सीके राउतको डर, बालेन पक्राउ पर्ने, ओली र गगनको यो के ? Global Report
HTML-код
- Опубликовано: 3 янв 2025
- संसदका दुई ठुला दल कांग्रेस-एमालेको सरकार नयाँ र साना दलप्रति आक्रामक बनेको आरोप लागेको छ । राष्ट्रिय राजनीतिमा कांग्रेस-एमालेप्रतिको निराशा चिर्न साना दलप्रति आक्रामक बनेको आरोप लागेको हो । रास्वपाका संस्थापक सभापति रवि लामिछाने पक्राउ प्रकरण र शिर्ष नेताहरुको अभिब्यक्तिले उक्त कुरामा बल पुगेको छ । यता, मधेशबादी दल जनमतका अध्यक्ष सिके राउतले काठमाडौँका मेयर बालेन शाह र आफुलाई पक्राउ गर्नसक्ने चिन्ता ब्यक्त गरेका छन् । #GlobalTVHD #globalreport #ckraut #breakingupdate
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
एकदमै राम्रो कुरा, बालेन पनि पक्राउ परेपछि यि भ्रष्टाचारीहरुको काल छिट्टै आउँछ ।
केही खुत्तिनेवाला छैन । सामाजिक सञ्जालमा कुर्लिनेहरु सबै फेक हुन् ।
यो भ्रस्ट सरकारको बिरोधमा सबै जनता जुटौ । यो भ्रस्ट बुढाहरुको पतननै देशबिकाशको बिकल्प हो ।
जनता भ्रष्टहरुको अन्धभक्त भएपछि देशको हालत यस्तै हो!! यो देश डुबाउने जनता आफैं हुन्!! जय बालेन!!🇳🇵🇳🇵💪💪🙏🙏
रबिलाइ यस्तै भाको छ ।
ओलि को त राजनीति सक्कियो सक्कियो ओलि ले गगन को पनि राजनिती सकेर जानी भयो।
लुटेराहरुलाई नलखटी यो देशले शान्ती पाउनेवाला छैन
जुन दिन बालेन लाई पक्राउ गर्छ त्यो दिन बाट पुराना पार्टी धोस्त हुन्छ हुन्छ हुन्छ
बालेन शाह लाई समात्यो भने भ्रस्टाचारी को अन्त्ये हुनेछ एमाले काँग्रेस का नेता भनाउदा हरूसंग देशवासि हरू वाक्कभैसके
बालेन लाई पक्राउगरियो भने काठमान्डुमा आगोबल्छ हेक्कारहोस।
हावा मुजी जे पनि बोलेर हिंड्छ बालेन एउटा मेयर हो किन उसको कुरा गरि हिडेको होला 😂😂😂
Timi lai gyani ko puruskar dint paryo ,baklol😂😂😂
जनबीद्रोहकाे वातावरण तयार गर्दै छ सरकार
नामले नेपालको राजनीति त्रङगित पार्न सक्ने र अरु कोहि पकराउ परे बालेन पनि पकराउ पर्ने बायान दिए जनताको साथले जोगिन सकिन्छ भन्ने बुझ्नु पर्छ ।
सीके राउतको डर, बालेन पक्राउ पर्ने....? spreading rumours and trying to attract Balen sir and public attention ........ Balen sir has a stainless character ..hard to penetrate ...and against Balen sir means against all the independent and free people of Nepal ...Balen sir is a National Hero .......statutory warning ........DON'T PLAN OR DARE ANYTHING AGAINST BALEN SIR it can prove deadly .
कांग्रेस मा मात्र सबै को विरोध गर्न पाइन्छ अरु दल मा विरोध गरे पार्टी बाट आउट रास्वपा र एमाले लाइ उदाहरण हेरौ
ek patak try ta gari heram hajur..
कमिला जति बूढो हुन्छ,अनि पखेटा पलाउछ🤧🤧🤧
बालेन पक्राउ गरेपछि हेरे हुन्छ।
त्यसपछि कहाँ जाने पहिल्यै गन्तव्य तयार गरे
हुन्छ। नागरिकको पावर र शक्ति 2062-2063
बालेनलाई छोएर मात्र देखाओस् । नेतालाई जीउँदै जलाउन जनता जाग्नेछन् ।
बङ्गलादेश र श्रीलंकाको घटना सङ्ग आम नागरिक परिचित छन होशियार । उखाने हगने र लठेब्रे सरकार !
बालेन लाइ हात पनी लागउना सकदाइ ना यो सरकार ले...हात लागऐरा हेरनुस के हुछा
Jaya youba jaya ghanti🇳🇵💖💖💖🌹🙏
आसाकोदियो बाल्नेहैन उल्टैमार्ने दानबहो केपीओली । जनताको आसाकोदियो कुलनहो कुलमानलाई हटाउने उमानबहोर ??? उ देशको दानबहो दानबहो केपीओली जनतातो आसाकोदियो बाल्ननदीने दानबहो केपीओली ।
पनौतीका पखेटा 🪽 🪽 पलाएर पूर्ण विकासको अन्तिम चरणमा छ। केही समय पछि उडान भर्नेछ।
Balen ❤
बालेंन ले गरेको काम चाई डोजर leune घर हन्ने बाहेक।?! बालेन सकीन parne पात्र हुन। ग़रीब को काँध चडेर चर्चा कमाओ तेती हो।
जनतालाई रज्येलेकमिला मात्र ठान्छन् किनहाेला खागाेहाेजनता भनेकाे
Jay Balen
बालेन पक्ररन सक्दैन सरकार्।
Balen is GREAT🎉🎉🎉🎉🎉
Jai ghanti
good luck balen ji❤❤🎉
Khabardaar oli shere. Balen Sir lai chuyepani Aam Nepali Janatale timi bhrashta lai kulchi dinchhu.
किन बलेन पकड्न खोजेको ?????????👹👹👹👹👹👹👹
केपि राजनीतिज्ञ होइनन्
अबभने यिदालिहरु देशछाेडेर भाग्नेवेला भयाेकिकेहाे
Xoera her balen lai ani van
Jaya balen
चाेर सरकार
Balen lai jail halde
Great Balen
सबै एकै स्थान पर उभीनु ऐलेको आबस्यक्ता हो
Please balen lai chito pakrau gara, jati sakdo chito. Tespachi j huncha ramro huncha
Rip kp
This is true… before election… kp is trying to finish rabi… now congress kill try to finish balen…
कारण के छ बालेन लाई प्रकाउ गर्ने
Balen Lai xuyera hera matra aago lagaidinxau
आफू नाच्न जान्दैन, आगन बाङ्गो टेढो ।
Party nai ingo bani sakyo
Balen pakrau parnu Nepal ma youddha hunxa .
Aalu ko sarkar😮
हिंसा गर्ने बुढि लखेट्ने ,अनि नसमाते के गर्नुपर्ने हो सिके रावत जि?
बालेन लाई पक्राउ गर्नु अर्थ के ?
herdai DON justo cha yo panauti
Balen lai aarop lagaune desdrohi ho
Jhole matra khusi x janatalai vutani sarnathi banaune nalayk sarkar
Malai tw k lagxa i'm playing squid game tesko chara hami humm...🎉🎉
Balan lai touch matra gara ta a ni ka huncha😮
Balen pakrau paryo vane... yo bayabastha nai dhalxa
Balen lai pakrau garnu bhaneko sarkar ma huneka nibhne belako batti chamke chastai ho
Balen bhaneyo hiro ho jatha balen lai lageyo bhani ta ktm aago lauxam
Balen lai pakrna k kam xa ra tasto no ramro kam k garnu vako xa ra
Balen lai pakrara tw hara🙏👈️👈️
Naya bailkapik shakti sakaune khel vayo terima vrastachari haru aafu kharabau khane ani arulai dos laune
Kp oli le ramro kaam grdai x, yo kukur jsto jnta desh ko halat yesto huda pni chu boldain, jnta lai yo vnda ajahi jor ko jhat ka dina jaruri x ani matra jnta bato bato ma niskinxn, i hope ajahi galti grdai jaos yo sarkar le yo murkha jnta lai ajahi dhukha dinu pareo.
Yo varasta fattaha kp chor lai tauko ko bich bata aara le chirnu parxa
Yo kp sere lai thokne Nepal ma janmekai xaina ki
Balen samaterw dekha
balen lai kasle samatxa yeslai sidhai goli hannu parxa
Balen le bikash garyo vanera pakrine? Na vrastachar garya cha..na nagarik beachya chan..na giribadhu..vrastachai hun..na kali gandaki beachya hun..khor ma halne ta..a male ra congress ka janawar haru lai ho..jash le desh ma rajaai garya chan...
Yo kp sere arju gagane chor daka haru lai khorma jakne parxa balen lai hoina?
Kidney fel gareko muji le ke garne kura🥵🥵🥵