थोरै मान्छे मात्र मनको त्यो तह छोएर फर्कन सक्ने हुन्छन् । आज यस्तो पोडकास्ट भेट्टाएँ जहाँ म अढिएँ ,मन अढियो । कति ठाउँमा अमन भएँ ,ध्यानस्थ भएँ । एकदमै आभारी छु। पडकाष्ट संचालन गर्नेको यो सुन्दर कर्मको जति प्रशंसा गरे पनि पुग्दैन ,गुरु प्रती झन सत सत आभार । मिल्नु जे थ्यो सबै मिल्यो । नमन 🙏🙏
बिनु जि गुरुले भनी सक्नु भयो : यो वार्तालाप जसले पनि जन्माउन सक्दैन । हाम्रो जिज्ञासा त गुरुको सामुन्ने पुग्ने बितिकै मुखबाट नै बिलाउछ । हजुरले बेला बेलामा आँफै हराउदै, भावुक हुँदै, गुरुदेबबाट कुराहरु निकाली छोडनु भयो । मलाई त पोड्कास्ट सुनेको हो कि सत्सँग सुनेको ठम्याउन गाह्रो भयो । । सुन्दर प्रस्तुतीको लागि हजुरप्रती आभार प्रकट गर्दछु ।
हाम्रो अंसी पूर्ण भयको ले हामी अंस ले पनि पूर्ण नै हुन अनेक पाप कर्म गर्दै पूर्णता पाउन खोजी कार्य जारी राखेको होला तर त्यो पूर्ण आफूले आफूलाई जान्दा पाउन सकिन्छ अरुलाई जितेर हत्या गरेर धन ले पूर्ण हुदैन एक अर्का मा माथि नै देखिन्छ भन्ने कुरा जान्न गुरुको सानित्य मा कति दिन रहेर प्राप्त गर्न सकिन्छ बाकी सबै साधक को प्रयास बाट हुने कुरा हो
कुन शब्दले हजुरलाई धन्नेवाद दिउ गुरु! हजुरलाई आभार प्रकट गर्ने कुनै शव्द भेटिन मनमा हजुर प्रतिको सद्धा र प्रेम ले आखा रसाउछ । हजुर प्रति कोटी कोटी प्रनाम गुरु 🙏💕साथै नेपालि शुन्दर आवाज भकि महान महिला प्रति नमन् ❤🙏
Binujee you have been able to take out elixir from Gurujee! This is a great achievement! So proud of you and koti koti Naman and huge respect to Gurujee. How I aspire to meet him!🙏🙏❤️
ओशोले भानु भएको छ "जीवनको प्रत्यक मोडमा दुइ बाटो हुन्छ १ इच्छा २ बिबेक र इच्छा र बिबेकमा रोज्नु पर्दा इच्छा त्यागेर बिबेकको बाटो अंगाले पछी सुख शान्ति र सन्तोष मिल्छ" र गहन मनन गर्नु पर्ने कुरो कुरो के भने "सृष्टिकर्ताले प्रत्यक लाइ अलग कर्म र अलग भाग्य दिएर फरक भूमिकामा पठाएका छन्। त्यसैले यहाँ सबै बुद्ध महाबिर ओशो साइबाबा आदि इत्यादी गुरु प्रवाचक हुन् सक्दैनन। प्रवचन दिने आजको तनावयुक्त बिस्वमा बिस्वमा फस्टाएको पेशा भएको छ। अझै गहन मनन गर्नु पर्ने कुरो इश्वर मात्र होइन सुख खुसि सन्तुष्टि आफै भित्र छ आफै भित्र खोज्नु पर्छ /त्यसको लागि त्याग र क्षमसिलाता सोच निर्माण हुनु पर्छ। त्यसको लागि जीवन भोग्नु र अध्ययन गर्नु पर्छ। र जीवनमा सृष्टिकर्ताले कसै लाइ पूर्णता दिएर पठाएको छैन तसर्थ कुनै पनि रुपमा पूर्णता खोज्नु नै दुखको कारण हो। त्यसैले इच्छा लाइ त्यागेर बिबेकको बाटो लिन सक्नु पर्छ र आफैमा सुख शान्ति र खुसि खोज्ने र तनाव मुक्त हुन् १ आफ्नो प्रतिकुल भयो भनेर कसै लाइ दोष नदिने २ अरु प्रति गुनासो नगर्ने ३ आफु लाइ अरु सङ्ग नदाज्ने ४ अरुले के भन्छ भनेर बेवास्ता नगर्ने बस बाँकी कतै कुद्नु पर्दैन घर छोडेर ,,,,
ॐ शान्तिः म को हो?म यो शरिर को मालिक वा राजा आत्मा हो कस्तो आत्मा हो त शान्ति पृय ,परमपुज्य माहान आत्मा हो आत्मा को स्वरुप कस्तोछ त सुन्य अर्थात् बिन्दु निराकार यस्को स्थान काहाँ हो त भृकुटी को बिचमा यस्तोचिन्तनबाट परमात्मा समिप पुगिन्छ तेस्पछि साेझै power house सग सम्बन्ध जुट्छ अनि बल्ल आफु रआफ्नो लाइ चिनिन्छ अनि जीवनको वास्तविकता बुझ्न सक्नुहुन्छ
Binu ji tapai ko jasto adhyakmik podcast ko ekdam jaruri thiyo. LP Bhanu jasto gurulai hami maj leunu bhayeko ma thank you so much. Guruji bata dherai gyan ko kura sundha sunam sunam laghne ra tapai ko curiosity ra interesting question sodhne tarika ekdam manparcha. Well done and ajhai yestai yestai ramro content ko asha garchu.
जीवन बिज्ञान का शाखा धेरै ठाउँमा छन् , यसको मुख्य केन्द्र काठमाडौं को चाबहिल गणेश मन्दिर पछाडि अोरालो मा छ त्यहा बाट सबै जानकारी पाउनुहुनेछ जीवन बिज्ञानको बारेमा ।
आज आएर थाहा पाए मैले ठुलो गल्ती गरेको रहेछु time pass गर्नका लागि 2 घन्टा लगाएर फिल्म हेर्नू हो बदला पहिले देखि यस्तो सम्बाद हेरेको भए सायद पहिले नै म केही परिवर्तन भैसक्थे होला! आज देखि फिल्म हेर्न बन्द्⛔️ यो सम्बाद को लागि बिनु जि लाई धेरै धेरै धन्देवाद 🙏
@@binupokhrelofficial thank you बिनु जि comment मा जोदिनु भयो ! म हजुर सङ केही कुरा गर्न चाहान्छु केही जिज्ञासा् हरु छ्न मेरो मन मा कसरी हजुर सङ जोदिन सक्छु facebok मा request गरेको छु
थोरै मान्छे मात्र मनको त्यो तह छोएर फर्कन सक्ने हुन्छन् । आज यस्तो पोडकास्ट भेट्टाएँ जहाँ म अढिएँ ,मन अढियो । कति ठाउँमा अमन भएँ ,ध्यानस्थ भएँ । एकदमै आभारी छु। पडकाष्ट संचालन गर्नेको यो सुन्दर कर्मको जति प्रशंसा गरे पनि पुग्दैन ,गुरु प्रती झन सत सत आभार ।
मिल्नु जे थ्यो सबै मिल्यो ।
नमन 🙏🙏
❣️❣️🙏🙏
हरी ॐ 🌹🌹🌹🌹🙏🙏🙏🙏
म्याम ले यस्तै ठूला ठूला महापुरुष सग साक्षात्कार गर्दै वाहा हरुको बाणी हामी समक्ष ल्याई दिनु होला
Pp001❤PP000😊😊😊😊😊😊😊😊@@binupokhrelofficial
U😢luuu😢kuuuuuuuuuuuuuuuuuuu uu7uu7u and a great 😃 I will have the updated one good 👍 I 😸😸😸😸😸😸😸
अति राम्रो 🙏🙏
🙏🕉️🙏ज्ञान र ज्ञानी मा धेरै अन्तर छ,ज्ञान पानी हो,ज्ञानी समुन्द्र हो,बन्न गाह्रो छ🙏🕉️🌺🏵️🌹🎯🌻🌼🇳🇵💐🌷🥀
हरेक बिषय उत्तिकै उपयोगी छन यो कर्याक्रमका । जो आउनुहुन्छ , बिग्य , तपस्वी , वृहत र शान्त समुन्द्रसरि आहा ।।❤😮
❣️❣️🙏🙏
🕉️🙏🕉️पत्रकार,बार्तामा ल्याउन र गराउनु उस्तै र आध्यात्मिक ज्ञान हुनु जरुरी छ,राधे श्याम्🙏🕉️🌺🌻🌼🇳🇵🎯🌹🏵️💐🌷🥀
हरी ॐ गुरु देव तथा बीनुजी।ज्यादै प्रेणादायी आत्मापरक संबाद।
🙏🕉️🙏आनन्द,संष्तोष र शान्ति नै आध्यात्मिक वाद बाटै पाउन सकिन्छ,अन्त कतै बाट पाउन सकिन्छ,राधे श्याम्🙏🕉️🌺🌻🌼🇳🇵🎯🌹🏵️💐🌷🥀
संम्पति ईश्वर को नक्कली रुप हो,राधे श्याम्🙏🕉️🙏
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏जय आध्यात्मिक वाद,जय बिश्वको गुरु नेपाल माता को,सुन्दर कार्यक्रम को लागि साधुबाद बिनु जि लाई🙏🕉️🌺🌻🌼🇳🇵🎯🌹🏵️💐🌷🥀
बिनु जि गुरुले भनी सक्नु भयो : यो वार्तालाप जसले पनि जन्माउन सक्दैन । हाम्रो जिज्ञासा त गुरुको सामुन्ने पुग्ने बितिकै मुखबाट नै बिलाउछ । हजुरले बेला बेलामा आँफै हराउदै, भावुक हुँदै, गुरुदेबबाट कुराहरु निकाली छोडनु भयो । मलाई त पोड्कास्ट सुनेको हो कि सत्सँग सुनेको ठम्याउन गाह्रो भयो । । सुन्दर प्रस्तुतीको लागि हजुरप्रती आभार प्रकट गर्दछु ।
आभारी छु हजुर 🙏🙏🌸🌸
धदससौसौसससससदौदौौौौसससससससससससससससससससससससससससससससससससससषषदषषससदददषसौदौसससषौौससष,षषप
संगीत:- ईश्वरिय बरदान
सम्पती:- ईश्वरको नक्कली रुप 👏👏👏
🙏🙏
अति सुन्दर कर्मको प्रदर्शन हरि ओमः विनु जीको जति प्रसंसा गरे नि नरुग्ने 🇱🇷
🙏🙏❣️❣️
हाम्रो अंसी पूर्ण भयको ले हामी अंस ले पनि पूर्ण नै हुन अनेक पाप कर्म गर्दै पूर्णता पाउन खोजी कार्य जारी राखेको होला तर त्यो पूर्ण आफूले आफूलाई जान्दा पाउन सकिन्छ अरुलाई जितेर हत्या गरेर धन ले पूर्ण हुदैन एक अर्का मा माथि नै देखिन्छ भन्ने कुरा जान्न गुरुको सानित्य मा कति दिन रहेर प्राप्त गर्न सकिन्छ बाकी सबै साधक को प्रयास बाट हुने कुरा हो
वाह गुरु देखेर नर्भस हुनु भयो जस्तो लाज्ञो , आत्म ज्ञानी मा उर्जा धेरै हुन्छ त्यसैले होला , नमन गुरु जी❤❤
संगीत :इश्वरिय बरदान💛💚😇😇
सम्म्पत्ती :इश्वरको नक्कली रुप 😍😍😍Such beautiful conversation .
कुन शब्दले हजुरलाई धन्नेवाद दिउ गुरु! हजुरलाई आभार प्रकट गर्ने कुनै शव्द भेटिन मनमा हजुर प्रतिको सद्धा र प्रेम ले आखा रसाउछ । हजुर प्रति कोटी कोटी प्रनाम गुरु 🙏💕साथै नेपालि शुन्दर आवाज भकि महान महिला प्रति नमन् ❤🙏
very nice satsang guru dev
यति गहन संवादलाई यस्तो सहज तरिकाले प्रस्तुत गर्नु भएकोमा हार्दिक आभार । गुरुलाई नमन । मे भितर गया, मे भि तर गया !
अति राम्रो कुरा सुन्न पाइयो हजुर लाई धेरै धेरै धन्यबाद
🙏🙏
अतिनै राम्रो ज्ञान सुन्नपाए आफुलाई आफुले चिनियाे भने जीवन सुखमय रहेछ जय हाेस प्रभु🙏🙏🙏🌹🌹🌹
Binujee you have been able to take out elixir from Gurujee! This is a great achievement! So proud of you and koti koti Naman and huge respect to Gurujee. How I aspire to meet him!🙏🙏❤️
Hari Om Gurudev
हेगुरुदेबहजुर कोबाणिलाइकोटिकोटिनमन 🌺🌺🙏🙏
अति नै राम्राे भनाइ गुरु देव
राधे राधे गुरुदेव 🙏 साह्रै महत्वपूर्ण अति सुन्दर
नमन गुरुदेव
गुरु नमन छ🙏🙏🔱🔱🔱🔱👌👌🔱🔱🤷🤷🪷🪷🪷🪷🪷
Naman Gurubar 🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺
हरिॐ गुरुदेव जय होस्।🙏🙏👏👏🌸💐
नमन गरु देव🙏🙏🙏🙏
हार🏹जाने"मुक्ति"❤नजाने"पिडा"❤🙏🙏🕉️
Jaya osho jaya guru dev swami jee how are you
हरि ॐ जय होस 🙏🌺
ओशोले भानु भएको छ "जीवनको प्रत्यक मोडमा दुइ बाटो हुन्छ १ इच्छा २ बिबेक र इच्छा र बिबेकमा रोज्नु पर्दा इच्छा त्यागेर बिबेकको बाटो अंगाले पछी सुख शान्ति र सन्तोष मिल्छ"
र गहन मनन गर्नु पर्ने कुरो कुरो के भने "सृष्टिकर्ताले प्रत्यक लाइ अलग कर्म र अलग भाग्य दिएर फरक भूमिकामा पठाएका छन्। त्यसैले यहाँ सबै बुद्ध महाबिर ओशो साइबाबा आदि इत्यादी गुरु प्रवाचक हुन् सक्दैनन। प्रवचन दिने आजको तनावयुक्त बिस्वमा बिस्वमा फस्टाएको पेशा भएको छ। अझै गहन मनन गर्नु पर्ने कुरो इश्वर मात्र होइन सुख खुसि सन्तुष्टि आफै भित्र छ आफै भित्र खोज्नु पर्छ /त्यसको लागि त्याग र क्षमसिलाता सोच निर्माण हुनु पर्छ। त्यसको लागि जीवन भोग्नु र अध्ययन गर्नु पर्छ। र जीवनमा सृष्टिकर्ताले कसै लाइ पूर्णता दिएर पठाएको छैन तसर्थ कुनै पनि रुपमा पूर्णता खोज्नु नै दुखको कारण हो। त्यसैले इच्छा लाइ त्यागेर बिबेकको बाटो लिन सक्नु पर्छ र आफैमा सुख शान्ति र खुसि खोज्ने र तनाव मुक्त हुन् १ आफ्नो प्रतिकुल भयो भनेर कसै लाइ दोष नदिने २ अरु प्रति गुनासो नगर्ने ३ आफु लाइ अरु सङ्ग नदाज्ने ४ अरुले के भन्छ भनेर बेवास्ता नगर्ने बस बाँकी कतै कुद्नु पर्दैन घर छोडेर ,,,,
Uttam lageko chha.... dherai dherai dhanyabad.. 🙏🙏🙏
नमन गुरुदेव🙏💐🙏💐🙏
Hari om gurudeb
hari om 🙏🏻🙏🏻🙏🏻🙏🏻
ॐ शान्तिः म को हो?म यो शरिर को मालिक वा राजा आत्मा हो कस्तो आत्मा हो त शान्ति पृय ,परमपुज्य माहान आत्मा हो आत्मा को स्वरुप कस्तोछ त सुन्य अर्थात् बिन्दु निराकार यस्को स्थान काहाँ हो त भृकुटी को बिचमा यस्तोचिन्तनबाट परमात्मा समिप पुगिन्छ तेस्पछि साेझै power house सग सम्बन्ध जुट्छ अनि बल्ल आफु रआफ्नो लाइ चिनिन्छ अनि जीवनको वास्तविकता बुझ्न सक्नुहुन्छ
Hari Om Guru Dave 🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🌺🌺🌺🌺🌺🌺🌺
Binu ji tapai ko jasto adhyakmik podcast ko ekdam jaruri thiyo. LP Bhanu jasto gurulai hami maj leunu bhayeko ma thank you so much. Guruji bata dherai gyan ko kura sundha sunam sunam laghne ra tapai ko curiosity ra interesting question sodhne tarika ekdam manparcha. Well done and ajhai yestai yestai ramro content ko asha garchu.
Hari om guru deva dherai ramro sambadh guru ji dherai dherai dhandebad 🙏🙏🌹🌹🙏🌺
जीवन =शुख + दु:ख
पुर्ण शुख बडायेर प्राप्त हुन्छ
सुन्य दुख घटायेर प्राप्त हुन्छ
पुर्ण = सुन्य (अन्तिम गन्तब्य )
Hari om gurudeb 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
हरि ॐ गुरु जय हाेस ।🙏🌹👏🌺🌺🕉️🕉️
कस्तो राम्रो संम्यक सम्वाद
नतमस्तक भए सुनेर
मनै भरिए झै भयो
नमन गुरुदेव
नमन बिनु ज्यू
🙏🕉️🌺जय बैद्दिक सत्य सनातन धर्म को🙏🕉️🌺🏵️🌹🎯🇳🇵🌼🌻💐🌷🥀
Hari om gurudev ❤❤🙏🙏
Ati sundar❤❤🙏🙏
Naman xa guru g
Wow!
नमन गुरु ज्यु
Thank you Madam❤❤❤ for your sweet advice for good health n happiness
Radhe radhe ❤❤❤❤❤
Aaha gajab badhiya atyantai dherai Sundar bartalav
Sahi bhnnu bhyo guru ji purus prakritima kamjor nai janminxa
Namaste! 🙏🏼🌸💝
Dherai dherai aabhari ani naman❤
One of best podcasts🙏🏼
❤️😊जिवनमा पहिलोपटक यति आनन्द लाग्ने वार्तालाप त्यो पनि १ घण्टा भन्दा धेरै लामो 😍🌼समय कति छिटो व्यतीत भएछ पत्तै भएन 😊 धेरै माया आदरणीय दिज्जु ❤️
❣️❣️🙏🙏
wonderful❤❤🙏👌
कति राम्रो शब्दकोष गुरुको बोलीमा
नमन
Wish I could meet him. I can feel her positive emotion.
हरि ओम गुरु देव
जय होस❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमन गुरुदेव!
💕👌ma bolne thye tar sabda nai chhina. Yesta soch ra mha gyani bekti le des chlaye aaj nepal kha punthyo hola 😭😭 jaye gyan ganga 🙏🙏👌💕
सुन्दर❤❤
अत्यन्तै सुन्दर 🙏🙏
ठुलो को सबै भन्न्दा ठुलो एकाइ भनी दिनुहोस गुरु सानो को सबै भन्दा सानो एकाइ भनिदिनु गुरु
Onely death
ठूलो बर्माण सानो परम आत्म तेति तपाइ मा नै छ
🙏🕉️🙏वाल्मीकि ऋषि लाई रत्नकार डाकु किन भनिए को होला हजुर,राधे श्याम्🙏🕉️🙏
जयहाेस
गुरु देबकाे सत्सङ कहाँ हुन्छ मलाई अाउन मन छ
very nice hjr 🙏
Namaste dijiu and guru jiu hjrko program ma south Korea bata herdai xu yekdamai manxune program dijiu thank you so much and keep it up dijiu ❤❤❤❤🙏🙏🙏
Thankyou so much ❣️❣️
Launa yo man shanta parna kata Jane hola.mata marna lagi sake k garne hola .shanta man banaune thaun kaha hola kunai idea dinu na please.
@@SristiGahatraj विपाश्यना ध्यान जानू न ल एकपटक ।
🙏🙏
❤❤❤
Derai janera bigriyo sansar.
अति राम्रो ❤
🙏🙏❣️❣️
Thank you for recording this podcast ❤❤❤❤
दिदी हजुरको भाषा भेषभुसा सारै राम्रो छ सारै राम्रो प्रस्तुति ❤❤❤
🙏🙏❣️❣️
Hari om
🙏🙏🌸🌸
पूरा भाग बल्ल भेटियो आधा आधी त हेरिसकेको हो दिदी,,,, राम्रो संम्यक संवाद ,,,,,,,
❣️❣️🙏
❤ I I ❤ ancre, as well as sweet voice kept up good job
❣️❣️🙏🙏
मनु मनजिल सर को फेसबुक भिडियो बाट आए है म ❤❤❤
आहा! आभार 🙏🙏❣️❣️
How old is the guruji binu mam?🙏
🙏🕉️🙏कृर्पा र आशीर्वाद मा कति अन्तर छ होला?राधे श्याम्🙏🕉️🙏
बिनु जि दर्सन 🙏 समय र मौका ले हजुर को कार्यक्रम हेर्ने सुन्ने अबसर मिल्यो । happy new year 2081
❣️❣️🙏🙏🌸🌸
42:00 science lai ali ramro sanga bujhna paryo . Jabarjasti connect garna khojera hudaina .
❤❤❤❤❤❤❤❤❤
Keep going keep going
🙏🙏🙏🙏
यो जीवन बिज्ञान योग चै काहाँ र कुन कुन ठाउँमा छ होला हजूर
जीवन बिज्ञान का शाखा धेरै ठाउँमा छन् , यसको मुख्य केन्द्र काठमाडौं को चाबहिल गणेश मन्दिर पछाडि अोरालो मा छ त्यहा बाट सबै जानकारी पाउनुहुनेछ जीवन बिज्ञानको बारेमा ।
हरि ओम
🙏🙏🙏🙏🙏
हरि ओम नारायण
Binu mam , Tapai ta devi jastai lagchha malai🙏
sema to you 💗💗🌹🌹🙏🙏
आज आएर थाहा पाए मैले ठुलो गल्ती गरेको रहेछु
time pass गर्नका लागि 2 घन्टा लगाएर फिल्म हेर्नू हो बदला पहिले देखि यस्तो सम्बाद हेरेको भए सायद पहिले नै म केही परिवर्तन भैसक्थे होला!
आज देखि फिल्म हेर्न बन्द्⛔️
यो सम्बाद को लागि बिनु जि लाई धेरै धेरै धन्देवाद 🙏
आभारी छु प्रभु 🙏🙏❣️❣️
@@binupokhrelofficial thank you
बिनु जि comment मा जोदिनु भयो !
म हजुर सङ केही कुरा गर्न चाहान्छु केही जिज्ञासा् हरु छ्न मेरो मन मा
कसरी हजुर सङ जोदिन सक्छु facebok मा request गरेको छु
वहाँले लेखेको कुनै पुस्तक छ भने मलाई भनि दिनुस् न है
🙏🕉️🙏एल,पि भानु शर्मा जि को नम्बर पाउन सकिन्छ?बिनु जि,राधे श्याम्🙏🕉️🌺🌻🌼🇳🇵🎯🌹🏵️💐🌷🥀
🌷🌹🙏🌷🌹🙏🌷🌹