranghartimagar940
    @kiranghartimagar940 3 года назад +1

    सुशीला परियारको दोहोरी फेरी पनि सुन्न मन छ

  • @yambc6434
    @yambc6434 3 года назад +7

    धेरै पछि दाेहाेरिकाे राजा राजा रेशम अनि प्रकाश दाजुकाे दर्शन पाईयाे बधाई छ सारङ्गि संसार टिम लागायत कमल दाजुलाई पनि।

  • @prakashbhandari5022
    @prakashbhandari5022 3 года назад +3

    रेशम जी र सुमन जी को यति मिठो शब्द भरियको मौलिक दोहोरी गीत सुन्दा अत्यन्तै मन् हर्षित भयो ! यस्तै -यस्तै सांगीतिक माहोल संगै आगामी दिनहरु शुभ रहोस् ! सम्पुर्ण सारंगी संसार को टिमलाई दशैँ को शुभकामना !