रवि सरलाई यति खेदेे हामीले नजिकबाट हेरेका छम। थुनिएछन भने पनि अनौठो मानिदैन। तर 84 मा भोट घन्टीलाई नै दिईन्छ। मिडिया ट्रायलले जनता झुक्किदैनन। एकचोटि मौका दिने हो। एउटा रविलाई थुनेपनि लाखौ रवि छन
सम्पूर्ण आम नेपालीहरूलाई रासोपामा स्वागत गर्दै अब यसरी नै ७७ जिल्ला घन्टीमय बनाउनु र बन्नुपर्छ जय घन्टी 🔔 🔔 ८४ को निर्वाचनमा बहुमत ल्याएर भ्रष्टहरूलाई जेलमा हाल्नुपर्छ
जति रबि लाइ सत्तारुड दल ले झ्याकेर जिरो बनाउन खोज्दै छन उति रबि आम जनता को नजर बाट हिरो बन्दै गएका छन ।सत्ता रुड दल ले राजनैतिक हिसाब ले रबि लाइ पछार्नु पर्ने मा राजनिति प्रतिसोध साधेर आतन्कित र गैरकानुनि स्वरुप ले पछार्दा उनैहरुले नै रबि लाइ यो देश को महान नेता स्थापित गर्दिए।
निकै उत्कृष्ट अनि सटिक विश्लेषण पुरन्जन सरको 🙏🙏🙏 पत्रकार जि पनि निकै उत्कृष्ट हो यस्तो हुनु पर्छ अन्तरबार्ता!!!जे होस् जसरि पनि रवि लामिछाने दाईले न्याय पाउनुपर्छ हामि ९०% नेपाली जनताको चाहना हो !!!!
हो हो एकदम सहि हो श्री पुरन्जन आचार्य जी को अभिव्यक्ति र बिस्लेसन । रबी लामीछाने जी को जस्तै नेपालका सम्पूर्ण नेता मन्त्री हरु , कर्मचारी हरु र अन्य आरोपित व्यक्तिहरुको सम्पत्ति शुद्धीकरण को लागि छानबिन हुनै पर्छ ।
रविकाे नियती ! गनगनेलाई जिताउनुकाे परिणाम आफैमाथी प्रहार ! स्वागत नेपालले सहयाेग पाएन रविमाथीनै प्रहार ! अझै छन पार्टी भित्र आफैले भित्र्याएका नदेखिने घाटिहरु ! भगवान बाट सहि साेच्ने शक्ति प्रदान गरून् रविलाई !
यो मान्छेले भित्र मनै देखि निश्पक्ष बिश्लेषण गर्छन । पुरञ्जन जीको अन्तरबार्ता नछुटाई हेर्दछु । समासमायिक बिषयमा वहाँलाई गहिरो ज्ञान छ र अत्यन्त चित्त बुझ्दो कुरा गर्नु हुन्छ । सलाम छ आचार्य जीलाई🫡
रवि निर्दोष सावित भएर राजनीतिमा आउँदा ओली मार्की एमाले र गगन मार्की कांग्रेसले रविको शक्ति धान्न सक्दैनन् । चौरासी रविको मिसन थियो यिनीहरूले साकार पार्दिनेभए ।🎉
शेरेलाई स्वास्नी जोगाउनै पर्ने अवस्था र झापाली ओलीलाई आफु पावरमै रहेर आफ्ना नातागोता,झोले,लुटेरा,मारवाडी जोगाउनको नीम्ती आरजु,कोईरी,चौधरी,शीरोहीया,मटन काजी लगायतका देशद्रोहीहरुको जोडवल र कानेखुशीले वनेको शरकार हो।अल समय सङ्गै यी शव लुटेराहरुको ठुलो दषा र खड्को आउदैछ यीनीहरु अव की मारीन्छन,की लखेटीन्छन कीत अवस्यनै खोरमा जाकीन्छन जनता यही भन्छन र देश अनी मात्र वन्छ। जय देश जय जनता
निरँकुश सरकार ले त न्याय मिचेर रबि माथि ठुलो अन्याय गर्यो तर अब जनता लाइ न्याय लय माथि भरोशा गरेको छ तर न्याय लय पनि दबाब मा अाएर रबि माथि अन्याय भयो भने जनताले न्याय पाउने आशा मार्ने छन्
काँग्रेस लाई शेर बहादुर देउवा र उहाँको सरकलको अकर्मण्यता ले गर्दा र एमाले के.पी.ओलीले गर्दा नै डमडोल लथालिङ्ग ,uncontrol र पार्टीको ईमेज भुँईमा पुर्याएयो
अब काङ्ग्रेस एमालेका माओबादी पुराना पार्टीका सबै नेताहरुलाई पनि सम्पत्ति शुद्धीकरणमा छानबिनको माग गर्नु पर्छ समसदमा रासोपाका सामसदहरुले अनिमात्र नेपाली जनताहरुले रासोपा लाई समर्थन गर्छ
सोझो/घुमाउरो तरिका बाट ३ करोड रविले सहकारी कै रकम अपचलन गरेको अदालतले ठहर नै गरेमा पनि त्यति रकम ब्याज सहित तिरी दिए पछि मुद्धा टुंगिन्छ। त्यो रकमले थोरै भए पनि पिडित बचत कर्ताको फिर्ता होला। ३ करोडको अपचलनको कारण २८ करोड को सम्पति सुद्धिकरणको मुद्धा लगाउनु १०००% प्रतिसोध नै हो।
रवि दाई 100% निर्दोश छन्
रवि सरलाई यति खेदेे हामीले नजिकबाट हेरेका छम। थुनिएछन भने पनि अनौठो मानिदैन। तर 84 मा भोट घन्टीलाई नै दिईन्छ। मिडिया ट्रायलले जनता झुक्किदैनन। एकचोटि मौका दिने हो। एउटा रविलाई थुनेपनि लाखौ रवि छन
Yehi ho bikalpa rabi khayeni guliyo nakhayeni guliyo chini jasto
Yo oli sarkar marepani pani hunxa kehi kam nagarne khali rabiko khedo khanne vrasta charilai jogaune.
सबै ले पुरन्जन आचार्यज्यू को यो बिश्लेषण हेर्नु र सुन्नु होला ।रासपा का माननियहरुले पनि राम्रो संग हेरेर मनन् गर्नुहोला।
Good friend
प्रधानमन्त्रीको कुर्ची हल्लिने मात्रै होइन रवि लामिछाने यदि निर्दोष भई छुटे भने एकएक गरी सब खोर्मा जानेछन् 🙏❣️❣️❣️❣️
अब नेपाली जनताले धेरै आस गरेको युवा नेता रवि दाई।
अबको एकमात्र विकल्प जय देश जय रवि जय 🔔🔔🔔🔔🔔🔔🔔🔔
उखाने र गुखाने हार्दिक सर्दान्जली
जनताको नेता रबि जिन्दावाद 🔔🔔
Desko Pradhan mantrinai chor vrasta ko naike vayesi kasko babuko k lagxa yo desko karyakarta chor,police,doctor,adhiwakta,netaharu vannai parena,nyayadish,traphic prahari,sancharkami,nyayalaye,sabai chor vrasta vayesi kasko babuko k lagxa Sandeep dai biswama navaye ko kanoon traphik niyam nepalmai raixa bau gatilo neta ramro vayepo choro traphic comisionkhori sadya hunxa Dhat sabka sab chorlai ho.😂😂😂😂😂😂😢😢😢😢😢😢😅😅😅😅😅😅.dhikar lagna thalyo traphicle na marnu na bachnu banayo bardi layera din dahade lootera.🥶🥶🥶🥶🥶🥶🥶🥶🥶🥶
जनताकाे नेता भनेकाे रबि लामिछाने हाे🔔🔔🔔
रविले शेखर कोइरालालाई ७ दिनुपर्छ र ओलीलाई जेल हाल्नुपर्छ। यति गर्न सक्यो भने राशोपाको चौरासी सफल हुन्छ
सबैकाे आसाकाे किरण भनेकाे रबिनैहाे❤जय घनटि जय रबि❤
मलाई मनपर्ने २ जना बिश्लेशक पुरन्जन आचार्य र भिमार्जुन आचार्य ।
पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दाई ले अझै इमान गुमाए का छैन् | देश मा कानुन न्यालय जिउँदै छ भने सुद्द भएर आउने छन | जय देश 🇳🇵🔔
सहि विश्लेषण ओलि सरकार कामै छैन अहिले सम्म एउटा पनि काम गरेको छैन खाली उखान टुप्पामा बेस्ट सरकार नालायक 💪👊💪
यमाले काग्रेस खतम खतरामा ठुलो भोग्नुपरछ रबि पत्रकार हो सबै थाहा छ
प्रिय साथी हो ८४ मा घण्टी लाई जसरी पनि बहुमत हासिल गराउने तर्फ लाग्नु पर्छ काग्रेस एमाले ले देश जनता लाई घात गरे काग्रेस एमाले देश का क्यान्सर हुन
यथार्थ कुरा गर्नु भयो !! रबि माथी अन्याय भएको हो !!
यदि कांग्रेस युटर्नभयाेभने कांग्रेसमा गगन थापा सकिन्छ ।
सम्पूर्ण आम नेपालीहरूलाई रासोपामा स्वागत गर्दै अब यसरी नै ७७ जिल्ला घन्टीमय बनाउनु र बन्नुपर्छ जय घन्टी 🔔 🔔 ८४ को निर्वाचनमा बहुमत ल्याएर भ्रष्टहरूलाई जेलमा हाल्नुपर्छ
रविलाई सक्न सफल भए भनेर साइलेन्ट भा हो। तर रवि सक्ने होइन गगनको राजनीति लास्ट हुन सक्छ
जति रबि लाइ सत्तारुड दल ले झ्याकेर जिरो बनाउन खोज्दै छन उति रबि आम जनता को नजर बाट हिरो बन्दै गएका छन ।सत्ता रुड दल ले राजनैतिक हिसाब ले रबि लाइ पछार्नु पर्ने मा राजनिति प्रतिसोध साधेर आतन्कित र गैरकानुनि स्वरुप ले पछार्दा उनैहरुले नै रबि लाइ यो देश को महान नेता स्थापित गर्दिए।
जय रबि ढिलो चाडाे जित सत्याकै हुन्छ
नेपाल र नेपाली को आसा र भरोसा हो।रबि दाइ।
निकै उत्कृष्ट अनि सटिक विश्लेषण पुरन्जन सरको 🙏🙏🙏 पत्रकार जि पनि निकै उत्कृष्ट हो यस्तो हुनु पर्छ अन्तरबार्ता!!!जे होस् जसरि पनि रवि लामिछाने दाईले न्याय पाउनुपर्छ हामि ९०% नेपाली जनताको चाहना हो !!!!
जय देश जय रवि ❤❤❤
हो हो एकदम सहि हो श्री पुरन्जन आचार्य जी को अभिव्यक्ति र बिस्लेसन । रबी लामीछाने जी को जस्तै नेपालका सम्पूर्ण नेता मन्त्री हरु , कर्मचारी हरु र अन्य आरोपित व्यक्तिहरुको सम्पत्ति शुद्धीकरण को लागि छानबिन हुनै पर्छ ।
रबि रास्वपा लाई म ज्यान, धन सबै दिएर साथ दिन्छु ८४ त पक्कै आउछ
हाम्रो रबि दाई माथि पर्तिसोद साद्ने काङ्रेस एमाले को ८४ मा पत्तासाफ गर्नुपर्छ
Rabi sir ko jai hos 🎉🎉🎉❤❤❤❤❤
जय रबि जय देश
राम्रो सम्वाद ठीक लग्यो, Rabi lamichane निर्दोष छन् उनी जेल मुक्त गरियोस्
सारै राम्रो विश्लेषण 🙏🙏🙏🙏🙏❤️
रविकाे नियती !
गनगनेलाई जिताउनुकाे परिणाम आफैमाथी प्रहार !
स्वागत नेपालले सहयाेग पाएन
रविमाथीनै प्रहार !
अझै छन पार्टी भित्र आफैले भित्र्याएका नदेखिने घाटिहरु !
भगवान बाट सहि साेच्ने शक्ति प्रदान गरून् रविलाई !
अति राम्रो विश्लेषण 🙏🙏🙏
अब ओलिकाे दिन जाँदै हनेर
जय रबि सर ।।
जय देश ।।
आति राम्रो कुरो
सारगर्भित विश्लेषण आचार्य ज्यूको !
अब कांग्रेस बाट शेखर कोइराला लाई प्रधानमन्त्री बनाउनु पर्छ। इमान्दार राष्ट् वादी नेताहरु एकजुट हुनुपर्छ।रभ्रष्ट हरुलाई ठेगान लगाउनु पर्छ।
एक दिन रबि आउनेछन जुन दिन रबि आउने छन अनि याे वली पथ र यिनका दलाल भ्रष्ट काे दिन सकिनेछ जनता रबि जी काे प्रतिक्षा मा छौ जय 🔔🔔जय रबि
एकदमै चित्तबुझ्दो विश्लेषण गर्नुभयाे।
100% sahi bislesana .
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔
रस्वपाले कुनै हालतमा काग्रेसलाई भोट हाल्दैन लेखेर राख्नु होस! यदि मत दिए भने रास्वपाका प्रतिनिधिमा स्वर्थ जोडिएको हुने छन्।
यो मान्छेले भित्र मनै देखि निश्पक्ष बिश्लेषण गर्छन । पुरञ्जन जीको अन्तरबार्ता नछुटाई हेर्दछु । समासमायिक बिषयमा वहाँलाई गहिरो ज्ञान छ र अत्यन्त चित्त बुझ्दो कुरा गर्नु हुन्छ । सलाम छ आचार्य जीलाई🫡
कति सुन्दर अनि यथार्थ बिस्लेशन ।
रवि निर्दोष सावित भएर राजनीतिमा आउँदा ओली मार्की एमाले र गगन मार्की कांग्रेसले रविको शक्ति धान्न सक्दैनन् । चौरासी रविको मिसन थियो यिनीहरूले साकार पार्दिनेभए ।🎉
सहि हो
रास्वपा ले यो अन्तर्वार्ता लाई मनन गरोस्🙏
के पि शासन त ढल्छनै ।। प्रहरी प्रमुख र गृहमन्त्रीले राजिनामा दिनु पर्छ नैतिकताको आधारमा ।।
रबिलाइ जति छिटो रिहा गर्यो तेति राम्रो हो नेपाल मा जे पनि हुन सक्छ
एकदमै राम्रो बिस्लेसन
जय घन्टी ❤🇳🇵🔔🔔🔔
Jay Rabi❤ ❤ ❤ ❤
कस्तो सहि बिगार ।
धेरै राम्रो लाग्यो पुरन्जन आचार्य बहस अझ सुनुसुनु जस्तो लाग्ने।
Good luck Rabi Sir God bless you Jai Ghanti 👍👍👍👍👌👌👌👌👍🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
पुरञ्जन सर नमस्कार 👏👏
कति बि पि बि पि भूकेको किसुनजी जस्तो आदर्श नेताको एकपटक नामलिएको देखिदैन।
Sahi kura garnu bhoyo dhanya badh xa keep it up jaya Rabi 🙏🙏🙏🔔🔔❤️❤️✊✊🌷🌷
शेरेलाई स्वास्नी जोगाउनै पर्ने अवस्था र झापाली ओलीलाई आफु पावरमै रहेर आफ्ना नातागोता,झोले,लुटेरा,मारवाडी जोगाउनको नीम्ती आरजु,कोईरी,चौधरी,शीरोहीया,मटन काजी लगायतका देशद्रोहीहरुको जोडवल र कानेखुशीले वनेको शरकार हो।अल समय सङ्गै यी शव लुटेराहरुको ठुलो दषा र खड्को आउदैछ यीनीहरु अव की मारीन्छन,की लखेटीन्छन कीत अवस्यनै खोरमा जाकीन्छन जनता यही भन्छन र देश अनी मात्र वन्छ। जय देश जय जनता
रवि लामिछाने माथी यो सरकारले साधेको प्रतिसोध अत्यन्तै निन्दनीय छ।ओलिको यो तानाशाही सरकारको छिट्टै विकल्प खोज्नु पर्छ।
यो
शसकिहरुको गठबन्धन आफै ढलेन भने पनि हामि जनताहरुले ढाल्ने छौ । जागौ सबै जनता ।
निरँकुश सरकार ले त न्याय मिचेर रबि माथि ठुलो अन्याय गर्यो तर अब जनता लाइ न्याय लय माथि भरोशा गरेको छ तर न्याय लय पनि दबाब मा अाएर रबि माथि अन्याय भयो भने जनताले न्याय पाउने आशा मार्ने छन्
अबको आशा जय घण्टी
पुरन्जन जी हजुरको मुखमा सधै घिउ,दुढ भात जाओस् ।
रबि निर्दोष छ्न।100%
हजुर जस्तो मान्छे स्वातन्र जस्तै पार्टी को सल्हाकार हुनु ठीक हुन्थ्यो कि देश लाई बनाउछु र अगाडि बडाउछु भनेर आउनेलाइ बालेको ज्यु को हजुरको जय जय हुन्छ
आज धेरै अनौठो विश्लेण सुनियो राजनीतीमा गगन भन्दा रवि राजनीतिक प्राणी हो भनेर अझै यस्तो बोल्नुमा के छ हो महोदय ?
Jay rabi🔔🔔🔔🔔
मिल्न गाको होइन काम गर्न गाका हुन काम गर्न दियनन
सत्य लाई जति सुकै दोषी देखाए पनि अन्त्यमा सत्य नै हुन्छ । सत्यमेव जयत ।🇳🇵🇳🇵 तानाशाह शासन ढल्ने छ । सत्य को जित हुने नै छन ।
कांग्रेस र एमाले सरकारले निर्दोष रबिलाई प्रतिशोध सांधेर जबरजस्ती दोषी करार गर्ने कुचेष्टा गर्यो।
Rabi dai 🙏🙏💪💪💪
पुरन्जन दाईको मिठो बिश्लेशण।
Abo gayo din purano haru ko bagh aayesi sabailai marcha
रबि जाग्नु भनेको ८४ मा कांग्रेस र एमाले सक्किनु निश्चित हो ।
साच्चिकै बौद्धिक पढेलेखेको निस्वार्थ😢 ब्याक्तीकि विश्लेषण नै फरक हुन्छनि! त्यो लाल्ची खान नपाएको सुरेन्द्र केसि जस्तो हुन र सबै?
धेरै राम्राे अभिब्यक्ति
जो सत्य होस्
जय घन्टी
प्रस्ट स्पष्ट बिश्लेषण लाग्यो।
सही विश्लेषण सर !
🙏🙏
Rabi is Rabi 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤sanjeev sir🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
काँग्रेस लाई शेर बहादुर देउवा र उहाँको सरकलको अकर्मण्यता ले गर्दा र एमाले के.पी.ओलीले गर्दा नै डमडोल लथालिङ्ग ,uncontrol र पार्टीको ईमेज भुँईमा पुर्याएयो
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔🔔🔔
Waiyat analysis from Puranjan dai
Acharya sir , I really like your thoughts. Thanks Sandeep sir .
Jay Rabi Jay ghanti
Jay rabi
यो सरकार ढल्नै पर्छ …. राजनितिक प्रतिशोध, खिसीटियुरी, उखान टुक्काले राष्ट्र अगाडी बढ़न सक्छ भन्नु हास्यास्पद….
Right
"रवि तिर सोझाएको औला आफुतिर फर्किन्छ , प्रधानमन्त्री, राष्टपति जेल जान सक्छन ।"- माननिय चन्द भण्डारी
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏
Jya ghanti 🎉
६ पटके हुने सपना जाेगीकाे सत्तु ( मागेर ल्यायकाे पिठाे ) काे जे हविगत भयाे हुने तेहिहाे !
अब काङ्ग्रेस एमालेका माओबादी पुराना पार्टीका सबै नेताहरुलाई पनि सम्पत्ति शुद्धीकरणमा छानबिनको माग गर्नु पर्छ समसदमा रासोपाका सामसदहरुले अनिमात्र नेपाली जनताहरुले रासोपा लाई समर्थन गर्छ
Ramro analysis garnu vayo arjun sir
Hajurko bacha ak dam sahi xa
रबी दाईलाई न्याय दे।
सोझो/घुमाउरो तरिका बाट ३ करोड रविले सहकारी कै रकम अपचलन गरेको अदालतले ठहर नै गरेमा पनि त्यति रकम ब्याज सहित तिरी दिए पछि मुद्धा टुंगिन्छ। त्यो रकमले थोरै भए पनि पिडित बचत कर्ताको फिर्ता होला। ३ करोडको अपचलनको कारण २८ करोड को सम्पति सुद्धिकरणको मुद्धा लगाउनु १०००% प्रतिसोध नै हो।
यदि सहकारी को पैसा रबि ले खाको हो रै छ भनी भोट रबी लाई नै हो उखाने र गुखाने भन्दा युबा धेरै ठिक रबि 10भोट घन्टि मा हालिन्छ
Puranjen Sir Naman 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
पार्टी फुटाउछन नै जस्तो छ शेखरले ।