Это видео недоступно.
Сожалеем об этом.

Live Dohori रेशम निर्दोश र टीका सानुले मन चसक्क चसक्क हुने गरी गाए सुमधुर दोहोरी नयाँ भाकामा ~108

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2020
  • Watch New Nepali Live Dohori 2077 Lahure Paltanma "लाहुरे पल्टनमा" - Episode 108 By Resham Nirdosh VsTika Sanu MUSIC : Jhalak Sangeetam only on Aalap Studio's official RUclips channel.
    #Reshamnirdosh #TikaSanu #Aalapdohorighar #Livedohori
    🎶 AUDIO CREDITS
    Vocal
    Resham Nirdosh - Lead Vocal
    Mohan Kc
    Deepak Sunar ID
    Tika Sanu - Lead Vocal
    Madhu Rasaili
    Deepa Lamichhane
    & Friends
    Music
    Jhalak Sangeetam
    Musicians
    Keyboard
    Jhalak Sangeetam
    Flute
    Chandra Lama
    Sarangee
    Kamal Kumar Bk
    Dholak
    Shiva Anurag
    Madal
    Biru Thapa
    Amar roka
    Recordist
    Rem Bhanja
    🎬️VIDEO CREDITS
    Camera Team
    Tarakanta Team
    Edit
    Bishnu Sharma
    Post Production
    Aalap Recording Studio, Samakhu, Kathmandu
    9849155097
    🙏 Special Thanks:-
    Rajendra Aryal
    IT Adviser
    OUR OTHER SUPERHIT LIVE DOHORI LINKS
    DAMAIKO CHHORO :- www.youtube.co....
    DARSHAN HAJUR :- www.youtube.co....
    MATO KATI CHAPARI AALIMA :- www.youtube.co....
    JHIM JHIM PANI PAREKO RAAT :-www.youtube.co....
    ZINDAGI GARNE KHANE :- www.youtube.co....
    GURSINIKO GADOMA :- www.youtube.co....
    OUR POPULAR SONGS LINK
    ZINDAGI :- www.youtube.co....
    SUNAMAYA:- www.youtube.co....
    JHAM JHAM PANI PAREKO RAAT :- www.youtube.co....
    TIMRO PATI MERO PIRATI :- www.youtube.co....
    SWASNI PIDIT :- www.youtube.co....
    OUR LEGENDS
    Jhalak Man Gandharwa
    Subi Shah
    Kalyan Serchan
    Dharmaraj Thapa
    Deu Bahadur Dura
    Dirgharaj Adhikari { Bhedikharke Saailo}
    Gyanu Rana
    Narayan Rayamajhi
    Narayan Gopal
    Kumar Basnet
    Gopal Yojan
    Tara Devi
    Ram Prashad Khanal
    Shambhu Rai
    Arun Thapa
    Gopal Yojan
    Tara Devi
    Koili Devi
    Komal Oli
    Bam Bahadur Karki
    Netra raj Shahi
    Nanda Krishna Joshi
    Narendra raj Regmi
    Purusottam Neupane
    🙏 THANKS ASSOCIATE ORGANIZATION
    ☞ RAPATI SAMAJ KATHMANDU :- / rapatisamajk. .
    ☞ PYUTHAN SWARGADWARI SOCIETY UAE :- www.facebook.c....
    ☞ PYUTHAN SEWA SAMAJ, DOHA QUATAR :- www.facebook.c....
    ☞MUSIC KHABAR (Suman Bairagi) :- musickhabar.com/
    ☞ TATTATO KHABAR ( Bhagya Neupane ) :- / tattatokhabar
    ☞LALIGURASH.COM ( Kamal Sargam) :- laligurash.com/
    ☞SANGEET SAROBAR (Raju Booara) :- / sangeet.saro. .
    ☞CHHAYA CHHABI CREATION ( Shanti Priya ) :- / shanti.priya. .
    ☞ KARNAL SANDESH ( Dhanaraj Wastawik) :- karnalisandesh....
    ☞REPORTS NEPAL :- www.reportersn...
    🙏 Thanks:-
    Bamdev Gautam
    Resam Sapkota
    Raju Pariyar
    Chandra Sharma
    Subash Kc
    Shashi Sharma
    Gyamuram Neupane
    Gita Bishowkarma
    Sabita Pokhrel ( MusicKhabar.com )
    Amar Kuwar ( UAE )
    Dujman Sunar ( UAE )
    Jb Gc ( UAE )
    Durga Sunar ( UAE )
    Sanjay Shreepal
    Yadav Nath Yogi
    Raju Bohara
    Pitambar Rijal
    Khadga Sharma
    Santosh Raj Sapkota
    Suresh Shrestha
    Anil Bist Pyuthani
    Avinash Dc
    Ramu Birahi
    Bishal Bairagi
    Nandani Chhetri
    Birendra Kathayat
    Shanker Sunar
    Sabina Chaulagai
    Hp Jerry
    Gyamuram Sunar
    Rajan paudel
    Kalpana Bk
    Simana Bishwakarma
    Dikshant Movie
    Audio/Video:- Aalap Recording Studio
    © Aalap Studio, 2019
    CONTACT US
    For instant queries, you can make a call to 9849155097
    You can mail us at :- aalaprecordingstudio@gmail.com
    Subscribe us RUclips:- / aalaprecordi. .
    find us on Facebook:- www.facebook.c....
    Website:- www.aalapstudio...
    All the Audio and Video rights of this Music Video is owned only by Aalap Recording Studio Pvt. Ltd.
    Mobile No:- 9849155097

Комментарии • 527

  • @ammarnathkarki94
    @ammarnathkarki94 3 года назад +77

    लौ हजुर रेशमको र टीका का फ्यान हरु यता आम बधाई छ मिठो भाका रहेछ सम्मान छ झलक सर प्रती।

  • @biratamanrai4351
    @biratamanrai4351 3 года назад +10

    अलाप स्टुडियो द्वारा प्रस्तुत गीतको बोल "लाहुरे पल्टनमा" आहा! कति सुमधुर स्वर अनि सङ्गीत!!!हाल चर्चित गायक रेशम निर्दोष र सबैको ढुक्ढुकी बहिनी टीका सानुको "लाहुरे पल्टनमा" बोलको यो जीवन्त गीत अत्यन्तै सुमधुर र हृदय स्पर्षी लाग्यो। यो नै हाल सालको अतुलनीय स्वर सङ्गीत पस्कनु भै गीत सङ्गीतका पारखीहरुलाई आनन्दीत पार्न सफल हुनु भएकोमा सहृदयी धन्यावाद सथै आउने दिनहरुमा पनि नया नौलो प्रस्तुती पस्कदै सफलताले शिखर चुमोस।यही मेरो शुभ कामना छ।

  • @zeenajoshi5010
    @zeenajoshi5010 3 года назад +50

    वाउ टीका बहिनी दोहोरिको त रानी नै तर आजकाल भोइस पनि सारै मिठो भएको छ god bless all of you

  • @krishnasunar364
    @krishnasunar364 3 года назад +17

    नेपाल लोक स्टार देखि मोहोन केसि र रेसम निर्दोष को स्वर को फ्यान थिए आज दुबैजना लाई एकै साथ देख्न पाईयो खुसी लाग्यो अती उत्कृष्ट स्वर संगै मीठो दोहोरी सुभकामना,,

  • @kajithapa1974
    @kajithapa1974 3 года назад +31

    आहा कति मिठो अबाज टीका सानुको,
    सारै मार्मिक दोहोरी ,

  • @migrentamang4490
    @migrentamang4490 3 года назад +16

    बहुप्रतिभाको धनी रेशम V/ S टीका सानू को दोहोरी रिएल लाहुरे को कथामा आधारित अत्यन्तै मिठास लाग्यो सुनेर 🙏🙏🙏❤️❤️🎶🎶🎶🌷🌷🌷🌷

  • @kamalprasad546
    @kamalprasad546 3 года назад +17

    क्या दम्दार धन्यवाद टिका रेशम साथै अलाप दोहोरी ।

  • @kalpanakhadka3608
    @kalpanakhadka3608 3 года назад +14

    आहा कति राम्रो भाका तेस्तै सुमधुर स्वरका धनी रेशम टिकाको प्रस्तुती

  • @harisingwaiba4334
    @harisingwaiba4334 3 года назад +6

    रेशम निर्दोश भाई " A" इस्टार male आर्टीश मा 👌👌

  • @sanjeevshahi870
    @sanjeevshahi870 3 года назад +19

    टीका सानू भएसी दोहोरी तेसै रमाइलो हुन्छ।

  • @sammyl913
    @sammyl913 3 года назад +13

    अती सुन्दर टीका सानु सधै यस्तै गीत गाई रहनु धेरै धेरै शुभकामना छ🇬🇧

  • @khemanlamtari6843
    @khemanlamtari6843 3 года назад +10

    आहा कति मीठो दोहोरी रेशम निर्देश र टीका सानू को आज भोलि टीका सानू को स्वर राम्रो भको रैछ रेशम को त स्वर कोत कुरै नगर्म जति सुनेयो उति सुनमन लाउछ

  • @karnabdrbasnet5577
    @karnabdrbasnet5577 3 года назад +3

    Gaunma man mutu santeko mayalu lai chhodi paltanma pharkeko lahureko katha byatha lai resham nirdosle ra paltanma gayeko premiko yadma banjho joban dhaneki tika sanuko geet sarai marmik lagyo.thank you resham and tika sanu.

  • @yamsingh5399
    @yamsingh5399 3 года назад +20

    दुबै जनाको स्वर कति मिठो अनि टिकासानुको स्वर धेरै राम्रो हुदै गईराछ र मोहन केशीको स्वर रेशम सित झनै म्याचिङ भयकोछ धन्यवाद सबै टिमलाई

  • @kwtkkkk7556
    @kwtkkkk7556 3 года назад +21

    रेशम निर्दोश र तिका जि को शब्द कतिलाई मन प्रछ मलाई जस्तै

  • @Shailendra7742
    @Shailendra7742 3 года назад +2

    टिका सानु भनेको एक चर्चित र लोकपृय दोहोरि गाइका हुन! यस्तो मिठो र सुरिलो स्वोरकि धनि लाइ कुनै पनि controversial activity तिर नमुछि स्वच्च माय दिएर यो कलालाइ सुर्छ्यित राखौं! रेशम भाइ पनि अहिलेको धेरै नै चल्दो बल्दो ढुक्ढुकि हुन! गीत सुनेर आनन्द लाग्यो!

  • @padamshrestha8385
    @padamshrestha8385 3 года назад +9

    म पनि लोक दोहोरी नियमित सुन्दै आयेको छु अरु भन्द यो दोहोरी हेर्दा अनि सुन्दा निकै मजा आयो रेसम दाजु् र टीका दिदी को म निकै ठुलो फ्यान हु ,,, दोहा कतार बाट हेर्दै छु है

  • @emonlama3261
    @emonlama3261 3 года назад +11

    आहा कति दामि सोवर अनि सबद टिका सानु र रेसम निर्दोष को

  • @sarojdarai
    @sarojdarai 3 года назад +9

    टीका बैनी र रेशम दाजुको ऐइले सम्मको सबै भिडियाे हरु मलाई सारैइ मन पर्छ ।

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 3 года назад +7

    टिका सानु झन आफ्नैगाउकी चेली हुनुहुन्छ मननप्रनीत कुरैआएन उहाको हरेकसैलीमनप्रछन र साथमा रेस्सम नीर्दोस पनी मलाई अथाहा मनप्रनी गाएक होका आहा 👌👌👌

    • @nareshbist4698
      @nareshbist4698 3 года назад +1

      यो गित मात टिका दिदी स्वर जति सुने उति सुन्न मन लाग्छ

  • @minbahadurnepali6485
    @minbahadurnepali6485 3 года назад +7

    टिका सानु बहिनीको अहिले सम्म कै ज्यादै सुन्न लायक दोहोरी गीत । जति सुने पनि सुनी रहुँ जस्तै लाग्ने । धन्यवाद टिका सानु बहिनी र रेशम निर्दोष लाई।

  • @BUNNY44938
    @BUNNY44938 3 года назад +17

    Tiktokma देखेर full vdo हेर्न अाको को को छौ🙏🙏😆सारै मिठो voice रेशम सरको👌👌😍😍

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 3 года назад +7

    आलाप ईस्टुडीयोमा दोहरी त खत्रा हुन्छनके आजकोदोहरीत झन सुनेर धितैमरेन भाकापनी नया कलाकारहरूपनी दुबैजना मनपरेका एकघनटाको भैदेभानी हुनीथ्यो 😃😃😃 लु बधाईछ दुबैजनालाई आउदाबसाईमा अझैराम्रा प्रस्तुतीसुन्नर देख्न पाउ हामी सुन्नीदर्सकहरूले 💕💕💕💕💕💕

  • @magarhasta452
    @magarhasta452 3 года назад +2

    रेशम र मोहनको संयुक्त गायन स्वर वा वा.... लोभ लाग्दा लोक संगीतका सम्पती!!!!!! टिका पनि उस्तै!!!

  • @minbahadurnepali6485
    @minbahadurnepali6485 3 года назад +8

    हरेक स्थान र समयमा यस्तै शब्द चयन गरेर गीत गाउँदै जानु टिका सानु र रेशम जी ले । उत्कृष्ट छ शबुद चयन, लय, सँगीत

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 3 года назад +8

    ❤❤❤❤❤❤❤❤❤❤
    रेसम अनि टिका सानु 100%

  • @khimmagar9677
    @khimmagar9677 3 года назад +8

    सर्बप्रथम त अलाप दोहोरी परिवार लाई बिजय दशमी को सुभकामना🙏💐 वाह कति मिठो सब्द ले भरेको दोहोरी ´´लाहुरे पल्टन मा " टीका सानु र रेशम भाई को आवज कति मिठो । आज त टीका को कस्तो स्वोर खुलेको good टीका। झन- झन प्रगति हुँदै गाको छ।तिम्रो स्वोर मा साहै मन पार्‍यो।once again happy dashain Aalap dohori team लाई 🙏👌🌹💐🌺❤️💐💐

  • @abhash465
    @abhash465 3 года назад +13

    रेशमको आवाज त्यसैपनि अकबरी झन् आज त मोहन केसीको आवाजले बानकी थपेछ, वाह...क्या बात, रेशमको आवाजसँग शितलको भन्दा मोहनको आवाज बडी Synchronize भएको पाएँ, good luck

  • @khimprakash7353
    @khimprakash7353 3 года назад +7

    कति मिठो भाका आज साह्रै राम्रो सुहायो दुबै लाई रेसम लाई त सबैसुहाउछ येकदम सुमधुर आवज छ तर आज तिका बहिनिलाई पनि येक दम सुहायो

  • @narayanpaudel7019
    @narayanpaudel7019 3 года назад +8

    अत्यतै उत्कृष्ट छ बागलुङको रेशम र दाङकि टिकाक‍ो

  • @hiudalsingh8634
    @hiudalsingh8634 3 года назад +6

    दामी छ दोहरी ,म टिका को फैन हैं तर आज कुनी टिका को अनुसार मां सांसों छैन ,टिका तिमी सधै हासेर गाउं है ,धेरै रामरो लागछ ।

    • @babitatimilsena5130
      @babitatimilsena5130 3 года назад

      किन टिकालाई लाउरे मन परेको होला

  • @bibekthakuri4558
    @bibekthakuri4558 3 года назад +20

    पहिलो कमेन्ट निकै मिठो अनि रमाईलो दोहोरी सबै टिमलाई सफलताको कामन छ सबै जना मेरो तिर पनि जोडिनु होला नि ल

    • @Bharat12331
      @Bharat12331 3 года назад

      नमस्ते मित्र ।मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु साथै हजुरको च्यानलको बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ है ।त्यहाँ मैले सब्स्क्राईब गरेको म्यासेज आएको छ ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है मित्र थ्याङक्यु ।

  • @AhmedAhmed-by7fm
    @AhmedAhmed-by7fm 3 года назад +1

    ल टीका सानू र रेसम को दोहोरी सारै मीठो छ यसई गरि अगादी बदनु है सानु

  • @user-tg9zu6hx7s
    @user-tg9zu6hx7s 3 года назад +3

    wow ho [दोहोरी क्वीन टिका सानु आज को स्वर ले त मेरो मन घयाल गरि दियो I love tika sanu]

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 3 года назад +8

    रेसम निर्दोस र टीका सानुका फ्यान जति यता हाजिर है त

  • @santoshyongya5529
    @santoshyongya5529 3 года назад +3

    म लोक दोहोरि त्यति नसुन्ने मान्छे तर यो गीत भने 3/4 पटक सुने खोइ किन हो यो गीत सुन्दा मलै मन्मा आनन्द हुन्छ

  • @durgaolidurgaoli3208
    @durgaolidurgaoli3208 3 года назад +1

    भर्ती भाको पाँच बर्ष भो थोरै थोरै धन छ
    अर्को छुट्टि आय भनी तिम्लाइ लाने मन छ 😍😍😍😍nice voice resham nirdosh daju

  • @bharatbirsinjapati3766
    @bharatbirsinjapati3766 3 года назад +6

    आहा🌹👌🌹अति मिठो ... भाका !सरल सरस समयान्दर्भिक शब्दकोष ले भरिएका गित हो दिल घायल बनाउने प्रस्तुति दिनु भो कलाकार रेशम निर्दोष र टीका जि ले! बर्णन गर्ने शब्द नै पाउन सकिन मैले ! So Thaks very much.सदा सदा शुसफलता प्रगतिको हार्दिक नमन अनि शुभकामना छ।🌹🌺🌹🌺🌹!शायद यो प्रस्तुति मा दुबै कलाकारको भोकल स्वर पनि अति मिठो र रबर तन्काए झै कति लम्बाउन सकेको होला स्वरले पनि फिदा बनायो! 31:08मिनेटको गित 10:00 मिनेट जस्तो लाग्यो अझै सुन्न पाए कस्तो हुदो हो🤔! एकदम ground zero मा पल्टनमै स्वम आफुहरुले भोगेका कुरासँग लिप्तभै गाउनु भएको होला कस्तो शब्दहरु पनि आविष्कार गर्नु भएको अति रमाइलो खुशिले आनन्दित चकित पार्नु भयो! ...खै ! हामीले त प्रत्यक्ष लाइभमा शायद देख्ने अवसर त कहिले पो मिल्ला र? जे होस पर्दा मा सधैं देख्न र यस्तै यस्तै प्रस्तुति हेरिरहन पाइयोस् यहि अपेक्षा राख्दछौ। यो समय पल्टनकै कम्पाट्मेन्ट कै घेराबन्दी बाट सुनियो। coment गर्ने !शब्द नै धन्यवाद ! बाहेक अरु भेटाउन सकिन!....

  • @suryakhadka7120
    @suryakhadka7120 3 года назад +1

    कस्तो राम्रो सरल अनि मधुर स्वोर सङ्गै ...... सार्है उत्कृष्ट छ सफलताको कामना दुबै जनालाइ #RashemNirdos #Tikasanu

  • @binodghambale1805
    @binodghambale1805 3 года назад +8

    धेरै लामो समय पछि बल्ल आज यति मिठो दोहोरी सुन्न पाइयो

    • @gitasirpali1941
      @gitasirpali1941 3 года назад

      आहा टीका बहिनी love you 💕💕💋💋🌹🌹

  • @devshrehtha9594
    @devshrehtha9594 3 года назад +3

    Nice tika sis n Resham bro...ramailo lagio

  • @dhurbadhital5241
    @dhurbadhital5241 3 года назад +1

    टीका सानुले याे गितकाे लय भाब र मर्मलाई न्यायाेचित तवरले सटिक अनि मर्मस्पर्शी भगिनाकाे साथ सुमधुर स्वरमा ईम्प्रेशनका साथ आकर्ष पारामा ७५% नम्बर पयकाेमा स धन्यवाद छ,शुभकामना पनि दिन्छु।

  • @kafleashish7194
    @kafleashish7194 3 года назад +19

    Resham dai ko sor kati ramro ho......

  • @sonale2262
    @sonale2262 3 года назад +3

    हृदय देखि नै धन्यवाद अलाप यस्तो चर्चित कलाकार हरु को उत्कृष्ट दोहोरी पस्कनु भाकोमा र आगामी दिन हरुमा पनि येस्तै आशा राख्द्छौ।

  • @kopilbishwakarma5766
    @kopilbishwakarma5766 3 года назад +2

    के भनौं र खोइ जति भनेनी कमै हुन्छ।@resham nirdosh vs tika sanu मन को कलाकार हुन😘😘

  • @bharatghimire6239
    @bharatghimire6239 3 года назад +6

    धेरै लामो समय पछि बल्ल आज यति मिठो दोहोरी सुन्न पाइयो resham and tika thank you very much both of you

  • @Rajyanpandey
    @Rajyanpandey 3 года назад +16

    नया नया भाका मा लाइभ दोहोरी सुन्न मन भये आलाप तिर आउनुस है साथी हरु म त लागे आलाप तिर!!कति मीठो भाका अनि सोर को त के तारिफ गर्नु रेसम र टीका को त बयान गरि साध्ये छैन

    • @Bharat12331
      @Bharat12331 3 года назад

      नमस्ते मित्र मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु साथै हजुरको च्यानलको बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ है ।त्यहाँ मैले सब्स्क्राईब गरेको म्यासेज आएको छ ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है मित्र थ्याङक्यु ।

  • @user-rv1xv9no1e
    @user-rv1xv9no1e 3 года назад +5

    Malai ni sarai man paryo vaka ani resam sir and tika miss ko voice sarai match gareko xa khuleko xa

  • @parkashsing4419
    @parkashsing4419 3 года назад +4

    सारै राम्रो दोहोरि र यकदमै मन छुने सब्द हरु दुबै तर्फ बाट र दुबै जनालाई धन्यबाद र मधु जि लाई पनि र समग्र कलाकार हरु लाई पनि धन्यबाद

  • @devgurung8652
    @devgurung8652 3 года назад +3

    रेशम र तिका सानू शीत येउता अनुरोध छ जति नै उच्छ स्थान मा पुगेनी मधु जस्तो नहुनु सधै सर्जक को respect गर्नु होला साथै झलक मान sir सधै येस्तै मन छुने गित को सिर्जना गर्नु होला सबै तिम लाई बधाइ छ

  • @user-si6sw3ru1p
    @user-si6sw3ru1p 3 года назад +9

    अति मिठो सुन्दा टिका

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 3 года назад +1

    सारै राम्रो छ जति सुने नि मन भरीएन बधाई छ कलाकार द्वए टिका सानु तथा रेसम भाई लाइ।

  • @dilanathghimire2885
    @dilanathghimire2885 3 года назад +8

    आहा कति मिठो भाका अनि सु-मधुर आवज का खानि टीका बैनि र निर्दोस दाइ को प्र्स्तुति सबै ले हेरि शेर सस्क्रैब गर्नोस ।हेरेर मजा लिनु होला।

  • @basantabhattachan5966
    @basantabhattachan5966 3 года назад +3

    टीका सानुकाे मन छुने शब्द,निर्दाेष भाईकाे मिठाे स्वर, गायकाे जति सुनेनि धित नमर्ने अति अानन्द मजा अायाे,दुवै जनालाई शुभकामना बधाई दिन चाहान्छु ।

  • @rajendrabc4305
    @rajendrabc4305 3 года назад +4

    आहा कति मीठो आवज दुबै को अनि आज यो भाका पहिलो पट्क सुन्दै छु !राम्रो छ अनि दुबै को शब्द मनै चस्क्क पार्ने खालको छ्न !शब्द जस्तै रमेस जि को आवनै मन छुने छ !!

  • @debinmagar9915
    @debinmagar9915 3 года назад +4

    मलाइ मन पर्ने दोहोरी गितको राजा राजु पछिको रेशम 🙋‍♂️🙋‍♂️🕺🕺🙏🙏

  • @hariyalisansar6808
    @hariyalisansar6808 3 года назад +7

    आहा कति शुन्दर प्रस्तुति ।मनै चसक्क बनायो ।

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 3 года назад +1

    बधाई छ रेसम भाई स्वार को हिसाब को कुरागर्ने हो भने रेशम को जत्तिको स्वार नेपाली जगतमै छैन शुभकामना छ सबैले रमेश लाई चिनुन् शुभकामना छ।

  • @bhawanimarahatta4704
    @bhawanimarahatta4704 3 года назад +2

    Dami chha dohori Tika bahini

  • @girisuraj1981
    @girisuraj1981 3 года назад +1

    आहा रेसम ब्रो र टिका बैनी को दोहोरि क्या मज्जा आयो

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 3 года назад +24

    आहा कति मिठो भाका तेस्तै राम्रो पस्स्तुती मनै चसक्क गराउने जति सुनेनी नअघाउने दोहोरी सफलताको सुभकामना

  • @anitagrg1747
    @anitagrg1747 3 года назад +5

    Malai teeka sanu ko geet sarai mn parx r kya tipikal geet gaunu hunx baini le❣️❣️

  • @gaunanjan3699
    @gaunanjan3699 3 года назад +7

    Aha ajata tika ko ni Kati mitho soor. Dammi

  • @amarthapa7972
    @amarthapa7972 3 года назад +3

    Tika ani Shyam jee ko dohori atinai super xa Entire Team lai thulo Dhannyabaddddd

  • @surendraairi6707
    @surendraairi6707 3 года назад +1

    मनै चसक्क पार्ने दाेहाेरी धेरै धन्यवाद छ अालाप दाेहाेरी लाई

  • @umeshrd9759
    @umeshrd9759 3 года назад +6

    ❣️❣️आह कति मिठो दोहोरि भाका झलक संगीतम दाजुको नयाँ मौलिक सिर्जनामा रेशम दाजु को सुमधुर आवाज टिका दिदिको शब्द उत्कृष्ट 💗❣️💝👍️

  • @dilanathghimire2885
    @dilanathghimire2885 3 года назад +10

    धेरै चेलि बेति र लाउरेको कथा बेथा मा आधरित लोक धोहोरि अतेन्तै मार्मिक छ।हाम्रो टीका बैनिको पनि मन का कुरा हुन।

    • @Bharat12331
      @Bharat12331 3 года назад +1

      नमस्ते मित्र मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु साथै हजुरको च्यानलको बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ है ।त्यहाँ मैले सब्स्क्राईब गरेको म्यासेज आएको छ ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है मित्र थ्याङक्यु ।

  • @sonale2262
    @sonale2262 3 года назад +2

    टीका सानू को जति सुमधुर आवाज रेशम निर्दोष को पनि उतिकै मीठो छ स्वोर । दुबै जनाको उत्कृष्ट शब्द चयन । टीका सानू को त्यो सठिक गहकिलो शब्द हरु ले त साच्चै मनको भित्री तह सम्म छुन्छ । अहिले सम्म कै उत्कृष्ट अनि अर्गानिक live दोहोरी 💑

  • @dolrajg.t.3790
    @dolrajg.t.3790 3 года назад +5

    खप्नै गार्हो भो है टीका लाई सररररर
    दमदार छ

  • @sitasubedi7725
    @sitasubedi7725 3 года назад +1

    टिका सानुबैनि दोहोरिमा तहलका पिटेकैछौ सारैमनपछँ मलाइत अरमलाइथाहाछैन

  • @dilrasaili469
    @dilrasaili469 3 года назад +4

    Dherei ramro 2jana ko nai voice Pani mitho gayan Pani testsi ramro .best of luck .Tika sanu &Resham nirdosh

  • @randhojgurung3997
    @randhojgurung3997 3 года назад +6

    Resham nirdosh/Tika sanu/Madhu perfect dohori.

  • @bhunbahadur7559
    @bhunbahadur7559 3 года назад +4

    क्या मीठो गित सुन्न पाइयो चार दिन भो लगातार सुनी रा छु तर धित मरेको छैन

  • @gopalxinal4347
    @gopalxinal4347 3 года назад +5

    आहा अति उत्कृष्ट दोहोरी।👏👏👏

  • @kamalasunuwar9026
    @kamalasunuwar9026 3 года назад +2

    lwhai Resham bhai ra Tika Sanu lai Muri Muri Salam Sarai Mitho gaunu bhayo 🙏🙏❤️❤️

  • @tulbadur9671
    @tulbadur9671 3 года назад

    अालप दोहोरी का सबैटिमलाई समन साथै रेशम र टिकाबैनिको गिदले निकै भावुक बनायो बागलुङ गलकोट हालकतार बाटा रेसम बाबू उचा शिखर मा जाउ

  • @lumagyawali2564
    @lumagyawali2564 3 года назад +3

    Dherai ramro tukkaTika and resham 👌💕💕

  • @birkhabahadur592
    @birkhabahadur592 3 года назад +1

    Tik to k ma dekhe Rasam vs Tikasanu Damdar Xa ❤️❤️❤️❤️❣️💕🌻🌹

  • @balkrishnapaudel5613
    @balkrishnapaudel5613 3 года назад +4

    अहिलेको लाईभ दोहोरीको मिठो स्वर र दर्बिलो प्रतिपादको हिरो बाग्लुङले भाई रेशम निर्दोश

  • @AhmedAhmed-by7fm
    @AhmedAhmed-by7fm 3 года назад +1

    सारै मीठो र धेरै धेरै रामरो छ टीका नानी को र रेसम सर को पसटुटी

  • @pramilasingh4107
    @pramilasingh4107 3 года назад +1

    बल्ल जम्यो दोहोरि दुबै को राम्रो शब्द सिर्जना छ सलुट छ

  • @mankajibarali9463
    @mankajibarali9463 3 года назад +6

    अाहा कति मिठाे गित् सुप्पर छ हजुर सम्पूर्ण टिमलाई सम्मा छ र बिजय् दसमि काे मंगलमय् शुभकामना छ हजुर कतर बाटा

  • @chandrasundas9637
    @chandrasundas9637 3 года назад

    वाउ टिका बैनी & भाई रमेस बधाई छ सारै मिठो भाकाको दोहोरी गाउनु भयो लाहुरे पल्टनमा, टिका बैनी यो गीतले त लाखौ लाहूरेनी लाई रुवानु भयो होला।सधै यसरी नै अधी बडनुहोला शुभकामन छ।मधु बैनी पनी कम छैन।
    कमल भाई तपाई लाई पनी शुभकामन छ।
    कमल भाई

  • @yamanpun
    @yamanpun 3 года назад +5

    झलक जि नमस्कार🙏आहा कति मिठो लय तेहि माथिको रेशम जि को आवज कस्सम छोडनु मन नै लागेको छैन तर के गर्नु प्रदेशी परियो काम मा लाग्नै पर्यो समय मिलाएर फेरि जोडिनेछु।रेशम जि love you

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +8

    Long Live Tika Sanu ji with your lovely smile ::
    Tuka Sanu ji is a super star folk duet singer::
    Tika a Sanu ji is such a nice singer with a unique vocal.
    Long Live Resham ji with your beautiful singing , nice vocal and lovely attitude.
    Long Live Aalap Dohari and Team.
    Stay safe and healthy. Be careful. Go ahead.

    • @Bharat12331
      @Bharat12331 3 года назад

      नमस्ते मित्र ।मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु साथै हजुरको च्यानलको बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ है ।त्यहाँ मैले सब्स्क्राईब गरेको म्यासेज आएको छ ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है मित्र थ्याङक्यु ।

    • @thapaaman8426
      @thapaaman8426 3 года назад

      @@Bharat12331 9

  • @rojinalagun612
    @rojinalagun612 3 года назад +6

    Tika diju +Resham daju=fire

  • @kalibahadur8233
    @kalibahadur8233 3 года назад +1

    रेशम निर्दाेष र टीका सानुकाे अति मिठाे गित " लाहुरे पल्टनमा " हेरेर साथ दिनुहाेला सबैलाई अग्रिम शुभकामना र मिठाे सम्झना ! टीका सानुलाई साँच्चिकै लाेक दाेहरिकि रानी भन्दा पनि फरक पर्दैन !!💔💔🌿🌾💞💞🌾🌿❤️❤️❤️🌾🌿💔💔💔💔🌾🌿🌷🌷🌷🌾🌿❤️❤️️🌾🌿🌷

  • @dhrubakhatri4475
    @dhrubakhatri4475 3 года назад +25

    शब्द सम्योजन मा टिका लाइ सलुट

    • @Bharat12331
      @Bharat12331 3 года назад

      नमस्ते मित्र मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु साथै हजुरको च्यानलको बेल आईकन पनी नभुलेर बजाई सकेको छु ।बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ है ।त्यहाँ मैले सब्स्क्राईब गरेको म्यासेज आएको छ ।यदी मिल्छ भने मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है मित्र थ्याङक्यु ।

  • @aashasingh2050
    @aashasingh2050 3 года назад +2

    Resam nirdosh dai ko Kati Sweet voice...

  • @belaboliko4630
    @belaboliko4630 3 года назад +8

    First view resam n tika d bbl

  • @dalbahadur567
    @dalbahadur567 3 года назад +3

    अति मार्मिक साथै भावुक भए भाई बहिनी लाेक दाेहाेरि सुन्न पाउँदा सधैं सुन्न पाउ 🤷‍♂️🤷‍♂️🤷‍♂️🤷‍♂️👌👌👌👌

  • @shomuchai1874
    @shomuchai1874 3 года назад +2

    एकदम राम्रो लाग्यो मौलिक र सब्द चयन पनि उत्कृष्ट छ !!👍👍👍👍👌👌

  • @sajanmijar3868
    @sajanmijar3868 3 года назад +2

    Resham ur the role model of nepali lok dohori

  • @tankaparajuli2474
    @tankaparajuli2474 3 года назад +1

    धेरै धेर धन्यवाद दुबै गायक गायिका लाई अत्यान्तै मार्मिक लोकगित को लागि।

  • @pahalmangurung7935
    @pahalmangurung7935 3 года назад +2

    Mopani laure ho Tapain haru ko yo feet le molai dherai manxuyo,Dherai ramroxa yestai gari ramro gaudai garnu hai
    Badhaixa duwai janalai

  • @anjaanyatri4681
    @anjaanyatri4681 3 года назад +2

    रेशम निर्दोष को स्वर सुन्दा बिस्णु खत्री बिर्साउने स्वर छ

  • @dhanthapa5363
    @dhanthapa5363 3 года назад +1

    Tika Sanu ra resham nirdosh Ko Jordar prastuti Dinu bayodhanne bad xa

  • @dipakdahal6510
    @dipakdahal6510 3 года назад +2

    tikasanu. manxe pani ati sundar ramri ani athha kala. dohorima aakarsan bade. ko. ho darsak ma

  • @ritikasunar4691
    @ritikasunar4691 3 года назад +2

    अाहा!!! सार्है मिठाे भाका धेरै राम्राे अझै प्रगतिकाे शुभकामना दाई,दिदिलाई ❣️❣️👏👏👍️🙏🙏

  • @sharadachapagain70
    @sharadachapagain70 3 года назад +3

    अाहा कतिराम्राे परस्तुति तेस्तइ मिठो भाकामा गाउनु भयाे शबइ जनालाई बधाई छ