GULMI TOUR गुल्मी यात्रा || गुल्मीले लुकाएका रहष्यहरू || The Hidden Secrets of Gulmi गुल्मी रेसुङ्गा

Поделиться
HTML-код
  • Опубликовано: 22 ноя 2024

Комментарии • 492

  • @kamalchhetri5677
    @kamalchhetri5677 3 месяца назад +3

    म गुल्मी कै सदाबहार बासिन्दा, तर भारतीय सेना बाट, मेरो प्यारो गुल्मी।

  • @kamalbohora7289
    @kamalbohora7289 8 месяцев назад +8

    नामै काफी छ गुल्मि हाम्रो प्यारो गुल्मि स्वर्ग को एक टुक्रा गुल्मी हाम्रो शान्।।।।

  • @kamalchhetri5677
    @kamalchhetri5677 3 месяца назад +3

    गुल्मी को मनमोहक दृश्य ले गुल्मी कहिल्यै नछोडौ लाग्यो।

  • @deepakpariyar1938
    @deepakpariyar1938 8 месяцев назад +7

    सचिन सर म पुर्बी बुलुज को एउटा नियमित दर्सक हु र आज म धेरै खुसी छु कि तपाईं मेरो जिल्लामा पुग्नु भएछ।अझ आउदो एपिसोड त मेरै गाउँ जाँदै हुनुहुदो रहेछ thank you so much sir .

  • @birbahadur2649
    @birbahadur2649 8 месяцев назад +3

    धन्यवाद सचिन सर म तपाइको प्रतेक भिडियो नछुटाइ हेर्ने गर्छु आज हेर्ने क्रम मा हाम्रै जिल्ला गुल्मि को रेसुङ्गा को राम्रो सङ्ग प्रचार गरुदिनु भयो अझ आउदो एपिसोड त हाम्रै गाउ धुर्कोट जादै हुनु हुदो रैछ धेरै धेरै धन्याबाद

  • @Mathminded1
    @Mathminded1 8 месяцев назад +11

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵

    • @dudhkoshikhabar3
      @dudhkoshikhabar3 8 месяцев назад

      ruclips.net/video/D9FwsONC5J0/видео.htmlsi=PYg_yA2tnm0tFrE5

  • @vandanaacharya8479
    @vandanaacharya8479 8 месяцев назад +3

    Malai man parne ठाउँ welcome to गुल्मी &मेरो जिल्ला अर्घाखाँची सचिन जी लाई स्वागत गर्दछु 🙏🇳🇵

  • @ChiranjibiAcharya-f2l
    @ChiranjibiAcharya-f2l 8 месяцев назад +5

    सचिन जी लाई साधुवाद छ ! तीन तीनपटकको गुल्मी यात्रामा यो पटक रेसुङ्गा समेट्नु भएकोमा ।

    • @dudhkoshikhabar3
      @dudhkoshikhabar3 8 месяцев назад

      ruclips.net/video/D9FwsONC5J0/видео.htmlsi=PYg_yA2tnm0tFrE5

  • @dipakthapa2416
    @dipakthapa2416 8 месяцев назад +42

    गुल्मी घर हुने जति यता हाजिर हौं 🙏

    • @kedarmalla-uw4nb
      @kedarmalla-uw4nb 8 месяцев назад

      गुल्मीकोसदरमुकामतम्घास,र,रेसुगाँअसाध्यहेर्नलायकरहेछघुम्नअाउछौ।

    • @dipakthapa2416
      @dipakthapa2416 8 месяцев назад

      ok Welcome 🙏

    • @dhurkottv4285
      @dhurkottv4285 7 месяцев назад

      गुल्मेली हुनुमा त गर्वको महसुस हुन्छ नि

    • @dipakthapa2416
      @dipakthapa2416 7 месяцев назад

      @@dhurkottv4285 👍️🙏💞

    • @sathinepal2
      @sathinepal2 7 месяцев назад

      हेर्दै छु गुल्मीको भार्से बाट

  • @Roshan-gm907
    @Roshan-gm907 8 месяцев назад +2

    रोजगार को शिलशिलामा प्रदेश बाट हेर्दै छु आफ्नोे गाउँ ठाउँ अवलोकन यसरी फिल्म हेरे जसरी हेर्न पाउदा दिन भरिको मानसिक र शारिरीक थकान सबै मेटियो। धेरै धेरै धन्यबाद। पुर्वी ब्लूज टिम लाई। अबको एपिसोड चौबिसे राज्य धुर्कोट आफ्नै गाउँको रहेछ। अनि त्यहाँको बिचित्र गुफा भित्रको दैविक शक्ति बिभिन्न प्राकृतिक कला आकृतिले भरिपुर्ण बिशेष दृश्य हेर्न नछुताउनु होला धन्यवाद।

  • @madhavkhatri3856
    @madhavkhatri3856 8 месяцев назад +20

    गुल्मी हुदै अर्घाखाँची पनि जानुपर्छ है सचिन सर❤❤❤❤

    • @bikashchattri
      @bikashchattri 8 месяцев назад

      Haina maf garnu hola hai yo guru nepali jasto lagx boli anusar malai ta lagena?

  • @jayaramthapa970
    @jayaramthapa970 8 месяцев назад +4

    म त कुर्दै थिए ....आज को दिन.....Starting को धुन सारै मीठो लाग्छ ।❤️🙏🙏🇳🇵🇳🇵

  • @krishnabkkrishnabk5311
    @krishnabkkrishnabk5311 8 месяцев назад +2

    आजा धेरै खुशि लायो हाम्रो गुल्मी हेरदा धन्यवाद छ सर 🙏🙏🙏🙏🙏🙏🙏

  • @mgr5776
    @mgr5776 8 месяцев назад +2

    आफू पनि गुल्मेली परियो यो गुल्मीको सान राम्रो गुल्मी ....निकै राम्रो भिडियो बिस्तारमा देखाउनु भएको मा पुर्बी बुल्स लाक धेरै धेरै धन्यवाद ! हजुर लाई !म पनि घुमेको छु यो ठाउँमा खुसी लागेओ!

  • @KhumBahadurNepali-vz3ve
    @KhumBahadurNepali-vz3ve 8 месяцев назад +2

    मेरो जन्म भुमीमा हार्दिक स्वागत छ ! चार चौबीसै राज्य को इतिहास बोकेको गुल्मी जिल्ला को प्रचारप्रसार गर्दिनु भएकोमा हजुर लगायत हजुर को टीम लाई धन्यवाद !!

  • @HancyBooy
    @HancyBooy 8 месяцев назад +3

    आज मेरो गाउको पनि छायांकन गरेको मा सचिन सर लगायतको टिमलाई मनै देखि धन्यवाद❤❤❤❤❤

  • @dineshbhandari1336
    @dineshbhandari1336 8 месяцев назад +6

    यो बिरानो मुलुकमा बसेर आफ्नो देश को रमणीय ठाउँ हेर्न पाउदा साह्रै खुशी लाग्छ धन्नेबाद सम्पूर्ण टिम लाई यो अबसर प्रदान गर्नु भएकोमा

  • @anishdahalvlogs
    @anishdahalvlogs 8 месяцев назад +4

    राम्रो ठाँउको राम्रो मान्छेबाट राम्रो प्रस्तुति ।

  • @dadhirambhattarai2360
    @dadhirambhattarai2360 7 месяцев назад +2

    रेसुङ्गा धेरै राम्रो र ऐतिहासिक रमाइलो ठाउँ रहेछ !!

  • @laxmanpokhrel7842
    @laxmanpokhrel7842 8 месяцев назад +1

    हाम्रो गाउको भ्रमण गर्नुभएको मा धेरै धेरै धन्यबाद दाजु
    धुर्कोट दरवार बिचित्र गुफा घुम्न लाइ हजुर सबैलाइ स्वागत गर्दछु

  • @Dynamic840
    @Dynamic840 7 месяцев назад +1

    अत्यन्तै उत्कृष्ट भिडियो बिदेशमा भएर पनि आफ्नो जन्मस्थल ,नजिकका तिर्थस्थल ,धार्मिकस्थल ऎतिहासिक स्थलहरुको दृश्यावलोकन गर्न पाइयो । धन्य होस् तपाइँहरुको । हाल दुबई बाट । गुल्मी रेसुङ्गा ६ स्थायी घर

  • @Pabi_Rai
    @Pabi_Rai 8 месяцев назад +2

    पुर्बी बुल्ज को टिम लाई मेरो तर्फबाट धेरै धेरै आशिर्वाद अनि धन्यवाद 😍🙏🙏

  • @premshankershrestha1465
    @premshankershrestha1465 8 месяцев назад +2

    पुर्बी ब्लु को चालीस पचास भिडियोव्हेरे ।यो गुल्मिब्निक्कै मन्पर्यो गुल्मी उर्बर्ब्जिल्ला हो यहाका बन्ज्ङ्गल राम्रो लाग्यो त्यहा न गयेव्पनिव्हेर्नेव्मौका पुर्बिब्लुब्ले दियो धन्यबाद अर्को बिहिबार्कोब्प्रतिक्ष्यामा।

  • @sovietrana8584
    @sovietrana8584 Месяц назад +1

    Great to know all history of Resunga Tapobhumi❤❤

  • @KomalKumari-fd8lu
    @KomalKumari-fd8lu 7 месяцев назад +3

    साचिकै सोर्ग भन्दा कम छैन हाम्रो गुल्मि म गर्भ गर्छु कि म यो सोर्ग मा जन्म लिन पाउदा I love gulmi

    • @krishnaashrestha2615
      @krishnaashrestha2615 7 месяцев назад

      स्वर्गको टुक्रा नै रहेछ ।

  • @sumanoffset248
    @sumanoffset248 2 месяца назад

    आफु जन्मेको ठाउ रेसुङ्गा हेर्दा गर्व लाग्यो धन्यवाद सचिन सर लाइ

  • @padamgurung9624
    @padamgurung9624 8 месяцев назад +2

    नमस्ते सचिन र लक्ष्मी ज्यू लगायत सम्पुर्णमा साथै धन्यवाद छ हजुरहुरुलाई नयाँ श्रृंखलाको लागि हार्दिक नमन !!! म हजूरहरुको नियमित दर्शक अपवाद बाहेक है !!!

  • @santoshadhikary6738
    @santoshadhikary6738 8 месяцев назад +1

    ओहो ! निकै अद्भुत र रमणीय स्थान रहेछ , यति सुन्दर ठाउँ प्रस्फुटित गराइदिनु भएकोमा पूर्वी ब्लूज टिमलाई धन्यवाद ! 🙏

  • @Ramesh-tv1xj
    @Ramesh-tv1xj 8 месяцев назад +1

    भौगोलिक विविधता साथै अती रमणिय रेसुङ्गा धार्मिक तथा पर्यटकिय क्षेत्र❤❤❤

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 8 месяцев назад +114

    Purvi blues नछुटाई हेर्ने जति हजिर हौ है।

  • @omgrg7245
    @omgrg7245 8 месяцев назад +2

    गुल्मि भाग १ सारै राम्रो लाग्यो है सचिन सर अब अर्को बिहिबारको पर्खाइमा रहनेछु 🙏

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 8 месяцев назад +2

    गुल्मी रेसुङा सारै रमाइलो छ 😍राम्रो जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद 🙏♥️👏

  • @laxmanpokhrel7842
    @laxmanpokhrel7842 8 месяцев назад +2

    क्या राम्रो गुल्मीको तम्घास बजार

  • @Chefsamar9496
    @Chefsamar9496 8 месяцев назад +1

    Yo week ali testai parbidhik karan hernaa milen aaj herii ❤❤❤❤ bhutng bhutung laxmi sir and Sachin sir ❤❤🎉🎉

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 8 месяцев назад +1

    गुल्मी को सख्खरसहितको ऊखु घारी पनि देखाअःको भए कति विश्वास् बढ्थ्यो!

  • @rojinakarki381
    @rojinakarki381 8 месяцев назад

    भ्लग गर्ने शैली नै छुट्टै जानकारी मुलक भिडियो भ्वाइस सबैमा छुट्टै मिठास छ❤❤
    Big fan
    Big fan
    Big fan❤❤❤

  • @anilkhatri7310
    @anilkhatri7310 8 месяцев назад +3

    हाम्रो गुल्मी ,राम्रो गुल्मी ,जय गुल्मी ❤

  • @balandalimbu2596
    @balandalimbu2596 8 месяцев назад +2

    पुरानो सामान खाद्यान्न देख्दा एकदम खुसी लाग्यो

  • @DawaD-q9y
    @DawaD-q9y 8 месяцев назад +2

    धेरै राम्रो छ

  • @omthapamagat3293
    @omthapamagat3293 8 месяцев назад +1

    धन्नै छुटेन हतार हतार भिडियो अन्तिम सम्मै हेरियो हजुरका हरेक भिडियोले मन लोभ्याने गर्छ सचीन सर 🙏

  • @chandralama8061
    @chandralama8061 8 месяцев назад +9

    जता गएपनि रमाईलो गाउँघर यही हो नेपाल🇳🇵🇳🇵🇳🇵

  • @Sk-Dangali-santosh
    @Sk-Dangali-santosh 8 месяцев назад +2

    ॐ नम:शिवाय!भाग्य र समयको खेलमा सधै जित मिलोस🌹हाँसो र खुसिको सदाबार साथ रहोस💖भगवानको आशिर्वाद सदा रहि रहोस🥰सफलताको शुभकामना🙏

  • @MONIKARAIDD03
    @MONIKARAIDD03 8 месяцев назад +2

    भिडियो अन्तिम सम्म हेर्ने हरू यता है❤❤❤❤❤

  • @bishanubahadurkunwar7756
    @bishanubahadurkunwar7756 8 месяцев назад +1

    मनि गुल्मीको हो तर दुबई बाट हेरि राछु सर हजुरलाइ हाम्रो गुल्मी राम्रो गुल्मी 💙💙💙💙🙏🙏🙏🇳🇵🇳🇵

  • @keshavkunwar354
    @keshavkunwar354 8 месяцев назад +1

    धन्यवाद सर हजुरलाई हाम्रो गाउँ ठाउलाई तपाईंको क्यामरामा स्थान दिनु भएको मा 🙏🙏🙏

  • @netrakunwar9292
    @netrakunwar9292 8 месяцев назад +1

    धन्यवाद गुल्मी लाई समय दिएकोमा सचिन सर, प्रतिक्षामा थिए पूरा भयो ।

  • @GreaterNepal595
    @GreaterNepal595 8 месяцев назад +1

    खुसि लाग्यो आज आफ्नै जिल्ला को भिडियो बिदेश बसेर पनि हेर्न पाउँदा❤️🕉️

  • @meeraheju8259
    @meeraheju8259 8 месяцев назад +1

    ल अब गुल्मी घुमघाम गर्ने अवसर पाईयो , पूर्बी ब्लुज परिवारलाई धन्यवाद ।

  • @chetnathkanel4237
    @chetnathkanel4237 8 месяцев назад +1

    I shared: "धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गाको पर्यटकीय महत्व, र
    पौवा (#PAUWA) रिसोर्टले थपेको रौनक,
    रोचक भिडियोका लागि 'पूर्वीब्लुज' टिमलाई हार्दिक धन्यवाद ।
    - Chet Nath Harit, Shringa/Kathmandu…"

  • @pravhatdip28
    @pravhatdip28 7 месяцев назад +2

    बुटवल बाट जाँदा बाटोमा सिद्धबाबा मन्दिर छुटाउनु भएछ बुटवल पाल्पा बाटो को मुख्य आकर्षक एतिहासिक मन्दिर।।🙏🕉️🇳🇵

  • @_owl..
    @_owl.. 8 месяцев назад +2

    arghakhanchi ma pre-welcome ❤ team

  • @ashishgyawali4853
    @ashishgyawali4853 8 месяцев назад +1

    प्यारो गुल्मी

  • @sundarkarki4005
    @sundarkarki4005 8 месяцев назад +1

    म पनि बुटवल बाट नै हो आज मेरो जन्म जिल्ला गुल्मी को रमाइलो भिडियो हेरियो

  • @somshrestha5285
    @somshrestha5285 8 месяцев назад +1

    यति लामो भिडियो खिचेर टुक्रा टुक्रा गरेर जाेड्न धेरै कठिन छ तर हेर्दा चाई रमाइलो छ सर🙏

  • @manishvlollange312
    @manishvlollange312 8 месяцев назад +2

    Khusi lagyo aafno purkhali thau gulmi dekhna pauda❤

  • @camilalll7894
    @camilalll7894 8 месяцев назад +1

    Dherai ramro cha hamro Nepal 🇳🇵....ani hamro gulmi gilla saudariye le bhariyeko

  • @Nepaligirlkavya
    @Nepaligirlkavya 8 месяцев назад +1

    भिडीयो आयो अब मज्जा ले हेरीन्छ सुन्दर सुन्दर ठाउँ हरु😊

  • @GAWLE-vlog
    @GAWLE-vlog 8 месяцев назад +1

    नेपाल भनेको सम्पुर्ण कुराहरु ले भरिपुर्ण भएको देश हो I love Nepal

  • @yubrajkunwar216
    @yubrajkunwar216 8 месяцев назад +1

    Wow धेरै धेरै धन्यवाद सचिन सर हरेक बिहिबारको दिन नयाँ भिडियो प्रतिक्षा मा रहने म आज आफ्नै जन्म जिल्ला गुल्मी का विभिन्न ठाउँको भिडियो हेर्न पाउदा खुसीको सिमा छैन सर प्रदेश मलेशिया बाट हेर्दै छु घर गुल्मी चारपाला धेरै धन्यवाद कल्पनामा रमायको थिय कुनै समय अरु जिल्लाको भिडियो हेर्दा गुल्मीमा पनि पुग्नु हुन्छ की भन्ने आज पुरा भयो धेरै खुशी लागेयो ❤❤🌹🌹🙏🏻🙏🏻

  • @TankaMayaLimbu-n2s
    @TankaMayaLimbu-n2s 8 месяцев назад +1

    पर्देशी जीवन तेसैमा उनिहरुको चाड सुरु भैराछ र नि हेर्दैछु ❤❤

  • @gomaadhikari5160
    @gomaadhikari5160 8 месяцев назад +3

    आज त आफ्नै जिल्ला गुल्मी ❤❤❤❤🎉🎉🎉

  • @kishanruchal8967
    @kishanruchal8967 8 месяцев назад +2

    Purvi blues अहिले सम्म एउटा पनि शृंखला नछुटाई हेर्ने को को हुनुहुन्छ.. म uae बाट हेर्दै छु है

  • @ShantaRai-f5b
    @ShantaRai-f5b 8 месяцев назад +1

    Sarai ramro hamro nepal thank you so much vai 🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 8 месяцев назад

    महत्वपूर्ण एवं ऐतिहासिक एवं धार्मक स्थानकाे रमाइलाे यात्रा।शुभकामना ।

  • @arjunbasyal6937
    @arjunbasyal6937 2 месяца назад +1

    मेरो जन्म भुमी गुल्मी पनि पुग्नु भयेछ हजुर खुशी लाग्यो

  • @pghalewarrior
    @pghalewarrior 8 месяцев назад +1

    गुल्मी जिल्लाको सम्पूर्ण जानकारी पायौँ ।मुरी मुरी धन्यवाद। आगामी यात्राको शुभकामना

  • @jackmilan6750
    @jackmilan6750 8 месяцев назад +1

    म तपाईंको भिडियोको लागि धेरै आभारी छु र तपाईंको कामको कदर गर्दछु। तपाईको भिडियो र नेपालको नयाँ ठाउँ हेरेर धेरै राम्रो लाग्यो I

  • @bikashgyawali1208
    @bikashgyawali1208 8 месяцев назад +1

    गुल्मी प्यारो छ ।

  • @bikashparajuli3053
    @bikashparajuli3053 8 месяцев назад +1

    हाम्रो गुल्मी, राम्रो गुल्मी, घुमौं गुल्मी

  • @pravhatdip28
    @pravhatdip28 7 месяцев назад +1

    तम्घास मा उत्पादित सबै चिज हरूलाई क्यामेरामा राम्रो संग नजिक क्यामेरा लगेर देखाउन सक्नु भएको भए अझै सुनमा सुगन्ध हुन्थ्यो कि।।🙏🕉️🇳🇵

  • @sudiprai7963
    @sudiprai7963 8 месяцев назад +1

    सारै राम्रो लाग्छ हजुरहरुको यो बिहिबार आउने पुर्बी ब्लुस तर आज किन लक्ष्मी सर देखिएन??

  • @CalmMountainSummit-zh6po
    @CalmMountainSummit-zh6po 8 месяцев назад

    ढिलो चाडो त्यस्तै हो Purvi blues लाई नछुटाइ हेर्नेमा हामी पनि पर्छम है सोलु बाट ❤

  • @kunwardamodar5059
    @kunwardamodar5059 8 месяцев назад +1

    Danyabad sacin bhai hajur le dhilo vaye Pani resunga ko lagayet gulmi ko jankari garaunu vayeko ma Muri Muri dhannyebad

  • @NajirKhan-f2t
    @NajirKhan-f2t 8 месяцев назад +1

    धेरै धेरै धन्यवाद सचिन सर मेरो प्यारो गुल्मिको भ्रमण गर्नुभयकोमा

  • @Sukumarsarkar788
    @Sukumarsarkar788 8 месяцев назад +1

    Jaile herda Pani antim smmanei herne garchu Tara video alik choto vaye ramro hunthiyo jasto lagcha thankyou shachin sir and all team

  • @bishalsubedi8697
    @bishalsubedi8697 7 месяцев назад +1

    धनयबाद हाम्रो गाउँ ठाउँ घुमनु भयकोमा

  • @gomdenyambir2442
    @gomdenyambir2442 8 месяцев назад +1

    Purai heriyo Gulmi Resunga ko vdo ❤🎉ati man mohak lagyo 🎊 ❤thanks purbi blues team!

  • @shishirthangamba7921
    @shishirthangamba7921 8 месяцев назад +1

    साह्रै मन पर्ने च्यानल र सचिन जि र टिमको अभियान ❤ सदाशुभकामना ।

  • @bijaykunwar7148
    @bijaykunwar7148 8 месяцев назад +1

    Kahile Kahi sudurpaschim ka jilla haruma Pani aaunus na Sachin sir.🇳🇵♥️♥️♥️

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 8 месяцев назад

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @devtamu2175
    @devtamu2175 8 месяцев назад +1

    Wow super beautiful gulmi Nepal. Ghumai janu parne rahicha. Good jobs all team thanks 🙏💐🇳🇵🇶🇦

  • @YaggyaChaudhary-z5h
    @YaggyaChaudhary-z5h 8 месяцев назад +1

    Ma piuthan basi tapaiko. Vidiyo dherai. Nai herxu. Piuthan gumdai valubagnko bato hudai farke vethuntheuki❤❤❤❤❤❤❤

  • @mitarbahadurpuware9271
    @mitarbahadurpuware9271 8 месяцев назад +1

    Thank you sir parmot for gulmi🎉🎉🎉🎉🎉 rabi sir 🎉🎉🎉

  • @rebelomom
    @rebelomom 2 месяца назад +1

    PAlpa 😊😊😊😊❤

  • @sabinkhadka1853
    @sabinkhadka1853 8 месяцев назад +8

    लक्ष्मी सर चैं कता छुट्नु भो
    सार‌ै मज्जा लाग्यो 😮

    • @rajjirel1788
      @rajjirel1788 8 месяцев назад +1

      पुर्बी ब्लुजलाई support gari dinu hola sir❤❤

  • @kewli.
    @kewli. 8 месяцев назад +2

    laxmi sir ko xutai Vibe hunxa video ma ..
    laxmi sir na delhda k nadekhe jasto k navaya jasto lagxa ❤

  • @devirampandey452
    @devirampandey452 8 месяцев назад

    धेरै राम्रो लाग्यो अब अर्घाखाँची को पनि हेर्न मन छ सुपा देउराली पाडिनी तप भुमी, छत्रमहाराज छत्रदेब, बल्कोट पौवा मालिका मन्दिर ठुलापोखरा मथुरा , सन्दीखर्क मालारानी, जाल्काडा rockgarden, अर्घा भगवती लगायत को बारे मा 🇳🇵धेरै धन्यवाद ।

  • @Virendra.magar1
    @Virendra.magar1 8 месяцев назад

    धेरै खुशी लाग्यो आफू हुर्के को खेलेको ठाउ गुल्मि रेसुङा विदेश बाट हेर्न पाउदा

  • @Mr_KHARAL
    @Mr_KHARAL 7 месяцев назад +1

    हाम्रो गुल्मी राम्रो गुल्मी 💚💚💚🙏🙏🙏

  • @thapabadal6989
    @thapabadal6989 8 месяцев назад +1

    आज आफ्नै ठाउ देख्दा सारै आनन्द आयो ❤❤❤

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 8 месяцев назад

    धेरै धेरैमा धेरै राम्रो सुन्दर मनमोहक आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kabirajrai9386
    @kabirajrai9386 8 месяцев назад +1

    Sundhar Thau.

  • @all_is_well6944
    @all_is_well6944 8 месяцев назад +2

    Sachin dajulai vitri hridaya dekhi maya ani samman xa ajhai yestai new videoharu herna paiyos hjr sanga nepal ghumirako aavas vairako xa🙏💖❤

  • @kabinthakuri2981
    @kabinthakuri2981 8 месяцев назад +1

    Musikot pni janu hai dai ❤❤❤

  • @Poudel_Saagar
    @Poudel_Saagar 8 месяцев назад +2

    Welcome to Arghakhanchi ❤

  • @rajukarki6701
    @rajukarki6701 8 месяцев назад +1

    Resunga ko utkrisths vdo....👍👍👍

  • @birgurung7076
    @birgurung7076 8 месяцев назад +1

    Amazing places and beautiful nature

  • @anushagyawali3859
    @anushagyawali3859 8 месяцев назад +2

    गुल्मी जादा गुल्मी चारपाला ऐतिहासिक दरबार पनि पुग्नुपर्ने। सायद जानकारी भएन होला।

  • @kritanaryal
    @kritanaryal 8 месяцев назад +2

    🥰💕❤🔥🔥🔥❤💕🥰
    This is Dreams Come true after more than 2 yrs.🤗
    Thanks a lot Sachin Neupane & His Team ♥.

  • @kiranpanth486
    @kiranpanth486 8 месяцев назад

    सम्पुण भिडियो न छुटाइ हेर्ने म आज आफ्नो जिल्ला को भिडियो पनि आयछ खुशि लाग्यो ❤❤