सारै राम्रो सत्सङ गर्नु भयो।सुबास सर। र डा नवराज ब्रह्रमाचारी गुरु ज्यूको बेदान्तिय बिष्लेशन ज्ञ्यान र मोक्षको मार्गहरुको उपायहरु सारै सरल ढँगले ब्याख्य गर्नु भयो। धेरै कुराहरु बुझ्न पाईयो । यस्कोलागी गुरुज्यू डा नवराज ब्रहमचारी ज्यूलाई कोटि कोटि नमन!!!!आगामी दिनहरुमा पनि यस्ता विशेष सतसँगहरु श्रवन गर्न पाईयोस। शुभकनमना छ।
जय पुजनिय गुरुदेवहरुको सत्सँगले मलाई माथि पुगेको अनुभुति भयो, भगवानको कथामा आँफैलाई पाउनु भन्नु भयको थियो, मेरो मनसँग पायँ पुजनिय गुरुदेवको चरण् शरणमा मेरो साताङग् प्रणाम 🪷🪷🙏🙏 मेरो हृदयमा बिराजमान हुनु भयो गुरुदेव गुरुदेवसँग प्रत्यछ्य् सत्सँग भेट गर्न सकुँ, लौन हरी चाँदो गरी देउ दर्शन 🪷🙏
बिष्णु र शिव को बिभेदमा,अाज सम्म कयौ ईपिसोट हेरियो ,सब अाफु अनुकुल ब्पाख्या गरेका थिए तर यी गुरुले शिव पुराणमा शिव र बिष्णुको भनाई ल्याउनु भो, यो तर्क सत्य छ।
आज सुभास जि को पाउ छुने मन भो,प्रणाम गर्ने मन भो,किन त भन्दा आजको यो सत् सग सुनेर यति धेरै मन मस्तिष्क आनन्द कहिले नि भएन,साछ्यात भगवानहरिहरले नै ज्ञान् फिइरहनु भएको ,भगवान सग नै भेताईदिएको अनुभव गरे मैले ,सबै भगवानको पुजा गर्छु तर स्मरण हरिहरको मात्रै गर्छु,आज यो सत् सग सुने पछि म आफुमा नि भगवान छ ,म पनि भगवान नै हु जस्तो लाग्दैछ,शिबले हरिको ,हरिले शिबको चिन्तन गर्ने अनि म हरिहर दुबैको,त्यसैले म पनि न गोरि न काली निलि,,जय होस् सुबास जि को सबैलाई ज्ञान् प्राप्त गराउने प्रयास गर्नुभएकोमा,🙏सधैं सदमार्ग,सदबुद्दी प्राप्त भैइरहोस भगवान सग प्रार्थना छ मेरो 🙏🙏अनि जीवन उजागर गर्नु भएको गुरु प्रती नमन तथा आभारी छु,
अहिले सम्मको सबैभन्दा सरल मिठो बुझाएर सम्झाउन सक्ने महान सन्त साधु ऋषि गुरुदेव सङको सत्सङ सुन्न पाउँदा महुनुको महत्व बुझ्न पाए अहो कति दिब्य बाणि मछुरत यो सत्सङ सुन्न पाए 🙏🙏❣️❣️
ऊँ नमो नारायणाय गुरुदेव 🙏साथै प्रस्तोताजीयूप्रती नमन ।देवघाटवाट गुरुदेवको प्रवचन श्रवण गर्दै गर्दा पनी छुटेका महत्वपूर्ण अमृतमय बाणीहरू श्रवण गर्ने अवसर जुटाइ दिनुभो धन्यवाद।
फेरि पनि नमन 🙏 full video here. साधु सन्त ko कहिल्यै पनि कमी हुँदैन जुन सुकै युगमा भन्ने सुनेका थिएँl अहिले सुवास जी को कारण ले Nepal ma pani Sadhu Santa haru hunu cha भन्ने Taha paye. Sabai lai koti koti naman. Thank you सुवास जी
यद्यपि कुराकानीको प्रारम्भमा मंगलाचरण छैन तापनि एउटा तान्त्रिकको प्रश्नलाई एउटा वेदान्त-नैयायिकले दिएको उत्तर अभूतपूर्व छ।जसरि प्रश्नहरू समसात्मक शैलीमा छन् त्यसैगरि उत्तरपनि व्यासात्मक शैलीमा -वेदान्त विषय, हरिहर आश्रम इतिवृति तथा स्वयम् पाहुनाको उत्पत्ती-विस्तार र वर्तमान लगायत सामग्रीले पुष्ट छन्। अलम् आगमतन्त्रको विषयमापनि प्रकाश पार्न पाएको भए कुराकानी अझ दिव्य हुन्थ्योकी?अस्तु।
निकै राम्रो. हरिहरले नै स्वस्थानीमा नवराज लाई बरदान दियका हुन्. I used to love/ worship Shiva cause he is called महादेव. If he is not supreme he wouldn't be called "महा" l पछि नारायण र शिव lai भेद garna mildaina bhanne sune. Shiva ko गुरु Ram bhanne sune. I worship Ram/ Krishna/ Narayan. For me I consider 3 kids 1st kids father is Shiva 2nd kids father is Narayan 3rd kids father is Brahma. Every kids father is super hero to them. They will consider their father as supreme or powerful. I think same is happening with Krishna and Shiva bhakta's Haven't heard much about Brahma bhaktas. Anyways there is so many instances where Bishnu couldn't do things without Shiva. Kalakut Poison khane सlमर्थन कसैको thiyena. Hey Shiva Timi le Raksha Garyou ra po ke chal हुन्थ्यो नत्र l Testai Bhasmasur le Shiva kai bardan le uha lai nai nasta garna khojda Krishna had to kill Bhasmasur. Bhagawan haru lai tension chaina ko thulo bhanne ma bhane why we even debate? I see respect between Shiva and Ram. Shiva worships Ram and vice versa. Ram considers Parvati as Mata. Also laxman was Rams little brother and In next life He is Balram( big brother )and Krishna is little. He is giving respect to Laxman(Balram). If you look that way
गुरु देव नमन । सरलता पुर्वक मिठो तर्कका सहित एकै ईश्वरको रुप,अवतार र नामका विच भेद वुद्धि राख्ने अज्ञानता मेटि दिनुभयकोमा साधूवाद । सुभाषजि को सत्प्रयासले अति सुन्दर सत्सग श्रवण गर्न पाइयो, धन्यवाद।
ॐ श्रि सचित्ता नन्दाय नमः
Hari om guru
शिव शिव राम हरे ❤❤❤❤❤
ॐ नमः शिवाय गुरू देव👏
Jati sunyo teti naya naya lagcha hajur ko prabachan 🙏
अति गहन सत्सङ्ग
जय जय श्री राधाकृष्ण 🙏🌹
नि सब्द छु गुरुजि😢😢😢😢
आहा कस्तो मनन योग्य सत्सङ 🙏
समभाव मिस्रीत उर्जाशिल महात्मा संग को कुराकानी ले मन प्रफुल्ल बन्यो । भाइ सुबाश लाइधन्नेवाद 🙏
🙏💐💐हर हर हर माहदेब💐💐🙏आद्रणिय ड नवराज गुरुजिउ कोटिकोटि नमन्🙏र सुभाष जिउ तपाईं लाइ नमसकार हजुरलाइ धनेबाद🙏
आहा !! स्ववचन होस त यस्तो ❤❤
सारै राम्रो सत्सङ गर्नु भयो।सुबास सर। र डा नवराज ब्रह्रमाचारी गुरु ज्यूको बेदान्तिय बिष्लेशन ज्ञ्यान र मोक्षको मार्गहरुको उपायहरु सारै सरल ढँगले ब्याख्य गर्नु भयो। धेरै कुराहरु बुझ्न पाईयो । यस्कोलागी गुरुज्यू डा नवराज ब्रहमचारी ज्यूलाई कोटि कोटि नमन!!!!आगामी दिनहरुमा पनि यस्ता विशेष सतसँगहरु श्रवन गर्न पाईयोस। शुभकनमना छ।
जय पुजनिय गुरुदेवहरुको सत्सँगले मलाई माथि पुगेको अनुभुति भयो, भगवानको कथामा आँफैलाई पाउनु भन्नु भयको थियो, मेरो मनसँग पायँ पुजनिय गुरुदेवको चरण् शरणमा मेरो साताङग् प्रणाम 🪷🪷🙏🙏 मेरो हृदयमा बिराजमान हुनु भयो गुरुदेव गुरुदेवसँग प्रत्यछ्य् सत्सँग भेट गर्न सकुँ, लौन हरी चाँदो गरी देउ दर्शन 🪷🙏
तपाइको कुरा सहि हो गुरु !
अगाडि पनि अरु भिडि्याे राख्नु है गुरु जि अति दिब्य 🕉️🙏🌺
Ati bisista gurudev and Sebasji .
अति दिव्य स्ववचन। हरेक वाक्य चित्तबुझ्दा छन् । नमन गुरुवर
अति मन्मोहक बाढी जय गुरु देव 🙏🙏🙏🕉️
ॐ नमो नारायण गुरुदेव प्रणाम ।
आहा लायो ।
ॐ
Wow 🙏🙏🙏❤💐💐💐
अति दिब्य जीवन को रहस्य
Guru lkoti koti naman, jaya shree hari
Nama
नारायणो हम् नरकान्तकोहम् पुरान्तकोहम् पुरुषो हमीश अखण्ड देहो हम शेषसाक्छी निरिदस्वरो हम् निरहन्च निर्मम जय शम्भु!
Aati sunder 🙏🏿
Veda bandit ganesh namonamha.
🙏🙏🙏🙏जय श्री राधे 🙏🙏🙏🙏
Adbhut gyan,saral prastuti,guru dev ma naman
नारायणाय गूरूदेव
Thank you guru
अद्भुत ।
ओम नमो नारायणाय गुरुदेव
अहिलेसम्मकै चित्तबुझ्दो सम्वाद सुवास जि,धन्यवाद दुबैलाई सदाशिवकी जय 🙏❤️🙏
ॐसॐ तॐयॐ
ॐस त्य सनातन ॐ
गुरु जीमेरो मन मा एक प्रसन्न सो मनभयो
राम च्रन,द को जन्मकाहा होल
बिष्णु र शिव को बिभेदमा,अाज सम्म कयौ ईपिसोट हेरियो ,सब अाफु अनुकुल ब्पाख्या गरेका थिए तर यी गुरुले शिव पुराणमा शिव र बिष्णुको भनाई ल्याउनु भो, यो तर्क सत्य छ।
जय होस शुभाष भाई को
म साधानाकाे लागि अशल गुरूकाे खाेजीमा छु गुरूकाे ठेगाना चाहिएकाे छ मैले याे अन्तर्वाता सुने अाैधी राम्राे लाग्याे शुवासजी हजुरकाे फाेन नम्वर दिनु म काठमाडाै अाएर भेटाैला
Atyantai ramro!! 🙏🙏
om nama:shivaya.jaya hos prabhu hjrko.
Radhee radhe
नकर्मणा नप्रजया नधनेन त्यागे नैके अम्रितत्व मानसु, जय शम्भु!
जय रधेस्यम जय
Guruji nmn
parnam guru. dherai dherai chaitta buddo gayan bataidinu bhayo mata ajako vidio feri hernexu
आहा! अदभूत सत्सङ्🙏🙏
ॐ नामेा नारायणम अति नै श्रेष्ठ वाणी सुन्न पाउँदा अ।भरिछु गुरूदेब ।
Oum namaha narayana
अहा! यस्तो पो हो त संवाद🙏💚
Sunder ati sunder gurudevko Jay hos suvasniko pani Jay hos
🌼🌻🌷🎯🍭🌹🌺🙏🌼🌻🌷🎯🍭🌹🙏🙏जय जय श्री राधे श्याम्🌼🌻🌷🎯🍭🌹🌺🙏जय जय हो,डा.नबराज गुरु को,अति उत्तम ज्ञान मार्गी 🌼🌻🌷🎯🍭🌹🌺🙏
लगातार सय एपिसोड बनाए पनि नसकिने ज्ञानका भण्डार 🌹
गुरुदेवमा नमन ।
Jai hos prabhu
जय होस् ।😋
अति उत्कृष्ट संबाद आदरणिय डा नवराज ब्रह्मचारी र सुभाष जी लाई कोटिकोटि नमन !!!
गुरुबर प्रणाम। हजुर कृपा पाउ।
Om namo Narayanaya gurudev. 🙏
सारै राम्रो गुरु को वचन।।।। जय होस् गुरु देव
Thank for you needed information🙏🙏
अति राम्राे,ब्रह्मचारी गुरुमा नमन,,सुबास जीलाई साधुबाद।
Gurudev Pranam Sundar Sandes Dinuvayo Kotikoti Dhanyawat .
Sarbabyapak dev sahit parnav dev lai vaikuntha paramdham parkashak dev sahit Vishnu samjhnau Paramatma chintan ho.
Hajurlai sata sat naman guru ji 🦚🙏🦚🙏🦚🙏🦚 Jai shree mannarayn guruji radhe radhe jai haosh hajurko malai Ananda lago Jai gurudev
अत्ती सुन्दर सत्तसंग ।
धेरै धेरै धन्यवाद । 🙏🙏
🙏👣❤️🍒🌺jai shree radhe🙏👣❤️🍒🌺jai shree krishna🙏🙏❤️❤️🌺jai gurudev koti koti naman🙏🙏❤️❤️🌺jai hosh bhaktajanko🙏🙏❤️❤️🌺🌺🌺
guru ji parnam aati aanada aayo
गुरुवर नमन🙏🙏🙏🙏🙏🙏 सुवास जि लाई धेरै धन्यवाद सुनेरै थाकिएन 🙏🙏🙏🙏🙏
guru darsan jay shree radhe jay shree Krishna jay shree ram
Nice again 🙏
आज सुभास जि को पाउ छुने मन भो,प्रणाम गर्ने मन भो,किन त भन्दा आजको यो सत् सग सुनेर यति धेरै मन मस्तिष्क आनन्द कहिले नि भएन,साछ्यात भगवानहरिहरले नै ज्ञान् फिइरहनु भएको ,भगवान सग नै भेताईदिएको अनुभव गरे मैले ,सबै भगवानको पुजा गर्छु तर स्मरण हरिहरको मात्रै गर्छु,आज यो सत् सग सुने पछि म आफुमा नि भगवान छ ,म पनि भगवान नै हु जस्तो लाग्दैछ,शिबले हरिको ,हरिले शिबको चिन्तन गर्ने अनि म हरिहर दुबैको,त्यसैले म पनि न गोरि न काली निलि,,जय होस् सुबास जि को सबैलाई ज्ञान् प्राप्त गराउने प्रयास गर्नुभएकोमा,🙏सधैं सदमार्ग,सदबुद्दी प्राप्त भैइरहोस भगवान सग प्रार्थना छ मेरो 🙏🙏अनि जीवन उजागर गर्नु भएको गुरु प्रती नमन तथा आभारी छु,
@जय जय हाेस
सन्तज्यू र सुवासज्यानको ।
प्रणाम गुरू जि
ATI DIVYA SATSANGG, DHANYA BHAIYO!! HAARDIK AHOBHAW NAMAN GURUDEV TATHA SUBHAS JYUMA!!
Namaskar, dherai ramro antarbarta...
🌼🌻🌷🎯🍭🌹🌺🙏जय जय श्री राधे श्याम्🌼🌻🌷🎯🍭🌹🌺🙏शास्त्रत्व,अनुभवात्मक,तत्व ज्ञान नै महा ज्ञान र ज्ञानी हुन🌼🌻🌷🎯🍭🌹🌺🙏
🕉 🕉 🕉 🙏 🙏🙏
अहिले सम्मको सबैभन्दा सरल मिठो बुझाएर सम्झाउन सक्ने महान सन्त साधु ऋषि गुरुदेव सङको सत्सङ सुन्न पाउँदा महुनुको महत्व बुझ्न पाए अहो कति दिब्य बाणि मछुरत यो सत्सङ सुन्न पाए 🙏🙏❣️❣️
अती दिब्य सत्संग जयगुरुदेव सुबास भाईको जय हेस 🙏🙏🙏
हुरुहरुको जयहोस
🙏🏿🙏🏻🙏
सत्य वाचन गर्नु भएको छ हजुरले...
Suvas sir hajur le man khojeko question sodhanu huncha uchha samman ra guru dev bata man bujne answer yati chit bujyo guru dev, jaya hos
ऊँ नमो नारायणाय गुरुदेव 🙏साथै प्रस्तोताजीयूप्रती नमन ।देवघाटवाट गुरुदेवको प्रवचन श्रवण गर्दै गर्दा पनी छुटेका महत्वपूर्ण अमृतमय बाणीहरू श्रवण गर्ने अवसर जुटाइ दिनुभो धन्यवाद।
आहा सारै ज्ञान बर्धक र उत्कृष्ट सत्सङ्ग , गुरु हजुरलाई र सुभाष सरलाइ कोटि कोटि नमन❤️❤️
बडा सुन्दर व्याख्यान! जय हरिहर भगवान 🙏🙏
🙏🙏
फेरि पनि नमन 🙏 full video here. साधु सन्त ko कहिल्यै पनि कमी हुँदैन जुन सुकै युगमा भन्ने सुनेका थिएँl अहिले सुवास जी को कारण ले Nepal ma pani Sadhu Santa haru hunu cha भन्ने Taha paye. Sabai lai koti koti naman. Thank you सुवास जी
The excellent presentation
जय होस् । शास्त्रीय कुरा जानेको बुझेको मान्छेको कुरै बेग्लै हुन्छ के😃।
हरि ॐ ।
Pranav guru jiw
नमन गुरूवर💞💞
गुरूदेब कोटी कोटि नमन ।
Ma bhagwan bishnu ko upasak banne man chha Suvas sir upaya bathaune sahayog gari dinu bhaya ma bhagyamani hune thiya
म पनि अाधात्मिक क्षेत्र मन जान मन छ गुरु🙏🙏🙏
JAY HOS PRAVU GURUDEV JEE .HAJUR KO JAY HOS .
SARAI ANANDA LAGYO HAJURKO UTTAM SAMBAD GYAN AMRIT VANNI DWARA.
Namaste hajur hajurko antarbate ati man parxa hajurko 200 vanda badi hereko xu
Dhannyawad Hajur
कति सुन्दर र सरल वाणी आहा आनन्द लाग्यो🙏🙏🙏🙏🙏
सारै दिब्यता ज्ञान ले परिपुर्णतम ज्ञान आग्नी को तप गर्न पाइयो हजुर हरुमा आत्मीय साधुबाद अर्पण गर्द्छु ! हरुको सानिद्यता छिट्टै प्राप्त होस !🙏🙏🙏🌺🌺🌺🌺🌺
उत्कृट सत्संग.......धन्यबाद !!!
यद्यपि कुराकानीको प्रारम्भमा मंगलाचरण छैन तापनि एउटा तान्त्रिकको प्रश्नलाई एउटा वेदान्त-नैयायिकले दिएको उत्तर अभूतपूर्व छ।जसरि प्रश्नहरू समसात्मक शैलीमा छन् त्यसैगरि उत्तरपनि व्यासात्मक शैलीमा -वेदान्त विषय, हरिहर आश्रम इतिवृति तथा स्वयम् पाहुनाको उत्पत्ती-विस्तार र वर्तमान लगायत सामग्रीले पुष्ट छन्। अलम् आगमतन्त्रको विषयमापनि प्रकाश पार्न पाएको भए कुराकानी अझ दिव्य हुन्थ्योकी?अस्तु।
नारायण हरि , सागरमा गागर झैं टिप्पणी
निकै राम्रो. हरिहरले नै स्वस्थानीमा नवराज लाई बरदान दियका हुन्.
I used to love/ worship Shiva cause he is called महादेव. If he is not supreme he wouldn't be called "महा" l पछि नारायण र शिव lai भेद garna mildaina bhanne sune. Shiva ko गुरु Ram bhanne sune. I worship Ram/ Krishna/ Narayan.
For me I consider 3 kids 1st kids father is Shiva 2nd kids father is Narayan 3rd kids father is Brahma. Every kids father is super hero to them. They will consider their father as supreme or powerful. I think same is happening with Krishna and Shiva bhakta's Haven't heard much about Brahma bhaktas.
Anyways there is so many instances where Bishnu couldn't do things without Shiva.
Kalakut Poison khane सlमर्थन कसैको thiyena. Hey Shiva Timi le Raksha Garyou ra po ke chal हुन्थ्यो नत्र l Testai Bhasmasur le Shiva kai bardan le uha lai nai nasta garna khojda Krishna had to kill Bhasmasur.
Bhagawan haru lai tension chaina ko thulo bhanne ma bhane why we even debate?
I see respect between Shiva and Ram. Shiva worships Ram and vice versa. Ram considers Parvati as Mata.
Also laxman was Rams little brother and In next life He is Balram( big brother )and Krishna is little. He is giving respect to Laxman(Balram). If you look that way
aty ramro parbachan sunna paheyo hajuerlai dhiri dhiri dhanan bad
What a great answer
गुरु देव नमन । सरलता पुर्वक मिठो तर्कका सहित एकै ईश्वरको रुप,अवतार र नामका विच भेद वुद्धि राख्ने अज्ञानता मेटि दिनुभयकोमा साधूवाद । सुभाषजि को सत्प्रयासले अति सुन्दर सत्सग श्रवण गर्न पाइयो, धन्यवाद।