अहो दामि दाजु ❤️❤️👌👌 गुल्मीको मुसिकोट , रेसुङ्गा , इस्मा, गुल्मी दरबार ,सत्यवति ,रूरूक्षेत्र,चन्द्रकोट ,मदाने मालिका,धुर्कोट जस्ता अझै पनि छन् दाजु ठाउँहरू ?
महोदय गुल्मी मा रेसुङा, बिचित्र गुफा, धुरकोट,गुल्मी दरबार,हुँगा, छत्रकोट चोएगा,श्रिङ्गा, दिगाम,थानपति, बम्घा, लिम्घा लगाएत धेरै ऐतिहासिक,धार्मिक एवं मनोरम ठाँउ छन।
नमस्कार सम्पूर्ण सदस्यहरूलाई यस युट्युब च्यानलको म दार्जिलिङ देखि हो साह्रै राम्रो लाग्यो मलाई यो गुल्मीको भिडियो भगवानले बास गर्नुभएको ठाउँ र सुन्दर गाउँहरू शालिग्राम धेरै पाइने यो संसार भर मा नेपाल मलाई अनौठो ठाउँ भएको देश लाग्छ तर साह्रै राम्रो लाग्छ किनभने हाम्रो पुर्खाहरुको देश हो धेरै धेरै धन्यवाद हजूर हरुलाई सुन्दर प्राकृतिक दृश्यहरु देखाउनु भएको मा।
हाम्रो देश नेपाल् तर म चै हाम्रो र मेरो भन्दिन हाम्रो देश प्यारो देश स्वर्ग झै सुन्दर ठाउँ हरु जहाँ हेर्यो जहाँ घुम्यो तेहि मनोमह र रमणीय छ आहा हाम्रो देश प्यारो देश्🇳🇵🇳🇵🇳🇵
मेरो जन्म भुमी गुल्मी हाम्रो गुल्मी राम्रो गुल्मी मेरो गाउँ गुल्मिको भार्से हो अनि भार्से नजिक थाप्लेको लेक छ जुन लुम्बिनी अञ्चलकै सबैभन्दा अग्लो पहाड हो भार्से पनि जानुहोला पर्यटन विकास हुदैछ एकदम राम्रो गाउँ छ सर तर म अहिले त्यहा छैन गुल्मी जानुभएछ धेरै खुसी लायो सर अनि धेरै धेरै धन्यवाद 🙏🙏😍😍
मैले धेरै पहिलेदेखि तपाईंको देश दर्शन कार्यक्रम हेर्दै कमेन्ट प्रोत्साहन पनि गर्दै आएको थिए र रिडी क्षेत्र रेसुङ्गा क्षेत्र को पनि यात्रा गरिदिन आग्रह गरेको थिए । आज अचानक तपाईको नयाँ भिडियो हेर्ने मौका पाए औधि खुसी लाग्यो। मेरो जन्म स्थान रुरु ३ भएको हुदा आफ्नो जन्मभूमिको तीर्स्थलको अवलोकन गर्न पाए । सचिनजीलाई धेरै धेरै धन्यवाद छ । यसैगरी रिडीवाट थोर्गा,वलेटक्सार विरवास हुदै रेसुङ्गा तम्घास पुगी दिन पनि हार्दिक अनुरोध गर्दछौं। त्यहाँको प्राचीन मठ-मन्दिर को विषयमा रुरु एफएम अथवा रुरु नेटवर्क वाट पनि जानकारी लिन सकिन्छ। रिडीको विषयमा जानकारी कम भयो । दोस्रो पटक विस्तृत रुपमानै जानकारी पाउने छौ ।
सचिन दाजुको यक्दमै ठुलो प्यान म। गुल्मीको पनि भिदियो आउनु पर्यो भनेको धेरै भएको थियो ।आज आएछ धेरै खुशी छु। र आफ्नै गाउँ आउँदा पनि भेट्न पाएन त्यसमा दु:ख लाग्यो
सर्बप्रथम गुल्मीको भर्मण गर्नुभएको मा हार्दिक धन्यवाद रुरु क्षेत्र जस्तै रेसुङ्गा धुर्कोट दरबार मुसिकोट दरबार बिचित्र गुफा लगाएत सुन्दर पर्यटकिय स्थल कन्केदेउराली जस्ता अनेकौं स्थलको भर्मण गर्न अनुरोध छ यहालाइ
मलाई मन पर्ने एक मात्र प्रस्तोता जसलाई सुन्दा नेपालिमन जोडिएको आभाष हुन्छ, सचिन न्यौपाने जी, तपाइंको भाषा, उच्चारण, वर्णन, सन्धर्भ, सामग्री र विशेष नेपाल प्रतिको सम्मान र प्रेम अतुलनीय छ, सारा एपिसोड का लागि धन्यवाद !!!!!
पैले पैले पुर्बी नेपालका भिभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र समेटेर सुरु भएको यो च्यानल आज पूरा नेपालको कुनाकन्दरा पुगेको देख्दा खुशी लाग्यो । तर अझ लामो VDO भए झनै रोचक हुन्थ्यो नी।
गुल्मिको प्रमुख पर्यटकिय र धार्मिक स्थल रेसुङ्गा हो सर त्यहाँ र तेहि वरिपरिको धेरै सुन्दर दृश्य छ घुम्नुहुन अनुरोध छ र सांसरभर छरिएका नेपालीहरु माझ यसै .purvi blues मार्फत देखाईदिनुहुन पनि अनुरोध गर्दछु सचिन सर । गुल्मीमा स्वागत साथै धन्यवाद सर
एक मात्र प्रस्तोता जसलाई सुन्दा नेपालसित जोडिएको आभाष हुन्छ, सचिन न्यौपाने जी, तपाइंको भाषा, उच्चारण, वर्णन, सन्धर्भ, सामग्री र विशेष नेपाल प्रतिको सम्मान र प्रेम अतुलनीय छ, सारा एपिसोड का लागि धन्यवाद !!!!!
सचीन सरको म फ्यान नियमित दर्शक, साह्रै रमाइलो लाग्छ भिडियोहरु हेर्न। प्रोजेक्टर मार्फत ठुलो पर्दामा हेर्ने गर्छु भिडियोहरु। ठुलो पर्दामा हेर्दा साह्रै रमाइलो लाग्ने, अति सुन्दर छ हाम्रो देश। जय देश।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद यो भिडियोकोलागि, पुरानो दिन ताजा भएर आयो, तान्सेनमा बि स २०३५ मा स्नातक पढेको र २०३९ सालमा नेपाल बैकको जागिर खान बुर्तिबाङ जादा को कठिन पैदल यात्राको सन्झना आयो, तान्सेन, बतासे, जोर्ते, रिडि, बडिघाट खोलाको तिरै तिर हुदै रुद्र्बेणिबाट अघि बढेको सम्झनाले भाबुक पनि भए ।तपाइको स्वर र अभिब्यक्त शैलि उत्कृष्ट छ । धन्यवाद !
मलाइ पनि घुम्न मन लागेको छ यी क्षेत्रहरु।।।भडियोमा हेरेर मज्जा लिइयो जानकारी पाइयो अब समय मिलाएर जाने छु कुनै दिन।।।धन्यवाद सचिन न्यौपाने सर लगायत सम्पुर्ण टिमलाइ।।।धन्यवाद होटेल तथा पर्यटन ब्याबसायी गोपाल पाण्डे र मुररी भण्डारी सरलाई।।
Awesome beautiful my gulmi ashlewa dwaga affu Jan napaye pani video marfat kehi jhalak herna payeeoo dhandhyaba Sachin jiu lagayet sampurna team la Ani hamro Daju gopal pandy jiu & Balaram Daju ko pani kehi jhalak herna payeeoo 🙏🙏🙏🙏 ajhai hamro gulmi tamghas lagayet santipur pani ramro thau xa teha ko Pani videos herna Pau bhanne asha xa Purvi blus Sachin jiu lagayet sampurna team 🙏🙏🙏
धेरै धेरै धन्यवाद laxmi sir and Sachin sir गुल्मी को यति राम्रो सुत गर्नु भएको मा र गुल्मी को पुर्तिघाट हुँदै फोक्सिङ्ग गुल्मी तिर नि जानू समय मिले ❤️🤗
सचिन सर, हाम्रो गुल्मी चन्द्रकोट गाउँपालिका तिर पनि जान पर्ने, त्यहाँ टिमुरे ताल , चन्द्रकोट मन्दिर , दिब्रुङ शिवालय , अनि रुरु जलविद्युत आयोजना पनि छ, जस्ले प्रचारप्रचार को अभावले हाम्रो भेग अलि पछि परेको छ । ल्यायत अन्य गाउँपालिका पनि घुम्न अनुरोध गर्दछु
नमस्ते 🙏 सर म हजुरको भिडियोहरु धेरै हेरेको हुन्छु ।मलाई असधैं मन पर्छ हजुरको भिडियोहरु ।❤️🥀 हजुरलाई नवलपुरमा निम्तो गर्दै हाम्रो नवलपुर मा स्वागत गर्दा छौ। आशा छ सर नवलपुरका केही पर्यटकीय स्थलहरू देवचुली,बर्चुली, धौबादी, बुलिङटार घुमारीघाट अन्य स्थलहरु हजुरको भिडियो मार्फत देख्न पाईन्छ।🙏❤️🥀 #बुलिङटार_नवलपुर
Namaste sir, happy to see in my district, Resunga, shringa, bharse, shantipur, bichitra gufa, malika, gulmi durbar, isma durbar, madane are other places to visit in Gulmi
प्युठान स्वर्गदारी, झुलेनी ,गौमुखी,स्नाथान, लालिगुरास सङ्गसाला, तामाखानी जस्ता धेरै देखाउनु पर्नी कुराहरु छन प्युठान मा पनि एकपल्ट जानु पर्यो सर मैले हजुर को सबै भिडियो हेर्छु |
इलाम बाट हेर्दै छु अति राम्रो लाग्छ पुर्बी बुल्स 🙏💐💐🙏
Hora aaunu ghumna lai
म पनि इलामे पुर्बी ब्लुजको big fan
अहो दामि दाजु ❤️❤️👌👌 गुल्मीको मुसिकोट , रेसुङ्गा , इस्मा, गुल्मी दरबार ,सत्यवति ,रूरूक्षेत्र,चन्द्रकोट ,मदाने मालिका,धुर्कोट जस्ता अझै पनि छन् दाजु ठाउँहरू ?
Please go to resunga tooo
महोदय गुल्मी मा रेसुङा, बिचित्र गुफा, धुरकोट,गुल्मी दरबार,हुँगा, छत्रकोट चोएगा,श्रिङ्गा, दिगाम,थानपति, बम्घा, लिम्घा लगाएत धेरै ऐतिहासिक,धार्मिक एवं मनोरम ठाँउ छन।
तेइत भन्या घुम्नै पर्नै थाउ मा गयेनछ्न। 5% घुमेर आयेछ्न।😢
Gulmi la kati ota nagar palika xani sir
@@yambahadur8334 हजुर को घर कहाँ पर्यो र सर? हाल सम्म २ मात्र छन, धन्यवाद।
@@mitraaryal9719 2nagar pali kako name k k honi mitra sir
Musikot nagarpalika musikot darbar xw Ani arko resunga nagarpalika@@yambahadur8334
स्वर्ग भन्दा प्यारो हाम्रो मातृभूमि गुल्मी जिल्लाको भ्रमण गरि पर्यटन प्रवद्र्धनमा मद्दत गर्नुभएकोमा हृदय देखि धन्यवाद साथै माया🇳🇵❤️
जति हेरे पनि धित नपर्ने सुन्दर रमाइलो ठाउँहरु घर मै बसिबसि हेर्न पाइयो
नमस्कार सम्पूर्ण सदस्यहरूलाई यस युट्युब च्यानलको म दार्जिलिङ देखि हो साह्रै राम्रो लाग्यो मलाई यो गुल्मीको भिडियो भगवानले बास गर्नुभएको ठाउँ र सुन्दर गाउँहरू शालिग्राम धेरै पाइने यो संसार भर मा नेपाल मलाई अनौठो ठाउँ भएको देश लाग्छ तर साह्रै राम्रो लाग्छ किनभने हाम्रो पुर्खाहरुको देश हो धेरै धेरै धन्यवाद हजूर हरुलाई सुन्दर प्राकृतिक दृश्यहरु देखाउनु भएको मा।
तपाईं हरु ठुलोलुम्पेक को सत्यवति को मन्दिर सम्म पुग्नु होला निकै मनोरम दृस्य देख्न पाइन्छ ! !
हाम्रो गुल्मी प्यारो गुल्मी गुल्मीका दर्शकले अवस्य कमेन्ट like गर्नुहुनेछ
हाम्रो देश नेपाल् तर म चै हाम्रो र मेरो भन्दिन हाम्रो देश प्यारो देश स्वर्ग झै सुन्दर ठाउँ हरु जहाँ हेर्यो जहाँ घुम्यो तेहि मनोमह र रमणीय छ आहा हाम्रो देश प्यारो देश्🇳🇵🇳🇵🇳🇵
यो १1111 नि को को को नि को को @@fugh9476
Gulmi ma kati ota nagar palika xani sir
अति सुन्दर अति राम्रो कार्यक्रम छुटाउने कुरै छैन हरेक विहिबार साझ सधै प्रतीक्षा रहन्छु।अझै राम्रो बन्दै जाओस शुभकामना ।पुर्वि ब्लस लाइ।
मेरो जन्म भुमी गुल्मी हाम्रो गुल्मी राम्रो गुल्मी मेरो गाउँ गुल्मिको भार्से हो अनि भार्से नजिक थाप्लेको लेक छ जुन लुम्बिनी अञ्चलकै सबैभन्दा अग्लो पहाड हो भार्से पनि जानुहोला पर्यटन विकास हुदैछ एकदम राम्रो गाउँ छ सर तर म अहिले त्यहा छैन गुल्मी जानुभएछ धेरै खुसी लायो सर अनि धेरै धेरै धन्यवाद 🙏🙏😍😍
मैले धेरै पहिलेदेखि तपाईंको देश दर्शन कार्यक्रम हेर्दै कमेन्ट प्रोत्साहन पनि गर्दै आएको थिए र रिडी क्षेत्र रेसुङ्गा क्षेत्र को पनि यात्रा गरिदिन आग्रह गरेको थिए । आज अचानक तपाईको नयाँ भिडियो हेर्ने मौका पाए औधि खुसी लाग्यो। मेरो जन्म स्थान रुरु ३ भएको हुदा आफ्नो जन्मभूमिको तीर्स्थलको अवलोकन गर्न पाए । सचिनजीलाई धेरै धेरै धन्यवाद छ । यसैगरी रिडीवाट थोर्गा,वलेटक्सार विरवास हुदै रेसुङ्गा तम्घास पुगी दिन पनि हार्दिक अनुरोध गर्दछौं। त्यहाँको प्राचीन मठ-मन्दिर को विषयमा रुरु एफएम अथवा रुरु नेटवर्क वाट पनि जानकारी लिन सकिन्छ। रिडीको विषयमा जानकारी कम भयो । दोस्रो पटक विस्तृत रुपमानै जानकारी पाउने छौ ।
सचिन दाजुको यक्दमै ठुलो प्यान म। गुल्मीको पनि भिदियो आउनु पर्यो भनेको धेरै भएको थियो ।आज आएछ धेरै खुशी छु। र आफ्नै गाउँ आउँदा पनि भेट्न पाएन त्यसमा दु:ख लाग्यो
पाँचथरको ठिटो म दुबई बाट नियमित हेर्ने गर्छु सारै राम्रो हाम्रो देशको हरेक क्षेत्र ।
साच्चै भन्न पर्दा, भिडियो हेर्दा त कति आनन्द आउँछ भने,प्रत्येक्ष त्याहा पुग्दो त कति आनन्द आउदो हो? नेपालको सुन्दर रमाइलो ठाउँ
यतिसुन्दर मेरो पाहाड गाउँ धन्याद सचिन सर लछमि जि
सर्बप्रथम गुल्मीको भर्मण गर्नुभएको मा हार्दिक धन्यवाद रुरु क्षेत्र जस्तै रेसुङ्गा धुर्कोट दरबार मुसिकोट दरबार बिचित्र गुफा लगाएत सुन्दर पर्यटकिय स्थल कन्केदेउराली जस्ता अनेकौं स्थलको भर्मण गर्न अनुरोध छ यहालाइ
म बुटवाल देखि हजुर को भिडियो सरै मन पर्छ अज राम्रो गुल्मीको तारा खसेको थाउ हजुरलाई धन्नेबाद
विभिन्न ठाउँ अनि गन्तब्यहरु त छदैछ तर ती स्थान सम्म पुग्ने भौगोलिक बस्तुस्थिती हेर्न पाउदा चै झन मन हर्षित हुन्छ!
हाम्रो र राम्रो गुल्मीको भिडियो हेर्दा खुसी लाग्यो ।अब अर्को भिडियोको प्रतिक्षामा ।
तपाईंको लगभग सबै भिडियो मैले हेर्ने गरेको छु धेरै नै मन पर्छ
काम बाट गलेर आएर हजुर को भिडियो हेर्दा गलेको पनि सबै बिरसिन्छू
हाल रोमानिया बाट
दाजु नमन हजुरलाई !गुल्मी लाई विश्व समक्ष चिनाउन हजुर को सार्थक प्रयास लाई विशेष धन्यवाद ! यसै पनि म हजुर को नियमित श्रोता हु!!
धेरै राम्रो छ हाम्रो गुल्मी
गुल्मीको सुन्दर अस्लेवा गाउँ र साथै तीन जिल्ला जोड्ने झुलुङ्गे पुल र सालिक रामको संग्रहालय हेर्ने अवसर मिल्यो ! धन्यवाद ! पुर्वीव्युल्ज लाई ।
मलाई मन पर्ने एक मात्र प्रस्तोता जसलाई सुन्दा नेपालिमन जोडिएको आभाष हुन्छ,
सचिन न्यौपाने जी, तपाइंको भाषा, उच्चारण, वर्णन, सन्धर्भ, सामग्री र विशेष नेपाल प्रतिको सम्मान र प्रेम अतुलनीय छ, सारा एपिसोड का लागि धन्यवाद !!!!!
ल दाई खुसी लाग्यो धेरै पहिले देखि भन्दै आएको थिए आज Purvi Blue मा स्थान पायो गुल्मीले। धन्यवाद ❤
सबै दृस्य र तपाइको प्रस्तुती निकै मन परो धन्यबाद ।बुटवल बाट मुख्य सिध्दबाबा मन्दिर दृस्य छुटाउनु भयो।
Wow तानसेन बजार 🙏
अति राम्रो लाग्यो
आहा कत्ती सुन्दर हाम्रो गुल्मी
गुल्मीको सदरमुकाम तम्घास बजार देखि लगभग 1 घण्टाको यात्रामा पुगिने रेसु्ङ्गाा क्षेत्रमा पुग्नु होला निकै रमाणिय स्थल छ
पैले पैले पुर्बी नेपालका भिभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र समेटेर सुरु भएको यो च्यानल आज पूरा नेपालको कुनाकन्दरा पुगेको देख्दा खुशी लाग्यो । तर अझ लामो VDO भए झनै रोचक हुन्थ्यो नी।
गुल्मिको प्रमुख पर्यटकिय र धार्मिक स्थल रेसुङ्गा हो सर त्यहाँ र तेहि वरिपरिको धेरै सुन्दर दृश्य छ घुम्नुहुन अनुरोध छ र सांसरभर छरिएका नेपालीहरु माझ यसै .purvi blues मार्फत देखाईदिनुहुन पनि अनुरोध गर्दछु सचिन सर । गुल्मीमा स्वागत साथै धन्यवाद सर
एक मात्र प्रस्तोता जसलाई सुन्दा नेपालसित जोडिएको आभाष हुन्छ,
सचिन न्यौपाने जी, तपाइंको भाषा, उच्चारण, वर्णन, सन्धर्भ, सामग्री र विशेष नेपाल प्रतिको सम्मान र प्रेम अतुलनीय छ, सारा एपिसोड का लागि धन्यवाद !!!!!
सचीन सरको म फ्यान नियमित दर्शक, साह्रै रमाइलो लाग्छ भिडियोहरु हेर्न। प्रोजेक्टर मार्फत ठुलो पर्दामा हेर्ने गर्छु भिडियोहरु। ठुलो पर्दामा हेर्दा साह्रै रमाइलो लाग्ने, अति सुन्दर छ हाम्रो देश। जय देश।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सर गुल्मीको मदाने लेक भ्रमण गर्नु सारै राम्रो छ।।
आहा कति राम्रो वयान गर्नु भयको धन्यबाद bro अझै पनि घुम्ने ठाउँहरु छ्न घुम्न नबिर्सनु होला
म गुल्मी इस्मा सम्म गएकाे छु । यादहरू ताजा गराउनु भयाे । धन्यवाद । मन्त्री गाेकर्ण विष्टकाे जन्म थलाे पनि उतै छ ।
पहिलो कमेन्ट गरेर हेर्न सुरु गरीयो सचिन भाइ 🙏🙏
धन्यवाद यो भिडियोकोलागि, पुरानो दिन ताजा भएर आयो, तान्सेनमा बि स २०३५ मा स्नातक पढेको र २०३९ सालमा नेपाल बैकको जागिर खान बुर्तिबाङ जादा को कठिन पैदल यात्राको सन्झना आयो, तान्सेन, बतासे, जोर्ते, रिडि, बडिघाट खोलाको तिरै तिर हुदै रुद्र्बेणिबाट अघि बढेको सम्झनाले भाबुक पनि भए ।तपाइको स्वर र अभिब्यक्त शैलि उत्कृष्ट छ । धन्यवाद !
पाल्पा साथै गुल्मीकाे भ्रमण भिडियो धेरै राम्रो लाग्यो त्यो ठाउँमा नगए पनि प्रत्येक्ष गएर हेरे जस्तै अनुभव भयो यहाँलाई धन्यवाद।
gajab 🙏🙏gau ,thaule bokeko astha ,sanskar sahit sunder drisye ani khojmulak video ka lagi naman hajur 👌👌
सारै सुन्दर गुल्मी जिल्ला
गुल्मीको रेसुङ्गा पनि।जानू सर गुल्मीको एउटा धार्मिक स्थल हो 🌹🌹🙏🙏
मलाइ पनि घुम्न मन लागेको छ यी क्षेत्रहरु।।।भडियोमा हेरेर मज्जा लिइयो जानकारी पाइयो अब समय मिलाएर जाने छु कुनै दिन।।।धन्यवाद सचिन न्यौपाने सर लगायत सम्पुर्ण टिमलाइ।।।धन्यवाद होटेल तथा पर्यटन ब्याबसायी गोपाल पाण्डे र मुररी भण्डारी सरलाई।।
Wow
Sachikoi derae ramro thau ra video pani
गुल्मिका प्रमुख ठाउँ हरु रिडि श्रीङगेस्वोर बाइसे चौबिसे राज्यको बम्घा कोट गुल्मि दरबार रेसुङा अचम्मेश्वोर गुफा
राम्रो भिडियो बनाउनु हुन्छ। यति राम्रो ठाउँ हाम्रो नेपाल । सुन्दर देश हाम्तो नेपाल।धन्यबाद।
अति रमाइलो धन्यवाद ।
बम्घा कोट ,रानीले काटेको ढुंगो ,धिउबेसी फांट ,रानीले बास बसेको ठाउ , बलेटक्सार लगाएत लेखको कोट कति महत्वपुर्ण ठाउ छन नछुट्याउनु होला दाजु।❤
जय सत्य सत गुरु गोरखनाथ। सलाम छ सर धेरै राम्रो जानकारी संगै पर्यटकीय स्थलको भिडियो बनाउनु हुन्छ ।
thanks Sachin sir hajur le mero janma jilla gulmiko vrman garidinu vayo
सुन्दर दृस्य सहितको यो भिडियो हेर्दा मन नै आनन्द भयो यो भिडियो बनाउने सबै जनालाई हार्दिक धन्यवाद छ
Awesome beautiful my gulmi ashlewa dwaga affu Jan napaye pani video marfat kehi jhalak herna payeeoo dhandhyaba Sachin jiu lagayet sampurna team la Ani hamro Daju gopal pandy jiu & Balaram Daju ko pani kehi jhalak herna payeeoo 🙏🙏🙏🙏 ajhai hamro gulmi tamghas lagayet santipur pani ramro thau xa teha ko Pani videos herna Pau bhanne asha xa Purvi blus Sachin jiu lagayet sampurna team 🙏🙏🙏
म पनी पुगेको छु यो सुन्दर धार्मिक स्थल मा ।
गुल्मी र पुरानो पाल्पाको रोट र रिडी को सालीकराम पाइने स्थान पनि देखियो । रमाईलो स्थान रहेछ ।
खुब मजा आयो हेर्न पाउदा । धन्यवाद purveli blues
सचिन दादा हृदय देखि नै नमन 🙏
अब रेसुङ्गा र अर्जुनको पनि भिडियो बनाउनु भने धन्य हुनुहुन्छ। 🙏🙏🇳🇵
लु सर बधाई एंब शुभकामना आज सम्म अरु सबै ठाँउ हेरेको आज आफ्नै जिल्ला देख्न पाउदा खुसी लाग्यो मेरो एरिया चौरासी भएको हुँदा आसा छ त्यहाँ सम्म पुग्नुहुनेछ
धन्यबाद सर हाम्रो गुल्मि जिल्ला को मेरो गाउ पनि देख्न पाए निकै खुशि लाग्यो ! !
Gulmi jilla ma kati ota nagar palika xani Pandy sir
Dhanyabad Gulmi ko video ko lagi
aaha new vlog
अर्घाखाँचीमा पनि जानुहोला सर ❤️
धन्यवाद सर हाम्रो गुल्मी को सुन्दर दृश्य देखाउनुभएको मा
गुल्मेली हु भन्दा गर्व लाग्छ जय देस❤️
हाम्रो गुल्मी राम्रो गुल्मी💜
म लिम्घा गुल्मी बाट🥰 धेरै धन्यवाद छ यस टिमलाई गुल्मी लाई यति नजिक र राम्ररी देखाउनु भएकोमा🥀
M
ध्न्नेबाद नेउपाने जिउ फेरि पनि एस्तै एस्तै राम्रा स्थन हरु को अपेक्छ्या गर्द छौ जय देस नेपाल जय सचेत नेपाली जनता !
अत्यन्तै रोचक लाग्यो । सबभन्दा त्यहाँका राम्रो राम्रो फाँटमा रहेको गाउँ । धन्यवाद सचिन जी साथै लक्ष्मी सरलाई ।
Sir जी हजुर को RUclips channel मा 1 देखि 190 भाग देखिये धेरै नै राम्रो
धेरै धेरै धन्यवाद laxmi sir and Sachin sir गुल्मी को यति राम्रो सुत गर्नु भएको मा र गुल्मी को पुर्तिघाट हुँदै फोक्सिङ्ग गुल्मी तिर नि जानू समय मिले ❤️🤗
Fast ⏩ CMT thanks 🙏 so much
अति राम्रो 👌👌👌👌
Hamro gulmi ma ni pugnu vayxa tq hajur harulai
Ramro Cha!
पाल्पा गुल्मि 3 मुखे झाेलुङ्गे पुल् हेरेपछि सालिग्राम् हेर्नगयेउ त्याहा 2 चक्रे सालिग्राम् हेरेपछि खेति हेरियाे सचिन् शर् धन्येबाद्
सचिन सर, हाम्रो गुल्मी चन्द्रकोट गाउँपालिका तिर पनि जान पर्ने, त्यहाँ टिमुरे ताल , चन्द्रकोट मन्दिर , दिब्रुङ शिवालय , अनि रुरु जलविद्युत आयोजना पनि छ, जस्ले प्रचारप्रचार को अभावले हाम्रो भेग अलि पछि परेको छ ।
ल्यायत अन्य गाउँपालिका पनि घुम्न अनुरोध गर्दछु
विविधतामा एकता भर्पुर प्राकृतिक सुन्दरता
नेपालीको चिनारी। धन्यवाद सचिन दा ❣️🙏❣️🇳🇵🇳🇵👍️👍️
नमस्ते 🙏 सर
म हजुरको भिडियोहरु धेरै हेरेको हुन्छु ।मलाई असधैं मन पर्छ हजुरको भिडियोहरु ।❤️🥀 हजुरलाई नवलपुरमा निम्तो गर्दै हाम्रो नवलपुर मा स्वागत गर्दा छौ। आशा छ सर नवलपुरका केही पर्यटकीय स्थलहरू देवचुली,बर्चुली, धौबादी, बुलिङटार घुमारीघाट अन्य स्थलहरु हजुरको भिडियो मार्फत देख्न पाईन्छ।🙏❤️🥀 #बुलिङटार_नवलपुर
नेपालै चार धाम मधे एक धाम रुरु छेत्र धाम हो जानै पर्ने ठाउँ हुन्छ अन्तिम जुन सुकै तिर्थ स्तथल गएनी त्यो ठौ
सचिन जी अर्घाखाँची पनि भ्रमण गर्नु होला।सुपादेउराली, अर्घाकोट, बालकोटको जस्ता महत्यपूर्ण स्थान देख्न सक्नु हुनेछ।
Hamro Gulmi most beautiful, thanks sir from jalandhar Punjab
Hamro Jiju Baje Baba ko Ramailo Ani Mayalu Gulmi Gao 👏👏👍👌
Ab gulmi baglung ko pani palo aayo hai gumne purvi blues ko ❤❤❤ khusi lagyo
काभ्रेको पलान्चोक भगवती साथै धुर्मुस-सुन्तलीले बनाएको (पहरी बस्ती)को अवलोकन हेर्न पाएहुन्थो। I'm from-jhapa
दाइ मैले मनपराएको ठाँउमा गईरहनु भयको छ धेरै आभारी छु सचिन सर गुल्मीको अन्य ठाँउमा पनि जानु होला
हाम्रो सुन्दर सुदुरपशीम तिर पनी आउनु होला नी दाजु 🙏🔥🇳🇵😊
दाजु हार्दिक नमस्कार तथा स्वागतः
हाम्रो गुल्मी स्वर्ग भन्दा कम छैन पर्चार पर्सारमा कमि आयो हाम्रो गुल्मी राम्रो गुल्मी
herdaixu vai
जिल्ला फरक रहे पनि आखिर नेपालै हो🤗सारै सुन्दर र मनोरम 😍धन्यबाद सचिन सर लगायत सम्पुर्ण टिमलाई🙏
सुन्दर गुल्मी 👍️
Sachin sir hajur haru ko visit video herda dherai bhanda dherai khusi lagyo dhanya bad xa from UK
super,very nice video,keep it up guys
आहा हाम्रो गुल्मी❤❤❤❤❤❤❤
Aaj saarai majaa aayo ab Tamghas sangai resunga r arjun aru aru Thaau pani
गुल्मेली हुनु मा गर्व लाग्छ मलाई 👌👌
हाम्राे गुल्मि राम्राे गुल्मि
हाम्रो❤️ नेपाल राम्रो ❤️नेपाल 😍😍🇳🇵🇳🇵❤️❤️❤️
Namaste sir, happy to see in my district,
Resunga, shringa, bharse, shantipur, bichitra gufa, malika, gulmi durbar, isma durbar, madane are other places to visit in Gulmi
प्युठान स्वर्गदारी, झुलेनी ,गौमुखी,स्नाथान, लालिगुरास सङ्गसाला, तामाखानी जस्ता धेरै देखाउनु पर्नी कुराहरु छन प्युठान मा पनि एकपल्ट जानु पर्यो सर मैले हजुर को सबै भिडियो हेर्छु |
dherai ramro thau asleba♥️
अति सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य !!!
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵
सुन्दर भिडियोको लागि धेरै धन्यवाद सचिन सर ❤️🙏