सुगर निको पार्ने योग आसनहरु.. सजिलै सिक्नुहोस... Yoga For Sugar Treatment || NIKO NEPAL
HTML-код
- Опубликовано: 29 авг 2024
- Yoga for Sugar Treatment ||
निको नेपाल च्यानलका भिडियोहरू मानव स्वास्थ्यका बारेमा सचेत गराउन शैक्षिक र चेतनामूलक उद्देश्यले निर्माण गरिएका हुन्। भिडियोमा विशेषज्ञको अनुभव समेटिएका छन्। यी सल्लाह र सुझावलाई प्रयोग गर्नु अगाडी विशेषज्ञ डाक्टरसँग परामर्श गर्नुहोला। भिडियोकै आधारमा आफैले उपचार वा औषधि सुरु गर्ने, छुटाउने वा कुनै पनि फेरबदल नगर्नुहुन अनुरोध छ। । कुनै पनि स्वास्थ्य समस्या निको पार्न वा सुधार गर्न, वा आफ्नो स्वास्थ्यलाई प्रभाव पार्ने निर्णय गर्न निको नेपालको भिडियोमा निर्भर नपर्नुहोला। स्वास्थ्यकर्मीलाई जँचाएर मात्र औषधी सेवन गर्न, आफ्नो आहार-विहार र जीवनशैली परिवर्तन गर्नुहोला। निको नेपालका भिडियो तपाईँलाई सचेत बनाउने उद्देश्यले मात्र निर्माण र प्रसारण गरिएका हुन्।
.....................................................................
योगको सहयोगमा कसरी सुगर निको पार्न सकिन्छ यसैको बारेमा यो भिडियो तयार पारेका छौं।
निको नेपाल हाम्रो दैनिक जीबनमा आवश्यक पर्ने स्वास्थ्य जानकारी प्रशारण गर्ने उदेश्यले तयार पारिएको युट्युव च्यानल हो।
यसमा Nepali Health Tips नियमित समावेश गरिने छ। Nepali Health Care का बारेमा बिभिन्न बिशेषज्ञसंगको कुराकानी र जानकारी पनि यस च्यानलमा आउने छन्।
हाम्रो फेसबुक पेजः / nikonepalhealth
NIKO NEPAL shares doctors’ interviews on human health care. The health tips in Nepali covers and issue about skin care like
Chaya Poto kasari hataune, skin care, skin clinic, acne, pimples, dry skin, oily skin, sunscreen, moisturizer, cleansing, cleanser, beautiful skin, skin health, skin clinic nepal, skin glow, exfoliate, skin damage.
We also cover topics like cancer in Nepal, cancer in Nepal, breast cancer treatment in nepali, chemotherapy side effects, cancer, cancer treatment, cancer treatment in Nepal, cancer in Nepal, chemotherapy, cancer prevention.
Many of the video we included in this channel are on LIto, Sarbottam Lito,Sarbottam Pitho,Multigrain baby food,लिटो.
Some of our popular videos are :
क्यान्सर किन हुन्छ भन्नुहोस न.. || Dr. Bijaya Chandra Acharya L
• क्यान्सर किन हुन्छ भन्...
यसो गरे अनुहारको छाला कहिल्यै चाउरी पर्दैन|| DR. ACHYUT POKHAREL
• अब अनुहारको छाला चाउर...
यसरी बिग्रन्छ अनुहारको छाला ... Dr Achyut Pokharel
• यसरी बिग्रन्छ अनुहारको...
जान कारि को लागि धननेबााद छ हजुर नमस्कार 😊
Jankari ko lagi thunku guru 🙏🙏🙏🙏🤞💕🤞🤞♥️🎈💐💐💗🌹 !!
Jhankariko lagi danyabhad x kun thaubata ho guru dev
Ati Uttam guru ji
धन्यवाद गुरु
Good
थिक छ❤
कुरा त राम्रो आयो
Thanks guru
❤❤
मृगौला को लागि के गर्ने?
आश्रम कहाँ छ गुरुजी
कहाछ आसराम कहा छ गूरू जीउ
❤❤❤❤❤❤❤❤
Good❤❤❤
Nicee
Guru ji khaya harne ki nakhayarr manduk aasan
Sugar ni xa ghuda dukhera khumchauna mildena guru dhanyabad 🙏🙏
Kamar samsya hunele garna hunxa ki nai hajur
कुन ठाउमा हजुर यो आसराम
🙏🙏🙏🙏🙏🙏
hajur ko aasram kata hora guru
जङ्गलमै गर्नु पर्छ कि जहां गरे पनि हुन्छ ।
Kun thau ho guru ji plz vanidinu na
Ka ho hajur yo sekau ne thau
कोटिहोम, गैडाकोट .. नवलपुर!
थाइरडकाेपननिभनुसन
Kuna thau ho hajur
Gpod
godok
Kun thau ma ho hjr🙏
❤❤❤❤❤❤❤❤❤💞💞💞💞💞💞💞💞
हजुर काे फाेन नबर दिनु न गुरु
Good
Good