wowwwww great person म सदैब जीवन रहे सम्म ससम्मान गर्ने मेरो ससम्मानित ब्याक्तित्व हो।भिमार्जुन सर सदैब देश र नेपाली हरु को लागि आवज बोल्नु हुन्छ।।म एउटा सामन्या नागरिक जो बिदेशि भुमिमा रगत र पसिना बेचेर आफ्नो र आफ्नो परिवार को गाँस बास कपास खोजिरहेको छु।।देश मा बसेर परिवार सग बसेर बाच्नु पाउने देश नबनाउने भए नालायक हरु ले सर।।।।🙏🙏🙏🙏🙏🙏🙏
सम्मान छ हजुर लाई सत्य कुरा भन्नुभएको पुराना भ्रष्टाचार दलाल काङ्ग्रेस एमाले लाई नफालेसम्मा यो देश मा प्रगति हुदैन अब नयाँ युवा आउनु पर्छ जय रबि जि जय घण्टी 🙏
डा. भिमार्जुन सर ले भनेको कुरा लाई मानेको भय र मनन गरेको भए आज यो अब्स्था आउने थियन सहि कुरा हो सत्य हो संविधान मा गलत गरेकै छ्न र प्रदेस खारेज गर्नै पर्छ प्रतक्ष कार्यकारी जननिर्वाचित प्रधानमन्त्री हुनै पर्छ ❤
मैले पनि अमेरिका बाट यो भिडियो हेरेँ। Dr. भीमार्जुनजी को भनाइमा गाम्भीर्यता लाग्छ। कुनै पनि पार्टी को झोलेहरुले कार्यकारी प्रमुखको कार्यकाल दुइ पटक भन्दा बडी हुनुहुन्न भनेको कतै सुनिन्न।
यी हरेक त्रुटी लाई सुधारेर कार्यानयन गर्न right men in right place को जरुरी छ तर नेपालको राजनिती मा यति अराजनितिग्य को हालिमुहाली छ कि कुनै angle बाट यो सुधार हुने र गर्ने सम्भाबना नै देखिन्न। after all भिमार्जुन sir को सुझाब ले यी कपुत हरुको सत्बुद्दी आओस।
वाहियात कुरा राजा महेन्द्र जति अनपढ कोहि थियन ,उनले 10 बर्स मा जे जति बिकास गरे ,रास्टृयता जति उचाइमा पुर्याय त्यो 50 बर्स मा पनि कसैले गर्न सक्दैन मुल कुरा दर्शन हो बिचार देस हितलाइ सर्वोपरि राख्नु हो
सहि सत्तेता न्यायलय यौता बिश्वासको मुर्ती हो आशाको केन्द्र हो यहाँ कुनै दलहरुको समर्थन र साथ दिनु बेईमानी हो दलहरुले भागबन्दा चरित्रले बर्बाद गर्यो दलहरुले आफ्नो स्वार्थको लागि जेनि गरे जस्को कारण आज देश र जन्ता लथालिङभताभुङ भो जिम्मेवार्कोही देखियन भन्नुस अब यसरी कतिन्जेल चल्छ देशको राज्जेबेबस्था ?
This constitution was drafted by an expertise belongs to an emplyee of UNO .He deliberatly contained controversial articals which resulted complication while imposing constitution.That were not as suitable to our geography culturr and climate , had to be drafted with Nepali character . Bhimarjun sir100% right.
नेपालका कानुनविद र विश्लेषक सबै बुझ पचाएका हुन यिनीहरू जति बेला बोल्न पर्छ त्यति बेला बोल्दैनन् अनि कानुन बनेर जब निर्दोषले न्याय पाउँदैन अनि जति छन् एकै चोटी सब बोल्छन्। काम छैन यिनीहरू को।
यो संविधान प्रचण्ड ले भारत को सहयोगमा १७ हजार निर्दोष नेपाली जनता मारेर लिएर आएको हो। यस कारणले यो संविधान को सुप्रिम भनेको प्रचण्ड हो र यो संविधानको ग्यारेन्टी दिने पनि प्रचण्ड हो ।
All Respects,🙏Namaskar 🎉🎉🎉& Good afternoon. This type of Transaction of thought bring Himalayan Hindu Kingston of Nepal.Hence has deserved 5 GOLDEN stars as well as BIG lesson to Nepalese society.In my opinion which Baluwatar has asked me what is question in which I have replied Plz tell me when Himalayan Hindu Kingdom of Nepal will be established but did not receive any message till time of period.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🙏
Bhim Arjun sir netaharu lai dekhera ukus mukus bhaisakyo kasari sudharne hola ,,Aja voli ta kunai news Pani Sunna man lagdaina kina ki janta ra deshko lagi pakxa ma boleko kahile suniyena
Good, very Good Minendra Dai plz tell to PM as you are in coalition Government plz replying my question as today Baluwatar has sent me a question.🙏 Have a Great time as well as blessings too.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵is necessary in our country.🙏
Baideshik rinn Mathi rinn liyeraw sanghiye ganatantra talabi netaharu kasari palnu ?ra netaharu ko nyayee prati ko manamani prati ramro bislesan garnu hune Prof Dr bhimarjan Acharya sir lae hardik naman
जाबो बाँदर नेताहरुलाइ पढायो पढायो पाठ सोह्र दुना आठ, नेताहरु नजानेर हैन जनि जानि आफ्नो स्वार्थ पुर्तिको निम्ति सम्बिधान टोड्मोड् गरेका हुन। जब सम्म यी नेत्रित्व तहका नेता चोरहरुलाइ सोत्तर बनाइदैन तबसम्म सम्बिधान चोखो रहदैन।
Dai Hajur plz make a necessary arrangement to make this country like a period of King Mahendra will be made with in one working time of period.🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
न्याय धीसको निमित " राषटीय नयाय धीस परीक्षा " पास भए मात्रै पो देशको न्याय धीस छनाैट हुनछ यसमा कुनै राजनैतिक दबावमा छनाेट हुँदैन । तेसरि आरमी अफिसरकाे छनाेट/परीक्षामा पनि सिनियर अफिस
सहि कुरो भन्नू भयो 100%सलुट छ
🌹🙏🌹
भिमआर्जुन सर को प्रति बिचार सत प्रतिशत सहमत को साथै सम्मान
१००% सहि कुरा हो पार्टिको मान्छे असल न्यायधिस बन्न सक्दैन र त्यस्तो न्यायधिस बाट जनता ले न्याय पाउन सक्दैनन। न्यायधिस कुनै पार्टिको हुनु हुदैन
जबसम्म पाटी सिस्टम रहन्छ हुने यस्तै हो
धन्यवाद भिमार्जुनजी निरन्तर सत्यको पक्षमा पैरवी गरिरहदा गौरव लाग्छ
wowwwww great person म सदैब जीवन रहे सम्म ससम्मान गर्ने मेरो ससम्मानित ब्याक्तित्व हो।भिमार्जुन सर सदैब देश र नेपाली हरु को लागि आवज बोल्नु हुन्छ।।म एउटा सामन्या नागरिक जो बिदेशि भुमिमा रगत र पसिना बेचेर आफ्नो र आफ्नो परिवार को गाँस बास कपास खोजिरहेको छु।।देश मा बसेर परिवार सग बसेर बाच्नु पाउने देश नबनाउने भए नालायक हरु ले सर।।।।🙏🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो बिचार
प्रदेश खारेज गर्नु पर्छ
पार्टीको न्यायाधीश, पार्टीको राष्ट्रपती, पार्टीको सभामुख वा
पार्टीको शिक्षक स्वतन्त्र हुँदैन ।
सहि र सत्य कुरा( कुनै पनि पार्टीको ब्यक्ति असल न्यायधिस बन्न सक्दैन) यसरी स्पष्ट बोल्ने मान्छेको कुरा किन सनिदैन।
सुनसरी बाट रेगुलर❤जयसभीधानबिद
सम्मान छ हजुर लाई सत्य कुरा भन्नुभएको पुराना भ्रष्टाचार दलाल काङ्ग्रेस एमाले लाई नफालेसम्मा यो देश मा प्रगति हुदैन अब नयाँ युवा आउनु पर्छ जय रबि जि जय घण्टी 🙏
Dr. Bhimarjun Aacharya is good sr. Advocate..... His analysis is accurate and truthful.....
एकदमै सही भन्नुभयो धन्यवाद भिमार्जनज्यू
सरकाे 100% सहि छ
Dai, My inner my is telling Himalayan Hindu Kingdom of Nepal will be established as soon as possible.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
DR BHIMA ARJUN ACHARYA SIR YOU 100 % ALL POLITICAN LISTEN CAREFULLY DR BHIMA
एक दम ठीक भनुभयो हजुरले ठीक हो
स्वागतयोग्य संवाद भिमार्जुन सर ।।
Great words keep it up Bhimarjun Dai 🇳🇵🇳🇵🇳🇵🇳🇵
Dr.भिमार्जुन आचार्य ज्यू लाई धन्यबाद ।
१००%सहि बिचार !
तथ्यमा आधारित सत्य कुरा !
🙏
तपाईले सहि कुरा गर्नु भो सर❤❤
डा. भिमार्जुन सर ले भनेको कुरा लाई मानेको भय र मनन गरेको भए आज यो अब्स्था आउने थियन सहि कुरा हो सत्य हो संविधान मा गलत गरेकै छ्न र प्रदेस खारेज गर्नै पर्छ प्रतक्ष कार्यकारी जननिर्वाचित प्रधानमन्त्री हुनै पर्छ ❤
100% right
सहि हो भिमआर्जुन सरको बिचार
कमेन्टमा ठिक कुरा गर्नु भो,१००%सही कुरा भनेर लेख्छौ तर चुनाब हुदा त्यही ब्याक्तीहरूलाई भोट दिएर जिताएर पठाउछौ बिडम्बना..
❤🎉❤🎉❤ सत्य भनाई
100%सहि
सत्य
Very good kura ho❤❤❤❤❤❤❤
THANKS A LOT TO DR. BHIMARAJUN FOR BOLD AND VERY WISE INTERVIEW.
मेरो जिबनको एक मात्र पहिलो इन्स्पिरेसन ब्यक्ति 🙏🙏🙏
बहुत राम्रो बिश्लेषण
100% Right भिमार्जुन जी🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Whatever you comment in constitution is really appreciable and ammendable .
Right
हामी सर्वसाधारण जनताले जति नै बिरोध प्रदर्शन गरे पनि सरकारले पटक्कै सुन्दैन, बल्ल बल्ल सुने पनि कुनै अर्थ रहँदैन 🙏🙏🇳🇵🇳🇵🇳🇵🦠🦠🦠
Good news sir Jaya Greater Nepal.
100% 🎉🎉❤❤ very good sir 😊
तितो सत्य हो।
100%good
Very good
Salute Dr bhim aarjun sir
निर्वाचन प्रणालीलाई, प्रदेश खारेज, टिके प्रथा को अन्त्य ह संसदिय सुनाई गरी न्यायाधीश नियुक्त खारेज
Good luck ❤
Right sir
❤❤❤❤❤❤legend .respecected . Rastr putra . Dherathi putra . Dr. Shabha ❤.
Salam . salute . salute . Salute .❤❤❤❤❤❤❤❤
Good taking sir
मैले पनि अमेरिका बाट यो भिडियो हेरेँ। Dr. भीमार्जुनजी को भनाइमा गाम्भीर्यता लाग्छ। कुनै पनि पार्टी को झोलेहरुले कार्यकारी प्रमुखको कार्यकाल दुइ पटक भन्दा बडी हुनुहुन्न भनेको कतै सुनिन्न।
Saiho
यी हरेक त्रुटी लाई सुधारेर कार्यानयन गर्न right men in right place को जरुरी छ तर नेपालको राजनिती मा यति अराजनितिग्य को हालिमुहाली छ कि कुनै angle बाट यो सुधार हुने र गर्ने सम्भाबना नै देखिन्न। after all भिमार्जुन sir को सुझाब ले यी कपुत हरुको सत्बुद्दी आओस।
Dr vimarjun lai salute 6
Sahi kura garnu bhayo tapai Le bhima Arjun jiu
Absolutely right
Very good.. very good
Right sir 1 choti ho mantri banne 5 choti banxa npl yo galat ho
💯 present
Absolutely right Dr Bhim jiyeu
सारगर्भित यथार्थता***
बिल्कुलै सहि कुरो हो।
वकिल पार्टिको हुने न्यायधिस पार्टिको हुने अनि वकालत नहुने सम्बिधान बिद ज्यु सम्बिधान अकाट्य किन?
जबसम्म यो दलिय ब्यबस्था रहन्छ हुने येस्तै हो
सरकारका प्रधानमन्त्री र मंत्री बनाउन पनि अध्ययन गरेका विषय विज्ञ नै चाहिने रहेछ ।
चुनाव लड्नका लागि पनि न्युनतम शैक्षिक याेग्यता निर्धारण गर्नुपर्छ ।
वाहियात कुरा राजा महेन्द्र जति अनपढ कोहि थियन ,उनले 10 बर्स मा जे जति बिकास गरे ,रास्टृयता जति उचाइमा पुर्याय त्यो 50 बर्स मा पनि कसैले गर्न सक्दैन मुल कुरा दर्शन हो बिचार देस हितलाइ सर्वोपरि राख्नु हो
Well said dr bhimarjun sir❤❤🙏🙏
सहि सत्तेता न्यायलय यौता बिश्वासको मुर्ती हो आशाको केन्द्र हो यहाँ कुनै दलहरुको समर्थन र साथ दिनु बेईमानी हो दलहरुले भागबन्दा चरित्रले बर्बाद गर्यो दलहरुले आफ्नो स्वार्थको लागि जेनि गरे जस्को कारण आज देश र जन्ता लथालिङभताभुङ भो जिम्मेवार्कोही देखियन भन्नुस अब यसरी कतिन्जेल चल्छ देशको राज्जेबेबस्था ?
Right thought
Sahikura
Sir ko vnai sahi cha hami nepali sampurna sath hunuparcha ♥️
This constitution was drafted by an expertise belongs to an emplyee of UNO .He deliberatly contained controversial articals which resulted complication while imposing constitution.That were not as suitable to our geography culturr and climate , had to be drafted with Nepali character . Bhimarjun sir100% right.
Dr. Bhimarjun ka tarka haru ekdam valid r solid xan
Satya kura
Good sir
अब प्रमुख न्यायाधीश जनताले छान्नु पर्ने भो!
नेपालका कानुनविद र विश्लेषक सबै बुझ पचाएका हुन यिनीहरू जति बेला बोल्न पर्छ त्यति बेला बोल्दैनन् अनि कानुन बनेर जब निर्दोषले न्याय पाउँदैन अनि जति छन् एकै चोटी सब बोल्छन्। काम छैन यिनीहरू को।
Very good 💯 Dr Bhimarjun❤❤❤🎉🎉🎉
संविधानबिद भिमर्जुन आचार्य नै हो तर सम्बिधन लेख्ने चै सबै पार्टीका झोले भैदिये । के गर्नु हाम्रो दुर्भाग्य ।
तेसैले संविधान लेख्न सासाद लाई दिने ब्यब्स्था यो ब्यबस्था नै गलत सम्बिधान त सम्बिधान बिद ले लेख्नुपर्छ त
अदालतका न्यायधिश भर्ती गर्दा इमान्दारीता निष्पक्षता,हेरदैनन,पाटि, प्रती बफादार,भनेको, मान्नेहरुलाई,छानेर नियुक्ति गर्छन,
यो संविधान प्रचण्ड ले भारत को सहयोगमा १७ हजार निर्दोष नेपाली जनता मारेर लिएर आएको हो। यस कारणले यो संविधान को सुप्रिम भनेको प्रचण्ड हो र यो संविधानको ग्यारेन्टी दिने पनि प्रचण्ड हो ।
राम्रो बिसलेशन गर्नुभयाे ।
High Court ma lanu parna. Tara khai
Bhimarjun sir right
My Hero Dr
Vimarjun Acahrya
Ekdam Sahi Kura party KO manxe nyaedhis mantra hoina kunai xetrama ma good lead garnai sakdina
प्रष्ट विचार डा भिमार्जुन ।
कृपया प्याकेज ढोकाबाट छोड्नुहोस्। धन्यवाद!
All Respects,🙏Namaskar 🎉🎉🎉& Good afternoon. This type of Transaction of thought bring Himalayan Hindu Kingston of Nepal.Hence has deserved 5 GOLDEN stars as well as BIG lesson to Nepalese society.In my opinion which Baluwatar has asked me what is question in which I have replied Plz tell me when Himalayan Hindu Kingdom of Nepal will be established but did not receive any message till time of period.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🙏
Upasavamukh mahila ko pratinidhitwa gareko ho bhimarjun ji!
संविधान त्रुटिपूर्ण छ भने तु . संसोधन गर्नु पर्छ|
Dr.bhima.arjunsir.tapaiko.bichar..sabai.
Lai.manparchha..yeti.sano.desma..
Anaganti.i.n.g.o.....n.g.o...kina?.nepalko.
Jara.jara.ma.n.g.o.ka.naike.jhole.haru.le.deschhiya.chhiyapare.sarba.bititai.chha..upayeke?malai..kasaile.batayenan?
right
Bhim Arjun sir netaharu lai dekhera ukus mukus bhaisakyo kasari sudharne hola ,,Aja voli ta kunai news Pani Sunna man lagdaina kina ki janta ra deshko lagi pakxa ma boleko kahile suniyena
Good, very Good Minendra Dai plz tell to PM as you are in coalition Government plz replying my question as today Baluwatar has sent me a question.🙏 Have a Great time as well as blessings too.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵is necessary in our country.🙏
Very true 🎉🎉 tara k garne party ko karyekarta nai main position ma 6ana..Ani usle afno neta prati loyal navyera k garne
Dr. Saheb ko vane eakdam sahi Tara Pradesh kharij hunaparyo, samsad manonit hunu vayen nibacan vayerai aunu paryo, samsad only 100 Jana, govt. Anne sanga sastha ma tread union hunu vayen. Vaye euta matra.
Baideshik rinn Mathi rinn liyeraw sanghiye ganatantra talabi netaharu kasari palnu ?ra netaharu ko nyayee prati ko manamani prati ramro bislesan garnu hune Prof Dr bhimarjan Acharya sir lae hardik naman
जाबो बाँदर नेताहरुलाइ पढायो पढायो पाठ सोह्र दुना आठ, नेताहरु नजानेर हैन जनि जानि आफ्नो स्वार्थ पुर्तिको निम्ति सम्बिधान टोड्मोड् गरेका हुन। जब सम्म यी नेत्रित्व तहका नेता चोरहरुलाइ सोत्तर बनाइदैन तबसम्म सम्बिधान चोखो रहदैन।
Dai Hajur plz make a necessary arrangement to make this country like a period of King Mahendra will be made with in one working time of period.🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
न्याय धीसको निमित " राषटीय नयाय धीस परीक्षा " पास भए मात्रै पो देशको न्याय धीस छनाैट हुनछ यसमा कुनै राजनैतिक दबावमा छनाेट हुँदैन । तेसरि आरमी अफिसरकाे छनाेट/परीक्षामा पनि सिनियर अफिस
Namaskar vai fielda yaunu paro