पहिलो खोला बग्ने ठाउ यति सुन्दर रक गार्डेन बन्यो । १६ महिनाको निरन्तरको श्रमदानको परिणाम ।

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • #dharan #mtbonlinetv #visitnepal #dharanmayor #youtube #harkasampang #youtubeshort // पहिलो खोला बग्ने ठाउ यति सुन्दर SDS रक गार्डेन बन्यो । १६ महिनाको निरन्तरको श्रमदान संगै दाताहरुले गरेको सहयोगले बगर पार्कमा फेरियो भने यसको विधिवत उदघाटन संगै उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । पार्कमा बनेका संरचना र पार्कको सुन्दरताबारे तयार पारिएको यो भिडियो ।

Комментарии • 27

  • @yubrajmagar9329
    @yubrajmagar9329 2 месяца назад +14

    गरे के हुदैन रैछ र दुई बर्ष मै यस्तो बन्यौ यो खोलामा सम्पूर्ण श्रमदाता लगायत पत्रकार महोदय र सहयोगी दाता अनि मूर्तिकार रोजन राई साथै नगर प्रमुख श्रम पिता हर्क साम्पाङ लाई धेरै धेरै धन्यवाद जय श्रम🌿🙏🇳🇵

  • @sumansapkota9613
    @sumansapkota9613 2 месяца назад +10

    दाता हरुत भगबानै हो धरानलाइ येति धेरै माया गरेर पैसा पठायेर येत्ती राम्रो पार्क बन्यो सलुट छ दाता हरु लाई जये होस हर्क साम्पाङ

  • @chotlunglimbu9039
    @chotlunglimbu9039 2 месяца назад +10

    मुर्ति ले मन छाेयाे , मान्नु पर्छ सचेत धराने लाई अचम्म काे परिवर्तन भयाे सारै राम्रो सारै मन माेहक सचेत धराने लाई बधाई साथै शुभकामना ।

  • @DAMARLIMBU-di2lc
    @DAMARLIMBU-di2lc 2 месяца назад +7

    मुर्ति राम्रो छ👍️👍️👍️👍️👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏

  • @bikalrai3745
    @bikalrai3745 2 месяца назад +2

    नानि कति ग्याणी हो सबै नानि बाबुहरु यो नानि जस्तै धरानमा प्रतेक घरमा एक जना भै दियो भने आउने दिनमा धेरै उन्नति प्रगति हुने थियो जय धरान ❤

  • @mitralimbu6876
    @mitralimbu6876 2 месяца назад +7

    मुर्ति चाहिन रियल जस्तै लाग्छ।

  • @prasadlimbu8085
    @prasadlimbu8085 2 месяца назад +1

    धन्यबाद भैरव लुङ्वा आज सचेत धराने समुहले बमाएको Rock Garden कति राम्रो संग देखाउनु भयो खुशी लाग्यो आगमी दिनहरुमा पनि अझै रमाईलो दृष्यहरु देखउनु होला सेवारो

  • @lalitlimbu4244
    @lalitlimbu4244 2 месяца назад +4

    मुर्ति राम्रो लाग्यो

  • @Rojan_art_studio_dharan
    @Rojan_art_studio_dharan 2 месяца назад

    wa

  • @basrana4122
    @basrana4122 2 месяца назад +1

    Awesome ❤❤ jaya Harka sir ❤❤

  • @NagendraSubba-ls9kw
    @NagendraSubba-ls9kw 2 месяца назад +2

    Ati sundar Park banekoma Mayor, Dharane sachet yuwa bhai- bahiniharuma muri2 badhai! Yi kurale prasta pardacha Dharane Janta bikas chahanchan vanne dekaudacha balki khokra guff hoina.

  • @rajansampangrai
    @rajansampangrai 2 месяца назад

    ❤❤❤❤❤❤❤❤

  • @pushparai6489
    @pushparai6489 2 месяца назад

    Ama ❤❤❤🤩🤩🤩😍😍😍🙏🙏🙏

  • @jessy124
    @jessy124 2 месяца назад

    पुर्खाले गर्नु भएको वहाँहरुको जिबनको संघर्षरत यो सत्य हो।म सानो हुँदा मेरो पापाले पनि हिड्नु भएको थियो🇳🇵🇳🇵🌹🌹❤️❤️👍️👍️🙏🙏।भरिया लगाएर नुन ल्याउनु हुन्थ्यो सहि हो।

  • @kumarghale9223
    @kumarghale9223 2 месяца назад +2

    very nice garden , one of the example wow

  • @ashishlimbu9571
    @ashishlimbu9571 2 месяца назад

    🙏🙏🙏🙏🙏🙏👍👍👍

  • @bvcnepalichanneldawachhiri1100
    @bvcnepalichanneldawachhiri1100 2 месяца назад +3

    Pratima waripari tayel lagayeko bhaye ajha ati raamro hunthyo

  • @user-no2pp7gr6p
    @user-no2pp7gr6p 2 месяца назад +2

    Salam xa hai hajur murtkar g Lai Wawa

  • @user-uc2ff7yu6i
    @user-uc2ff7yu6i 2 месяца назад +1

    ❤❤❤🙏🙏🙏

  • @user-os1oq9mh6m
    @user-os1oq9mh6m 2 месяца назад

    देश बन्न नसक्नुको कारण दलेले पो होकी जस्तो लाग्यो एकले बनाउन खोज्ने अर्कोले रोक्ने अर्कोले बनाउँदा फेरि अर्कोले रोक्ने तर स्वतन्त्र बनाउँदा कसैले रोक्न सक्दैन अब देसाई स्वतन्त्र बनाऊ दल मुक्त बनाऊ अनि देश विकास गराउ

  • @user-kr6hr5jh3h
    @user-kr6hr5jh3h 2 месяца назад

    Yo chai ho sachaikai bikash❤❤❤❤❤❤

  • @raiprakash3057
    @raiprakash3057 2 месяца назад

    हाम्रा आमाहरु धनकुटाबाट सुन्तला , अदुवा खोर्सानि तमाटर दाल हरु यसरिनै बोकेर धरान झर्नु हुन्थ्यो ! आज त्यो समयलाइ सम्झाउने काम यो आमाको प्रतिमाले दिएको छ !

  • @user-no2pp7gr6p
    @user-no2pp7gr6p 2 месяца назад +2

    Aamako photo le man kat kati khayo

  • @deepakmagar2822
    @deepakmagar2822 2 месяца назад +1

    राम्रो आमा

  • @thinker2564
    @thinker2564 2 месяца назад

    Jasri Mulbasi bhumiputra haru ley Nepal banayeko thiyo tyo jangar ra sfurti aaj pani tyahi dekhincha. Mansikta ma pani bhar huney rahecha natra yas aghi ka mayor haru ley pani grnu hunthio.

  • @premchandrarai5435
    @premchandrarai5435 2 месяца назад

    yo pratimale gahiro sandesh bokeko xa yi sana abodh balikale samet yasko artha k ho vanera bujheko bujhiyo