सम्पूर्णमा नमस्कार म गायक तथा सर्जक गोविन्द मधुर आचार्य मेरो स्वरमा "एकदिन उज्ज्यालो छाउला " हजुरहरु माझ आइसकेको छ। दिनेश अधिकारी र मेरो शब्दमा सुशान्त कार्की • लक्ष्मी बर्देवा • बिराट योगीको अभिनय सहित बिक्रम चौहानको निर्देसनमा हजुरहरु माझ पस्केका छौ कस्तो लाग्यो हेरेर यहाँहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछौ धन्यवाद ।
साच्चै हजुरको गित साह्रै राम्रो र मर्म स्पर्शी छन तपाईको गित र संगीत प्रतिको योगदान अझै आउदा दिनहरूमा सुन्न र हेर्न पाईयोस हजुरलाई सफलताको कामना गर्दछु 🔥🔥🔥🔥🔥🙏🙏🙏🙏
यो गित निक्कै अगाडि देखिनै सुनेको हो। तर आज लक्ष्मी बर्देवा को अभिनय सग नया भएर आएको रछ । फेरि पनि हेरिरहेको छु है यो गित को video . I am watching from Qatar 🇶🇦🇶🇦 All the best entire team 👍👍
अाखिर पैसा केही हैन भनेर सयौं कविता ,कथा र फिल्म बनेपनि यथार्थमा पैसा भन्दा ठुलो केही रहेनछ। यदि कुनै पुरुष संग पैसा छैन भने नत उसलाई उसको परिवार ,अाफन्त नत समाजले नै स्थान र महत्त्व दिन्छ।
सम्पूर्णमा नमस्कार म गायक तथा सर्जक गोविन्द मधुर आचार्य मेरो स्वरमा "एकदिन उज्ज्यालो छाउला " हजुरहरु माझ आइसकेको छ। दिनेश अधिकारी र मेरो शब्दमा सुशान्त कार्की • लक्ष्मी बर्देवा • बिराट योगीको अभिनय सहित बिक्रम चौहानको निर्देसनमा हजुरहरु माझ पस्केका छौ कस्तो लाग्यो हेरेर यहाँहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछौ धन्यवाद ।
साच्चै हजुरको गित साह्रै राम्रो र मर्म स्पर्शी छन तपाईको गित र संगीत प्रतिको योगदान अझै आउदा दिनहरूमा सुन्न र हेर्न पाईयोस हजुरलाई सफलताको कामना गर्दछु 🔥🔥🔥🔥🔥🙏🙏🙏🙏
शब्द राम्रो लायो
Nice song❤
i love this video❤❤
यो गित सुन्दा मन न दुख्ने को होला 😔😥
❤❤❤❤❤❤❤
पैसा छैन भने परिवार पनि आफ्नो हुदैन।पैसा ठूलो होइन भनेर महाकाब्य लेखे पनि पैसा बिना मान्छे ले कसरी हेप्छन यो भोग्ने लाई मात्र थाह हुन्छ
कुरा सहि हाे तपाईकाे मैले पनि भाेगिराछु अाप्नै बंस भित्र
❤❤❤🎉
Yo chai ekdam right ho hjur
मैले पनि भोगेको छु हजुर पैसा नहुँदा जिन्दगी
वा कति मिठो गीत सफलताको शूभकामना ❤❤❤❤
आहा कति मीठो गित सुन्दा मेरो आँखा रसायो धन्याबाद सम्पुर्ण टिम लाइ🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा ❤❤ कति मिठो गीत "एकदिन उज्यालो छाउला" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
आहा क्या मन छुनी गित सफलता ले शिखर छुनसकोष शुभकामना छ सर❤❤
यो गित निक्कै अगाडि देखिनै सुनेको हो। तर आज लक्ष्मी बर्देवा को अभिनय सग नया भएर आएको रछ । फेरि पनि हेरिरहेको छु है यो गित को video .
I am watching from Qatar 🇶🇦🇶🇦
All the best entire team 👍👍
धेरै राम्राे छ 😊❤😊
सार्है राम्रो बनेको छ भिडियो धन्यवाद सम्पुर्ण टिम लाई
यो गित बाट तपाइको fan भए वाह❤❤ मन छुने गित सफताको धेरै धेरै सुभ कामना❤❤
एकदमै राम्रो मनछुने गितको आज भिडियो आएको छ सबैले हेर्नुहोला है त ❤❤
❤❤❤❤❤मर्म स्पर्सि गित हाम्रो दङ्गालि गायक गोबिन्द मधुर आचार्य दाइको अनि एक्दमै राम्रो अभिनय दुबैजनाको❤❤❤❤❤❤❤
अत्यन्तै राम्रो लाग्यो 🙏
अडियो त त्यसै राम्रो थियो। झन् धेरै राम्रो भिडियो छ सम्पूर्ण टिमलाई बधाई छ।🎉
गित ले मार्केट खाइसकेको हो अब भिडियो ले नि झन खाने छ बधाई छ गोबिन्द सर🎉🎉 #30
एकदमै राम्रो लाग्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤️🫶
Wow Big congratulations sir for heart 💓 teaching music 🎶 😢
Mero pani din aaula ❤💘
यो त पैलानै आको होइन र दाजु❤❤
गित अनुसार भ्यूज आओस शुभकामना । मीठो गित ❤❤❤
सुन्दर अती सुन्दर सफलताको धेरैधेरै शुभकामना ❤❤
really touched song❤ all the best pyaro dada govinda madhur acharya & entire team😊😊
ल बबाल , उत्कृष्ट प्रस्तुती _ धेरै शुभकाममा 👏 ❤
Mero man mutuma gun gunauni songh ❤ ati ramro xa songh🙏 Govinda madhur Acharya daju lae 🎉 songh pargati chahoss
हामी सबैले प्रतीक्षा गरेको गित यकदिन उज्यालो छाउला मेरो पनि दिन आउला आहा कति राम्रो बधाई तथा शुभकामना सम्पूर्ण टिमलाइ🎉🎉🎉
शब्द ले मन् सारै छोयो धन्यवाद हामीलाई यस्तो गीत सुन्ने अवसर प्रदान गरेको मा
धेरै दिन पछि भिडियो हेर्न पाइयो बधाई छ सबै टीम लाइ
Geet jastai sundar video pani..best of luck uncle.
हरेक शब्दहरुले र अभिनयले मन मुटु छाेयाे, यथार्तपरक र बाध्यात्मक परिस्थितिकाे कथा वस्तु सफलताकाे शुभकामना ❤❤🙏
पैसा सदै आबस्यक थियो रहने छ।।❤❤🎉🎉मिठो गित🎉
आहै 😊😊
Nice song mero dai
Wow kati mitho geet ❤❤❤
Wow उत्कृष्ट music video म पर्खाईमा थिए आज पुरा भयो। धन्यवाद सर्जक ज्यु अझै प्रगति होस् हाम्रो शुभकामना
अझै यस्तै गीत ल्याउदै गर्नु दाजु सारै राम्रो छ
Beautiful song ❤
सारै राम्राे मन छुने गित दाजु❤🙏
आहा कति राम्रो गीत ❤❤
सफलताको शुभकामना ❤❤❤❤
दामी छ
उन्नति प्रगतिको शुभकामना अझै प्रगति हुँदै जाओस् एकदमै राम्रो अभिनय भएको यो गीत एकदमै राम्रो छ। फेरि पनि होल टिमलाई शुभकामना❤
Looks nice. Best wishes Govinda sir and all the team
धेरै राम्रो मार्मिक छ गाना साथै उत्कृष्ट अभिनय।
एकदमै सहि १००% दामि छ। म त सारै भाबुक भए बधाई छ कान्छे !
Sarai ramro
सफलताको सुभकामना सङ्गै अतिनै मार्मिक गीत सबैले साथ सपोर्ट गर्नुपर्ने गित भित्र पर्छ ।
अडियो जस्तै सुन्दर भिडियो बनेको रहेछ ट्रेन्डिङ पर्न सफल होस् शुभकामना 🎉🎉
Wow super maan xune song ani video 👌👌
दामी छ 👌👌👌❤❤❤
Dherai waiting paxi ko video nice song
Beautiful song dost
Best wishes for success
Sushant sir ko dhamkedar comeback , best wishes
आहा सारै मिठो गीत सर❤❤❤
कस्तो राम्रो गीत 😢अब फिमेल भर्जन मा नी ल्याउनु पर्यो रचना रिमाल को सूट हुन्छ गीतमा आवाज ❤
Wow nice song congratulations hero❤❤
सफलता को सुभकामना छ ब्रो हाम्रो दाङको सान हो नि 👍️👍️👍️
सरै मन मर्यो ❤❤
wow kati ramro❤❤❤❤❤
बबाल दामी ❤
Yo geet dherai patak sunne garxu aja video baneko raihexa for you all the best wishes brother
Such a wonderful lyrics and vocal ❤❤
अपनों के बीच अपनों को ढूंढना सबसे मुश्किल काम होता है.
Thankx bro making such a wonderful song with amazing video 🎉good luck
एउटा कालजयी गीत 🥰
जो जतिपल्ट सुन्दा पनि कहिल्यै पुरानो लाग्दैन
Lets make 100k subscribers soon for such an talented singer❤️❤️
धेरै राम्रो लाग्यो ❤
सुपर दाजु❤❤
यथार्थ यहि हो 😢
पैसा छ सबै छ पैसा छैन कोही छैन 😔
सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐
मलाई मन पर्ने गायक सुजन चापागाई । स्वर, शब्द, संगित को बेजोड प्रस्तुति । मन छोयो ।
अनि यो आवाज सुजन हो त
मन पर्ने ले आवाज पनि नचिन्ने😅😅😅😅😅😅
beautiful ! congratulations dear
यकदमै मन छोयो मनदेखिनइ रोइदियो यो गितले 😢😢😢😢😢😢😢😢
Yo Gita Malai dherai man parxa😢😢😢
Wow 🥰 🥰 🥰 🥰
आहा कति राम्रो गित ❤❤❤❤❤❤❤❤❤❤
Wow Kati ramro song safaltako SUV kamana❤❤❤👍👍👍
आहा गरिब परिवारको पुरै कथा समेटीयको फिलिम हेरेको जस्तै लाग्यो👍️👍️
❤❤❤❤dherai ramro
Bahut❤
अाखिर पैसा केही हैन भनेर सयौं कविता ,कथा र फिल्म बनेपनि यथार्थमा पैसा भन्दा ठुलो केही रहेनछ। यदि कुनै पुरुष संग पैसा छैन भने नत उसलाई उसको परिवार ,अाफन्त नत समाजले नै स्थान र महत्त्व दिन्छ।
आह ! कतिमिठो ❤❤
सारै मीठो लाग्यो,शब्द लय स्वर👌👌👌
मलाई अत्ति मन परेको गीत आहा भिडियो पनि राम्रो बनेछ ❤🎉
Last ramri lagxa hau yo dd❤❤
Wow super duper hos
आहा! कति मिठो गीत❤❤❤❤❤❤❤
Wow❤
Nekai mitho geet uttkarista video banako xa safalta ko suvakamana ❤❤🎉🎉❤❤sampurana teem lai
Aaha ❤🙏 hemata shisir jastai mitho voice govinda ji❤❤🎉🎉
हाम्रो दाङ्को माटोले जन्माएको एक हिरा गोबिन्द दाइलाइ करोड क्लबको सुभकामना ।
गित मन पर्यो
Such a amazing song sir❤❤❤
Aaha ! Mitho song ❤️
आहा गित त राम्रो थियो नै तेसै मा video झनै उत्कृष्ट बनेछ सम्पुर्ण युनिट लाइ सफलताको शुभकामना
आहा आहा
आहा कति मिठो मार्मिक गित
मेरो जिन्दगी मा पनि येस्तै मोड चली रहेको छ😢अहिले
तर एक दिन त आउला मेरो लागि ....
अाहै सारै मार्मिक गित हजुर ❤❤❤❤❤
Wow nice ❤❤❤
Manai xaayo❤❤
Beautiful ❤
When I am die ..this song remember my heart In Heaven. 😭😭😭😭😭