नमस्कार आदरणीय दर्शक बृन्द इनेपाल रोधीघरको नियमित दशै बिशेस बसाइमा आदरणीय अग्रज बहुचर्चित गायक इन्द्र जिसी र चर्चित गायिका रेजिना परियारको पारिवारिक कारुणिक दोहोरि लिएर आएका छौ | माया गरिदिनु होला, बिजया दशमी २०७९ को सम्पूर्ण नेपालि आमाबुवा दाजुभाई दिदीबहिनीलाइ हार्दिक मंगलमय सुभकामना |
आहा निकै मर्मस्पर्शी शब्द चयन कलाकारदोय दुबै जनालाइ हार्दिक बधाई आज आफ्नै कथा ब्यथा मा आधारित गित गाइदिनु भयो दशै तिहारमा घर जान छुट्टी जान नापयनी ....आगामी दिनमा अझै प्रगती गर्दै जानू होला
dherai mitho bhakama mitho sworka dhani indra gc ra Rejin pariyar ko awaj ma dohori kasto maja ayo sunna.sampurna team prati samman ani subha kamana xa
आहा जिन्दगीमा पहिलोपटक सुनेजस्तो लाग्यो यति मर्मस्पर्शी गित म पनि प्रदेशबाट नै हो अनि छोराछोरी को कुराले झन मन कस्तो कस्तो भयो दशैको शुभकामना सहित बधाइ छ इन्द्र दाइ साथै रेजिना बैनी या दिदिलाइ
धेरै धेरै मार्मिक छ हामी प्रदेशी काे पिडा हाे हजुर साच्चिकै न दशै न तिहार मनाउन पाईयकाे छ प्रदेशी हुनाले यस्तै पिडा बाेकिरयका छ म धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
आहा सारै मिठो मार्मिक शब्द ले बुनेको गित गाउन भो इन्द्र जिसी र रेजीना बहिनीले विदेशमा रहेका जीवनमा आधारित यो गीतले सबैलाई रुआउने भो इन्गायक इन्द्र जिसी रेजिना बहिनी लगायत सम्पूर्ण टिमलाई हार्दिक सुभकामना
रेजिना बैनी ले गाएको सुन्दा सबै मेरो जीवनमा मेल खायो। 😭 बैनीले गाएको र इन्द्र जिसि दाईले गाएको धेरै मन पर्छ। आगामी दिनहरुमा पनि यस्तै गाएको सुन्न पाइयोस्। 🙏🙏
ई नेपाल रोधिघर भनेको पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको जस्तो लाग्छ,अनि कलाकारको त के कुरा भयो र उहाहरु आफैमा सर्जक गायक गायिका हुनुहुन्छ उहाहरुलाई उच्च सम्मान छ साथै सबै सबैमा बिजया दशमी तथा दिपावलिको हार्दिक मङ्गलमय शुभकामना
अति मिठो सोर लय सब्द सङ्कल भरिएको इन्द्र दाजु र रेजिना सिस गायन लाई समान गर्दै आगामी दिन हरुमा पनि सुन पाइन्छ भने अपेक्षा राख्दै अल दिदी बैनी दाजु भाइ प्रति तिहार को शुभकामना ब्याक्त गर्दाछौ धन्यवाद
हाम्रो समाजमा को यथार्थ लाई समेटेर गाइएको दोहोरी गीत साह्रै मन छोयो ई नेपाल दोहोरीका सम्पुर्ण टिम प्रति मेरो दुई हात जोडेर नमन गर्दछु 🙏 र सम्पुर्ण टिम प्रति हार्दिक बधाई तथा शुभकामना 🙏
मेरो जीवन मा मेल खायाे याे गित ले चार महिना अगाडि देखि कुरा राखेकाे थिए लासटामा अारा हुदैना भने सात बषा भयाे दशाै नमनाकाे 😂😂😂 अल टम प्रती मगलमय सुभकामना दशाै काे🙏🙏🙏
हुनत सबै बास्तबिक र यथार्थ छन् तर मलाई बढि छोयो अाज रुँदै जमरा छरिछु अनि जे जन्मेपनि दुबैजनाले समाउँला,,,😭😭😭😭हेर्नुत???यो हामी नेपालिहरुको लागि कति सम्योग मिल्नु पर्छ र पनि????
अाहा सारै राम्राे दाेहाेरी मनै रुवाउने हेर्दा हेदै भावुक भय यस्तै छ प्रदेशी काे बेदाना र बेथा भनेकाे बेला छुटी पाउदैना दुख लाग्छ धेरै राम्राे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👍️🌹🇳🇵
Nikkai Marmik look dohori geet Dasashin tihar auda hami pardeshma basnae Nepali ko lagi yo geet man choyako chha sabima hardik safaltako suvakamana chha🙏🙏❤️❤️👍👍

बधाई छ 👌👌👌👌👌दसै 💋💋💋💋💋💋💋
जजजजजजजररररररछछ्छजेेटछछछछछछछजग् ्टजगग्जजजजजज््णजछछ
Cry
रेजिना दिदीको स्वरको उच्च प्रशंसा गर्ने कोहि हुनुहुन्छ?????
Ma yauta get garxu Regina sanga
Khagendra sapkota me
नमस्कार आदरणीय दाइ इन्द्र जीसी सङ दोहोरि गाउँ ने कोसिस गरेकी छु ।like coment share
गरिदिनुहोला है ।
मार्मिक छ रेजिना र इन्द्र दुबै को भलो होश दसैको शुभकामना
Ramro matra hora dherai ramro xa Rejina sis uttar2 pargatiko kamana
आहा असाध्यै मिठाे दाेहरि रेजिना दिदि ईन्द्र दाजि 😍😍
Ati bhanda ati marmik loke dhohari dhanneyabad all teams lai aagami din haru ma pani astai geet sangeet dekhna pau bhandai aaj lai ati nai namakar
आहा ।अग्रज दाइ इन्द्र र समधुर स्वार को धनी बैनी रेजिना को यो ह्र्दय बिदारक गित ले मेरो मन छोयो। अब अर्को भाग पनि लेउनु परो।
लाइभ दोहोरीकि सर्बोउत्कृस्ट गायिका रेजिना बहिनी कति भावना डुबेर गाउन सकेकी मेरो आँसु झरेको पत्तो पाइन धेरै धेरै धन्यवाद बहिनी सफलताको शुभकामना
Nice vois
Wow both side babaal dohari hjr superb
आहा निकै मर्मस्पर्शी शब्द चयन कलाकारदोय दुबै जनालाइ हार्दिक बधाई आज आफ्नै कथा ब्यथा मा आधारित गित गाइदिनु भयो दशै तिहारमा घर जान छुट्टी जान नापयनी ....आगामी दिनमा अझै प्रगती गर्दै जानू होला
dherai mitho bhakama mitho sworka dhani indra gc ra Rejin pariyar ko awaj ma dohori kasto maja ayo sunna.sampurna team prati samman ani subha kamana xa
dherai ramro xa all team ma
नमस्कार आज इनेपाल रोधिमा अत्यन्तै मर्मस्पर्शी प्रस्तुती छ आदरणीय इन्द्र जिसि दाइ र रेजिना परियार दिदिको न छुटाउनु होला है
आहा जिन्दगीमा पहिलोपटक सुनेजस्तो लाग्यो यति मर्मस्पर्शी गित म पनि प्रदेशबाट नै हो अनि छोराछोरी को कुराले झन मन कस्तो कस्तो भयो दशैको शुभकामना सहित बधाइ छ इन्द्र दाइ साथै रेजिना बैनी या दिदिलाइ
साह्रै मन छुने सब्द चयन रेजिना & इन्द्र दाइ को बधाई छ
Derae ramyo xa
धेरै धेरै मार्मिक छ हामी प्रदेशी काे पिडा हाे हजुर साच्चिकै न दशै न तिहार मनाउन पाईयकाे छ प्रदेशी हुनाले यस्तै पिडा बाेकिरयका छ म धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
सारै मन छाेयाे दशैकाे बेला याे गित सुनदा यथार्थमा भाेगेकै भयर हाेला मेराे त मनै थामियन बधाई छ दाजु र बहिनिलाई यवम समपुण टिमलाई
Badhai xa hjur haru ko tim lai 👏👏👏👏👏👏
Omg aaja Indra GC dai rw rejina baini le bigat yad dilai dinu bho Sarai man xoyo hjr haru Dubai lai dhannebad xa team lai namaskar 🙏💝❤️💗
Indra dai ko ta k Kura rejina didilai safaltako suvakamana hajurko sworko fan
अति राम्रो जोडी को गित बधाई छ दुवै गायक गायिका हरु लाई,
राम्रो लाग्यो गित बैनी रेजिना र जिसी जि दुबै जनालाई शुभकामना !!
आहा सारै मिठो मार्मिक शब्द ले बुनेको गित गाउन भो इन्द्र जिसी र रेजीना बहिनीले विदेशमा रहेका जीवनमा आधारित यो गीतले सबैलाई रुआउने भो इन्गायक इन्द्र जिसी रेजिना बहिनी लगायत सम्पूर्ण टिमलाई हार्दिक सुभकामना
Derai ramro lageao..
Wow मन छुने शब्द चयन अनि निकै मार्मिक
दोहोरी सुन्न पाए सम्पुर्ण टिमलाई धन्यवाद💐
कति मधुर कति गहकिलो कति शालिन भनिसाध्यै छैन। ❤❤❤
रेजिना बैनी ले गाएको सुन्दा सबै मेरो जीवनमा मेल खायो। 😭 बैनीले गाएको र इन्द्र जिसि दाईले गाएको धेरै मन पर्छ। आगामी दिनहरुमा पनि यस्तै गाएको सुन्न पाइयोस्। 🙏🙏
आहा कति मन छुने शब्द अनि स्वरमा सजिएको यो मिठो गीत सफलताको शुभकामना 🙏❤️
हजारौ छोरा अनि चेलीहरुको कथा ब्यथा कति सुन्दर ढङ्गले प्रस्तुत गर्नु भयो । सारै मीठो मन छोयो । धन्यबाद दुबै सुन्दर प्रतिभालाई ।
बेसेस धन्यवाद साथै उच्च सम्मान अतिनै मिठो आवाज सब्द पनि तेतिकै मार्मिक मेरो सारै मन छुयो 😭😭😭😭😭
सारै मीठो दोहोरि सून्दा सून्दै आशू आएको पत्तै भ एन ❤❤
Kunai dinko yad aayo hjr👌👏👏👏🙏🙏🙏
आहा!😘😘🥰
निकै मिठो र मार्मिक दोहोरी ❣️❣️❣️
सारै राम्रो र मीठो मार्मिक र भाबुक दोहोरी परतुट गर्नु भयो सबै टीम लाई शुभकामना धन्यवाद छ
आहा कति मिठो गाउँनु भो ईन्द्र र रेजिनाले
मिठो....
आहा कति मन छुने शब्द मार्मिक छ हामी प्रदेशीकाे पिडा साच्चिकै न दशै न तिहार मनाउन पाईयकाे छ बिजया दशमी २०७९ को शुभकामना
ई नेपाल रोधिघर भनेको पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको जस्तो लाग्छ,अनि कलाकारको त के कुरा भयो र उहाहरु आफैमा सर्जक गायक गायिका हुनुहुन्छ उहाहरुलाई उच्च सम्मान छ साथै सबै सबैमा बिजया दशमी तथा दिपावलिको हार्दिक मङ्गलमय शुभकामना
अति मिठो सोर लय सब्द सङ्कल भरिएको इन्द्र दाजु र रेजिना सिस गायन लाई समान गर्दै आगामी दिन हरुमा पनि सुन पाइन्छ भने अपेक्षा राख्दै अल दिदी बैनी दाजु भाइ प्रति तिहार को शुभकामना ब्याक्त गर्दाछौ धन्यवाद
आहा अति नै मिठो मार्मिक आहा
Dhari mitho 👍👍👍👍
हाम्रो समाजमा को यथार्थ लाई समेटेर गाइएको दोहोरी गीत साह्रै मन छोयो ई नेपाल दोहोरीका सम्पुर्ण टिम प्रति मेरो दुई हात जोडेर नमन गर्दछु 🙏 र सम्पुर्ण टिम प्रति हार्दिक बधाई तथा शुभकामना 🙏
हाम्रो समाजको यथार्थ लाई समेटेर दोहोरी गाउनु भयो साह्रै मनछोयो ई नेपाल दोहोरीका सम्पुर्ण तिमलाई धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏
रेजिना जि को हरेक शब्द अनि स्वर को बयान गर्न नै सकिन्न मन छुन्छ धेरै !!
नमस्कार रेजिना सिस र ईन्द्र दाजु मर्म स्पर्स शब्द हरु र सुमधुर आवजकाे लागि।
🙏🙏🙏🙏🙏 गजब दोहोरी अति रमाइलो प्रस्तुती ।
मेरो जीवन मा मेल खायाे याे गित ले चार महिना अगाडि देखि कुरा राखेकाे थिए लासटामा अारा हुदैना भने सात बषा भयाे दशाै नमनाकाे 😂😂😂 अल टम प्रती मगलमय सुभकामना दशाै काे🙏🙏🙏
हाे भनय सर
छिटै फर्क जितेर लडाइँ
रुन मन छ काखमा शिर अडाई "वाउ क्या शब्दमा मिठास छ रेजिना बैनी जस्तो सच्चा कलाकार लाई कुन शब्दले सम्बोधन गरु जय लोक संगीत ।
वर्णन गर्ने कुनै ठाउँ छैन अत्यन्तै मार्मिक शब्द गाउनु भयो
आहा कति मिठो स्वर रेजिना परियार बहिनी को साथै सम्पुर्ण कलाकार हरुको सबैलाई सम्मान तहा धन्न्य बाद अनि संचालक बाल म्कुमार ज्यु लाइ धन्न्यबाद
साह्रै गाह्रो भयो गीत सुन्दा मन थाम्न।
So sad song watching from Macau
utkrista Salam x indra dai r retina sis ma
रेजिना को जति पनि टुका छ मनछुने छ
रेजिना र इन्द्रका सबै दोहोरी निकै मार्मिक छ । मनै छुने ।
हुनत सबै बास्तबिक र यथार्थ छन् तर मलाई बढि छोयो अाज रुँदै जमरा छरिछु अनि जे जन्मेपनि दुबैजनाले समाउँला,,,😭😭😭😭हेर्नुत???यो हामी नेपालिहरुको लागि कति सम्योग मिल्नु पर्छ र पनि????
आहा कति मिठो गीत
Wow dubai janako awaj ani sabdaharu ati marmik
Very good song indrako dai rajinako super super
अाहा सारै राम्राे दाेहाेरी मनै रुवाउने हेर्दा हेदै भावुक भय यस्तै छ प्रदेशी काे बेदाना र बेथा भनेकाे बेला छुटी पाउदैना दुख लाग्छ धेरै राम्राे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👍️🌹🇳🇵
Aha Kati mitho geet
#naruroka#
सबै भन्दा पहिला विष्णु खत्री दाइलाइ सम्मान कालजय गित को लागी मार्मिक दोहोरी
wow very nice dohori da and di ko good 👍👌🙏🙏❤💙🌹💜🌺💕🌼
Wow ati utkrishta dohori all the best god bless you whole team from uk 🇬🇧
आहा कति मन छुने गित गाउनु भो .... इन्द्र दाई र रेजिना बहिनीले
Asadhai gahakilo sabda chayan garnu hunxa Rejina ji best of luck 🤞🤞🤞 sabaiko man mutumaa basna safal hunus
बाल कुमार सर रेजीना र कुशल। को परस्तूती दिनुना
कति राम्रो शब्द गाउनु भयो🙏🙏🙏🙏🙏
Kati ramro sabda vannu vako manai xuni👌👌🌹🌹🌹
Supop love u indra n rejina
पर्छ भन्छ अपरेशन गर्न
आउन प्यारा सक्छुकि म मर्न
मन छोयो...
आहा कति राम्रो गित
wow man chhune song
Adbhut.kala
धेरै मन छुने शब्दहरु कति राम्रो प्रस्तुति ।।
Nikkai Marmik look dohori geet Dasashin tihar auda hami pardeshma basnae Nepali ko lagi yo geet man choyako chha sabima hardik safaltako suvakamana chha🙏🙏❤️❤️👍👍
Wowo dami Indra rejina
धेरै।रामाे।।लागियो।।दाेहाेरी।।गुड।छ
Wow सोर कि धनि रेजिना दीदी ❤️❣️
याे सब्द ले मन छाेयाे 🥀🥀
निकै मार्मिक
आहा कती मीठो शब्द मनै छुने ❤️🙏😍👌
जति सुनेनि नअघाउने मर्मस्पर्सि शब्दहरु
निकै मन छुने शब्द 🙇♀️
Rejina sis best singar 💕💕gorkhaliko saan
aaha kati ramro aawaj sower ma dohari git dasai Tihar Ko dub super
Wowo nice Touch heart song
मन छोयाे
Nice dhohari sister
Very nice songs 👍👍
Nice
Dare ramro chh live dohor geet 😭😭😭😭😭😭😭😭😭
Kati ramro sanga milayeko hjr malai mildo raixa sabbai❤️❤️❤️🙏🙏❤️🙏
अोहो कटकै मन खाने गीत गाउ नु बो त हजुत्रहरुले
O8
Nice video bahut hi Sundar video HD video sunane mein dekhne mein
रेजिना दिदी को हरेक शब्द ले भकानिएर रुनि गर्छु😭😭😭❤️🙏
Brother Indra sister rajina super sweet and best wow
आहा मन छोयो
अाफैले परदेशि अनुभव गरे जस्तो कति मिठाे शब्द चयनमा गाउनु भयाे!!परदेशि हरु यथार्थ पिडा!!
Rejina didi machai tapaiko voice paila dekhina sarai man parauxu yo geet jhan ramro lago didi
कति मिठा शब्द
धेरै धेरै राम्रो दोहरी