Kalpana Bista || Lekma Phulyo Laligurash by Basanta Thapa | New Nepali Song 2024 / 2081

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • Kalpana Bista Lekma Phulyo Laligurash by Basanta Thapa New Nepali Song 2024 / 2081
    #kalpanabista
    #basantathapa
    #lekmaphulyolaligurash
    #newnepalisong2081
    =====================================
    Vocal
    Kalpana Bista
    Lyrics / Music
    Basanta Thapa
    Vocal Edit
    Rajendra Bajurali
    Arrange
    Binod Bajurali
    Mix / Master
    Khadak Bajurali
    Recordist
    Govinda Parajuli
    Sagar Bajurali
    Studio
    Malashree
    Audio / Video
    Abhyash Digital Music
    Camera
    Ajaya Regmi
    Edit
    Bikash Gyawali
    Mua
    Shyam Malla
    Direction
    Basanta Thapa
    Specal Thanks
    Mechikali Khabar Team
    Bhojraj Thapa
    Sanam Gc
    Shree Chaudhary
    Nabin Dc
    Arjun Sapkota
    Davinci Tours And Travels (Raju Thapa)
    City Express Money Transfer Pvt. Ltd
    City Wallet (Binaya Regmi)
    Narendra Bista
    Lokmani Bhandari

Комментарии • 1,9 тыс.

  • @basantathapa
    @basantathapa  2 месяца назад +294

    धेरै कल्पनाहरू आफ्नो कला र प्रतिभा आर्थिक अभाव ले ओझेल परेका छन कतिपय बिस्नु माझिहरू गाँउमा घाँस दाउरा गरिरहेका छन हुनत शहर कोईलीको बासस्थान पनित होईन नि है !😍 बिशेष धन्यबाद पत्रकार मित्र भोजराज थापा गायक भाई अर्जुन सापकोटा 👏 बैतडीको लोक सितारा 💫नेपाली सांगितिक आकाशमा चम्किरहनु धेरै माया आशीर्वाद छोरी कल्पना 🇳🇵🎵💝🔥

    • @gitajaisi8500
      @gitajaisi8500 2 месяца назад +13

      Hyey🎉🎉🎉🎉🎉

    • @gitajaisi8500
      @gitajaisi8500 2 месяца назад

      Happy🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤🎉🎉❤

    • @KalpanaBistOfficial
      @KalpanaBistOfficial 2 месяца назад +3

      ❤❤❤❤

    • @bistahikmat9263
      @bistahikmat9263 2 месяца назад +1

      You’re great dai❤🎉

    • @Ram-bishwo
      @Ram-bishwo 2 месяца назад +3

      ❤❤

  • @mechikalikhabar
    @mechikalikhabar 2 месяца назад +451

    कल्पना बिष्ट बैनीलाई सबैले माया गरिदिनु होला❤

    • @PadamDevkota-de3fd
      @PadamDevkota-de3fd 2 месяца назад +6

      Ok दाई हामी कल्पना बैनी लाई सधैं माया गरी रहने छि

    • @user-ek4pp8lu6m
      @user-ek4pp8lu6m 2 месяца назад +6

      Ok 👍 huxa dada❤❤❤

    • @SLOVESTORIES
      @SLOVESTORIES 2 месяца назад +4

      Huncha sir ❤❤

    • @Defender-du7gr
      @Defender-du7gr 2 месяца назад +4

      प्रथम माया साथ सपोट महान भोजराज ज्यु लाइ तेस पछी नानु कल्पना लाई❤❤ . भोजराज जी को महान काम प्रती जेलैसी गर्ने हरु गय भैंसी हान्ने मा😅।

    • @birendrastudio81
      @birendrastudio81 2 месяца назад +2

      Ok xani dai

  • @KalpanaBistOfficial
    @KalpanaBistOfficial 2 месяца назад +247

    बसन्त थापा अंकल यति मिठो गित दिनु भयो मैले सोचेकै थिएन हजुर संग भेट होला भनेर भगवान्ले भेट गराई दियो हजुर पर्ती म जीवन् भरी नियालेर राख्ने छु हाम्रो सम्बन्ध कहिले तुट्ने छैन अंकल ❤❤अभारिछु म

    • @bhabinthapa3343
      @bhabinthapa3343 2 месяца назад +3

      सफलताको लाखौंलाख शुभकामना नानू ❤❤

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 месяца назад +3

      तिम्रो पहिलो गित गैह्री खेतलाइ कुलो बोलको गित्मा क्या मीठो सुनियको छ तिम्रो आवाज ❤❤❤

    • @ReshamThapa5432
      @ReshamThapa5432 2 месяца назад +1

      म पनि थिए हजुर

    • @asalchhetri9805
      @asalchhetri9805 2 месяца назад +2

      सफलताको अनगिन्ती सुभकामना नानु

    • @gangasunuwar1801
      @gangasunuwar1801 2 месяца назад +1

      सचचै नानिकाे अावाज रामराे छ।सफलताकाे सुभकामना।

  • @Balen2079
    @Balen2079 2 месяца назад +318

    कल्पना बिष्ट बहिनीको प्रगतिमा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤

  • @angatkarki625
    @angatkarki625 2 месяца назад +99

    कल्पना बहिनीको गीतको प्रतीक्षामा बस्ने हो जति सबै यता हजुर गरम त🎉🎉

  • @surendranegi7154
    @surendranegi7154 2 месяца назад +6

    वसन्त दाइ र भोजराज थापा जि प्रती उच्च सम्मान छ🎉🎉

  • @sunitabibash
    @sunitabibash 2 месяца назад +65

    लेकमा फुल्यो लालिगुराँस एल्बम को गित लाइ पर्खेर बस्नु हुने सबै एता हाजिर ❤❤❤

  • @angabahaduroli244
    @angabahaduroli244 2 месяца назад +10

    आहा साह्रै मीठो गीत । यति मीठो गीतका सर्जक वसन्त थापा र नयाँ प्रतिभालाई यो स्थानमा ल्याउनु हुने पत्रकार भोजराज थापाप्रती उच्च सम्मान साथै कल्पना विष्ट नानुको उत्तरोत्तर प्रगतिको लागि शुभकामना ।

  • @rameshbohara4777
    @rameshbohara4777 2 месяца назад +180

    भोजराज थापा दाई को फेसबुक बाट आएको मत अरू को को आउनु भयो तल लाईक गर्नु ❤️

  • @kedarmagar5827
    @kedarmagar5827 2 месяца назад +2

    बसन्त थापा दाजुलाई धेरै धेरै धन्यवाद छ। कल्पना नानी लगायत सम्पूर्ण मा हार्दिक बधाई एवं सफलताको शुभकामना❤🌹🙏🌹🌹यही गीतको पर्खाइ मा थीए।गीत सुनेर भीडीयो हेरेर आनन्द आयो।

  • @dineshdhami2188
    @dineshdhami2188 2 месяца назад +82

    कल्पना बिस्ट बैनी को fan जती यता हाजिर हुम त

  • @reshampurja6996
    @reshampurja6996 2 месяца назад +2

    आहा अत्यन्तै मीठो गीत, बधाई छ नव गायिका कल्पना बिष्ट नानू लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👏👏💃💃🕺🕺👌👌🤸‍♂️🤸✌️✌️👍️👍️

  • @madanpokharel1420
    @madanpokharel1420 2 месяца назад +53

    भोजराज सरको फेस्बुक बाट आएको को को हुन्हुन्छ हाजिर हुम त🙏🙏💞

  • @khimb95
    @khimb95 2 месяца назад +4

    बिष्णु माझी को अर्को अवतार नानू भाइरल हैन सदाबहार बुढेसकालमा समेत तिमिलाइ सुनिरहन पाइयोस धेरै धेरै धन्यवाद भोजराज थापा अनि अर्जुन सापकोटा लाई यस्ता प्रतिभा हरु लाई खोजीखोजी हामी माझ ल्याइदिनु भएको मा 🙏🙏🙏🙏

  • @mountain4896
    @mountain4896 2 месяца назад +105

    कल्पना बहिनिको यो गित 24 घन्टा भित्र मिलियन क्रस हुनुपर्छ भन्ने जति यता हाजिर हुम त❤❤❤❤❤❤

  • @Damberbishwokarma417
    @Damberbishwokarma417 2 месяца назад +2

    भोजराज सर हजुरलाई धेरै धेरै धन्यवाद र हजुरलाई प्यारो नमस्कार छ है यति राम्रो voice बहकी प्यारी बुनुलाई हजुरले कहाँबाट आएर सपोर्ट गरेर यो ठाउँसम्म पुराई दिनु भएको छ। तर यो भन्दा अघि बहिनी भ्वाइस अफ नेपालमा गकेन कसैले चिनेनन् तर हजुर गएपछि सारा संसारले दुनियाँले चिने अझै अघि बढुन सानी नानी यही छ हाम्र कामना माया धेरै अघि जाउन❤❤❤❤❤

  • @roshansunar8164
    @roshansunar8164 2 месяца назад +79

    यो गित पर्खेर बसेको कोको हुनुहुन्थ्यो 🎧️🎤🎤🎤🎸🎵

  • @SherRanaOfficial
    @SherRanaOfficial 2 месяца назад +2

    कति राम्रो मीठो गित कल्पना नानु❤all the best To entire team🙏

  • @dineshpandit4294
    @dineshpandit4294 2 месяца назад +23

    सर्जक तथा गायक बसन्त थापा दाई लाई सलाम यति राम्रो गित सृजना गरी कल्पना बहिनी लाई गाउन दिनु भयको मा बहिनी लाई शुभकामना 🎉❤ जापान बाट हेर्ने को को हुनुहुन्छ यता हाजिर हौ र सबै ले सपोट गरौ है गाईज

  • @shirjanaadhikari2794
    @shirjanaadhikari2794 2 месяца назад +7

    यो गित ले देश खानि भो टिकटको पनि उत्तिकै राम्रो हुन्छ सफलताको शुभकामना सबै टिमलाई

  • @BirbahadurThada-js7zs
    @BirbahadurThada-js7zs 2 месяца назад +31

    कल्पना बहिनिको फ्यान जति यता हाजिर , लगायत वसन्त थापा र भोजराज थापा सबैमा शुभकामना 🎊🎊🎉🎉🎉🎤🎤

  • @DipakSunar228
    @DipakSunar228 2 месяца назад +10

    आदरणीय दाजु वसन्त थापा ज्यु लाई सिर्नुगाई सम्मान छ येति मीठो गित सृजना गर्नु भयेछ।
    प्यारी बैनी कल्पना बिष्ट ,हार्दिक सफलता को शुभकामना छ।

  • @bharatnepali4525
    @bharatnepali4525 2 месяца назад +20

    कल्पना बहिनिको आवज मन पराउने हरु जति यता हाजिर हुनुहोला 🙏🙏🙏🙏 साथै बहिनी लाई यो ठाउँ सम्म पुराउनु हुने सम्पुर्ण लाई हृदय देखि नै नमन 🙏🙏🙏

  • @KalpanaBistOfficial
    @KalpanaBistOfficial 2 месяца назад +8

    नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, 😊आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ ,धन्यवाद !

  • @ramesholisalyani1665
    @ramesholisalyani1665 2 месяца назад +7

    ल यो गित सबै भन्दा उत्कृष्ट लाग्यो बधाई छ🎉🎉❤❤

  • @Sharitaofficel
    @Sharitaofficel 2 месяца назад +10

    पेरि बहिनी कल्पना बहिन लाई हार्दिक तथा शुभ कामना गित राम्रो छ है सफल्ता को शुभ कामना अनि भोज राज दै को निर्ते पनि

  • @chhabinplgaming7450
    @chhabinplgaming7450 2 месяца назад +1

    अति अधभुत कला साच्चिकै नानू को कला गला स्वार को बयान को बर्णन गर्न सकिदैन अति सुन्दर छ । यति सानो उमेर मा यस्तो कला भबिस्यमा यो नानी जति कोहि हुदैनन् होला ❤❤❤

  • @manjulamsal3814
    @manjulamsal3814 2 месяца назад +15

    कल्पना बहिनीको big fan मा को को हुनुहुन्छ यता हाजिर हुनु है ❤️ कल्पना बहिनीलाई सबैले माया गरिदिनु होला ❣️❣️
    धेरै धेरै बधाई छ प्यारी बहिनी कल्पना ❣️❣️

  • @kamalpaudel3400
    @kamalpaudel3400 2 месяца назад +1

    सुमधुर स्वर कि धनी बहिनी कल्पना लाइ धेरै धेरै बधाई साथै उज्ज्वल भबिस्यको कामना । गित अति राम्रो र उत्कृष्ट छ सफलताको सुभकामना❤❤❤

  • @namrajpoudel4421
    @namrajpoudel4421 2 месяца назад +24

    भोजराज थापाको फेसबुक लाइभबाट हेरेर युट्युबमा आएर यो गीत हेरिरहेको छु सबैले यो गीतलाई करोडौ क्लबमा पुर्याउनुहोला

  • @gopalgurung3201
    @gopalgurung3201 2 месяца назад +1

    सारै सारै सारै राम्रो गित अनि कल्पना बिष्ट को त कुरै नगरम ईनको सुरिलो स्वोरले 💘 मेरे तो रौटे खडी हो जाती है उफ o m g ❤❤❤❤❤❤👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @anooppoudelofficial4480
    @anooppoudelofficial4480 2 месяца назад +29

    कल्पना बिष्ट बहिनिलाई माया गर्ने जतिले यहा like गर्नुहोला।❤️😍

  • @arjunbc1733
    @arjunbc1733 2 месяца назад +3

    सुभ कामना कल्पना बैनी सबै पर्ति🙏🙏 बैनी को काला गला सुनेर थाहा भो कि जति अफ्थेरो लय होस गाउनु हुन्छ

  • @susmitabhandari7715
    @susmitabhandari7715 2 месяца назад +6

    कल्पनाले गाएका गितहरू मध्य ऐलेसम्मको सबैभन्दा राम्रो लाग्यो यो गित ❤❤

  • @bishnubhusal8601
    @bishnubhusal8601 2 месяца назад +2

    यो रचनाको लागी बसन्त दाईलाई २१ तोपको सलाम।❤❤

  • @jibantamang2745
    @jibantamang2745 2 месяца назад +5

    गित अति राम्रो छ। साथै स्वर पनि कल्पना बैनि लाई बधाई Best of luck all team ❤❤

  • @AshishChaudhary-gy5vq
    @AshishChaudhary-gy5vq 2 месяца назад +2

    अति मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @sarumagar6967
    @sarumagar6967 2 месяца назад +6

    वसन्त थापा लाई मुरि मुरि नमन यति music lyrices बनाउने सर्जक जीउ

  • @nanuthami1321
    @nanuthami1321 2 месяца назад +7

    खत्रा खत्रा देश खायो यो गितले सफलताको सुभकामना नानु❤❤

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 2 месяца назад +6

    धेरै राम्रो गीत बजारमा ल्याऊनु भयो बसन्त थापा र कल्पना बैनी बधाई छ

  • @LalbahadurjoraChhetri-mc8eq
    @LalbahadurjoraChhetri-mc8eq 2 месяца назад +1

    आहा अति नै मिठो गीत आहा सफलता अगृम शुभकामना छ कल्पना बहिनी लगायत सम्पुर्ण तिम लाइ❤❤❤❤

  • @VishalXettry
    @VishalXettry 2 месяца назад +5

    सबैभन्दा पहिले त भोजराज सरलाई धन्यवाद र बधाई छ, कल्पना बैनीलाइ उज्ज्वल भविष्यको कामना. and all of you congratulations. ❤❤❤❤

  • @yadavmahara242
    @yadavmahara242 2 месяца назад +4

    आहा , कल्पना बहिनिको मिठो स्वर रह्र्को यो गित करोड क्लबमा पुगेको हेर्न चाहने जति लाइक कमेन्ट गरौं !

  • @mallathakuri6
    @mallathakuri6 2 месяца назад +7

    आहा कति राम्रो सब्द उस्तै राम्रो बहिनिको स्वर 👌सफलताको धेरै धेरै शुभकामना बुनु ❤❤❤❤❤❤❤

  • @suryamohanbastola
    @suryamohanbastola 2 месяца назад +3

    अति सुमधुर मीठो स्वर प्रगति को शुभकामना ❤❤❤❤❤❤❤

  • @DurgaRoka-vz6wm
    @DurgaRoka-vz6wm 2 месяца назад +6

    धेरै राम्रो छ सुभकामना कल्पना बैनीलाइ❤❤

  • @Wisdommkt
    @Wisdommkt 2 месяца назад +4

    कोठा भित्रका पत्रुकार झन अझै जल्ने भयो।
    सबै टिमलाई शुभकामना। 🎉🎉🎉

  • @dineshrimal7896
    @dineshrimal7896 2 месяца назад +7

    हार्दिक आभार दाजु बसन्तथापा लाई । नमन छ यति मिठो गित सिर्जना गरेर कल्पना बहिनी लाई गाउन दिनुभएको मा ❤❤❤

  • @KaranSingh-up4st
    @KaranSingh-up4st 2 месяца назад +5

    गित अति राम्रो छ सुनेपछि पनि फेरि सुन्न मन लाग्छ बधाई छ भोजराज थापा र कल्पना नानुलाइ भारत को हरयाना बाट हेर्दै छु 🎉🎉🎉🎉❤❤❤❤🇳🇵🇳🇵🚩🚩🌹🌹🌹🌹

  • @bhandarimahesh449
    @bhandarimahesh449 2 месяца назад +27

    नमस्ते, म कल्पना बिष्ट यहाँहरूको माया आशीर्वाद सधैँ पाइराखु

    • @rajkumarbasyal3723
      @rajkumarbasyal3723 2 месяца назад

      नानू लाई अग्रिम सफलता को हार्दिक सुभकामना

    • @user-hh4xs2jd5o
      @user-hh4xs2jd5o 2 месяца назад

      Very nice nanu God bless you ❤️🥰

    • @BimalaAdhikari-mv8md
      @BimalaAdhikari-mv8md 2 месяца назад

      Very nice nanu god bless you ❤❤❤❤❤❤❤❤

    • @basantathapavlog1097
      @basantathapavlog1097 2 месяца назад

      Big congratulations 🎉

    • @mjthakuri
      @mjthakuri 2 месяца назад

      best off luck nanu❤

  • @narendradhanuk2149
    @narendradhanuk2149 2 месяца назад +2

    कल्पना बहिनीको अहिले सम्मकै उत्कृष्ट गीत। बधाई तथा शुभकामना ❤

  • @leotyson10
    @leotyson10 2 месяца назад +9

    निकै राम्रो छ बहिनी कल्पनाको गित्❤️🙏अनि बसन्त दाइको❤️🙏😊

  • @abiralshivaduti801
    @abiralshivaduti801 2 месяца назад +1

    आह !उत्कृष्ट । उत्तरोत्तर प्रगतिको कामना प्रतिभाशाली सानी बहिनी कल्पनालाई ।

  • @Mrbshortvideo11
    @Mrbshortvideo11 2 месяца назад +12

    कल्पना विष्ट बहिनी को यो गीत tranding number 1 ma hunu parchha hai tw ❤❤❤🙏🙏🙏 basant thapa sir lai Pani dherai maya yo geet hit hune chha

  • @bharatgiri5307
    @bharatgiri5307 2 месяца назад +1

    भोजराज र बसन्त थापा सर दुवैलाई एकदम कोटीकोटी पनाम कल्पना बहिनीको उज्ज्वल भविष्यको कामनासहित शुभकामना छ

  • @lokpriyaonlinekhabar122
    @lokpriyaonlinekhabar122 2 месяца назад +7

    आह ! गायन , शब्द , संगीत , भिडियो लगाएत कन्सेप्ट सबै अति नै राम्रो छ । कल्पना बैनीलाई बधाई साथै भोजराज दाजु र वसन्त थापा दाजुलाई विशेष धन्यवाद ।🙏👍️

  • @Nepalpro
    @Nepalpro 2 месяца назад +1

    वसन्त थापा को सालको पात पछि को अर्को सुपरहिट गित कल्पना बैनी को स्वर मा क्या दामी करोड क्लब को शुभकामना 🎉🎉❤❤❤

  • @rudrabahadurthapa9499
    @rudrabahadurthapa9499 2 месяца назад +4

    बसन्त दाइलाई धेरै धेरै धन्यवाद छ यति धेरै मिठो गीत बनाउनुभएकोमा कल्पना बहिनीलाई पनि धेरै धेरै धन्यवाद यति मिठो स्वरमा गाएकोमा।

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 месяца назад +3

    आहा अति मिठो गित हार्दिक शुभकामना।।🎋🍃🎊🎈🎊

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 месяца назад +5

    कल्पना नानीलाई यो स्थान सम्म पुर्याउनु हुने
    भोजराज सर लाई धन्यवाद 😊 साथै नानुको
    संगीतिक भविस्य उज्ज्वल रहोस् शुभकामना ❤

  • @krishnadangi439
    @krishnadangi439 2 месяца назад +1

    आहा!!!!कती मीठो गीत अनि नानुको स्वर
    बेस्ट अफ लक वसन्त थापा जिलाइ
    male भोकल भएको भए झन सुनमा सुगन्ध थपिन्थ्यो

  • @ShahiKumardipak-nt7ud
    @ShahiKumardipak-nt7ud 2 месяца назад +7

    आहा कति मीठो सुरिलो गित बहिनी कल्पना को शुभकामना छ ❤❤❤❤❤❤❤❤🙂🙏

  • @deepakthapa4913
    @deepakthapa4913 2 месяца назад +4

    अतिनै राम्रो प्रस्तुति सबैले धेरै भन्दा धेरै माया गरिदिनु होला

  • @BishnuChand2045
    @BishnuChand2045 2 месяца назад +5

    आहा कति मिठो शब्द संगित
    सफलता को शुभकामना 🙏❤️👏♥️👏👏👏✍️🎤

  • @binod942
    @binod942 2 месяца назад +3

    सामान्य घरपरिवार अनि त्यो डाँडापाखा मा हुर्केकी छोरी कल्पना बिष्ट को उन्नति प्रगति र उज्ज्वल भविष्यको धेरै धेरै शुभ-कामना 💐

  • @bhojrajthapa9864
    @bhojrajthapa9864 2 месяца назад +9

    नमस्कार म भोजराज थापा ,
    सबैले प्रतिक्षा गरको गीत।
    कल्पना बिष्ट बैनी र गायक तथा सर्जक बसन्त थापाको सहकार्यमा नयाँ गीत आएको छ हेरिदिनुहोला।

  • @ShibarajNeupane
    @ShibarajNeupane 2 месяца назад +3

    कल्पना बहिनीको गीतको प्रतीक्षामा बस्ने हो जति सबै यता हाजिर हुनु🎉❤😢

  • @TejBohara-oy8sm
    @TejBohara-oy8sm 2 месяца назад +4

    मिठो स्वरकी धनी कल्पनाबिष्ट बहिनीलाई धेरै धेरै बधाई उज्ज्वल भविष्यको कामना। उच्च सम्मानका साथ सल्युट भोजराज थापा सरलाई धेरै राम्रो गीत भेरी nice

  • @kalpugiri157
    @kalpugiri157 2 месяца назад +2

    वसन्त थापा दाजुको कति मिठो सृजना तेहि माथी कल्पना बहिनीको स्वर वा वा🤗🤗

  • @PbhakarTirwa
    @PbhakarTirwa 2 месяца назад +5

    Supporter of kalapana like here👍

  • @shaligrambhatta6659
    @shaligrambhatta6659 2 месяца назад +1

    सर्जक तथा गायक वसन्त थापा जी धेरै धेरै धन्यवाद,यो नानीको जीवनसँग मेल खाने गीत बनाइ दिएकोमा।सफलताको शुभकामना

  • @Maheshchand6076
    @Maheshchand6076 2 месяца назад +5

    एक पछि अर्को मन छुने गित कार्य सफलता शुभकामना ❤🎉

  • @basantrawat8936
    @basantrawat8936 Месяц назад

    नेपाली लोक सस्कृतिको स्रटासर्जक वसन्त थापा ज्युमा हार्दिक नमन।बहिनी कल्पना बिष्टलाई साङ्गितिक भबिस्यको शुभकामना ।

  • @keshab_29
    @keshab_29 2 месяца назад +9

    कल्पना बहिनी काे प्रतिभा मन् पराउनु हुने जति हजुर हुम त 🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @peme77
    @peme77 2 месяца назад +3

    🙏💐एकदमै दामी गीत छ कल्पना बहिनीको।

  • @bishnubk828
    @bishnubk828 2 месяца назад +4

    यो पुनटुरी ले कस्तो राम्रो गाउन सकेको ❤❤❤ राम्रो छ धेरै धेरै धन्यवाद निरन्तर प्रगति भै रहोस ❤❤❤

  • @kallugoswami3582
    @kallugoswami3582 Месяц назад +1

    बहुत ही मधुर आवाज है कल्पना बहिन की मैं तो फैन हो गया बहिन की आवाज सुन कर । God bless you sister. Love you from uttarakhand ❤

  • @user-vx2ry1ln3i
    @user-vx2ry1ln3i 2 месяца назад +4

    एकदमै सुपर हिट गीत नेपाली लोकगीत एकदमै राम्रो बनेको छ गीत र बसन्त थापा र कल्पना बहिनीलाई धेरै धेरै शुभकामना अरु सबै टिमहरूलाई

  • @GaneshBhatta-vu8jp
    @GaneshBhatta-vu8jp 2 месяца назад +1

    ❤❤❤❤ कल्पना बिष्ट बहिनीलाई धेरै धेरै धन्यवाद

  • @HarishKumar-dz7im
    @HarishKumar-dz7im 2 месяца назад +8

    कती राम्रो ❤❤गीत congregation

  • @NOOBGAMING-ho8bp
    @NOOBGAMING-ho8bp 2 месяца назад +1

    नानीको उज्ज्वल भविस्यको हार्दिक शुभकामना !! धेरै धेरै राम्रो छ! नानीको गित ! बधाई तथा शुभकामना !❤❤

  • @DilliPhejong
    @DilliPhejong 2 месяца назад +3

    यी बहिनीको स्वरलाई मान्नैपर्छ।मन छुने गीत र आवाज बनेको छ ।

  • @prakashbista7941
    @prakashbista7941 2 месяца назад +1

    सार्है मिठो गीत❤
    सबैले कल्पना बहिनी लाई माया गर्नुहोला 😊

  • @MaheshKc-jj1yt
    @MaheshKc-jj1yt 2 месяца назад +3

    ❤❤❤भोज राज सरको फ्यान यता हाजिर हु हजुर।

  • @sanju_gurung278
    @sanju_gurung278 2 месяца назад

    आहा! कति मिठो गित सर्जक बसन्त थापा प्रती हार्दिक आभार। कल्पनाको सुमधुर आवाजमा perfect 👌👌👌

  • @narayanoli1620
    @narayanoli1620 2 месяца назад +3

    आहा कति मिठो ।।।।जति सुने नि सुनौ लाग्ने

  • @nimabohara1510
    @nimabohara1510 2 месяца назад +1

    कल्पना बैनिको स्वरलाई मन पराउने हाजिर हौ त 🙏

  • @SureshBc-mq2fu
    @SureshBc-mq2fu 2 месяца назад +12

    कल्पना बैनीलाई माया गर्ने मान्छे यता हाजिर हुम त खै कोको हुनुहुन्छ

  • @rajkumarbasyal3723
    @rajkumarbasyal3723 2 месяца назад +1

    सबै भन्दा भोजराज ज्यु लाई हार्दिक धन्यवाद यत्ती को स्वोर प्रतिभा लाई सबै को माझ लाइदिनु भएको मा

  • @nishangurung2872
    @nishangurung2872 2 месяца назад +28

    india बाट काे काे हेर्दै हुनुहुन्छ एता हाजिर हुम त🙏🌹🇳🇵❣️

  • @Muskaan_for_You
    @Muskaan_for_You 29 дней назад

    कति मिठो र तिखो सुमधुर स्वरको धनि कल्पना बिष्ट ...................वाह .........बैनीको सफलताको कामना ...........

  • @lalittiruwa10
    @lalittiruwa10 2 месяца назад +5

    Trending #no 1 मा हेर्ने वाला हांजिर हुम ल🙏🏻

  • @uddhabchand3901
    @uddhabchand3901 2 месяца назад +2

    धेरै राम्रो छ अझै गाउनु पर्यो

  • @NabinGiri-nt1vm
    @NabinGiri-nt1vm 2 месяца назад +8

    सम्पुर्ण टिम लाई धेरै धेरै सुभकामना🤗❣️❣️

  • @user-xh2if9bv5b
    @user-xh2if9bv5b 2 месяца назад +2

    बाआमाले त जन्म मात्र देका हुन तर जीवन तिम्रो बनाउने भोजराज थापा नै हो बधाई छ मिठो गीत

  • @hamronepal9930
    @hamronepal9930 2 месяца назад +4

    कती जना योग्ती को पर्खाईमा हुन्हुन्थ्यो एता हजिरी हुम्त ❤❤

  • @user-qn8zi5rx5y
    @user-qn8zi5rx5y 2 месяца назад +1

    सोचेको चाहेको आवाज हजुरमा छ बैनी हजुरलाइ सफलताको सुभकामना छ सधे भरि अगाडि बढनु गित संगीत का सङ्घर्ष

  • @topendraChettri-xr5xq
    @topendraChettri-xr5xq 2 месяца назад +11

    सबैले नानुको गितलाई माया गरिदिनु होला 🙏🙏

  • @janakjrp6100
    @janakjrp6100 2 месяца назад +2

    कल्पना बहिनी लाई सबैले माया गरिदिनु होला।। भोजराज सरको साथ सपोर्टले कल्पना बहिनीको उज्जल भविष्य सुनिश्चित छ

  • @KhagendraJungxettri
    @KhagendraJungxettri 2 месяца назад +4

    म चोई भोजराजदाईको लाई बाट सुनेर आएको है❤❤❤