MTB online TV
MTB online TV
  • Видео 2 644
  • Просмотров 8 183 850
मितेरी पुल नजिकै रेयालीङ लगाईदै । सर्दु बगरमा नसोचेको परिवर्तन आएको टेक राईको भनाई । #dharan
#dharan #mtbonlinetv #youtube #visitnepal #dharanmayor #harkasampang #youtubeshorts // मितेरी पुल नजिकै रेयालीङ लगाईदै । सर्दु बगरमा नसोचेको परिवर्तन आएको टेक राईको भनाई ।
Просмотров: 426

Видео

धरानमा दैनिक आन्दोलन जारी, सुनसरी बाहिरबाट पनि आन्दोलनमा ऐकवद्धता जनाउन आन्दोलनकारी धरान आउन थाले ।
Просмотров 1,2 тыс.14 часов назад
#dharan #mtbonlinetv #dharanmayor #harkasampang #youtube #youtubeshorts // धरानमा दैनिक आन्दोलन जारी, सुनसरी बाहिरबाट पनि आन्दोलनमा ऐकवद्धता जनाउन आन्दोलनकारी धरान आउन थाले ।
मेयर हर्क साम्पाङले किन भने व्याङगत्मक कविता ? गल्ति गर्ने शिर निहुराएर हिडने मेयरको भनाई ।#dharan
Просмотров 57315 часов назад
#dharan #mtbonlinetv #dharanmayor #harkasampang #youtube #youtubeshorts // मेयर हर्क साम्पाङले किन भने व्याङगत्मक कविता ? गल्ति गर्ने शिर निहुराएर हिडने मेयरको भनाई ।
धरान ११ को मंगोलियन चौकमा लागु औषध विरुद्धको गुन्जियो यसरी कविता । समिरको सम्झनामा कविता ।#dharan
Просмотров 28316 часов назад
#dharan #mtbonlinetv #dharanmayor #harkasampang #nepali #youtube #youtubeshorts #saynotodurgs // धरान ११ को मंगोलियन चौकमा लागु औषध विरुद्धको गुन्जियो यसरी कविता । समिरको सम्झनामा कविता ।
धरानमा अहिले भइरहेको आन्दोलन कस्तो आन्दोलन हो ?पहिचानबादी युवा नेता जेन्टल लावतीले खुलाए यस्तो कुरा।
Просмотров 2,4 тыс.2 часа назад
#dharan #mtbonlinetv #nepali #visitnepal #youtube #youtubeshorts #harkasampang #dharanmayor // पछिल्लो समय धरान आन्दोलनमय बन्दै गइरहेको छ । दैनिक जसो भानुचौकमा आन्दोलन भइरहेको छ । पक्राउ परेका ९ जनाको रिहाईको माग गर्दै भइरहेको आन्दोलनबारे पहिचानबादी युवा नेता जेन्टल लावतीसंग यो भिडियोमा कुराकानी गरिएको छ ।
मितेरी पुलमा दाता पुर्ण लिम्बु र पुनेन्द्र लिम्बु अनुगमनमा किन पुगे ? अब काम कसरी अघि बढ्छ त ?
Просмотров 6 тыс.2 часа назад
#dharan #mtbonlinetv #youtube #youtubeshort #news #dharanmayor #harkasampang #nepali // २११३,२११४,२११५,२११६ र २११७ वाला पुर्व बृटिस आर्मिहरुको समुहको आर्थिक सहयोगमा बन्दै गरेको मितेरी पुलको काम यतिबेला सम्म विभिन्न आरोह अवरोहहरु पार गर्दै ७० प्रतिशत काम सकिएको छ । अव केही काम बाकी रहेको छ । यो क्रममा दुई दिन देखि काम नभइरहेको बेला दाता तथा नेपालमा रहेर संयोजन गर्दै आउनुभएको पुनेन्द्र लिम्बु र प...
पहिचानबादी युवा नेता जेन्टल लावतीको आक्रोश, धरानमा अहिले भइरहेको विरोध भ्रष्टचारी, केही दलहरुको हो ।
Просмотров 5332 часа назад
#dharan #mtbonlinetv #news #dharanmayor #harkasampang #youtube #youtubeshorts #visitnepal // पहिचानबादी युवा नेता जेन्टल लावतीको आक्रोश, धरानमा अहिले भइरहेको विरोध भ्रष्टचारी, केही दलहरुको हो ।
सन्जिता धमला प्रकरणमा प्रशासनको एकपक्षिय भएपछि धरानमा आन्दोलन चर्किदै, एकबद्दता जनाउनेक्रम जारी ।
Просмотров 5342 часа назад
#dharan #mtbonlinetv #news #dharanmayor #harkasampang #visitnepal #youtube #youtubeshorts // सन्जिता धमला प्रकरणमा प्रशासनको एकपक्षिय भएपछि धरानमा आन्दोलन चर्किदै, एकबद्दता जनाउनेक्रम जारी ।
मितेरी पुलको काम किन रोकियो ? पुल नजिकै र्‍यालिङ लगाउन तयारी, नर्सरीमा बिरुवा हुर्कदै ।#dharan
Просмотров 1,9 тыс.2 часа назад
#dharan #mtbonlinetv #dharanmayor #visitnepal #youtube #youtubeshorts #nepali #harkasampang // मितेरी पुलको काम किन रोकियो ? पुल नजिकै र्‍यालिङ लगाउन तयारी, नर्सरीमा बिरुवा हुर्कदै ।
धरानमा खानेपानीको शुल्क संगै कर किन बढाउनुपर्‍यो ? मेयर हर्क साम्पाङले खुलाए यस्तो कुरा । #dharan
Просмотров 7912 часа назад
#dharan #mtbonlinetv #dharanmayor #visitnepal #youtube #youtubeshorts #harkasampang // धरानमा खानेपानीको शुल्क संगै कर किन बढाउनुपर्‍यो ? मेयर हर्क साम्पाङले खुलाए यस्तो कुरा ।
सन्जिता धमला प्रकरणबारे मेयर हर्क साम्पाङले गरे पत्रकार सम्मेलन, धरानको पछिल्लो अवस्थाबारे के बोले?
Просмотров 9064 часа назад
#dharan #mtbonlinetv #youtube #youtubeshorts #visitnepal #dharanmayor #harkasampang // यतिबेला धरान गर्मि माथि झन तातिएको छ । दैनिक जसो भानुचौकमा हुने आन्दोलनले धरान तातिएको हो । सन्जिता धमला प्रकरणले धरान तातिएको अवस्थामा यसबारे मेयर हर्क साम्पाङले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो आधिकारिक धारणा सार्वजानिक गरेका छन् ।
धरानमा डेङ्गु संक्रमितको संख्या ३४२ पुग्यो,डेङ्गु खोज र नष्ट गर अभियानमा मेयर हर्क साम्पाङले के भने?
Просмотров 5784 часа назад
#dharan #mtbonlinetv #dharanmayor #youtube #youtubeshorts #denge // धरानमा डेङ्गु संक्रमितको संख्या ३४२ पुग्यो,डेङ्गु खोज र नष्ट गर अभियानमा मेयर हर्क साम्पाङले के भने?
धरानको भानुचौकमा सातौ दिन पनि आन्दोलन जारी । CDO बिरुद्द लाग्यो नारा । के भन्छन् आन्दोलनकारी ?
Просмотров 2,2 тыс.4 часа назад
#dharan #mtbonlinetv #visitnepal #youtube #nepali #youtubeshorts #dharanmayor #harkasampang // धरानको भानुचौकमा सातौ दिन पनि आन्दोलन जारी । CDO बिरुद्द लाग्यो नारा । के भन्छन् आन्दोलनकारी ?
श्रम संस्कृति पार्कको मौनता क्षेत्रमा टेकबहादुर राईले सम्झिए बिगत,पुर्बेली लोक दोहोरीको भाका हाल्दै।
Просмотров 9464 часа назад
#dharan #mtbonlinetv #visitnepal #dharanmayor #youtube #youtube #youtubeshorts #harkasampang #dharanmayor // श्रम संस्कृति पार्कको मौनता क्षेत्रमा टेकबहादुर राईले सम्झिए बिगत,पुर्बेली लोक दोहोरीको भाका हाल्दै।
समीर तामाङको गिरफ्तारी पछि मीना सिङ्गकको आयो यस्तो भनाई, CDO र मेयरको इगोले यस्तो भएको हो त ?
Просмотров 17 тыс.7 часов назад
@mtbonlinetv #dharan #chitwannews #mtbonlinetv #visitnepal #dharanmayor #nepali //समीर तामाङको गिरफ्तारी पछि मीना सिङ्गकको आयो यस्तो भनाई, CDO र मेयरको इगोले यस्तो भएको हो त ?
धरान १३ को ग्याबिन जाली बिबाद प्रकरण : गोबिन्द श्रेष्ठले नेत्र काफ्लेको बारेमा गलत बोलेको स्वीारे ।
Просмотров 1,3 тыс.7 часов назад
धरान १३ को ग्याबिन जाली बिबाद प्रकरण : गोबिन्द श्रेष्ठले नेत्र काफ्लेको बारेमा गलत बोलेको स्वीारे ।
धरान झन असान्त बन्दै, समीर तामाङले भानुचौकबाट दिए गिरफ्तारी । सिधै जिल्ला लगियो ।
Просмотров 1,9 тыс.7 часов назад
धरान झन असान्त बन्दै, समीर तामाङले भानुचौकबाट दिए गिरफ्तारी । सिधै जिल्ला लगियो ।
समीर तामाङले गरे गिरफ्तारी दिने घोषणा । थप सामुहिक गिरफ्तारी दिन सक्ने समिरको भनाई ।#dharan
Просмотров 1,2 тыс.7 часов назад
समीर तामाङले गरे गिरफ्तारी दिने घोषणा । थप सामुहिक गिरफ्तारी दिन सक्ने समिरको भनाई ।#dharan
मेयर हर्क साम्पाङले गरे बिहानै प्रदर्शन,जन्म दिनमा सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियानलाई सहयोग।
Просмотров 9719 часов назад
मेयर हर्क साम्पाङले गरे बिहानै प्रदर्शन,जन्म दिनमा सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियानलाई सहयोग।
मितेरी पुलको दैनिक स्वरुप फेरिदै, पुलको सजसज्जा कस्तो हुन्छ ? रामप्रसाद राईको आयो यस्तो भनाई ।
Просмотров 2 тыс.9 часов назад
मितेरी पुलको दैनिक स्वरुप फेरिदै, पुलको सजसज्जा कस्तो हुन्छ ? रामप्रसाद राईको आयो यस्तो भनाई ।
धरानमा धमिलो पानीमा माछा मार्ने प्रयास गरिदैछ किरात राई यायोक्खाका अध्यक्ष राजेन्द्र राईको भनाई ।
Просмотров 1,9 тыс.9 часов назад
धरानमा धमिलो पानीमा माछा मार्ने प्रयास गरिदैछ किरात राई यायोक्खाका अध्यक्ष राजेन्द्र राईको भनाई ।
सन्जिता धमला प्रकरण : धरानमा निरन्तर आन्दोलन, पक्राउ ७ जना रिहाईको माग ।
Просмотров 1,7 тыс.9 часов назад
सन्जिता धमला प्रकरण : धरानमा निरन्तर आन्दोलन, पक्राउ ७ जना रिहाईको माग ।
कहिल्यै नबोल्ने वडासदस्यहरु मेयर अगाडी बोले, कुन वडामा के समस्या ? मेयरको यस्तो उत्तर । #dharan
Просмотров 87012 часов назад
कहिल्यै नबोल्ने वडासदस्यहरु मेयर अगाडी बोले, कुन वडामा के समस्या ? मेयरको यस्तो उत्तर । #dharan
धरानमा सुरु भयो बोलबंम, पहिलो दिननै भक्तजनको लाग्यो ठुलो भिड, व्यवस्थापन कस्तो छ ? #dharan
Просмотров 47212 часов назад
धरानमा सुरु भयो बोलबंम, पहिलो दिननै भक्तजनको लाग्यो ठुलो भिड, व्यवस्थापन कस्तो छ ? #dharan
मितेरी पुलको काम तिब्र, कसरी बन्यो त मितेरी पुल बनाउने योजना ? रामप्रसाद राईको यस्तो भनाई ।
Просмотров 6 тыс.12 часов назад
मितेरी पुलको काम तिब्र, कसरी बन्यो त मितेरी पुल बनाउने योजना ? रामप्रसाद राईको यस्तो भनाई ।
धरानको नगरसभामा प्रदेश सांसदले बोले यस्तो कुरा । सांसद विजय राईले गरे चर्चित शहरको व्याङ्ग ।#dharan
Просмотров 73912 часов назад
धरानको नगरसभामा प्रदेश सांसदले बोले यस्तो कुरा । सांसद विजय राईले गरे चर्चित शहरको व्याङ्ग ।#dharan
धरानमा तीन पटकमा बल्ल भयो नगर सभा, धरानको बजेट कति ? #dharan #mtbonlinetv #nepali #dharanmayor
Просмотров 38312 часов назад
धरानमा तीन पटकमा बल्ल भयो नगर सभा, धरानको बजेट कति ? #dharan #mtbonlinetv #nepali #dharanmayor
श्रम संस्कृति पार्क प्रवेशद्वारको गमलामा दाताको नाम प्लेट राख्न थालियो, मौनता पार्कमा के बन्दैछ ?
Просмотров 2,5 тыс.12 часов назад
श्रम संस्कृति पार्क प्रवेशद्वारको गमलामा दाताको नाम प्लेट राख्न थालियो, मौनता पार्कमा के बन्दैछ ?
धरानको नगर सभा हुँदै, कार्यपालिका बैठकमा उपमेयरले मेयरलाई दिए धन्यबाद । के भयो बैठकमा निर्णय ?
Просмотров 43412 часов назад
धरानको नगर सभा हुँदै, कार्यपालिका बैठकमा उपमेयरले मेयरलाई दिए धन्यबाद । के भयो बैठकमा निर्णय ?
सन्जिता प्रकरणले छेकेन धरानको श्रमदान । बृक्षरोपण अभियानमा उर्लिए जनता । मेयरसंग को रिसाए ?
Просмотров 1,2 тыс.14 часов назад
सन्जिता प्रकरणले छेकेन धरानको श्रमदान । बृक्षरोपण अभियानमा उर्लिए जनता । मेयरसंग को रिसाए ?

Комментарии

  • @kirawa2045
    @kirawa2045 2 часа назад

    Kurachai sahi garnu hunxa hoi mayor sab le thulojamat lai yeuta ghunda le tharkai rakheko hunxa yo bastabik sate kuro ho.👍

  • @digitalphotoshop7528
    @digitalphotoshop7528 2 часа назад

    सधैं एउटै खाले भयो भने त के भिन्नता भयो र, मितेरी पुलको विशेषता भनेकै विचमा हट र कर्भ हुनु हो होइन त? टाडाबाट हेर्दा आकर्षक देखिन्छ ।❤❤❤❤❤❤❣

  • @user-qu4qj6qf6d
    @user-qu4qj6qf6d 3 часа назад

    Tyo jathi khateni dhamalni ko Karan dharan ko kei name jadoinw tya mulbasi dheroi hunuhunchw tyo jathi khutto ko akxeuko dhulo hunn taktakeudw goihlchw don't worry all dharane🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @rudrarai8006
    @rudrarai8006 4 часа назад

    Ago balnu parxa hami Pani niklauzau aba

  • @raisamenhang983
    @raisamenhang983 5 часов назад

    Ati bhayo emale kangresh maobadi murda bata

  • @KishnaKeto
    @KishnaKeto 5 часов назад

    Jaya masi dharan

  • @sunitasingh300
    @sunitasingh300 8 часов назад

    साई हो राम सर निर्दोस बहिनी र समीर भाइ सत्ते भाइ सबै लाई रिहाई होस

  • @user-ss8yp8hn3l
    @user-ss8yp8hn3l 10 часов назад

    aba xirexa ???

  • @mahanandalimbu189
    @mahanandalimbu189 10 часов назад

    Tikapure banaunu khojdei xan!

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 10 часов назад

    यो सी डी यो को के दिमाख हो कीन आन्दोलनलाई अवज्ञ गर्दैछन

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c 10 часов назад

    एकदमै सहि कुरा गरन्भो

  • @Krishnalimbusubba
    @Krishnalimbusubba 10 часов назад

    Dharan ma na morda haru raixa

  • @harirai6267
    @harirai6267 11 часов назад

    I'm watching from uk thanks 😊 ❤

  • @user-bu5sh9et9l
    @user-bu5sh9et9l 11 часов назад

    ❤❤❤❤❤

  • @shovarai4548
    @shovarai4548 11 часов назад

    Good job 👏👏👏👏👍👍👍👍👍👍💖❤️

  • @shovarai4548
    @shovarai4548 11 часов назад

    Jay sarmdhan 🙏🙏🙏❤️🕉️🩵🔥🔥💖💖

  • @shovarai4548
    @shovarai4548 11 часов назад

    Jay Dharan 👏👏👏❤️🩵🕉️🔥🔥🔥❤️❤️🩷🩷

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m 12 часов назад

    धरान् काे प्रहरि हरु पुलिस् सबै सन्चिताकाे पाेई हरु हाे सन्चिताले किनेकाे ईनरु लाई

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m 12 часов назад

    धरान् काे पुलिस् प्रहरी हरु सन्चिता धमलाकाे पाेई हरु हाे तेस्ले जे भन्छ त्याे मान्ने किन धरान्काे दिदी बैनि दाजु भाइ समातिय किन?😡😡😡😡

  • @sambavlogss
    @sambavlogss 12 часов назад

    good ❤❤❤

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e 12 часов назад

    Sahi Kura vai

  • @EkarajMagar-cx5rj
    @EkarajMagar-cx5rj 13 часов назад

    धरने जन्ता लाई हेपे पाती ले हो कि जाती ले हो

  • @user-bu5sh9et9l
    @user-bu5sh9et9l 13 часов назад

    Ho ho

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 13 часов назад

    Aba sarkari muddah laiyis.

  • @sonamsp7181
    @sonamsp7181 13 часов назад

    Suni rahnuanlakaa xa a mayer jh lai

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e 13 часов назад

    Jay harka sampang Sir Jay hos 💯💯💯💯🇳🇵

  • @supriyasangpang8810
    @supriyasangpang8810 13 часов назад

    Good point hamro dajuvaiharu...😮

  • @sbrai8048
    @sbrai8048 14 часов назад

    हामी शिक्षित धेरै छौ, सचेत बन्न सकिरहेका छैनौं, शिक्षित ले जागिर को लागि मात्र काम गर्छ तर सचेत ले समाजको लागि समाज परिवर्तनको लागि काम गर्नेछ। शिक्षित मात्र होइन सचेत बन्नुपर्छ। सचेत धराने जनता अब शिक्षित मात्र होइन सचेत पनि बन्दै गएकोमा खुसी लागिरहेको छ

  • @KiranLimbu-q9i
    @KiranLimbu-q9i 17 часов назад

    Karkhana, udayag haru Kholnu hau esto party ko office kholnu vanda … 😂😂😂

  • @KamalRai-ri2tv
    @KamalRai-ri2tv 20 часов назад

    तपाई र धराने को लागि म धनकुटे पनि तयार हुन्छु तर हाल बाहिर भएर हो 🙏

  • @shovarai4548
    @shovarai4548 20 часов назад

    Sahi ho kura hjur 👏👏👏👍👍👍👍👍❤️💜❤

  • @sevilladance395
    @sevilladance395 21 час назад

    👍👍👍👍👍👍👍

  • @digitalphotoshop7528
    @digitalphotoshop7528 21 час назад

    ठिक छ त बहादुर गोर्खाली सेनाको लोगो क्रस खुकुरीलाई सुहाउने गरी राखनु राम्रो हुने छ ,संसारभरि छरिएर वस्नु भएको सम्पूर्ण नेपालीहरु जो धरानको विकासको लागि मरिमेट्ने देशप्रेमी जन्ताहरुलाई मुरी मुरी धन्यवाद ।❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @user-et6zy3xr5r
    @user-et6zy3xr5r 22 часа назад

    नेपाल को प्रसासन भनेको जता मल्की उतै ढल्कीन्छ प्रसासन भनेको ठूलो दल र पार्टीको लागि मात्र हो भन्ने बुझिन्छ नेपाली जनता हरु ले बुझी सकेको नै छ

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 22 часа назад

    पहिचान बादी जाग्ने बेला भयो है

  • @madankumarchhetri6161
    @madankumarchhetri6161 23 часа назад

    Yo Harke swatantra ko ho, yesko kunai power chhaina, lokpriyata pani alik ghatdo chha bhanera hepe ko ho. Lu hai dharanen janta ho aba sabai ekjut bhayera mayor pachhi samarthan ra sath diyera ubhinu parxa hai. Jai Harka Sampang, Jai dharane janta, Jai Dharan.

  • @user-ub3tn5ej2q
    @user-ub3tn5ej2q 23 часа назад

    Sahi ho unclaimed good

  • @kulbahadurlimbu6350
    @kulbahadurlimbu6350 23 часа назад

    जेन्टल लावती सरको विश्लेषण १००% सहि छ।

  • @tilakkarki2729
    @tilakkarki2729 23 часа назад

    Manab adhikar ko kura garne le arkako chai adhikar hudaina pagal jhole patrukar jatko kura garxa danab

  • @tilakkarki2729
    @tilakkarki2729 23 часа назад

    Police le kanunko palana ra aadesh ko palana garne ho xalfal garera samadhan garnu parxa

  • @KulBdr-rm4ov
    @KulBdr-rm4ov 23 часа назад

    Ab poichan badi tayar

  • @user-tg2cy3hi8y
    @user-tg2cy3hi8y День назад

    एकात्मक सर्वसत्तावाद एमाले काङ्रेसकोदलिय सुरक्षा दस्ताहो धरान ईलाका प्रहरी कार्यलय??? कि धराने नारिहरुको अस्मिता माथी धावा बोल्ने संजिता धमला नामक जन्तुलाई साढे छोडेको हो CDO ra ईलाका प्रहरीकार्यलय धरान???

  • @santrai5684
    @santrai5684 День назад

    Next hark sampang✊

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l День назад

    स्वतन्त्र हो एस्को पावर छैन भनेर हेपिरहेको हो अर्को कारण धराने जनताले साथ नदिनु

  • @sbrai8048
    @sbrai8048 День назад

    ३४ बर्ष देखी देश लुटेर राखेकाे पैसाले दलहरूले प्रशासन, केही पत्रकारहरूले किनेर राखेकाे छ । न्यायकाे लागि लड्नेहरूकाे कहिल्यै हार हुन्न । हिजाेकाे दिनमा स्यालहरूले चलाकाे धरान अाज एकजना बाघ मेयर हर्क साम्पाङकाे वरिपरि बसेर करायरहेका छन । कुखुरा चाेर दलहरू सकिनै पर्छ ।

  • @ArunLimbuLabung
    @ArunLimbuLabung День назад

    Quality control and certification अनुसार अघि बढे राम्रो।

  • @SanjuRai-y3l
    @SanjuRai-y3l День назад

    Pagal sarkar harumatra xan

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc День назад

    अब स्वतन्त्र सचेत नेपाली समाज सडकमा जाने होइन दलालहरुको हली गोठालाहरुलाई सडकमा उतार्नु पर्छ।

  • @SanjuRai-y3l
    @SanjuRai-y3l День назад

    💯

  • @simranrai8667
    @simranrai8667 День назад

    Yes 100% Right sir mdm haru👏👏👏💪💪💪❤️❤️❤️. great job