दोहोरीमै भयो बुढाबुढीको कडा टक्कर,Jhim Jhim Sanu |Amrit Sapkota Vs Sunita Bagdas |Live Dohori Ep.173

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1 тыс.

  • @grgdhan3627
    @grgdhan3627 3 года назад +137

    बैँस हुन्जेल आफैं खेलायो
    कोले लान्छ र सब कुरा सेलयो
    सब्द्ले मन छोयो

  • @raikushal2372
    @raikushal2372 3 года назад +8

    सर्बप्रथम सारङ्गी संसारलाई यो अबसर मिलाई दिनु भएको मा कमल दाइ प्रति धन्यवाद र आजको दोहोरी अमृत सापकोटा अनी वहाँ कै जीवन सङगिनी सुनिता बाग्दास बैनी प्रति पनि उच्च सम्मान ,बास्तबमा यो गितले केहि सामाजिक संदेश दिन पक्कै खोजेको छ आगामी दिनमा बैनी सुनिताको साङ्केतिक क्षेत्रमा उज्वल भबिस्यको कामना ।

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 3 года назад +130

    चिची पापा दिएर फुर्काउला
    पोइला जाउ के म छोरी हुर्काउला🤣🤣
    झगडा पर्यो दोहोरीमा केबल रमाइलो मात्रै हो है हजुर यथार्थ अर्कै छ…

    • @jamunagiri6106
      @jamunagiri6106 3 года назад +3

      Nice song dai Dede ko 🥰🥰

    • @binbahadurbasnet4517
      @binbahadurbasnet4517 3 года назад

      तेस्तो हुनुनी भयननी,अमृतजि,केबल गितको रमाइलो हो भन्नी बुझियको छ,तपाईं जस्तो बुझ्नी मान्छेले तेस्तो गरेमा समाज कसरी परिवर्तन हुन्छ होईन र?

    • @संगीतनैमेरोसपना
      @संगीतनैमेरोसपना 3 года назад +1

      Git ko kura git mai simit
      Waaaaaa derai khusi lagyo daju
      Sadai khusi rahanu daju

    • @sabitripariyar9432
      @sabitripariyar9432 3 года назад +1

      रमाइलो छ हजुर को दोहोरी सफलताको सुभकामना सुनिता दिदी लाई सधै साथ दिनुहोला भिनाजु

    • @gobindbk8076
      @gobindbk8076 3 года назад +2

      बैस छदा तिमीले खेलायो
      कल्ले लान्छ सबै चीज सेलायो😜😜 बुढीले जितिन् अमृत सरलाई

  • @poudelkrishna2852
    @poudelkrishna2852 3 года назад +50

    आजको दोहोरी सुपर नम्बर 1 दुबै जनालाई दुबई जनालाई र सबै जनलाइ धनबाद

  • @xuchiranjita2531
    @xuchiranjita2531 3 года назад +84

    आहा क्या राम्रो छ दिदी भेनाजु को दोहोरी ❤️❤️❤️❤️❤️

    • @samsph4570
      @samsph4570 3 года назад

      Saraini man parxa amrit dada r vhauju so cute vhauju darsan namaste

    • @yangzugurung2482
      @yangzugurung2482 3 года назад +1

      Rf.. aa

    • @menukakarki6930
      @menukakarki6930 3 года назад

      बदाई छ दादा र भाउजु लाई🙏🙏🌹🌹❤️❤️🌺🌸

  • @samirff7177
    @samirff7177 3 года назад +30

    बुढा बुडि को दोहोरी अति मिठो छ दुबै जनलै सफल्ता को कामान

  • @bishnusunar7527
    @bishnusunar7527 3 года назад +46

    धेरै पछि अमृत सापकाेटाकाे बुढा बुढिलाई देखन पाईयाे खुसि लायाे धेरै राम्रो छ

  • @remrem6594
    @remrem6594 3 года назад +21

    लिबिस्टिको डाम ल्याउछु ओठमा,जहिलै भेट्छु अर्कोकोई कोठामा 🙈🤣🤗दामी छ बधाई छ हजुर हरुलाई🌹🌹🌹

  • @roshanbista3749
    @roshanbista3749 3 года назад +46

    बुढा -बुढीको लाईभ दोहोरी चाहिँ मान्नै पर्छ 😎

    • @dilipshrestha2904
      @dilipshrestha2904 3 года назад +1

      सारै मनपरेछ योभाका अमरितसरकोरमेरमकोसोर लयसबद मिठोभाका

  • @lilamberthapa1241
    @lilamberthapa1241 3 года назад +7

    ए आम्मै हौ आज त म साह्रै खुशी छु ल कमल सर!अमृत सरको बुढा बुढी पो आहा कति रमाइलो भयो ।सम्पुर्ण सारंगी संसार सहित सबै सबैमा नमन नमस्कार अनि शुभकामना 💕💕💘💘💝💝💖💖💕💕

  • @ramapoudyal8663
    @ramapoudyal8663 3 года назад +14

    सुनिताको पनि कति मिठो स्वर दुबै जनालाई धेरै अगाडि बढ्न सफलता मिलोस शुभकामना

  • @chandanmagar372
    @chandanmagar372 3 года назад +7

    आहा क्या मजा आयो ।
    दाजु भाउजु को जोडि कटि जमेको हो ।
    कमल दा लगयत सारंगी संन्सार टिम लाई धेरै -धेरै धन्यवाद छ ।

  • @arunff4865
    @arunff4865 3 года назад +36

    आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद मानसिंह सर अमृता लामिछाने लाई ल्याउनु न कहिले काही त

  • @milanthapa9352
    @milanthapa9352 3 года назад +10

    धेरै राम्रो छ शुभकामना छ सुनिता दिजु ईन्द्रेणी मा जानुनि अमृतसर जि हजुर को गित सुन्न मन लाग्यो अगाडि बदनु

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 года назад +7

    दोहोरी राम्रो मिठो लागेउ अब फेरि सुनिता बुढा जि को दोहोरी हेर्न मन छ अति नै

  • @anishapoudel2881
    @anishapoudel2881 3 года назад +34

    सारङ्गी संसार हेरेर बस्नुहुने सम्पुर्णलाई नमस्कार निकै रमाइलो दोहोरी

  • @begam1342
    @begam1342 3 года назад +26

    सरंगिसंसार कार्यक्रम अत्यन्तै राम्रो लाग्दछ हो मलाइ त

  • @rajeshsapkota9539
    @rajeshsapkota9539 3 года назад +14

    सारै राम्रो लाग्यो दोहोरी हजुर हरु को जोडी सधैं भरी हाँसी खुशी देख्न पाउँ 🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +79

    सबैलाई नमस्कार छ।अमृत जि सुनिता जि बुढाबुढीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।बधाई छ।हाल मलेसिया बाट हेरिरहेको छु ।करोड करोड

  • @gangatandan9734
    @gangatandan9734 3 года назад +26

    आहा कति रमाइलो दोहोरी श्रीमान श्रीमतीको भिडन्तमा 🌺🌺🌺🙏🙏🙏

  • @shivaprasadneupane9544
    @shivaprasadneupane9544 3 года назад +18

    अति मार्मिक दोहोरी प्रस्तुत गर्नु भयो भाइ अमृत सापकोटा अनि बहिनी सुनिता ले वास्तविक कुरा उठाउनु भयो।
    किनकि हाम्रो समाज मा यो घटना दिन रात बढी रहेको हुँदा एस्तो नहोस भन्ने जानकारी मुलक दोहोरी गाउनु भयकोमा धन्यवाद ।

  • @hirathapa4966
    @hirathapa4966 3 года назад +28

    धेरै पछि सुन्न पाइयो सुमधुर सोर मा दोहोरी मन पर्ने कलाकार को 💝💝💝💝💝💝

  • @kamalakhatiwada8129
    @kamalakhatiwada8129 3 года назад +7

    मलाई मनपने जाेडि सुनिताकाे गिदयकदम राम्रो छ बधाई छ हजुरहरुलाइ

  • @jhanshrestha
    @jhanshrestha 3 года назад +10

    बुढा बुढी गित धेरै राम्राे छ अझै प्रगति काे बाटाे लम्किनुहाेला शुभ कामना

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 3 года назад +8

    "बैसछदा खेलायो अहिले सेलायो "यो शब्द झत्तसुन्दा कस्तो कस्तो सुनिन्छ तर बस्तबिक हुन्छ यो ।खुशीलाग्यो धेरैपछी बिढाबुढीको दोहोरी ।

  • @roshanbista3749
    @roshanbista3749 3 года назад +15

    अमृत भाई र सुनिता बहिनीको स्वोरमा एउता मिथो लोकगीत बजारमा ल्याउनु परो के अमृत सर भन्दै दुबै जनालाई बधाई तथा सुभकामना छ् नयाँ लोक-गीतको सहकार्यको लागि 👌👌

  • @chidanandasapkota4325
    @chidanandasapkota4325 3 года назад +10

    हैट !! भाई बुहारीले त भित्री कुरा सबै बाहिर निकाल्नु भो त हौ !! तर जे होस पर्दामा मात्र बोस पर्दा भित्र चहि होईन है त ! राम्रो अति राम्रो प्रस्तुति

  • @shyamkumarb.c9563
    @shyamkumarb.c9563 3 года назад +39

    दाई भन्दा भाउजु कडा सरररररररररर सैसैसै........

  • @armyandblink1259
    @armyandblink1259 3 года назад +530

    नमस्कार म लोकदोहोरी गाइका सुनिता बाग्दास सारङी ससार मार्फत आफ्नै मान्छे सङ दोहोरी गाउनी कोसिस गरेको छु कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला है हजुर ❤️❤️❤️❤️

  • @balaramsuncheuri8564
    @balaramsuncheuri8564 3 года назад +8

    राम्रो छ बुढा बुडिको लाईभि दोहोरि सबै मा नमन गर्न चाँए🙏🙏🙏

  • @hembahadur3376
    @hembahadur3376 3 года назад +23

    भगवान ले पनि कस्तो दिन जुराईदिनु भयेछ यो जोडि लाई कति खतरा हुन बधाई छ

  • @harimayashrestha5048
    @harimayashrestha5048 3 года назад +10

    कस्तो मिलेकाे जाेरि राम्रो लाय 👍️👍️👍️

  • @harikopila5165
    @harikopila5165 3 года назад +22

    इन्द्रेणी पछि को दोस्रो राम्रो दोहो,घर सारङ्गी सन्सार प्रदेशी को मन को मलम लोक प्रिय् कार्यक्रम 🥀💐🌸💮🌵🌱🌲🌻🌼🌼🌳🌲🌵🍂🌾

    • @kumarirai4226
      @kumarirai4226 3 года назад

      You are creams and you are a👎🌴🌵🌻🌼🌷🌾🌿⚘☘🌱🍀🌲🍁🌳🍂🍃💐🌸💮🏵🌹🥀🌺🦠🐝🐛🦋eat###############

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 3 года назад +29

    रमाइलो लागाे,,,,,,उदाहारण जाेडि , अमृत सरलाई सलाम छ,

  • @दुर्गेघताने
    @दुर्गेघताने 3 года назад +7

    यो होनी दोहोरि धन्यवाद सारंगी सन्सार लाई

  • @santoshpun8781
    @santoshpun8781 3 года назад +9

    सुनिता जि को शब्द चयन अनि स्वर पनि अशाधै मिठो छ

  • @प्रदिपमगरथापा
    @प्रदिपमगरथापा 3 года назад +11

    लु धेरै पछि दादा भाउजु को लाईफ दोहोरी पनि हेरियो बधाईछ दुबै जानालाई😍😍😍😍

  • @suvatrathapa7357
    @suvatrathapa7357 3 года назад +9

    सक्यो सक्यो बुढाबुढी ले सक्यो राम्रो छ 👌🤚👌

  • @babumagar4892
    @babumagar4892 3 года назад +6

    मिना लामा र चिज गुरुङ को जोडिको दोहोरी इन्द्रेणी मा निकै राम्रो भएको थियो धेरैले रुचाउनु भाको थियो कमल सर एकपटक उहाहरुको जोडिलाई बोलाउनुहोला हाम्रो अपेक्षा 🙏🙏

  • @nabinthapamagar228
    @nabinthapamagar228 3 года назад +10

    आह अति रमाइलो दोहोरी हाल साउदी बाट हेर्दै छु सारंगी सन्शर

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 3 года назад +6

    पहिला त कस्तो कस्तो लागेको थियो तर अन्तिम आए र राम्रो भयो बधाई छ सबै लाई।

  • @chetragurung1149
    @chetragurung1149 3 года назад +22

    धेरै राम्रो छ दोहोरी भाइ र बैनी को र सबै टिम लाई नमस्कार

  • @pramodbishwokarmaofficial7940
    @pramodbishwokarmaofficial7940 3 года назад +12

    धेरै राम्रो शब्द हरु धेरै मन पर्‍यो रमाइलो भयो आज गित सुन्दा

  • @nandananda2726
    @nandananda2726 3 года назад +7

    बुरा बुरी को दोहोरी राम्रो छ बधाई छ

  • @keshabbist6555
    @keshabbist6555 3 года назад +10

    हाहाहाहाहा मनमा कति भारि बाेकेकाे है सुनिता जि अाज हलुङ्गाे भाे हाेला

  • @nawarajtiwari2930
    @nawarajtiwari2930 3 года назад +9

    धेरै धेरै राम्रो छ भाइ बहिनीको जाेडी।

  • @rajkumarghiri1803
    @rajkumarghiri1803 3 года назад +6

    Yo Jodi lai herda sunda Pani daha lagxa hau Kati ramro Jodi geet Pani testai mitho aune din haruma Pani yestai herna Sunna paiyos suvakamana

  • @maheshadhikari728
    @maheshadhikari728 3 года назад +12

    आजको लाइभ दोहोरी सारहै मन पर्यो है धन्यवाद

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 года назад +7

    सुनिता बैनी स्वर चै माननै पर्छ बधाईछ दुबै जनालाई

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 3 года назад +51

    पहिले पनि इन्द्रेणीमा यस्तै गीत गाउनु भाको थियो ।अहिले पनि त्यस्तै गीत गाउनु भएछ ।अमृत दाइ र सुनिता दिदिको दोहोरी सारै रमाइलो लाग्यो ।सुनिता दिदी को स्वर मिठो छ ।

    • @kumarirai4226
      @kumarirai4226 3 года назад

      Kumarerie1🌄🌅🌇🎭🃏🙃🤑🤐🤢🤮💯🧡💕💕💕💕💙💙💚💛💛🧡💫💚💕🤎💟🤎💟💕❣💞💟💜💕🧡💙🤍💚🤍💛 hello mujhe Mannu

    • @harikhatri7358
      @harikhatri7358 3 года назад

      Yte

    • @khambabhadurgurung8406
      @khambabhadurgurung8406 3 года назад

      @@kumarirai4226 ㅅㅅㅅㅅㅅㅅ 쇼 셧4
      ㅡ ㅡ

    • @laxmanbk8833
      @laxmanbk8833 2 года назад

      @@kumarirai4226 pp0p0

    • @maxthehero6460
      @maxthehero6460 2 года назад

      में @@kumarirai4226

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 года назад +60

    प्रतिमा जि कता हुनुन्छ आजभोलि देखिन्न कमल दादा को को हुनुन्छ प्रतिमा जि लाई मन पराउने यता हाजिर हुनु त

    • @laxmanpariyar9915
      @laxmanpariyar9915 3 года назад +1

      Partima dd kata hununxa sir aajkl live dhori ma nadekheko dherai vo dd ko sweet voice ma sweet song sunne kahile

    • @kumarirai4226
      @kumarirai4226 3 года назад

      @@laxmanpariyar9915 the demon hunter

  • @dohorisamrat1978
    @dohorisamrat1978 3 года назад +18

    गित मा जे जस्तो गाए पनि कसम।beautiful couple in the world

    • @mohanmanighimire8755
      @mohanmanighimire8755 3 года назад +1

      कतिरामाेजाेडिकतिमिठाेगित

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 года назад +3

    राम्रो छ । सुपरसे उपर उपर उपर बैनि सुनिता र भाई अमृत बधाई छ ।

  • @unicemuktan9380
    @unicemuktan9380 3 года назад +1

    नमस्कार सारन्ङी संसार टिम लगाएत सम्पुर्ण लाई लास्टै रमाईलो लाग्यो हजुर हरु को आज को दोहोरी आगामी दिन हरु म नि एस्तै राम्रा राम्रा गित हरु सुन्न पाइयोस हजुर हरु को दम्पति जिवान सधै भरी यस्तै खुशी र सुख मय देख्ना पाईयोस धन्यवाद ....👏👏👏🙏🙏🙏

  • @dazzletwo4647
    @dazzletwo4647 3 года назад +7

    कडा आयो है सिर्मान सिर्मतिको दोहोरी

  • @kesarpalpa3512
    @kesarpalpa3512 3 года назад

    बुढा बुढीको दोहोरी अति रमाइलो लाग्छ इन्द्रेणी म नि यस्तै खालको प्रतिभा थियो रमाइलो लाग्यो

  • @krishnachhetri8350
    @krishnachhetri8350 3 года назад +16

    सानदार प्रदसन बुडाबुडि काे दाेहाेरि बधाई छ

  • @laxmanhamal8606
    @laxmanhamal8606 3 года назад +2

    Sunita baini le jite jasto xa bhai aamreet.ramro saraai mileko jodi jindagi bhar safalta ko sikhar chumos god bless you! Ma daju ko bahut bahut subha kamana! Ma Subedar_ Laxman Hamal paltoon ba t.

  • @white-ir8yx
    @white-ir8yx 3 года назад +8

    ल है राम्रो छ दोहोरी प्रगतिको कामना छ

  • @mbmenyangbo4829
    @mbmenyangbo4829 3 года назад +1

    आफनै जिवनी साथी सँग दोहोरी गित गाएर बडो रमाईलो तरिकाले दर्सक हरुलाइ हसौनुभयो तेस्कोलागी धन्याबाद आगामी आउनेदिन भबिस्यामा पनि तपाइँहरु सुन्दर जोडीको यात्रा सफल र यसरीनै रमाईलो गरी बितोस शुभकामना !

  • @janukaaa5811
    @janukaaa5811 3 года назад +6

    सररररररर दामि छ ल है साथि हरु म पनि अाए डिउटि सकेर ❤️🙏😀😀

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 3 года назад +1

    दर्सन नमस्कार सारङ्गी संसार रोधी घर परिबार संचालक कमल ज्यु लगायत सम्पुर्ण टीम मा,अहा आज चै रियल जोडि बीच को दोहोरी हेर्ने अबसर जुर्यो दामी लाग्यो दोहोरी दुबै जना सारै राम्रो कलाकार हुनुहुन्छ।

  • @prakashjaishi8443
    @prakashjaishi8443 3 года назад +2

    धेरै धेरै धन्यवाद तपाई को यो जोडी लाई सफलताले सिखर पुगोश

  • @chitramahara1863
    @chitramahara1863 3 года назад +12

    कडा आयो दुबै जना बात !! thanks all teams ...

  • @mbhadur591
    @mbhadur591 3 года назад +2

    Wow.bbal.xa.dohori.amrit.jiu.ra.sunita baini.2baijana.ko..best.of.luck.jai.sarngi.sansar.

  • @rameshthapa6571
    @rameshthapa6571 3 года назад +10

    गित ले त बुडा लाई त बुडी ले कांचै खाएको त है 🤩🤩🤩

  • @ratnatmg1343
    @ratnatmg1343 3 года назад +4

    हासेरै मरे हाई दामी छ दाजुभाउजुको दोहोरी 🙏🙏🙏💕💕💕❣️❣️❣️

  • @dilbahadur1034
    @dilbahadur1034 3 года назад +12

    सुनिता बैनी को शब्द धेरै राम्रो छ,

  • @umalbahadurb.k.8410
    @umalbahadurb.k.8410 3 года назад

    सुनिता दिदिको गीत पहिलोपटक हेर्दै छु । स्वर अनि सब्द सारै सुमधुर लाग्यो । दिदिको साङितिक यात्राले शिखर चुमोस ।

  • @ramudhakal7005
    @ramudhakal7005 3 года назад +9

    बल्ल धेरै पछि सुन्न पाहियाे सारहि राम्रो छ

  • @पुष्पापाैडेल
    @पुष्पापाैडेल 3 года назад +1

    आहा कति मिठाे दाेहाेरी अमृत भाइ र सुनिता बहिनीको सफलताको सुभकामना 🙏🙏🙏🙏💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇰🇼

  • @mahendragurung9775
    @mahendragurung9775 3 года назад +25

    कत्ती मिठो रैछ के medam को स्वर त !!! धन्यबाद दुवै लाई

  • @anilkhadka1492
    @anilkhadka1492 3 года назад +1

    सारै राम्रो गाउनु भा छ।हजुर लागेको भोक नि कता जान्छ जान्छ तपाइहरु बुढा बुढी को दोहोरी सुनेपछि🤩 अझै नि सुन्न पाइयोस है टिकटक तेस्तै राम्रो बनाउनु हुन्छ।

  • @purbelikhengyoungbantawaji3806
    @purbelikhengyoungbantawaji3806 3 года назад +4

    So atti nai mitho bhaka ma dohari hajur haru Amrit daju and sunita vauju hajur haru dubiajana lai dherai dherai dhanniyabat and sarangi sansar sampunan pariwar lai pani dherai dherai dhanniyabat

  • @narayankhadka1503
    @narayankhadka1503 3 года назад +2

    कति राम्रो गित गाहुनु भयो वधाई छ दुवै जनालाई सफलताको शुभकामना

  • @harishrestha2657
    @harishrestha2657 3 года назад +8

    सारै राम्रो दोहोरि अमृत र सुनिता को बधाई छ

  • @gobindbk8076
    @gobindbk8076 3 года назад

    बुढा बुढीले तहल्का मच्चाएको रैछन hurrrrrrrrrraa 👏👏👏👏👏👏👏👏

  • @rachanasunar0542
    @rachanasunar0542 3 года назад +4

    आजा धेरै दिनमा A दाइ र S भाउजुको दोरि हेर्न र सुन्न पाइयो ल है भाउजू दाइको निको चाल ठिक छैन है गित भय पनि कराउनु ल हा हा हा हा

  • @kbsingh9451
    @kbsingh9451 2 года назад

    Buda budi ko yo dohori atyanta ramailo ra manoranjak bhayo. Baini Sunita ko madhur swar ra dohori farkaune kala ati prashanshniya chha.Mero shubh kamna chha yo madhur jori yeststai ramailo gardai khoob tarakki garos. Dhanyabad. Prashanshak.....Hony Sub Major (retd)KhemBahadur Singh Nepali (India).

  • @utsavkhadka5678
    @utsavkhadka5678 3 года назад +6

    अति राम्रो दोहोरी बुडा बुडिको बधाई छ दुबैलाई

  • @kamalruchal2331
    @kamalruchal2331 3 года назад +2

    आहा है त कति कडा हो के तपाईहरुको जोडी गित र शब्दमा नि यति कडा छ हजुर,,🙏🙏🙏🙏🙏👍️

  • @unishamagar1774
    @unishamagar1774 3 года назад +10

    अति नै राम्रो छ दोहोरी सुनिता दि &अमृत दा

  • @kumarsunar6267
    @kumarsunar6267 3 года назад +2

    कसतो मिलेको जोडी सारै राम्रो छ 😍😍😍😍😍

  • @dohorisamrat1978
    @dohorisamrat1978 3 года назад +9

    चिची पापा दियेर फुरर्काउछु
    पोइला जाउके म आफै हुर्काउछु
    पोइला पठाउने नै हो भने म लैजान्छु होइ।येस्तो श्रीमती पाउने त भाग्यमानी हुन्छ नि सर।Just comment joke if u dont mind la sir

    • @pabitradhami2261
      @pabitradhami2261 3 года назад

      अाहा कति राम्राे बुडा बुढिकाे अनि सफ्लताकाे सुभ कामनम छ हजुर लाई

  • @ishworighamal5878
    @ishworighamal5878 3 года назад +1

    शब्द शब्द ले पराहार गरेकाे दुबै जाना काे दाेहाेरि ।लाई धन्यवाद दुबै जाेडि लाई ।

  • @rambibash3203
    @rambibash3203 3 года назад +22

    कता कता अश्लिलतिर जान्छकि भनेको गीतका टुक्का अन्तिममा बडो मार्मिकतिर लिएर आई टुङ्गाएको हुँदा दुबै कलाकार वा यो जीवनको सफल जोडिलाई बधाई🙏🙏❤️❤️

  • @ghamansing2578
    @ghamansing2578 3 года назад +1

    Amrit sapkota ko budha budhile sarai ramailo garer dohori gaunu vayo ekdam man paro waha haruko ma friend pani ho badhai x maleysia bat rw sarangi sansar ko pani ma friend ho yaha jati dohori xan maile nhereko kunai xain🙏🙏❤️❤️❤️❤️❤️

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +4

    आहा अतिनै मार्मिकछ बुडा बुडिको दोहरि घम्सा घम्सी बधाईछ सफल्ताको कामना जय सारङ्गी शँसार🙏👌🤣❤️

  • @nepal1935
    @nepal1935 3 года назад +2

    ल है फेरि दाजु भाउजुको दोहोरी सुन्न पाइयो

  • @balrajmgrofficial7138
    @balrajmgrofficial7138 3 года назад +5

    रमाइलो भयो धन्यवाद छ सबै टिम लाई 🙏❤❤

  • @shisirsunuwar8703
    @shisirsunuwar8703 3 года назад

    आहा सारै राम्रो लाग्यो दोहोरी तर पनि कता कता खट पट छ कि जस्तो लाग्यो!

  • @lalkumarshrestha555
    @lalkumarshrestha555 3 года назад +4

    🌹Wow 🌷ramailo 🌹dohori🌷best of luck coupla Amrit and sunita👍️💓

  • @harkabahadurharkapun8481
    @harkabahadurharkapun8481 2 года назад

    लय शब्दहरू धेरै राम्रो छ उहा दुबै जनालाई पर गति को कामना

  • @tankakandel4002
    @tankakandel4002 3 года назад +11

    अमृत भाई दामी । एकदैमै राम्रो

  • @premram2103
    @premram2103 3 года назад

    Amrit sapkota bhai Or sunita Baini Tapai
    Haruko Dubai Jana lai Dhanne bat Chha Tapai Haru ko Unnati Pragati Hudai Jahos Dhanne bat Chha sarangi sanshar
    Lai pani Dhanne bat Chha 👍👌🇳🇵😄😆😁⚘🙏

  • @dilbahadur3941
    @dilbahadur3941 3 года назад +6

    Kati kada ho amrit sir r sunita mam

  • @rahulpawar8470
    @rahulpawar8470 3 года назад

    वहाँ क्या मिलेको जोडि एक साथ देख्न पाऊ धेरै खुसी लाउछ नि बरै बबाल छ दोहोरि 💘💘💘💘💋💋💋❣❣

  • @krishnarokaya823
    @krishnarokaya823 3 года назад +8

    Wonderful song hjr namaste

  • @rojanyt7120
    @rojanyt7120 3 года назад +1

    अँरित जि धेरै राम्रो हजुर्रको बुडा बुडिकोगित र जोडि लाई धेरै धेरै धन्ये बाद

  • @devikandel2120
    @devikandel2120 3 года назад +4

    बरफ झै ठन्डा हैट