नमस्कार आदरणीय दर्शक महानुभाबज्युहरु,आज पनि हाम्रो नियमित प्रस्तुति अन्तर्गत चर्चित गायिका माया गुरुङ र चर्चित गायक चिज गुरुङ बिचको रमाइलो दोदोरी लिएर आयका छौ | भिडियो अन्तिम सम्म हेरेर प्रतिक्रिया दिनुहोला !! जय लोक दोहोरी !!
आज भोलि प्रायः जसो धेरै दोहोरी गीत छाडा हुँदै गएका छन दोहोरी गीतलाई छाडा नगराउनु होला बरु सबै मिलेर नेपाली दोहोरी गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारहरूलाई सम्मान गरौं 🙏
आर्गानिक शब्द का गायक चिज गुरुङ र माया गुरुङ बिच को अति नै रमाइलो रोचक घोचक दोहोरी , बाल कुमार ज्यु अब को भागमा ज्योति मगर र रामजी खाण को दोहोरी ल्याउनु होला , जय इ नेपाल रोधी घर !
नमस्कार 🙏 सम्पुर्ण मा ! ! ! आज को चिज गुरुङ भाई र मैले गाएको यो रमाईलो दोहोरी कस्तो लाग्छ ? ? जस्ता को तस्तै सुझाब दिनु होला ।कमि कम्जोरि भए मा हामि अझै सुधारिएर गाउने छौ ।❤
चिज भाइ काे बिबाह नभयकाे हुदा उसकाे जोडी निर्जला संग कौतुहलता चासो धेरै हुन्छ दर्शक श्रोता लाइ। अर्थात् बिबाह। नभएको गायिका भएनी हुन्छ धन्यवाद चिज लाइ, धेरै माया
नमस्कार आदरणीय दर्शक महानुभाबज्युहरु,आज पनि हाम्रो नियमित प्रस्तुति अन्तर्गत चर्चित गायिका माया गुरुङ र चर्चित गायक चिज गुरुङ बिचको रमाइलो दोदोरी लिएर आयका छौ | भिडियो अन्तिम सम्म हेरेर प्रतिक्रिया दिनुहोला !! जय लोक दोहोरी !!
आज भोलि प्रायः जसो धेरै दोहोरी गीत छाडा हुँदै गएका छन दोहोरी गीतलाई छाडा नगराउनु होला बरु सबै मिलेर नेपाली दोहोरी गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारहरूलाई सम्मान गरौं 🙏
Congratulations 🎉👏
Chij को दोहोरी भनेएसी पहिल्यै Like comment share गर्ने गर्छु 😊
आर्गानिक शब्द का गायक चिज गुरुङ र माया गुरुङ बिच को अति नै रमाइलो रोचक घोचक दोहोरी ,
बाल कुमार ज्यु अब को भागमा ज्योति मगर र रामजी खाण को दोहोरी ल्याउनु होला ,
जय इ नेपाल रोधी घर !
सारै राम्रो दाेहाेरी❤
यक दमै राम्रो दिदी भाई को दोहरी बधाई छ
नमस्कार 🙏 सम्पुर्ण मा ! ! ! आज को चिज गुरुङ भाई र मैले गाएको यो रमाईलो दोहोरी कस्तो लाग्छ ? ? जस्ता को तस्तै सुझाब दिनु होला ।कमि कम्जोरि भए मा हामि अझै सुधारिएर गाउने छौ ।❤
Ati Ramro but Hjr ko name k Maya ho
@@yubrajgurung349 junmaya 😂😂😂
Superb didi❤
सिस हजुर को सबै गित मन पर्छ हजुर को सबै टुक्रा नै बेस्ट लाग्छ
So very nice ❤
शब्दको खानी चिज भाई लाई धन्यवाद।
नमस्कार सम्पूर्ण कलाकार हरुमा सबै भन्दा बडि लाइभ दोहोरी मन पर्ने भनेकै चिज गुरुङ माया गुरुङ को हो उहाँको गितहरु साच्चिकै मौलिक छन
चिज गुरुङ र माया गुरुङ को ठटौलि शब्दले सारै हसयो
अत्यन्तै राम्रो छ दोहोरी
सम्पुर्ण लाई नमस्कार माया दिदि र चिज दाईको दोहोरी कहिलेहि छुटाउदैन यो निकै राम्रो जोडी हो
नमस्कार आजको बसाइनि आहा छ है👍️👍️
Popular अद्भुत टुक्का गायक चिज लाइ सुनौलो अवसर दिने। इ नेपाल पररिववार बाल कुमार भाइ sabai sabai ma उच्च सम्मान
चिज भाइ काे बिबाह नभयकाे हुदा उसकाे जोडी निर्जला संग कौतुहलता चासो धेरै हुन्छ दर्शक श्रोता लाइ। अर्थात् बिबाह। नभएको गायिका भएनी हुन्छ धन्यवाद चिज लाइ, धेरै माया
गजब रमाइलो ओर्गनिक शब्द #चिज#माया 👌👌👌
आहा निकै माैलिक गित रेलकाे साँचाे रेलैले भाँचाे निकै रमाईलाे लाग्याे ।
👉️ मलेसिया बाट हेर्ने जति यता अाउनु ल ❤️🌸❤️🙏🙏
Next chij gurung ko dohori kahile aauxa aabo ne sir please 🙏🙏🙏
Maya DD ra chij ko dohori Sarai ramro xa❤❤❤❤
कति रमाइलो दुबै जना उस्तै उस्तै ❤❤❤❤❤अति रमाइलो भयो
Wowo wowo beautiful dohori chij Gurung and Maya Gurung All team lai congratulations ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
दोहोरी मन पराउने को को हुनु हुन्छ ?
दुबै जना ठेट नेपाली भाषामा गउन सक्ने सफल कलाकार ।
Ramkumar jiko karya kram chalaune tarika Sarai man parxa
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई
wow nice xa 👌👌👌👌💯❤️
WOW CHIJ GURUNG
Eagerly waiting to watch dohori between Maya Baini & Chij bhai.
दुबैको गायकी उत्तम छ। मनोरञ्जनात्मक छ । सटिक छ ।
Ooho Kati khara hola 7bj nay
Wow chij sir ra maya didiko sabda😅❤❤❤
तीजको बेला छ दिदी भाई भएर गाएको भए के हुन्थ्यो र? यती सम्मानित दिदी संग बुडी अनी त भनेको कस्तो नराम्रो सुनेंको छ !
Nice song chij n maya gurung dd ❤❤
Super song chij is king ❤❤❤
उत्कृष्ट दोहोरी बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई
❤🎉wow nice song😊
Beautiful balika tamang
दामी छ !❤❤❤
chij ra maya ko git sarai herna man lagxa tara yo episode saund le herna man lagena sory
You tube ma rakhnu bhanda pahila saund chek garne garnu plz bezzat bho
Very nice song 🎵 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Sandesmulak geet in our society thanks all the team
Babal dohori 😀😀😂😂
Nice 😢😢😮❤
So beautiful intresting romantic sweet song 🎉😂❤
nice
Love you chij
Dubai sabda ka bhandaran nai rahexa ❤❤❤ it..
so nice dohori
Veri Veri nice ❤❤❤❤
Good 👍 look
parkhaima xu
❤❤❤❤❤❤❤❤
❤❤❤
Good
Congratulations 🎊 👏 💐
Wwwwwwoooo super excited
Nice song
Dami🤩🤩
very nice song❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
👌…
😅😅😅
👌👌👌👌👌👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🙏👍️😂😂😂😂
ricording ramro bhayena
Very nice song 🎵 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Good
❤❤❤
👍👍👍👍👍
Very nice song 🎵 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Very nice song 🎵 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Very nice song 🎵 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Very nice song 🎵 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Good
❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤