184 Resham Nirdosh VS Asha BC Khahareko Bhel Sarangi Sansar Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 530

  • @mardanmalla6362
    @mardanmalla6362 3 года назад +2

    पुराना भाका हरु धेरै राम्रो छन धन्नेबाद सारङगी सङ्गसार लाई यति मिटो पुराना गित हरु सुनाउनु भाको मा म चाही अहिले U.S.A बाट सुन्दैई छु।

  • @tikasapkota8553
    @tikasapkota8553 3 года назад +7

    आज मिरा छन्त्यालको चुलबुलता र मुस्कानले दोहोरीलाई झनै रोचक बनाईदिएको भन्ने हामीलाई लाईराछ।

  • @krishnasen107
    @krishnasen107 3 года назад +15

    आहा आज साँझ पनि op नै हने भयो धन्यबाद सारंगी संसारको कमल दाई लाई म त रेशम निर्दोष को big फ्यान परे हाजिर गरम न को को रहेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕😘😘😘😘❤️❤️❤️❤️💯💯💯

  • @gurungdaju8608
    @gurungdaju8608 3 года назад +2

    साराङ्गी संसार टीम प्रति हार्दिक नमन टक्राउद छु साथै रेसम अनि सितल भाइ अनि प्रतिमा बैनी लाइ भन्नु पर्ने अब केही बाकी छैना यो दिल
    भीत्र बास भै सक्यो अब आसा बैनि पनि उस्तै प्रकट भयो जस्तो लाग्छ सधै यस्तै सालिन गित हरु सुनाउने गर्नु होला धन्यबाद

  • @ganeshkumarbc8164
    @ganeshkumarbc8164 3 года назад +1

    🌷🌷🌷उहाहरुको दोहोरी जुन हेर्यो तेहि रार्मो लाग्छ सफलतो सिढिहरु चढ्दै जानुहोस पछाडि फर्किनु पर्दैन 🌺🌺🌷🌷

  • @basantthapa8849
    @basantthapa8849 3 года назад +3

    दोहोरी को सुपर स्टार दोय दुबै जानको दोहोरी सुन्दा र हेर्दा अतिनै मस्त लाग छ

  • @dharmendradhami3721
    @dharmendradhami3721 3 года назад +11

    निरा जि पछाडी बाट मुस्कुराउनु भएको पनि एकदम राम्रो छ । धेरै धेरै सम्मान छ निर्दोष जि र आशा जि लाई मलाई एक दमै मन पर्ने कलाकार दुबै जना ।

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 года назад +12

    राम्रो मिठो दोहोरी अब फेरि सुनिता बुढा जि को दोहोरी हेर्न मन छ फेरि नि ?

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 года назад +4

    जति सुनेपनी मन नभरिने सुमधुर आवाज प्यारो रेशम दादाको

  • @parkashrawat8116
    @parkashrawat8116 3 года назад +9

    सारङ्गि संसार लाई हार्दिक नमन अतिनै मार्मिक प्रस्तुति लियर अाउनु हुन्छ "

  • @sitagurungus
    @sitagurungus 3 года назад +1

    हिजो आज मैले saarangi संसार धेरै हेर्नैगर्छु रेसम निर्दोष को लय शब्द सबै एकदम मार्मिक हुन्छ! Sita Gurung 🇺🇸 बाट

  • @ramsaranadhikari-gi5mx
    @ramsaranadhikari-gi5mx Год назад +1

    Aaha Resham ra aasha baini ko shora manni ho

  • @anjalithapathapa3258
    @anjalithapathapa3258 3 года назад +1

    Very nice lookdohori video brother diju Sarai man xoyo ni

  • @surendrakhadka1115
    @surendrakhadka1115 3 года назад +7

    रमेस र आसा को दोहोरी हेर्न हुब आतुर म यता 🤗🤗🤗🤗

  • @n.chaliseassociatescharter400
    @n.chaliseassociatescharter400 3 года назад

    दोहरी भनेको यस्तो हुनूपर्छ। धन्यबाद तपाई हरूलाई।

  • @madhugnawali9386
    @madhugnawali9386 3 года назад +7

    जहाँ आसा बैनी रेसम निर्दोस त्यहाँ तेसै रमाइलो आहा बैनी को 10 तारिक नया गित आहुदै छ सम्पूर्ण ले माया गरिदिनु होला सम्पूर्ण लाई नमस्कार

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 года назад +2

    दोहरी एकदम राम्रो छ अबको दोहरी शितल अनि मेनुका परियारको सुन्ने चाहा ना छ मेरोता तपाईहरुलाई केछ

  • @sushmeedangi1012
    @sushmeedangi1012 3 года назад

    यो गीत येति राम्रो लाग्यो कि येस्को सिमा नै छैन।रेशम दाइ र आसा दी को दोहोरी सुनेर कहिलै न अघाउने मान्छे हो म।heart touching

  • @premamalla7593
    @premamalla7593 3 года назад +2

    प्रतिमा सिस लाई देख्न नपाकाे धेरै भाकाे थियाे याे भिडियाेमा देख्न पाय खुसि लायाे💕💕💕💕

  • @samirmagar7820
    @samirmagar7820 3 года назад +11

    देख्छु तिम्लाई दुई आखा चिम्लेनि
    खासि हुन सिक है तिम्लेनि
    खहरेको भेल ।
    कादा भो निर्माया पिरतिको खेल।

  • @Sharmila915
    @Sharmila915 3 года назад

    अति मिठो भोईस दुबै जानाको सफलताको सुभ कामाना सम्पुर्ण टिम्लाइ

  • @prakashsunar7185
    @prakashsunar7185 3 года назад +38

    आशा बिसि र रेशम निर्दोष मलाई धेरै मन पर्ने गायक गाइका दुबै जनालाई हार्दिक सम्मान 😍😍🙏🙏

  • @kamaljoshi1117
    @kamaljoshi1117 3 года назад +1

    अत्यन्तै मन पर्ने कलाकार हरु को दोहोरी
    शुनिन्छ मज्जैले यो प्रबाश मा !!

  • @umakantaregmi7430
    @umakantaregmi7430 3 года назад +3

    रेशमले उन्नति र प्रगति हेर्न चाहने अाशा वैनि खुसि हुन सिक्नु भन्ने सुझाव नै शाश्वत प्रेमिकाे चिनारि हाे ठिक छ।

  • @jitendrabk6557
    @jitendrabk6557 3 года назад +1

    पुरानो भाकामा सजिएको गीत राजु दाइले गाउनु भाको गीतमा आज दोहोरी सुन्न पाउँदा खुब खुशी लाग्यो।

  • @injunglhomi8149
    @injunglhomi8149 3 года назад +2

    Akdam ramro dohori resam dai and asha bc dd. mero best singer 2 jana👍👍👍👍❤❤

  • @ramthapamagar4334
    @ramthapamagar4334 3 года назад +4

    रेशम निर्दोष साथै उहाको टिम एबम अमृता बिसी को सफलताको असिम कामना🌷🌷🌷🌷🙏❤️

  • @navarajkanxa3030
    @navarajkanxa3030 3 года назад

    निकै उत्कृष्ट शब्द सङै मिथो भाका उस्तै सोर उस्तै मन पर्ने जोडी आनन्दा सुन्न मा नि!🌹🌹नेपाल आयेसी सारङी सन्सार मा आउने निकै धोको छ 🌹🌹सबै तिम लाई विशेष धनेबाद💌💌💌💌मिस यु अल💘💘

  • @chandralimbu1178
    @chandralimbu1178 3 года назад +15

    मेरो माया काहा पुगे होला दिन मा हिड्ने सुर्य लाई थाहा होला खहरे को भेल ।

    • @nirkumarshrestha7085
      @nirkumarshrestha7085 3 года назад

      सारै मन छाेयाे रेसम काे स्वर अासा काे स्वर मा गायकाे गित ले।

    • @shivaniarambhayoutubechann7096
      @shivaniarambhayoutubechann7096 3 года назад

      Chandra Limbu ❤️❤️

    • @amritghimire4639
      @amritghimire4639 3 года назад

      He love part like life SF house's Han Vichy's by
      zero rcysm
      Maya,Ghimire fat

  • @durgesbashyal5763
    @durgesbashyal5763 3 года назад +1

    सारङ्गी सन्सार मैले मात्रा हो कि अरुले पनि हो नछुटाइ हेर्ने यता हाजिर हुम है 🙏🙏🙏

  • @RB-nm6ww
    @RB-nm6ww 3 года назад +2

    आहाँ निकै मिठो प्रस्तुती रेशम निर्दोष र आसा बुनु को

  • @nimadarlami4427
    @nimadarlami4427 3 года назад

    Dohori ta tesai ramro poxadi basera Niru chantyal Ko haso ohoi kati gajab

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 года назад

    धेरै राम्रो लाग्यो है दोहोरी मेरो मन पर्ने कलाकार दुबैजनालाइ धेरै धेरै धन्यवाद ।🙏🙏

  • @princejagat9050
    @princejagat9050 3 года назад +3

    Prem जोडि हरुको लाई ठ्याकै मेल खाने बधाई छ दुबै जनलाई

  • @parkashsharma7055
    @parkashsharma7055 3 года назад +1

    नमस्ते कमल भाइ कीन हो कीन रेसम भाइको स्वरमा म पागल हुन्छु हुनत बाग्लुङ को भएको भएर हो कि मेरो अती प्रीय कलाकार रेसम र आसा बी सी लाई प्रगतिको असीम शुभकामना सधैं भरी सबैको मन मुटुमा बस्न सफल हुनु

  • @bhimthapa1515
    @bhimthapa1515 3 года назад +3

    Wow comment garneko sabdhai xaina Resham bhai & Asha Bc bainiko sangetik jodhile Shikhar chomos ❤️❤️❤️🎺🎺🎺🎸🎸🎸🌹🌹🌹

  • @nirsen7734
    @nirsen7734 3 года назад +1

    अति मर्मस्पर्शी दोहोरि गाउने आशा बि क र रेशम निर्दोष लाइ उत्तर उत्तर को कामना

  • @dthapa4921
    @dthapa4921 3 года назад +1

    Marmik dohori
    Resham Bhai ani Asha baini ko sowor pani ramro x sabdha chayan pani sarai ramro lagyo

  • @jamuna2612
    @jamuna2612 3 года назад +2

    कलाकार को त कुरै नगरौ ऊहा हरू त मेरो बेश्ट नै हुनुहुन्छ गित त झन भन्नै नपर्ने👌🎼👌

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 года назад +6

    हाम्री निरा छन्त्याल लाई हुटिङ गर्ने साथिले मोहोनी लाए जस्तो छ हासेको हासेइ हासो नि पासो होला जस्तो

  • @rabindangol9416
    @rabindangol9416 3 года назад +1

    धेरै राम्रो गित हजुरहरुको गित सुन्दा मनै आन्नद आउने🌹🌹🌹

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 3 года назад

    रेशम भाइ र आशा वैनी साच्चै मनैलाइ स्तब्ध गरिउनु भयो अती ग ईराइमा डुबेर गाउनु भयो सलाम छ -दुबैजनालाइ-!¡!!

  • @asmitakc132
    @asmitakc132 3 года назад +6

    मन छुने शब्द र मोहित पार्ने स्वरको धनी रेशमजिलाई कुन शब्दले बयान गरु खै प्रत्यक शब्दले यो मन छुन्छ निशब्द हुन्छु म साथमा उत्तिकै शब्द स्वरकि धनी अाशाजि💞💞💞wow wow 💘💘अाज त नखाई पेट भरियो सफलताको शुभकामना दुबै जनालाई❤❤❤❤❤miss you all love you reshamji @ aashaji❤❤❤❤

  • @kishorkhatiwada6289
    @kishorkhatiwada6289 3 года назад

    रेशाम र अासाको गाउने जोडि सारै मिलेकोछ लहै प्रगति गर्दैजानु होला

  • @sompardesi6640
    @sompardesi6640 3 года назад

    रेशम निदोस दाजू लाई समान छ अाशा जिलाई पनि दोहोरी गाको गित अरू कहिले अाऊ छ हजुर 2 भाक ईताजर गरेको छ ह👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵💃💃💃💃

  • @bibaskarki887
    @bibaskarki887 Год назад +1

    Dekha parexa kailakai jhalaka..nagara hy facebook ma balaka

  • @bibashb.b.koirala
    @bibashb.b.koirala 3 года назад

    रेसम भाइ यसै उत्कृष्ट तर अासा बहिनीको धेरै सर्जकहरुसंग फरक फरक शैली, लय र सुगन्धमा हेरे पछि उहाँ यो समयकै उत्कृष्ट , सालिन र भब्य लोक दोहोरी सर्जक लाग्यो बहिनीलाई बधाई छ।

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 3 года назад +1

    kamal bhai tika baini ra prakash saput bhai lai bolauna milla yo dhohori pani ramro sunnirana man laggo

  • @indraghale4930
    @indraghale4930 3 года назад

    Sarai मन छुने गीत गाउनुभयो रामेश निर्दोष र आसा बिर्सि को.. यस्तो गीत हरू ले हामी परदेशि को lastai मन छुन छ.. All the best dubai जना लाई.. यस्तै गरि sadai अगाडि बडी रहनु.. मेरो कामना छ

  • @kajirambk2304
    @kajirambk2304 3 года назад

    अब मलाई कालले नि बोला छ अघि भिर पछाडि खोला छ मार्मिक शब्दले मन छोयो बधाई छ कमल सर यस्ता यस्तै दोहोरी अरु पनि सुन्ने अपेक्षा मा छु है प्रदेशबाट हेर्दै छु है नबिराई हेर्ने गर्दछु हजुरको कार्यक्रम सार्है मन पर्दछ

  • @prakashdk2212
    @prakashdk2212 3 года назад

    अहिले सम्म हेरेको मध्ये उत्कृष्ट गीत, उत्कृष्ट शब्द संयोजन दुबैको ।

  • @omcentury
    @omcentury 3 года назад

    आहा निकै कडा दोहोरि आएछ नि

  • @krishnam7202
    @krishnam7202 3 года назад +30

    कस्तो मनछुने शब्द रेशम सरको ।मै दुखीलाइ चोटमात्रै खुवाउदै ।मायाभए जानथ्यौर रूवाउदै

  • @kamalkhadka5841
    @kamalkhadka5841 3 года назад

    Kamal सर रेशम निर्दोश र दिपिका बयम्बु मगरलाइ पनि फेरि ल्याउन पर्यो ।

  • @amarchandthakuri2162
    @amarchandthakuri2162 3 года назад

    दिपिका जि र आसा जि को स्वभाव एउटै लाग्ने मलाई मात्र होकि अरुलाई नि त्यस्तै लाग्छ 🤔

  • @birbahadur3901
    @birbahadur3901 3 года назад

    धेरै राम्रो लाग्यो दोहोरी सुनेर धन्यवाद सम्पुर्ण टिम लाई ।

  • @qatarqatar463
    @qatarqatar463 3 года назад

    नुहाउनी घिउ पगाले झै हुनुहुन्छ दुबै जना कहि कतै शब्द छैन सुझाव सल्लाह दिनि अग्रिम प्रगतिको सुभ- कामना आउँदा दिनमा पनि नयाँ कोसेली सुन्न पाइयोस् ।

  • @harkhaman8509
    @harkhaman8509 3 года назад

    धेरै राम्रो मनछुने गितछ दुबै जान आशा बहिनी र रेशम भाइको धेरै धेरै धन्यबाद ???

  • @remrem6594
    @remrem6594 3 года назад

    मलाई सारङी संसार एक्मै मन पर्छ ,तेसै माथी रेसम दाइ आशा सिज्यु ,सारै मार्मिक प्रस्तुति एक्दम मनै रुयो

  • @dorkc6607
    @dorkc6607 3 года назад

    आज धेरै धेरै खुसी लागेयो रेसम भाई सीतल अनी अर्को भाई धन्यवाद

  • @abhash465
    @abhash465 3 года назад +5

    पछाडी बसेर मुस्कान दिराख्ने निरालाई I Love You ल 🥰

  • @chandrakandel8754
    @chandrakandel8754 3 года назад

    Hait Atantai Utkrist marmik dohori song .All the best both of u...

  • @HAMROKOSELI
    @HAMROKOSELI 3 года назад +1

    जति सुनेपनि उतिकै रमाइलो लाग्ने दोहोरी

  • @udayabahadur8403
    @udayabahadur8403 3 года назад +1

    साइटमा बसेर निरा छन्त्याल ले कसलाई आँखा मारेको होला नि बरै 😂🤣 निकै हासेकी क्या
    म पनि बाग्लुङ कै मुन्छे हो है ख्याल गर्नु 😋😝
    देश बिदेशमा धेरै छन् गाउँले हरु ‌‌।

  • @santoshkarki4713
    @santoshkarki4713 3 года назад +2

    म दुखिलाइ चोट खुवादै
    माया भय जन्थेउर रुहाउदै मन छोयो😥

  • @amarsingh-df1xr
    @amarsingh-df1xr 3 года назад

    अति मार्मिक दोहोरी मन छोयो पछाडी बस्नी गुलाबी जाकेट लगाउनि दिदी निकै आनन्द लिनु भाछ त

  • @Cr7_messy7777
    @Cr7_messy7777 3 года назад

    आहा साहारै मिठो गीत गित गाउनु भाछ दुबई जना ले बेस्ट अफ लक यु

  • @घिरिङ्गदेउरालीअन्लाईनमिडिया

    म दुखी लाई चोत मात्र खुवाउदै,,
    माया भए जान्थ्योर रुवाउदै,, सहि हो,,

  • @bikeshlama5190
    @bikeshlama5190 3 года назад +1

    अति राम्रो लायो बधाई छ याँहाँ हरुलाई

  • @dineshtamang1961
    @dineshtamang1961 3 года назад

    Resam daju ko dohori fari suna paiyo dhanybad sarangi sansar Lai....

  • @dbthapa8459
    @dbthapa8459 3 года назад +4

    अति सुन्दर लाग्छ मलाई यो जोडी।

  • @bahadurpun1262
    @bahadurpun1262 3 года назад +1

    Wow very Nice dohari good luck

  • @santoshkarki4713
    @santoshkarki4713 3 года назад +2

    देखे पछि बिर्ग्रीन्छ मन त
    चिठी पत्र कहाँ फल्दिम भन त
    मैले उस लाई नै दियको भेटेर गरो छ माया 😀😁

  • @kcnabin4369
    @kcnabin4369 3 года назад

    सम्पुण मा नमसकार
    रेशम निदोश को आबाज मा
    तिमिलाई पछुतो हुने दिन Plzplz

  • @PrakashGautamEPS
    @PrakashGautamEPS 3 года назад

    पुरानाे गित संगितमा छ लुकेकाे भाव

  • @anishapoudel2881
    @anishapoudel2881 3 года назад +6

    मिठो स्वर शब्दको खानि आदरणिय रेशम दाजु आशा दिदी लगायत सम्पुर्ण सारङ्गी संसार टिमलाइ सफलताको शुभकामना

  • @kumudthapa5441
    @kumudthapa5441 3 года назад

    राम्रो मन छोयो गीत ले मेरो जस्टै कहानी रहिछ निर्दोष र आसा जी

  • @tikarambhattirai8752
    @tikarambhattirai8752 3 года назад +1

    Resham vs aasaa ko jodi lai suvkamana feri pni aaunu la marmik song 🎉🎊💯🎂🇳🇵

  • @amarthapa7972
    @amarthapa7972 3 года назад +3

    waitingmai xu waoooo Asha Bc ani Ramesh jee ko surilo voice ani rasilo tukka nasuni ta kaha hunxa ra tin 0345am hudai xa bihanako jado xa audhi geet sunam bhaneko still waiting ma xa

    • @srikrishna3316
      @srikrishna3316 3 года назад

      m.ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

  • @jharanasingh8222
    @jharanasingh8222 3 года назад +1

    आहा सारै मीठो छ दोहोरी

  • @mddhading
    @mddhading 3 года назад +4

    यहि गीतमा कुशल बेल्बासे र पुर्णकला बिसि को दोहोरी पर्खिरहेकाहरु यता आउँ है !

  • @chakrabahadur63hamal29
    @chakrabahadur63hamal29 3 года назад

    Yo Aasha bainiko geet Ra Madhu ko geet sharai man parchh

  • @sitachettriadhikari7435
    @sitachettriadhikari7435 3 года назад +1

    Sor sunda mutunai vakkaniyar aauxa resam nirdos hjrko, kasari Bayan Garu MA hjrko thulo fan Hu, aasa ji pani mitho sorki Dhani hunuhunxa

  • @yamubohora
    @yamubohora 3 года назад +7

    फिर्ता दिम त छ्न सबले देखेको
    जलाम भनी रगतले लेखेको वा रेशम जि को सब्दमा दम छ

  • @maheshkarki2507
    @maheshkarki2507 Год назад

    🙏🇮🇳🇳🇵🙏🌷 वाह इसे कहते हैं डबल दोहरी । अगली पंक्तियों के साथ-साथ पिछली पंक्तियों का भी प्रेम पूर्ण सम्वाद देखने को मिला। 🙏🇮🇳🇳🇵🙏🌷
    भारत से दोहरी प्रेमी, महेश कार्की।

  • @ramurana9670
    @ramurana9670 3 года назад

    Sachai man xoyo.💞💞💓💞💓💞...... yo vitrako sabda sabda ma Maya nai Maya variyako Xa sachai Reshma dada ani Asha d you are great ❣️❣️❣️❣️Aba dherai vo Bxodko dohari Aba 😀😀😀Aba prem Ka Kura 😂😂hjr Dubai ko aawajma (Aaja sangai Volita basna sarara)Sunna man lageko Xa plz sarangi pariyar lai aanurod garna chahanxu🙏🙏🙏🙏🙏

  • @nirajbudhathoki4704
    @nirajbudhathoki4704 3 года назад

    अती नै राम्रो छ पोरोग्राम मीठो छ गितको शब्द अनि बोल🍉🍎🍇🍍🍅🍏🥝🍐🍒🍒🍒❤️❤️👑👏👏👏

  • @chamelitv4561
    @chamelitv4561 3 года назад +1

    Wa sarai ramro hai

  • @shakyadipendra7446
    @shakyadipendra7446 3 года назад

    Malai sarai man parni swor asha dd kati ramro swor ho ka ani resham nirdosh daju ko pani sarai man parxa .dherai ramailo ani maya basera paxi xutnu pardako pidalai sametera gaunuvayako live dohori sarai ramro xa dada asha dd dubai jana hjr haru lai safaltako subhakaman .hajur haru ko sabai live dohori herxu sarai man parxa

  • @jamuna2612
    @jamuna2612 3 года назад +8

    यो गित आज मैले तीन चोटि हेर्न खोजे तर खुल्दै खुलेन बल्ल सुन्न र हेर्न पाईयो मलाई एकदम मन पर्ने गित हो यो💐👌💐🎼🌹🎼

  • @chokalemagar2549
    @chokalemagar2549 3 года назад +2

    हजुरलॉई धने बॉद हरेक दिन सरजकको नॉम लिनु हुनछ हजुरले। जसतै ऑरु ले पनि नॉम लिए हुने थियो

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 Год назад +1

    Dhannebad asha b c katimitho dohori sunaonubhayo

  • @sunilbk7184
    @sunilbk7184 3 года назад

    यो दोहोरी सारै राम्रो छ है सबै टिमलाइ धन्यवाद

  • @jhamanbudha8128
    @jhamanbudha8128 3 года назад +1

    Duijanakai sabda swor abbal mithas.I really love this voice n dohori👏👏👏👏💃

  • @narbhadur9875
    @narbhadur9875 3 года назад

    अतिं सुन्दर लोक दोरिं धन्यवाद

  • @junitamagar7964
    @junitamagar7964 3 года назад

    सारहि रामराे छ 💟💖💚💙🧡💜💝💛❤️💞💞💞💞💞💞💞💞💞💞💖💟❤️🧡💜💙💜❤️💜💛💜💙❤️💚💜

  • @sharadachapagain70
    @sharadachapagain70 3 года назад

    अाशा रेशमको धेरै राम्रो छ साराङ्गि सन्सारलाइ धेरै धेरै धन्यवाद

  • @ujjwalmahat2380
    @ujjwalmahat2380 3 года назад +2

    अब त मेरो मन पनि बिहे गर्ने इच्छा भयो यो गीत ले

  • @padamsen2689
    @padamsen2689 2 года назад

    वारी पारी निरा र बत्ती
    थाकेनन् यी नयन हेरेर मन कत्ती
    खहरे को भेल
    टाढा भो निर्मयां पिरती को खेल ।

  • @sunambabu5279
    @sunambabu5279 3 года назад +1

    Namaskar kamal daju dohori dherai ramro xa