पहिलो भेटमै रेशम र डिलाले कस्तो गल्ती गरे ? Resham Nirdosh VS Dila BK | Jun Gayo Dadaima | Ep. 172
HTML-код
- Опубликовано: 10 сен 2024
- सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष र उस्तै सुमधुर स्वरकी धनी गायिका डिला बि.क. बिचको निकै मिठो दोहोरी "जुन गयो डाँडैमा" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
🎼 Original Song by: Sarangi Sansar
=======================================
♪Thego/Music:- Kamal Kumar BK
Original Song :
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 172
=======================================
=======================================
#Resham_Nirdosh #Dila_BK #Sarangi_Sansar
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Resham Nirdosh
VS
🎤 Dila BK
Supporter Male Singer:
🎤 Mohan KC
🎤 Kushal Belbase
Supporter Female Singer :
🎤 Prema Rana
🎤 Dipika Bayambu Magar
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Gem Thapa
♬ Flute : Purna Thapa Magar
♬ Madal : Mahendra Tiwari
♬ Madal : Shiva Anurag
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
Recordist
♬ Pawan Bishwakarma
Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusic
Twiter : / sarangisansar
Instagram : / sarangisans. .
अबका दिनमा नेपालमा जति लाईभ दोहोरीहरु गायिन्छ त्यो लाईभ दोहोरीको राजा (King Of Folk and Deut Song) भनेको रेशम निर्देश हुन त्यसैले रेशम निर्दोष भन्नेहरु जतिले हात उठाउनुहोस ।
अन्ततःसमग्र दोहोरी लय,भाका,शब्द मा दम छ सफलताको शुभकामना । 🌹🌹🌹🌹
नमस्कार म लोकदोहोरी गायक रेशम निर्दोष
लोकदोहोरी गायिका डीलाबीक सङग गायको पहीलो दोहोरी कस्तो लाग्छ प्रतीकृया दीन न भुल्नु होला हैत धन्यवाद
हार्न नजान्ने हाम्री डिला सोल्टीनि रेशमलाई सुर्खेततिरै ल्याउनुपर्छ है।
यत्रो जान्छ !रेसम सुर्खेत !दोहोरिको डन हो रेषम!
गल्कोटे को फेन यता हाजिर हुम ल ।।।ठोकम लाईक रेशम ब्रदर लाई
भाइ निर्दोषलाई भन्नैपरेन ? गाउदा गाउदै गायिकालाई भाबनामा बगायर रूवाउने मान्छे ?साथै बैनि डिलापनि अहिलेको उदायदो तारा नै हो !! स्वरकि पनि धनी !!! दोहरिमा छेडहान्नलाई पनि खप्पिस छन ?
झकास धोहोरि आजको दुबै मेरा अति नै सम्मानित कलाकार हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️💞💞💞💞💖💖💖💘💘💘
रमाईलो रमाईलो दोहोरी हेर्न अनी सुन्न पाईयको छ तर आजभोली प्रतीमा ज्यू को आवाज मा दोहोरी नसुने को धेरै भयो कहा जानुभय होला आजभोली 🤔??
Sanagi sansar..akdam.manparxa..dila.baini.resham vai.2jana.ko.dohori.dherai.ramro.lagyo..saranggi.sansar.ma.partima.baini.dekhdina.aja.voli.kta.janu.vyaxa
रेशम निर्दोष भाई र डिला दिदी एकदमै मन पर्ने कलाकार तर एकचोटि टुका gayae पछि अर्को चोटि गाउँदा गडबड गर्ने अथवा बिर्से जस्तो गर्ने यो अलि राम्रो भएन है ,, कलाकार हरु अलि चलेपछि नमात्तिनु होला,,, नेगेटिभ न लिनु होला ,, यो म तपाईंको दर्शक को हिसाब ले सानो सल्लाह मात्र हो,,,
Dohori rani dila bk lai kasle sakne
अति रमाइलो कडा दोहोरी अब दुबै खतरनाक अनि नराम्रो नहुने त कुरै भयन तर भाका छोप्दा हाम्रो मोहन जि ले अलिक माइक टाढा राख्नुपर्ने के दुइजनाको आवाज त का गो का ✊✊✌✌धन्यवाद सम्पूर्ण टीम्प्रति
सारै रमाइलो लाग्यो ।दोहोरी का राजा रानी भन्दा होला जस्तो लाग्यो ।
सारै रमाइलो का डिला जिका गित 🌷🌷🌷🌷🌷🌷🌷👌👌👌👌👌👌👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😄😄😄😄😄😄😄😄😄😄😄
wow nice 😍😍😍😍😍😍कति रमाइलो
यो पनि हेर्न नछुटाउनु होला
ruclips.net/video/1c22Rr6t2O0/видео.html
ठिक निर्दोष भाइ प्रतुति राम्रो छ ! यति सम्म बोल्नुपर्छ !!
Resam vai timro shor ta dhari mannu parcha ra dila baine lai pani dhari mannu parcha resam timi lai hamro asir batle timilai ajai dhari dharsak harule ru chako hamilai khusi chA kinaki afno manche mathi pugeko khusi cha
लैजाउ लैजाउ भनेर ताती छौ कतै गल्ती गरेर आत्ती छौ हि हि अहिलेको केटिले केटालाई भन्ने शब्द नै यहि हो
Aa
केटा हरुको केइ मेसो पाइन भाकालाइ न्याय दिन सकेन्न खै खेलासी गरेको होकि डिला शीत दराको हो
बहुचर्चित लोकप्रिय असल गायिका दिला सँग, उस्तै लोकप्रिय गायक रमेशको दम्दार दोहोरी धेरै रमाइलो भयो ,
आहा आज त दिन पनि कत्ती राम्रो दिन रहेछ कत्ती आन्न्न्द आयो रेसम र दिला को गित सुनेर 👌👌👌👌👌दिला र रेसम को दोहोरि गाउनलाइ बल्ल्ल जोडि मिल्यो फेरि आर्को भाग मा ल्याउनु दादा
आहा क्या दामि दोहोरी रेशम डिला पनि मन परने गायक गायका परनुहून्छ सबै टिमलाई धन्यबात छ
dohori sarai ramroxa vai and bahiniko but prema bahini lai namaste garna sikaunu paryo hai
राम्रो छ दोहोरी रेशम निर्दोष ट्यालेन्ट हुनुहुन्छ / साथमा डिला जि भन्नु परेन!
रमेश निद्रोश र डिला बि क बहिनि को दम दार प्रस्तुति एकदमै रमाइलो भयो
अाज त भाई कुसल पनि निर्दोषसंग सगै रहेछन् !! तरपनि बैनि डिलाले यी दुबैको छडके स्वरको छेडलाई एक्लै सम्मालि हाल्छिन ?
सबैमा म कमलाको नमस्कार दाइ र दिदिको दोहोरी मन पराउने हरुमा मपनी हु है सबैजनाले मज्जा लिनुस हेर्नुस
तिम्रो पनि सारै माया लाग्छ छोरी
ramro gardai jau hai nanu timi pani
@@toplalkhanal1792 ेणडण
यी दुबैलाइ कसरी फुर्छ यार यस्ता शब्द झन्डै मैले जस्तो गाउछन यार्😁😁😁मस्त दुबेर बिसयमा बग्छन बाई
य हो र? लौ भाईको दोहोरी पनि सुनी हालौ न त ! को सँग घम्साघम्सी भयको छ?
@@krishnashrestha8380 😁😁😁मात्रा joke hajur
Very nice sarai ramro lagyo dohori video bro resham sis dila
हा हा यस्त्यो घतलाग्दो गित हो हो हुन्छ र भाछ पनि ठाँउ ठाँउ मा यस्त्यो पनि 😋😄🤩😁
Hunxa vane ma pni hajir garnu paryo dohorima
वा कलाका खानिको जमघाट🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
डिला दिदि ले रेशम निर्दोस लाई पानी पिने बनाय आज त रेशम को घमण्ड उतारे Good dila dee👍️👍️❤️❤️
धेरै दिन को परखाई मा मिठो प्रस्तुती मिठो सम्झना रेशम ब्रो कुशल ब्रो डीला sis 💞💞
यक चोति गाउन मनछ रेशम सङ्ग
निर्दाेश जे भएनि पछिपछि दाैडिराकाछन् समग्रमा राम्राे छ है
दाेहाेरि रानी डिला बिक साेरकि धनी सुनिता बुढा
दुबै जना शब्दमा माहिर दोहोरी खत्रा कुशल जि लाई नि मिस गरेको छु घाम डुब्दा स भेटिन्न सांझ नि
तिम्रै गाई सं छ बाछो आज नि 👌😘
अहिलेसम्म कै खत्रा दोहोरी बबाल लाग्यो
नयाँ नयाँ भाका मा पनि दोहोरी गाउने गर्नु होला हैइ हजुर हरु
डिलाले बिच बिचमा थर्काउछे, त्यो खुब मजा लाग्छ ।
एकदमै मन पर्ने कलाकार हरु आउनु भको रहेछ।सबैमा नमस्कार तक्राउन चाहें ल।।सारंगी संसार को सधैं सधैं नमन शुभकामना है त।💕👍️👍️👍️💕💝💝लव यू सारंगी संसार !!!
dila sanga resham pakkai hareko xa really
कति रमाईलाे दाेहाेरी। बल्ल रेशम सर र डिला म्याम काे जाेडी हेर्न पाइयाे😘😘😘😘। रेशम सरकाे बिग फ्यान❣️❣️❣️❣️
दुबै जनाको दोहोरी अति राम्रो छ ।फेरि पनि हेर्न पाइयोस भन्ने आशा गर्दाछु ।
Sarai ramro dohori herda pani ramailo lagyo
अति राम्रो दिला बुनु को एक चोटि श्याम राना संग गाउने मउका दिनु होला सारागि सन्सार ज्यु
Dila बहिनी को दोहोरी को त फेन हु
Resam g Namaste and God bless you all time Namaste all friends ok auta kura git gauda jhut r navako fasta lagauda afthero mahasus hudain pitaparmesor ko santan vayr vaneko hai m Oman bat apsara bhandari
रेशम निर्दाेष लाई यस्तो बिषयमा गाएको त सुहाउन्न रहेछ।
रेसम दाजु हजुर को गित सुन्न्नु भन्दा पहिला लाइक
Gyp
हजुर जान मनलाको कुरो डिला जि को बिवाह भाको होर कमल सर
Vako ho sar
ल बधाई छ डिला जि लाई
म गणेश थापा दैलेखी
आह कति राम्रो दोहोरी जति सुनेने सुनाउ सुनाउ लग्ने बधाई छ सबै टिम्लै
यो हो नी दोहरी भनेको बधाई छ रेशम र दिला अनि कमल सर
कमेन्ट नगरी त म बस्नै सकिन रेसम निर्दोष अनि डिला बहिनी दुबैजनालाई विशेष विशेष सुभकामना
आज को दोहोरी डिला सिस को कडा परार👌😘
वा रेशम भाइ पनि आगो त्यसै माथी डिला बैनी पनि आगो क्या रमाइलो धन्यवाद छ रेशम भाइ र डिला बैनिलाई रमाइलो भाका र प्रस्तुति
धेरै राम्रो छ दोहोरी सबै सबै लाई नमस्कार
रेसम सर को र डिला जि को अर्को पनि दोहोरी ल्याउनु परो कमल सर
"सिन्दुर लाई देउ चाहिदैन टोलिनै, तिम्ले चाहे जान्छु म भोलि नै"....अब लैजाला त निर्दोषले? क्या गज्जब दोहोरी छ ।
अब राजु परियार दादा र डिला दिदी को दोरोरी को प्रतिक्षा मा छु मत
Resam nirdosh lae sarai gahrow vayo jasto xa dila G Ko sabda tukkale back to back pararrrr 🥰🤣🤣ekdamai Man paryo this one songs
खुङ्खार खुङ्खारै जोडी परेछन👍️👍️👍️💕
बधाई छ सारङ्गी सन्सारलाई💕💕💕💕💕💕
दोहोरि गित अति राम्रो लाग्यो तर संगीत को आवाज सुनाई दिए न
आहा!डिला बि क र रेशम निर्दोषको दोहोरीले आन्नदित दिलायो ।सारङ्गी संसार लगायत सम्पूर्ण टीमलाई बधाइ छ ।
अाहा..... जती सुनेनी सुनिरहुँ जस्तो ।
दुबै दमदार दोहोरी जोडिको आज कि प्रस्तुती उत्कृष्ट 🙏❣️❣️
dila nani ko mitho sor x bhadhaex
Dharai ramro cha 1 choty kushal balbasa ra .deepaka baimbu magar 🎤🎤🎤🎤🎤🎤🎤
बनाकै हो सानुले जुठो।।
नत्र किन बोल्थेरा म झुटो।।
चोखो माया गरेथे आँटेरा।।
महिना दिन भो भन्दैछेउ ढाटेरा ।।
दोहरीकी रानी दिला टीका सानू मिना बुदा थुकि अौर भन्दा अलि खत्त्रा टुक्का खानी हरु हुन गाउनता सबै ले रम्रो गाउँछन मेरो सोचाईमा बाकी म गायकता होईन
Kamal bro Baglung Galkot kun thauko hunuhunxa Resham Nirdosh?
मलाई त धेरै राम्रो लाग्याे है सधै एकै विधाका गितहरु गाउनु भन्दा यस्तै यस्तै कहिले हसाउने कहिले रुवाउने कहिले नचाउने त कहिले साेचाउने गितहरु गाइरहनु हाेला र सारङ्गी संसार विषेश गरि कमल सरलाई अनुराेध यति राम्रा रमाइला गितहरु गाउनु हुन्छ कलाकार पनि राम्रा राम्रा राख्नु हुन्छ कृपया २/३ जाना नाच्ने ब्यवस्था पनि गरिदिनुस् गाउने नाच्ने दुबै भयाे भने याे कार्यक्रम धेरै उत्कृष्ट हुनेछ।
डिला संग रेशम काे के लाग्थ्यो । जे प्रयास राम्रो छ सुभ कामना दुवै जना लाई🌺🌺
"आफ्नो बनाउ सिन्दुरको धर्काले, सोच्दा सोच्दै उडाउला अर्काले"...वाह..वाह...क्या गाउँछौँ डिला तिमी ।
जे भय पनि सारङी सन्सर ले अति राम्रा राम्रा गायक गायिका को भिडन्त गराउछ अति राम्रो र मिठो छ गीत दुबै जनालै सफल्ता को कामाना
Wow veri Naic xa hi bhai bainiko dohori 👍️👍️👍️👍️👍️👍️♥️♥️♥️♥️♥️🌷🌷🌷🌷🌷💕💕💕💕
Gora Vai Cheng Cheng banaune Vai le Pani geet gaunu hunxa vane uha ko Pani geet sunnu ichha thiyo
कमेन्ट पनि के गरौँ यो भाई बहिनिहरुको दोहोरीको वर्णन गरेर सकिँदैन 👌👌👌🎤🎤
सारै रमाईलाे लाग्याे याे खाडि ठाउमा🙏🙏🙏🙏💝💝💝💝
रेसम भएे दोहोरी हिट नहुने कुरै छैन
रेसम मात्रै भनाको होर आलु जस्तो कुरा गरेको पागल पन लागेको छकि क्याहो भाई
रेशम निर्दोश को फ्यान कोको छौ
Ma
?u
@@enjoy8974 klopp
Meee
;;;
अमरिकनेले पनि मजा लिराछ त्😀😀😀😀
जहाँ निर्दोस उहीँ मेरो नजर गैहाल्छ के भाको
रेशम र डिला को big फ्यान परियो निकै रमाईलो 👏👏👏👏👏
Audhi duper xa
@@amarthapa7972 doe
उत्कृष्ट
%()
@@amarthapa7972 d
.
M@
कमल दाजु स अलि अलि रिसाको छु
रेसम दाजु या सितल दाजु स प्रतिभा दिजु लाई फुल राम्रो गुलाफ को काडा भयनि भन्नि गित मा हेरुम भने को कहिलाइ दिन आयन कोहिले आउने हो थाहा भयन
कुरो चहि गितमा मात्रै सिमित हुन्छ मात्रै हो नत्र ङिला बुनु ले निरदिस ला फसाइ छाङेकि😊
Dilako shreman kata hunuhunxa hola.? Mediama herna manxa.
Qatar
Miss you too dila de surkhet frn ho
Ghar xodera kaii xaina gako ni timi saggai Ho gallti vaakoni aahaa kati mitho dee I 😍 you
"आफ्नै सम्झी सर्बस्व दियँनी, तेहि छातीमा निदाको थिंयँनी"...क्या च्याप्पै समात्छिन डिलाले । कुशललाई उम्कन गारो छ ।
धेरै राम्रो लागाे डिला दिदि मान्छे पनि राम्री साेर पनि यसैई राम्रो
Daju lo voice khub ramro
dubai jana bisaya bastu vitrai dubera gaunu vo atinai ramro chha aagamidin haru ma ajhai uttam banaudai januhune xa suvakamana
nice dila bunu
धेरै मिठो दोहोरी
Sarangi sansara bistaari sarai man parna thalo.........naharaunuu.....loksong lai asari maya gardaii janu subhakamnaaaa lu
Emuna rasaili ko Pani sor Sunna PAYE hunthyo
रेसम दाजु स जो भिड्छ उ एति भावना मा डुब्छ टुक्का एति मार्मिक हुन्छ्न हुना त गायिका हरु पनि तेस्तै परेरा होला गाउने सहिलि को के कुरा गर्नु धेरै राम्रो लाग्छ
रेसम दाजु को दोहोरी हेर्दा मै पनि भावना को कलाकार हुन्छु कि जस्तो लाग्छ आज भोलि त खयर केहि छैना सारङि सन्सार का सम्पुर्ण टिम लाई र रेसम दाजु लाई एहि सारङि सन्सार मा भेट्ने धोको छ कोहिले होला
Dohori rani dila Bk ❤️❤️❤️👍👍👍👍
"फसाई हालेउ मायाको रिनमा, भित्र्याउला चल्ला र माउ केही दिनमा" ...लौ निर्डोषले माउ-चल्ला दुबै भित्र्याउने भो , खुसी लाग्यो ।