बाइरोडको बाटोमा अचम्मको गाउँ || टिष्टुङको यात्रा Kunchal Village || Norway Stone & Mohini Falls

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2021
  • Amazing village of Tistung. Travelling Through Tribhuwan Highway aka Byroad. Strange Norway stone and Mohini Falls
    Please watch our other videos
    Rapti and Narayani Sunset
    • Chitwan Vlog || The Be...
    Hetauda Part 1
    • Hetauda Vlog || Makwan...
    Makwanpur Gadhi Vlog
    • Makwanpur Gadhi || पृथ...
    Chisapani via Bhimphedi
    • Bhimphedi - Chisapani ...
    Indrasarowar and Bheda Farm
    • Indra Sarobar Khulekha...

Комментарии • 446

  • @roshankhanal3363
    @roshankhanal3363 2 года назад +15

    हामि सबै जना मिलेर नेपाल एउटा स्वोर्ग को टुक्रा हो भन्नि दुनियाँ लाइ चिनाउ अनि धेरै धेरै धन्यबाद दाइ को टिम लाइ धेरै ठाउहरुको प्रत्यक्ष जान्कारि भएको मा अब बिस्तारै पश्चिम नेपाल सम्मको भिडिओ हेर्न पाइन्छ भन्ने आश गरेको छु

  • @shaktigurung6009
    @shaktigurung6009 2 года назад +1

    ल दामी भिडियो ल्याउनु भएछ विशेष गरि बाईरोडको घुम्ती ,नर्वे ढुंगा इत्यादी ,,,,,

  • @dhrubarai
    @dhrubarai 2 года назад +1

    साँच्चै राम्राे अाजकाे भिडियाे । 😘😍👌

  • @milanmoktan6734
    @milanmoktan6734 2 года назад +7

    धेरै धेरै धन्यबाद सजिनदाइ को टिमलै हाम्रो गाउँ ठाउँ को प्रचार प्रसार गर्दिनु भयकोम।

  • @dhungelmanoj2561
    @dhungelmanoj2561 2 года назад +1

    कुञ्छाल गाउ निकै मन पर्यो

  • @tekrajhamal7323
    @tekrajhamal7323 2 года назад +1

    धेरै राम्रो गाउँ टोल॥👍👍

  • @jivanshrest3588
    @jivanshrest3588 2 года назад +1

    खुसिलाग्यो धेरै रमाईलो पनि भयो र गोपाल बस्ति अती नै सुन्दर लायो मलाई

  • @JOHNXINA.297
    @JOHNXINA.297 2 года назад +11

    ट्याक्सी कुदाउँदै, बाईरोड काे बाटो मा धुलो उडाउँदै ♥️

  • @magarpaul9770
    @magarpaul9770 2 года назад +11

    कति खुशी लायो आज यो सात समुन्द्र पारी बाट हेर्दा आफ्नो ठाउँ आँखा नै रसायो 😥🙏🙏🇳🇵❤️

  • @kabitaale7402
    @kabitaale7402 2 года назад +9

    साच्चै सचिन सर को टिमलाई धेरै धेरै धन्यवाद छ सानै छदाखेरी गित सुनेको थिए आज त आफ्नो देशको कुना कुना सम्मको दुर्लभ दृश्य हरु त्यो ठाउँ सम्म पुगेर हेर्न नसकेनी युटुव मा हेर्न पाईयो साह्रै खुशी लाग्यो।।।।।।

    • @gitabhusal5353
      @gitabhusal5353 2 года назад

      Wow sir hajurko sabai vidiwo herachhu

  • @lachumanneupane3540
    @lachumanneupane3540 2 года назад +1

    Wow क्या राम्रो, कत्ति राम्रो ठाउँ ,❤️😍🙏🙏

  • @ramrijal2516
    @ramrijal2516 2 года назад +7

    कति राम्रो ठाउ नागबेली बाटो मनै लोभ्याउने 😋❤️

  • @Jp-ig5mz
    @Jp-ig5mz 2 года назад +38

    धन्यवाद सचिन सर!🙏
    नेपालको कुना कन्दरा भिडियो मार्फत भ्रमण गराईदिनु भएकोमा।स्वर्गको एक टुक्रा मेरो देश तर बिडम्बना भ्रष्टाचार ले चुर्लुम पारेको छ

  • @lbkhanal6582
    @lbkhanal6582 2 года назад +4

    बाईरोड बाटो मा धुला उडाउदै भन्ने सुनेका थियौ सर आज हजुर हरुले देखाइनु भयो धेरै धेरै धन्नेबात सर हरुलाई।

  • @xyz_Abm
    @xyz_Abm 2 года назад +51

    दाइ अब कालापानी र लिपुलेक को पनि भिडियो बनाउनु पर्यो 😍

  • @rambahadurshrestha7048
    @rambahadurshrestha7048 2 года назад +1

    बाईरोड देखाईदीनू भयो अत्तीसुनदर सिन धन्नेबाद

  • @puranlimbu244
    @puranlimbu244 2 года назад +13

    1 बाट नै हेर्दै छु सबै उत्कृष्ट छ दाजुको भिडियो ❤️🙏

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 года назад +35

    वाइरोडको मन मोहक स्थानको दर्शनको गर्ने अवसर जुटाइ दिनु भएकोमा सचिन सर र टीमलाइ धन्यवाद ।

  • @binodgopali3081
    @binodgopali3081 2 года назад +2

    Nice video of Gopali village of Makwanpur district.

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 2 года назад +1

    कुर्दा कुर्दै बल्लतल्ल आइ पुगो पुर्बी बुल्स को 152 इपिसोड ,स्वागत छ नया इपिसोड लाइ

  • @DMVlogs1
    @DMVlogs1 2 года назад +6

    उत्कृष्ट विडियो मैले २ पटक हेरिसके🔥🔥

  • @sangamdahal5199
    @sangamdahal5199 2 года назад +2

    मैले नघुमेको मेरै जिल्लाको यो रमाइलो ठाउ अब छिट्टै घुम्ने निर्णय गरियो

  • @sonamtamang4039
    @sonamtamang4039 2 года назад +2

    अति सुन्दर सुन्दर जग्गाहरू रहेछ एकदमै राम्रो लाग्यो ।नेपालको पर्यटक स्थानहरू साह्रै राम्रो लाग्यो ।यहाँ हरूलाई धन्यबाद हजुर।👌🙏

  • @dineshkarki2365
    @dineshkarki2365 2 года назад +2

    वाउ!! मेरो गाउँ

  • @salturover2970
    @salturover2970 2 года назад +2

    नेपालको नं.1 RUclips Channel.👍👍👍👍👍💪💪⚡⚡⚡🎥🎬🎤⏰💻📡📡📱📟

  • @amritlama2810
    @amritlama2810 2 года назад +3

    सचिन भाइ नमस्कार , तपाईले अाेझेलमा रहेका मकवानपुरका प्राकृतिक साैन्दर्यताकाे you tube मार्फत संसारलाई चिनाउने प्रशंसनिय कार्य गर्नु भयकाेमा हार्दिक नमन। यसरी नै अन्य अाेझेलमा परेकाहरुकाे पनि तपाईकाे क्यामाराले कैद गर्न सफल हाेस् भनी कामना गर्दछु ।।( भिमफेदि, मकवानपुरगढि , मनकामनाडाडा, त्रिबेणिखाेला अादिकाे पनि तपाईकाे क्यामारा कैद पारियकाे देख्न पाईयाेस् धन्यवाद ।।)

  • @tejuadhikari4042
    @tejuadhikari4042 2 года назад +1

    अत्यन्त सुन्दर ठाम

  • @manbahadurkarki3172
    @manbahadurkarki3172 2 года назад +3

    .. भाईहरूले बनाएको video हेरेर यस्तो लाग्छ कि म पनि साथ साथै घुम्दै छु, हेर्दै छु , रमाउदै छु ! वाह !!
    " जिन्दगी एक सफर हो , रोकिने नलिनु नाम
    सानो सुन्दर छ धरा, दिल खोली गर प्रणाम !! "
    .. नया रोचक जानकारीको लागि धेरै धेरै सलाम !!
    😀😀❤️❤️🌏️🌏️

  • @santosh1054
    @santosh1054 Год назад +2

    Sachin sir from Myanmar I like the way you explain in pure Nepali language and your videos are so valuable to know our culture.keep it up sir

  • @paraskoirala449
    @paraskoirala449 2 года назад

    बिदेस मा बसेर सचिन सर मार्फत आफ्नु मुलुक हेर्न अति रमाइलो लाग्ने।धन्यवद सचिन ज्यु।

  • @sabinasubedi2420
    @sabinasubedi2420 2 года назад +1

    मनमोहक ठाऊ

  • @thelilashow48
    @thelilashow48 2 года назад +2

    Purvi Blues ko prastuti: explanation ani drisyankan utkrista chha. Aagami dinma yehaharuko safaltako kamana gardachhu. Aaudai gareko Deepawaliko agrim subhakamana.🙏🙏🙏🙏❤❤❤❤

  • @shekharneupane6944
    @shekharneupane6944 2 года назад +1

    यस्तै रमाइलो नेपाल को दृश्य हेर्न पाउँदा सारै खुली लाग्छ हौ । अजै राम्रो राम्रो दृश्य देखाउदै जानू भाई सबै टिम लाई शुभकामना ।

  • @balushrestha4322
    @balushrestha4322 2 года назад +2

    धन्यवाद सचिन सर यात्रा रमाइलो छ नयाँ नयाँ ठाउँ भिडियो हेर्नु पाउ👍️👍️👍️👍️👍️

  • @shreedawalama9744
    @shreedawalama9744 2 года назад +1

    डेरै रमा छ भई

  • @Pranab77786mahadev
    @Pranab77786mahadev 2 года назад +1

    दामी लाग्यो हजुर

  • @PremChand-ze3zu
    @PremChand-ze3zu 2 года назад +1

    मैले पनि हेरे राम्रो लाग्यो नेपाल गय मपनी घुम्ने छु👌👌👌

  • @tntanish3976
    @tntanish3976 2 года назад +4

    😯sir म तपाइकै एक subscriber हु sir को vdos हरु सबै निरन्तर रुपमा नछुटाइ किन हेर्ने गर्दछु । आज 1st Time आफ्नै ठाउको एक झलक आउदा निकै खुसि लाग्यो । तर 2/3 दिन को झरि ले गर्दा यहा को दृस्य रामाइलो देखिएन sir को हेटौडा को vdo त हेरेको थिए तर हजुर यो बाइरोड को बाटो हुदै आउनु हुन्छ भनेर थाहा नै भएन । SIR lots of love from सिमभन्ज्याङ्ग्❤️🤗😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sumankunwor3070
    @sumankunwor3070 2 года назад +1

    जति हेरेपनि धित नमर्ने कहिले पनि हेरीरौ लाग्ने तर सर भिडियो चै लास्टै थोरै भयो हजुर अलि लामो बनाउन आग्रह गर्दछु 💐💐💐💐

  • @indrarokaya2634
    @indrarokaya2634 2 года назад +1

    जान्कारी गराइ दिनु भाको मा हिर्काए देखि धन्नेबाद सर 🙏
    लेख्न लाई कुनै शब्द छैन सर आहा ❤️❤️❤️

  • @bhimmagar1643
    @bhimmagar1643 2 года назад +2

    ati Sundar video .UAE

  • @sovitchhetri8751
    @sovitchhetri8751 2 года назад +1

    याे भिडियाे निक्कै राम्राे त लाग्याे तर ईन्द्रसराेबर ताल नेपालकाे सबै भन्दा ठुलाे मानव निर्मित ताल भने हाेईन ! नेपालकाे सबै भन्दा ठुलाे मानव निर्मित ताल कपिलबस्तु जिल्ला मा अबस्थित छ , जस्काे नाम जगदिशपुर ताल रहेकाे छ ! निक्कै रमाईलाे ठाउँ एकपटक अबस्य अाउनुहाेला

  • @khanaldharma466
    @khanaldharma466 2 года назад +1

    सारै राम्रो ठाँउ रहेछ

  • @user-es4hp6wh3z
    @user-es4hp6wh3z 11 дней назад +1

    मेरो पियारो माइती गाउ❤❤❤

  • @paphagami6968
    @paphagami6968 2 года назад +1

    धेरै धेरै धन्यवाद सम्पूर्ण समूहहरूलाई। नयाँ नयाँ ठाउँमा भिडियो मै भए पनि मज्जाले घुमियो धेरै धेरै जानकारी पाइयो। अझै नयाँ नयाँ ठाउँहरू घुम्न पाइने रजान्ने मौका मिल्ने छ भन्ने पुर्ण आसा छ 🙏🙏❤️👌

  • @birendranrl6396
    @birendranrl6396 2 года назад +1

    याे टिम लाई धेरै धेरै धन्यबाद

  • @bunusubba2343
    @bunusubba2343 2 года назад +2

    एकदम राम्रो

  • @riseandshine2891
    @riseandshine2891 2 года назад +3

    अर्को राम्रो भिडियो। बाल्यकाल का यादहरु लाई याद गरे।

  • @nabintimalsina9156
    @nabintimalsina9156 2 года назад +3

    बाह्रघुम्तिका घुम्तीको पनि ड्रोनसट लिनुभएको भए अझै दामी देखिने थियो ।

  • @sayonachy1841
    @sayonachy1841 2 года назад +1

    दाजु धेरै ठाउहरु देखियो अब दुरलुंग गाउ पनी हेर्नु पाये हुन्थ्यो ।

  • @gopalbhadurr5004
    @gopalbhadurr5004 2 года назад +1

    राम्रो राम्रो ठाउँ घर मा बसेर हेर्न पायको मा धेरै धेरै धन्यबाद।

  • @OnicAgyat
    @OnicAgyat 2 года назад +3

    धेरै रोचक र सुन्दर स्थानहरू 😀 राम्रो लाग्यो, धन्यवाद 😍

  • @ramchamling9363
    @ramchamling9363 2 года назад +1

    यस्तै नयाँ नयाँ ठाउँको परिचय दिदै जानुस् ,सचिन भाइ । तपाईंको यात्रा सधैं सफल रहोस् ।

  • @sudhirkhadka8625
    @sudhirkhadka8625 2 года назад +8

    lovers chairs को बारेमा मैले छुट्टै कथा सुनेको छु , धेरै पहिले इन्डियनहरुले यो बाटो बनाउने क्रममा एक जना इन्डियन engineer र लोकल केटि बीच प्रेम बसेको थियो रे र उनीहरु यसै ढुंगा मा घन्टौ बसरे कुरा गर्थे रे त्यसैले यो ढुंगा को नाम एस्तो रहन गएको हो रे , पछि ति युवतीले त्यो मान्छे बाट धोखा पाए पछि आत्माहत्या गरिन रे , पछि एसको बारेमा एउटा किताबै लेखिएको थियो रे "यहाँ छन् जहाँ छितिज़ र धराहरु " यो कुराहरु मलाई मेरो बुवा ले भन्नु भाको , कत्ति सम्म सत्य हो थाहा छैन

  • @sajgautam
    @sajgautam 2 года назад +1

    कति राम्रो ...पुर्बी भैबलाई धेरै धेरै धन्यबाद 🙏

  • @pradipoli759
    @pradipoli759 2 года назад +1

    ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️ बास यति मात्र मेरो त

  • @ranjanarai4987
    @ranjanarai4987 2 года назад +2

    पालुङटार को गोरुले सल्लेनिटारको बियुखायो कान्छी ल्याउदा जेठी रिसायो भन्ने गित छ। सायेद पालुङ होला

  • @paribhattarai597
    @paribhattarai597 2 года назад +2

    Herera chitta bhujaudai xu ❤️❤️

  • @indiralagun4661
    @indiralagun4661 2 года назад +2

    Thanks sachin dai yo sab hami dekhai denu bhayako ma keep it up hai I will be waiting fo next vedio

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +1

    भगवानले तिमी आंट म पुराई दिन्छु भन्छन रे भनेको सांचै पो हो रहिछ जस्तो लाग्न लागेको छ मलाई किनकी मैले सोच्ने गदॅथिए कमसेकम अरु नभए पनि आफ्नो देशको कुना काप्चा घुमेर हेनॅ पाउन पाए हुन्थियो भन्द थिए अहिले आएर सचिन बाबुहरु ले गदाॅ मनको ईच्छा पुरा हुन लागेको महसूस भई रहेको छ तपाईहरु लाई धेरै भन्दा धेरै शुभकामना भन्न चाहन्छु ।

  • @bikaaskumar2579
    @bikaaskumar2579 2 года назад +1

    आहा सचिन सरको भिडियो

  • @freefirenoobgamer6503
    @freefirenoobgamer6503 2 года назад +1

    सर्वभौम,स्वतनत्र सुन्दर ,शान्त बिशाल नेपाल जय देश।

  • @pravinpujarideula9960
    @pravinpujarideula9960 2 года назад +4

    धन्यवाद सर तपाईले हाम्रो थाहा नगरपालिका लगायतका ठाँउहरू दामन पालुङ्ग टिस्टुङ्ग बज्रबाराही कुन्छाल आदिको प्रचार प्रसार गरिदिनुभएकोमा।🙏🙏

  • @dhirajneupane8220
    @dhirajneupane8220 2 года назад +2

    ❤❤❤❤❤

  • @Dirgabishal
    @Dirgabishal 2 года назад +1

    ठाउँ त धेरै सुन्दर हो त्यसमा कै संकोज छैना 🙏तर मलाई अझै मनपरेको चै वीडियोग्राफी😍 हो /
    म सिक्किम बाट ☺

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 2 года назад +3

    baairod ko baato ma sachin sir muskaan jharana chahi amazing and saarai beautiful lagyo teso t hamro Nepal surjelenda bhanda kaaha kami chha r wow our Nepal most good chha hai jaha pani 😍👌👍️🤝🙏👌👌👌👌👌👌👌👌👌

  • @PalungBeauty
    @PalungBeauty 2 года назад +8

    देशकै पुरानाे राजमार्ग त्रिभुवन राजपथमा पर्ने बाइरोडको बाटो " ऐतिहासिक महत्व बोकेको पर्यटकिय स्थल मकवानपुर ,थाहा नगरपालिकाको " कुन्छाल गाउँ "❣️ धेरै धेरै धन्यवाद 🙏🙏🙏 हाम्रो यताको भिडियो बनाइदिनु भएकोमा । #PURVIBLUES Team😍

  • @gbkhadka6002
    @gbkhadka6002 2 года назад +1

    म पनि हिडेको यो बाटो २०६० तिर सारै रमाइलो अनि घुम्तीमा डर पनि लगेको थियो भिडियोको लागि धन्यवाद 👌👌👌🙏🙏🙏

  • @nanubayungrai4790
    @nanubayungrai4790 2 года назад +1

    दामी।

  • @devendravlog9244
    @devendravlog9244 2 года назад +1

    आहा यो भिडियो ले मन कुडियो

  • @dipakbohara1796
    @dipakbohara1796 2 года назад

    अति सुन्दर ठाऊ

  • @madanbhattarai1265
    @madanbhattarai1265 2 года назад +1

    Wow कति सुन्दर छ नेपाल देश. दाई तपाई को वीडियो हेरेरो सारेइ नेई रमाइलो लागो. तपाई को हरेक वीडियो हेर्ने गरेको छू मैले. भबिष्यत मा समय मिलेछ भने हाम्रो पुर्खा को देश जरूर भ्रमण गर्ने छू. भारत को असम राज्य बाटो हजूर र हजूर को समूह टीम लाई धेरैई धेरैई माया छ. अगन्तक दिनमा पनि एस्तेइ मनुमुहक दृश्य वीडियो को माध्यम बाटो देखाउनु हुन्छ भनेरो आसा राखे. Love you dai. 😘😘😘🇮🇳🇳🇵

  • @barailibhim8875
    @barailibhim8875 2 года назад +1

    wou dami hajur ko video herera man nai prasida hunxa wou

  • @samirlama956
    @samirlama956 2 года назад +1

    धन्यवाद दाइ हाम्रो गाउँ ठाँउको प्रचारप्रसार गरि दिनु भएको मा मेरो घर पनि तै नर्बे डुङ्डा छेउ मै हो

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 2 года назад +1

    आहा हाम्रो देस जता गयो त्यतै सुन्दर छ , प्रक्रीती को अनुपम उदाहरण , स्वर्ग भन्दा कम छैन हाम्रो देस

  • @pratiksyarai1695
    @pratiksyarai1695 2 года назад

    कति राम्रो जानकारी आफू नगए पनि गए झैं लाग्यो ।

  • @chandramani2529
    @chandramani2529 2 года назад +2

    यो बाटो मो पनि ऐक पटक हिनेको थिए रमाईलो छ रममिता हेर्दै ktm जानलाई ।

  • @nikgurung4848
    @nikgurung4848 2 года назад +1

    Ek dam ramailo layo

  • @VinodGupta-if5mh
    @VinodGupta-if5mh 2 года назад +3

    Mero janmi hurkeko thauhoyo my homtun hetauda mero purano bachpanko samjhna aayo ....

  • @chhetrinim
    @chhetrinim 2 года назад +1

    जति राम्रो हजुर को भिडियो त्यती नै राम्रो भिडियो क्वालिटी

  • @sushilalama3085
    @sushilalama3085 7 месяцев назад +1

    I really like the way Sachin jeu explains things he makes it very easy for the viewers to understand, brilliant job 👍👍👍 and l really like Laxman jeu ko funny acts brings a huge smile on my face.

  • @takbahadurserpa833
    @takbahadurserpa833 2 года назад +1

    Ramaelo sem hern paeyo good vedeo

  • @dhanbahadur9542
    @dhanbahadur9542 2 года назад +1

    वा धेरै राम्राे गाउँ ,बजार, झर्ना,

  • @rekhapaudel5741
    @rekhapaudel5741 2 года назад +1

    Wow jana napay ni bedes bata nai ghumiyo and thank u brother 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵jay nepal

  • @chandrashrestha5025
    @chandrashrestha5025 2 года назад

    पराईको ठाउँमा बसेर तपाईंसँगै हामी पनि आफ्नो ठाउँको कुना कन्दरा घुम्दै छौं। यो अवसरको लागि धेरै धेरै धन्यवाद।

  • @makarbahadurrai5544
    @makarbahadurrai5544 2 года назад +1

    सचीन सर र तपाई को टीम लाई धन्यबाद छ,मन मोहक स्थान को द्रिस्यहरु बसी बसी हेर्नु पाँऊदा आनन्द लागेर आयो पछी मौका मिलाएर घुम्नु जानु पर्ला

  • @bhimrai6848
    @bhimrai6848 2 года назад +2

    धन्यवाद छ सचिन नेउपाने जि लाई घरमा बसेर नेपालको धेरै ठाउँ हेर्न पाएको छौं मिल्के जलजले गोरु जुरे पनि हेर्न पाऊँ

  • @sunilk.c7146
    @sunilk.c7146 2 года назад +1

    Jaya hos Purvi team Lai

  • @chefsaudi269
    @chefsaudi269 2 года назад +1

    निकै राम्रो भिडियो बनाउनु भयो धन्यवाद हजुर लाई हेटौंडा को 👏👏

  • @CKAROLLHAUSE
    @CKAROLLHAUSE 2 года назад +2

    Dammit Thau sir ma hjr KO harek video herchhu

  • @Table_person
    @Table_person 2 года назад +1

    Waw awesome lovely place ma pani yekpali Jane plan gardai chu samaye milayera

  • @27shahirabin
    @27shahirabin Год назад

    तपाईंको channel लाेकसेवा तयारी काे सारथि बनेकाे छ,,,डाटा पनि पुरै सहि छ।

  • @achyutmahat5027
    @achyutmahat5027 2 года назад +1

    खुसि साथ हेर्दै छु सचिन भाइ

  • @soldiergamingbrt
    @soldiergamingbrt 2 года назад +2

    जिन्दगी यो हो नि 😍😍😍राम्रो छ दाइ

  • @pra-mangphangrai8185
    @pra-mangphangrai8185 2 года назад +1

    अत्ति सुन्दर ठाउ !! अनि रमाइलो यात्रा 👌👍

  • @rbbogati6236
    @rbbogati6236 2 года назад +3

    सुदुरपश्चिम को अछाम आउनु परो सर

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 2 года назад +1

    जानकारी सहित एकदमै राम्री भिडियो बनाउनु हुन्छ सर

  • @er.pradhumnakc547
    @er.pradhumnakc547 2 года назад

    धेरै राम्रो लाग्यो

  • @user-bb1zp3hs8t
    @user-bb1zp3hs8t 2 года назад +2

    आफ्नो पैसा खर्च गर्नै नपर्ने गरी अझ राम्रो सँग घुम्न पाइएको माा पूर्वेली भाईहरु लाई मुरी मुरी धन्यवाद 🌺🌹💛🌷🙏

  • @kapurgurung9566
    @kapurgurung9566 2 года назад +3

    अाफै सगै घुमेकाे जस्ताे लाग्याे, नघुमेकाे ठाउँमा पुगियाे