प्रस्ताेता बिनु जि काे प्रस्तुतिकरण असाध्यै राम्राे लाग्छ, वहांकाे पुरै डुबेर र गहिराे गरि साेध्ने कला एकदम मन पर्छ । अनि एकदम अभिरुचि पूर्वक साेध्नु हुन्छ । प्रस्तुतिकरणकाे पराकाष्ठा ।
कुनै कुनै वार्ताले मन मुटु खल्बल्याइदिन्छ । म मान्छे नै हुँ कि के हुँ भन्ने ठाउँमा लगेर फ्याँकिदिन्छ । यो वार्ता त्यही तहको छ । के लेखु के लेखुँ भएँ हैट । love you both of you 🙏🙏
सारै मीठो कुरा कानी मनै छुयो आखा बाट आंसु पनी झर्यो। यउटा कुरा अझै सुन्न मन थीयो त्यो मलाइ भैराख्ने घटना हो। सबै कुरा म संग छ तर पनी मन दुखी नै भैराख्ने कीन होला? यो बीसयमा पनी पोडकास्ट बनाउनु होला बीनु पोख्ेल जी🙏
श्री मस्टो र यो हजुरको पोडकास्ट आजका जेनेरेसनको लागि अति उत्तम र लाभदायक छ तर सुन्ने र बुझ्ने मान्छे धेरै निम्न देखिन्छन् तर धोरै समुदायले बुझे पनि मन देखि बुझुन र आत्म साथ गरुन् शुभकामना हजुरको प्रयासको बिनु जि ।
❤❤❤ तपाईका सचेतक वास्तविक ,सान्दर्विक र गहिराई को सतह मा पुर्याई प्रस्तुतीकरण गरिएका महत्वपूर्ण झड्का मलाई अति मन पर्छ र धेरै लाई मन पर्ला ... तपाइ सरल र सरलता अनुशासन के ब्याख्या गरौ अति मन पर्ने कार्य क्रम हो यो म यो च्यानल तपाइको युबत्युब को बिग फ्यान हुं ल , आयुर्वेद ... तिमिलसिना ज्यु लाई छ छ महिनामा निमन्त्रणा गरिदिनु पर्यो मेडम धेरै धेरै मानिस ले नयाँ जिवन पाउने छ्न ल ।🎉🎉🎉
How beautiful ! How intelectual. I am lucky to find such hidden subject. You are like krishna and Arjun. Both are so intellectual. beautiful questions and secrect answers. Love you both. How beautiful ! My best time today to listen this valuable diamond. I subscribed it immediately.
यो त सतेयूग को जमानामा पनि छैन होला पुनर जम्मा भई रहेको छ होला हजुर हामीलाई त एका देस मा भनेर हाम्रो घर 🏠 का बुढा पाका पुस्ताको बाजे बराजु हरूले बताउनु हुन्थो आजै सुन्दा त अनौंठो लाग्छ जय होस हजुरको ❤❤❤❤❤❤❤❤
एकै वाक्यमा बुझ्नुपर्दा हाम्रा मानव इन्द्रियहरू नै अपूर्ण छन् । सृष्टिको पूर्णतालाई स्वीकार गर्नसक्ने वास्तविक ज्ञानको अभावले गर्दा हामीले देख्ने, सुन्ने, बोल्ने, अनुभति गर्ने र स्वीकार वा अस्वीकार गर्ने जे जति कुराहरू छन् ती सबै अपूर्ण नै हुन्छन् र यी सबै अस्थायी हुन् । स्थायी त केवल आत्मा हो । त्यसैले केवल आत्मा र परमात्मा बुझ्ने कोशिष गर्नुहोस् । यही नै पर्याप्त छ । यसैमा जीवको कल्याण र मुक्ति सम्भव छ । अरू सबै मिथ्या, बकवास र फाल्टो कुराहरू हुन् । अस्थायी कुराहरूको पछि लागेर समय खेर फाल्नु व्यर्थ हो । कार्यक्रम प्रस्तोता धन्यवादको पात्र हुनुहुन्छ । जय मातृभूमि नेपाल !
सबै ठिक छ कि, सुन्दा बढो रोमान्चक लाग्छ, बिहङ्गम पनि लाग्छ, तर आफ्नो खुसी मात्र जीवन हो त? परिवार, आमा बुबा, श्रीमती, छोराछोरी, समाज? म जस्तो दुखमा, अभाबमा हुर्केको मान्छे जस्को जीवनको पहिलो आवस्यकता (अर्जेन्ट निड) गाँस, बास र कपास हो, जो परिवारको जिउने आधार हो, उ नै बैराग्य हुनु, सन्यासी हुनु अरुको लागि धोका होइन? परिवारको लागि गद्दारी होइन?
That's karma. Mokshya pauna ni easy chaina. First ma afno karmic account clear bhayepachi balla yesto family ma janma huncha jasle mokshya ma ni help garnu huncha. Mandir gayera Dharma hune haina. Afno kasto karma cha tei anusar ko dharma kamaune raicha. Ahele tapaisle garna sakne karma bhaneko harm no one, be good son, good husband, good father and a good friend. Sangsangai meditation haru siknu hos try garnu hos. Buddha Lai ta Siddhartha gautam bhayera janmina 740+ life's lageko theyo re, it would be foolish to think we will get mokhsya in 1 life and so easily like magic. It don't happen like that. Karma ramro banaune, if you cannot fed poor people you can at least fed 2/3 stray dogs near you. Help innocent which will cut your bad past karmas and once the bad karmas are all cutoff, it will start giving you rewards and someday in some life you will be born in such a family that will help you for mokshya.
Brother whoever is just escaping their responsibility are affiliated with some sort of cult. Currently available, visible and vocal cults are like Osho (He was a Jain by the way), Sadguru, Krishina Pranami, Buddha, Jain, ravi shankar and many more are just cults. Cult is always insignificant as compared to mainstream. The reason why these cult could not take off in India or Bharat Varsh speaks so much.
सन्यास हुनु भनेकाे परिवार छाेड्नु वा सिमित दायित्व बाट पन्सिनु हाेइन।सन्यास वा सन्त हुनु दायित्वबाट पर जानू हाेइन।स्वभाव ले ब्यक्ति सन्त वा सन्यासि हुन्छ।अाेशाेले भाग्ने कला हाेइन जाग्ने कला सिकाउनु भएकाे छ
podcast ko content ramro xa but didile स्वरमा मशला भर्ने नाममा शब्दलाई अनावश्यक Stress नदिँदा राम्रो हुन्छ होला । नआत्तिकन सरल बनेर प्रस्तुत गर्नुहोला । yours --Osholover
संसारमा पावर फुल मान्छे छ एक्लै बस्दा उ कस्को लागि पावरफुल मान्छे हुन्छ ?पावर त देखाउनको लागि पावर हो तपाई आफु जस्तो त्यसै हो त्यहि बबुरो हो जुन आमाको गर्भबाट जन्मियको मान्छे हो एक दिन तपाई मर्नु हुन्छ रामराम सत्य हो भन्दै लियर जान्छन ……
हिन्दु शास्त्रीय ग्रन्थले पनि मृत्यु हुने समयमा सांसारिक जुन कुरामा मनअड्किन्छ पुनर्जन्म त्यसैमा हुन्छ भनिएको छ।त्यसैले हत्या वा दुर्घटनामा परेर मरेका मानिसका मनमा सांसारिक विषयवस्तुको मोह मृत्युको समयमा अधिक हुन्छ।त्यसैले तिनीहरू कोही प्रेतको रुपमा र कोही जीवका रुपमा पृथ्वीमा आउँछन् । पुनर्जन्म त्यही हो।तिनमा पनि विगत जीवनका प्रतिभावान् र संस्कारवान् जीव यो जन्ममा आउँदा पूर्वजन्मका स्मृति साथै लिएर आउँछन्।तिनैले पूर्वजन्मका स्मृति बताउँछन्।
कुन साइन्सको कुरा गर्नु भएको म्याडम, नेटफ्लिक्सको अपलोडको ? हरे यी त सब कोरा कल्पना मात्रै हुन । साइन्स जस्तै देखिने तर साइन्स नभै स्यूडोसाइन्स हुन यस्ता कुरा ।
प्रस्ताेता बिनु जि काे प्रस्तुतिकरण असाध्यै राम्राे लाग्छ, वहांकाे पुरै डुबेर र गहिराे गरि साेध्ने कला एकदम मन पर्छ । अनि एकदम अभिरुचि पूर्वक साेध्नु हुन्छ । प्रस्तुतिकरणकाे पराकाष्ठा ।
कुनै कुनै वार्ताले मन मुटु खल्बल्याइदिन्छ । म मान्छे नै हुँ कि के हुँ भन्ने ठाउँमा लगेर फ्याँकिदिन्छ । यो वार्ता त्यही तहको छ । के लेखु के लेखुँ भएँ हैट । love you both of you 🙏🙏
😮
😮
Jaya guru gyan
Thanks Binuji for your wonderful programme.
❤
सारै मीठो कुरा कानी मनै छुयो आखा बाट आंसु पनी झर्यो। यउटा कुरा अझै सुन्न मन थीयो त्यो मलाइ भैराख्ने घटना हो। सबै कुरा म संग छ तर पनी मन दुखी नै भैराख्ने कीन होला? यो बीसयमा पनी पोडकास्ट बनाउनु होला बीनु पोख्ेल जी🙏
श्री मस्टो र यो हजुरको पोडकास्ट आजका जेनेरेसनको लागि अति उत्तम र लाभदायक छ तर सुन्ने र बुझ्ने मान्छे धेरै निम्न देखिन्छन् तर धोरै समुदायले बुझे पनि मन देखि बुझुन र आत्म साथ गरुन् शुभकामना हजुरको प्रयासको बिनु जि ।
तपाईंको कार्यक्रम धेरै राम्रो खाेज काे छ खास खास मान्छेलाई लेेउनुहुन्छ।सुन आनन्द लागछ।धेरै कुरा बुझ्ने काेसिस गरेको छु 🙏🙏🙏🙏🙏धन्यवाद तपाईं लाइ
हजुरको podcast ले गर्दा धेरै कुराहरु सीक्न पाइयको छ। धेरै धेरै धन्यवाद दीदी👃👃love and respect❤️❤️❤️from my heart.
यस्तो कार्यक्रम सञ्चालन गर्नुभएको छ। तपाई धन्यबाद को पात्र हुनुहुन्छ। मेरो तपाई प्रति हार्दिक आभार श्रद्धा छ।
❤❤❤ तपाईका सचेतक वास्तविक ,सान्दर्विक र गहिराई को सतह मा पुर्याई प्रस्तुतीकरण गरिएका महत्वपूर्ण झड्का मलाई अति मन पर्छ र धेरै लाई मन पर्ला ... तपाइ सरल र सरलता अनुशासन के ब्याख्या गरौ अति मन पर्ने कार्य क्रम हो यो म यो च्यानल तपाइको युबत्युब को बिग फ्यान हुं ल , आयुर्वेद ... तिमिलसिना ज्यु लाई छ छ महिनामा निमन्त्रणा गरिदिनु पर्यो मेडम धेरै धेरै मानिस ले नयाँ जिवन पाउने छ्न ल ।🎉🎉🎉
हरि ॐ नमन 🙏🌷🙏
Podcast of the Year ❤ Thank you Swamiji for your Experience ❤️❤️❤️
Atti mithho gyanko khaani gyani❤️Binu sis ko shwo ma Swami anandama hardik naman 🙏
Binu.sister.you.are.great.beacuse..khojmulak.yesta.ramra.artical.lyaunu.hunchha.thank.you
How beautiful ! How intelectual. I am lucky to find such hidden subject. You are like krishna and Arjun. Both are so intellectual. beautiful questions and secrect answers. Love you both. How beautiful ! My best time today to listen this valuable diamond. I subscribed it immediately.
अति सुन्दर गुरुलाई भेट्न मन लग्यो 🙏🙏🙏🙏🙏✅
Wow beautiful interview nice questions and beautiful answers
Ramro ramro ❤❤kura aajae yestae kura liyaunu hola❤❤❤🎉
एकदमै मन पर्याे । एउटा भिडियाे हेर्दै थिएं । म त फ्यान भईहाले । अनि सब्सक्राईब नगरि रहन सकिन । सारै राम्राे प्रस्तुति
Dubai mahan hunuhuncha love you ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉
अानन्दमय जीवन त याेगिहरु सग हुन्छ ।।
Such a great conversation mysterious truth about human ❤️ ♥️ 👌 💙
यो त सतेयूग को जमानामा पनि छैन होला पुनर जम्मा भई रहेको छ होला हजुर हामीलाई त एका देस मा भनेर हाम्रो घर 🏠 का बुढा पाका पुस्ताको बाजे बराजु हरूले बताउनु हुन्थो आजै सुन्दा त अनौंठो लाग्छ जय होस हजुरको ❤❤❤❤❤❤❤❤
धेरै वर्ष अगाडि दिशा निर्देश कार्यक्रममा बिजय कुमार सँग कुरा सुनेको थिएँ ।जय होस् सबको
हार्दिक नमन गर्दछु।
Excellent one thankyou both of you,
Excellent conversation! between two learnt persons!
Wow wow 🙏🏼🙏🏼mahili khojiko kuraharu sabdaharu viti aru ma k likham ❤k likham k likham vaya love you so much both of you ❤️ ......
आहा कतिमीठो सुन्दर पर्सतुति ओशो नमन🙏🏻🌷
डा. वसन्त पन्त संग को कुराकानी अति रोचक हुन्छ । सम्भव छ भने सुन्न पाईयोस ।
@@aashutoshgamer5574 🙏🙏
सुन्दर संवार्ता स्वामी अर्हतसँगको यो जीवनको मियो
आहा सारै मन पर्यो यो एपिसोड ।
Katti Ramro 🙏🙏
हार्दिक नमन्
wow kya ramro spiritual talk
स्वामी आनन्द अर्हत त हिरा नै हुन् तपोवनका तर यी प्रस्तोता चाँहि मान्नैपर्छ यीनको हाउभाउ आदि इत्यादि। मजा आयो तृप्त भइयो ❤❤❤❤
🙏🙏🌸
Very nice. Toke. ❤
राम्रो सॅबाद
नमन! सारै राम्रो
दुइ दिन लगातार सुने हजुर रमाइलो लागो हजुर दाजु नमस्कार
so sweet 🙏🙏
❤❤❤o my god ma ta yo barta sunera achamvit vaye 😮😮😮😮😮waaaaaaa!!!!!
Kati ramro
हार्दिक नमन
सुनेर मज्जा आयो
❤❤❤ nice 👍 podcast 🙏🙏🙏
Love 💕 it !!
Virginia USA 🇺🇸
क्या बात है 🎉🎉
Lovely conversation 👌🎶🎶 thank you.
एकै वाक्यमा बुझ्नुपर्दा हाम्रा मानव इन्द्रियहरू नै अपूर्ण छन् । सृष्टिको पूर्णतालाई स्वीकार गर्नसक्ने वास्तविक ज्ञानको अभावले गर्दा हामीले देख्ने, सुन्ने, बोल्ने, अनुभति गर्ने र स्वीकार वा अस्वीकार गर्ने जे जति कुराहरू छन् ती सबै अपूर्ण नै हुन्छन् र यी सबै अस्थायी हुन् । स्थायी त केवल आत्मा हो । त्यसैले केवल आत्मा र परमात्मा बुझ्ने कोशिष गर्नुहोस् । यही नै पर्याप्त छ । यसैमा जीवको कल्याण र मुक्ति सम्भव छ । अरू सबै मिथ्या, बकवास र फाल्टो कुराहरू हुन् । अस्थायी कुराहरूको पछि लागेर समय खेर फाल्नु व्यर्थ हो । कार्यक्रम प्रस्तोता धन्यवादको पात्र हुनुहुन्छ । जय मातृभूमि नेपाल !
ॐ आदि अनादी आदित्याय परमज्योती आराध्याय ॐ नमोनम।
धेरै राम्रो सम्बाद छ हजुर । 👍️
🙏🙏❣️
सबै ठिक छ कि, सुन्दा बढो रोमान्चक लाग्छ, बिहङ्गम पनि लाग्छ, तर आफ्नो खुसी मात्र जीवन हो त? परिवार, आमा बुबा, श्रीमती, छोराछोरी, समाज? म जस्तो दुखमा, अभाबमा हुर्केको मान्छे जस्को जीवनको पहिलो आवस्यकता (अर्जेन्ट निड) गाँस, बास र कपास हो, जो परिवारको जिउने आधार हो, उ नै बैराग्य हुनु, सन्यासी हुनु अरुको लागि धोका होइन? परिवारको लागि गद्दारी होइन?
That's karma. Mokshya pauna ni easy chaina. First ma afno karmic account clear bhayepachi balla yesto family ma janma huncha jasle mokshya ma ni help garnu huncha. Mandir gayera Dharma hune haina. Afno kasto karma cha tei anusar ko dharma kamaune raicha. Ahele tapaisle garna sakne karma bhaneko harm no one, be good son, good husband, good father and a good friend. Sangsangai meditation haru siknu hos try garnu hos. Buddha Lai ta Siddhartha gautam bhayera janmina 740+ life's lageko theyo re, it would be foolish to think we will get mokhsya in 1 life and so easily like magic. It don't happen like that. Karma ramro banaune, if you cannot fed poor people you can at least fed 2/3 stray dogs near you. Help innocent which will cut your bad past karmas and once the bad karmas are all cutoff, it will start giving you rewards and someday in some life you will be born in such a family that will help you for mokshya.
Sayad yeso hola… jasto swimming sikda, paani sanga mitrata garera sahaj roopma afule samarpan garepachhi paanibata movements sikinchha .. aafulai float garna, agadi jaana sikinchha. tara afulai force garera haat khutka fyalna thalda , Shaash najanera Ferda dubne sambhavna hunchha.
Testai aafno responsibility lai panchhaera mun bichaleet paare ra hoina ki, Baru uhahru pratiko kartavya gardai jada sahaj roopma aeko vairagyalai sundai jada baato Bandai janchha… jabasamma Pariwaar pratiko uttardayitwa chha tesaima nai focus garne hola Tara detach vaera, sundarta, ra sahajta ko saath aafno kartavya gardai jada aafai vairagyako baato bandai jane raichha.... kinavane aakhir sikeko kura ko practical garnlai laboratory ta ei life, family, saathisangi sanga ko hamro bebhaar nai ho ni .. haina!!!
🙏🎶🎶
Brother whoever is just escaping their responsibility are affiliated with some sort of cult. Currently available, visible and vocal cults are like Osho (He was a Jain by the way), Sadguru, Krishina Pranami, Buddha, Jain, ravi shankar and many more are just cults. Cult is always insignificant as compared to mainstream. The reason why these cult could not take off in India or Bharat Varsh speaks so much.
सन्यास हुनु भनेकाे परिवार छाेड्नु वा सिमित दायित्व बाट पन्सिनु हाेइन।सन्यास वा सन्त हुनु दायित्वबाट पर जानू हाेइन।स्वभाव ले ब्यक्ति सन्त वा सन्यासि हुन्छ।अाेशाेले भाग्ने कला हाेइन जाग्ने कला सिकाउनु भएकाे छ
Hajur Sahi Kura garnu bho I am agree with you
Great analysis
Aha 💕❤ कस्तो आनंद ayako
AWESOME MOTIVATIONAL SPEECH EVER ❤❤❤❤.
amazing conversation .
🙏🙏
नमन सार्है राम्रो
podcast ko content ramro xa but didile स्वरमा मशला भर्ने नाममा शब्दलाई अनावश्यक Stress नदिँदा राम्रो हुन्छ होला । नआत्तिकन सरल बनेर प्रस्तुत गर्नुहोला ।
yours --Osholover
😂😂😂
🙏🌺🕉️🇳🇵🕉️ हरि🕉️
Humanity is the best religion. i believe in humanity .
धेरै राम्रो ❤
हार्दिक नमन !
Dami guru
5patak suneajasamma ati ananda 2janakai robarma mero man lai sunaune man x parmatmako kirpa kalile hola asabadi xu
ओहो!!!भव्य !!!!
Good
Hardik naman
Beautiful
❤
Kulo hoina kaldo khanne part was iconic 😊
Of course, you precisely pointed the jewel in the crown ! Quintessence of the spirituality: delving deep into the self !👌🌺🙏
Swami jee great
I believe rebirth ❤❤❤
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
पुर्वजन्म जान्न हिप्नोसिस सम्मोहन गर्नुपर्छ
Anandamm. Both Nice
Right ❤🙏👍
wa sundar
Jay oshoo.
Naman xa nanu hajur duby Jana lai
तुहि निरङ्कार ❤️❤️🌹🌹🙏🙏
अब कुनै जन्म न लिन लाइ के गर्नेु पर्छ यो नि बताइ दिनुहोला
कारण परिणाम !
Excellent🙏🙏🙏
आभार प्रभु 🙏🙏
अति सुन्दर प्रस्तुति गुरु।🙏🙏🙏🙏🙏🙏
Hardik naman guru jii
बिनु ज्यु , रुपेश्वर गौर दासलाई नि ल्याउनुस् न ल 😊❤️
संसारमा पावर फुल मान्छे छ एक्लै बस्दा उ कस्को लागि पावरफुल मान्छे हुन्छ ?पावर त देखाउनको लागि पावर हो तपाई आफु जस्तो त्यसै हो त्यहि बबुरो हो जुन आमाको गर्भबाट जन्मियको मान्छे हो एक दिन तपाई मर्नु हुन्छ रामराम सत्य हो भन्दै लियर जान्छन ……
😂😂😂😂😂
Mali nindra lagne gayan wa yoga sikunu paryo guru ji
Very nice
Dr. JP AGRAWAL lai pani yo karyekram ma bolaunu na plz dear Binu diju❤️❤️❤️
Video starts at 6:35
हिन्दु शास्त्रीय ग्रन्थले पनि मृत्यु हुने समयमा सांसारिक जुन कुरामा मनअड्किन्छ पुनर्जन्म त्यसैमा हुन्छ भनिएको छ।त्यसैले हत्या वा दुर्घटनामा परेर मरेका मानिसका मनमा सांसारिक विषयवस्तुको मोह मृत्युको समयमा अधिक हुन्छ।त्यसैले तिनीहरू कोही प्रेतको रुपमा र कोही जीवका रुपमा पृथ्वीमा आउँछन् । पुनर्जन्म त्यही हो।तिनमा पनि विगत जीवनका प्रतिभावान् र संस्कारवान् जीव यो जन्ममा आउँदा पूर्वजन्मका स्मृति साथै लिएर आउँछन्।तिनैले पूर्वजन्मका स्मृति बताउँछन्।
Binu baini ko mala ma Osho ko photo ta xaina ta
🕉🕉🕉❤👌🙏
🙏🙏
Brein weisis ko past life regression therapy pahila nai suni sakeko xu
🙏🙏
🙏🙏🙏🙏
❤❤❤❤❤❤
Ram
❤❤❤❤
❤❤❤❤❤❤❤
मेम हजुरले इ माहान प्रस्न राजकुमार प्याकुरेल ज्युलाइ निम्तागरि सोध्नु भएको भए अरु पुष्टि हुनेथियो
Thag ho tyo
कुन साइन्सको कुरा गर्नु भएको म्याडम, नेटफ्लिक्सको अपलोडको ? हरे यी त सब कोरा कल्पना मात्रै हुन । साइन्स जस्तै देखिने तर साइन्स नभै स्यूडोसाइन्स हुन यस्ता कुरा ।
Bich bich ma guru le vandae gareko Kura hjr le Pura garnu dinu vayena ni didi😢 maile j khojeko thiya tehi Kura waha le vanu va thiyo
🙏💕🙏