सलल बगेको खोला मायालु || Raju pariyar Vs Menuka salala bageko khola,ishor Bagale new live dohori

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 1 тыс.

  • @ishorbagaleofficial2
    @ishorbagaleofficial2  4 года назад +428

    नमस्कार म राजु परियार । तपाईहरुको शल्लाह सुझाब अनुसार मैले भाईरल गायिमा मेनुका परियार बहिनिसंग पुन अर्को नयाँ भाकामा दोहोरी गाएको छु । यस गितलाई पनी पहिलेजस्तै माया गर्नुहुन्छ भन्ने आश गरेको छु र भिडियो लाई धेरै भन्दा धेरै शेअर गरिदिनुहोला ।

    • @sabitagyawali6432
      @sabitagyawali6432 4 года назад +13

      Namskar Raju daju 🙏🙏 vaka ani dohori dubi ramro xa. Yasri naya naya geet ra dohori sadhi sunna pau .Last ma be happy n healthy .

    • @suryanepali1826
      @suryanepali1826 4 года назад +7

      Ramro xa git

    • @shankardangali692
      @shankardangali692 4 года назад +6

      राजु दाइ लाई हर्दिक नमस्कार 🙏🙏🙏🙏

    • @rameshjijikota7156
      @rameshjijikota7156 4 года назад +6

      राजु भाई नमस्कार म हाल इन्डिया बाट हो तपाईं को त के बयान गरौं तर मेनुका बैनि को पनि भबिस्य उज्ज्वल छ यो छेत्र मा हजुर जस्तो लोकगीत को सम्राट संग गाउँने मौका पाकि छन् बेस्ट अप लक❤️👍🙏

    • @dilkumar1343
      @dilkumar1343 4 года назад +2

      राजु जि सलम छ सबैको हजुर लोकदोरिको गुरू

  • @buddhiman2627
    @buddhiman2627 4 года назад +10

    राजु दाइ हजुर त लोक दोहोरी को राज हुनुहुन्छ सम्मान छ हजुर लाई मेनुका जि को कला र गला लाई सम्मान छ

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 года назад

    सारैनै रमाईलो खतरा दोहोरो शुभकामना छ फलोस फुलोस धन्यवाद सलाम छ शुभकामना छ।

  • @NewNew-bf3rl
    @NewNew-bf3rl 4 года назад +10

    आदरणीय दाजु राजु परिवार ले बच्चा देखि बृद्दा सम्मा दोहोरी गित गायको सुन्दा र हेर्दा छुट्टै आनन्द आउँछ बधाई छ हजुरलाई नब गायिका मेनुका परियार बहिनिलाई पनि धेरै धेरै धन्यवाद यो आवाज सधैं अमर रहुन।

  • @gokarnapathak6316
    @gokarnapathak6316 4 года назад +1

    राजु परियारको त के बयान गर्नुपर्ला र मेनुका परियार नानीको मृदुस्वर शालिन भाषा अनि साच्चैनै मन छुने ,सलल बग्ने नदी झैं रहेछ ।परियार नानी लाई उत्तरोत्तर प्रगतिको कामना।

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 4 года назад +14

    मान्छे सानी सानी राम्री माया लाग्दी स्वर पनि सुनिरहु जस्तो मिठो र सब्द पनि रामै समायोजन गर्ने साह्रै मन पर्यो शुभकामना दुबै जना गायक गायिकालाइ

  • @rameshrai1970
    @rameshrai1970 4 года назад +27

    उमेर कलिलो तर गीत छिप्पिएको छ .. सानी बहिनी ..दोहोरी King राजु परेछ कडैमा आजु.....

  • @khagendranepali8053
    @khagendranepali8053 4 года назад +12

    धेरै राम्रो अनि बधाई छ मेनुका एउटा वरिष्ठ लोकदोहरी गायकको अगाडि निरन्तर गाउन सफल भएकोमा। यसरी नै निरन्तरता दिदै जानू।

  • @balbirdarji452
    @balbirdarji452 4 года назад +46

    यो गित को बाबा आमा हुदानी तुहुरी झै र लास्त को तुक्का ले सारै मन छोयो सारै राम्रो लाग्यो सीता राम सर ले अजै राम्रो साहएता दिन न छोर्नु होला है

  • @padambahadur9120
    @padambahadur9120 4 года назад +20

    अाहा राजु दादा धेरै राम्रो छ मेनुका काे साेर पनि राजु दादा मेनुका लाई साथ दिनुपर्छ राजु दादा धेरै धेरै राम्रो छ साेर अनि सिताराम सर पनि साथमा हुनुहुन्छ खुशि लायाे सबैलाई नमस्कार पनि

  • @imansharu7775
    @imansharu7775 4 года назад +6

    धेरै राम्रो र मिठ्ठो लाग्यो राजु भाई र मेनुका नानुको दोहरी। मेनुका नानुलाई उज्जवल भबिष्यको शुभकामना दिन चहान्छ।र राजुभाईलाई धेरधेरै धन्यबाद तकराउन चाहन्छु याहाले नवप्रतिभलाई आफुसंगै गाउने मौका बनाईदिनु भयकोमा।👍

  • @rajanlopchen4627
    @rajanlopchen4627 4 года назад +15

    राजु सर सङ पनि यसरी मार्मिक अनि सहित्तिक शब्द प्रयोग गरि मेनुका बहिनी ले जुन प्रतिभा प्रस्तुत गर्नु भयो यो अतुलनिय प्रतिभा भएको दाबी गर्दै भबिस्य मा बहिनि को प्रतिभा ले सगरमाथा को शिखर लाई चुम्न सफल होस भन्दै बहिनी को उज्वल भबिस्य को कामना गर्दछु ।

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 года назад +13

    राजु दाइ लाई सुभकाम्ना।बहिनी को मीठो आवाज रैछ।

  • @sumitgurung7616
    @sumitgurung7616 4 года назад +8

    बहिनीको स्वार बाट मेरो मन बाट नै सम्मन् छ हजै यस्तै प्रागाति गर्दै जनु बधाई छ

  • @prakashadhi3266
    @prakashadhi3266 4 года назад

    धादिङ को चेली साच्चै नै जुन भन्दा उजेली नै छ सफलताको कामना गर्दछु बहिनी नानी।।।।।

  • @devkumarlakhe4668
    @devkumarlakhe4668 4 года назад +15

    धेरै राम्रो छ भाका बैनिलेअझैन्कोसिस गर्नुपर्छ। बासुरी चै सुरुको सारैमन भित्र नसामा छिर्यो wow

  • @kumarithakuri197
    @kumarithakuri197 2 года назад +1

    कती अनुसाशीस मेनुका नानु को कती सरल कती सुरीलो भाका को साथै राजु परियार दाई संग डराएर भाबुक भको जस्तै बिचरा मेनुका बैनी लाई धन्यवाद छ राजु भाई कलाकार हरू को बास्षा हो ❤❤❤

  • @Dadhiramcomnp
    @Dadhiramcomnp 4 года назад +102

    मेनुका परियारको स्वर नेपालको पुरानी कुनै गायीकाको स्वर सम्झाउने छ त्यो स्वर उ जमनामा एक छत्र चलेको थियो यो जमनामा मेनुकाको एक छत्र यूनिक भएर चल्ने सम्भावना देखियो ।।

  • @samirchaudhary2848
    @samirchaudhary2848 3 года назад +1

    best laagyo.tq raju bro & menuka sis

  • @jenishabatala4385
    @jenishabatala4385 4 года назад +12

    पाउने छैनौ मेरो सिर ढलेसि। वा दाजुको यस्ता शब्द सुन्दा कता कता मन चस्केको महसुश हुन्छ।यो सिर सदैब अजम्बरी रहोस् भगवान !!!

  • @kesabkhan415
    @kesabkhan415 3 года назад +2

    Very very nice from Daryaganj Delhi

  • @gyanushrestha3203
    @gyanushrestha3203 4 года назад +5

    सर्वप्रथम त राजु दाईलाई नमस्कार राजु दाईको दोहोरी जति सुनेनि धित मर्दैन धन्यवाद सबै टिमलाई

  • @sitachalise1978
    @sitachalise1978 3 года назад

    Dherai ramro xa menuka baini raju dai ta dohoriro king nai parnu vayo dukhi pariwarko manxe menukalai shabaile shatdinu hola

  • @prakashsunar7185
    @prakashsunar7185 4 года назад +11

    राजु परियार र मेनुका परियार को दोहोरी धेरै राम्रो लाग्यो सुरुमा यति धेरै प्रतिभा भयकी मेनुका को भबिस्य उज्ज्वल छ 😘😍😍🙏

  • @khadaktaramimagar9070
    @khadaktaramimagar9070 4 года назад +2

    अती मार्मिक मन छुने गहकिला सब्द ल बधाई छ मेनुका बैनी लाई संगीत मय यात्रा सफलता को अग्रिम सुभकामना

  • @narayanpaudel7019
    @narayanpaudel7019 4 года назад +11

    राजु बादसाह संग यसरी दोहोरि गाउन सक्ने मेनुका लोक परि बन्ने सम्भाबना बोकेकि उदाउदो नक्षेत्र हुन ।

  • @meenapariyaar1409
    @meenapariyaar1409 4 года назад +1

    जाति हेरेपनि मन नभोरिनि राजु दाइ अनि मेनुका बैनि को दोहोरि बिश चोटि हेरिहुम्ला यो दोहोरि miss you menuka sis

  • @shribhattarai5251
    @shribhattarai5251 4 года назад +6

    दुबै परियारको मीठो लय अनि शब्द चयन। यी नानिको लय मीठो अवसर पाए धेरै गर्ने देखियो।

  • @PremPrem-ne1kn
    @PremPrem-ne1kn 2 года назад +2

    सारै राम्रो सब्दछ बैनिको

  • @kamalakamala4615
    @kamalakamala4615 4 года назад +21

    बहिनी मेनुकाको स्वार धेरै मीठो छ बहिनीको भविष्यको उतर उतर प्रगतिको कामना छ यसरी नै मिठो २ गित हरु गाउदै जानू होला

  • @madanbahadur1823
    @madanbahadur1823 2 года назад +2

    Raju p and menuka ko swor ekdam sahi milcha

  • @kupindelakesalyannepal5499
    @kupindelakesalyannepal5499 4 года назад +8

    राजु दादा को त के गर्नु अब्बल ख्याति प्राप्त ।त्र नानि का सब्द ले सारै मन छोयो नानि लाइ मेरो आशिष् छ नानु

  • @savtalea7878
    @savtalea7878 4 года назад +1

    Aha kati mitho voice ra kati ramri baini tukka ni ramrai cha best of lock baini

  • @puranbaidash5619
    @puranbaidash5619 4 года назад +77

    नमस्कार राजु परियार ज्यु यो बैहिनिलाई हजुरले ईन्द्रेणी लैजानु पर्‍यो ताकी बैहिनिको केही उज्यालो भबिष्य बन्छ कि

  • @puspaapariyar5386
    @puspaapariyar5386 3 года назад +1

    Sarai mitho sor x

  • @pariyarsantoshpariyarsanto5179
    @pariyarsantoshpariyarsanto5179 4 года назад +55

    स्वोर सम्राट राजु परियार को गित सुनेर न अगाउने म मात्रा हो कि अरु नि हुनुहुन्छ बैनी को उज्ज्वल भबिस्य को कामना

  • @preamrajpoudel6666
    @preamrajpoudel6666 3 года назад +1

    राजुदाईले मेनुका बैनिलाई ईदेृणिमा लगेर यहि भाकामा गाउन प्र छ

    • @preamrajpoudel6666
      @preamrajpoudel6666 3 года назад

      मेनुका नानीलाई ईन्र्देणिमा लानु पर्या्े यहिभाकामा गाउनलाई

  • @kauchhabudhi734
    @kauchhabudhi734 4 года назад +105

    राजु सर को गितले नअघाउने लाई फेरि आयो सुन्नै पर्ने मिथो भाका

    • @sabitrabhatta8705
      @sabitrabhatta8705 4 года назад

      Sarai ramro chha song

    • @hellonepal5573
      @hellonepal5573 4 года назад +1

      कति। मिठो। शब्द। नानि। लाई। शुभकामना।

    • @mahabir4290
      @mahabir4290 4 года назад

      राजु दाइको सरल स्वाभाब र समदुर आवाज सुनेर आगाउने त कोहोला र नि

    • @miragaire6341
      @miragaire6341 4 года назад

      @@sabitrabhatta8705 y

    • @aungkyawmoe358
      @aungkyawmoe358 4 года назад

      ????????kkkku,,wu@@********vn.

  • @dhanbahadur3493
    @dhanbahadur3493 4 года назад +2

    Raju ta rajai ho sathma menuka baini ko shor ra sabd pani nikai mitho lagyo yesta naya prativa harulai yasari nai sath didai janu hola dhanyabad..

  • @shankardangali692
    @shankardangali692 4 года назад +20

    धेरै राम्रो छ मेनुका बैनी को स्वर। बैनी को सफलता को शुभकामना ।

    • @hemkhanal433
      @hemkhanal433 2 года назад

      धेरै राम्राे मेनुका बहिनी काेस्वार राजु सर ता किङ भैहाल्नु भयाे।

  • @sbmagar1948
    @sbmagar1948 3 года назад

    राजु परियार को गिट म अटिमन पराउछु....💘💘💘💘💘💘💘💘💌

  • @ishworighamal5878
    @ishworighamal5878 4 года назад +6

    अाहा कति राम्रो दाेहाेरि राजु।र मेनुका काे धन्यवाद हजुर हरू लाई ।

  • @rameshpokhrel2937
    @rameshpokhrel2937 3 года назад

    दोहोरी क बाद्साहा स्वार्का धनी र अहिलेकी स्वार्की रानी सारै राम्रो र सरल र सभ्या याभन्दा के चाइयोर

  • @bishaldankoti9646
    @bishaldankoti9646 4 года назад +81

    मेनुका बैनिकाे शब्द चैन कति मिठास छ राजुदाईकाे जस्तै साहित्यिक छ उज्ज्वल भबिष्यकाे कामना।

  • @shivapaudel1533
    @shivapaudel1533 4 года назад

    राजु परियार लगायत सबैलाई सम्मान छ चाहे उकालि होस चाहे अोराली होस दुख बिसाउने गित राजुकै देश तथा बिदेशमा राजु कै नाम उच्च छ सम्मान छ हेराई चाहिँ खत्रा छ

  • @narugc6925
    @narugc6925 4 года назад +11

    राम्रो छः मेनुका बहिनीं को गीत परगतिको कामना ल

  • @sabitrilamichhane8783
    @sabitrilamichhane8783 3 года назад

    धेरै राम्रो छ बेैनिकाे

  • @balbahadurbiswokarma2678
    @balbahadurbiswokarma2678 4 года назад +11

    सारै राम्रो छ बैनी हो सोर राजु सर मेनुका बैनी लाई साथ सपोट गरि दिनु होला

    • @hariyadav150
      @hariyadav150 4 года назад

      ruclips.net/video/ft5cYYFyYQw/видео.html यी नानी लै subscribe गर्दिनु होला है

  • @narendrathapa2022
    @narendrathapa2022 4 года назад +1

    बिसेष त मेनुका बैनिको उज्ज्वल भविष्यको कामना सगै यहाको प्रस्तुति एकदमै मार्मिक र मन छोयो एउटा अभिभाबक राजु सरसग वारिपारि बसेर गाउने जुन क्षमता छ त्यो एकदमै हुने बिरुवाको हरियो पात भने झै आज यो दोहोरीमा देखे मैले पक्कै पनि साथ सपोर्ट मिलोस र यहाको नाम चर्चामा आएकाो सुन्न र देख्न पाइयोस सब्द समायोजन वाव,,,,,कति गहकिला
    मैले माया गर्दा नि मनको
    फाइदा लिन्छन गरिबिपनकोट
    सबै सब्द राम्रा छन् कहि यो मिलेन है भन्ने ठाउ देखिएन 💓💓💓सलाम छ बुनुलाइ

  • @rameshpariyar5443
    @rameshpariyar5443 4 года назад +7

    Nepali lok dohori xetra ka Badsaha aadarniye daju hajur ra gayika Menuka jiu ko mitho vocal ma kati mitho vaka dherai ramro xa live dohori hajur ra sampurna kalakar team lai safaltako suvakamana xa daju.

    • @mithusunar8975
      @mithusunar8975 4 года назад

      भाई बैनिलाई बढाई छ

  • @yagyarajgiri691
    @yagyarajgiri691 3 года назад

    मेनुका को स्वार उत्कृष्ट छ।राजु दाईको त कुरै नगरौं उत्तरउत्तर प्रगति मेनुका बैनी लाई ।

  • @pradipgautam7233
    @pradipgautam7233 4 года назад +5

    नमस्कार आदरणीय दाजु म पनि join vako xu hai ta aja देखि hjrko यो खुल्दुली dohori घर मा नमस्कार सबै जना लाई 🙏🙏🙏

  • @pradipgautam7233
    @pradipgautam7233 4 года назад +1

    सधैं अरू अरू chanal बाट herne gareko आज hjrko afnai chanal बाट herna paiyo खुशी लाग्यो 😅😅

  • @debaanjlianjli9050
    @debaanjlianjli9050 4 года назад +4

    जति सुने पनी न अघाउ राजू परियार को सोर सब्द संगीत समपूर्ण टीम लाई सलुट

  • @vijayrajgurung7753
    @vijayrajgurung7753 4 года назад +1

    लोक दोहरी गित अति मन परयो ,नया प्रतिभाको धनी मेनुका बैनीको स्वरत झन अतिनै मन परयो सधै सुनिरहु-२ जस्तो लाग्यो। Specially सिताराम भाईलाई धेरै भन्दा धैरै बधाई दिंदै सम्पुर्न लोक दोहरी टिम्मा उपस्थित हुनु भयका दाजुभाई-दिदि वहीनीहरुमा अनगिन्ती उपहार 🎉 🎉 🎉 🎉 🎉🎉 🎉 साथै बधाई 👍 👍 👍 👍 छ

  • @gomaghimire463
    @gomaghimire463 4 года назад +6

    राजु सर भएको ठाउँमा नराम्रो हुनेछैन धेरै रमाइलो हुन्छ

  • @premkc60
    @premkc60 4 года назад

    Salala Bageko Khola Mayalu Raju le Bharkharki Nabgaika Bhete Mayalu Khub Ramro Takkar Dien Thanks Nab Gaika Menuka Laie

  • @aasikchand
    @aasikchand 4 года назад +15

    राजु दादाको सालिनताको उच्च सम्मान छ

  • @सहकर्मीआर्यनसमर्पन

    ओहो!बबाल छ दोहरी राजु दाजु ,मैले रोल्पा बाट हेर्दै छु,,,,,,,,अर्को कुरा के भन्न चाहान्छु भने नेपालको चर्चित गायिका बिस्नु बाझी हो भने अब बिस्नुमाझिलाई उछिल्दै मिनुका परियार टप१ मा आउने छिन,

  • @ammarranabhat2236
    @ammarranabhat2236 4 года назад +35

    राजु जि ,यो बहिनिको स्वर अरु भन्दा extra मिठो रहेछ। एक पटक indreni कार्यक्रम मा पनि लगिदिनु होला।बहिनिको उज्ज्वल भबिश्यको कामना गर्दछु।

    • @hariyadav150
      @hariyadav150 4 года назад

      ruclips.net/video/ft5cYYFyYQw/видео.html यी नानी लै subscribe गर्दिनु होला है

    • @gitapandey4631
      @gitapandey4631 3 года назад

      @@hariyadav150 सारै राम्रो लाग्यो यो गितको टुका

    • @kesarimalla1421
      @kesarimalla1421 2 года назад

      @@hariyadav150 प

  • @kusumgiri5927
    @kusumgiri5927 3 года назад

    धादिङकाे चेली बधाई

  • @maila8387
    @maila8387 4 года назад +4

    रुपि सिजालि बहिनी को मुस्कान साह्रै राम्रो छ है मन पर्यो असाध्यै ।अनि मेनुका बहिनिको स्वर एकदमै राम्रो राजु सरको त के गर्नु र।

  • @bheshrajbanjade
    @bheshrajbanjade 4 года назад +2

    सर्वप्रथम त लोक दोहोरी का सम्राट राजु परियार ज्यू लाई सलाम...
    निकै उत्कृष्ट किसिम काे प्रस्तुति लाग्यो..
    मेनुका बहिनी का शब्द निकै मार्मिक छन्..
    प्रस्तुति दमदार छ..
    प्रश्तुति मा कहीं कतै उछृंखलता देखिँदैन..
    यो अरूले पनि यो सिक्ने कुरा छ...
    अवसर पाएमा बहिनी मेनुका काे निकै उज्जवल भविष्य देखिन्छ..
    लोक दोहोरीको दुनियाँ मा यसरी प्रवेश गर्ने हरुलाई उचित मार्ग निर्देश गर्न सक्ने तागत त राजु जी हजुर मा मात्रै छ..
    यस कुरा लाई हृदयंगम गरी नानीकाे आशिक लिनुहोला..
    हाम्रो निरन्तर को शुभ कामना...❤️❤️❤️❤️

  • @gonga55oman41
    @gonga55oman41 4 года назад +4

    राजु परियार दाजु म हजुर लाई नेपाल अाए पछि अबस्या भेट्ने छु हई

  • @yagyagautam8063
    @yagyagautam8063 4 года назад +2

    सलल बगेको खोला जस्तै गीत पनि सलल बगेको छ । मेनुकाको स्वर धेरै मिठो छ । उज्ज्वल भविष्यको शुभकामना ।

  • @pujanemo4850
    @pujanemo4850 4 года назад +10

    Wow dami dohori raju dai ra menuka bunu ko.

  • @purnabk6129
    @purnabk6129 3 года назад

    धेरै राम्रो छ मेनुका बहिनी उज्वल भबिस्यको कामना गर्दछु।

  • @ujwalghale1326
    @ujwalghale1326 4 года назад +3

    अतिनै सुमधुर सोर बहिनिको अनि राजु दाइको सो बहिनिलाइ एकचोटि इन्द्रेणीमा लैजान पर्यो राजु दाइ

  • @princelamsal1373
    @princelamsal1373 4 года назад

    नमस्कार म prince lamsal मलाइ पनि मेरो दर्सक भगवान धेरै माया गर्दिनु भको छ सधै यसरी नै माया पाइराखु राजु अंकल को ठुली फेन म यो दिदी को सोर मलाइ बिस्नु माझी दिदी को जस्तो लाग्यो कति मिठास सोर होला दिदी सपुर्न अग्रज दिदी दाइ लाई मेरो सम्मान

  • @yogendragurung8106
    @yogendragurung8106 4 года назад +4

    लोक दोहोरी क्षेत्रको king राजु दाजुको त के गर्नु र म सग उहाँको बर्णन गर्ने शब्दै नै छैन ।बैनी को स्वर पनि धेरै राम्रो छ। अझै प्रगति गर्दै जानुहोला।शुभकामना छ।

  • @sanmayatamang5032
    @sanmayatamang5032 4 года назад +2

    हेरे अब राजु जि अब सुनिता बुढा जि सग को दोहोरी हेर्न मन छ अति नै

  • @mamtaaryal1113
    @mamtaaryal1113 4 года назад +9

    Wow yo po ho dohori bhadhai xa. Bahinilai

  • @khimbdr130
    @khimbdr130 4 года назад

    मेनुका परियारको नाउमा नाउ बद्लेको होर😀😀😀मेनुका बैनिको भबिस्य्को कामना

  • @shantaghimire5246
    @shantaghimire5246 4 года назад +20

    मेनुकाको आज दमदार छ। हंसिलो मुहार , चोटिला शब्द , भलाद्मी पना मेनुकाको कायम रहिरहोस सँधै सँधै। एउटा शिक्षक भएको नाताले जसरी पनि पढ भन्न म कहिल्यै छुटाउँदिन। खै कसरी जोग्गिएर हिड्ने हो, को कस्तो छ कसरी चिन्ने हो =अति मार्मिक र यथार्थ छ।

  • @lakshmanlakshman8755
    @lakshmanlakshman8755 3 года назад

    लोक दोहोरी क्षेत्र को किङ राजु ज्यु

  • @shobhashrestha2054
    @shobhashrestha2054 3 года назад +5

    कती सानत शोभको हो हुनु हुछ राजु सर❤️❤️❤️

  • @hamronepalikhabar9666
    @hamronepalikhabar9666 4 года назад +2

    राजु सर, यि नानुको शव्द चयन कति सतिक, कति बौद्धिक अनि कति सरल । अब दुई चार वटा दोहरीमा साथै साथ दिएर अगाडी बढाउन कोशिष गर्नुहोला । यि नानुको उज्ज्वल भविष्यको कामना ।

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 4 года назад +3

    नमस्कार🙏 लोक तथा दोहोरी गीतका भात्सा आदरणीय राजु परियारको सब्दले हरेक कलाकारलाई उत्प्रेरित गर्ने प्रत्याभूति गराउनु भएकोमा हार्दिक धन्यवाद छ ।
    ती नवोदित कलाकारको भावनालाई बुझेर दिनु भएको सान्त्वना रुपि शब्द सृजना👉️
    "दिन्छु साथ सप्रेला कर्म त !
    के होला र यो भन्दा धर्म त !!"

  • @lalbista7421
    @lalbista7421 3 года назад +1

    Raju.Dada.Hajurko.ra.Bahini.menujako
    Git.Deraini.Ramro.cha.mero.Ghar.pani
    Nepal.maygdi.jamrukkot.ho.Filhal.ma
    Meghalaya polices.ma.kam.garchu
    Ma.nepal.nagayani.Hajur.ko.gana.mubailma.sunirakha.chu.mero.name.
    Gauma.Bhupal.bhanchan.our.dada.
    Aage.badnuhola.subakaman

  • @debaanjlianjli9050
    @debaanjlianjli9050 4 года назад +3

    यो बैनी लाई पनी इन्द्रेणी मा लग्नुंन बैनी को उजल भबिसेक छ कला र गला को खानी दोस्रो सन्ति श्री परियार हुन इ बैनी

  • @anjalithapathapa3258
    @anjalithapathapa3258 3 года назад +2

    Very nice song lookdohori video brother baini ramro lagyo ni

  • @shantineupane5356
    @shantineupane5356 4 года назад +6

    sister ko sor kati ramro jati sunyo tyti sunirahana man lagny nikai ramro xa safaltako suvakamana .

  • @minupoudel1334
    @minupoudel1334 4 года назад +2

    Raju dai Ra manuka ko dhari ramro dhori all the best ,Madhu ko Vanda ne ramro voice cha 👍👍🙏👏👏👏👌

  • @kharkasunar2969
    @kharkasunar2969 4 года назад +8

    Raju sar akdam ramro xa very nice waoooo 👌💟👍

  • @purnabk6129
    @purnabk6129 4 года назад +1

    मेनुका बहिनी भबिस्यको एउटा लोक सस्कृतीको खानि हुन।उनको गायकी पन,मीठो स्वरकी धनी हुन।यसै गरि अगडी बढ्दै जानू बहिनी सफल्ताको सुभकामना छ।

  • @munaadhikari9195
    @munaadhikari9195 4 года назад +9

    Love u menuka nani, dherai ramro lagyo ! Kati meetho swar ani kati confidence ko saath gayeko, ujjwal vabiswako shubhakamana !

  • @prembishwakarma6704
    @prembishwakarma6704 3 года назад +1

    kati mithho vaka ho yo ? Yo git indreni ki sarangi sansar bata gauna parne git ho yo

  • @jeewanthapa1719
    @jeewanthapa1719 4 года назад +6

    Malai menuka g KO awaz ani shabd sankaln ek dum man paro.ek dum unique awaz xa.anju pant paxi Sayed wohako name aaune xa.god bless you.

  • @chandragautam2275
    @chandragautam2275 4 года назад

    Menuka baini ko sabda haru sarai ramro xn safalta ko shubhkamana

  • @bimalakoirala9234
    @bimalakoirala9234 4 года назад +4

    राजु दाइ यी नानीलाई एक पटक इन्द्रेणी मा लानु न स्वर सारै राम्रो छ मेरो धादिङे बैनीको शुभकामना

  • @PremPrem-rw3vw
    @PremPrem-rw3vw 4 года назад

    मेनुका बैनीको सोर मा यस्तो जादु छकी हर पिडा भुलाहुने मलाइ सारै मन पारो हाम्रो राजु दाइ को त ठुल्लाई पंखा हो कतार बाद हेर्दै छु

  • @bhegbahadur9114
    @bhegbahadur9114 4 года назад +17

    Raju sower ko king menuka sower queen

  • @keshavthapakeahav8549
    @keshavthapakeahav8549 2 года назад +2

    Thank you Raju sir somosh

  • @chhantyaljayapati621
    @chhantyaljayapati621 4 года назад +10

    Menuka bahini ko voice sarai ramro lagyo.

  • @vikramnepali8138
    @vikramnepali8138 3 года назад

    लोक दोहोरी गीत का किङ राजु परियार र नब गायिका मेनुका परियार दुवै जना को स्वर एकदम राम्रो छ ।

  • @sunildeb626
    @sunildeb626 3 года назад +3

    Damii...

  • @omrana500
    @omrana500 4 года назад +1

    Wow soche vanda dherai ramro dohori kati mitho yasto dohori po hunna man lauxa.

  • @rajubk5879
    @rajubk5879 4 года назад +5

    गित अति राम छ मेनुका काे साेर यक दमै राम्रो छ

  • @ramkunwar3429
    @ramkunwar3429 4 года назад +9

    यो बैनी को गीत र स्वोर दुबै राम्रो रहिछ ! आज नि राम्रो गीत सुन्न पाइयो ! लम्जुङ्ग 😘

  • @somnathghimire2070
    @somnathghimire2070 2 года назад +2

    Menuka nani ko sabda chayan real x salute