EKDIN UJYAALO CHHAULA , timro najar maa ma doshi hula Govinda Madhur Acharya | New Song
HTML-код
- Опубликовано: 12 дек 2024
- 🎶 Audio Credits:-
♪ Song:- ma mareko chhaina
♪ Vocal / music :- Govinda Madhur Acharya
♪ lyric :- dinesh adhikari & Govinda Madhur Acharya
♪ Arrange:- Govinda Madhur Acharya
♪ Studio:- Taranga Recording Studio
♪ Recording Mixing:- Jay Devkota
♪ sarangi :- hemanta kanchha rasaily
--------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Cinematographer :- Sulav Acharya
🎬️ Editor :- Sulav Acharya
🎬️ Director :- Sulav Acharya
🎬️ IT Support:- Saroj Kc
🎬️ Producer :- Sirjana Lamichhane
🎬️ Co-producer :- Geet Acharya
Action Acharya
🎬️ Post Production:- Xitiz Creations
🎬️ SONGS FULL LYRIC
Saara dosh malaai dinchheu mero galti kehi chhaina
Bhanchheu are ma mareni kehi farak pardaina
Ekdin ujyaalo chhaula mero pani din aaula
Ma mareko chhaina ajhai ma mareko chhaina
Timro najar maa ma doshi hulaa na raamro hulaa malaai thaachha doshi kunchha
Na ta timi biswaas garchheu na mero kuraa kohi sunchha
Timi sukhi hunu sadhai ma ta kahiko pani rahina malaai dinchheu mero galti kehi chhaina
Bhanchheu are ma mareni kehi farak pardaina
Ekdin ujyaalo chhaula mero pani din aaula
Ma mareko chhaina ajhai ma mareko chhaina
Timro najar maa ma doshi hulaa na raamro hulaa malaai thaachha doshi kunchha
Na ta timi biswaas garchheu na mero kuraa kohi sunchha
Timi sukhi hunu sadhai ma ta kahiko pani rahina
Bhanchheu are ma mareni kehi farak pardaina
Ekdin ujyaalo chhaula mero pani din aaula
Ma mareko chhaina ajhai ma mareko chhaina
Bhanchheu are ma mareni kehi farak pardaina
Ekdin ujyaalo chhaula mero pani din aaula
Ma mareko chhaina ajhai ma mareko chhaina
Dekheko sabai saacho hunna kunai kuraa bhitra arkai huna sakchha
Herdaa eutaa dekhiya pani chitra arkai huna sakchha
Hajaar chota laagdaa pani eiya bhandai kahi gaina
Bhanchheu are ma mareni kehi farak pardaina
Ekdin ujyaalo chhaula mero pani din aaula
Ma mareko chhaina ajhai ma mareko chhaina
#govindamadhuracharya #nepalisong #newnepalisong #SulavAcharya
#tiktok #shorts #viral #love
© Govinda Madhur Acharya
Dherai mehenat garera hajur haruko samu mero naya geet liyara aayako xu man parema like share subscribe garidinu hola contact no 9849114727 govinda madhur acharya
Good job bro & team
फेसबूक मै शेयर गरिदिए मैले त। गायकी तारिफ योग्य छ। स्वर र गायकी ले मुटु छोयो
Mailay ta jati sunya pani chitta tai bujdaina more than100 times suni sakya❤❤
beautifully created
Heart touching
love u
love it
टिकटक बाट यता आए राम्रो छ टिकटक भरी भाइरल ❤❤❤❤❤❤
भोजराज सरको अन्तरबार्ता हेरेर आउनु हुने सबै एता हाजुर हुम है♥️🙏 यो गीत सयौं पटक सुने अजै धित मरेको छैन। कति राम्रो के यो गीत गाउने मधु दाइ तपाईं धेरै अगाडी भएको एकदम चर्चित भएको देख्न चाहन्छु यो गीत भिउज बडोस भनेर जो साथी भेटे पनि यो गीत खोजेर सुन्छु दाइ तपाईं धेरै माथी पुग्नु हुन्छ हिम्मत नहार्नु है।🙏♥️
वा सांचि कै दमदार छ गित कसम यकै दिन मा 10 पटक सुने यो गित सारै आन्नद आयो पर्देश मा काम गर्दै यरफोन मा सुन्न। बधाई तथा अषिम शुभकामना हजुर।
दुर्गेस थापा र भेलु बाजे हिट हुने देशमा महान स्रष्टाहरु गुमनाम छन। अति मार्मिक गित।
❤❤❤❤
के गायकाे दाजु यस्ताे🤔🤔
च्वास्सै दिलमा छुन्छ त 😢😢
सारै मिठाे छ गित😘😘😘
सफलता काे शुभकामना🎉🎉🎉
Facebok se aye hu..dhun dhun k..
Love from USA ❤️ United State of Assam ❤❤😊
Bhai meaning kya hai is gane ki?
USA 😂 ❤❤
@@Imsanj_iv 👍
@@Imsanj_iv 😂😂
भोज राज सर को अन्तर्वाता हेरेर भिडियो हेर्न आउने को को हुनुहुन्छ ❤❤
Me
😊ma Pani..
म पनि❤❤
ma ni
Ma
इन्द्रेणी को गीत सुने पछि हतार हतार यता को गीत सुन्ना आउने को को हुनुहुन्छ हाजिर हुनु होला
म पनि हो ❤❤❤
म पनि हाे@@sadipshrestha2523
Mapan indeni ma sunako paxai aatia❤❤❤🎉🎉🎉🎉
Ma pani❤❤❤❤❤
❤💕💕💕💕❣️💞💞💝❤️
जति सुन्यो त्यति नै मिठो लाग्छ अनि त्यति नै सुन्न मन लाग्छ। सायद यति धेरै पटक कुनै गित सुन्दै छु भने त्यो गित यहि हो। धन्यवाद दिने कुनै शब्द छैन ह्जुर । कृपया सबैले माया गरिदिनु ♥️🙏
जति सुनेयो तेनै सुनिरहु लाग्ने गित
❤❤Ramro lagyo
लौ बधाई छ गायक गोविन्द मधुर अनि रचनाकार दिनेश अधिकारी लाई ।अहिले सम्म यति हृदय स्पर्शी गीत सुनेकी थिइन् ।अहिले को समाएको माग अनुसार गीत लेख्ने दिनेश अधिकारी र गायक गोविन्द मधुर आचार्य लाई फेरि पनि धन्न्यबाद छ ।
वाह! क्या शब्द , क्या संगित हृदय लाई च्वास्स घोच्यो। यथार्थ परक भोगाइमा समर्पित मर्मस्पर्शी गितले सगौरव गर्मी बनायो। सर्जक प्रती हार्दिक नमन! सफलताको शुभकामना ! सदैव यस्तै पेचिला सुन्न लायक गित सुन्न पाउँ।
Tapaiko maya ra sujhav ko laagi dhanyabad
😢😢😢😢😢
सारै राम्रो गीत मनै छोयो शब्दले र संगीतले दाजु 😢😢😢
दामी छ दाइले रुवाउनु भयो यार मेरो जिवन मा छोयो दामी छ 💗💖🌹🌷🌷🙏🎤🎤🎤🎤😢😢💖💗
आगामी दिनहरुमा यस्तै मार्मिक शब्दले भरिपूर्ण मीठा मीठा गीतहरू सुन्न पाउ तपाइको। good luck all the best 👍👍👍❤️💐
हाम्रो दाङको सान मात्र हैन पुरै नेपालकाे महान कलाकार बन्नुपर्छ ।अावाज अत्यन्तै सुमधुर छ ब्रो उज्जल भबिस्य को सुभ्काम्ना 😘😘🎀🎀🎀🎤🎤🎤🎤👌👌👌👌👌
कति मीठो आवाज अनि कस्तो मार्मिक शव्द चयन।।।झलक्क स्वरुपराज दाइको याद दिलायो 👍️👍️👍️
कति मीठो आवाज अनि कस्तो मार्मिक शब्द हीक्मत नहार्नु तपाई no 1 गायक हुनुपर्छ
मैं भारत से हूं और ये गाना मुझे बहुत ज्यादा पसंद है।।।❤❤❤
Tq❤❤❤
Love from India ❤❤❤..really love you sir..@@magartara796
अति सुन्दर स्वर ❤हरेक शब्द मार्मिक छ आगामी दिन मा पनि सफलताको शुभकामना 🎉
सारा दोष मलाइ दिन्छौ ! शब्द❤
हाम्रो दाङको सान मात्र हैन पुरै नेपालकाे महान कलाकार बन्नुपर्छ बनाउनुपर्छ ।अावाज अत्यन्तै सुमधुर छ।
पहिलो चोटि तिम्रो गित सुन्दै छु ए मेरो भई ।। सहरै मन छुयाे।।।
तिम्रो आवाज ले सधैं सबै को मन मुटु मा छावश ।।god bless you dear brother...😊😊😊😊😊😊😊❤❤❤
निकै मार्मिक शब्द अनि सङ्गीत ❤
कर्मैले भन्छ तलाई रुवाउछ्
एकदिन उज्यालो छाउला, मेरो पनि दिन आउला.....
यो चाहिँ साच्चै गित हो !❤❤❤
अत्यन्तै मर्मस्पर्शी गीत ....!
स्वर अनि शब्द त्यस्तै..यहाँ हरु सम्पुर्णमा धेरै धेरै शुभकामना सफलताले शिखर चुमोस्..!!🌺🌹👌🙏🙏
कयौ पटक सुन्दा पनि धित नमर्ने गित ❤
साङ्गितिक यात्राको थप सफलताको शुभकामना छ सर यस्ता यस्ता राम्रा र सुनुसुनु लाग्ने सुमधुर स्वरका साथ थप गित हरु सुनिरहन पाऊ हामी श्रष्टाले यही आपेक्षा राख्दछौ ।
Wow ❤❤❤
आहा कती मिठो मार्मिक शब्द दाङले जन्माएको संङगीतकार गायक सर्जक गोबिन्द सर हजुरका गीत सुन्दै मैलेपनि केहि सिको गर्ने कोशिस गरेको छु हजुरका धेरै गीत सुनेकोछु उत्तिकै मार्मिक हुन्छन् सम्मान छ हजुरलाई शुभकामना 🙏🙏🙏
Hamrota umer pani astai git haru sunera adha gai sakyo
🔥🔥🔥 india ( অসম )
कति खोजे बल्ल भेटे गित tiktok मा हेरेर आए म पनि😢😢😢😢😢😢 साच्चिकै मन छोयो हजुर😢😢😢😢
Same here❤ touching song ❤
एक दिन उज्यालो छाउला, मेरो पनि दिन आउला..मीठो स्वर, शब्दमा आशा जगाउने गीत ❤️❤️
कुनै पनि सिर्जना मनबाट सुन्य गर्नुपर्छ यो गितको शब्द्ले ❤️❤️ मुटुमा छोयो यस्तो सिर्जना ल्याउनुहुने गितकार गाएक र संगितकार ज्युहरुलाइ धन्यवाद दिदै गितले पुर्ण सफलता पाओस् जय गित जय संगित।।
एक दम राम्रो song 😢❤❤
आहा धेरै मिठो गित बधाई तथा शुभकामना छ हाम्रो दाङ्गको शान गोविन्द दाजुलाई❤❤❤
wow so sundar song ..manaii xoyo mitar damii agrim shuvkaman ❤❤🎉🎉🎉
Im from India uttrkhand I understand nepali this song is awesome im listening many's time superb voice and mind blowing writing superb govind madhor acharya bro
मीठो गित ❤️ राम्रो लाग्यो सफलताको धेरै धेरै शुभकामना ❤
धेरै दिन पछि यति राम्राे गीत सुन्न पाइयो।धन्यवाद छ हजूर🙏
एकदिन उज्यालाे छाउला , मेराे पनि दिन आउला...
आहा! क्या सकारात्मक र उर्जाशील भाईब्स दिएकाे छ गितले ।
गितकाे पूर्ण सफलताकाे कामना छ।
करिब १०० बढी साथिहरुलाई ट्याग गरेर फेसबुक वालमै शेयर गरेकाे छु।
अतिनै मन पर्ने आवज ❤आज फेरि अर्को मार्मिक गीत मार्फत सुन्न पाइयो 🎉धेरै धेरै धन्यवाद गोबिन्द मधुर सर
yo song ly Maro bigat Aad garauxa malai ta yo song harpal sun ma lagxa yo git ko lykhaka lai Ani govind dada lai dari dari dhanywaad 😭😭😭man xoyo 😢😢😢
सारै सुमधुर गित । गोविन्दजी तपाईका गीतको डाईहर्ट फ्यान हुँ म । स्वर, शब्द र संगितको म शब्दमा बयान गर्न सक्दिन । अरु यस्तै सिर्जनाको ब्यग्र प्रतिक्षामा छु ।
याे गीत को शब्द संगीत स्वर ले मेरो मन छोयो र सबै को मन मुटुमा बस्छ भन्ने विश्वास छ यो गित ❤️
र धेरै धेरै बधाई र शुभकामना सर लाई अझै पर्गती को कामना गर्दछु ❤️🙏
गोत्यारको स्वरमा जादु छ! ! मन चसक्कै पार्छ भन्या!
गितमा एकदमै मिठास पुर्न भयको छ, बधाइ छ दाइ ❤❤
कमेन्ट को लागि तपाई लाई धेरै धेरै धन्यवाद छ आउदा दिनहरुमा पनि साथ दिनुहुन्छ भन्ने विश्वास लियको छु।
मुटु छुने शब्द लय संगित सुमधुर स्वर ♥️♥️
जति सुन्यो त्यती सुनौ लाग्ने गित राम्रो छ । बधाई छ गोबिन्द जि
राम्रो सोर को धनी यक मात्र गायक हजुर जीन्दगी मा हार मान्नु हुँदैन जीनदगी उताब चडाप आउन्छ तर हजुर को दीन आउन्छ सफलता को कामना
हाम्रो दाङको सान एक अब्बल गायक तथा सर्जक ❤लाई नमन सफलता ले सिखर चुमोस❤❤
जति सुने पनि न अघाउने ❤❤ निकै मर्मस्पर्सी गीत❤❤
शुरुमा सुन्दा त म कन्फ्युज भको स्वरुपराज आचार्यको आवाज भनेर 😂 उस्तै उस्तै आवाज ….साच्चिकै नेपाली सांगितिक आकाशमा ऐतिहासिक आवाज ….गीतमा भने झै एक दिन पक्कै पालो आउनेछ 👍👍👍
गित सान्दर्भिक लाग्यो❤
स्वर झन मज्जाले म्याच भएको छ💙
ल राम्रो छ मिलियन भिउजको शुभकामना 👏👏👏
खुसी लाग्यो
अब काका गोविन्द आचार्यको दिन आयो है
यकली गाउँ मात्र होइन सम्पूर्ण दाङबासी गौरवान्वित छौँ
हृदय स्पर्शी स्वर । शुभकामना छ हजुर लाई। भोजराज थापा भाइ र हजुर को अन्तर्वार्ता हेरेपछी हजुरको आवज सुन्न आतुर भय।भोजराज भाइ हजुरलाई पनि धेरै धेरै धन्यवाद ।
म चाहिँ फेसबुकमा reels हेरेर आको❤❤
Same
Ma pani facebook batai aako
Seem ma pani
येस्तो गीत चल्दैन,हावाको गीत हरु चल्छन,तर येस्तो गीत सुन्ने पनि छन, अति मिठास,पुराना स्रठाको याद आयो
Sahi bhannu bhayo sir govinda madhur acharya ko harek geet haru maan xune xan❤🙏
साह्रै मीठो गित।सफलताको शुभकामना गोबिन्द जी!
जति सुने पनि धित मर्दैन यो गीत मा दिनको १० पटक सम्म सुन्छु म,nice song❤🎉🎉🙏🥀🇳🇵👍
Wow gobinda sar congratulations miss you
What a sonorous song! I found the soul in the song, lyrics and the music. I’m so impressed with the entire team- so well done and congratulations to the team. After a long time, the song came out with a huge meaning. God bless you and hope to hear more like this ❤❤❤ love from USA.
धेरै संमान गर्न चाहे मनमुटुलाइ छुन सक्ने सुललित गीतिरचना सृजना गर्ने गितकार र गायकप्रती।बिकाउ पत्रकारिताले गर्दा यस्ता सबैको मनमा बस्ने र मन जित्न सक्ने कलाको नमुना पनि लुक्ने चुनौतीलाई छिचोल्दै यो गितले सबैको मन जितेको छ।अहिलेको आधुनिकता र प्रतिस्पर्धामा यसरी आफ्नो विजयलाई हात पार्न सक्नु महान कुरा हो।फेरि पनि यो नमुना सृजनालाई र साधना झल्कने गरि गाउन सक्ने गायकप्रती नमन गर्दछु।
सायद मैले धेरै गित सुने याे गितकाे शब्द शब्दले मन छाेयाे अाहा❤❤❤❤
आहा कति राम्रो गित सब्दले झनै मन छुयो म चै Tiktok बाट सुनेर यहाँ सम्म आएको छु भोज राज सर जति पटक सुने पनि सुनी राखुम लागी रहने i,m in kuwait🇦🇪 i love the Nepal 🇳🇵🇳🇵🇳🇵
Super hit hunuparne geet khai kinaa vayenaa yesto ramro chh a ni❤❤❤❤❤
Aaja voli hawa git chalxa na swor xada git tehi pani kalaute le gayeko yesto mitho git kaha pachha rw nepali lai
म त पहिले देखि हाम्रो दङ्गाली गायक गोबिन्द सर को डाईहर्ट फ्यान हो म पनि Tiktok मा हेरेर RUclips मा हेर्न आए मन छोयो अझै यस्तै मिठा मिठा मन छुने गित ल्याउनु होला पुर्ण सफलता को अग्रीम शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪देखि हेर्दैछु
वा वा क्या heart tuch गरिदियो यो song ले अति मारमिक गित ❤❤
जति सुनेपनी मन नभरिने धेरै मिठो गायकी अनि उति नै मनछुने शब्द धेरै धेरै बधाई तथा शुभकामना दाई🙏
This song is one of the best song for me what a voice !! What a words selection!! It's really heart touching keep it up sir.
फेसबूक मा धेरै💕 ले 😢खोजिरहेछौ यो गाना 😢😢तर भेतिदैन
मैले धेरै गित सुने तर यो गित को सब्द सुन्दा मआफुलाइ समाल्न सकिराको छैन😭😭😭सफ्ल्ताको सुभ कामना❤❤❤❤❤
कमेन्ट को लागि तपाई लाई धेरै धेरै धन्यवाद छ आउदा दिनहरुमा पनि साथ दिनुहुन्छ भन्ने विश्वास लियको छु।
म पनि tiktok मा हेरेर आको है जति सुने पनि मन नथाक्ने यस्ता सब्दहरु छन अनि समधुर आवाज सलाम छ गोबिन्द मधुर जि तपाइलाइ
Wow daami lagyo song hajur ko ❤❤❤❤❤❤
Horw
वाह! सुमधुर आवाज...ह्रदय स्पर्शी शब्द.... जति सुने पनि सुनि रहूँ लाग्ने...भाव-विह्वल बनायो।
आहा कती मिठो गाना❤❤ मनै छुयो😢😢
अति ..अति. नै मिठो । शब्द सङ्गीत स्वर बयान गरि साध्य छैन।अति नै उत्कृष्ट ।
Aww ❤kati ramro ganaa ❤relif to my ears❤😊
सुमधुर स्वर त्यतिनै मनछुने शब्दहरू सुनिरहू लाग्ने।❤❤
मन छुने शब्द आहा❤❤
सुन्दर गित अनि शब्द सङ्गितले भरिपुण
साथै सुन्दर भबिश्यको कामना दाइ🙏 हेर्दै छु दाङको मान्छे हाल युरोप
उड्ने पन्छी काे पुग्ने ठाउँ कहाँ हाेला बग्ने खाेलीकाे मिल्ने ठाउँ कहाँ हाेला यति भावुक कला बनाई मुटु घायल बनाउने, हजुरकाे बस्ने ठाउँ काहा हाेला आगामी दिन मा पनि हजुर लाई सफलताको शुभकामना ❤❤❤🎉
यो गित सुनेर आँखा बात कति बेला आँसु रसाएर गाला मा चिसो हुन आयो पत्तै भएन्😭😭😭😭
अत्यन्त मार्मिक गीत
अत्यन्तै उत्कृष्ट आवाज सङगै सब्द सिर्जनामा मा बनेको शुभकामना दाई मलाइ मन देखि मन परेको गित हो यो 🙏🙏
Ati sundar song very nice voice
आहा शब्द अनि आवाज दर्दानक सुमदुर आवाज कुन सब्दले बयान गरौ र खै anyway keep it top verry well super dear brother 👌👌👌
म पनि टिकटकमा सुनेर यता आकाे गित राम्राे छ m views काे कामना छ
अब यो गीतले सबैको मन मस्तिष्क मा राज गर्छ मलाई थाहा छ wow क्या दामी जति सुन्यो उति मज्जा best of luck सर्जक लाई
I am malayali but i like this Nepali song very much👌👌👌👌
Bangladesh or India… 😂
👍️👍️❤️
अति नै सुमधुर आवाज संगीत अनि शब्दहरुले सजिएको गीत ! आहा ! शुभकामना ।
यती मिठो गीत युटुब ट्रेडिङमा मिलियन viewers हुनु पर्ने तर राम्रो चीजको मुल्यांकन ढीलो हुन्छ🌹 ।। Anyway Congratulations Govind ji 🎉🙏❤️ यो गीत छीट्टै नै ट्रेडिङमा जावोस शुभकामना छ🙏❤️🌹
मेरो गित किन्न कहाँ पाईन्छ र माया बजार बजार मा झै न पत्याई गरेको गितले देश खायो
यो गितमा फिमेल मोडल र कथा अनुसार भिडियो गरेको भएको साह्रै हुने हो" मैले टिक टकमा हेरेर आएको है मन छुने गित मित्जु।।।
वाह वाह शुभकामना
Dami x hai 🎉🎉
हजुर को गीत सुनेर म धेरै रोए दाइ हजुर जस्तो गायकले कहिलै हरेस खानुहुदैन best of luck dai
यति भावुक ताले डुबेकि नारि लाइ पुन यस्ता शब्दहरू कै गितले झनै मुटु फुटला झै हुन्छ र हिर्दय स्पर्शि गितहरु लाई सलाम
अहा कति मीठो शब्द र कति सुइट स्वार सफलता को हार्दिक धन्यवाद सर।
अति सुन्दर स्वर शब्द एकान्त मा बसेर सुन्दा अाशु झरेकाे थाहै भएन ,अाशु झरेपछि मन पनि हल्का हुदाे रहेछ मन छाेयाे गित ले सफलताकाे शुभ कामना,💐🌺💐🌺
जिन्दगीमा मन छुने र बास्तबिकता लाई उलेख गरेको छ यो गित ले,so i am very happy and then i tell thank you so much because you make this song❤❤❤❤❤
आहा! क्या शब्द छ मज्जा आयो उत्कृष्ट गित सुनेर
।
तिम्रो नजरमा दोषी हुम्ला, नराम्रो हुमला
मलाइ थाहा छ दोषी कुन छ ! वाहा❤
Very very nice song daju sarai man xoyo Mero ajhai ni estai estai sangit ma hajur ko Pargati unnati hos socheko pugos vagwanle sadhai khusi diu n