सिद्ध युवा सन्त लाई सर्वप्रथम नमन 🙏 प्रतेक नेपालीले गुरूकुलम मा पुर्वीया सनातन विज्ञान को शिक्षा आउने सन्ततिलाई पढ्ने पढाउने वातावरण बनाउने हाम्रो आजको महत्त्वपूर्ण जिम्मेवारीबाट हामी पन्छिनु हाम्रो लागि त्यो महा पाप हुनेछ 🕉️🔱🙏🌺🌺🌺
किताबको ज्ञान ले मान्छे लाइ घमण्डी मात्र बनाउछ किताब ले त संकेत गर्ने हो यात्रा कसरि कहाँ गर्ने त आफै ले हो म अनुपम गुरु र बिकाशानन्द गुरु बाट धेरै नै प्रभावित छु नमन ❤❤❤🙏🙏🙏
“हरेक प्राणि भित्र १ स्पार्क हुन्छ त्यसलाई निभ्न दिनु हुदैन …. गीत र कविता नबुज्ने हृदय ले ईश्वर लाई बुझ्न सक्दैन ….. परमात्मा बिराट स्वरुप हो त्यसलाई बुझ्नको लागि कला र कला मा निखारता को आवश्यकता हुन्छ…. संगीत एक विशेष कला हो…… संगीत बिना को जिन्दगी नै गल्ति हुन्थ्यो ……“ आहा अति उत्तम प्रेरणा दाही जिवन रूपान्तरण गरिदीन सक्ने यस्तो युवा को सत्संग लाई सुन्नैपर्ने । यस्ता युवाहरुलाइ अझै सुन्न पाउ स्वामि जी अहोभाव 🙏🥰♥️ By the way Gunturu and Narendra dai is so sweet 😂😁
सुन्नु एउटा कुरा हो!! बुझ्नु अर्कै कुरा हो!! अझ्,मनन गर्नु मुख्य कुरा हो!! पेटको भोक पक्कै पनी खानाले मेटछ !! तर आत्माको भोक जती सुने पनी मेटिन्न!! हजुरहरु दुबै स्वामिजीलाई हृदय देखिनै नमन गर्दछु!!🙏🙏🙏
अनेक गुरु स्वामी सन्त हरुका सत्सङ्ग सुनिरहन्छु । तर यो सत्सङ्गले छुट्टै मजा दियो । मेरो जीवनमा धेरै गुरुहरुको बास छ । अब आज बाट अत्त्यन्त श्रद्देय नयां गुरु फेरि थपिनु भयो ।
प्रणाम - सुवास-ववी र अनुपम जी, लामो एकान्तवासमा मुखाकृति डिप्रेसनमा गए जस्तै हुने रहेछ। (आफ्नै अनुभव है ) हांस्न नविर्सनु होला । तपाईंको हंसाई क्यूट छ । 😊 तपाईहरु सहि मार्गमा हुनुहुन्छ। सबैमा शुभेच्छा ।
आहा! मैले आज जे चाहेको थिए त्यो पाए। Facebook मा त follow गरिरा'को हुन्छु तर आजकल पहिलेजस्तो Swami को पोस्ट आउदैन। तर जहाँ पनि हुनुहुन्छ I LOVE YOU ❤😍😘
कुनै वस्तु प्रती आशक्तीरहित ,हरेक धर्म ,सम्प्रदाय ,प्राणी ,तीन का व्यबहार प्रती समभाव हुन्छ त्यो व्यक्ती सन्त कहलिन्छ प्रेरक स्वामी अनुपाम र सुवाश् जि प्रती नमन🙏🕉️
Wow! Wow! Wow what a talk......, I can see another Buddha in the making, right in our own backyard yet again..... Plz keep going as talks like this have the potential to wake many many youngesters who are in the state of hypnosis in this age of social media
Om namah shivaya om , 1:10:48 kathi Mayalu ,kathi dayalu.Subas ji. Hjr😢😭😭😭(SUBASH AGAM) Saraee Ramro. Anpoom ji ko kura harupani 🎉, kata kata haraya ,kata kata afaelaee. Vetaya jastho Jathi sune pani suni rahu jastho kathi mitho sathsang 🎉 Sampurna team lae Dharae dharae dhanyabaad 👏👏👏
पहिले को सत्संग पनि सुनेको थिय,सारै नै आनन्द लागेको थियो र आज फेरी सुन्नु पाउदा हृदय देखी नै दुवै जना लाई धन्यवाद 🙏फेरी फेरी यस्तै सुन्ने मौका मिलोस 🙏🙏🙏🙏
Dubai subhas agam gurudev र आदरणीय गुरु स्वामी anupam pokharel alx मा sastang dandawat from Abu Dhabi United Arab emirates सुवास Sir hajur prati anugrahit chhu Sir
मलाई नि भिवाह नगरे... , बुढेसकालमा दुख पाइन्छ भन्छन् , म भन्छु दुख त बिवाहा गर्ने लेनित पाका छन फेरि आफुले छानेको चिज ले दुखलियो भने त आफुले छानेकै हैन ,अरु कसैले थुपारे दियेको जस्तो हुन्छ , राम्रो लागो सत्सग .. ॐ नम:शिवाय्🙏🙏🙏🙏❤️💜🧡 यहाँहरु दुबैलाई
What I learned is,,,,,,,,, at last everything is job,,,,, doing something.... everyone is doing different..... either you are jogi,,. Yogi.. pilot. Doctor, they are balancing this world doing own job,,,, There is no specific way live life and specfic goal
सिद्ध युवा सन्त लाई सर्वप्रथम नमन 🙏 प्रतेक नेपालीले गुरूकुलम मा पुर्वीया सनातन विज्ञान को शिक्षा आउने सन्ततिलाई पढ्ने पढाउने वातावरण बनाउने हाम्रो आजको महत्त्वपूर्ण जिम्मेवारीबाट हामी पन्छिनु हाम्रो लागि त्यो महा पाप हुनेछ 🕉️🔱🙏🌺🌺🌺
किताबको ज्ञान ले मान्छे लाइ घमण्डी मात्र बनाउछ किताब ले त संकेत गर्ने हो यात्रा कसरि कहाँ गर्ने त आफै ले हो म अनुपम गुरु र बिकाशानन्द गुरु बाट धेरै नै प्रभावित छु नमन ❤❤❤🙏🙏🙏
“हरेक प्राणि भित्र १ स्पार्क हुन्छ त्यसलाई निभ्न दिनु हुदैन ….
गीत र कविता नबुज्ने हृदय ले ईश्वर लाई बुझ्न सक्दैन …..
परमात्मा बिराट स्वरुप हो त्यसलाई बुझ्नको लागि कला र कला मा निखारता को आवश्यकता हुन्छ….
संगीत एक विशेष कला हो……
संगीत बिना को जिन्दगी नै गल्ति हुन्थ्यो ……“
आहा अति उत्तम प्रेरणा दाही जिवन रूपान्तरण गरिदीन सक्ने यस्तो युवा को सत्संग लाई सुन्नैपर्ने ।
यस्ता युवाहरुलाइ अझै सुन्न पाउ स्वामि जी
अहोभाव 🙏🥰♥️
By the way Gunturu and Narendra dai is so sweet 😂😁
अति नै सकारात्मक मार्गनिर्देशन ।
नेपाली कार्यक्रममा नेपाली शब्दहरूको समुचित व्यवस्था मिलाउन सके अझैं साधकहरुको लागि निकटताको अनुभूति हुन्छ कि 🙏
नमन गुरू
सुन्नु एउटा कुरा हो!!
बुझ्नु अर्कै कुरा हो!!
अझ्,मनन गर्नु मुख्य कुरा हो!!
पेटको भोक पक्कै पनी खानाले मेटछ !!
तर आत्माको भोक जती सुने पनी मेटिन्न!!
हजुरहरु दुबै स्वामिजीलाई हृदय देखिनै नमन गर्दछु!!🙏🙏🙏
अनेक गुरु स्वामी सन्त हरुका सत्सङ्ग सुनिरहन्छु । तर यो सत्सङ्गले छुट्टै मजा दियो । मेरो जीवनमा धेरै गुरुहरुको बास छ । अब आज बाट अत्त्यन्त श्रद्देय नयां गुरु फेरि थपिनु भयो ।
ज्ञानको भण्डार स्वामि अनुपम जि उमेरले सानो ठुलो हुदैन तर हजुरको माहाबाणि सुन्दा रात या दिन कटेको पत्तै पाउदिन भेटेर अघाउन्जेल सुन्ने चाहाना छ जय होस्।
अति उत्तम ज़िन्दगी ।
सबले यो बाटो रोज़म ।
धेरै धेरै धन्यवाद हजुर हरुलाई 🙏🙏 प्रकृति, देस प्रति, आदि सम्पूर्ण मा भाव हृदय देखि सम्मान गरेको हजुरको स्पर्शीभाव को मनन् नमन् गर्दछु 🙏🙏 शुभकामना 🙏🙏
प्रणाम - सुवास-ववी र अनुपम जी,
लामो एकान्तवासमा मुखाकृति डिप्रेसनमा गए जस्तै हुने रहेछ।
(आफ्नै अनुभव है )
हांस्न नविर्सनु होला ।
तपाईंको हंसाई क्यूट छ । 😊
तपाईहरु सहि मार्गमा हुनुहुन्छ।
सबैमा शुभेच्छा ।
आहा! मैले आज जे चाहेको थिए त्यो पाए। Facebook मा त follow गरिरा'को हुन्छु तर आजकल पहिलेजस्तो Swami को पोस्ट आउदैन।
तर जहाँ पनि हुनुहुन्छ I LOVE YOU ❤😍😘
Thanks for the valuable insghts god bless you people
बहुत दामि सत्सङग दुबै गुरु लगायत सम्पूर्णकाे जय हाेस।
Swami Anoopam dai ❤. Thank you Suvash ji❤.
प्रणाम गुरु ❤❤
स्वामी ज्यू का वचन जरुवाको पानी जस्तो ,जति पियो पिउ पिउ लागिरहने ।
Impressive!!
Love you swamee❤❤❤ फेरि आउदैछु 🌹🥀🌹🌹🌹🌺
Hardik naman , ati divya satsang!!!!
कुनै वस्तु प्रती आशक्तीरहित ,हरेक धर्म ,सम्प्रदाय ,प्राणी ,तीन का व्यबहार प्रती समभाव हुन्छ त्यो व्यक्ती सन्त कहलिन्छ
प्रेरक स्वामी अनुपाम र सुवाश् जि प्रती नमन🙏🕉️
राम्रो लाग्यो आध्यात्मिक अनुुभूति जो अभिब्यक्त गर्न नै गार्हो छ।
Happy to see Anupam Dai after a long time
swami jee hardik naman! ewa🙏m hardik aabhar!
Wow! Wow! Wow what a talk......, I can see another Buddha in the making, right in our own backyard yet again..... Plz keep going as talks like this have the potential to wake many many youngesters who are in the state of hypnosis in this age of social media
Feels good to hear this type of conversation.
absolutely true said❤️
Om namah shivaya om ,
1:10:48 kathi Mayalu ,kathi dayalu.Subas ji. Hjr😢😭😭😭(SUBASH AGAM)
Saraee Ramro. Anpoom ji ko kura harupani 🎉,
kata kata haraya ,kata kata afaelaee. Vetaya jastho
Jathi sune pani suni rahu jastho kathi mitho sathsang 🎉
Sampurna team lae Dharae dharae dhanyabaad 👏👏👏
अति आनन्ददायी,अनि शिक्षा प्रद
मलाई स्वामि जी कुरा धेरै मन पर्यो। हृदयदेखि नै धन्यवाद छ। मैल आफुले आफुलाई खोज्न मन छ म के गरौ
Jaya hos
पहिले को सत्संग पनि सुनेको थिय,सारै नै आनन्द लागेको थियो र आज फेरी सुन्नु पाउदा हृदय देखी नै दुवै जना लाई धन्यवाद 🙏फेरी फेरी यस्तै सुन्ने मौका मिलोस 🙏🙏🙏🙏
Harekrishna
सारै राम्रो सत्स सुनिराखम् जस्तो छजय श्री मन्न नारायन
हरहर महादेव घर घर महादेव
जय गुरु गोरखनाथ जय गोरखकाली जय मातृभूमि नेपाल धेरै राम्रो सत्सङ जय अनुपम गुरुदेव र धन्यवाद सुवास अगमलाई पनि
Dhannyawad Sachita jee
कति राम्रो सोच ❤ छोयो।⭐️⭐️⭐️🙏🙏🧘♂️🧘♂️🧘♂️
नारायण हरि हरि परमात्माको कृपा दृष्टिले यश पृष्ठलाई सुन्ने शाैभाग्य जुटोस। नमन। सुभास गुरु अथक
Saraaiii aananda aayo guru haru ko satsang sunera
Dubai subhas agam gurudev र आदरणीय गुरु स्वामी anupam pokharel alx मा sastang dandawat from Abu Dhabi United Arab emirates सुवास Sir hajur prati anugrahit chhu Sir
कति राम्रो सत्सङ्ग वास्तविक जीवन स्वामी अनुपम गुरु हार्दिक नमन्
Wonderful conversation! Wow very inspiring
पेट भरि भरि भर्नी हो स्वामी जीको अमुल्य वचन ❤❤❤❤❤❤❤❤
Wowo its my 1st time to watch, listen and too feel the all this spritual vibes its awesome love to listen❤❤❤
Sarai ramro bichar .
आहा सारैराम्रो सत्सङ्ग🙏🙏
Priya sawamijee naman 🙏 🙏 🙏 dherai dherai dhanyabad suvash prabhu lagayet team lai ❤❤❤❤
waiting new satsang swamiji
Thank you dada for this rare❤ interview.
Bow to swami ji ❤🎉
Can we get the access of swami ji social media account?
facebook.com/anoopam.axl?mibextid=LQQJ4d
@@SuvasAgam Thank you much dada
really great swami ,,, appreciate you baba❤
हृदय देखि प्रेम नमन् दुवैजना आत्मिय स्वामी जी हरुमा यस्तो राम्रो सत्संग गराउनु हुन्छ स्वामी जी आफू लाई आफैं खोज्ने अवसर मिल्छ धन्यवाद ❤❤❤❤❤❤
मिठो - सुन्दर्।
Jaya hos
राधे राधे जय श्री कृष्ण हरिॐ 🙏
Ati sundar
मलाई नि भिवाह नगरे... , बुढेसकालमा दुख
पाइन्छ भन्छन् ,
म भन्छु दुख त बिवाहा गर्ने लेनित पाका छन
फेरि आफुले छानेको चिज ले दुखलियो
भने त आफुले छानेकै हैन ,अरु कसैले थुपारे
दियेको जस्तो हुन्छ , राम्रो लागो सत्सग ..
ॐ नम:शिवाय्🙏🙏🙏🙏❤️💜🧡
यहाँहरु दुबैलाई
नमन। नमन
It is fabulous to find the younger generation getting into Meta physical or spiritual world from this part of the earth.
swami ji pradam
What I learned is,,,,,,,,, at last everything is job,,,,, doing something.... everyone is doing different..... either you are jogi,,. Yogi.. pilot. Doctor, they are balancing this world doing own job,,,,
There is no specific way live life and specfic goal
हार्दिक प्रणाम गुरुदेव।
Namaste.....
Naman Guruji
वहाँको उच्च विचार मन पर्यो
उत्कृष्ट सत्सङ्ग, अहाेभाव🙏
जय होस।
Pranam
अनुकरणीय साक्षात्कार !
Jay hus anupam sir ko
Sahi khoc x parmatma ko
Hardik naman all of you 🙏🙏🙏
Thank you so much for sharing swami ji❣
Sundar 🙏🏻🙏🏻
गजब!
प्रेम प्रणाम 🙏
अद्भुत सत्संग🎉❤
Priya dubai jana ma Naman❤️🙏🙏
Yestai satsang dherai sunna paaiyos
Radhe radhe...
WOW SO MUCH NICE INTERVIEW GOOD NICE ONE
uha ko buba mamil lai derai deri harekrishna jay hos 🙏🏻🙏🏻
Guru sari miss gari rakhako xu hajursagako online satsaga
Wow
स्वामी ज्यू नमस्कार। ❤🙏
Babal Anupam bro ❤❤❤ 🙏🙏🙏
Very nice
RUclips मा यो सँवाद नसुनेर अरु त के सुन्नु हौ, जति पटक सुने पनि नयाँ स्वाद !
गज्जब !
Thank u.
जसरि अाफुलाई सहज हुन्छ जाहा खुसि हुन्छ तेहि ठिक हुन्छ अाफु ले अाफुलाई खाेज्ने हाे खाे जौ❤
Ahobhaab🙏
Nice good job
❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤️❤️❤️
Ahoo vav!!
🙏🏻🙏🏻🙏🏻
Really great Santa 🙏❤️
Chyongal rimpoche guru lai pani invite garnu paryo hai Agam ji
🙏💜
❤❤❤❤❤❤❤❤
🙏