पानी तताउने जग मात्र ३ कुरा जान्नुहोस बर्षौ बिग्रिदैन || electric jug||Deepak g

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024

Комментарии • 137

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 3 дня назад +12

    धन्यवाद सर हजुरलाई! हजुरले पानी तताउने जगको बारेमा त मज्जाले जानकारी दिनु भयो अब संभव हुन्छ भने राईस कुकरको बारेमा पनि बनाईदिनु भए आभारी हुने थिएँ

  • @krpun9503
    @krpun9503 2 дня назад +5

    एकदम सहि कुरो भन्नु भो हजुर ले त्यो पनि ढोल बजाएर धन्यवाद

  • @JibannathSapkota
    @JibannathSapkota Час назад +1

    ज्ञान दिनुभएकाेमा धन्यवात सर

  • @jamunarai6690
    @jamunarai6690 4 дня назад +5

    उपयोगि जानकारी को लागि धन्यवाद हजुर।

  • @nickdad7136
    @nickdad7136 2 дня назад +26

    मैले एउटा कुरा याद गरेको- यो जग एकपल्टलाई पानी तताउनलाई हो। अर्थात एक जग पानी तताएर खन्याएर लगत्तै अर्कोपल्ट तताइहाल्न नहुने रहेछ। तातिएको जगमा लगत्तै चिसो पानी हाल्दा पनि छिटो बिग्रँदो रहेछ। यसोसले यो जगमा म्याराथन पानी नतताउनु होला। एक पल्ट तताउनोस् खन्याउनोस् र आफै सेलाउन दिनोस। केही सेलाएपछि मात्र फेरि चिसो पानी हालेर तताउनोस्। यो मेरो अनुभव हो वैज्ञानिक रुपमा सही कुरो हो होईन भन्न सकिनँ।

    • @DeepakG20
      @DeepakG20  2 дня назад +1

      सही हो 5 मिनेट फरकमा तताउदा हुन्छ

    • @Mayaraeemaya-u9q
      @Mayaraeemaya-u9q 2 дня назад

      Eah tq

    • @tulbgmagar4520
      @tulbgmagar4520 День назад +3

      खै मैले लगातार पानी तताउँछु बनाउनु परेको पनि छैन ६ वर्ष भइसक्यो केही भएको छैन

    • @santabirmajhi5305
      @santabirmajhi5305 14 часов назад +1

      यो जग एकदम उपयोगी छ मैले चलाको २ वर्ष बढी भयो केही भाको छैन

    • @samjhanasharma4087
      @samjhanasharma4087 46 минут назад

      सहि कुरा गर्नुभयाे ।😂😂

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 3 дня назад +3

    राम्रो जानकारी दिनुभयो । यहॅालाई सादर धन्यवाद ! 🙏🏼

  • @JhamanMgr-p2l
    @JhamanMgr-p2l 2 дня назад +5

    असली व्यापारी जसले ब्यक्ति र सरकार बाट बाहिरीने धन बचाउने उद्देश्य राख्नु भएकोमा धन्यवाद ।

  • @TulashaBhandari-wj5iv
    @TulashaBhandari-wj5iv 43 минуты назад +1

    Dhanybat hjur lae

  • @ChunnaPrasadGyawali
    @ChunnaPrasadGyawali 9 часов назад +1

    स्पष्ट जानकारिकाे लागि धन्यबाद , infrared induction चुलाेकाे बारेमा पनि बतनईदिनु भए आभारि हुने थिए

    • @DeepakG20
      @DeepakG20  8 часов назад

      नया भिडियो यस्को आएको छ हेर्नुन है🙏

  • @HirbikramThakuri
    @HirbikramThakuri 10 часов назад +1

    जान्कारी को लागि धन्ये वाद।

  • @santarai542
    @santarai542 2 дня назад +1

    राम्रो जानकारी दिनुभयो धेरै धेरै धन्यवाद Bhai🙏👍👍

  • @ReshamBahadur-dw6ur
    @ReshamBahadur-dw6ur 22 часа назад +1

    jaanakaari को लागि धन्ने वाद भाइ

  • @jogibharati-pq9gr
    @jogibharati-pq9gr 3 дня назад +1

    हजुरलाई धेरै धेरै धन्यवाद छ मैले बिग्रेको बनाएर चलाए🙏

  • @ReshamBc-e1h
    @ReshamBc-e1h День назад +2

    कति बिगारियो कति बिगारियो।आज बल्ल जानकारी भयो ।अब ध्यान दिनेछु र जानेको कुरा अरुलाई पनि दिनेछु।तपाईंलाई धेरै धन्यवाद।

  • @narottamsharma9456
    @narottamsharma9456 2 дня назад +6

    जगमा न्युनतम र अधिकतम कति पानी हाल्ने हो त्यसको लागि जगभित्र चिन्ह लगाइएको हुन्छ र त्यही अनुसार पानी हाल्नुपर्छ। त्यो नियम नमानी चलाइरहँदा केहिपछि त्यसको अटोमेटिक सिस्टमको सेन्सर खराब हुन्छ।

  • @yogyayogya2002
    @yogyayogya2002 День назад +2

    ❤धन्यवाद जानकारीकोलागि❤

  • @TamBDR-x1e
    @TamBDR-x1e День назад +1

    जानकारी काे लागि धेरै धेरै धन्यवाद

  • @sitaojha3824
    @sitaojha3824 День назад +1

    जानकारीको लागि धन्यवाद भाइ

  • @ParbatiDhital-j2k
    @ParbatiDhital-j2k 2 дня назад +1

    जान्कारी दीनु भयकोमा धन्यबाद

  • @kusheshwaryadav2651
    @kusheshwaryadav2651 3 дня назад +1

    Dhrerai ramro jankari dinu bhaekoma dhanyabad bhai

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 День назад +1

    Thanks for very important instruction.❤

  • @yubrajbhandari1425
    @yubrajbhandari1425 День назад +1

    जानकारिको लागि धन्यवाद !

  • @MamataParajuli-e3m
    @MamataParajuli-e3m 2 дня назад +2

    Jankariko lagi dhanyavad!

  • @tilgurung2171
    @tilgurung2171 2 дня назад +1

    jankari ko lagi dherai dherai dhanybaad.

  • @GangadeviLamsal
    @GangadeviLamsal 2 дня назад +1

    धेरै राम्रो कुरा गर्नु भयाे

  • @RadhaBastola-c8z
    @RadhaBastola-c8z 2 дня назад +1

    जानकारीका लागि धन्यबाद

  • @reshampurja6996
    @reshampurja6996 3 дня назад +2

    सहि सुझाव 👍️👍️👍️👍️

  • @surendrarai8493
    @surendrarai8493 День назад +1

    kura sahi lagyo thank you mitra

  • @omThapa-f1k
    @omThapa-f1k День назад +1

    good information 👍️

  • @dhanbahadurgaha6435
    @dhanbahadurgaha6435 2 дня назад +1

    Jankari ko lagi dhanyabad

  • @renaisserai4146
    @renaisserai4146 4 дня назад +1

    Lots of thanks sir

    • @DeepakG20
      @DeepakG20  4 дня назад

      🙏🙏🙏❤️❤️❤️

  • @Nepalii8848
    @Nepalii8848 3 дня назад +8

    अनि लगातार पानी तताउदै खनाउदै धेरै पटक पानि तताउने गर्दा पनि छिटो बिग्रन्छ ।

  • @dipendrathakuri4183
    @dipendrathakuri4183 22 часа назад +1

    Hami office ma 25-30 jana le 1 ta jug use garxam 2 year vayo ahile shamma khai va xen

  • @balarampradhan6150
    @balarampradhan6150 3 дня назад +1

    Thank you. 🙏

  • @kindyourselfgamer
    @kindyourselfgamer 14 часов назад +1

    Good morning 🌄🌄🌄

  • @jhagthapa2691
    @jhagthapa2691 2 дня назад +1

    धन्य वाद है,, थाह दियकामा,,!😅

  • @kailashsubba5584
    @kailashsubba5584 2 дня назад +1

    भोगियो भाई
    भन्नू भएको जति पनि मिसयुज गरेर धेरै पटक, तेही पार्टस फेर्दाफेर्दा तेही लोकेशनमा नै बिगि्रएको हुन्छ।मिस्त्रीले कहिले यसरी सम्झाएनन् बिजनेस पलिसी होला।
    धेरै धेरै धन्यवाद भाई !

  • @brahamdhojlimbu415
    @brahamdhojlimbu415 5 часов назад +1

    Good 👍👍

  • @taraprasadsharma3248
    @taraprasadsharma3248 12 часов назад +1

    ला सबै बताइ दिनु भयो अब हामी मिसतिरि को के काम😂😂

  • @ShivsigRana
    @ShivsigRana День назад +1

    Right.bro.tq.

  • @NarayanPokheral-o1l
    @NarayanPokheral-o1l День назад +1

    सुझाव का लागि धन्यवाद भाइ लाई

  • @MlangkaiTamang
    @MlangkaiTamang 2 дня назад +1

    Ramro legyo tapaiko kura

  • @masterman8370
    @masterman8370 22 часа назад +1

    Sahi

  • @kamalrana3522
    @kamalrana3522 2 дня назад +1

    धन्ने बाद

  • @sabitrilamsal6111
    @sabitrilamsal6111 2 дня назад +1

    Thank you 🙏🙏

  • @ARJUN_Bishwokarma1
    @ARJUN_Bishwokarma1 3 дня назад +1

    Thank you so much sar 🙏

  • @dipendrathakuri4183
    @dipendrathakuri4183 22 часа назад +1

    Use garna jannu paro hjr

  • @AmitKumar-fh9xl
    @AmitKumar-fh9xl День назад +1

    TQ DAJU

  • @shovasunar6388
    @shovasunar6388 День назад +2

    मैले किने 4 वर्ष भयो तेस्तो जग अहिले सम्म केही भाको छैन नुहाउने बेला मा 4 जग पानी तताऊछू खोइ त केही भाको छैन जाडो मात झन् दिन रात युज गर्छु मैले त जग मा पानी हाल्दिन्छु लाइन मा जोडेर छोर्दिन्छु आफै अफ हुन्छ orginal र डुब्लिकेट मा नी भर पर्छ के हजुर 🙏🙏🙏🙏🙏

    • @rajrose1982
      @rajrose1982 День назад

      Hait kun company parechh Hajurko ?

  • @abiral49
    @abiral49 14 часов назад +1

    जगमा चाउचाउ बनाएर खाने कोही छ?

  • @gobindahal2453
    @gobindahal2453 3 дня назад +2

    आलुमिनियम मा खानु हानिकारक मानिन्छ l
    पित्तल को भाडो भएको राईस कुकर कता पाइन्छ l

  • @taraacharya8364
    @taraacharya8364 3 дня назад +1

    जानकारी को लागि धन्यवाद ! हजुर कहा बाट हो ?

  • @RameshShrestha1972
    @RameshShrestha1972 3 дня назад +1

    धन्यबाद 🤗🙏

  • @jitendrakatuwal1953
    @jitendrakatuwal1953 3 дня назад +1

    तपाईले अन्तिममा भनेको समस्याको समाधान छ कि छैन मेरो भर्खरै मात्र तेहि बिगि्रएको छ

    • @DeepakG20
      @DeepakG20  3 дня назад +1

      Change garna milxa hajur

  • @sumankandel9252
    @sumankandel9252 4 часа назад +1

    Hamro kettle ko birko lagdaina a

  • @SushilaDuwadi-rr4hj
    @SushilaDuwadi-rr4hj День назад +1

    जानकारीको लागि त धन्यवाद तर हजुरले भन्नुभयो नि पानी तातेपछि मात्रै बन्द गर्ने भनेर त्यो उम्लिँदै नम्ली कसरी बन् र्ने नि 7:17 7

    • @DeepakG20
      @DeepakG20  День назад

      उम्ले पछी आफुलाई चाहिने जति आवश्यकता अनुसार भए पछी बन्द गर्दा राम्रो, अली धेरै बेर आवश्यकता भन्दा धेरै अन गरिरहने बानी हुदा छिटो बिग्रन सक्छ भन्न खोज्या हजुर्🙏

  • @shinetandukar3246
    @shinetandukar3246 2 дня назад +1

    thank you

  • @gangasharmadevkota7700
    @gangasharmadevkota7700 2 дня назад +1

    राम्रो

  • @ChhatradevRai-e9q
    @ChhatradevRai-e9q День назад

    दीपक जी, तपाईँको य‍ो भिडियो मेरालागि अंधकार कोठामा राति पिलिक्कै बालेको बत्ती नै भयो। धेरै धन्य हुनुहुन्छ ।

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b День назад +1

    Good news

  • @bishnukhatri3648
    @bishnukhatri3648 День назад +1

    73साल देखि एउटै जग चलाइरहेको छु आज सम्म बिग्रेको छैन जतन ले चलाय जे नि टिक्छ

  • @rudrakharal9892
    @rudrakharal9892 3 дня назад +2

    तातेको पानी खाली गर्दा जगमा केही मात्रामा छोड्नुपर्छ। जगमा भन्छन्। Mister ले के कुरा हो

  • @ARJUN_Bishwokarma1
    @ARJUN_Bishwokarma1 3 дня назад +1

    सर मेरो घर्को पानीको मोटरको सुईच बार बार खराब भएर कती धेरै चोटी फेरि सके अझै पनि चाडैनै खराब हुन्छ😢के कारणले होला बताई दिनुन सर please 🙏

    • @DeepakG20
      @DeepakG20  3 дня назад

      power socket bata chalaununa ali ramro khalko

  • @WellWishersap
    @WellWishersap День назад

    सर मेरो ६ लिटरको केटली छ, पहिले autocut हुने गर्दथ्यो अहिले भने autocut नै हुँदै हुँदैन । के गर्नु पर्छ ?

  • @ChindomaSherpa-i1v
    @ChindomaSherpa-i1v День назад +1

    👍👍👍👍👍👍👍👍👍👍👍🙏🙏

  • @BabaBaba-i8h1v
    @BabaBaba-i8h1v 3 дня назад +1

    Nice

  • @premlama-b7s
    @premlama-b7s 3 дня назад +1

    Tetinai hora
    Mero pani Kura sunnus jaba pani tatayara pani khanauda Sabai pani nakhanaunu Hola athaba ek minute jati jug Mai Rakhnu Hola Testo Garda jug jaldaina tato tatoma purai pani khanayo vane tyo hitting dherai vako hunxa tyo pani Sabai khanauda kwayal jalnu sakxa

  • @sonofkavre
    @sonofkavre 3 дня назад +2

    मेरो ममीले दूध को चिया उमाल्नु हुन्छ न पकाउनु भन्दा मान्नु हुन्न

  • @RajbikramShah-s5k
    @RajbikramShah-s5k 2 дня назад +1

    धेरै धेरै धन्यवाद🙏
    छिटो र मुफ्त सुझाव दिनुभएको लागि।
    मैलाई यस्तो राम्रो जानकारी नहुदा हुँदै पनि 45 महीना पछी मात्रै स्विच बिग्रेपछि आफै बनाइयो- अब झन् तपाईबाट पाएको सुझावले अंझै टिकाउ हुनेछ।
    requisite:
    It will be better.. if you mention your contact number ?
    Thanks again🙏

  • @laxmilamsal6409
    @laxmilamsal6409 3 дня назад +1

    Hamro ta umlane bittikai off hunx ta naumladai banda garn bhayana ke garne garne hamro ta boad ko swich bigranchha

    • @DeepakG20
      @DeepakG20  3 дня назад

      Pani badi bhayera hoki

  • @ramkumal1884
    @ramkumal1884 3 дня назад +1

    सरै रमाराे, म संग क्वायल बिग्रेकाे दुईटा जग छ, केगर्न सकिन्छ?

    • @DeepakG20
      @DeepakG20  3 дня назад

      क्वाल नै बिग्रेको चाई बन्दैन क्वाल नया पाए पनि फेर्न मिल्दैन

  • @puja.pangdhaklimbu
    @puja.pangdhaklimbu 4 дня назад +1

    Palak dare ko x banaunu milxra

    • @DeepakG20
      @DeepakG20  4 дня назад

      Change garda vaihalxa ni

  • @Mrrshah456
    @Mrrshah456 День назад +1

    Tq

  • @DeshiTamang-x3e
    @DeshiTamang-x3e 3 дня назад +1

    Moi let a 3.choti.ban a yo.firbigrexa.Aba.k.garne

  • @ashamoktan1565
    @ashamoktan1565 3 дня назад +1

    Pakhalana namilne hoo??? Maile ta dharaii pakhaledine garchu vitra khiya jasto hunacha how to clean?

  • @sanubabudindukhi8556
    @sanubabudindukhi8556 3 дня назад +1

    दाइ पसल कुन ठाउँमा हो हजुरको

  • @saritaadhikari-h2z
    @saritaadhikari-h2z 2 дня назад +1

    मेरामा पनि ७ वटा जति छन् बिग्रेर राखेका छन

  • @NarayaniUprety
    @NarayaniUprety 11 часов назад +1

    मईले पनि ४ वटा बिगारे

  • @kumarlama2028
    @kumarlama2028 День назад +1

    यो जग मा स्विच बिग्रेको बिग्रेकै गर्छ किन होला?

    • @Nimu-g6z
      @Nimu-g6z 4 часа назад

      Right bhannubayo

  • @Lakku391
    @Lakku391 День назад +1

    मैले किनेको 3 वर्ष भायो सर चल्दै छ

  • @RitaRuchal-q5c
    @RitaRuchal-q5c 6 часов назад

    Hamela ta dhara maa jorcha ta

  • @shreeramshrestha703
    @shreeramshrestha703 2 часа назад

    चुइएको लाई केस्ले टास्ने हो??

  • @पशुप्राविधिक

    मेरो जग केई बेर ताते पछि आफै off हुन्छ, अनि एक्छिन मा on हुन्छ। कारण के होला

    • @DeepakG20
      @DeepakG20  2 дня назад

      Heating switch kharab vako

  • @IshwarRai-vk1nj
    @IshwarRai-vk1nj 3 дня назад +1

    पनि तताउने जगमा करेन्ट आउँछ कसरी

    • @DeepakG20
      @DeepakG20  3 дня назад

      कहि लिकेज भा होला

  • @BimalaThapa-j4q
    @BimalaThapa-j4q 3 дня назад +1

    Maile kinyako 1mahina na pugdai bigriyo 😢

  • @ratnabhumi
    @ratnabhumi День назад

    Mata noodles cook gari khanchhu office huda

  • @shivasunuwar4242
    @shivasunuwar4242 3 дня назад +2

    क्वाइल बिग्रेको छ बन्दैन भन्छन्त के हो ?

    • @DeepakG20
      @DeepakG20  3 дня назад

      बन्दैन हजुर

  • @dillirampokharel139
    @dillirampokharel139 2 дня назад

    जगको हिटर बिग्रीए कसरी बनाउने

  • @parshuramkarki2721
    @parshuramkarki2721 3 дня назад +1

    यसको बिरको पाइन्छ कि पाइँदैन

    • @DeepakG20
      @DeepakG20  3 дня назад

      पाउदैन होला

  • @omrana6883
    @omrana6883 4 дня назад +1

    Thegaan kahaa ho?

  • @nareshshrestha7068
    @nareshshrestha7068 3 дня назад +1

    क्याइल त पाइन्छ तर कसरी फेर्ने?

    • @DeepakG20
      @DeepakG20  3 дня назад

      फेर्न सकिदैन

  • @LaxmiPradhan-k1k
    @LaxmiPradhan-k1k День назад

    Tapaiko thegana please.

  • @ManojAidi-x4w
    @ManojAidi-x4w 3 дня назад +1

    हजुर को अपिस कता होला जानकारी दिनुभयो भने राम्रो हुन्थ्यो

  • @DhanabahadurAdhikari-i8o
    @DhanabahadurAdhikari-i8o День назад

    बती बल्छ पानी तादैन

  • @reenarain8357
    @reenarain8357 23 часа назад

    Mero ni 4 barsa vayo khi vako xain

  • @kamalaneupane-mo6ug
    @kamalaneupane-mo6ug День назад +1

    मेरो तलको डडेछ

  • @Freewifi-Ok
    @Freewifi-Ok 3 дня назад +2

    सर पानी को rod 1500 w को चलाउने बितिकै line कतिन्छ, 6 amp को mcb छ, चेन्ज गर्नु विद्युत प्रा मा निवेदन दिनु पर्छ कि पर्दैन

    • @DeepakG20
      @DeepakG20  3 дня назад +1

      1 Choti ramro brand ko 6 kai lagayera hernuna, katai mcb mai samsya aayeko ho ki 1500w ta 6 le chalaunu parne ho, 10 ko change garda pani vo nava, 6 bata 10 ko lagi kahi kehi garnu pardaina hola

    • @Freewifi-Ok
      @Freewifi-Ok 3 дня назад

      @DeepakG20 thanks hajur

  • @Rama11-k3y
    @Rama11-k3y 2 дня назад +1

    Thank you 🙏🙏🙏🙏🙏

  • @rashmimhrzn4541
    @rashmimhrzn4541 2 дня назад +1

    Nice

  • @madhabmarasini7462
    @madhabmarasini7462 День назад +1

    Good