फेरी प्रिन्स र आशाको झन कडा दोहोरी | Prince Lamshal VS Asha BC | Sarangi Sansar Live Dohori Ep. 197

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,1 тыс.

  • @basnetpurna5500
    @basnetpurna5500 3 года назад +7

    अत्यन्तै मीठो स्वरकी धनी गायिका आशा बिसी र बाल गायक प्रीन्स लम्साल बिच भएको यो मीठो दोहोरीको लागि मनै देखि सम्मान छ।आउँदा दिनहरूमा पनि यस्तै मिठा मिठा दोहोरी सुनी रहन पाईयोस तपाईंहरु लगाएत सम्पुर्ण सारङी सन्सार टिमलाई धन्यवाद ।

  • @bishnubhandari848
    @bishnubhandari848 3 года назад +82

    पृन्स लम्साल को फ्यान जति यता हाजिर हुम त कति रैछम ♥️🇳🇵

  • @premmagar1552
    @premmagar1552 3 года назад +71

    पहिला रुवाएको भाइले आज चाई हँसायो कति खुसी लाग्यो प्रिन्स बाबु हाँसेको देख्दा big fan बाबुको 👌👌👌

  • @mahendrabm4417
    @mahendrabm4417 3 года назад +11

    छोटो समयमा सबैको माया पाएर एउटा् उच्च स्थानमा पुग्ने सारङ्गी सन्सार पनि हो👍️👍️🤟🤟बधाई छ कमल सर लगायत सम्पुर्ण सारङ्गी सन्सार टिम लाई

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar 3 года назад +22

    आहा कति मिठो गाउनु भयो अन्तिम सम्म हेर्ने जति यता हाजिर हुनुस है

  • @karanthapa7123
    @karanthapa7123 3 года назад +22

    My Godआशा जी आफैमा दोहरी की रानी हुन तर प्रिंस बाबु हजूर को पनी हिम्मत लाई सलाम छ हाममे हाममे बनायो

  • @lilamberthapa5576
    @lilamberthapa5576 3 года назад +7

    सर्वप्रथम सारंगी संसार लाई हार्दिक नमस्कार !अनि हाम्रा प्रीन्स बाबुलाई अग्रिम शुभकामना तथा हार्दिक बधाई ।।अनि आशा शिस लगायत सम्पुर्ण कलाकार प्रति हार्दिक नमस्कार ❤️❤️🙏🙏💘💘🇳🇵🇳🇵💕💕जय सारंगी संसार ।।।।

  • @narayngc177
    @narayngc177 3 года назад +15

    यति खत्रा दोहोरी हान्ने फुच्छे त कसम पहिलो पटक देख्या मैले बाफ्रे बाफ ।😍😍

    • @dambaradhikari1401
      @dambaradhikari1401 3 года назад

      अति राम्रो दोही प्रिंश बाबू पडैम धन दिनु साथै

  • @mithusharma7196
    @mithusharma7196 3 года назад +31

    अासा बैनिर प्रिन्स बाबुको दोहोरि सुन्न मन सारै थियोअाज मजाको दोहोरि सुनियो खुसि लायो

  • @gurungdaju8608
    @gurungdaju8608 3 года назад +5

    नमस्कार सम्पुर्ण साराङ्गी टिम प्रति आज पृञ्स बाबुको तर्फबाट एउटा गित
    ढाट्दो रैछ आशाले कैले कइ
    देख्छु मत तिन्टीको आमा झइ
    जे होस आसा बैनिको दोहोरि अत्ति मन पर्छ
    र पृन्स भाइको कला प्रति सम्मान छ बाबु

    • @princelamsal1373
      @princelamsal1373 3 года назад

      धन्यबाद हजुर लाई मीठो कमेन्ट मा

  • @kamalchandofficial728
    @kamalchandofficial728 3 года назад +14

    आहा कती राम्रो दोहोरी साहारै मन पर्यो आजको दोहोरी त प्रीन्सी लम्साल बाबू र आशा दिदिको गित फेरि छिटै लिएर आउनुहोला है कमल सर हेर्दाहेर्दै सकियो

  • @ghumfirnepal
    @ghumfirnepal 3 года назад +37

    प्रीस लाम्साल अनि आशा वि सीको प्रस्तुति मीठो अनि बेजोड लाग्यो सम्पुर्णमा सफलताको शुभकामना ।

  • @nirajpoudel7167
    @nirajpoudel7167 3 года назад +20

    Prince babu ra aasha dijju ko dieheart fan yeta hajir hunu haii

  • @bish-jyag3371
    @bish-jyag3371 3 года назад +19

    प्रिन्स लम्साल को स्वोर पनि बबाल छ । भबिस्य को लोक गित लाइ बिकाश गरि अघि बढाउने ससक्त युवा हुने मा विश्वास छ ।

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +6

    आसा बि सि लाई इन्द्रेणी मा देखन चाहानी जति एता हाजिर गरौं 🙏

  • @premmagar1552
    @premmagar1552 3 года назад +108

    प्रिन्स बाबु भने पछि कुनै पनि गीत न छुटाई हेर्ने गर्छु ।
    कति सुमधुर आवाज अनि मुटू छुने शब्द आहा 👌👌👌

  • @madhugnawali9386
    @madhugnawali9386 3 года назад +21

    कमल दाइ अब आहुदा को दिन मा आसा बिसि बैनी ले नै गायेको गिलास र कचैरा भाका मा रेसम निरदोस र आसा बिसि बैनी को ल्याउनु हुन्छ भन्ने आसा मा छै निरासा नबनाउनु होला धन्नेवाद अनि सम्पूर्ण लाई नमस्कार

  • @sonikasoorat64
    @sonikasoorat64 3 года назад +27

    princ भाइ सुपर आशा जि को त के बयान गरौ शब्द नै छैन hol teem लाई धन्यवाद

  • @karanshahu789
    @karanshahu789 3 года назад +19

    प्रिन्स र आशाको दमदार दोहोरी असाध्यै मन प-यो ।

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 года назад +62

    आशा दिको भोईस मुन पराउने कोको हुनुन्छ अति मिथो दोहोरी सम्पुर्ण मा रात्री कालिन नमन

  • @gurungjiban4037
    @gurungjiban4037 3 года назад +5

    आज ढिला भयछु पो म 😀😀🤣🤣प्रीन्स 🆚आशा जि वाव दिन भरिको थकाइ मेटियो तर ६ हजार प्रतिदिन कोरोना बढिरको छ यहाँ 😢😢सफल्ताको सुभ कामना सम्पूर्ण टिम्लाइ 🌺🌻💐👌😍😘🙏🙏🙏🙏

  • @raidb9837
    @raidb9837 3 года назад +12

    सिदर्थ आले भाईको स्वर पनि धेरै राम्रो लाग्यो। उहा लाई पनि सारङ्गि सन्सार मा लाईभ दोहोरि ठाउ दिनु होला। अनि Prinsa Lamsal Asha बहिनिकोत प्रतेक दोहोरि को फ्यान हु। धेरै धेरै धन्यवाद सबै टिम लाई।

  • @bimalhunching335
    @bimalhunching335 3 года назад +6

    बाबु को सब्दलाइ यति धेरै सलुत गर्छु कि बाबु good beles babu

  • @milanpangani8286
    @milanpangani8286 3 года назад +21

    यो त सुहाएन जेन्स तर्फ पट्क्कै भएन पृन्स लम्साल सङ्ग अरुको मिक्स राम्रो भएन

  • @sunitaaarshu2104
    @sunitaaarshu2104 3 года назад +6

    प्रिन्सको अाबाज र स्वार निकै उत्कृट छ अझै राम्रो गर्दै जानू मेरो शुभकामना छ।

  • @tekbahadurmagar4625
    @tekbahadurmagar4625 3 года назад +5

    पिरिन्स भाइलाइत अल्लि सुहाउदैनन तिनी बैनी बरु मलाइ मिलाइ दिनुन है सारै मन पर्छ कत्ती हसाउन सकेको सुपर सारै मजा आयो बधाइ सम्पुर्न तिम्लाइ🙏

  • @kishanb.k3573
    @kishanb.k3573 3 года назад +4

    म जस्तै कोरोना पोजेटिभ देखिएर मलेशिया मा रूम मा बोरिङ भएको बेला रमाइलो दोहोरी हेरेन मन बुजाउने धेरै हुन्छ होला है।🙏🙏🎧️🎧️❤️❤️❤️

  • @MRB3KVlogers
    @MRB3KVlogers 3 года назад +53

    आज को दोहोरी कस्तो लागो प्रतिक्रिया को आसा गर्दछुम हजुर
    म पर्ने ले लाइक कमेन्ट गरुम

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад

      नमस्कार मेरो च्यानल नि सस्क्राइब गरि यो महत्त्वपूर्ण भिडियो हेर्नू माघ 30 घट्नेभयो ठुलो घटना यस्ता चिज बाट टाढा रहनु नत्र पर्छ जिबनको सबैभन्दा खतरा यो भिडियो हेर्न यो लिन्क मा छुनुहोला ठुलो ruclips.net/user/DharmaVishesh #शुक्रअस्त#

    • @himalgrg4717
      @himalgrg4717 3 года назад

      1

    • @hehe2535
      @hehe2535 3 года назад

      Wow

    • @lilapoudel2913
      @lilapoudel2913 3 года назад

      @@DharmaVishesh n.

  • @shamsher384
    @shamsher384 3 года назад +8

    लम्साल भाइले कडा दियको छ । दोहोरी राम्रो छ । आसा जि गारो पर्ला है ।

  • @kiranjungpariyar4106
    @kiranjungpariyar4106 3 года назад +7

    धेरै पछि नया कोसेली सुन्न पाईयो म त आशा जि को गित खोजी खोजी सुन्छु

  • @ajitsunar8162
    @ajitsunar8162 3 года назад +5

    आशा विसि को फ्यान जति येता हजिर गरुम त

  • @dhurbakhatri217
    @dhurbakhatri217 3 года назад +12

    हाम्रो बाबु prince को फोटो देखेसि गित नसुनि हुँदैन सारै राम्रो छ हाम्रो बाबुको सोर प्रगतिको कामना र भगवान ले रक्षा गरून् बाबु लाई

  • @narbahadurgharti8087
    @narbahadurgharti8087 3 года назад +1

    जसरी नि फ़ेरि फेरि पनि येस्तै येस्तै मिठो मिठो गित हरु दिनु होला विशेष गरि मेरो मन्को रानी आसा जि को

  • @princelamsal1373
    @princelamsal1373 3 года назад +5

    नमस्कार म हजुर हरु को माया मा हिडिरने prince lamsal मेरो देस बिदेसमा रहनु हुने मेरो सुभचिन्तक दर्सक भगवान हजुर हरु को ठूलो हात साथ सपोट ले नै यो माइक समायर गाउन सके को छु सिक्न धेरै बाकी छ मेरो र आसा दिदी को दोहोरी कस्तो लाग्छ पूरा सुनेर मन परे सेर गरि दिनु होला हजुर हरु बुजिदिनु हुन्छ यो दोहोरी मा मात्र हो भनेर धन्यबाद

  • @kamalranasirparkarkono.pau9786
    @kamalranasirparkarkono.pau9786 3 года назад +4

    अती राम्रो दोहोरी गीत हाम्रा आशा चेली अनि प्रिन्स बाबू लाई अझै सफलताको कामना अनि मत सारङ्गीको नियमित हु

  • @arjunlungeli6023
    @arjunlungeli6023 3 года назад +58

    प्रीन्स भाईलेनि निकै राम्रो गाउछन अनि आशा बिसिको त झन म big फ्यान 🙏🙏🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +14

    प्रिन्स लम्साल र अाशा बि•सी•जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो कडा छ,सबैलाई नमस्कार छ।हाल मलेसिया बाट हेरिरहेको छु ।

  • @baantakanchha9181
    @baantakanchha9181 3 года назад +8

    Asha g ko Kura na garama big fan vai sano vaya ne sari mato Sor xa 2 Jana ko no babal xa

  • @narayngc177
    @narayngc177 3 года назад +6

    फुच्चे को आवाज चै खतरा हो यार।
    सब्दहरु पनि दामी देको छ।दामी मन पर्यो।

  • @laburajkhadka3684
    @laburajkhadka3684 3 года назад +8

    प्रिन्स भाईको धेरै राम्रो हुदै गयको छ keep it up

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 года назад +1

    आशा र प्रिन्स बीचको राम्रो दाेहाेरी सुन पाईयाे दुबै लाई धेरै धेरै धन्यवाद ।।

  • @parkashsing4419
    @parkashsing4419 3 года назад +6

    आहा कति रमाईलोदोहोरि राम्रो छ बाबु को प्रतिभा आसा जि ले राम्रो सङ्ग गाईड गर्नुभयोको छ धन्यबाद हजुर हरु लाई

  • @bhawanapokhrel4651
    @bhawanapokhrel4651 3 года назад +9

    पिन्रेस भाईकाे शब्दा रार्माे छ उज्वल भवियकाे शुभकामना बाबू

  • @sabinayogi8800
    @sabinayogi8800 3 года назад +24

    आशा जिको मिठाे स्वर सधैं हसिलाृे मुहार देखेर जो पनि फिदा भैहाल्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +66

    प्रीन्स लम्साल र, आशा बि.क दिदीको
    दोहोरी सुन्न पाइने भो खुशी छु🤗😍

  • @kumargurung2943
    @kumargurung2943 3 года назад +16

    अाजको दोहोरि सदाजस्तै अतिनै मार्मिक अनि राम्रो लाग्यो मेरो के अनुरोध गर्न चाहान्छु हजुर कमल सर चर्चित लोक प्रिय कुलेन्दर बिक दाइ अनि पुर्न कला बिषी दिदी सगको दोहोरि सुन्न अातुर छु अध्यादिक मन परायको भाका पुर्ब पसिम को अब फेरि भेट कैले होला र दुइटा धुर्बको यहि भाका मा दोहोरि सुन्न पाउने अपिक्ष्या राखेको छु साराङ्गि सन्सार बाट धन्यबात कमल दाइ लगायत साराङ्गी सन्सारलाई ...!

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад +1

      नमस्कार मेरो च्यानल नि सस्क्राइब गरि यो महत्त्वपूर्ण भिडियो हेर्नू माघ 30 घट्नेभयो ठुलो घटना यस्ता चिज बाट टाढा रहनु नत्र पर्छ जिबनको सबैभन्दा खतरा यो भिडियो हेर्न यो लिन्क मा छुनुहोला ठुलो ruclips.net/user/DharmaVishesh #शुक्रअस्त#

  • @janakshrestha1624
    @janakshrestha1624 3 года назад +1

    पृरिस बाबु लाईधेरै धेरै धनेबात अजै प्रगति गदै जाऊ तिमीठो दोहोरी

  • @udayapuri7015
    @udayapuri7015 3 года назад +10

    प्रिन्स भाइकाे गाउने शैली खतरा छ

  • @ramailo6884
    @ramailo6884 3 года назад +1

    प्रिन्स प्रिन्सनै हाे भाइलाइ शुभकामना तरूनिहरूलाइ ठेगान लायरै छाेड्याै ।

  • @bishanbbc6500
    @bishanbbc6500 3 года назад +3

    लम्साल बाबू को आमा ले बहिनी यो हो भन्दा मुख र टाउको को इसारा देखेर झन मजा आयो सारै राम्रो यो दोहोरी ,,,!!!

  • @ramthapamagar4334
    @ramthapamagar4334 3 года назад +11

    मेरो फेबरेट अाशा बिसी❤️🎊

  • @ishworgurung8912
    @ishworgurung8912 3 года назад +19

    excellent मुख्यत प्रिन्स भाई लाई गायनमा साथ दिनु हुने दुवै जना भाइहरु लगायत सम्पूर्ण टिमलाई धन्यवाद सहित उत्तरोतर प्रगतीको कामना !

  • @ratnamaninath
    @ratnamaninath 3 года назад +4

    सर्वप्रथम सारङ्गी ससार लाई धेरै धेरै धन्यवाद ।धन्यवाद आशा जी र प्रीन्स बाबू लाई उत्तरोत्तर प्रगती को कामना गर्द्छु।।

  • @nishashrestha5632
    @nishashrestha5632 3 года назад +15

    Hamro syangjali bhai prince dherai ramro xa temro awaj

  • @kabishkc4475
    @kabishkc4475 3 года назад +1

    यो बाबू भबिस्य को ठूलो गायक मा गनिन्छ्न इन को कला गला लाई सम्मान गरौ गीत हो जस्तो पर्सनल नि गाउनु पर्छ बाबू ले सन्सार लाई रुवाउने गीत नि गायका छन हसाउने गीत नि गायका छन बाबू को भबिस्य उज्जल छ बाबू को सोर जस्तो अहिले कोहि बाल कलाकार आयका छैन न

  • @nishashrestha5632
    @nishashrestha5632 3 года назад +13

    Prince bhai ko awaj sarai mon parxa god bless you babu

  • @binamgr6975
    @binamgr6975 3 года назад +14

    Deepika didi lai ni lyanuparyo feri sarangi sansar MA

  • @KrishnaKrishna-ce9yd
    @KrishnaKrishna-ce9yd 3 года назад +5

    सारै राम्राे छ बाबू काे कला र गला अहिले म कतार देखि हेर्दै हाे अासा जि लाई जित्नु पर्छ ल बाबु

  • @sarjanchand2431
    @sarjanchand2431 3 года назад +3

    प्रिन्स लम्साल भाइकाे सांगेतिक यात्राले गगन चुमाेस यहि शुभकामना।अाशा वि सी काे स्वर स्माइल सुरताल लय ठिकछ,क्षमता,कला काे हेर्ने दृष्टि र सम्मान गर्ने भावना सहितकाे वानि हुन अावश्यक छ।साथै अाँखाका काे झिमझिम परेलीले हेर्दा भिन्न देखिन्छ।।

  • @kalpana8610
    @kalpana8610 3 года назад +4

    पृन्स बाबू त सधै चम्कि रहने तारा हाे शब्द त्यस्तै अाउने स्वरकाे त के कुरा गर्नु यति मिठाे छ कि कानमा गुन्जि रहन्छ।मान्छे पनि कति मनपर्छ ।

  • @haridattda5358
    @haridattda5358 3 года назад +8

    सानो भाइ को देब्रे पट्ती बसेर आज भाका छोप्नी भाइ को नाम थाह भयन तर उसको पनी दोहरी सुनौन कमल भाइ मेरो अनुरोध ल 🙏

  • @dipstha9560
    @dipstha9560 3 года назад +15

    Aasa ji ko slow start sarai man parcha. Man parne jati yeta.

  • @nabinthapamagar228
    @nabinthapamagar228 3 года назад +3

    prince लम्शल र रिना केसी को दोहोरी मन पर्ने जति यता हजिर हुनु है

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 года назад +6

    ट्रेन्डिङमा आउनै लागेछ फेरि यो दोहोरी।।

  • @tankaparajuli2474
    @tankaparajuli2474 3 года назад +4

    आशा जि याहा लाई धेरै धेरै शुभकामना मीठो गित को लागि साथै सानो भाइ लाई पनि धेरै धेर आशिर्वाद ।

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 года назад +1

    प्रिन्स लम्साल र कमला घिमिरे अत्यधिक धेरै डिमान्ड रहेको छ भन्नेहरु हाजिर हौ त।।

  • @MrHomPun
    @MrHomPun 3 года назад +5

    Prince Lamsal ले दुइ वोटी सुन्दरी लाई आथ्थु आथ्थु पारे

  • @kamanakc2712
    @kamanakc2712 3 года назад +14

    Wow daami 😘😘💕💕💕dohori and my favorite prince 😘❣️

  • @princelamsal1373
    @princelamsal1373 3 года назад +30

    हजुर हरु को माया साथ सपोट ले ट्रेडिङ 19 सम्म आउन सफल भयका छौ अझ सक्दो शेर गरिदिनु होला

    • @RamjanAli-yg7ww
      @RamjanAli-yg7ww 3 года назад

      Good bhai

    • @devakiparki1754
      @devakiparki1754 3 года назад

      Love uh mero bhaii...timro harek nature ramro xa sadhai yestai rahanu❤️💓❤️

    • @parsuram3834
      @parsuram3834 3 года назад

      Good vai go ahead

    • @एकान्तजंग
      @एकान्तजंग 3 года назад

      सुरुमा आमा लाइ नमस्कार सम्मान अती राम्राे दोहोरी भई वेस्ट of luck vhai

  • @MeshanaMusic
    @MeshanaMusic 3 года назад +1

    लोकप्रिय बाल गायिका कमला घिमिरे र राजु परियार को "डोको बुनेर" हेरेर धेरै भन्दा धेरै शेयर गर्दिनु होला 😘😘
    ruclips.net/video/iqSqM7mrBHE/видео.html&feature=share

  • @sajinsanu8320
    @sajinsanu8320 3 года назад +3

    मैले नि सोचेको थिय ।आसा जि लाई र पिरिन्स लम्साल भाइलाई ।एक पटक भिडाउनु पर्छ भनेर।धन्यवाद दाइ पूरा गर्दिनु भयो।

  • @thapasansar9225
    @thapasansar9225 3 года назад +2

    ओहो हाम्रो प्रीन्स बाबु को सोर शब्द छनोट कति राम्रो जति सुन्यो त्यति नै सुनौ सुनौ लाग्नी, कति हसिलो बाबु तिम्रो सबै गीत हरु मन पर्छ। तिमीले दुख सुख हसिला रमाइला जुन प्रकार को गीत गाउन पनि सक्छौ धेरै खुसी छु तिम्रो गीत हरु सुन्न पाउँदा आजै राम्रो गर्दै जाउ ल बाबु ❤️❤️❤️😍😍😍😍

  • @sushilaryal3361
    @sushilaryal3361 3 года назад +6

    सानो भाईलाई उज्वल भविष्यको कामना,, आशा जी को मिठो हाँसो so sweet voice ♥

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 года назад +1

    अाजता निकै रमाईलो छ है योदोहरी पनि टेनिङ्गमा पुग्नेभयो है

  • @hhgghhh9729
    @hhgghhh9729 3 года назад +9

    भनेपछि आज के होला जस्तो छ है मेरा बा सोचेभन्दा निकै नै कडा आयो सर्वप्रथम prince babu lai उज्ज्वल भविष्यको कामना भन्न चाहन्छु यसरी नै अगाडि बढ्दै जानु बधाई छ

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 3 года назад +2

    स्याङ्जाली भाइ प्रीन्सले तनहुँकि सुन्दरी गायीकाआसा बिसी लाई आच्छु आच्छु पारेको अबस्था।

  • @parbatidangi9012
    @parbatidangi9012 3 года назад +3

    धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाइ अजधेरैता योसानो भाइलाई यो उम्मेरमै यसरि गाना गाउनु भयोको छ र उतिकै बल्ने शैली पनि छ भइका जन सुकै गाना मलाइ मन पर्छ सपलताको सुभकामना भाइ

  • @binodjanala6206
    @binodjanala6206 3 года назад +2

    Prince lamsal को फ्न जति यता हाजिर गरम

  • @badamgurung6544
    @badamgurung6544 3 года назад +14

    prince babu lea kada diyo Asha bahini lai.

  • @mithusharma7196
    @mithusharma7196 3 года назад +2

    4 चोटि सुने पछि फेरि मलाई कमेड लेख्न मन लायो अासा जस्तो दोरिको खानि भन्न रुचाउ छु अासाले गुड देखा यर इटाले झटारो हाने पनि प्रिन्स हिमत नहारि साडेको जुदाईमा बाछाले जिते जस्तो मलाई लयो तर अासा ले सानो बाबू लाई सारै पेलेकै हो जस्तो देखिन् यो दोहोरि हेरदा मलाई सारै हासो लायो खान्दानि ज्यान हो भन्दा साराङ्गिमा दिपीका सग रुवायो बाबुले अाज अासा सग सारै हायो दुबैको दोहोरिले फेरि पनि अासाबैनिर प्रिन्स को दोहोरि छिटई सुन पईयोस साराङ्गि सन्सार लाई धन्ने बात

  • @yamrajbhandari8616
    @yamrajbhandari8616 3 года назад +13

    Second Raju is Prince
    Three gayika beautiful
    Princeko Supporting voice vayan
    Geet jamlajasto x

  • @traveldesk72
    @traveldesk72 3 года назад +4

    Asha baine le chitta na dhukhaye...PRINCE babu ta dherai ramro , ....yesto milayera jabaf dina ta khai mai hu bhanne hasti le ni sakdaina...all the best..keep it up..thank you all of you...

  • @babagurung8557
    @babagurung8557 3 года назад +5

    Ramri hasili asha sanga prince babu ko dohori dherai ramro xa.sarangi sansar team lai dhanyabad xa

  • @dhanshrestha6179
    @dhanshrestha6179 3 года назад +2

    आसा दिदी को फेन म मात्रै हो को अरु पनि हो आसा दिदी हजुरको हरेक दोहोरि राम्रो लागछ हो

  • @tekrajkadara7827
    @tekrajkadara7827 3 года назад +3

    आसा दीदी को र प्रीन्स भाई को रमाइलो दोहोरी🙏🙏🙏

  • @bhimadhikari1540
    @bhimadhikari1540 3 года назад +1

    आशा बीसी दिदी लाई मनपराउने जतीहजिर हुनु है।

  • @kabishkc4475
    @kabishkc4475 3 года назад +14

    बाबू तिम्रो यो सोर तिम्रो गाउने शैली सारै राम्रो छ

  • @dambaradhikari1401
    @dambaradhikari1401 3 года назад +3

    आह अतिराम्रो दोहरी प्रीसन बाबू साथमा पढ़ाई म थायन दिनु

  • @hompoon2491
    @hompoon2491 3 года назад +1

    धेरै राम्रो प्रस्तुति प्रीन्स बाबू तिमीलाई लाखौ आसिरबाद छ 🙏🙏 आसा बि.सी. को स्वर पनि राम्रो मान्छे पनि राम्री 👌👌💘💖💔

  • @dhurbathapa312
    @dhurbathapa312 3 года назад +11

    हसायो आजा आसा दि संग गाउँ दिनि बाबू मजाले न आतिकन from धादिङ

  • @gokarnarana2291
    @gokarnarana2291 3 года назад +4

    आहा कति मिठाे स्वर दुबै जनाको, आसा बिसिको स्वरले त मलाई मोहित बनायो। Great..love you all.

  • @onom9540
    @onom9540 3 года назад +44

    आशा बि.सि रहेछन् आज मज्जाले सूनिन्छ प्रतीक्षा गरेर बसेको छु

    • @karanbhul4749
      @karanbhul4749 3 года назад +1

      धेरै राम्रो स्वर प्रिन्स भाई र आसा दिदी को शुभकामना छ

    • @suryathapachidi5488
      @suryathapachidi5488 3 года назад

      00₩)

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical 3 года назад

    आशा दिदी लाई हप्ताको एक पटक ल्याउन नै पर्छ है अति राम्रो कला प्रफुल्ल मन हुन्छ गीत सुनेपछि ।

  • @mahadevbaral8618
    @mahadevbaral8618 3 года назад +2

    Bhaiko git jati sune uti sunna man lagne aaha kati mitto bhaiko sor 🎵🎵🎵🎶🎶

  • @ramlamayoutube5947
    @ramlamayoutube5947 3 года назад +4

    हार्दिक सांगीतिक नमन छ है सम्पुर्ण कलकार साथीहरूलाई

  • @premdorchisherpa4442
    @premdorchisherpa4442 3 года назад +1

    बबाल रमाइलो जम्यो है आशा बिसि र प्रिन्स भाइको दोहोरी

  • @binodkhadka5983
    @binodkhadka5983 3 года назад +18

    आखीर प्रीन्स त प्रिन्स हो बधाई छ भाई

  • @gopalbudhathoki9129
    @gopalbudhathoki9129 3 года назад +1

    प्रिन्स बाबु गितमा अव्वल हुदै गएको पाउदैछु स्वर पनि निखारिदै गएको छ भने आशा बहिनिको पनि उत्तिकै राम्रो छ । एकदमै राम्रो शव्द चयन ।।

  • @durgakhanal453
    @durgakhanal453 3 года назад +3

    निक‌ै राम्रो लाग्याे पिर्न्सबाबु लाई धन्यवाद

  • @dambersubedi8784
    @dambersubedi8784 3 года назад +1

    आहा साह्रै रमाईलो दोहोरी गाउन सक्ने बाबु प्रिन्स को सफल्ताको कामना गर्दछु मॅ त ठुलो फ्यान हॅु है ,।”