भाईरल गायिका मेनुका परियार राजु परियार संग यति धेरै किन रोईन् त || Raju Pariyar Vs Menuka Pariyar

Поделиться
HTML-код
  • Опубликовано: 10 фев 2025
  • तपाई पनि लाईभ दोहोरी गाउन सक्नुहुन्छ भने हामिलाई सम्पर्क गर्नुहोला । हामि तपाईको लागी सक्ने सहयोग गर्नेछौ । धन्यावाद सम्पर्क ९८६२७००८१९
    ......................................................................................................
    भाईरल गायिका मेनुका परियार राजु परियार संग यति धेरै किन रोईन् त || Raju Pariyar Vs Menuka Pariyar
    .........................................................................................................
    खुल्दुली दोहोरी घरको प्रस्तुती लोक दोहोरी भाका हरु
    🎵चल्यो बतास,
    भाका
    गोबिन्द्र पंगिनी / Govinda Pangini
    🎙गायक
    राजु परियार / Raju Pariyar
    प्रकाश भट्ट / Prakash Bhatta
    शंकर सुनार /' Shankar Sunwar
    भगवान भण्डारी / Bhagwan Bhandari
    मोहन खड्का / Mohan Khadka
    🎙गायिका
    मेनुका परियार / Menuka Pariyar
    अनु दुरा / Anu Dura
    सपना सुनार / Sapana Sunwar
    अनु पोखरेल / Anu Pokharel
    वाद्यवादन / Musician
    🎹किबोड / Keybord
    उमेश श्रेष्ठ / Umesh Shrestha
    मादल
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    बासुरी / Basuri
    पुर्ण थापा / Purna Thapa
    🎻सारङ्गी / Sarangi
    राजेन्द्र गन्धर्ब / Rajendra Gandharva
    📟अडियो रेकडिस्ट / Audio Record
    अर्जुन बिरही / Arjun Birahi Sharma
    📽छाँयाकन / Camera
    अभि जंग शाही / Avi Jung Shahi
    संकर सुनार / Shankar Sunwar
    🎞सम्पादन
    ईश्वर भन्तना / Ishwor Bhantana
    🕵टेक्निकल एडभाईजर
    राजेन्द्र अर्याल / Rajendra Aryal
    स्टुडियो र क्तगमष्य
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    ९८६२७००८१९
    #rajupariyar #menukapariyar #khuldulidohorighar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।

Комментарии •

  • @menukapariyarofficalyoutub926
    @menukapariyarofficalyoutub926 4 года назад +660

    आदरणीय राजु परियार दाजु सङ सिताराम परियार दाजु र म आफैले गायको गोबिन्द पङेनी दाजुको लय/ सब्दमा रहेको चल्यो बतास मा दोहोरी गाउने कोसिस गरेको छु । त्यति गाउन त जान्दिन तर पनि मन देखि गाउने रहर लागेर दोहोरी कै अग्रज अभिभाबक राजु दादा सङ यसरी जानी नजानी भय पनि गाउन पाउँदा आफैलाइ भाग्यमानी ठानेको छु । यो सबै मेरो खुशी र सफलताको कारण मेरो प्रिय दाजु साथै अभिभाबक सिताराम परियार दाजु लाई म जिउदो रहुनजेल भुल्न सक्दिन मेरो भाग्य बिधात नै सिताराम दाजु लगायत सम्पुर्ण दर्सक आमा बुबा दाजुभाइ दिदिबहिनी हुनुहुन्छ । सबैले माया गरिदिनु हस ... सेयर पनि गरिदिनु हस ।

    • @kumardarnal2018
      @kumardarnal2018 4 года назад +22

      धेरै धेरै राम्रो छ । म धेरै दोहोरी सुन्छु तर अहिले सम्म कै फरक खाल्को मार्मिक नया शब्द wow first time गित सुनेर आँखा रसायो

    • @romapulami5374
      @romapulami5374 4 года назад +5

      "
      .

    • @lokendrapunpyuthan8010
      @lokendrapunpyuthan8010 4 года назад +6

      धेरै राम्रो छ नानु सफलताको धेरै धेरै शुभकामना नानु

    • @rameshjijikota7156
      @rameshjijikota7156 4 года назад +3

      Dherai ramro xa baini aba dukh ka din haru lai birsadai jaanus auda din haru ma nikai chunauti ka din aunexan dui Jana bhagwan rupi abhibhavak timrai sathma xan afu royer aru lai ni naruwao aansu ko mullay dherai xa ❤️👍🙏

    • @sonuimbahadur2365
      @sonuimbahadur2365 4 года назад +4

      Lok dohori king raju pariyar lai namaskar xa menuka sis lai badhai xa 👌❤️🙏

  • @silentgaming8271
    @silentgaming8271 4 года назад +315

    हरेक प्रतिउत्तरमा कति मार्मिक शब्दहरु राखेर गितलाई सजाउन सक्ने क्षमता भएको बैनि मेनुका लाई धेरै भन्दा धेरै सफलता मिलि रहाेस शुभकामना

    • @Moon1Soul
      @Moon1Soul 4 года назад +1

      हो त है ।
      अहा कति मीठो आवाज हो मेनुका नानुको अनि शब्द चयन कति गर्हुङ्गो ♥️♥️♥️♥️

    • @chitrakumariaryal6290
      @chitrakumariaryal6290 4 года назад

      ?

    • @karmabsg6676
      @karmabsg6676 3 года назад

      No look ft ft ft

    • @hulk2432
      @hulk2432 3 года назад

      Ra juparpiyar

  • @ramchandraranabhat2012
    @ramchandraranabhat2012 4 года назад +85

    आज इन्देणी बाट मेनुका कोबारेमा सबै थाहा भयो, उनका हरेक गित र लाइभ खोजी खोजी हेर्दै छु।

    • @pramilabhandari36
      @pramilabhandari36 4 года назад +2

      ma pani varkhar uta herera yeta aaudai xu

    • @indradon2022
      @indradon2022 4 года назад

      yes ma pani herdai xu aja tha paye paxi

    • @krrishbista
      @krrishbista 4 года назад

      म पनि हो हजुर

    • @ajayrukka9570
      @ajayrukka9570 4 года назад +1

      Uhako git jati sunepni aghaudin

  • @bikramyourvlog
    @bikramyourvlog 4 года назад +134

    राजु दाइको गीत सुन्न आउने को को हुनुहुन्छ ???

  • @hunterwangde9665
    @hunterwangde9665 4 года назад +188

    मेनका बैनिको स्वर एकदम मिठास टोन छ।

  • @babitadhaubanjar9590
    @babitadhaubanjar9590 4 года назад +32

    राजु दाइ लाई मन देखि समान छ र मेनुका बहिनीको मीठो अावज छ

  • @chitra.bgurung2488
    @chitra.bgurung2488 4 года назад +200

    धेरै राम्रो छ उट पट्याङ गित भन्दा येस्तो गित ले धेरै को मन छुन्छ

  • @kharomedia9452
    @kharomedia9452 4 года назад +20

    धन्यवाद सबैमा यती मिठो लाइभ दोहोरिको लागि

  • @siddharthlama4083
    @siddharthlama4083 4 года назад +252

    माया भन्नु एक छिनकाे आस होरे
    अन्तिम साथी हरियो बाँस हो रे ❤️❤️
    राजु परियार ❤️

  • @kaudeonlinetv
    @kaudeonlinetv 4 года назад +64

    4/5 चोटि हेर्दा पनि अझै धित मोरेर यो गित यो जोडी इन्द्रेणी मा हेर्न चाहाने कति हुनुन्छ यता हाजिर गर्नुस त है

  • @madhavneupane6631
    @madhavneupane6631 4 года назад +141

    मेनुका असाधै राम्रो स्वर,गित छनौट गरेर उत्कृष्ट मात्र गाउनुहोला भबिस्य उज्ज्वल छ।

  • @prakashpariyar768
    @prakashpariyar768 4 года назад +38

    शाथि भन्नू एकछिनकेा अाश हेारे।
    अन्तिमकेा शाथि हरियेा बाँस हेारे।।।क्या गजब शब्द दुबैजना अति राम्रो शब्ध।

  • @krishnaraut3551
    @krishnaraut3551 4 года назад +178

    लोक दिहोरिका हिरो राजु परिवार लाई नमस्कार छ।

  • @jangabayalkoti6625
    @jangabayalkoti6625 3 года назад +2

    मेनुका बहिनीलाोई धेरै धन्वाद छ , यति मिठाे श्वरको धनो शब्दमा उस्तै चयन कला अबरणोय छ...

  • @niranrasaili9088
    @niranrasaili9088 4 года назад +61

    मन छुनी शब्दमा दोहोरी सुन्दा आनन्द मन भयो लोक दोहोरीका किङ्ग र मेनुका बिचको यो भिडन्तले👏👏👏👌👌👌♥️♥️♥️👏👏👏👌👌

  • @sakhinakoirala
    @sakhinakoirala 4 года назад +3

    साङ्गितिक क्षेत्रमा नया स्रटा को उदय भयो ! सारै मिठो रहेछ मेनुका बैनिको स्वर , दिन्मा एकचाेटि सुन्छु , मेनुकालाइ बधाइ अनि शुभकामना

  • @dhankarki1804
    @dhankarki1804 4 года назад +33

    हरेक दोहरी सहज तरिका ले लिने राजु परियार को दिल दिमाग हल्लाउँने मेनुका को प्रस्तुति एकदमै राम्रो लाग्यो l all the best.

    • @kutkur8145
      @kutkur8145 4 года назад

      मेनुका बैनिकाे शब्द धेरै राम्राेछ अनि स्वर पनि धेरै राम्राेछ

    • @ashwinshrestha2321
      @ashwinshrestha2321 4 года назад

      @@kutkur8145 ⁹⁸⁸

  • @nepalstartv-2584
    @nepalstartv-2584 4 года назад +4

    राजु परियार र मेनुका परियार काे दाेहाेरि हेरन पाउँदा निक्कै खुशि छु।।

  • @bimalabc454
    @bimalabc454 4 года назад +79

    धेरै राम्रो दोहोरी गाउनु भयो आदरणीय दाइ राजु परियार र मेनुका परियार बुनु सफलताको शुभकामना छ 👏👏💞💞💞

  • @nandanepali1681
    @nandanepali1681 4 года назад +33

    अब मेनुका बहिनी लाई इन्द्रेणी मा छिटोभन्दा छिटो देख्न पाइयोस

  • @tararana4974
    @tararana4974 4 года назад +93

    धेरै राम्रो छ यसरी नै राम्रो गर्दै जानु बहिनि राजु परियार दाईको जस्तै नाम चलोस्❤️❤️👍️👍️👍️

    • @sarurijal6450
      @sarurijal6450 4 года назад +1

      2 Din ho rune Karaunu 3paxi samjna haraune kasto sabda dinuvo man xune roy ma

  • @sunitarai6188
    @sunitarai6188 4 года назад +2

    मेनुका बैनी को प्रतिभालाई धेरै धेरै सलाम 🙏🙏🙏🙏🙏

  • @kumardarnal2018
    @kumardarnal2018 4 года назад +56

    वा वा वा वा वा क्या दामी गित गाउनु भयो गित सुन्दा सुन्दा यति डुबेछु कि 25 मिनेट को गित 5 मिनेट मै सकिय जस्तो लाग्यो अझै अरु पनि साथ मा गाउनु होला । म कुमार दर्नाल (दमाई ) हाल मलेशिया देखि

  • @pujamagar4278
    @pujamagar4278 4 года назад +10

    मेनुका बैनी को कति मिथो सोर हो । आँसु नै आयो मेरो त यो गित सुनेर । राजु दाइ ले मेनुका लाई बातो लगाइ दिनु पर्छ । लोक छेत्र मा ।

  • @narayankc2040
    @narayankc2040 4 года назад +41

    दोहोरी सुन्दा आन्द आयो।मेनुका परिवार लाई राजु दादा को सहयोग को आबस्यकता छ।मेनुका जस्तो कोपिला लाई जसले पनि आँखा लाउन सक्छ्न।त्यैले राजु दाजु को साथ सहयोग भयो भनी मेनुका धेरै माथी पुग्छिन।

  • @sushilkunwar-d5y
    @sushilkunwar-d5y 4 года назад +26

    अती मार्मिक आत्मास्पर्शी शब्दहरु सुन्दा सुन्दै आँखा रसायो ,, मुरि मुरि धन्यबाद राजु दाई र बहिनि मेनुका लाई

  • @rabinrai6765
    @rabinrai6765 4 года назад +40

    मेनुका बैनी ग्वा ग्वा रुदैछ भनेर हेर्न आको😁😁😁😁😁😁😁माया लागेर दोहोरी अति राम्रो लाग्यो राजु सर को लिप्सिङ्ग एक्स्प्रेसन चाहिँ दामी लाग्छ होउ अरु दोहोरी हरु र दामले सङ गाउदा अति राम्रो दोहोरी

  • @indrasauden3106
    @indrasauden3106 3 года назад +2

    मेनुका बहिनी को शब्द साह्रै मार्मिक । लोक दोहोरी प्रति र गायक गायिका प्रति अपार श्रद्धा जागेर आयो ।

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 4 года назад +22

    यो नानीको उज्ज्वल भबिष्यको कामना ,
    सारै राम्रो स्वर र शब्दचयन

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 4 года назад +1

    राजु दाई को स्वर कति मिठो छ ।।
    मेनुका बहिनी को पनि मिठो छ स्वर ।।

  • @manroppanepal9733
    @manroppanepal9733 4 года назад +38

    योपोहोत. मनछुने. लोकदोरि. विदेश. बाट. सुनेछु. मनथामेर

  • @ntthapa9213
    @ntthapa9213 4 года назад +9

    मेनुकाको आवाजमा सरस्वती ले बास लिएका हुन यती राम्रो र मिठो स्वर छकी बयान गर्ने शब्दनै छैन 💕💕👍

  • @shreerambhandari1062
    @shreerambhandari1062 4 года назад +7

    अति मिठो स्वोरको धनी मेनुका बैनीलाई धेरै सफलताको शुभकामना अनि राजु दाइ प्रती आभारी छु

  • @raimunna2008
    @raimunna2008 4 года назад

    मेनुका बहिनी को गितको शब्द ले एकदामै मन छोयो बदाइ छ।बहिनी लाइ🙏🙏🙏👏👏👏👏👏

  • @tkdkeshav2814
    @tkdkeshav2814 4 года назад +37

    आहा लोक दोहोरी स्वर सम्राट राजु परियार को स्वर मा साच्चिकै जादु छ

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 4 года назад

    अतिमिठो स्वर छ मेनुकाबहिनिको पहिलो गितमा यतिधेरै भाइरल हुनुभनेको भाग्यकोकुराहो।आगामी दिनहरुमा अझराम्रो प्रगती हुदैजाओस।

  • @ganeshbudaha2875
    @ganeshbudaha2875 4 года назад +1

    राजु दाईर मेनुका बैनि दोहोरि को हिरो हिरोइन

  • @ramathapa4795
    @ramathapa4795 4 года назад +17

    राजु दादा नमस्कार हजुर ले गायको गित सबै सुन्छु सारै राम्रो लाग्छ यो बहिनी ले पनि सारै राम्रो गाउदी रैछिन

  • @nirmalaadhikari803
    @nirmalaadhikari803 4 года назад +2

    जति हेर्यो तेति आखा रसाऊने गित छिट्टो भन्दा छिट्टो प्रगती होस मेनुका बैनीको ,,🙏🙏💕💃🏼💃🏼💃🏼

  • @xettrikto6361
    @xettrikto6361 4 года назад +38

    असाधै राम्राे दाेहाेरि नानि मेनुका अगाडिका दिनमा राजु परिवारले जस्तै मनाेरन्जन दिने छौ दाेहाेरिमा

  • @मायापौडेल
    @मायापौडेल 4 года назад +4

    दोरिको राजा राजुदाइ नेनुका कति मिठोस्वोर

  • @shantaghimire5246
    @shantaghimire5246 4 года назад +80

    यस्तै भलाद्मी गीत गाउँ संधै है मेनुका । उत्ताउला छाडा गीत कहिले नगाउ बरु कमाइ नहोस । इज्जत को छाप छोडेर एक छाक खानु राम्रो। ज्ञान को गहिराइ छ तिमीमा। राजु भाइको ज्ञान को त भन्डार नै भयो।

  • @premkc1713
    @premkc1713 4 года назад +3

    बैनिको स्वर कति मिठो। मलाई त मन्त्रमुग्ध बनायो। राजु राजाको त के कुरा।

  • @tankastha6852
    @tankastha6852 4 года назад +10

    मेनुका बैनिको मनै छुने टुक्का अनि राजुदाईको गायन आहा कति राम्रो लाग्छ मत सधैँ हेरिरहन्छु

  • @suryashrestha6007
    @suryashrestha6007 4 года назад

    प्यारी बैनी मेनुकालाई तिहारको लाखौं लाख शुभकामना अनि लोकगीतका राजा राजु गुरुजिलाई सलाम छ ।😘😘😘😘😘

  • @saradlg2634
    @saradlg2634 4 года назад +20

    Aahaa kati ramro dohorii😍😍menuka bahini ra raju dai ko
    yo geet ma mero abhinaya raheko xa ajhai mayaa garidinu hola hai ta 😍😍

  • @Janakb.k3774
    @Janakb.k3774 4 года назад +2

    Heart touch😭😭 दोहोरिको बादसाह राजु दाइ नमन🙏🙏मेनुका बुनुको स्वर so sweet..👌👌❣️❣️god bless you,,मेनुका बुनुको उज्वल भविष्यको कामना❣️❣️🌷🌷🙏🇳🇵🇳🇵

  • @mohanchhetri4369
    @mohanchhetri4369 4 года назад +8

    Raju pariyar n menuka CS awesome video 👌👌 awesome fantastic dohori

  • @ArjunArjun-xb5pi
    @ArjunArjun-xb5pi 4 года назад +1

    🌹मेनुका बैनीको स्वरमा जादु छ है शफलताको कामना 🌹

  • @rameshjijikota7156
    @rameshjijikota7156 4 года назад +15

    Dherai ramro lageo Raju Bhai r menuka Pariyar le gauda ❤️👍🙏

  • @sukgurung553
    @sukgurung553 4 года назад

    साराई राम्रो दोहोरि मेनुका बैनि र दोहोरि को राजा राजु पारियारको जति सुन्यो उति सुन्नु मन लाग्ने मेनुका बेनि को उतर उतर पारगति शुभा कामना

  • @uchaikaran3395
    @uchaikaran3395 4 года назад +39

    😪😥यो छुत्तै खालको मारमिक गित सुन्दा त आज भन्दा 16 बर्ष पहीला छोडी जाने निष्ठुरी मयालुको यादमा हल्का आशु आउन खोज्यो

  • @ramkrishnar.b3778
    @ramkrishnar.b3778 4 года назад +2

    आहा कति मीठो स्वर लोक दोहोरि क्षेत्रमा मेनुका परियार को सुनौलो उदय बधाइ तथा शुभकामना...

  • @kushalsharma9197
    @kushalsharma9197 4 года назад +6

    आहा कति मिठो स्वर मेनुका परियार को उस्तै शब्द

  • @Moon1Soul
    @Moon1Soul 4 года назад

    अहा कति मीठो आवाज हो मेनुका नानुको अनि शब्द चयन कति गर्हुङ्गो ♥️♥️♥️♥️

  • @simrantv777
    @simrantv777 4 года назад +7

    So good xa hjur video is baek Raju da menuka sis 👍👍👍👍👍👍👍👍

  • @shankarbm5307
    @shankarbm5307 4 года назад +1

    दामी छ मेनुका बैनी हजुरको आवाज हजुरलाई सफलताको धेरै धेरै शुभकामना

  • @पदमकाले
    @पदमकाले 4 года назад +5

    मेनुका बुनु 😋😋😋 र राजु दाइ मेरो बेस्ट कलाकार ❤️👌👌👌👌

  • @sbkarki8765
    @sbkarki8765 4 года назад +1

    मुटु छुने दोहरि गित राजु दाइ र मेनुका बहिनी लाई धेरै धेरै धन्यवाद साथै तिहारको शुभ कामना

  • @bhabanikhadka1469
    @bhabanikhadka1469 4 года назад +31

    Evergreen Raju Dai and newly blooming Menuka sis sweet song with melodious music

  • @mr.bahadur3026
    @mr.bahadur3026 4 года назад

    सारी मीठो दोहोरी दाजु दाजु आनि मेनुका बानु होलो टिम दर्शन

  • @niranjanthapa5660
    @niranjanthapa5660 4 года назад +10

    दामी छ दुबैजनालाइ सलोट छ

  • @sunilpandit3036
    @sunilpandit3036 4 года назад

    राजु दाइ लाई मेनेका बोहिनलाई अाज यक साथ देखन पाय सारै रमाईलो लाग्यो 💃💃💃💃💃💃💃💃💃💃💃लहै मत नाचन सुरु गरे दुबै जनालाइ नमन ।

  • @yamnathsubedi239
    @yamnathsubedi239 4 года назад +5

    राजुजीको शब्द चयनको त कुरो नै भएन,तर मेनुकाजीले पनि अति प्रशंसनीय शब्द चयन गरि उत्कृष्ट दोहोरी गाउनु भयो।

  • @narbhupalchhantyal2188
    @narbhupalchhantyal2188 4 года назад +1

    मेनुका भोलिको तारा !!! अति मिठो स्वरको धनी धेरै अगाडि बद्नु बहिनी !!!

  • @deepakbasnet4951
    @deepakbasnet4951 4 года назад +24

    Raju dai sanga gaauna paunu nai vagye ho baini tesai mathi timro pani dherai ramro xa

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад +1

    राजु परियार दाईको आवाज संग एकदमै मेलखाने स्वर रहेछ मेनूका को

  • @laxmirai6586
    @laxmirai6586 4 года назад +7

    जति सुने पनि सुनिरहन मन लाग्ने अति नै मिठो गीत , यहाँहरुलाई सफलताको धेरै धेरै शुभकामना 🌺🌺🌺🌺🌺🌺

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 4 года назад +3

    सोर राम्रो छ अगाडि बडाउनु है राजु दाइ तपाईंको हातमा छ love you राजु दाई

  • @filmkhabar8788
    @filmkhabar8788 4 года назад +6

    आनन्द आयो दोहोरी सुनेर 😍 राजुु दाइ 💕
    दुई तिन दिन हो रुने र कराउने
    त्यसपछि त सम्झनाइ हराउने
    यो टुकाले अत्ति मनछोयो😍😍

  • @mangalbahadur3484
    @mangalbahadur3484 4 года назад

    राजु राइको लाइफ दोहोरी आजसम्म कै बेस्ट लाग्यो मेनुका बैनि सग सो बैनि लाई सफलता को धेरै धेरै शुभकामना तपाईंको भबिस्य उजर छ यो क्षत्रमा.👍️👌👌👌👍️👍️👍️👌👌

    • @लोक्कलच्यानल
      @लोक्कलच्यानल 4 года назад

      राजु राई ??
      राजु दाइ भन्नुस
      कि राजु परिवार भन्नुस है

  • @soltinakokhojima2037
    @soltinakokhojima2037 4 года назад +4

    अति सुन्दर शब्दहरूको दोहोरि
    राजु दाजु त दोहोरिको राजा है हुनुहुन्छ
    दिदि को कति मिठो स्वोर हो सम्मान छ प्रगति को सुभकामना

  • @suryajairu575
    @suryajairu575 4 года назад +7

    अाहा कति राम्रो दाेहाेरि राजु दाइ र मेनुका काे र मेनुका बैनिकाे स्वरमा जादु छ सिधै मुटुमा छुन्छ कति राम्रो ।

  • @laxmankanxo1387
    @laxmankanxo1387 4 года назад +11

    मा कसम आज सम्म को दामी गीत सुन पाए❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏 lop u both

  • @jayantibasnet7508
    @jayantibasnet7508 4 года назад +1

    धेरै राम्रो स्वर रहेछ याे नानिकाे सफलताको धेरै धेरै शुभकामना नानू।धेरै गहकिलो शब्दमा जवाफ दिएको छ।

  • @binayakhadka2572
    @binayakhadka2572 4 года назад +4

    आहा कति मिठो कोइलीको जस्तै स्वर । सफलताको शुभकामना मेनुका बैनी ।

  • @sabitrabasnet6178
    @sabitrabasnet6178 4 года назад +1

    क्या शब्द हुन अति सानी नानिका जस्तो स्वर उस्तै शब्द नानिको भबिश्य उज्ज्वल को कामना ।

  • @sangitakoirala7797
    @sangitakoirala7797 4 года назад +6

    यक्दमै राम्रो गित👏👏👏👏🌹🌹🌹

  • @binodkc1737
    @binodkc1737 4 года назад

    मेनुका बहिनी को स्वोर सङै टुक्का हान्ने शैली निकै राम्रो छ उज्जल भबिस्यको कामना 👍️👍️👍️👍️

  • @smilkwait9512
    @smilkwait9512 4 года назад +8

    आहा कति राम्रो दोहोरी जति सुन्यो उति सुन मन लग्नी राजु सर हजुर त लोक गित को राजा नै हो तेहि माथी मेनुका बहिनी को स्वोर कति मिठो बिष्णु माझी लाई बिर्सिनि

  • @rakeshranpal5649
    @rakeshranpal5649 4 года назад +2

    मिठो गित मार्मिक लय र शब्दमा सजियको सम्पुर्ण कलाकारहरुमा हार्दिक मंगलमय शुभकामना

  • @rabinxettri1309
    @rabinxettri1309 4 года назад +6

    वाउ मेनुका बैनिकाे कति राम्रो दाेहाेरि 💞💞💞💞💞💞

  • @gamerltp3332
    @gamerltp3332 4 года назад +2

    King of lokdhohari Raaju Pariyar ji Sanga Super hit Lokgeet Gaauna payeko xa menukaa Baini Aba Yesari Nai Agaadi Badnu

  • @begbahadur4526
    @begbahadur4526 4 года назад +3

    हे इश्वर राजु भाइ को आवज अझै ३०बर्ष समा एस्तै रहि रहोस् ।

  • @ashishmgr8240
    @ashishmgr8240 4 года назад +1

    Legend of Nepali folk singer Raju Pariyar

  • @sadadishu6984
    @sadadishu6984 4 года назад +4

    राजुसर रको स्वार र मेनुका बैनिको स्वार मा गित निकाल्दा सुपर हिट। हुन्छ करोड कलब मा जान दुई मत नै छैन 👌🙏

  • @nirulama2944
    @nirulama2944 4 года назад

    राजु दाजुको स्वरको त कुरै नगरौ
    बैनिको स्वर पनि कति मिठो 👍️👌

  • @pabitrarasaili61
    @pabitrarasaili61 4 года назад +4

    Dheri Ramiro xa Raju dai and menuka Binu ko geet

  • @dhanbahadur9630
    @dhanbahadur9630 4 года назад

    ्मेनुका र राजु दूबै अति मिठो स्वर धेरै बधाई छ
    साथै सबै टिम लाई पनि धेरै धन्यवाद छ

  • @dhangurung308
    @dhangurung308 4 года назад +5

    Wow dami xa menuka baini rw Raju sir ko dohori mitho lgeyo 💘👃💘

  • @Moon1Soul
    @Moon1Soul 4 года назад +1

    मेनुका नानु तिमिलाई मनग्गे आशिष मिलेकोहोस कति राम्रोसङ्ग मिलाएर गायेको।

  • @topendramagar9403
    @topendramagar9403 4 года назад +11

    यक्दमै राम्रो गित 🌷🌷🌷🌷🌻🌻🌹🌹🌹

  • @tikaramsunar755
    @tikaramsunar755 4 года назад

    Wow धेरै राम्रो मन छुने शब्द हरु सुन्दा मन नै र रोयो
    😩😩😩😩😩😩😩

  • @bikramb.c6159
    @bikramb.c6159 4 года назад +7

    Sabda yati rarmo xa dada raju ani bahini menuka yasari nai. Name rakhadai janu ati mitho swor xa bahini ko all the best.

  • @गुल्मीरेसुङ्गारोधिघर

    सारै मन छोयो सुपर छ राजु ब्रो अनि बहिनी को

  • @nareshgurung838
    @nareshgurung838 4 года назад +4

    म हुनेछु बादलको देशैमा , शित बनेर झर्दिउला केशैमा ❤️❤️❤️😢😢😢

  • @santoshpulami7359
    @santoshpulami7359 4 года назад +2

    दोहोरिका बादसा आदरणीय राजु दाइको साथमा गाउदा धेरै राम्रो लाग्यो सब्द धेरै राम्रो छ बधाई मेनुका बैनी सदै भरी यस्तै गित सुन्न पाइयोस

  • @ramsinghpariyar6077
    @ramsinghpariyar6077 4 года назад +3

    दोहोरी भनेको यस्तो हुनुपर्छ जहा राजु जि र मेनुका जि ले गाउँनु भाछ

  • @nandanepali1681
    @nandanepali1681 4 года назад +2

    वाओ !बहिनी मेनुका को चल्यो बतास जति हेर्यो उति हेर्न मन लाग्ने सारै मिठो स्वर छ बहिनी को

  • @santoshpariyar1146
    @santoshpariyar1146 4 года назад +15

    wow raju dai ani menuka bonu kina royeko timi aati mitho geet ma wow malei tw saharei ramro lagyo aastei geet aaine rahosh thenks raju dai