पहिलो भेटमै परो टक्कर, टिका सानुको मन यसरी चोरे रेशम निर्दाेषले Tika Sanu VS Resham Nirdosh 🔴Dohori

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • रेशम निर्दाेष र टिका सानु बिचका निकै रमाईलो र कडा दोहोरी हेरेर हामीलाई सल्लाह सुझाव दिन नभुल्नुहोला । साथै यस भिडियोलाई धेरै भन्दा धेरै सेयर गरिदिनुहुन पनि हामी विनम्र अनुरोध गर्दछौँ ।
    सिन्धुली कलाघर सिन्धुलीको विषेश निमन्त्रणामा सारङ्गी संसार सिन्धुली सम्म पुग्ने अवसर पाएको छ यसका निम्ति विषेश गरि सिन्धुली कलाघरका संचालक सुमन थापा (नेपाली बाबु सुमन) साथै सम्पुर्ण कलाघरका कलाकारहरुलाई धन्यवाद ज्ञापन व्यक्त गर्दछौँ । साथै हामीलाई त्यहाँ सम्म पुगेर आउन निकै सहज वातावरण तयार गरिदिनुहुने हाम्रा सारङ्गी संसारका संरक्षक तथा सल्लाहकार अरुण विष्ट प्रति पनि आभारी छौँ ।
    #Sarangi_Sansar #Tika_Sanu #Resham_Nirdosh
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    Great Respect for "Phoola Mayama Nabhula" by Prabin Gurung
    =======================================
    🎼 Sarangi Sansar Rodhi & Sindhula Kalaghar Special
    =======================================
    ♬ Song : Fula Mayama Navula
    🎤 Singer: Resham Nirdosh VS Tika Sanu
    🎤 Singer M : Bhim Poudel, Sagar Raj Bishwakamra
    🎤 Singer F : Mina Lama, Nira Chhantyal
    🎻 Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Durga Bahadru Tamang
    ♬ Flute : Purna Thapa
    ♬ Madal : Mahendra Tiwari & Kumar Lamichhane
    🎥 Camera/Edit : Tarakanta BK
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Nepali Babu Suman
    ☞ Sindhuli Kala Ghar, Sindhuli
    ☞ Kumar Karki
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    ✌ Supported By:
    =======================================
    ☞ Baburam Bishwakarma (Dubai)
    ☞ Jam. Amar Bahadur Sunar (Bardiya)
    ☞ Sharmila Khadka (Ramechhap)
    =======================================
    🎬 IT Partner :
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner
    =======================================
    www.tufannews.com
    www.enepalkhabar.com
    www.nepalimato.com
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bishwakarm

Комментарии • 1,3 тыс.

  • @SarangiSansar
    @SarangiSansar  5 лет назад +9

    २४ घण्टा नवित्दै ट्रेण्डिङमा प्रवेश
    Congratulation us.
    #46_ON_TRENDING
    ruclips.net/video/UA_w_bBxcPA/видео.html

  • @kushalmgr1659
    @kushalmgr1659 5 лет назад +6

    कुवेत बात हेर्ने को को हुनुहुन्छ।

  • @GBR2050
    @GBR2050 5 лет назад +255

    टिका बहिनीलाई मन पराउने जति यता उपस्थित हौँत ।🤚🏻🤚🏻❤️❤️
    👇🙏🙏

  • @rameshaashubirahi8831
    @rameshaashubirahi8831 5 лет назад +21

    रेसम दाईको स्वरमा कति फिदा हुनुछ यता हाजीर

  • @buddhirajbasnet5515
    @buddhirajbasnet5515 5 лет назад +7

    रेशम बगलुङे र दङगाली टीका सानूको पस्तुति मन पर्न जतिले यता हजिर गरौ त ..😍😍

    • @bipinff110
      @bipinff110 5 лет назад +1

      very vvvvvvvvvvvvv bad

  • @pradipneupane1847
    @pradipneupane1847 5 лет назад +3

    Resham dai la hoi ma fan vaye hajurko

  • @SarangiSansar
    @SarangiSansar  5 лет назад +15

    लोक स्टार सुरु हुनु अगाडी नै रेकर्ड गरिएको यो भिडियोको बारेमा केहि लेख्न मन लाग्यो ।
    नेपालको ट्रेण्डिङ २० सम्म पुगेको निकै रमाईलो दोहोरी थियो जब रेशम निर्दाेष लोक स्टारमा छनोट हुनुभयो र लोक स्टारको नियमका कारण अर्थात यो भिडियो नहटाएमा रेशम निर्दाेषलाई सिधै हटाउने भन्ने चेतावनी आएकाले हामीले यो भिडियो अहिले सम्म प्राईभेट गरेका थियौँ । धेरै जनाले किन हटाउनु भयो भनेर प्रश्नहरु पनि गरि रहनुभएको थियो ।
    लोक गित संगित तथा लोक दोहोरी कै जगेर्नाका लागि हामी काठमाण्डौबाट आफ्नै खर्चमा सिन्धुली सम्म पुगेर दोहोरीहरु तयार गरेका थियौँ ।
    हामीले भिडियो निर्माण गरी क्रमश प्रस्तुत गर्ने क्रममा थियौ तर पहिलो गासमै ढुङ्गा भने जस्तै ट्रेण्डिङमा उक्लदै गरेको भिडियो एक्कासी हटाउनु पर्दा हामी सबैलाई निकै दुख लागेको थियो साथै हामीलाई आर्थिक रुपमै पनि निकै भार परेको थियो जुन कुरा लोक स्टारले कुनै ख्याल नै नगरी ठुला माछाले साना माछा खाए जस्तै व्यवहार देखाएको थियो ।
    आज लोक स्टारबाट रेशम निर्दाेष बाहिरीए पनि सच्चा लोक गित संगितका दर्शकको मनमा मात्रै होईन मुटुमै बसेर बाहिरीनु भएको छ । खुल्ला आकाशमा रमाउने चरिलाई लोक स्टारले पिंजडामा राख्न खोजेको जस्तै महसुष हामीले गरेको थियौँ ।
    त्यहाँबाट बाहिरिनु एक अर्थमा दुख त मनमा हुन्छ नै खास रेशम निर्दाेषको लागि लोक स्टारको यात्रा मात्रै सकिएको हो तर उहाँको गित संगितको दायरा भने निकै फराकिलो छ । हाम्रो तर्फबाट उहाँलाई शुभकामना साथै निरन्तर साथ र सहयोग पनि रहनेछ ।
    सिन्धुली कलाघर पुगी नेपालकै पछिल्लो समयकी अत्यन्तै चर्चामा रहनु भएकी लोक दोहोरी गायिका टिका सानु र सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष बिचको निकै रमाईलो दोहोरी आजबाट पुनः प्रसारण गरेका छौँ ।
    कृपया एक पटक हेरेर सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

    • @gopalgc2591
      @gopalgc2591 5 лет назад

      Sarangi Sansar dherai dherai dhanyabad xa sarangi sansar teamlie . Resham nirdos jasto mitho gauney manxe out nahuna parni

  • @bikashthapa7010
    @bikashthapa7010 5 лет назад +4

    दाइ को स्वरले त मनै छो याता मेरो त

  • @rajuthapa9618
    @rajuthapa9618 5 лет назад +5

    Abaka dohori king resham nirdosh jasto lagxa malai sarai mon parxa resham ko gauni saili👍️👍️🤝🤝🇳🇵🇳🇵

  • @arjunrana6824
    @arjunrana6824 5 лет назад +5

    रेशम निर्दोष को स्वर सार्‍है मन पर्छ मलाई, रेशम को फ्यान जति यता हैत।

  • @adchanchalu2018
    @adchanchalu2018 5 лет назад +5

    यश दोहोरी आफैमा सब्बल अब्बल छ ।गायक गायिका को हर शब्द मा दम छ।टिका र रेशम दुबै उत्कृष्ट दोहोरी गाएक हुन नै त्यसमा पनि आज को बाध्यबादक टिम पनि अत्तिनै उच्च सम्मान छ।

  • @daluchhetri1470
    @daluchhetri1470 5 лет назад +15

    रेशम जि को स्वर शब्द लय स्तरीय छ ,यस्तै लोकदोहोरीको सधै अपेक्षा राख्दछौ ! excellent

  • @gkingmission1843
    @gkingmission1843 5 лет назад +45

    अब अाउँदाे दिनहरुमा रेशम निर्दाेषले देश बिदेश खानु पर्याे शुभकामना छ,,

  • @kumbharajthapa4164
    @kumbharajthapa4164 5 лет назад +24

    टिका सानु बहिनीको गाउने स्टाइल मन पर्यो धन्यवाद उहाँलाई बधाईछ

  • @AsdDsa-up2xn
    @AsdDsa-up2xn 5 лет назад +20

    दोहोरिमा अब्बल मानिने टीका सानुलाई पनि रेसम निर्दोसले दोहोरि बाटै खत्रा स्याटल देको ,रेसमको पस्तुति र सोर निक्कै राम्रो,जे होस दोहोरि सारै
    राम्रो

  • @asiemsargamsargam5649
    @asiemsargamsargam5649 5 лет назад +2

    ईमेज लोक कलाकार नभए पनि ।हाम्रो लागि हजुर नै हो लोक कलाकार कति मीठो मौलिक स्वर छ। जति सुने पनि सुन्न मन लाग्ने स्वर अनि आजा त झन टीका सानू साङ को भिडन्त दामी।

  • @dhanrajbudha4875
    @dhanrajbudha4875 5 лет назад +9

    आज को जित टीका सानुको जे भय पनि दङ्गगालीको मुटु हुन

    • @haripokhrel4808
      @haripokhrel4808 5 лет назад +1

      सोल्टी पनि दाङ्ग तिरैको जस्तो लाग्यो।।

    • @dhanrajbudha4875
      @dhanrajbudha4875 5 лет назад

      हो सोल्टी हो

  • @anilanil-pg9ks
    @anilanil-pg9ks 5 лет назад +4

    टिका 🧕🏻को मुस्कान 💋लाई मन पराउने हाथ माथी 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻😍😍😍😍😍😍😍😍

  • @user-oh3ng9jj1z
    @user-oh3ng9jj1z 5 лет назад +12

    मलाई भाका सारै मन पर्यो तेसैमा रेसम निर्दोष र टीका सानू को दोहोरि मन नपर्ने त कुरै भएन अहा क्या दामि दोहोरि

  • @user-zo8qj7kr8d
    @user-zo8qj7kr8d 5 лет назад +1

    आजको झनै रमाईलो रच

  • @labjungmalla8634
    @labjungmalla8634 5 лет назад +5

    टिका सानु को ठूलो फ्यन हु। लास्टै मा पर्छ ऊहा को स्वर सब्द अनि मुस्कान। धन्यवाद

  • @baburamgyawali1164
    @baburamgyawali1164 5 лет назад +1

    Resham dai ko song saroi man parxa

  • @somlama9299
    @somlama9299 5 лет назад +16

    टीका सानु मेरो फेबरेट अतिनै मनपर्ने गायिका हो तर रेशम निर्दोषलाई पहिलो चोटी देख्दैछु र पनि मलाई रेशमको पनि गाउने तरिका सारै मनपर्यो

  • @ojaswi33
    @ojaswi33 5 лет назад +4

    रमेस जि को फ्यान यता ल ♥️♥️♥️♥️

  • @shibakhanal9124
    @shibakhanal9124 5 лет назад +180

    रेशम जि को म फ्यान.....
    स्वर र मौलिक शब्द राम्रो पक्ष ॥

    • @kamalranamagar5007
      @kamalranamagar5007 5 лет назад +1

      अःदनी गीत

    • @kuwaitcity6576
      @kuwaitcity6576 5 лет назад +2

      दामी छ गित

    • @kuwaitcity6576
      @kuwaitcity6576 5 лет назад +2

      so nice song I like you but give me imo nambar 65668364 imo my

    • @sabinrimal8713
      @sabinrimal8713 5 лет назад +1

      तेहि त सर रेसम सर को स्वार र सब्द चयन अनि गायन मिठो सुनिरहु लाग्ने

  • @basantgharti2530
    @basantgharti2530 5 лет назад +3

    Resham ji ko vocal sarai man parxa

  • @sonikab.k5408
    @sonikab.k5408 5 лет назад +5

    रेसम निर्दोश को दोहोरि पहिलो पटक सुन्दै छु सारै राम्रो लाग्यो स्वर अनि टुक्का त झन खतरा छ।।।टिका सानु को पहिले देखि नै फ्यान हु। अबदेखि रेसम को पनि फ्यान भए।✋✋✋💕💕💕

  • @rambahadurrambahadur9181
    @rambahadurrambahadur9181 5 лет назад +3

    Babal dohori badaixa resam ra tika sanu lai

  • @anupmagar1191
    @anupmagar1191 5 лет назад +34

    बिस्नु खत्रि दाईकाे छिमेकि भएर हाेला स्वर त्यस्तै लाग्छ तर बिस्नु दाइ प्रती सम्मान रेसम जिकाे पनि अावाज दामि

  • @k.b..1432
    @k.b..1432 5 лет назад +4

    टीका सानु जी र रेशम जी को स्वर तथा दोहोरीका शब्दहरु कडा हुन क्या दुबै जनालाई सफलताको शुभकामना

  • @madhuchhetri8077
    @madhuchhetri8077 5 лет назад +3

    मनमा के छ म कसरी जानू ! साह्रै राम्री छ टीका सानू फुल मायामा नभुल 🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈

  • @user-xb6dk1pd3j
    @user-xb6dk1pd3j 5 лет назад +5

    रेशम जि राम्रो छ सफलता को कामाना

  • @edwardcabico5690
    @edwardcabico5690 5 лет назад +2

    Reshem best kalakar

  • @balkrishnagyawali3032
    @balkrishnagyawali3032 5 лет назад +8

    आहा कति रमाइलो हो सारै राम्रो लाग्यो दोहोरी टिका सानु र रेशम दाजुको

  • @rajeshlamgade1155
    @rajeshlamgade1155 5 лет назад +3

    रेशम निर्दोश को स्वर र दोहोरी गौने सहिली एकदमै मन पर्छ र मौलिकता लाइनमा कहिले पनि भुलेर बाइर जानु हुन्न तर धेरै छाडा गौनी पनि देखियो र बुजियो बधाई छ रेशम सर जि लाई सधैं यस्तै दोहोरी गीत सुन्न र हेर्न पाम🎶🎶💘💘💘 मेरो बेस्ट गायक रेशम

  • @chandragc6738
    @chandragc6738 5 лет назад +12

    साचै नै रेशम काे शाेर मा मिठास छ 🌹🌹🌹 🙋🙋🙋

  • @birendrarokaya4241
    @birendrarokaya4241 5 лет назад +2

    दामी बबाल रमाइलो

  • @tanmatirokathapa9564
    @tanmatirokathapa9564 5 лет назад +15

    दोहोरी राम्रो लाग्यो ✌✌रेशम दाइको आवाजमा त जादू नै छ 💕💕 अझै प्रगतिको कामना

  • @laluthapa9705
    @laluthapa9705 5 лет назад +4

    रेसम को मिठो स्वोर छ

  • @birjunggurung7106
    @birjunggurung7106 5 лет назад +5

    टिका सानु को गाउने कला चाँही छ तर voice सुन्दा त गीतै गाएर खाला जस्तो चाँही छैन है

  • @junukhatiwada9398
    @junukhatiwada9398 4 года назад +17

    म त रेशमकाे स्वरकाे त फ्यान हाे 🇳🇵🇳🇵

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 5 лет назад +5

    टिका सानुलाई मनपार्नी यता हाजीर हूमत💞💞💞

  • @diludangi
    @diludangi 5 лет назад +7

    टिका बहिनी त दोहरी कै ताज हुन भन्ने कुरामा कुनै शंका थिएन तर रेशम पनी कम्ती रैनछन...
    भरपुर आनन्द मिल्यो धन्यवाद दुबै जनालाई मिठो दोहरी गाउनु भयको मा....

  • @thammagar9374
    @thammagar9374 5 лет назад +4

    Resham nirdosh ko gaune saili&vocal lastai dami xa hamro baglunge hero

  • @devim7213
    @devim7213 5 лет назад +4

    रेशम जि को सोरको फ्यान म सारै मनपर्छ

  • @thito3122
    @thito3122 5 лет назад +16

    जहाँ टीका सानू त्यहा दर्शक को ओइरो कमेन्ट को ओइरो । ल बधाई छ टीका सानू बहिनी

  • @tejbahadursindhuli8501
    @tejbahadursindhuli8501 5 лет назад +6

    हाम्रो सिन्धुली कला घर पुगेर अबलोकन गरि live दोहोरी प्रस्तुत गर्नु हुने सारङी संसार टिम लाई धेरै धेरै धन्यवाद अति राम्रो दोहोरी टीका सानू दिदि को दोहोरी धेरै मन रेशम जि पनि उतिकै कडा र मिना लामा दिदिलाइ नि देखिन पाइयो धेरै पछि खुसी लाग्यो

  • @birukumar220
    @birukumar220 5 лет назад +21

    रेशम र टीका बाग्लुङ , दाङ्ग काे कडा दाेहिरि प्रतीस पर्दाले त मेराे मनमा साह्रै खुसियाली छायाे ल दुबै जना लाई धन्यवाद ।

  • @toyanathghimire5423
    @toyanathghimire5423 5 лет назад +4

    Resham Nirdos is the best

  • @bharatdhamala8852
    @bharatdhamala8852 5 лет назад +62

    रेशम को आवाज़ साह्रै मीठो।
    शब्द पनी कडा हान्ने हो।

  • @samlalsunar7215
    @samlalsunar7215 3 года назад +7

    टिका सानु बैनि ले जुन गीत गाए पनि सबै दमदार को हुनछ

    • @tikakumarishrestha8794
      @tikakumarishrestha8794 3 года назад

      TgeGA

    • @yamgurung3154
      @yamgurung3154 3 года назад

      *एकदमै सहि भन्नू भयो।बहिनी टीका सानू र रेशम निर्दोषको दोहोरी अति राम्रो शब्दहरु को टुक्का अति कडा लाग्यो।यसरी नै बढ्दै जानू होला भन्न चाहान्छु।*

  • @Tomorrow1314
    @Tomorrow1314 5 лет назад +3

    अती राम्रो टिका सानु रेसम

  • @manjukarki122
    @manjukarki122 5 лет назад +5

    टीका सानु live Dohori कि रानी नै हुन।दोहोरी राम्रो छ।

  • @kamalbahadur3344
    @kamalbahadur3344 5 лет назад +3

    Dherai ramro muskan sahitko dohori ani mina dd tika sanu ani arko gaeka ko jhan 100% sabai kura ramro sabai vanda uhalai hererai kahilai nathakne rup raixa

  • @bhaktanepali4441
    @bhaktanepali4441 5 лет назад +4

    टिकाको जित पो भयो भाइ कडा आयो नि all good

  • @jeevanpariyar3349
    @jeevanpariyar3349 5 лет назад +3

    रेशम दाजुको टोन सारै मनपरछ मीठो गाउँनु भाको छ

  • @gokarnabhattarai4863
    @gokarnabhattarai4863 5 лет назад +6

    रमेस र टीका दुबै अब्बल खुब खुसी लाग्यो

  • @AshokThatal
    @AshokThatal 5 лет назад +4

    Mero Ghar purba hamro purba ma logdohori kamai sunne garxan Tara malai chahi dherai man parxa tesma pani tika sanu ta best

  • @user-hx7hr2ey9b
    @user-hx7hr2ey9b 4 года назад +6

    टीका सानु लाई मन पराउने हरु यता 🖐️🖐️🖐️🖐️

  • @durghabasnet3701
    @durghabasnet3701 5 лет назад +1

    दामि छ दोहोरी

  • @gautamthapa9471
    @gautamthapa9471 5 лет назад +4

    Tika सानू र रेसम निर्दोस को फ्यान यता

  • @thito3122
    @thito3122 5 лет назад +10

    तर रेशम को टुक्का चोटिलो छ है टीका सानुले नि जस्तालाई त्यस्तै टुक्का फर्काउन कोसिस गर्नुहोस

  • @mangoleyan8862
    @mangoleyan8862 5 лет назад +3

    वाउ सारै राम्रो छ , दोहोरी , ,,

  • @geetarakhalimagar4513
    @geetarakhalimagar4513 4 года назад +7

    अरु कलाकारले भन्दा फरक शैली बाट टीका सानुको दोहोरी सुन्दा खुसी लाग्यो । सन्देश मुलक छ । दुबैको राम्रो छ ।

  • @dalbahadurpun5029
    @dalbahadurpun5029 5 лет назад +3

    मिनार रेशमले गाउनु पर्नेहो

  • @mountainevrest2501
    @mountainevrest2501 5 лет назад +22

    लाेक स्टार ले चिन्न नसकेकाे कलाकार रेशम निर्दाेस धेरै माथी जानेछन्। रमाइलाे दाेहाेरी

  • @mahendramendra5795
    @mahendramendra5795 5 лет назад +3

    Dohori ramro xa sarai man paryo

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 5 лет назад +11

    रेशमले अाफ्नाे अावजमा गित निकाल्नु पर्याे के धना परियार लाई लिएर

  • @ramkalabohara1688
    @ramkalabohara1688 5 лет назад +1

    रेसम र टिका सानु काे दाेहाेरि जति हे रे तति नै रमालाे लाग्छ

  • @bikashthapa7010
    @bikashthapa7010 5 лет назад +8

    हाहा कति राम्रो स्वर मा गायको मलाई पनि गाउँ गाउँ झै लागेयो बाई यता नाच्दै छु टीका दिदी हेर्नू त ल

  • @krisgrg7045
    @krisgrg7045 5 лет назад +3

    Mina dd ra resham dada lae judawunu paro

  • @somlama9299
    @somlama9299 5 лет назад +7

    सूचना सूचना सूचना
    मो अर्जुन क्षत्री जस्तो झुठो फेस रिडर त होइन तर आज मैले टीका सानु फेस बाट र नर्भस हुनु बाट मैले के अनुमान लगाएको छु भने साच्चै टीका ले रेशम लाई भित्री मन देखि मन पराएको पाइयो है साथीहरु यसो टीकाको छेउछ्या ऊ को साथीहरु टीका लाई सोध्नु होला

  • @pradipneupane1847
    @pradipneupane1847 5 лет назад +2

    Resham dai lay jite aajatw tika sanu lai

  • @youbarajbudhathoki9560
    @youbarajbudhathoki9560 5 лет назад +13

    रेशमको स्वरले बिष्णु खत्री दाईको झल्को दियो।गीत राम्रो छ।

  • @kanxabishowram772
    @kanxabishowram772 5 лет назад +3

    सारै राम्रो लागि रहेको थियोे तर सकियाे

  • @anupkc4813
    @anupkc4813 5 лет назад +7

    Resham le lastai kada diye zasto lagyo haii
    Bt Tika sanu ko pani Dhearii ramro lagyo ❤️

  • @sitathapa9406
    @sitathapa9406 5 лет назад +2

    कस्तो मिठो चट्ट परेको दोहोरि

  • @chhabiramansunwar5024
    @chhabiramansunwar5024 5 лет назад +11

    आहा मिठो दोहोरी। सारङ्गी सन्सार परिवारलाई बधाई छ। धेरै प्रगती गरिराछ अझै प्रगतीको कामना गर्दछु।टिका सानुजीको म कडा फ्यान, रेशम दाईको त झन के कुरा गर्नु र मेरो गाउले दाई।यस्तै मिठामिठा दोहोरी सुन्न पाइराखौ।

    • @kamalasunar2927
      @kamalasunar2927 5 лет назад

      म पनि छु उहाँ हरु को कडा फ्यान ✋✋✋✌

  • @kamalasunar2927
    @kamalasunar2927 5 лет назад +3

    आहा उत्कृष्ट अनि सारै रमाइलो दोहोरी बधाई छ सारङी सन्सार रोधी घर मेरो छिमेकी दाजु हरु धेरै प्रगति गर्नु नछुताई हेर्ने गर्द्छु सबै आफै मा अब्ब्ल हुनुहुन्छ टीका जि मिना जि रेसम भिम जि ✌✌✋✋💕💘💘

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад +5

    अाज टीका र रेशमको दोहोरी हेरियो ,,अब शितल गुरुङ र भगवती खाती को पनि हेर्ने मौका मिलाउनु होला कमल जि,,यस्तै यस्तै दोहोरी गीत संगीतले नै प्रदेशी भुमिमा मन भुलाएका छौँ ।

  • @julankaliz2566
    @julankaliz2566 5 лет назад +1

    Resham nirdoshko awaj wow unbelievable

  • @bhupenderbista5522
    @bhupenderbista5522 5 лет назад +5

    Tika sanu & Resham ko fan yeta✌️🖐️

  • @nareshthapa8639
    @nareshthapa8639 5 лет назад +8

    टीका सानू काे हाउभाउ पनि कति राम्रो शाेर काे त कुराेई न गरउ

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 4 года назад +13

    सबै राम्रो छ तर रेशम जि लाई ईन्द्रेणि मा देख्न धोको छ

  • @nepalko7148
    @nepalko7148 5 лет назад +13

    रेशम निर्दोस नया युग को नया युवा गायेक र सर्बौत्कृस्ठ गायेक हुनु पर्ने हो ?

  • @SapkotaNamrata
    @SapkotaNamrata 4 года назад +6

    अन्म्यारिडले बूढो छ भनेको
    टिकाको पोइ को होला बनेको
    फुल मायामा नभुल।
    सारै मीठो छ दोहोरी।

  • @dailekhiarplove4932
    @dailekhiarplove4932 5 лет назад +3

    dherai Ramro xa tika dijju ani resham Dada ko live dohori tika jii ko ta k kura garam

  • @nanugurung450
    @nanugurung450 5 лет назад +4

    कति राम्रो गाको हो दोहोरी रामेश रा टीका सनु

  • @minkarki8478
    @minkarki8478 5 лет назад +9

    रेसम ले अल्लि हाइ स्पिचमा गाउदा अति राम्रो सुनिन्छ ,उनको स्वोर दामी छ्👌👌

  • @bikramrana3164
    @bikramrana3164 5 лет назад +3

    टीका सानूसँग दोहोरी गाउने जोडि भएन।।

  • @onom9540
    @onom9540 5 лет назад +12

    रेशम निर्देश को स्वर नै मिठो

  • @Kajimagar6529
    @Kajimagar6529 5 лет назад +2

    लोक दोहोरिका माहिर हरु ।

  • @ranapragatikiran8512
    @ranapragatikiran8512 5 лет назад +6

    टिका सानू र रेसम निर्दोस दोहोरी नसुने सम्म मन सान्त हुँदैन तेसै माथी कमल सरको सारंगिको सुनमा सुगन्ध थपियको छ

  • @saritarasaili5833
    @saritarasaili5833 5 лет назад +3

    Wow yakdam ramro git ani hjurko sorma tika dii

  • @shaktikumargodar389
    @shaktikumargodar389 5 лет назад +15

    रेशम दाइको स्वरको म सधै प्रसम्सक हु फेरि मिठो गित हेर्न पाइयो धन्यवाद Tika sanu & Resham nirdos

  • @rinkurs2387
    @rinkurs2387 5 лет назад +3

    Sarai ramailo lagiyo

  • @pardipmagr6658
    @pardipmagr6658 5 лет назад +9

    रेसम सर को भोईस यक दम तिपिकल छ मलाई धेरै मन पर्छ अनि टीका सानू दिदी तपाई को नि धेरै मन पर्छ हजुर हरु दुबै लाई सफलताको सुभकामना

  • @raj_19807
    @raj_19807 5 лет назад +3

    आज टीका बहिनीको स्वरले साथ नदिए जस्तो लाग्यो। सायद स्वास्थ्यको कारणले हुनसक्छ गाउन एकदम अप्ठ्यारो भए जस्तो महसुस भयो।

  • @tulsidc5723
    @tulsidc5723 5 лет назад +32

    यसमा रेशमले जिते जस्तो लग्यो मलाई त

  • @ramayakdamramroxkanta6910
    @ramayakdamramroxkanta6910 5 лет назад +3

    2tai man parne kalakar molai ta