रबिन र सुमनको पुतलीमाया चलचित्रमा टिका र सुशिलाको यस्तो रोल,उधुम रमाईलो दोहोरी Sarangi Sansar Ep.545

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024

Комментарии • 255

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Год назад +19

    असाध्यै मन पर्ने मेरा प्रिय कलाकार हरूकाे रमाइलो दाेहरी ❤ धेरै आनन्द लिए धेरै बधाई तथा धेरै शुभकामना ❤

  • @ramgiri3328
    @ramgiri3328 Год назад +9

    टीका सानु ,अष्मिता डल्लाकाेटी र रेणुका भट्टराईलाई हिराेईन बनाउँदा अति सुहाउँदो हुनेछ ।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Год назад +25

    आहा सोचेको भन्दापनि धेरै उत्कृष्ट छ दोहोरी सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु र यस सारङ्गी सँसारका सञ्चालक कमल कुमार बिस्वकर्मा लाई उच्च सम्मान छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सम्मान छ विशेष गरी उत्कृष्ट स्वर कि धनी टुक्का कि खानी अब्बल अनि अनुसासित सोझि इमान्दारिता को खानी दोहोरी कि रानी आँखा मा राखे पनि नबिजाउने गायिका टिका सानु बहिनी मिठो सम्झना छ बहिनी हजुर को दोहोरी हेरेर दिनभरि काम गरेको थकाइ मेट्न पाउँदा गर्भ लाग्छ मलाई बहिनी हजुर को प्रगती मा म जति खुसी हुन कोहि पनि सक्दैन जस्तो लाग्छ मलाई प्रत्येक पाइलामा ठेसठक्कर नलागि अझै प्रगति को लाखौँ लाख शुभकामना व्यक्त गर्दछु प्यारी बहिनी टिका सानु 💘💘💘💘💘💘💘💘💘 हाल साउदी अरब बाट हेर्दै 🙏

    • @gopalruchal9380
      @gopalruchal9380 Год назад +1

      Suman pariwar nepalko number 1 live ko king

    • @belkumarisunar690
      @belkumarisunar690 Год назад +1

      हजुर जति खुशी हुनुहुन्छ त्यति नै खुशी मलाई पनि लाग्छ है भाइ

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 Год назад +1

      @@belkumarisunar690 धन्यवाद दिदि हजुर 🙏🙏

    • @sunilchettri5376
      @sunilchettri5376 Год назад

      T th Fq😊 by 9 by😅

    • @laxmichaulagain5828
      @laxmichaulagain5828 Год назад

      3m🎉😢 the 5😅

  • @madanthapa9078
    @madanthapa9078 Год назад +4

    Tika de Ko mitho tukka le man xoyo ho. Sampurna ma lakh -2 badhai xa 🎼🎼🎼🎻🎻🎻🎷🎷🎷💯💯💯🇳🇵🇳🇵🇳🇵

  • @dgdiaries2053
    @dgdiaries2053 Год назад +7

    मेरो लागि यो दोर्सो मन पर्ने रिले दोहोरी हो । यसको लागि सारङ्गी संसार का सञ्चालक कमल सर लाई धन्यवाद। विषयवस्तु बनाई गाएको गीत सारै रमाइलो लाग्छ। रविन लामिछाने, सुमन परियार,टीका सानु लगायत सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना।❤❤❤

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +2

    नौलो रोचक बिषयमा अति नै रोचक घोचक दोहोरी सुन्न पाउँदा अति खुशी लाग्यो , सुमन र रबिन को टुक्का प्रहार लाई टीका सानू लगायत गायिका समूहले सामना गर्न हम्मेहम्मे देखियो ,
    कमल सर भाग दुई मा जेरी लाई सहभागी गराएमा अझै रोचक हुन्थ्यो होला भन्ने आशा मा छु ,
    सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद ,
    जय सारङ्गी सन्सार !!!

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 Год назад +2

    दोहोरी साह्रै रोमान्टीक लाग्यो ।यि दोहोरी गायक गायिकाको कला,प्रतिभा र क्षमता देख्दा अचम्म लाग्छ!सबै को जय होस ।

  • @thaparam4860
    @thaparam4860 Год назад +8

    सुशीला बैनी हाम्रो समाजमा काे गर्विलो छोरी हुन्

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Год назад +26

    एकदमै राम्रो छ दोहोरी।सुसिला जिको अागमन भयो दोहोरीमा ।खुसि लाग्यो।

    • @ramjighimire4918
      @ramjighimire4918 Год назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😮😮😮😅😅😅😅😅😅😊😊😊😊

    • @YasodhaTimalsina
      @YasodhaTimalsina 11 месяцев назад

      ​Hi m by😢😢

  • @kumar_skb
    @kumar_skb Год назад +1

    कहिलेकाही रमाइलो पनि गर्नु पर्छ यो दोहोरी पनि रमाइलो भयो।तर शुसिला लाई देखे पछि रुवाउने मन छुने शब्द मन लाग्छ

  • @lilaramnepali8391
    @lilaramnepali8391 Год назад +5

    अत्यन्तै ठट्यौली अनि रमाइलो रिले लाईभ दाेहाेरी सम्पूर्ण कलाकारहरुलाई उच्च सम्मान छ।

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 Год назад +3

    तगडा तगडा मान्छेको जुदाई परेछ रमाइलो लाग्यो😂

  • @richagiri6886
    @richagiri6886 Год назад +5

    Kati ramailo cha dohori
    Suman bhai ley kati hasaunu bhako
    Hasdha hasdhai sakiyecha geet ta
    Love you so much everyone ❤

  • @yamprasad9453
    @yamprasad9453 Год назад +6

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ 😂😂😂😂

  • @gopalruchal9380
    @gopalruchal9380 Год назад +3

    Suman pariwar vayasi aru k chahiyo ra suamnnn the best ho best nepalko number 1 live ko kingg

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 Год назад +2

    नछेउ तिर नमिल्या कुनो सामसुङ फोनले खिच्नी झै थुतुनो😂😂😂rock man suman😂

  • @rajendragajamer1929
    @rajendragajamer1929 Год назад +2

    दोहोरी राम्रै लाग्यो अझै टिका जि अनि शुसिला जि सँगै भएर गित गाउदा अझै हर्सित भको छु तर एक अर्कालाई आलोचना गर्नु भन्दा तारिफ गरेर गाएको भए अझै राम्रो सुनिन्थियोकी जस्तो लाग्यो

  • @baltamang9038
    @baltamang9038 Год назад

    बि बि अनुरागी ज्यू र प्रतिमा बहिनीले सुरुमा सारंगी संसार सुमधुर स्वरमा आनन्द आयो।।
    सारै मज्जा आयो आजा नाक चाहिँ हो गीतमा भने झै पुतली फ्लिमको हिरोइनको।

  • @saraswatithapa2725
    @saraswatithapa2725 Год назад

    रबिन भाइ मेराे १ भनाई राख्न चाहान्छु माईन नगर्नु हाेला तिक्रा भन्ने ठाउँमा छाेटाे कपडा भन्नू भयकाे भय राम्राे हुन्थ्याे कि किन भने तपाईं हरु जस्ताे अग्रर्ज कलाकार ले यस्ताे शब्द काे गित गाउँदा अलि स्वाउँदैन कि जस्ताे लाग्याे जे भय पनि तपाईं हर्काे सफल्ता काे सुभ कामना 🌹🌺🌹🌺🌹🌷❤️🌷❤️🌷

  • @suryasurya915
    @suryasurya915 Год назад +2

    अाहा कति राम्रो र रमाइलो दाेहाेरि सुन्ना पाउदा मन धेरै खुसि र हर्स भयाे अबा छिटाे नै अर्काे भाग लियारा अाउनु हाेला र कमल सर लाई नमस्कार साथै रबिन सर र सुमन र लाई पनि

  • @puskalsharma293
    @puskalsharma293 Год назад +3

    अाहा बबाल छ दाेहाेरी तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁 धेरै राम्राे छ बधाई छ सम्पुर्ण लाई 👌👌👌🌹❤️🇳🇵

  • @ritabika767
    @ritabika767 Год назад +4

    Aaj ko yo dohori atti ramailo ki haas da haas da pet nai dukhyo kahile haki ta asto dohori ni sanu parxa ta ra tika ra rabin vayra jhan ramailo

  • @laxmibk2201
    @laxmibk2201 Год назад +8

    टीका दिदी भयकाे दाेराेरि यसै राम्राे🙏❤️

  • @susilagyawali7643
    @susilagyawali7643 4 месяца назад

    हास्दा हास्दै सकियो सारँगि सन्सार रोदिघर परिबार लगायत कलाकार सम्पुर्ण लाइ हिमाल्भन्दा अग्लो सुभ कामना

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स Год назад +3

    आहा अत्यन्तै राम्रो शब्द

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 Год назад +1

      अझै मलेसिया मा हुनुहुन्छ सर

    • @मौसमरावत-ग1स
      @मौसमरावत-ग1स Год назад

      @@rameshgirirolpa4978 हजुर सर मलेसिया मै छु हजुर पनि

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 Год назад +1

      @@मौसमरावत-ग1स म चाहिँ साउदी आको सर मलेसिया बाट घर आएर ८महिना बसेर फेरि फर्केको सर

  • @laxmipaudel2792
    @laxmipaudel2792 Год назад +1

    यी सुमन अति मन पर्ने गायक थिए
    जब कमला सग को दोहोरी मा अर्को कलाकार लाई अपमानित गरे त्यस पछि हेर्नै मन पर्दैन!!!

  • @chandrabishwakarma4923
    @chandrabishwakarma4923 Год назад +4

    विषय प्रसङ्ग खुब मन पर्यो यो दोहोरी गितको । सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।खुसी लाग्यो।❤❤

  • @sushilbc8929
    @sushilbc8929 Год назад

    सुमन सर का सब्द का प्रहार आहा कला भनेको यइ हो

  • @Umesh9157
    @Umesh9157 Год назад +10

    Suman is a Lok Star ⭐✨

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Год назад +7

    Wow kya damdar prastuti hasne ra hasune Kamal sir best of luck & Thankyou all singers 🎉🎉❤❤

    • @kamalkhadka1653
      @kamalkhadka1653 Год назад +1

      सबै हस्तिहरू लाई सम्मान छ

  • @nepalisarita6117
    @nepalisarita6117 Год назад +2

    Naya prastutiko lagi thank you so much all teem aajvoliko director lai ramro counceling dinuvax

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Год назад +2

    यो दोहोरी ले नि भाग खान्छ जसतो छ बधाई छ सबैलाई

  • @narbahadurgomden6603
    @narbahadurgomden6603 Год назад

    अत्ति राम्रो दोहोरी मलाई मन पर्यो अत्तिईनै ल

  • @rajkumarsunar9912
    @rajkumarsunar9912 Год назад +2

    आह कति रमाइलो geet ❤सबैले एकचोटी हेर्नु सुन्नु होला ❤🙏🙏🙏

  • @nareshsoni1829
    @nareshsoni1829 Год назад

    दोहोरी चाहिँ खत्रा कति हाँस्नु र यो भन्दा हाँस्ने ठाउँ अन्त काँ होला र😂😂😂😂

  • @narupulami6654
    @narupulami6654 Год назад

    बहुत राम्रो कमेडी दोहोरी कति हास्नु के ।

  • @jossankhan1931
    @jossankhan1931 Год назад +2

    Sushila gautam ko sor sabda manche 👌👌👌👌👌👌

  • @mansingh4880
    @mansingh4880 Год назад +2

    Ekdamai thateuli parako dohori ramailo cha best of luck to all sarangi team

  • @keshavadhikari8704
    @keshavadhikari8704 Год назад

    अब अर्को गायिका ल्याएर नयाँ नायिका बनाएर भाग २ नि ल्याउनु पर्छ है कमल दाई

  • @kisanthapa8161
    @kisanthapa8161 Год назад +2

    हाँस्दा हास्दै गित फेरी दोहोराएर सुन्दैछु

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 Год назад

    अरु त तेस्तै हो टीका र रबिन को जोडी उत्कृष्ट लाग्छ

  • @fimashthapa8864
    @fimashthapa8864 Год назад +2

    Sarai man maryo yestai yesatai dohori liyera aaunus hai ...?

  • @Durakailo
    @Durakailo Год назад +2

    अल टिमलाई धेरै धेरै शुभकामना
    हाल हरियाणा भारत बाट ।

  • @dhanbahadur4391
    @dhanbahadur4391 Год назад +2

    JHORLE 🙏 vak 2 ni chitai aunu pareyo hi heurani chej hunu pareyo Nirjala Gurung leuda kastho hola 😅🎤

  • @rajendraadhikari4915
    @rajendraadhikari4915 Год назад

    रमाइलो प्रसङ्ग ! साच्चिकै कथाले माग गरे बमोजिम सिन दिने हिरोइनहरुले त कतै चित्त दुखाउदैनन ? !

  • @krishnabasnet5383
    @krishnabasnet5383 Год назад

    हैत लास्ट्मा सुमन परियार को टुक्का सुनेर सम्झी सम्झी हास्दा पेटै दुख्यो😂😂😂😂🤣

  • @keshavadhikari8704
    @keshavadhikari8704 Год назад

    सबै राम्रो कलाकारको बिच मा फेरी सुशिला को नि बवाल आउन थाल्यो

  • @sagerkhatri6714
    @sagerkhatri6714 Год назад +9

    आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है हजुरलाई

  • @laxmanjoshi7433
    @laxmanjoshi7433 Год назад +2

    एकदम राम्राे नयाँ बहिनिकाे आगमन भएछ राम्राे लाग्याे

  • @sabinakholaula7052
    @sabinakholaula7052 Год назад +1

    दोहोरी का राजा रानी एकै ठाउ मा भय पछी रमाईलो अति भो

  • @shivlal6829
    @shivlal6829 Год назад +1

    फिलिमी क्षेत्रको बिषय बस्तु बनायर गीत गाउनु भो सबै कलाकार धन्यवाद यसको भाग 2पनी ल्याउनु है

  • @chetragurung1149
    @chetragurung1149 Год назад +3

    धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +2

    यति राम्रो रमाइलो दोहोरी झन्डै छुटेको सम्झना छ सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉❤❤❤❤❤

  • @ramanupatha3922
    @ramanupatha3922 Год назад

    सुमन परियार😋😋😍😍

  • @premram2103
    @premram2103 Год назад +1

    Atti utkrist prastuti dinu bhayo all team lai subha kamana chha 🙏🌹🙏 👌👌👌👌👌😊😊😊 👍👍👍

  • @ritalimbu8087
    @ritalimbu8087 Год назад

    Sarb partham ta sarangi sansarlai sammanka sat namskar x aaja derai lamaila dohorika satma barist kalakarharuko satma ekdamai ramailo ra hasaunu khalko dohori dekn ra sunna payakoma atentai khusi xum sampurn kalakar timlai safaltako suvkamna x.

  • @narayanwagle6961
    @narayanwagle6961 Год назад

    Aaha kati ramailo dohori 😢😢

  • @bhimshrestha8889
    @bhimshrestha8889 Год назад +1

    सारै मनपरो सबैमा शुभकामना 🙏🙏❤️❤️💃💃

  • @somkumarbanjin1574
    @somkumarbanjin1574 Год назад

    धेरै रामईलाे छ । एकचोटि जिज गुरुङ र निर्जला गुरुङ को दोहोरी सुन्न पाउन कमल जि।

  • @saraswatiadhikari8518
    @saraswatiadhikari8518 Год назад

    Om shanti

  • @Archana-paneru
    @Archana-paneru Год назад +1

    नमस्ते🙏शुभकामना 🎉🎉🎉 सम्पुर्ण पुतली माया टीमलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏

  • @dharanidharvinady-lg5en
    @dharanidharvinady-lg5en Год назад

    अति रोम्यन्टिक लोक दोहरी

  • @jeevangurung468
    @jeevangurung468 Год назад +1

    दोहोरी त उदुम जक्कास छ तर अलि भल्गर लाग्यो शब्द हरु 😅😅 बिचरा टिका लाई उकुसमुकुस नै भै सक्यो 😅😅😅

  • @ashokbihari7208
    @ashokbihari7208 Год назад +1

    आहा कति राम्रो रमाइलो दोहोरी शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉🎉

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Год назад +1

    मिठो भात मासु खादा खादै सिदिएको जस्तो भयो यो दोहोरी 😁😁😁😁😁😁😁😁😁😁😁😁🙏🙏💘💘💘💘💘🌷🪴🥰😍🌾🌹

  • @kamalabhandari4597
    @kamalabhandari4597 Год назад

    Kati ramailo dohari

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Год назад +2

    Aaha nikai ramailo Dohori majja aayo all teem lai hardika badhai xa hahahahahahhaa hahahahahhaha🙏👌👌👌♥️♥️♥️♥️♥️🇳🇵🇲🇾

  • @katawulkatawul2776
    @katawulkatawul2776 Год назад +1

    अति सुदर सपुर्ण गाऐक गाईका काे प्रस्तुति है

  • @nisugairee1195
    @nisugairee1195 Год назад

    Dharai ramro X ramilo Lago ❤️❤️❤️❤️

  • @indranepali181
    @indranepali181 Год назад +4

    Wow tika dami ❤❤

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +2

    धेरै धेरै रमाइलो दोहोरी ❤❤❤❤❤❤😂😂😂😂😂😂🎉🎉🎉🎉❤❤❤

  • @kasbirsarki9079
    @kasbirsarki9079 Год назад +2

    Waw dami ❤

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +1

    आहा कति रमाइलो दोहोरी 🇳🇵🙏🍒🌹🌹🍇

  • @ashishlama5449
    @ashishlama5449 Год назад

    Susila Gautam Kati beauty ho m tw fida vye

  • @babukeshi5608
    @babukeshi5608 Год назад

    Babal ramailo dohori 😅😅😅😅

  • @laxmipariyar2643
    @laxmipariyar2643 Год назад

    Suman vai ko dohari man paraune haru yata hajir humm ta

  • @soorajqatar6263
    @soorajqatar6263 Год назад +2

    सारहै रमाइलो लाग्यो

  • @rameshchhetri6349
    @rameshchhetri6349 Год назад

    Super dohori bhadhai xa all timlai

  • @bishnuacharya3269
    @bishnuacharya3269 Год назад

    Tika ko bani dherai n ramro x aafule gauda matrai khusi arule gauda malin vayra basxe

  • @chhayachhaya3430
    @chhayachhaya3430 7 месяцев назад

    सुसिलाको Big fan

  • @kajirambasnet3268
    @kajirambasnet3268 Год назад +1

    टिकटक हेरेर आएको म त राम्रो लागेर

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi Год назад +3

    राम्रो छ

  • @BirkhaBk-xe2jn
    @BirkhaBk-xe2jn Год назад +1

    Tika di ali dheraeee risaunu vo jasto xa

  • @santkhadka1229
    @santkhadka1229 Год назад +1

    malai asadhdhai man paryo full video herda best of luck hole team

  • @Anishathapamagar04
    @Anishathapamagar04 Год назад +1

    Sarangi sansar rodhi gharma xuttai khalko dohori lyaunu bhayexa jaye sarangi sansar jaye git jaye sangit sampurna kalakar parati samman byakta gradaxu

  • @prakashchhetri8058
    @prakashchhetri8058 Год назад +1

    ❤❤❤❤sushila gautam

  • @tek.dangali8893
    @tek.dangali8893 Год назад +1

    नया कलाकार को पनि राम्रो रहेछ स्वर.सुपर nice 👍👍❤❤

  • @bhaktabahadurthapa8995
    @bhaktabahadurthapa8995 Год назад +2

    Sarangi sansar kary Karam Ajhai fulos falos

  • @technicalharka
    @technicalharka Год назад +5

    Nice

  • @akmalkhan-qb9fy
    @akmalkhan-qb9fy Год назад +1

  • @meenukutty7643
    @meenukutty7643 Год назад +2

    Kobhit re haaaaa

  • @tilaksharma1873
    @tilaksharma1873 Год назад

    Khatri khatra ❤❤❤

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi Год назад +2

    रबिन को बुढी खोइ? नेपाल मा कि जर्मनी मा

  • @vlogingwithshristi
    @vlogingwithshristi Год назад +2

    क्या दामी लागो

  • @sunilbhattarai5585
    @sunilbhattarai5585 Год назад +1

    अाहाहा साह्रै अानन्द अायाे गित सुन्दा

  • @bharatbahadur8855
    @bharatbahadur8855 Год назад +2

    आहा कति रमाइलो हो😂😂❤❤🙏🙏

  • @arjunadhikari4962
    @arjunadhikari4962 Год назад +1

    रमाइलो कथामा ठिक ठिक

  • @sushilabudhathoki7673
    @sushilabudhathoki7673 Год назад +1

    एकदम राम्रो दोहोरी

  • @rscreation5825
    @rscreation5825 Год назад

    aajkal ma siddarth vai ko fan vako chu

  • @yogessubedi9478
    @yogessubedi9478 Год назад +1

    sabaijana abbal kalakar hununxa samman xa. yesaimathi Susila sis ko sabda sirjana excellent xa