निर्जला गुरुङको राजु परियार संग झन कडा टक्कर Raju Pariyar vs Nirjala Gurung | Sarangi Sansar Ep. 570
HTML-код
- Опубликовано: 31 май 2023
- सुमधुर स्वरका धनी लोकदोहोरी गायक लोक स्वर सम्राट राजु परियार र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#RajuPariyr
#NirjalaGurung
#sarangi_sansar
#Raju_Pariyar
#Nirjala_Gurung
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
ruclips.net/channel/UCL9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 570
=======================================
Orginal Song Credit:-
Malayako Lahure
♬ Mohon Gurung
♬ Sharmila Gurung
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Raju Pariyar
♬ Nirjala Gurung
Chorus Singer:
♬ Siddartha Ale
♬ Rijan Sunar
♬ Prema Rana
♬ Rupi Sinjali Magar
♬ Maya Mahar
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire - Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Govinda Pariyar - Madal
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 Развлечения
सरिता सुनार बहिनीको दोहोरी नसुनेको धेरै भयो मिल्छ भने ल्याउन अनुरोध गर्दछु।
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने साथीहरू यता हाजिर हुनुहोला ल।
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 😊💌
Best show ever ❤️ 💙
Ma, Malaysia bata,
Tapailai NAMASTE,Aru k chha Vanuhosh??
@@rajmyanmar p.a
धन्या वाद हजुर म्यानमार बासीहरुमा
अर्को एपिसोडमा निर्जला गुरुङ र चिज गुरुङ लाई सराङ्गी सनसार सुन्न देख्न चहानेहरु यता हाजिरी गरुत
स्बर सम्राट राजु भाइ र निर्जला बहिनि को मार्मिक गित छ ।सुन्न लाई कति आन्न्द आयो यो सबै टिम लाई शुभकामना ❤❤❤❤
्ुे❤❤❤❤❤❤❤❤❤
नेपाली लोक कला सस्कृतिको जगेर्ना गरौ ! कलाकार लाई सम्मान गरौ 🙏🇳🇵
😊😊
यो तोरि को काम छैन के फेक आइडि बनाएर कमेन्ट गर्दै हिड्छ
@@bhimpurbeli5503r❤❤❤ bye n😮😮😮
येस्तो कला सस्कुती भयेको देश नेता हरुले बेचेर खान खोजे
सर्वप्रथम नव प्रतिभा निर्जला गुरुङ लाई सफलता को शुभकामना ,
लोक स्वर सम्राट राजुु परियार को साथमा अति नै सालिन सस्कारी , लज्जालु सुमधुर स्वर की धनी निर्जला नानी बिचको अति नै रमाइलो दोहोरी प्रस्तुत गरेको मा सारङ्गी सन्सार टिम लाई हार्दिक धन्यवाद !!!
Saharai ramro vaka ma raju dai and nirjala ko dohori man pariyo arko vak pani herna pau
आज भोलि चलेकी गायिका निर्जला उता नि निर्जला यता पनि निर्जला
धेरै खुसि लाग्यो अाज राजु र निर्जलाको दोहोरी साराङ्गी सन्सारमा हेर्न र सुन्न पाउँदा 👌👌🌹🌹🙏🙏🙏🙏🙏💃💃💃
स्वर सम्राट अनि निर्जलाको स्वर बासुरिको धुन भन्दा कम छैन सधै यसरी नै सुन्नु पाओस सफलताको सुभकामना
❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂kati ramro raju g ra nirjala baini ko lok dohori wow saharai man paro
धेरै,धेरै,सोर,रामरोछ
राजु भाइकाे दाेहाेरि त कहिले कमि भयाे र त्यस मा निर्जला काे स्वर सुनमा सुगन्ध छ।
😅😅😅 34:21 😅S
❤.@@upendrapattangwa6538
Dohori ko king Raju pariyar Dai ani nirjala Gurung KO dohori ati nai mitho lagyo ❤❤❤Jaye dohori ❤❤❤❤❤❤❤❤
स्वर सम्राट अादरणिय राजु दाजु काे फ्यान हरू यता हाजिर गर्नु हाेस ।
निर्जला बहिनी र राजुसर को सोरमा सजियको गित अति मन छुनेगरी गाउनुभो जति हेर्दा पनि धित मरेन बधाई छ दुबैजनालाइ
आहा रमाइलो दोहोरी बदाइ छ अनि निर्जला लाई बैदेसिक यार्ता को सुभ कामना छोटो समय मा सफल्ता मिल्यो खुसी लाग्यो❤❤❤
लोक दोहोरीको बादसाह राजु परियार ज्यूको बारेमा शब्दमा बयान गरेर सकिदैन अनि पछिल्लो समयमा सर्वाधिक रुचाइएकी गायिका निर्जला गुरुङ ज्यूको स्वर अनि शब्द चयन असाध्यै राम्रो पक्ष अझै धेरै सफलताको कमना गर्दछु🙏🙏😍😍😃😃
Kkiss प्व#व्ब्न्न्फ😂म्म❤❤❤❤❤❤म❤❤❤❤❤😂😂म्व्व्व्व्व❤
नारायण गोपाल र रामकृष्ण ढकालको गीत सुन्दा सुन्दा आज चै दोहोरी झरेको रमाईलो लाग्यो।
सर्ब प्रथम यो सारङ्गी संसार का उदघोशक भाइ लाइ बोलेको बोलि औधि मीठो लाग्छ अरू राजु परियार त दोहरि कै राजा उनै को गित ले मैले बिबाहा गरन सफल भकोर आजकाल निरजला नानि पनि दोहरिकि रानीनै हुन सारै मनपर्छ लोक दोहरि
आदर्निय राजु दाजु अनि प्यारी बैनी निर्जला को मनै छुने यो गित को सम्मान छ
मलाई असाध्यै मन पर्छ निर्जला र राजु दाइ को लाइभ दोहोरी ❤❤मनै छुने चोटिलो सब्द ❣️❣️🌹🌹🙏🌹
आहा कति राम्रो गित स्वरकी धनी निजला बैहिनी अनि स्वर सम्राठ बासा राजु भाइ दुबै जानालाई सन्मान सारङ्गे सन्सार कमल भाइ जय गित जय सङ्गीत ❤️❤️🙏🙏🙏
DOHORI geet mast chha Jodi Raju jl,nirjala lai dherahi dherahi badhai chha ñice song good kamal Ji lai badhai chha
लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट )राजु दादा को ठुलो फ्यान हु म❤🙏
लोक दोहोरी सुन्ने अनि राजु को fan हैन भन्न मिल्दैन हैन र
धेरै खुशी लाग्यो दाई दूई चार टुक्का अझ सुन्न पाए हुंथ्यो धन्यवाद छ दुबई लाई ❤❤❤❤❤🙏🙏🙏🙏🙏
आदरणीय राजु दाजु को त के कुरा गर्नु निर्जला को हासोँ अनि स्वर ले पनि मोहनी नै लगायो। दुबै जनालाई ❤❤❤❤
यसै गरी कडा मेहेनत गर्नु निर्जला जी
एकदम अब्बल गायिका अहिले काे ❤❤❤❤❤ सम्पूर्ण लाई सुभकामना
Raju dada ra Santi siree pariyar ko life dohori sunaunu na daju
नेपाली लाेक कलासस्कृतिला जाेगेर्न राखौ कलाकारलाई सम्मान गरौ जय गित जय संगित❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵
Waa nirjala bahini ko always best dohori with Lok sor samrat Raju paryer all the best 👏👏
कति मिठो स्वर छ आदरणीय राजु दाई को 👏👏👏🙏🙏🎉❤🎉।।।
कतिमिठोगिददामि🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
नमस्कार है म बासुरी बाधक करन परियार 🙏❤️
राजु दाइ बैनि लगायत सम्पूर्ण कलाकारलाई सफलताको शुभकामना
जति सुनेयो उति सुनिरहु दोहोरी
अति राम्रो दोहोरी खास गरि पछिल्लो समय स्वोर र राम्री गाइका निर्जला गुरुङलाई धेरै धेरै धन्यवाद छ पुरानो लाई सम्मान नयाँ लाई प्रोत्साहन ❤❤❤
प्रत्येक दिन राजु परियार को गीत नसुने सम्म निन्द्रा लाग्दैन । म उहाँको ठूलो शुभ चिन्तक हो । निर्जला बहिनीको स्वर निकै मिठो मौलिकपन छ । राजु जी miss You❤
वा यो होनि दोहोरी भनेकोता सब्द चएन गर्ने राजु परियार सर कोता के कुरा गर्नु उहाँ ता दोहोरी को राजा नै हो आज बाट निर्जला गुरुङ सिस को पनि ठुलो fan भए दोहराइ तिह्रराइ हेरियो
ĺ
लोक स्वर सम्राट राजु परियार र चर्चित गायिका निर्जला गुरुङ को दोहोरी गीत सारै मन पर्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो यस गितमा सम्मिलित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
यो दोहोरी सूनेर कती म साथै मा छैनन यती बेला पैसा साथमा छू खाडी लाहूरे जीन्दकी यस्तै छ❤❤❤❤ स्वर सम्रात राजू सर लोकदोहोरी {king} नीर्जल सीस कती मीठो दोहोरी गीत सून्दा फलाम खात आनन्द आयो साथै सम्पूर्ण टीमलाई बधाई छ
Han kya ramro lok dohori
१ राजु परियार र निर्जला गरुङ्गको दोहोरी गीत राम्रो लाग्यो दुवैलाई धन्यवाद ।
आहा कति मिठो सोर राजु दाइको जाती सुने पनि सुनम सुनम लाग्नि❤❤❤❤
dherai sundar sumadhur swar raju pariyar ra nirjala bahiniko! dherai shubhakamana!
राजु दाइ सोर सम्राट वा
Nirjala gurungni loply performance ❤️❤️
Super nice dohori congratulations nirjala bahini
राजु परियार नाम काफी छ ❤❤❤🎉🎉
saringi sansar sampurnalai subhakamana nmskar Hee ta L
नमस्ते म तिलक पुन हाल दोहा कतार बाट धेरै रमाइलो ,सम्पूर्ण टिमलाई बधाई छ 🙏🙏🙏❤️❤️
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
अति राम्रो शोर कि धनी निर्जला गुरुङ
wou दामी
बधाई छनिर्जला नानिलाई यसरिनै अगाडि बढ्दै जानु
Best of luck Nirjala bahini
ल मीठो दोहोरी निर्ज़ला बैनी र राजु भाई साथै सम्पुर्न टीम लाई बधाई🎉गोर्खाली चेली निर्ज़ला बैनी लाई धेरै शुभकामना!
आहा कति मिठो स्वर छ। मेरो आत्मीय मित्जु हजुरको
राम्री मान्छेको सुरिलो स्वरमा लोक दोहोरी गित संगितका धुरन्दर सदाबहार गायक राजु परियारको सुमधुर स्वरमा दोहोरी सुनेर मन्त्रमुग्ध हुने अबसर पाउँदा खुशी लाग्यो। धन्यवाद सारङ्गी संसार परिवारलाई ।
Swor samrat Raju pariyar
धेरै रमाइलो भयाे।
अर्काे पटक सिध्धु भाइ र निर्जला बहिनिकाे यस्तै कमिडियन दाेहाेरि हेन्न पाए हुनि हाे कमल दाइ ❤
Maha gayak sor samrat raju pariyar.
❤❤❤❤❤❤❤❤
निकै रमाइलो लाग्यो
दुबै उस्तै खत्रा
गित सकिएको पनि पत्तै भएन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा कति सालिन मिठो दाेहाेरि🙏🙏🙏
Excellent hajur many thx
कमल भाई यो सर्रंग्घे संसार i Love you Qatar बाट
Beautiful voice Dubai Jana lai congratulations watching from India ❤❤❤❤❤
एक्दम एक्दम राम्रो लागेओ धन्यवाद कमल भाइ येस्तै मिथा भाकाहरु पस्किनु होला ❤❤
अति राम्रो गीत जत्ती सुने पनी सूनम सूनम लागने राजु भाई र बहिनीको सोर
राजु बाबू निर्जला गरुङ्ग सँघकाे दाेहरि महत्वपुर्णछ
आह!
कति मीठो।
Specially Thank's Sarangi Sansar With Love You Both Are Raju Bro & Nirjala Sis❤
वाहा कती मिठो स्वर शब्द मनपर्ने गाएक राजू दाइ सगै आजकी चर्तीत बहिनी निर्जलाको दोहोरीन हेरी निन्दैलाग्दैन..बधाइछ
aaha sarai mito dori supar 💕🙏💕🌹
Raju Bhai ra nirjala nanu la subha kamna
गुड ☺️ यस्तै मार्मिक लोक दोहोरी हरु अझै सुन्न पाइयोस्। दुबै जना लाई शुभ कामना। सारङ्गी संसार लाइ विशेष धन्यबाद। 🙏
9oo0
Sarai mitho dohari nirjala Gurung
कति दामी गित २ चोटि पो हेरे मैले निर्जला ले झन गाउदै एक्टिङ पनि गर्द कस्तो राम्रो र कस्तो राम्रो गाउने रैछ निर्जला ले राजु परियार सङ्ग गाउन सक्नु नै सफल्ता हो अर्को भाग पनि हेर्न पाउ ।
Dhanyabadh xa sampurna kalakar tatha abhibhak tim lai pni ...sarhai mitho ra ramro lagyo purana bhakako git ma lag bhag 15 sal agadi....hoina raju ji hajur lai kina ho junai kalakar gayika sanga pni jodi sarhai ramro suhauxani ki mero man le khako bhaira hora hajur lai
अति राम्रो गीत
सलुट छ दोहोरी दुनियाँ को राजा राजु दाइ हजुर
निर्जला बैनीको भविष्य राम्रो छ गीत सङ्गीत मा शुभकामना 🎉🎉🎉
स्वर चाई दामी लाग्यो निर्जला को
No can touch the level of Raju pariyar in lok dohori
सारै राम्रो गित फेरि पनि सुन्न पाईयोस शुभकामना
यो गीत मन मुटुमा अति बसेको गीत मध्य एक हो,, यति मिठो गीत सिर्जना गर्नु हुने शर्मिला दिदी प्रति नमन 🙏🙏
गीत अनुसार राजु दाइको स्वोर शब्द छनोट मा कहिल्यै कमी भेटिएको आभास हुदैन तर आज निर्जला बैनीले अलि कति गीतको बोल फेरेर गाउदा.. तरकारी मा नुनको कमी भए जस्तो भो
.. लाहुरे जीवन आर्कैको हातैमा,,
संगै बस्न पाइदैन साथैमा ,,👫
हुनु पर्ने होकि जस्तो लाग्छ बाकी राम्रो छ
अगामी दिनको लागि शुभकामना बैनीलाई ❤❤
अत्यन्तै मार्मिक शब्द हरु आहा !
स्वर सम्राट राजु परियार दाई
King raju dada ❤️❤️🙏🙏🙏🙏🙏
Nirjala bahinile ta jo sanga dohori gaye ni ati ramro sanga gaunu hunxa ramro lagxa feri feri ni yestai ramro ramro dohori gayeko sunna paiyos safaltako suvakamana xa
❤❤❤❤❤❤❤❤❤❤राजु परिवार र निर्जला गुरुङको आहा कति राम्रो दोहोरी दिनको दश पल्टमा हेरदैछु म
Nice tukka both of you 👍👌💜💖💚
ज्यादै मिठो दोहोरी सलाम छ दुवैजनालाई ,भाग २ पनि आओस्
malai ekdamai man parne bhaaka mohan Gurung dai ko geet dherai sunthe aja live ma sunna ra herna paiyo aatentai khusi xu..
राजु परियार दाई हाई हाई
very good Nirjala, enjoyable dohori with Raju, bless you,,,,.
Many more love for this sweet song
voice of look king and nirjala mam 💝💝🤗🤗
उत्कृस्ट लोक गित
Raju dai lai sadai dekna pau yesari nai
Nirjala pani khatra xa dohori gaunata yasarinai agadi baddai janu
Dami Raju vs nirjala nanu