एमालेमा शुरु भयो ओली सक्काउने खेल, बिद्याको लोकप्रियता ह्वात्तै बढ्यो || Kp Oli || Bhim Rawal ||

Поделиться
HTML-код
  • Опубликовано: 3 янв 2025

Комментарии • 202

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 2 дня назад +18

    मै मात्र बाठो हुं भन्ठान्नु हुन्छ ..तर ईतिहासकै मुर्ख र अशिक्षित नेपालको प्रधान मन्त्री हो ओली ।

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 День назад +5

    आसेपासे बाट स्वार्थको क्षणिक सेवामा भुल्दा जनता बिर्सने हरुको गति के हुन्छ हेर्दै जाऊँ नतिजा चाँडै देखिन्छ ।

  • @AvatarShrestha
    @AvatarShrestha 2 дня назад +4

    Kp लाई हटाउनु पर्छ। अब धेरै भयो

  • @baldevbhatta022
    @baldevbhatta022 2 дня назад +8

    कर्मको फल ,समय बलवान् हुन्छ

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 2 дня назад +7

    त्यही भएर होला केपी ओली जालझेलमै लागेको ओली कुन दिन निष्पक्ष र निस्वार्थ भावनाले काम गरेको दिन होला।😮

  • @nischalchhetry3890
    @nischalchhetry3890 День назад +2

    केपी ओलीको यति आलोचना हुँदा यति गाली खाँदा पनि कुर्ची छोड्न नमान्ने कस्तो नामर्द रहेछ

  • @nischalchhetry3890
    @nischalchhetry3890 День назад +1

    केपी ओलीजी तपाईंको धेरै कमी कमजोरी थाहा भइसक्यो जनतालाई अझै पनि जन्ता उल्लु बनाउने काम नगरे हुन्छ। नेपाली जनताले पनि दाना खान्छन् सही र गलत बुझ्ने क्षमता छ जनतामा

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 дня назад +4

    ओलि काे दिन सकियाे

  • @babinsingh7673
    @babinsingh7673 2 дня назад +6

    प्रतिशोधकाे राजनितिले अन्तत पतनकाे मार्ग मा डाेरयाउछ साबधान बा का भक्त हरु

  • @chakrachakra7509
    @chakrachakra7509 2 дня назад +5

    किर्ते ओलिको किड्नी नभएर हो दिमाग खुस्केको बुढो

  • @hariramchaudhary3820
    @hariramchaudhary3820 День назад +1

    जाल झेलको बाटो सागुरो हुन्छ भन्ने कुरा थाहा छ त फेरि किन जालझेल गरेका धुर्त kP

  • @poshandahal18
    @poshandahal18 2 дня назад +7

    हो हो जालझेलबाट कोहि सफल हुँदैन ठिकै भनेऔ ...... यहि नियम तिमीलाई पनि लागि सकेको छ ..

  • @krishnabhandari4833
    @krishnabhandari4833 День назад

    बिद्या पार्टी मा आउन हुदैन इज्जत आफ्नो थाउमा छ।पार्टी बचाउनी एकमात्र ओलि हुनुहुछ।बिरोधी हरुको हल्ला तिर लाग्न हुदैन।

  • @lokgurung5008
    @lokgurung5008 2 дня назад +2

    अब तिम्रो जालझेलले पनि केहि नापनेवाला छैन

  • @AnilPunMagar-k6v
    @AnilPunMagar-k6v 2 дня назад +5

    ओली सकियो अब

    • @krishnabhandari4833
      @krishnabhandari4833 День назад

      ओलि को आयु बिरोधीले बराउदैछन ।ओलि को पछि लाग्ने दछिन कासबै दलाल हरु उसैले पालेका हुन

  • @JitendraYangya
    @JitendraYangya 2 дня назад +4

    वाउनले देश सकायो नसकाओस पनि किन लोभि पापी भएसी ।

    • @dilbbasnet9316
      @dilbbasnet9316 2 дня назад

      ओलिले एमा पाटी सकेर जाने भय

  • @somkumarshrestha9684
    @somkumarshrestha9684 22 часа назад

    जालझेल गरेर सफल हुने भनेकाे खडक प्रसाद ओली मात्र हाे।।।।।।

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q 2 дня назад +1

    एमाले पटन खतम ❤❤❤❤❤

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 2 дня назад

    योग्यता र क्षमताको आधारमा ओली भीमरावल को छेउछाउमा पनि छैन।

  • @सलबहादुरबुढाथोकी

    ठिकछ

  • @HariprasadBhattarai-u6s
    @HariprasadBhattarai-u6s 2 дня назад +1

    good bhim rawal jiu

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 2 дня назад +1

    अब पार्टी सकेको हो नेकपा एमाले को पार्टी र केपी शर्मा ओली ले अब गु खानु पर्ला जस्तो छ

  • @imanathpokharel6285
    @imanathpokharel6285 5 часов назад

    रुखको हागाबिगा सबै भने जस्ता सिधा हुदैनन ,प्रकृतिको देन हो,कृसकले स्विकार्नु पर्छ।पार्टी घर चलाउन सफल त्यो नेतृत्व हो ,जसले समग्र मिलाउन सक्छ।हागा काटन त कुन बुद्दी लाउनु पर्छ र?

  • @lamayonjan-bb2zo
    @lamayonjan-bb2zo 2 дня назад +1

    कागले कागकाे नाम काटे।।

  • @rozanbasnet9296
    @rozanbasnet9296 День назад

    जस्ले जति बिरोध गरेपनि नेपाल मा ओलि जस्तो राम्रो जन्ता रदेश को हित चाहाने हुन

  • @TakRajJoshi-y2x
    @TakRajJoshi-y2x 2 дня назад +1

    जालझेल मास्टर त आफै हो त

  • @JogilalJoshi
    @JogilalJoshi 2 дня назад

    पाटिबचाउनु छ भने केपिले भिमरावलकाे कार्बाई फिर्ता गर्नु पर्छ

  • @AbakumarRai
    @AbakumarRai 2 дня назад +3

    केपिले एमाले सकायो

  • @devneupane9927
    @devneupane9927 2 дня назад

    अालि काे पनि अब सम्पति सुद्दिकरण गर्नु पर्छ नेतामा याे फटाह हाे बाे मा दम छैन ।

  • @yagyaregmi5728
    @yagyaregmi5728 2 дня назад

    एमाले त पतन हुँदैन तर ओली जस्ता केही नेता त अवश्य पतन हुन्छन् ।

  • @BirbahadurRai-o3q
    @BirbahadurRai-o3q 2 дня назад

    ओलीलाई माधव नेपालले तेतिकै धुन्धुकारी भनेको होइन रहेछ।

  • @sharmetamang7092
    @sharmetamang7092 2 дня назад

    किन अध्यक्ष केपी ओलि लाई खेदो खनेका होलान् भरखरै चीन म गरेको BRI सम्झौतामा हस्ताक्षर गरेको छ यो नेपाल को लागि अतेन्तै राम्रो कुरा हो जय केपी बा

  • @jagatsharma324
    @jagatsharma324 День назад

    कोले के गर्यो क गरेन भन्दा पनि पहिलो कुरा समाज अनि उसले आर्जन गरेको शिक्षा अनि उसले गरेको कर्ममा भर पर्छ

  • @MandiraMandiraGhimire
    @MandiraMandiraGhimire 2 дня назад

    ओलीलाई सक्काउनै।पर्छ ओलीको दादागिरी अति भयो 😅😅

  • @BikramBahadurkarki-ry9mx
    @BikramBahadurkarki-ry9mx 2 дня назад

    यमाले सखने केपिनै हो केपी रहुन जेल एमाले नै हो

  • @PrakashPrakash-df4or
    @PrakashPrakash-df4or 2 дня назад

    केपिवाकाे वाेलि बनदुककाे गाेलि❤

  • @prembikram4205
    @prembikram4205 11 часов назад

    bhim great person

  • @BipinPun-y6n
    @BipinPun-y6n День назад

    एकलौटी निरङ्कुस तानाशाही चल्दैन काम गर्न नसके तैले पद छोड्नु पर्छ

  • @PharsaGaha
    @PharsaGaha День назад

    ओलि, कान्तिपुर , काङ्ग्रेस रहदा सम्म देश ले शान्ति पाउदैन!

  • @GitaMishra-k2h
    @GitaMishra-k2h День назад

    जाल झेल लेतवलि सफल हुने हो

  • @MPNiraula
    @MPNiraula 2 дня назад

    के पि ओलि संग रुसट भयर केहिखालोसारदैनौ बामे झले भिम रावल नेताहरु हो तिमिहरु आफु आफु जति चुनाव जितौलावा जमाना जफत हुने पक्का।

  • @tiljungrai9700
    @tiljungrai9700 День назад

    ठिक भयो बादर हुने भयो हाहाहा😂😂😂😅😅😅😅

  • @purnagurung1413
    @purnagurung1413 2 дня назад

    एमालेबाट केपि ओलि काङ्ग्रेसबाट शेरे यी दुइलाइ हटायो भने एमाले र काङ्ग्रेस पार्टी शुद्धीकरण हुन्छ जस्तो लाग्छ

  • @blackdiamond2384
    @blackdiamond2384 2 дня назад

    एमाले सकीने भयो ओली को कारण😂😂😂😂😂

  • @sreshakc2689
    @sreshakc2689 2 дня назад +1

    सहि कुरा।👍️

  • @ShivaKarki-e5s
    @ShivaKarki-e5s 2 дня назад

    हो सत्य विष्लेषण गर्नु भो हस्त ब.सरले।

  • @bhokbahadurthapaverynice3147
    @bhokbahadurthapaverynice3147 2 дня назад

    Dr bhim Rawal is good Leader no OLi

  • @chhatrabahadurlimbu8957
    @chhatrabahadurlimbu8957 2 дня назад

    Jal jhel garnu ek no kpoliho

  • @chandrarai3277
    @chandrarai3277 День назад

    ईतिहास लेखाएर देश लाई बिकाश तर्फ उन्मुख गराएर जनता को मन मस्तिष्क मा अम्बर रहेर जाने बेलामा बा आफ्नै अहंकार ले मईन बत्ती झै जल्दै छन् अरुलाई कमिला उधारण दिँदै आफु छिचिमिरा भैरहेको किन थाहा नपाएको बा

  • @Samargaming33
    @Samargaming33 2 дня назад

    बामपंथी हरुफेरि गुठ र फुट काे राजनीति का कारण सकिने भए कारणबस हामी अफठयाराे परिस्थिति रअन्यलाेमा बसेका छाुम

  • @BinodLama-he8uf
    @BinodLama-he8uf 2 дня назад

    Ma pani 🎉🎉

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 2 дня назад

    एमाले छोडेर जाने हरुको हबिगत के भएको छ, त्यही हुन्छ भिम रावकको पनि,ईतिहास साक्षी छ,!एमाले बिरोधी हरुले जे भन्दा हुन्छ???

  • @krishnalamsal554
    @krishnalamsal554 2 дня назад

    छिटोभन्दा छिटो बेलैमा ख्याल गरेर एमाले पार्टीले ओलीको नेतृत्वलाई साटफेर गरेन भने एमाले पार्टी सकाउँछन् ओली बाले।

  • @yusufsharma7061
    @yusufsharma7061 2 дня назад

    SP is very good for Nepal American do very well for Nepal

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 2 дня назад

    किर्ते प्रसाद सकिएको दिन देश अगाडि बढ्छ यो हुन्जेल जालझेल मात्र् गरिरहन्छ

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 дня назад +4

    Bhim Rawal is great leader

  • @ShibhaThing
    @ShibhaThing 2 дня назад

    पाप दुरिबाट कराउछ बनेको यहि हो केपि तो अब दिध्यो

  • @SamsungMobil-d8k
    @SamsungMobil-d8k 2 дня назад

    ❤biddya❤aaunai❤parx❤🎉fataha🎉oli🎉

  • @janardanwasti2033
    @janardanwasti2033 2 дня назад

    त्यसैले ओलीले भीमरावललाई एक छेउबाट हानेका हुन्

  • @puspapoudel2014
    @puspapoudel2014 2 дня назад

    जालझेल तहिले गरेकाे छस केपी

  • @binodlamayonjan590
    @binodlamayonjan590 2 дня назад

  • @LaxmiPrasain-b1i
    @LaxmiPrasain-b1i 2 дня назад +1

    त्येही भको हो त

  • @premshahi3575
    @premshahi3575 2 дня назад

    के,पी, सर्बथोक ए,,,भन्ने पार्टीमा😂😂😂😂😂

  • @gopalprasadnepal3942
    @gopalprasadnepal3942 2 дня назад

    जाझेल कस्काे अब नेपालीले बुझ्दैछन् ।

  • @krishnaprasadgiri8855
    @krishnaprasadgiri8855 2 дня назад

    विद्या को लोकप्रियता बढेको छैन मदन को केस मा के पि र बिद्या बाट अनुसन्धान हुन पर्छ कि

  • @hemalama-ff4po
    @hemalama-ff4po День назад

    Oli thik ca

  • @PrakashPrakash-df4or
    @PrakashPrakash-df4or 2 дня назад

    काेरा कितावि ज्ञानभन्दा पनि जेलकाे सिडिकाे पढाइ र जिवननै पढाइ ठुलाे कुरा हाे ,,,,,काेरा कितावि ज्ञानमा अहंकार हुन्छ नेपाल पछाडि परनुकाे कारण वढि विदुवान तर कम वुदि्मान हुनु।

  • @KBLama-gt7wq
    @KBLama-gt7wq 2 дня назад

    कारवाहीमा परेर मैले गल्ती गर्यो भुल गरेछु भन्नु को पिडा वकलदै

  • @NabinkumarNabinkumar-p8s
    @NabinkumarNabinkumar-p8s 2 дня назад

    केपिले आफ्नो कार्यकर्ताहरुलाइ मज्जाले गल्त्याइरहेका छन।यो अतिराम्रो हो।हाहा।अब आउँछ मज्जा।

  • @Hkku777
    @Hkku777 2 дня назад

    Well done KP

  • @parsantakc
    @parsantakc 2 дня назад

    केपिले ए्माले सकने भयो

  • @punyalibang6655
    @punyalibang6655 2 дня назад

    एमाले सकिस केबोल्छ

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 2 дня назад +1

    कागले काका गर्छ !

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 2 дня назад

    पाटि सक्ने देस सक्ने रास्ट सक्ने भ्रस्टचारि को नेता झालिमायुर् ,वलि ,सडेन्त्रकारि ।

  • @skdk419
    @skdk419 2 дня назад +1

    Emale xitai patan hos

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 2 дня назад

    ओली को दादागिरी कहिलेसम्म?

  • @Vovolove-b9s
    @Vovolove-b9s 2 дня назад

    भ्रष्टाचारीका नायके दलाल उखानेले जीवनभरि गुट चलाएर पार्टीको नेतृत्वमा पुगेका उखाने अरुलाई गुट गर्नुहुदैन भनेर पाठ सिकाउने नैतिक बल कहाँबाट आयो ?

  • @RajeshSunuwar-n2v
    @RajeshSunuwar-n2v 2 дня назад

    afai hosh

  • @krishnasunar1221
    @krishnasunar1221 2 дня назад

    यो ओली जाबो 2/4 वर्ष बाच्नी हो किन 50वर्ष पार्टी लाई योगदान गरेको व्यक्ति लाई आफ्नो स्वार्थ को निमित्त निष्कासन गर्नु

  • @BhaktiBhusal
    @BhaktiBhusal День назад

    पार्टी सकनी भयु ओली बा अझै पनी उखान गर्न न छोडनी के भाको होला

  • @jibeshchamlingraiofficial1796
    @jibeshchamlingraiofficial1796 2 дня назад

    जालझेल गर्नुहुन्न आफै बोल्छ अनि आफै त्यो काम गर्छ।

  • @ShivaShankarPaudel
    @ShivaShankarPaudel 2 дня назад

    मैले देखेको सवैमन्द जालीझेली नेता।

  • @BeautifulNepal-n7h
    @BeautifulNepal-n7h 2 дня назад

    बिद्या भण्डारी भन्दा अघोरी बाबालाई भित्र्याए हुन्छ ।

  • @balaramgurung-i5j
    @balaramgurung-i5j 2 дня назад

    गूट बन्धी गर्ने जाल झेल गर्ने तै बजिय होइनस, थुइक्क मुर्दार नेपाली राजनीतिलाइ नै बदनाम गरिस तैले ।

  • @AshokMaskey
    @AshokMaskey 2 дня назад

    आफू त सफह भईयो होईन।

  • @jasdhanrai5249
    @jasdhanrai5249 2 дня назад

    Good

  • @shreeramsubedi7293
    @shreeramsubedi7293 2 дня назад

    Oli ko Ukhan ka bakhan le Amale party & All Nepali lai khaldo ma jakerai xade. JAY OLI BAAD.

  • @dilliprasad3673
    @dilliprasad3673 2 дня назад

    केपि तेरा उखान त सङ्गै राख ,, त सिद्दिइस अब ,, बास्तब मा त ब्वासो रहेछस आफ्नै सह कर्मी हरु माथी बन्चरो हान्न पछि परिनस ,,!

  • @KalpanaMishra-n6m
    @KalpanaMishra-n6m 2 дня назад

    पार्टी सिद्ध्याएर छाडिस् अब केको बक्वास्!!

  • @HiraRosa
    @HiraRosa 2 дня назад

    Sahi Kura

  • @yagyarajkathayat2245
    @yagyarajkathayat2245 2 дня назад

    KP j sakiyo rajaniti

  • @PadamKc-ym4qw
    @PadamKc-ym4qw 2 дня назад

    Jali jheli kookoor

  • @RamchandraShts
    @RamchandraShts 2 дня назад

    B 2:33

  • @abinashkhati2913
    @abinashkhati2913 День назад

    यो कृते प्रसाद ओली जब सम्म रहन्छ तब सम्म पार्टी र देश लाई ठोलो दुर्दसा हुदैछ ओलि को झोले गुहु खाने हरु किन बुझ्दैनन््?

  • @ishworshrestha4301
    @ishworshrestha4301 2 дня назад

    अब २०८४ मा जमानत जोगाउन पनि गार्हो होला की?

  • @JagadAdhikari
    @JagadAdhikari 2 дня назад

    केपि भनेकाे तानासाहा हाे

  • @meenasingh2807
    @meenasingh2807 2 дня назад

    ओलीको राष्ट्र र मातृभूमि माया गर्ने आर्थिक अवस्था राम्रो गर्ने लाई खेदो खने र भ्रष्टाचारीहरुलाई प्रोत्साहन एकदमै नराम्रो मानिस। विदेशीहरूको पाउ मोलने बानी एकदम नराम्रो। 😂😂

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 2 дня назад

    Bidhhya may unified.

  • @GunbahadurSingjalimagar
    @GunbahadurSingjalimagar 2 дня назад

    Yas lai niskasan garnu parxa

  • @IndraGhimire-h1r
    @IndraGhimire-h1r 2 дня назад

    जाल्झेल काे डाएरा सानू हुदाेरेछ बालेन, कुल्मान रबि भिम लखेटेकाे देख्दा जाल्झेल काे डाएरा सानैरेछ र हजुरकाे साेच पनि सानै रेछ एमाले समुन्द्रहाे वाेलि काे जाल्ले छाेप्दैन अब साईट लागेकै बेस हाेला