दाजु बैनिको मनै रुवाउने तीज विशेष दोहोरी Resham Nirdosh & Deepika Bayambu Magar LIVE DOHORI 2078

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 326

  • @DeepikaBayambu
    @DeepikaBayambu  3 года назад +64

    झोर्ले नमस्कार मलाई धेरै माया गर्नु हुने मेरो भगवन रुपि द्रशोक स्रोता हरुमा । आज रेशम निर्दोस दाजु सङग तीज विशेष लाइभ दोहोरी लियर आएको छु । हजुर हरुलाइ कस्तो लाग्छ पिलिज प्रतिक्रिया दिनु होला । धन्यवाद ।

    • @girbahadur5055
      @girbahadur5055 3 года назад +2

      Dherai ramro xa nani

    • @aakritibasnet4516
      @aakritibasnet4516 3 года назад +1

      Ramro xa dd mata hjrko thulo fanho prince babusanga gaako geet jaile sunxu❣️

    • @bimalmgr6263
      @bimalmgr6263 3 года назад +1

      मलाई मन पर्ने गायक गायिका सार्है मन पर्यो गाउ अनि घर मै भयको महसुस भयो । हाल द.कोरियाबाट हेर्दैछु। धेरै धेरै शुभ कामना छ। बहिनी।

    • @sijanmgr347
      @sijanmgr347 3 года назад +1

      Dherai ramro dohori man xoyo yo git le

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 года назад

      बधाई छ ब्यामबु बैनि तिमिले सारै मंनछुने गित मत्र गाऐकोमा मेरो भित्री मंनबाटै अग्रिम शुभ आशिर्वाद छ स्याङ्जाका प्रेन्स त्यो सानो भाइ सङ गायोको दोहोरी हेरेर मैलेनी मंन थाम्न सकेको थियन अब फेरि दिदी भाईको प्रेन्स लामिछाने बाबू सँग दोहोरी खेलेको भिडियो छिट्टै हेर्न पाउँ जय देस हाल साउदी बाट

  • @jagatpariyar7938
    @jagatpariyar7938 2 года назад +2

    रेशम दादा र दिपिका दिदिको शब्द सुन्दा अासु झरेको थाहि भयन म पनि यउटा अभागिनि चेलि हो

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 года назад +5

    दाजु र बिबाहित बहिनी बीच माइती तथा घरका समसामयिक विषय वस्तुहरु उठान गरी गाइएको यो तीज दोहेरी गीत अति मीठो र मार्मिक छ, मन छोयो । सारै राम्रो प्रस्तुति छ । यस गीतका मौलिक शब्दहरु, भाका र स्वर धेरै राम्रो र मीठो लाग्यो । यति मीठो गीत गाउनु हुने चर्चित लोकगायक रेशम निर्दोष र अति मीठो स्वरकी लोकगायिका दीपिका बयम्बु मगरलाई हार्दिक बधाई तथा सांगितिक प्रगतिको लागि धेरै धेरै शुभकामना !!

  • @krishnaprsad1537
    @krishnaprsad1537 3 года назад +1

    जति सुन्ने पनि नपुग्ने हजुर हरु को आवज लाई

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +1

    सारै रमाईलो भयो दिनेस भाइ अनि सम्पुर्ण टिम लगाऐत दिपीका बैहिनी सुभ कामना छ

  • @nimadarlami4427
    @nimadarlami4427 3 года назад +8

    रेषम र दिपीका अनि आशा वि.सी. र कुशल वेलबासे जोडी सारै मन पर्छ ।

  • @jagatgharti3639
    @jagatgharti3639 3 года назад +5

    दिपिका N रेशम ज्यु को दोहोरी असाध्यै मन पर्छ म नियमित श्रोता पनि हुँ, i m big fens..yours.

  • @gamanthapa9347
    @gamanthapa9347 3 года назад +1

    Ati ati sundar surilo sor dilai chhuni tij geet sarai dil chhuni geet thank you bhai r bahini dipika bahini lai thank you very very much

  • @अनिशफालमगर
    @अनिशफालमगर 3 года назад +3

    हिन्या छैन कतै चोरी हिन्या छैन धातेर पिर नगर राख्छु बैनी औशै कातेर

  • @jamunakharel7382
    @jamunakharel7382 3 года назад +8

    मार्मीक गित छ रेसम निर्दोष जी को प्राय सबै गित सुन्छु

  • @Adityakumar-co6dg
    @Adityakumar-co6dg 3 года назад +1

    Wow khati man reune songe

  • @dipendradawadi802
    @dipendradawadi802 3 года назад +1

    रेशम र दिपिका शब्द पाईन 🌺🙏🙏🙏🌺

  • @KrishnaGaireOfficial
    @KrishnaGaireOfficial 3 года назад +1

    आहा कति राम्रा शब्द

  • @himalmagar7469
    @himalmagar7469 3 года назад +1

    Wow.sarai.ram.ro.lagayo.tijako.song..ma.qatar.dikhi.hira.daii.xu

  • @shantibhusal1235
    @shantibhusal1235 2 года назад

    यस्ताे पाे तिज गित दाजुले बहिनीलाई कति माया गरेकाे सबैकादाजू भाई यस्तै भैदिए चेली बेटी किन रून पर्थ्योर

  • @umeshgaha9507
    @umeshgaha9507 3 года назад +5

    ओ हो नी कती राम्रो सबैजनालाई धन्यबाद

  • @namlarokaya4344
    @namlarokaya4344 3 года назад +2

    दिपिका बहिनी र रेशम भाइको गितले जहिलेपनी सबै दर्सक्को मन छुने गर्छ यो गितले त झन नछुने कुरै भयन धेरै धेरै बधाइ तथा सुभकामना आगामी दिनहरुमा यस्तै यस्तै मीठो मीठो भाका अनि शब्द हरु पस्किदै जानुहोला हामी सधै तपाइहरुको गितको पर्खाइमा रहने छु

  • @dineshthapamagar9849
    @dineshthapamagar9849 3 года назад +5

    समय सान्दर्भिक निकै मार्मिक शब्दहरु मा उत्कृष्ट प्रस्तुती को लागि सफलता अनि नजिकै आउदै रहेको हरितालिका तीज को सबै टिमलाई अग्रिम शुभ कामना 🙏🏻🙏🏻🙏🏻👌👌👌🌹🌹🌹🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾

  • @successtamang8879
    @successtamang8879 2 года назад

    दिपिका को हरेक गित मनपर्छ

  • @narendrabcc2523
    @narendrabcc2523 2 года назад

    अतिनैइ राम्रो प्रस्तुती दिपिका बैइनी र रेसम भाइ को बधैइ छ सिङ्गो टिम लाइ

  • @panchtharsewasamaj1127
    @panchtharsewasamaj1127 3 года назад +1

    यो हो नि त कथ त waau waauu

  • @rupapradhan1643
    @rupapradhan1643 3 года назад +5

    रेशम सर र दिपिका मिसकाे गित ले सारै मन छाेयाे हार्दिक बधाई तथा तिज काे शुभकामना हजुर हरु सम्पूर्ण लाई

  • @Programer45
    @Programer45 3 года назад +1

    साह्रै राम्रो दोहोरी हेर्दा हेर्दै आँखा रसाको थाहै पाएन

  • @anjulhitang1489
    @anjulhitang1489 3 года назад +29

    आहा कति मिथो गीत सारै मन छोयो बधाइ छ दिपिका जि सधै यस्तै राम्रो राम्रो गीत प्रस्तुत गर्नु होला ।

  • @whitedevilyt1347
    @whitedevilyt1347 3 года назад +7

    आहा सारै मार्मिक गित गाउनु भयो रेशम दाजि ले र दिपिका दिदिले सारै मनै रोयो मेरो त यो गित सुन्दा हजुर हरु सबै लाई सफलताको शुभकामना छ है

  • @lekhrajrana9034
    @lekhrajrana9034 3 года назад +4

    म पनि पाल्पालि र पाल्पा रोधि घर देख्न पाउँदा धेरै राम्रो लायो हाम्रो पाल्पालि चेलि दिपिका लाई धेरै धेरे धन्यबाद दर्शक सोर्ता को मन जित्न सफल हुनु भयो फेरि फेरि पनि यस्तै यस्तै सबै ले मन पराउनि सङ्गीत निकाल्नु होला धन्यबाद छ चेलि।

  • @arjun_giri4140
    @arjun_giri4140 3 года назад +7

    सारै मन पर्यो यो पीडा दाय तिज गितमा दोहोरी😭😭😭😭 💞💞💞💞🙏🙏🙏🙏

  • @shankarkumal8990
    @shankarkumal8990 3 года назад +4

    जति हेर्यो उति राम्ररी दिपिका दोहोरी पनि तेतिकै राम्रो मान्छे जस्तो समग्रमा धेरै राम्रो दोहोरी

  • @babumahat3340
    @babumahat3340 3 года назад +5

    आहानी कति मार्मिक शब्दमा दाजु बहिनिको तिज दोहोरी शब्द जस्तो उस्तै स्वर मत स्तब्ध भाछ हेर्दा हेर्दाहेर्दै 🙏🙏🙏👏👏👏

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 3 года назад +16

    रेशम निर्दाेष जि र दिपिका बयम्बु जिलाई यस्तै दुखान्त गितमा असाध्यै म्याच गर्ने ! मनै गहरुङ्गाे भयाे ! राम्राे लाग्याे !!!

  • @successtamang8879
    @successtamang8879 2 года назад

    दिपिका को सबै गित मन पर्छ

  • @nawarajsapkota2977
    @nawarajsapkota2977 3 года назад +8

    मार्मिक सोर शब्दमा तिज विशेष गीत धेरै राम्रो छ।दुबै जनालाई बधाई है।

  • @kailashthapa1428
    @kailashthapa1428 3 года назад +8

    गीतको शब्दहरूले मन छोयो साँच्चिकै दुवै जनाको त्यत्तिकै मन छुने शब्द छन् भाका पनि त्यत्तिकै मिठो।

  • @itsbiny3273
    @itsbiny3273 3 года назад +2

    Ramro xha tij git

  • @dipendradawadi802
    @dipendradawadi802 3 года назад +1

    Dislike गर्नेहरुको हातको औंलामा बलु किराले बेरेर झरोस।।।

  • @dilbirahi7309
    @dilbirahi7309 3 года назад +17

    सारै मन छोयो रेशम भाइ दिपिका बैनी र मेरो सारै मन पर्ने गायिका आशा जि बधाई छ हजुरहरुको टिमलाई!😍

  • @bishalbirahay4435
    @bishalbirahay4435 3 года назад +3

    रेशम निर्दोष जि र दिपिका बयम्बु जि को गित यक्दमै मन पर्छ

  • @chitrathapa7448
    @chitrathapa7448 2 года назад

    एक दम रामाे( झनै गाईकाहरु झनै रामाे ) रेशम दादा त झनै रामाे हेनसम

  • @arunff4865
    @arunff4865 3 года назад +8

    आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद अति मार्मिक सफलता को शुभकामना

  • @thaneshwarojha3529
    @thaneshwarojha3529 3 года назад +1

    Waw yakdam ramro xa

  • @manojbudhamagar8430
    @manojbudhamagar8430 3 года назад +5

    🙏🙏🙏🙏🙏🙏सारै मन छुने माईती अनि चेलिको वास्तविक कथामा आधारित दोहोरी (सम्पुर्ण लाई सफलताको सुभकामना)

  • @bhupendragiri3340
    @bhupendragiri3340 3 года назад +2

    यो तिज को गित धेरै राम्रो छ खुसी लाग्यो ।

  • @bhupendragiri3340
    @bhupendragiri3340 3 года назад +1

    रेशम निर्दोश भाईको छेउ छेउ मा बसेका मुर्ति ले कमसे कम गित छोप्नु त पर्छ ।

  • @sangyelodromgr9256
    @sangyelodromgr9256 3 года назад

    हिड्या छैनौ कतै चोरी अझै ढाँटेर ।
    पीर नगर राख्छु तिमीलाई अंश काटेर
    कति भावुक तपाईंको शब्द उच्चारण शैलीको सम्मान गर्दछु । माईती चेली बनेर दाजु बहिनीको सामिप्यता झल्काउनु भएकोले सलाम छ रेशम भाईलाई

  • @meenuthakur2320
    @meenuthakur2320 3 года назад +1

    Katti ramro sabda

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 года назад +6

    मार्मिक मिठो स्वर शब्दमा दोहोरी गाउनु भयो दुबै कलाकार धेरै सम्मान गर्न चाहन्छु मनै छुने तिज दोहोरी धेरै मन परेउ राम्रो मिठो गित

    • @santoshbhandari2813
      @santoshbhandari2813 3 года назад +1

      Qq

    • @tekthapa07
      @tekthapa07 3 года назад

      साहै मिठो दोहरी गाउनु भयो दुबै कलाकार धेरै धेरै धन्यवाद I

  • @adhikaribirendra6247
    @adhikaribirendra6247 3 года назад +3

    दिपिका जि साह्रै मन छुने गित गाउनु भयाे।साथै ज्ञानु मगर बहिनि देख्दिन कुनै नि दाेहाेरिमा।

  • @gomathapilaya1079
    @gomathapilaya1079 3 года назад +1

    राम्रो छ अझै धेरै राम्रो गाउ नुहै❤❤❤

  • @OmPrakash-tz3rw
    @OmPrakash-tz3rw 3 года назад +5

    मर्मिक तिज गित रेसम दिपिका जि को🙏🙏🙏🙏🙏👍️👍️👍️👌👌👌👌💟💟💟💟🌷🌷🌷🌷

  • @tulshimagar5511
    @tulshimagar5511 3 года назад +1

    Aahaa kati ramro swor dubaiko

  • @narurokaofficial3431
    @narurokaofficial3431 3 года назад +5

    मन छुने शब्द चयन गायकी त दुबैजनाको उत्कृष्ट छ सफलता को कामना #naruroka# एक नजर नरु रोका लिङक कृलिक लाइ नजर लाइदिनु होला धन्यबाद

  • @radhikagiri5363
    @radhikagiri5363 3 года назад +1

    Ktie ramro🥰🥰🥰

  • @Mr----Thaquari
    @Mr----Thaquari 3 года назад +4

    सारै रामो छ यो गित सुन्दा सुन्दै आँखा रसायको पतै भयन!

  • @krishnabagalemagar7924
    @krishnabagalemagar7924 3 года назад +1

    yak damai ramro x moulik teej bises geet ramailo lagyo aja pargati gardai janu dubailai suvakamana x ra m aafuni palpali vayako huda yo palpali rodighar vanera suna pauda aja khusi lagyo dipika boini hjr lai feri ni ajai ramro gardai janu vani badhai sangai suvakamana dina chahanxu

  • @usakiranthapa4531
    @usakiranthapa4531 3 года назад +7

    धेरै धेरै बधाइ छ , सफलताको शुभकामना सधै प्रगती गर्नु आशीर्वाद

  • @rajpariyar2494
    @rajpariyar2494 3 года назад +2

    राम्रो छ रेशम निर्दोश र दीपीका जीयु को मेरोत दीदी योसन्सारमा हुनुहुन र पनी मन समालि हेरे कुमार परीयार पाल्पाली हाल ईन्डीया

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 3 года назад +1

    सारै मीठो गित दुई जना लाई सलाम छ

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 3 года назад +4

    धेरै धेरै बधाई छ ,भाइ निर्दोष र बैनि दिपिकालाई दुईभाईबिनाको बेदनाको दोहरि ,माईति लिनजाने र बैनि माईत जाने बिषयको बेदनात्मक अति सिरियस स्वर र लयको यो दोहरि । मेरो दुबैजनालाई अगाडि बढने हार्दिक शुभकामना छ ।
    प्रदेश नं ५ दाङ्ग तुल्सिपुर ।

  • @रचनासंग्रह-छ5ङ
    @रचनासंग्रह-छ5ङ 3 года назад +6

    रेशम र दीपिकाले गाएका गीतहरु सबै उत्कृष्ट छ याे गीत अझै उत्कृष्ट छ ।

  • @durgarayamajhirayamajhidur9978
    @durgarayamajhirayamajhidur9978 3 года назад +1

    Bhaai ramesh kati mito sor
    जन्म घर गुल्मी वामी
    कर्म घर इण्डिया A मी हरेक गीत मन पर्क्ष भाई तीम्रो

  • @gyanendrathapa3759
    @gyanendrathapa3759 3 года назад +4

    आहा कती राम्रो दाजु बहिनी काे लाईभ दोहोरी जति सुन्यो उति सुन्न मन लाग्ने सुपर बैनी दिपिका मनै छुने शब्द हरु सधै एस्तै एस्तै समय अनुसार काे गीत सुन्न पाई राखौ धान्नेबाद 👍

  • @premthapa2516
    @premthapa2516 3 года назад +1

    Saarai ramro subha kamana Dipeka

  • @rambahadur151
    @rambahadur151 3 года назад +3

    Pardesi hunale dherai vayo didi baini lina jana napako ni sarai yad aayo sanama didi lina gako 😭man xoyo hjur harko tukkale😘

  • @poozajigyasu1604
    @poozajigyasu1604 2 года назад

    यो तिजमा रेशम दादा हजुरको कमि खट्किएको छ छिटो आउनु

  • @kamalashrestha9338
    @kamalashrestha9338 3 года назад +2

    शारै राम्राे गाउनु भयाे दुबैजानाले धन्नेबात

  • @sonisharoy7982
    @sonisharoy7982 3 года назад +9

    शब्द ले आशु थम्मन सकिएन 😭
    मन छुने शब्द 💕❣️

  • @kamalasunar7044
    @kamalasunar7044 3 года назад +1

    Dipika is my best singer all the best diju

  • @ishwork.c.7633
    @ishwork.c.7633 3 года назад +2

    राम्रो छ ।मन छाेयाे

  • @rabindrapandey363
    @rabindrapandey363 3 года назад +1

    Ho teej geet bhanni yasto ho pacchilo choti dharma saskriti ko naggo nach lai yo geet la darro jhapat hanako cha sampurna team lai badhai ani subhakamana

  • @rajendrashrestha530x
    @rajendrashrestha530x 3 года назад +3

    Daju Baini ko marmik katha ko git le man chhoyo.

  • @Spkta225
    @Spkta225 3 года назад +1

    Dohori king resham nirdosh❤️❤️

  • @reshambahadur2928
    @reshambahadur2928 3 года назад +1

    मलाइ मन पर्ने गायिका दिपिका र आशा बिसि आहा कति मिठो गायिकि दिपिकाजिले तिनै जान को गायिकि सारै मन पर्यो आहा आहा आहा

  • @minapaudel3303
    @minapaudel3303 2 года назад

    सारै मन छोयो 😥😥😥😥😥😥

  • @birbbalkumar2204
    @birbbalkumar2204 3 года назад +1

    अतिराम्रोछरेसमजिदिपिकाबहिनि

  • @anaahadur6769
    @anaahadur6769 3 года назад +1

    Ramro geet

  • @binamgr6975
    @binamgr6975 3 года назад +2

    सारै मर्मिक शब्द दिदी साथै भाका पनि मिठो
    Both of you my favorite ❣️❣️
    Lots of love and keep going on didi 🤟🤟

  • @nirmalmagar2727
    @nirmalmagar2727 3 года назад +3

    मार्मिक तिज गित बधाई छ दुबै जनालाई ।

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d 3 года назад +2

    सारै राम्रो लाग्यो दिपिका जि।।वास्तविक जिवनमा मेल खाने गीत थियो।।फेरि पनि यस्तै राम्रा गीत हरु पस्कदै जानू।।

  • @vimalvimal9242
    @vimalvimal9242 3 года назад +3

    तपाईं हरु को हरेक गित ले मनै छुन्छ
    तपाइँ हरु सबैलाइ सफलता को सुभकामना छ्🌹🌹🌹🌹

  • @ramharikhadka8621
    @ramharikhadka8621 3 года назад +1

    Hahe pardesi kasari man thamnu ma sakena😭😭😭😭😭😭😭😭😭😭

  • @anilkhadka7896
    @anilkhadka7896 3 года назад +8

    ऊस्कृष्ट प्रस्तुति दुबै जनाको हार्दिक बधाई को साथमा सफलताको अग्रिम शुभकामना😘😘😘👏👏👏💕💕

  • @dezibaaniya7996
    @dezibaaniya7996 3 года назад +2

    धेरै रामरो छ दाजु बैनी को तिज गित

  • @gurungdaju8608
    @gurungdaju8608 3 года назад +1

    नमस्कार सम्पुर्ण टीम प्रति साथै रेसम भाइ लाइ स्याब्बस भाइ भन्नु भन्दा सब्द छैना र दिपीका बैनि पनि असल गाइका मद्धयमा पर्नु हुन्छ बैनी त्यसैले बरु महिनामा एउटा गित गाउनु यस्तै खाल्को तर उटपट्याङ गित हरु चाहि नगाउनु है बिन्ति बधाइ बैनि

  • @muktabahadurrana1136
    @muktabahadurrana1136 2 месяца назад

    दाजु बैनीकाे मार्मिक शब्द अनि बिशेष नेपाली चेलीहरुकाे महान चाद तिजकाे दाेहाेरी गीतमा याे मिठाे शब्द बुनेर गाउनुहुने दुबै बहुचर्चित कलाकार रेशम निर्दाेस र दिपिका बयम्वुकाे याे मिठाे स्वरलाई धेरै धेरै शुभ-कामना धन्यबाद❤❤❤🙏🙏🙏👏👏👏

  • @Samikshya143
    @Samikshya143 3 года назад +4

    🌹🌹😂😂फेरि तिजको याद अायो

  • @sonuramtel2176
    @sonuramtel2176 3 года назад +2

    Dhary ramro

  • @nirmalathapa5520
    @nirmalathapa5520 3 года назад +2

    मेरो मन पर्ने गायक रेशम दाजु धेरै माया।।।

  • @taraachhami2737
    @taraachhami2737 3 года назад +1

    Sarai man xoyo resham dai

  • @srijanathapa6029
    @srijanathapa6029 3 года назад +2

    मर्म स्पर्शी शब्दहरु...दुबै जनाको स्वरको त बयानै नगरौ।।।

    • @srijanathapa6029
      @srijanathapa6029 3 года назад +1

      बियोगान्त गितहरु गाएको सुहाउछ दुबै जनाको स्वरमा दम छ!!!

  • @rajeshcentury.2487
    @rajeshcentury.2487 3 года назад +1

    Sarai mitho song .......sabda chaya ni sarai ramro dubai jana ko

  • @mahendraxetri5213
    @mahendraxetri5213 2 года назад

    अती सान्दर्भिक शब्द अनि लय

  • @chetragurung1149
    @chetragurung1149 3 года назад +1

    धेरै राम्रो छ तीज गित बधाई छ

  • @bimalmgr6263
    @bimalmgr6263 3 года назад +1

    मलाई मन पर्ने गायक गायिका सार्है मन पर्यो गाउ अनि घर मै भयको महसुस भयो । हाल द.कोरियाबाट हेर्दैछु। धेरै धेरै शुभ कामना छ। बहिनी।

  • @saroojkhanal2657
    @saroojkhanal2657 3 года назад +1

    मलाइ मन पर्ने दाजु रमेश ♥️♥️

  • @takgurung9021
    @takgurung9021 3 года назад +1

    Ati mitho xa vai gita

  • @jasbirgurung2308
    @jasbirgurung2308 3 года назад +1

    sarai ramro git mutumai layo

  • @narayanshrestha3600
    @narayanshrestha3600 3 года назад +1

    कौरा भाकामा तिज गित

  • @pradipmagar1980
    @pradipmagar1980 3 года назад +2

    मेरो त मनै छुयो यार कति मिठो गीत छान्नु भा रहेछ। गाउनी सहिली पनि कति अनुसासित ❤️❤️❤️❤️💋💋💋

  • @ashmitagurung1461
    @ashmitagurung1461 3 года назад +1

    Wow

  • @suryasunar9450
    @suryasunar9450 3 года назад

    Yo teej geet dhamaka chha sor sabda Sarai ramro lagyo yeti charchit kalarkarharu Lai jamghat garayer marmik geet prastut garnu vayekoma palpali rodhi Ghar Lai dhanyebad