१०० भागमा राजु परियार र टिका सानु | अहिले सम्मकै रमाईलो दोहोरी Tiriri Murali Bajyo Live Dohori - 100

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • सारङ्गी संसार लाईभ दोहोरी गौरवमय १०० भाग पुरा भएको छ । यस अवसरमा हामीलाई साथ दिनुहुने बाद्यबादक, गायक गायिकाहरु साथै विभिन्न संचार माध्यमहरु, पत्रकार, मिडियाकर्मी, आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्नुभएका सहयोगी मनहरु र हामीलाई नियमित रुपमा माया गर्नुहुने भगवान दर्शक, स्रोता, शुभ-चिन्तकमा धन्यवाद ज्ञापन गर्दछौँ
    साथै सयौँ भागमा वरिष्ठ लोक दोहोरी गायक राजु परियार र चर्चित एवंम लोकप्रिय गायिका टिका सानु बिचको रमाईलो दोहोरी तिरिरी मुरली बज्यो भाकामा प्रस्तुत गरेका छौँ । १०० भाग पुरा भएको अवसरमा बधाई सहित सारङ्गी संसारको उत्तरोत्तर प्रगतिको कामना गर्दै बाँसुरी बाधक तथा मेकर डम्मर खड्काथोकी ज्युले यस गितका मुख्य गायक÷गायिका साथै सारङ्गी संसारलाई बाँसुरी उपहार प्रदान गर्नुभएकोमा पनि डम्बर खड्काथोकी ज्युलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ । एवंम हजुर भगवान रुपी दर्शक शुभचिन्तकहरुमा यो दोहोरी पुरा हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला साथै हाम्रा नयाँ पुराना सबै भिडियोहरुमा लाईक कमेन्ट र सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    =======================================
    🎼 Original Song by: Tiriri Murali Bajyo
    =======================================
    Audio Credits:-
    Music : Dipak Josi
    Singer : Raju Pariyar & Bishnu Majhi
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 100
    =======================================
    =======================================
    #Raju_Pariyar #Tika_Sanu #Sarangi_Sansar
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Raju Pariyar
    VS
    🎤 Tika Sanu
    Supporter Male Singer:
    🎤 Shital Gurung
    🎤 Bishnu Malla
    Supporter Female Singer :
    🎤 Madhu Rasaili
    🎤 Pratima Bishwakarma
    🎤 Sangita Harmel
    Thanks !
    🎤 Amita Sunar
    🎤 Kumar Karki
    🎤 Shishir Lamsal
    🎤 Junu Khattri
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK - Baglung
    ♬ Harmoniyam : Gem Thapa - Pyuthan
    ♬ Flute : Karan Pariyar - Rolpa
    ♬ Madal : Kumar Lamichhane - Dang
    ♬ Madal : Mahendra Tiwari - Salyan
    TechnicalTeam :
    🎥 Camera/Editor :
    🎥 Tarakanta BK
    🎥 Sunil Saput
    ♬ Recordist
    ♬ Padam Bishwakarma - Baglung
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.sunrisenewpost.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bishwakarm
  • РазвлеченияРазвлечения

Комментарии • 1,5 тыс.

  • @gurungman4246
    @gurungman4246 4 года назад +4

    Ahile samma ko top dohori raju ra tika ko khatara xa ho dohori ek romantic xa

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @asishshreesh7713
    @asishshreesh7713 4 года назад +6

    Lok dohori n lokgeetko king n qeen n sarangi sansarlai congratulations

  • @SarangiSansar
    @SarangiSansar  4 года назад +79

    सारङ्गी संसार लाईभ दोहोरी गौरवमय १०० भाग पुरा भएको छ । यस अवसरमा हामीलाई साथ दिनुहुने बाद्यबादक, गायक गायिकाहरु साथै विभिन्न संचार माध्यमहरु, पत्रकार, मिडियाकर्मी, आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्नुभएका सहयोगी मनहरु र हामीलाई नियमित रुपमा माया गर्नुहुने भगवान दर्शक, स्रोता, शुभ-चिन्तकमा धन्यवाद ज्ञापन गर्दछौँ
    साथै सयौँ भागमा वरिष्ठ लोक दोहोरी गायक राजु परियार र चर्चित एवंम लोकप्रिय गायिका टिका सानु बिचको रमाईलो दोहोरी तिरिरी मुरली बज्यो भाकामा प्रस्तुत गरेका छौँ । १०० भाग पुरा भएको अवसरमा बधाई सहित सारङ्गी संसारको उत्तरोत्तर प्रगतिको कामना गर्दै बाँसुरी बाधक तथा मेकर डम्मर खड्काथोकी ज्युले यस गितका मुख्य गायक÷गायिका साथै सारङ्गी संसारलाई बाँसुरी उपहार प्रदान गर्नुभएकोमा पनि डम्बर खड्काथोकी ज्युलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ । एवंम हजुर भगवान रुपी दर्शक शुभचिन्तकहरुमा यो दोहोरी पुरा हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला साथै हाम्रा नयाँ पुराना सबै भिडियोहरुमा लाईक कमेन्ट र सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    ruclips.net/video/37CWRRRy2AA/видео.html

    • @suryajoti3031
      @suryajoti3031 4 года назад +4

      जयहोस

    • @khimkumarmuskan4342
      @khimkumarmuskan4342 4 года назад +4

      कमल जि म साङितिक छेत्र मा जाना चहान्छुउ ?न मेरो कला छ न गला छ तर म साङुतिक छेर्त्र मा लाग्न चाहान्छु , म मादल बासुरी सिकेर भए पनि रमाउन चाहान्छु तर कसरि कस्को सहरण पर्ने होला

    • @golketabhuwanchenal3397
      @golketabhuwanchenal3397 4 года назад +3

      सम्पूर्ण टिमलाइ 100 भागमा पुगेकोमा वधाइ छ

    • @rabilamichhane1552
      @rabilamichhane1552 4 года назад +2

      बधाई साथै आगामी दिनको लागी शुभकामना छ कमल सर

    • @Mohansingh-ki2su
      @Mohansingh-ki2su 4 года назад +3

      "म्याउसुली" धन माया दीदीलाई mis you 🙏🙏

  • @menukarai3360
    @menukarai3360 4 года назад +3

    Dherai ramailo dohori Raju dai ani Tika Sanu ko

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @hasahasa3865
    @hasahasa3865 4 года назад +3

    सारै रमाईलो लागो राजु तिका को

  • @nirmalgurung7312
    @nirmalgurung7312 4 года назад +2

    Babal x hau dohori tw khatra. Raju daju and tika di ko..supop..vabs

    • @nirmalgurung7312
      @nirmalgurung7312 4 года назад

      Congralution.100eps..ko lagi..saringi sansar unit laii..

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @buddhabuddha6778
    @buddhabuddha6778 4 года назад +3

    Aaaha dherai ramro lagyo tika sanu raju dai ko dohori

  • @arjunb.c3774
    @arjunb.c3774 4 года назад +3

    लोकदोहोरिको बादसाह राजुदाई र Live dohori queen टीका सानू नमन गर्दछु🙏🙏🙏🙏🙏❣️❣️

  • @user-mk9gt5es4f
    @user-mk9gt5es4f 4 года назад +3

    Dami raju daji and tika ji

  • @dheepakdheepak2479
    @dheepakdheepak2479 4 года назад +2

    धेरै रमाईलो भाका सोर सब्दको त बयान गरेर साध्धेनै छैन राजु दाईर टिका बईनि को गित सुन्दा आनन्द लाग्छ यो खाडिको मरुभुमिमा पनि रसिलो सोर सुन्दा सित्तल लाग्यो धन्बाद

  • @SarangiSansar
    @SarangiSansar  4 года назад +30

    नमस्कार,
    हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले 42 सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

  • @tulkidahal709
    @tulkidahal709 4 года назад +2

    राजुदाई र टिका वैनीको दोहोरी सुनिरहु लाग्छ । दूवैलाई सलाम 👍🎉🌷❤

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 года назад +3

    आज फेरि हेर्न मन लाग्यो यो लकडाउनमा मीठो दोहोरि राजु दाजु र टीका सानुको त कुरै नगरम ।।

  • @sonubahadurwowverynicejodi4879
    @sonubahadurwowverynicejodi4879 4 года назад +2

    I love you raju pariyar

  • @gopalsen6131
    @gopalsen6131 4 года назад +3

    राजु र तिकाको दोहोरी कडाईका साथ चल्छ । राजु को कला 10000% high than others

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 года назад +1

    अाहा मेरा मन का गायक भेटिदा सारै खुसि लाग्यो टीका सानू ❤️ राजु परियार दाइ लगायत सम्पूर्ण कलाकार लाई मिठो सम्झना छ।

  • @user-yp9ne2dj3o
    @user-yp9ne2dj3o 4 года назад +3

    बधाई छ कमल सर लगायत सारङ्गि सन्सार परिवार सम्पुर्णमा राजु दादा र टीका बैनी को दमकदार प्रस्तुति 🇳🇵🇳🇵🇳🇵👌👌👌

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @mahendraghayal9715
    @mahendraghayal9715 4 года назад +1

    नमस्कार सम्पुर्ण सारङी ससार परिवारमा।म महेन्द्र बिश्वकर्मा अहिले दोहा कतारबाट।सर्बपर्थम त यस् सारङी ससार परिवारको १०० औ भागमा म यस सारङी ससारको उत्तर उत्तर पर्गतिको कामना गर्न चाहन्छु सदैब एसरी नै दर्शक स्रोताको मन जित्न सफल होस।म सारगि ससारको ठुलो शुभचिन्तक हु अहिले सम्मा सारङी सासारको कुनै पनि भाग नछुटाइकन हेरेको छु।खुसी लागेको छ हिजोको त्यो सारगी ससार कमल भाइको त्यो मनै छुने सुमधुर सारगीको धुन,तारकान्ता दाजुको मादलुको घिन्ताङ अनि झनै प्यारी बैनी प्रतिमाको न्याउली चरिको जस्तै मनै छुने आवाजबाट देशकै चर्चित वरिष्ठ गाइका दिजुहरुले गाएका गितहरुलाइ गाउदै आएको हिजै मात्रै जस्तो लाग्छ तर आज यो भाग हेर्दा १०० भाग पुगिससेको रैछ सम्पुर्ण साराङी परिवारमा बधाई दिन चाहन्छु।झनै आजको यो १०० भागमा नेपालकै लोक दोहोरिका राजा बरिस्ठ अनि चर्चित गाएक आदरणीय दाजु राजु परियारको र टीका बैनिको यो उपस्थितिले झन सुनमा सुगन्ध थपिएको छ।आदरणीय दाजु राजु परियारको त मसङ शब्द नै छैना बयान गर्ने।म दाजुको ठूलो शुभचिन्तक हु।मैले समय मिले सम्मा सबै लाइभ दोहोरी हेर्ने गर्दछु सबैलाई नियाल्दै गर्दाखेरी सारगी सन्सार रोधिघरमा जस्तो बाध्य बाधक मैले कुनै लाइभ दोहोरीमा भेटिन एकपटक बाध्य बाधक साथिहरुको लागि म सलुट गर्दछु।धन्यवाद

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +1

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 4 года назад +3

    अत्यन्तै खुसी लाग्यो आहा १०० भाग सफलता पुर्वक यो स्थानमा पुग्नुहुने सारङ्गै सन्सार परिवार विशेषगरि कमल भान्जा प्रतिमा भान्जी ताराकान्त ज्वाइँ लगायत सबै सबैलाई लोक दोहोरी गीतका बादसाह राजु परिवार लाई ल्याउनु भयो अझै उहाँको जोडी सुहाउने शर्मिला गुरुङ दिदि वा बिमा दुरा अथवा उहाँकै समकालीन मित्रहरूलाई ल्याको भए यो एपिसोड सुनमा सुगन्ध हुन्थ्यो होला हुनत म गीत सङ्गीत बिष्लेशक त होइन तर टीका सानू आजको तारा हुन राजु दाइ कालजयी तारा राजु दाई र टीका सानू सङ्ग भन्दा शर्मिला दिदी बिमा दिदी वा उहाँकै समकालीन कोही ल्याएको भए अत्यन्तै खुसी हुन्थ्ये अझ
    तर अन्यथा नलिनुहोला १०० एपिसोड गौरवमय एपिसोड हो टीका सानू निकै प्यारी अनि प्रिय गायिका हुन तर पनि उनले बुझ्नेछिन गीत गाउदा अलिकति पनि निराशपन नलागी सुनियो खुसी लाग्यो ( अत्यन्तै प्यारो गीत आहा राजु परिवार दाजै लप यु )
    अन्त्यमा सम्पुर्ण सारङ्गी सन्सार परिवारलाई अझै उत्तोर उत्तोर प्रगतिको कामना र यो एउता सङ्गीतप्रेमीको सल्लाह सुझाब सम्झेर गल्ती भए माफी गरिदिनुहोका लप यु टीका सानू & राजु दाजी
    जय गीत जय लोक दोहोरी
    जय कला सस्कृती जय सङ्गीत
    रामु जि.सी.कमल ( धौलागिरी डिजिटल)
    तथा ताराखोला म्युजिक फिल्मस बाग्लुङ्ग

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +1

      धन्यवाद हजुरको सुझावको लागि
      १०० भागमा योजना भन्दा पनि टिका सानु र राजु परियारको हामीले साथ पाउनु राम्रो संयोग पनि हो ।
      हाम्रो यात्राको यो त एउटा खड्किलो मात्रै हो यात्रा निकै लामो छ । हजुरहरुको माया, साथ र सपोर्टले अझै माथी पुग्न सकियो भने यहाँहरुकै सुझाव अनुसार अगाडी बढ्ने छौँ ।
      निरन्तर साथका लागि धन्यवाद ।

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 4 года назад

      @@SarangiSansar परिवार अत्यन्तै आभारी छौ मीठो गीतको प्रस्तुति यो गीत सानैमा सुनेको आज पनि उस्तै आवाज राजु दाजी को वाओ वाओ वाओ उच्च- सम्मान हजुर हरु प्रती
      जय गीत जय सङ्गीत ...!!!

  • @mrkb3295
    @mrkb3295 4 года назад +3

    aaha raju dada tika dd best of luck.

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @omkawor164
    @omkawor164 4 года назад +3

    जहिले पनि बुडो हुन्न भन्छौ तिम्ले खालि
    फुलेकपाल खैरो पार्छौ मेहँन्दि हालि हालि ॥ टीका सानू यो जभाक धेरै मन परेयो 100 like👍️👍️👍️

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +1

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @yamkshetri3755
    @yamkshetri3755 4 года назад +2

    राम्रो छ कमल भाइ बैनी पर्तिमा लाई नि बैनिको यल्बम आओस हिट होस। सम्झना सबैलाइ ।जति हेरेनी धित मर्दैन ।सफलताको सुभकामना कमल भाइ

  • @dillikhanal4994
    @dillikhanal4994 4 года назад +3

    राजु दाइ र टिका बहिनिको आत्यन्तै राम्रो दोहोरी♥️

  • @prakashgotamey3647
    @prakashgotamey3647 4 года назад +2

    Wow my god kati chhito time bhayo chha tika sanu mero dang ko sanu ra raju dai ko ta kurai na garam dai ko geet na sunda khana khane man lagdaina thank you sarangi sansar KO all team lai.ma Kingston bat heradai .feri pani raju dai ra tika nanu geet sunne aasha ma chhu

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @shivakumarpoudel7677
    @shivakumarpoudel7677 4 года назад +7

    Very nice raju and tika ko yo live dohori

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +1

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @prakashgotamey3647
    @prakashgotamey3647 4 года назад +2

    Ani kamal ji pratima nanu ra raju pariyar dai lai fulko thunga ma bhaka ko herne man chha hai

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 4 года назад +4

    अाहा दामि छ,,बधाई छ 100 भागमा जानुभयकाेमा , अझै लाखाै कराेडाै भागमा पुगन सफल हाेस् सारङगि सनसार,,अनि राजुदाईकाे पछाडि बसनु भकाे राताे टिसट वाला भाईले टीका सानुलाई अाखा मारिमारि हेरिरहनु भयकाे कति राम्रो लागाे मलाई

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @gajendramagar1339
    @gajendramagar1339 4 года назад +2

    बाघ कहिले बूढो हुँदैन भन्ने उदाहरण राजुु हुन् स्वर त wow क्या छ टीका नि के कमWow😍👌

  • @kumarnaresh6405
    @kumarnaresh6405 4 года назад +6

    सारङ्गीसंसार टिमलाई हार्दिक बधाई एवम् प्रगतिपथको शुभकामना छ !!!! लकडाउन को बेला मा यसरी यो लाइब दोहरी त्यसमापनि हाम्रो लोक सम्राट राजुदाईको अवाज सुन्नपाउदा एकदमै खुसी लागो ............

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @kishandai.
    @kishandai. 4 года назад +2

    Wowoooo.! Raju dai hamra look Dohoree Kaa Raja.Ani Tika Baheni Pani Aile ko hami sabai ko mann mastika maa Basna Safal Look Dohoree geet ko Rani... Keep it up Dai& Baheni.Dhanyebad Sarangi Sanshar paribar

  • @buddhabuddha6806
    @buddhabuddha6806 4 года назад +4

    Dami lagyo

  • @yaggabk8036
    @yaggabk8036 4 года назад +2

    ## सारङी सन्सार लाई बधाई छ्💐💐
    समुधुर सोर का धनि नेपाली लोक दोहोरी का king राजु परियार लाई सलाम छ दङगाली चेली टीका सानू लाई आगामी दिन को शुभकामना ❤️❤️

  • @dorjeesherpa7519
    @dorjeesherpa7519 4 года назад +6

    Wow dawarika basuri ra saranggi , Raju , Tika , aru sabailai Namaskar yesarinai aja agi baros

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न पनि नभुल्नुहोला धन्यवाद ।

  • @motigurung8932
    @motigurung8932 4 года назад +1

    यती सुन्दर तस्बीर सोरको धनी राजु भाई 100 पटक सुन्दा पनी मन नबुझ्ने तीका सानु बैईनीलाई पनी अतिनै सम्झन 😍😍😍😍😍

  • @tikakaucha7865
    @tikakaucha7865 4 года назад +4

    100 bhag pugeko ma derai badhai sarangi sansar lai

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद ।
      हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला ।
      धन्यवाद ।

  • @somsiris14
    @somsiris14 4 года назад +1

    Wow कमल सर धेरै रामरो लागेव ।सारङगि सनसारको ऊततर ऊततर परगति को कामना ।

  • @damarbhaduroli5534
    @damarbhaduroli5534 4 года назад +3

    हिट हिट सुपर हिट

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 года назад +3

    सारङ्गी च्यानल समूह लाई धन्यवाद राजु परियार र टिका सानुको मिठो स्वर मिठो गित आह रमाइलो ।

  • @pritampandey9196
    @pritampandey9196 4 года назад +4

    Tika ra raju ustai dami

  • @gitadeviuprety
    @gitadeviuprety 4 года назад +2

    Ramailo Lok Dohori Raju
    pariyar ra Tika sanu ko
    sundar sor ma sabai Hajur
    haru lai Badhai pranam xa
    💐💐💐🙏🏻🙏🏻🙏🏻

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @chandrashingh1742
    @chandrashingh1742 4 года назад +61

    राजु दाइ र टिका बैन कोस्वर मन पराउने सबैलाई यता तिर स्वागत गर्दछौ

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 9 месяцев назад +1

    दुबै आदरणीय सांगीतिक व्यक्तित्वकाे निकै टक्कर परेकाे बिछट्टै रमाइलाे लाेकदाेहाेरी । हरेक शब्द र टुक्का अनुपम छन् । असाध्यै मन पर्याे । हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । सारंगी संसारप्रति हार्दिक आभार ।

  • @buddhabuddha6806
    @buddhabuddha6806 4 года назад +4

    Dherai ramro lagyo Tika sanu sister Raju dai

  • @baburam1583
    @baburam1583 4 года назад +1

    टाउको हल्लायर गाउदा अति सुहानि टिका सानुलाई ल बधाईछ ।

  • @mohanmohanbc567
    @mohanmohanbc567 4 года назад +4

    wow dami xa

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +1

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @ramk2332
    @ramk2332 4 года назад +1

    Sarngi sansar 100 vako badhai xa

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @sureshbc7672
    @sureshbc7672 4 года назад +3

    येत्रो भन्दा राजु दादा ले तै पनि टीका सानू impress भैनन खुसी लाग्यो

  • @dineshkul7633
    @dineshkul7633 4 года назад +1

    आहा कति रमाइलो हो🌹🌹🌹😍😘😘😘😘😍😍😍

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @shantaroka6723
    @shantaroka6723 4 года назад +7

    सर्बप्रथम त सारंगी सन्सार लाई यो उत्कृष्ट सयौं भाग सम्म को सफल यात्रा लाई हार्दिक बधाई तथा यस्ता अनगिन्ती भाग हरु को प्रतीक्षा रहने छ। साथै यो अबसर मा राजु परियार जि अनि टीका सानू जि को परस्तुती ले झनै रमाइलो भयो।

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @golkotekanxo3769
    @golkotekanxo3769 4 года назад +2

    Sarangi sansar ka sabaie tim laie 100 episode ko suvakamana

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @suryakhatri5526
    @suryakhatri5526 4 года назад +3

    टिका सानू को दामी तेस्को साथ मा राजु दामि

  • @narashbcnareshbc8141
    @narashbcnareshbc8141 4 года назад +2

    सारै राम्रो छ गित राजु परियार र टिका बोइनिको

  • @yadupoudel5643
    @yadupoudel5643 4 года назад +4

    सारङ्गी सन्सार 100 भाग पुगेकोमा हार्दिक बधाई तथा शुभकामना ।।।।।
    लोकगीतको बाद्शाहा राजुदाईमा नमन अनि टिका बहिनी दोहोरिको अब्बल गायिकालाई सम्मान छ 🙏🙏🙏🙏🙏🙏

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +1

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 4 года назад +1

    वा व कत्ती मीठो दोहोरी सारै रमाइलो लाग्यो दोहोरी दुनियाँ को राजा राजु दाइ लाई सलुट छ र टीका बहिनी लाई मिठो माया

  • @sitabasnet9828
    @sitabasnet9828 4 года назад +24

    टीका सानु मलाई एकदम मन पर्ने अनुशासित गायिका लाग्छ तर उनले लिड गर्दा उनी जति खुसि देखिन्छ तर उनी साईडमा बस्दा पनि खुसि भएर बसेको हेर्ने मन छ । पिलिज मैले लेखेको कमेन्टको आधारमा नराम्रो नलेखिदिनु होला ।

  • @jaykumarrai2964
    @jaykumarrai2964 4 года назад

    प्यारी बहिनी टीका सानू बहिनी र लोक दोहोरीको हस्ती राजु परियार दाइ अनि अहिले को बहुचर्चित लोक गायिका टीका सानू बहिनी लाई सच्चा माया गर्ने साथी हरु याता है

  • @indrahitang
    @indrahitang 4 года назад +17

    एकदम राम्रो गीत अनि त्यो बासुरी को धुन
    सारङ्गी सन्सार को १०० भाग मा कति राम्रो मादल को धुन
    यो १०० भाग मा बबाल गीत गाउने इनै टीका सानू र राजु दाइ हुन ।।
    सारङ्गी सन्सार लाई पनि धेरै धेरै शुभकामना ।

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 4 года назад +1

    राम्रो छ सारंग्गी संसारको भबिस्य धेरै शुभकामना !!!

  • @rukeshmagarmagarrukesh7615
    @rukeshmagarmagarrukesh7615 4 года назад +3

    Very good dohori

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @shivabk6432
    @shivabk6432 4 года назад +8

    सानो छँदा सुनेको गित आज फेरि पनि रमाइलो सङ्ग सुन्न पाइयो धेरै खुशी लाग्यो आदरणीय मेरो आइडल लोकगित का बादशाह राजु परियार दाजु र सुमधुर स्वर कि धनि समाज र संस्कृतिको ख्याल गर्दै निकै नै अनुशासित बहिनी टिका सानु को आवाज मा यो मिठो गित सुन्न पाइयो परदेश मै भएपनि धेरै खुशी छु र सारङ्गी संसार को उन्नति प्रगति को कामना गर्दछु धन्यवाद।।

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @chitragurung296
    @chitragurung296 4 года назад +4

    सारंगी संसार लाई बधाई छ।
    राजु परियार र टिका सानुको यो दोहोरो एकदमै मन छोयो। राजु परियारले एकदमै सरल भाषामा जवाफ दिन सकने खुबीलाई सम्मान गरनै पर्दछ। तर कुनै अनतरवरता होस् वा कसैसँग कुरा कानि गर्दा होस् वहाको बोलीमा सरलता पाइन्न। अलिक घमण्डी पारले बोल्नु हुन्छ झैं लाग्छ।

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +1

      धन्यवाद ।
      हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला ।
      धन्यवाद ।

  • @kamallama4262
    @kamallama4262 4 года назад +5

    राजु र टीका दिहोरी अति राम्म्रो

  • @NepaliSahityaSansar
    @NepaliSahityaSansar 4 года назад +37

    राजु परिवार हामी सबै नेपालीको शान हुन ❤️ नेपाली लोकदोहोरि क्षेत्रका जुन हुन जुन ...आउनूस सबै मिलेर यो भिडीयोलाई सकेको शेयर गरौं 🙏🙏

  • @kunwarhom5710
    @kunwarhom5710 4 года назад +2

    Tika xori ra raju bhai ko yo tiriri murali sunda sanchchai ma kun sanshar ma puge feri pani yestai geet xitai sunna payiyosh hajur harulai ra hajur haru lai jutaune saranggi sanshar lai dherai dherai dhannyabad

  • @chhabinepali5208
    @chhabinepali5208 4 года назад +3

    टीका र राजु को धेरै राम्रो छ गित

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 года назад +2

    हार्दिक बधाई तथा धन्यवाद टीका नानीलाई साथ दिनै बैनिले मिस्टेक गरि राहाछंन

  • @karnakhadka7261
    @karnakhadka7261 4 года назад +3

    आहा अति मिठो दोहोरी गीत रमाइलो लग्यो👌👌👌👌👌🧡💙💚💜💜💛

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +1

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @chudamahato7122
    @chudamahato7122 4 года назад +2

    सारै मन पर्यो मलैइ टीका र राजु दैई को गीत टीका जि को त हासो नैइ मीठो छ

  • @bikashtamang9398
    @bikashtamang9398 4 года назад +33

    सर्ब प्रथम सारंगी सन्सार लाई १०० सैयौ भाग सम्मको यात्रा अजा सरै रमाइलो लाग्यो राजु ।दाइ लाई धन्यवाद अनि टीका बैनिलाई शुभकामना ।छ।प्रबास साउदी अरेबिया ।।

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +2

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

    • @dipakstoneheart7609
      @dipakstoneheart7609 4 года назад +1

      @@SarangiSansar i6yt

  • @kamalbaniya2364
    @kamalbaniya2364 4 года назад +4

    दुवै जना दोहोरी छेतरका महान कलाकार को यो जमघटमा सांगितिक भिडनतको अतुलनिय ओजसवी तेजको संगम बनयो यो दोहोरी । आभारी छु कलाकारहरु र आयोजक सारंगी संसार परती । कलाकारहरुको कलाकारीतालाई उचच सममान ।

  • @sumanbishowkarma6327
    @sumanbishowkarma6327 4 года назад +1

    I like both singer couple raju and tika ... and also nice song ... 💝💝🇳🇵🇳🇵🇳🇵

  • @aavashrai828
    @aavashrai828 4 года назад +4

    Top ten कलाकार राजु & टीका सानू रमाइलो दोहोरी ।

  • @gyanuthapa9556
    @gyanuthapa9556 4 года назад +1

    sarangi sansar lai 100episode ko lagi bises shubhakamanaa ani raju dai ra tika didi dohari le manai xoyo

  • @girisuraj1981
    @girisuraj1981 4 года назад +24

    सदाबहार गायक दोहोरी को हिरो राजु दाई र पछिल्लो समयमा निकै चर्चा बटुल्न सफल बैनी टिका को दोहोरी ले निकै मन प्रफुल्ल बनायो

    • @anilkarki9047
      @anilkarki9047 4 года назад +2

      अति सुमधुर स्वोर साथै मन छुने गाना 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🥀🥀🥀

  • @rameshpariyar5443
    @rameshpariyar5443 4 года назад +1

    Sarbapratham ta sarangi sansar ko yo lokpriye charchit episode 100 vag pugeko ma badhai xa ani aagami episode lai safaltako suvakamana dinxu.Ra Nepali lok dohori xetra ka king aadarniye daju Raju pariyar ra bahucharchit gayika Tika sanu ko mitho vocal ma sarai mitho moulik lok vaka aajako live ma yes git ki gayika Bishnu Majhi lai pani samman ra samjhana xa. Dherai ramro git dherai ramro damdar live. Sampurna team lai dherai dherai dhanyabad ra safaltako suvakamana xa.

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद ।
      हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला ।
      धन्यवाद ।

    • @rameshpariyar5443
      @rameshpariyar5443 4 года назад

      @@SarangiSansar has sir.

  • @hastab.m6420
    @hastab.m6420 4 года назад +25

    राजु परियार दाई अनि टीका बहिनीको दोहोरी साँच्चीकै साह्रै नै रमाइलो अनि धमाकेदार हुन्छ आज पनि ठिकै मन पर्यो

  • @binbahadurbasnet4517
    @binbahadurbasnet4517 4 года назад +2

    सारङी सन्सारले 100 भाग पूरा गरेकोमा बधाई छ,अब यसरी नै गित,संगीतलाई दर्शक माझ निरंतरता पस्केर दर्शकलाइ सधै मनोरञ्जन दिइराख्न सकोस र लाखौलाख भाग पुर्याउन सकोस अग्रिम शुभकामना ।।

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @ravibk6929
    @ravibk6929 4 года назад +3

    तिरिरि मुरली बज्यो यकदमै रमाइलो दोहोरी सारै मन पर्यो धन्यवाद गायक गाईका र सारङ्गी संसार अल ईऊनिट लाई धेरै धेरै धन्यवाद र 100 भाग पुगेको मा सुभकामना

  • @rajubudhathoki856
    @rajubudhathoki856 4 года назад +1

    nice dohori song

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 4 года назад +5

    Congratulations sagangi sansar lai ani Raju daiko fan haru hajur garum ta

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +2

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @sumanrai7420
    @sumanrai7420 4 года назад +21

    आज जति रमाइलो र राम्रो कुनै कारेक्रम्मा लागेको थेन मलाइमात्र होकि अरुलाइपनी तेस्तै लागो साथिहरु कमल पनि कति खुसी देखियेको🤗🤗🤔🤔💖❤️💖❤️

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 4 года назад +27

    राजु सरको त हामो देश को लो गित को किङ हुनुहुन्छ तर पछि को टीका दिदी पनि उतिकै हुनुहुन्छ र आज सय भाक पूरा भएको म हामी लाई पनि खुशि लागेक छ आज को दुइवका को दोहेर हेरेर सारैइनि मन छुतो एसरि नै आगमिदिन मा पनि अगरि बडेरेर आअोस तेहि चाहान छ

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +2

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

    • @bimalagurung170
      @bimalagurung170 4 года назад +2

      Z

  • @khadkakanchha7935
    @khadkakanchha7935 4 года назад +1

    खुसी लाग्यो राजु दाइ र टीका सानू को शब्दमा निखार आयो स्मरणीय सब्द खेल्नु भो सलाम

  • @suklaloli8973
    @suklaloli8973 4 года назад +19

    टीका बैनी दङाली हुनुमा गर्भ लाग्छ धेरै धेरै पर्गतिको शुभकामना बैनी

    • @rajankhadka8228
      @rajankhadka8228 4 года назад +1

      Dang ka manxe lai matra garva hunxha ra hamilai chahi hunna ra sir?? Hamilai ta sunna paya ni garva lagxa.

  • @anandalamichhane
    @anandalamichhane 4 года назад

    राजु परियार अनि टिका सानुको दोहोरीमा एक बिषेश मिठास शब्द चयनमा उत्कृष्टता सुमधुर सलल बग्ने नदि झै सिलसिलेवार सवालजवाफ अद्दितिय नै हुन्छ्।झन दुबै जना प्रतिद्वन्द्वी भएर गाउँदा त बिषेश हुन्छ त्यो क्षण ।सम्मान दुबै कलाकार मा साथै सम्पुर्ण टिमलाई। 🙏🙏🙏🙏👍👍👍

  • @kabirthapa3379
    @kabirthapa3379 4 года назад +6

    Nice x tika ji rw raju sr lai agrim badhai x

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +2

      धन्यवाद ।
      हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला ।
      धन्यवाद ।

  • @zunujunu7430
    @zunujunu7430 4 года назад +1

    आहा राजु दाइको स्वर सुन्न पाउदा मन नै आनन्द हुन्छ ❤️❤️❤️❤️❤️उत्कृष्ट दोहोरी 👌👌👌👌👌

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 года назад +27

    हाम्रो लमजुङे को सान राजु दाजु वा वा क्या दामी शब्द मक्ख्खै अनि अलमल नै परिन टीका त किन बेसुर हुन हुन लागेको क्या सारै मजा आयो टीका राजु दाइ को अझै प्रगति हुँदै जाओस् शुभकामना

    • @bhupesholi2391
      @bhupesholi2391 4 года назад +4

      Nepal kai san ho ni raju ❤ ❤ ❤ ❤

  • @susmamukhiya6279
    @susmamukhiya6279 4 года назад +4

    राजु ब्रो र टिका सिस को दोहोरी राम्रो छ। लब यु बोथ अफ यु

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +1

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @SuRyA-n8b2v
    @SuRyA-n8b2v 4 года назад +8

    स्वर सम्राट #राजु_परियार दाजु,सुमधुर स्वरकी धनी #टीका_सानू गायन/स्वर/शब्द/बाद्यवादन सम्पूर्ण राम्रो समीश्रणले भरिपुर्ण छ,#सारंगी_संसार यसरी नै मीठा गित संगित पस्कदै #१००यौ भाग मनाएजस्तै #हजारौं हजार एपिसोड सुन्न हेर्न पाऊँ उतरोउतर प्रगतिको कामना मन मन्दिरमा बस्न सफल होस् ।

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +1

      धन्यवाद ।
      हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला ।
      धन्यवाद ।

  • @dilipbc4436
    @dilipbc4436 4 года назад +19

    आजको दोहोरी अहिले सम्माकै नम्मर वान
    हूनत टिका सानू र राजू दाइको हरेक दोहोरी सूपर हिट नै हून्छन एक घण्टा बितेको थाहै भयन ।।बधाइ छ. I LIKE

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +1

      धन्यवाद ।
      हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला ।
      धन्यवाद ।

  • @akashkarki4838
    @akashkarki4838 4 года назад +9

    राजु परियार का ती मौलिक पुराना भाका मा निकै रमाइलो दोहोरी प्रस्तुत गर्नु भएछ धेरै खुशी लाग्यो कमल जी फ़ेरि पनि यस्तै यस्तै पुराना भाकामा राजु दाइ कै आवाज मा दोहोरी सुन्न पायोस आसा गर्दछौं

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +1

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @prakashsunar7538
    @prakashsunar7538 4 года назад +3

    Sarangi sansar ko 100 bhag ma raju pariyar ra man Parne gaika tika sanu ko dohori Sarai ramro xa Kamal sir lai safalta ko suvakamana 🙏😍😍

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद ।
      हजुरको मायाका कारण आज गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      जहाँ हुनुुहुन्छ सुरक्षित रहनुहोला ।
      धन्यवाद ।

  • @adhikarinabraj2034
    @adhikarinabraj2034 4 года назад +5

    धेरै धेरै बधाई छ सारङी सन्सार लाई 100 भाग पूरा गरेको मा आउदा दिन हरु मा पनि यस्तै पर्गती को शुभकामना ।
    साथ साथै यति राम्रो भाका मा टीका सानू र राजु परिवार लाई 🎤🎤🎤🎤निकै राम्रो गाइदिनु भयको मा 🥀🥀🥀🥀

  • @mohanmohanbc567
    @mohanmohanbc567 4 года назад +2

    दोहोरि सुन्दा सुन्दै नाच्न मन लाग्यो।

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद ।
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @bhagawankhatri
    @bhagawankhatri 4 года назад +57

    प्रत्येक Episode को Time यति नै हुनु पर्छ भन्ने जति हाजिर गरुम है ।।।।।।

    • @SarangiSansar
      @SarangiSansar  4 года назад +1

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @narayanikarki3263
    @narayanikarki3263 4 года назад +1

    दुबै जनाको कडा व्यंग्यका साथै १०० भागमा प्रवेश गरेको साराङ्गी संसारको उत्तर उत्तर प्रगतिको कामना ।

  • @lalbahadur262
    @lalbahadur262 4 года назад +13

    सार्है मिठो रमाइलो दोहोरी सुन्न पाइयो यो कोभिद 19 ले सन्सार लाई तनाव दिएको बेला जहाँ जस्तो अबस्थामा रहेपनी सुरक्षित रहनु होला म यु ए इ बात हेर्दै छु असाध्यै मजा आयो love you all

  • @preetsinghbatth4790
    @preetsinghbatth4790 4 года назад +1

    King of Nepal folk songs Raju and Tika

    • @SarangiSansar
      @SarangiSansar  4 года назад

      धन्यवाद । Thank you So Much
      हजुरहरुको मायाका कारण गित ट्रेण्डिङ ५० बाट प्रवेश गरी अहिले ४८ सम्म आएको छ अझै पनि लाईक, सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
      र हाम्रा नयाँ पुराना सबै भिडियो खोजी खोजी हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
      धन्यवाद ।

  • @jitbahadur3925
    @jitbahadur3925 4 года назад +3

    I love both of you...... But Tika sanu little bet try.. 8 love raju Dai...... Raju is king.