चर्चित बाल गायीका कल्पना बिष्ट इन्द्रेणीमा, यस्तो अदभुत कला स्वरमा जादु छ । ०४.०३.०८१ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    L#Indreni #KalpanaBishta_Special #LiveShow #

Комментарии • 415

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 3 месяца назад +272

    सम्पुर्णमा नमस्कार म गायक “अर्जुन सापकोटा”🙏 हृदय देखि नै धन्यवाद कार्यक्रम इन्द्रेणी लाई , प्यारी बहिनि कल्पना बिष्टलाई यो ठाँउ र माया दिनुभएकोमा, आगामी दिनहरुमा पनि कार्यक्रम इन्द्रेणी र सम्पुर्ण दर्शकहरुको माया बहिनिलाई मिल्ने अपेक्षा गर्दछु !

  • @Defender-du7gr
    @Defender-du7gr 3 месяца назад +9

    नानु कल्पना को कला गला र प्रतीभा उत्कृष्ट भन्दा उत्कृष्ट छ र नानु को प्रतिभा लाई सबै को सामु देखाउनु र हेल्प गर्ने महान भोजराज जी र अर्जुन जी लाई सम्मान को साथै सेलुट छ . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @Lalbahadur-k9t
    @Lalbahadur-k9t 3 месяца назад

    स्वर सारै राम्राेछ नानीकाे ❤❤❤❤

  • @ayushkcayushkc5566
    @ayushkcayushkc5566 3 месяца назад

    Jay indreni

  • @ManojShiwa
    @ManojShiwa 3 месяца назад

    उज्ज्वल भबिस्य को शुभकामना बुनु ❤

  • @ThamanKhatri-gs2dw
    @ThamanKhatri-gs2dw 3 месяца назад

    Good luck sister ❤❤❤❤❤❤❤❤

  • @gagankhadka1757
    @gagankhadka1757 3 месяца назад

    God bless ❤❤nani

  • @user-gm2mi18jetha
    @user-gm2mi18jetha Месяц назад

  • @chhabilalThapa-f7d
    @chhabilalThapa-f7d 3 месяца назад +50

    यो प्रतिभा लाई सबै सामु ल्याउनु हुने भोजराज थापा अर्जुन सापकोटा लाई धेरै धेरै धन्यवाद ,,र नानुलाई उज्ज्वल भबिस्यको कामना

  • @badimalikadigtilmusic5020
    @badimalikadigtilmusic5020 3 месяца назад +105

    कल्पना नानिकाे गित मन पर्ने जति यता हाजिरि हनु

  • @umakantkharal8253
    @umakantkharal8253 3 месяца назад +112

    कल्पना नानुलाई मौका दिएकोमा ईन्द्रेणि का क्रिष्ण कडेल सर लाई धेरै धन्यवाद साथै त्यो दुर्गम ठाऊबाट टपक्कै टिपि काठमांडू ल्याउने भोजराज सर लाई पनि धेरै धेरै धन्यवाद बैनि कल्पना को जिबन नै कयापलट गरिदिनु भयो।बैनिले भोजराज लाई कहिल्लै भुल्न हुदैन।जय ईन्द्रेणि।

    • @thomsunjui
      @thomsunjui 3 месяца назад +7

      कला र गला ले आफै आएको छ। कसैको मेहर बानी छैन।

    • @bhajindrabudhathoki8837
      @bhajindrabudhathoki8837 3 месяца назад

      भोजराज को हुन व्यक्तिगतरुपमा म चिन्दिन तर कमसेकम यी भगवान् ले बनाएको नेत्र ले दुई मा दुई जोड्दा चार हुन्छ भन्ने कुरा भुलेर पाँच हुन्छ नभनौ न किनकी निश्चय पनि कल्पना संग अथाह प्रतिभा छ तर त्यस्लाई गोडमेल गर्ने काम त भोजराज ले गरेको हुन जस्तो लाग्छ। नेपाल मा अझै कल्पना भन्दा धेरै प्रतिभा भएका व्यक्तिहरू हुनुहुन्छ तर अवस् बाट बन्चित भएर त्यत्तिकै बसेका छन।​@@thomsunjui

    • @thomsunjui
      @thomsunjui 3 месяца назад +1

      भोजराज ले कति पैसा कमायो यसले आफनो लागी गरेको छ।

    • @umakantkharal8253
      @umakantkharal8253 3 месяца назад +3

      @@thomsunjui हो हुनत कला गला ले नै आईकि हुन् तर कला गला त आज भन्दा चौध पन्द्रह महिना बाटनै थियो काठमांडू आएर पनि केहि गाना गाएरै फेरि बैतडि मा फर्किन् आजसमन कसैले वस्ता नगर्ने जसले गर्छ ऊसलाई जस दिन पनि नसक्ने यस्तै नराम्रो सोच छ हामिहरुको।

    • @umakantkharal8253
      @umakantkharal8253 3 месяца назад +4

      @@thomsunjui अलिकति लाज मान्नुहोस हजुर तपाईको हिक्मत छभने हजुर ले ल्याएको भा पनि हुनेथियो।जसले मह काट्छ ऊसले हात त अबस्स्य चाट्छनै।

  • @baliramdevkota9294
    @baliramdevkota9294 3 месяца назад +32

    अहिलेसम्मकै उत्कृष्ट बालकलार कल्पना बिष्ट बुनु हुन्न सबैले साथ र सपाेट गराै❤❤❤❤

  • @himadevidevkota6321
    @himadevidevkota6321 3 месяца назад +40

    सर्वप्रथम त भोजराज भाइलाई धेरै धेरै धन्यवाद। कल्पना नानीलाई आशीर्वाद

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 месяца назад +23

    कल्पना बहिनी को फ्यान कोको हुनुहुन्छ❤❤❤

  • @yamunamagar5814
    @yamunamagar5814 3 месяца назад +54

    भुन्ती र कान्छी तिम लाई ल्याउनु पर्यो भन्ने जति को को हुनुहुन्छ यता हाजिर हौ ❤❤।

  • @Balen2079
    @Balen2079 3 месяца назад +14

    याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 🎉❤

  • @hemantlamichane3948
    @hemantlamichane3948 3 месяца назад +3

    कल्पना नानि सारै नै मिठो स्वर लालमन के मिठो होला त तेति मिठो स्वर हे ईश्वर कस्तो सुरिलो स्वर कि धनि नानि लाई हार्दिक शुभकामना छ फलोस्-फुलोस् आशिर्वाद छ ॐॐॐ ❤❤❤❤❤🎉❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @kishanban4037
    @kishanban4037 3 месяца назад +15

    कल्पना बिष्ट नानी काे गित मलाई धेरै मनपर्छ कल्पना बिष्ट नानी काे गित काे स्वार मा जादु छ हार्दिक सुभकामाना छ हिजो याद गरेको थिए कल्पना नानी अर्जुन सापकोटा सर भाेजराज सर धेरै धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 месяца назад +8

    सबैभन्दा पहिला भाेज राज थापा र अजुंन सापकोटा धेरै धेरै धन्यवाद यी नानीलाई बैतडी बाट ल्याएर याे स्थान सम्म पुगाउन सहयोग गरेको मा नानी कल्पना विष्ट काे धेरै धेरै राम्रो स्वर छ यी नानीलाई अगाडि बढन का लागि धेरै धेरै शुभकामना 🎉🎉🎉🎉

  • @lalitasubedi1364
    @lalitasubedi1364 3 месяца назад +11

    स्वरसम्राट उपाधि प्रदानगर्ने या कुनै निकाय भय यो नानीमा नजर पुगोस । शुभकामना नानी ❤❤❤❤

  • @BishnuSubedi-n6n
    @BishnuSubedi-n6n 3 месяца назад +20

    कल्पना नानीले गाएको गीत कोकोलाई मन पर्छ यता हाजिर हौ

  • @JulpheBudha
    @JulpheBudha 3 месяца назад +12

    सर्बप्रथम भोजराज थापा सर र अर्जुन सापकोटा लाइ हृदय देखि धन्यबाद बिकट र अप्ठ्यारो ठाउमा फुलेको फुललाइ चिन्नुभयो र आज यो ठाउसम्म ल्याउनु भयो सबै को प्यारो र हरक जनजनको ढुकढुकि इन्द्रेणि र krishan sir लाइ सलाम

  • @Mogarni_kanxii
    @Mogarni_kanxii 3 месяца назад +17

    कति मिठो लाग्यो दाैडा गित ❤ धेरै प्रगति गर्नु बहिनि

  • @laxmikhadka1260
    @laxmikhadka1260 3 месяца назад +22

    धेरै धेरै धन्यवाद होस् भन्ने चाहन्छु सधै भरि नै सफल होस् भन्ने चाहन्छु

  • @krishnabhujel9095
    @krishnabhujel9095 3 месяца назад +5

    यी,कल्पना,नानिलाई,बधाई छ।लाखलाखक‍‍ो सोरमा मानेसफल्ताको सुभ,कामना,दिय।

  • @SumitraRana-i3v
    @SumitraRana-i3v 3 месяца назад +4

    बहिनि लाई धेरै धेरै बधाई छ।अझै सफल हुनु अनि सुपृम र बहिनीको गित छिटोभन्दा छिटो सुनिरहन मन छ ।यस कारण यि दुवैको गित पनि अपेक्षा छ।❤❤❤❤

  • @jamesyt3941
    @jamesyt3941 3 месяца назад +8

    नानु तिमीलाई धेरै धेरै धन्यबाद छ राम्रो गित गाएको मा ❤❤❤❤❤❤❤❤❤👍👍👍👍👍👍👍👍👍

  • @RupakSunar-fy3bv
    @RupakSunar-fy3bv 3 месяца назад +8

    कल्पना बहिनीको उत्तरोत्तर प्रगतिको शुभकामना
    जय इन्द्रायणी

  • @Mirathapa0909
    @Mirathapa0909 3 месяца назад +4

    अति सुन्दर कल्पना बहिनिकाे सुमधुर कलालायि सबै सबैमा नमस्कार हजुर❣️😘😘🙏🙏🙏🙏❣️❣️❣️👍️👍️👍️❣️

  • @postmanibhandari8053
    @postmanibhandari8053 3 месяца назад +8

    कल्पना नानी को अथा प्रतिभा छ । भोज राज थापा भाइ ले सारै राम्रो काम गरेका छन उनी लाई सलाम तेस पछी अर्जुन सापकोटा भाइ लाई पनि सलाम । नानी लाई उत्तर उत्तर प्रगती को कामना । इन्द्रेणी का कृष्ण कडेल ले पनि अफ्सर दियको मा सलाम नानी लाई सबैले साथ सपोट गरिदिनु होला हामरो साथ सपोट र आशीर्वाद छ नानू लाई ।

  • @Hemanta501
    @Hemanta501 3 месяца назад +7

    सफलताको अजम्बरी शुभकामना छ कल्पना बुनु सदैव यसरीनै हाँसी खुसी रहिरहनु हार्दिक मङ्गलमय शुभ कामना छ हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु नमस्कार 🙏🌺♥️♥️ सदैव यसरीनै हेर्न पायाेस्

  • @pramilakanchi4347
    @pramilakanchi4347 3 месяца назад +10

    आहा बुनेको आवाज ले मेरो सरिर मा काडा उमृयो सर्सति माताले बास गर्नु भयको छ बैनि को आवाज मा❤❤❤❤

  • @PunyaDahal-kr7hk
    @PunyaDahal-kr7hk 3 месяца назад +10

    राजु परियार दाइ र कल्पना बहिनी काे गित हर्न मन छ ।

  • @bharatdhamala8852
    @bharatdhamala8852 3 месяца назад +6

    यो नानी को आवाज चैं सरस्वती माता ले उपहार नै दीए जस्तो लाग्छ।
    कती मीठो कती मीठो कती मीठो❤❤❤

  • @DhirendraRokaya-xy3vp
    @DhirendraRokaya-xy3vp 3 месяца назад +4

    धेरै धेरै धन्यवाद इन्द्रेणी टीम लाई कल्पना बैनी लाई यो ठाउँ दिनु भएको मा❤

  • @naranaryal5124
    @naranaryal5124 3 месяца назад +12

    धेरै धेरै आशीर्वाद नानु ❤
    सम्मान कृष्ण सर मा आज
    ❤ नानु लाई इन्द्रेणी मा ❤ समय दिनु भएको मा❤जय इन्द्रेणी ❤❤️🇳🇵👍

  • @chhabioli3929
    @chhabioli3929 3 месяца назад +2

    हार्दिक बधाई असिम शुभकामना कल्पना नानू र इन्द्रेणी परिवार मा।।
    जो सधै बस्न सफल हुनु हुन्छ ।हर नेपाली को
    मन मस्तिष्क मा।।।

  • @olidanbir
    @olidanbir 3 месяца назад +7

    आहा दामी voice nanu शुभकामना छ

  • @ammarammarkumar5009
    @ammarammarkumar5009 3 месяца назад +1

    बाल कलाकार को Branch गर्ने कडेल जी को बैत्तडी कल्पना बैनी को

  • @ShivaKumar-rj8jw
    @ShivaKumar-rj8jw 3 месяца назад +3

    कल्पना नानी लाई आशीर्वाद कृष्णन सर लाइ बहुत बहुत धन्यवाद🎉🎉🎉🎉

  • @devendradhami5703
    @devendradhami5703 3 месяца назад +4

    भोजराज सर लाई विशेष धन्यवाद बैनी लाई पर्गती को कामना❤❤

  • @brrjkubresali642
    @brrjkubresali642 3 месяца назад +4

    इन्द्रेणी लाई विशेष धन्यवाद नानीलाई स्थान दियको मा❤❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 3 месяца назад +8

    सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु सधै भरि नै। आगमि दिनमा अझै राम्रो होस् भन्ने चाहन्छु सधै भरि खुसी खुसी 😢

  • @laxmikhadka1260
    @laxmikhadka1260 3 месяца назад +6

    हजुर ले। छोरिको जिदगि लाई। झडै बिगारि दिनु भयो। स़य बुझय

  • @smilegurung5452
    @smilegurung5452 3 месяца назад +1

    अब कमला बहिनी र अर्जुन सापकोटा जि को भब्य दोहोरी हेर्न पाऊ कृष्ण सर🙏

  • @ParbatiGc-yy7ns
    @ParbatiGc-yy7ns 3 месяца назад +1

    My favourite song best wishes nanu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 3 месяца назад

    धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा,तपाईं हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @BasantaBhora-u6q
    @BasantaBhora-u6q 3 месяца назад +2

    ❤❤❤❤❤धेरै धेरै राम्रो छ गित मनै छोय

  • @pardesidurga7044
    @pardesidurga7044 3 месяца назад +1

    नानि ले भोजराज र अर्जुन सापकोटा लाई पनि लिऐर आउनु पर्ने हो नानी ले यो कुरा नबिर्सनु नानी ले

  • @DhaniSingh-ux7dh
    @DhaniSingh-ux7dh 3 месяца назад +1

    उज्ज्वल भविष्यको कामना छ नानु लाई baitadi. को नाम roshan गर्नु भयो

  • @NarendraBohara-i1y
    @NarendraBohara-i1y 3 месяца назад +2

    कल्पना नानु गीत गाउन लाइ नै जन्मिएकी हुन

  • @gynendradhami5380
    @gynendradhami5380 3 месяца назад +3

    सुभकामना नानि भोजराज थापार अर्जुन सापकोटा साथमा लियको भय कतिब निको लागन्थो

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 3 месяца назад +6

    साङ्गित करियर को उज्ज्वल भबिष्यको शुभकामना ❤❤

  • @PurnaKhatri-z2p
    @PurnaKhatri-z2p 3 месяца назад +4

    धेरै धेरै धन्यबाद कल्पना नानि र जन्म दिने बाउ आमा लाइ सम्मान गर्दछु साथै नानिको प्रगति को सुभकामना नानिलाइ

  • @Kalpana_Bista_
    @Kalpana_Bista_ 3 месяца назад +2

    नमस्कार सम्पूर्णमा म कल्पना बिष्ट ,तपाईं हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @hombahadurthapa503
    @hombahadurthapa503 3 месяца назад +5

    ❤❤❤❤ दामि छ नानि को प्रतिभा ❤❤❤❤

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 3 месяца назад +1

    Kalpana bista bunule afno bolne saili badalnuparx

  • @bishalmahar25
    @bishalmahar25 3 месяца назад +3

    कल्पना बिस्ट नानि लाइ सफल्ताको अग्रिम शुभकामना छ❤❤❤कल्पना नानि को जिवन मा भगवान नै बनेर र बैतडी जानु भएका भोजराज सर लाइ हिर्दय देखि नै सम्मान ❤❤❤❤छ अनि अब कृष्ण दाइ नि नानि को भगवान नै हुनुहुन्छ कल्पना यि अरु सबै भारल हुदा सम्म मात्र हुन हेर्ने भनेका कृष्ण दाइ ले सधै हेर्नु हुन्छ कृष्ण दाइ हजुर लाइ त सबै भन्दा विश!कोटि कोटि नमन छ यस्ता नानि हरु धेरै को भगवान नै बन्नु भाका छौ कृष्ण दाइ भगवान ले हजुर को सधै रक्षा गरुन 🙏🙏🙏🙏🙏🙏जय इन्द्रेणी जय कृष्ण म भगवान सङ्ग यहि कामना गर्छु कि कृष्ण दाइ लाइ कहिले दुख कस्ट न आवस सधै कृष्ण दाइ को म बाकि केनै भन्नु छ र पो❤❤❤😅😅😅😅😅

  • @HiterSharma
    @HiterSharma 3 месяца назад +1

    उमेर अनुसारकाे गायन शैली बहुत राम्रो ,मौका दिनुस् कृष्ण जि,केही गर्छिन यी नानिले।।

  • @gomabista9819
    @gomabista9819 3 месяца назад +3

    कल्पना बिष्टलाई शुभकामना छ❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 месяца назад +3

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @binodtiwari4011
    @binodtiwari4011 3 месяца назад +1

    Good luck bunu

  • @nirubaij6123
    @nirubaij6123 3 месяца назад +4

    उज्ज्वल भविष्यको शुभकामना नानु❤❤

  • @krishnakc2779
    @krishnakc2779 3 месяца назад +2

    Aaha kati mitho showr Nanu ko

  • @indrabista6570
    @indrabista6570 3 месяца назад +1

    कल्पनाका गित रचना स्वर राम्रो छ थप प्रगती होस ।

  • @highlightparda2638
    @highlightparda2638 3 месяца назад +1

    कलपना नानिको गित मन पर्ने जति यता हाजिर हुनु ❤❤

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh 3 месяца назад +1

    मलाई पनि धेरै रहर छ इन्र्देणी आउन कसरीपाे आउनु धेरै रहर छ

  • @clovevange4432
    @clovevange4432 3 месяца назад +2

    बधाई कल्पु सफलताको शुभकामना 🌹🌹🙋‍♀️🙋‍♀️🙋‍♀️👌👌👌👌🙏🙏🙏

  • @karnatamangtamang2290
    @karnatamangtamang2290 3 месяца назад +1

    Kalpana bahenilai badhai xa ramro get gawunu vayo❤❤❤

  • @bimalnirmal1985
    @bimalnirmal1985 3 месяца назад +1

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @laxmikhadka1260
    @laxmikhadka1260 3 месяца назад +1

    नानि को बाबा लाई। मझले। बुझाउनु होला। कस्ले केछ भनेर हैन यो कागले कान लगो भनेर कागको पछि लागौं हो। सीताको। भबिसेहोयो

  • @dineshmallamuskan151
    @dineshmallamuskan151 3 месяца назад +2

    Congratulation nanu❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 3 месяца назад +1

    बधाई छ कल्पना बहिनी लाई अझै राम्राे गाउदै जानू सफलताकाे शुभकामना छ भाेज राज दादा अर्जुन सर लाई धन्यबाद छ यति राम्राे प्रतिभा लाई खाेजेर लेउनु भाकाे मा 👌👌👌👌❤️♥️💯🇳🇵🌹

  • @BikramRishidev-ci3uz
    @BikramRishidev-ci3uz 3 месяца назад +1

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😮😮😮😮😮😮😮😮🎉🎉🎉🎉🎉🎉 kalpana baini timro aabaj dherai ramro xa 🎉🎉🎉🎉🎉🎉I love your voice beautiful ❤️❤️❤️

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 3 месяца назад +2

    आहा!❤खोट्लाउने ठाउनैछैन अध्भुत छेमता🔥🙏🙏❤❤

  • @lamasamina5161
    @lamasamina5161 3 месяца назад +1

    साच्चिकै कलाकार रहिछिन नानी ।प्रगतिको कामना।

  • @DhadkanJaishi-mf7oi
    @DhadkanJaishi-mf7oi 3 месяца назад +1

    मलाई मन परेको गित अर्जुन साफकोटा सँगको मौरी रसैमा ❤️

  • @NishanBista-sb1op
    @NishanBista-sb1op 3 месяца назад

    1k भन्दा मुनिका सबै मिलेर एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढौँ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 месяца назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    WONDERFUL INDRENI PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤❤
    BEAUTIFUL SINGER LITTLE CHAMP KALPANA JI. SHE HAS A GREAT POTENTIAL TO BE A WONDERFUL SINGER. THE WAY SHE IS SINGING IS AMAZING.
    ❤❤❤❤❤
    KALPANA HAS DIVINE VOCAL.
    ❤❤❤❤❤❤❤❤❤❤
    GO AHEAD AND AHEAD. KEEP IT UP KALPANA JI.
    ❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @purnathapasalyani851
    @purnathapasalyani851 3 месяца назад +1

    निकै राम्रो छ नानू को प्रगति आझै अघि बढनु नानू हार्दिक सुभकामना❤❤❤

  • @rosilakadel7345
    @rosilakadel7345 3 месяца назад

    नानुकाे स्वर सारै राम्रो छ फेरि दाेहाेरि गाउन लगाउनु कृस्न दाइ

  • @krishnasaud82
    @krishnasaud82 3 месяца назад +1

    Aaha kati mitho shower nanu ko congratulations ❤

  • @regambista1775
    @regambista1775 3 месяца назад +1

    Supar bunu ko voice bista poni kada raxana vanya udaran deu bunu besta off lok

  • @pritamregmi940
    @pritamregmi940 3 месяца назад

    वास्तवमा भन्ने हो भने गैरी खेतमा कुलो भन्ने गीत विष्णु खत्री दाइले गाउन लगाउनुभएको थियो पहिलो गीत नै त्यही थियो जे भए पनि सचिन परियार जस्तो बनाउनु भएन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि 🎉🎉🎉🎉

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 3 месяца назад +1

    नेपाल कै नं१ लाेक गायिका भनदा फरक परदैन।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 месяца назад +1

    नानू को भबिस्य उज्ज्वल छ गित सङ्गीत मा । नानि लाई सबै ले साथ सपोर्ट गरिदिनु होला ❤❤❤❤❤❤❤❤❤

  • @devendradhami5703
    @devendradhami5703 3 месяца назад

    फुपू देख्दै रिस उठो पैला का गयकी होलि

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 3 месяца назад

    मैले नबुझेको जस्ले व्यक्ति तथा संस्थाले कार्यक्रम मिडियामा राख्छ वा प्रस्तुत गर्छ उस्लाई Facebook page र RUclips मध्ये कुनमा प्रसारण गर्दा फाइदा हुन्छ?आज यो Episode ईन्देणी ले RUclips मा भन्दा पहिले Facebook page मा राख्यो। अहिलेका सामाजिक संजाल प्रयोग कर्ताहरु RUclips भन्दा बढी Facebook चलाउने गर्छन् त्यसैले कुनैपनि सामाग्रीहरु अन्यतिर पनि प्रसारण गरिन्छ भने पहिला RUclips मै प्रस्तुत गर्दा राम्रो किनकी Facebook मा हेरेपछि त्यही कार्यक्रम फेरी दोहोरियाएर किन हेर्नु भन्ने सोच हुन्छ।

  • @kishanban4037
    @kishanban4037 3 месяца назад +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कल्पना नानी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @nirarajgurung7434
    @nirarajgurung7434 3 месяца назад +2

    कत्ती मीठो स्वर हो?
    शुभकामना नानू!

  • @prabindahal8485
    @prabindahal8485 3 месяца назад +1

    ❤❤❤❤❤❤🎉🎉🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 месяца назад

    ❤❤❤❤❤
    NOTE :
    KRISHNA JI JI JI JI JI. SHE MUST GET AN OPPORTUNITY TO STUDY IN KTM.
    SHE DESERVES IT.
    ❤❤❤❤❤

  • @ramesholisalyani1665
    @ramesholisalyani1665 3 месяца назад +1

    आहा धेरै राम्रो प्रस्तुति🎉❤❤

  • @MvShah-re6kr
    @MvShah-re6kr 16 дней назад +1

    Sano Nani Gaeka Lae Derae Derae Dhane Bad xa.

  • @DeepakKhanal-yk9gf
    @DeepakKhanal-yk9gf 3 месяца назад

    Yo Nani sadi dirako jaseri geet gauxen man ma Khushi xina jasto xa

  • @Dharma1472
    @Dharma1472 3 месяца назад +1

    Nice best of luck🎉

  • @SamjhanaChhetri-mg9hh
    @SamjhanaChhetri-mg9hh 3 месяца назад

    1 bars pahila bisnu khatri r kalpana bainite le git gaunu vyako thiyo tr bisnu khatrilai dharai samjana x

  • @KaliMaharani
    @KaliMaharani 3 месяца назад +1

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @BrikhadhwojRai
    @BrikhadhwojRai 3 месяца назад

    Kalpana ko babu chai alik ghamandi jasto lagyo ghamand nagrnu hola sachin ko babu jasto chai nahunu hola nani yasto vo vaner aukat nadekhaunu hola vanna chahanxu

  • @bhaktabdrkhadka6271
    @bhaktabdrkhadka6271 3 месяца назад +1

    अति राम्रो स्वर सफलताको सुभकामना