नमस्ते । म लक्ष्मण पाण्डेय । मेरो शब्द / संगितमा दिपक संगम वि.सी. को एरेन्ज, श्रीकान्त राना क्षेत्री र नव बाल गायिका कल्पना विष्टको समधुर स्वरमा नया गीत पस्केका छोै । कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला है ।
@KalpanaBistOfficial ५ दिन अगाडि नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ, धन्यवाद !
यस गीतका शब्द लेखक आदरणिय ज्यू लाई हार्दिक आभार साथै अत्यन्तै मीठो आवाज को धनी आदरणिय दाई श्रीकान्त राणा क्षेत्री दाई लाई हार्दिक बधाई साथै पछिल्लो समयमा निकै चर्चा बटुल्न सफल प्यारी बहिनी कल्पना विष्ट लाई पनि बधाई सँगै सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै शुभकामना..❤🎉
शब्द संयोजन मा खोट लगाउने ठाउँ छैन,स्वर त झन् के कुरा गर्नु आदरणीय दाजु श्रीकान्त राना क्षेत्री र पछिल्लो समय एकदमै चर्चा बटुल्न सफल बहिनी कल्पना बिष्ट लगायत "भाग्यमै श्री लेखेसी" गितको सम्पुर्ण परिवार लाई सफलताको शुभकामना ❤❤❤
@@laxman_pandey0प्प्प्प्प्प्प्प्प्प्प्😊प्00000प्प्0प्प्ल्😊😊प्090😊प्0😊0प्प्प्प्प्प्प्प्0ल्प्😊प् प् 😊का का का का 00प्का 00प्प्प्प्प्प्प्00प्0का है की प् 0000000000ल्00000प्0प्ल्प्प्00000900😊0प्00का है क्या

tiktok bata dekhera you tube tira hamphale hjr ati ramro you geet ko music video sahit aako bhayeko bhae ramro hunthyo but subhakamana
@@gunkesharitv9190 yo pani ta vidio nai ho ni
Congratulations dai 👏 ma chai darchula bata hjur kosong suni rachu
वाह मेरो भाइ कति गज्जब शब्द अनि मिठो स्वर
❤❤🎉🎉
आहा कति सुन्दर🌷कति निस्चल🌷कन्चन गॅड्ंगा जस्तै🌷अन्धकारमा🌷बल्ने त्यो बत्तिजस्तै🌷यति सुन्दर🌷सज्जन भलाध्मि 🌷हजुरलाइ🌷उच्च सम्मान🌷गर्दछु🌷हजुरका प्रतेक भिडीयो🌷सम्मान गरे🌷🌺❤️
भोजराज थापाले धेरै धेरै बधाई शुभकामना 🙏🙏🙏🙏🙏🙏 कलपना बिष्ट नानी ले गीतमा सोर विशवा संसारमा मन पराउने जिताउनु भयो💕💕💕💕💕💕👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏
aaha Kya Dami git ago🔥 kati mitho sorma gaiki yesai Gari agi badnu Hai bunu ❤❤❤
सफलताको शुभकामना सर 🎉
आहा कति मिठो गीत कति मिठो आवाज हजुरहरूको आवाजमा जादुमय स्वर छ। हजुरहरुलाई अझै उन्नति प्रगतिको कामना ।
@KalpanaBistOfficial ५ दिन अगाडि
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ, धन्यवाद !
राम्रो गीत को लागि लक्ष्मण सर श्रीकान्त जि अनी कल्पना बैनी लगायत सम्पूर्ण टीम लाई हार्दिक बधाई तथा शुभकामना ।।
Thank you
श्रीकान्त रानाक्षेत्री भाइ र नानु कल्पना केा स्वर र गीतका शब्दहरू उत्कृष्ट छन । शुभकामना छ !!
Creative and beautiful word and sweet voice all the best for your upcoming songs❤
आहा! नानुको स्वर राम्रो छ गाउने शैली पनि राम्रो छ गीतको शब्दहरु पनि राम्रो बनेछ उच्च सफलताको शुभकामना!
thank you.
Congratulations ❤Best luck Bahini
कल्पना नानी नेपालको माहान गाइका बन्न पर्छ कति मिठो सोर सुनिरहु जस्तो लाग्ने सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ
😊😊😊😊❤
आहा कति राम्रो गित नव बाल गाइका कल्पना नानू सफताको कामनाछ❤️❤️
❤❤ आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत 🇳🇵🇳🇵🎤🎧🎙️ उज्ज्वल भविष्य शुभकामना
❤❤❤❤❤❤
Yugtrri😢
JUST AWESOME SINGING BY KAPANA NANI🥰🥰
BEST WISHES FOR FUTURE NANI
Kalpana beni ko bhut bhut subkamna ❤❤
यस गीतका शब्द लेखक आदरणिय ज्यू लाई हार्दिक आभार साथै अत्यन्तै मीठो आवाज को धनी आदरणिय दाई श्रीकान्त राणा क्षेत्री दाई लाई हार्दिक बधाई साथै पछिल्लो समयमा निकै चर्चा बटुल्न सफल प्यारी बहिनी कल्पना विष्ट लाई पनि बधाई सँगै सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै शुभकामना..❤🎉
Thank you. Share garnuhola hai
अहिलेको चर्चित बालगायिका कल्पनाको स्वर एकदम मन पर्छ मलाई 🎉🎉❤❤❤😊😊नानीलाई उज्ज्वल भविष्यको शुभकामना 🎉🎉
आहा कति मिठो गित श्रीकान्त राना क्षेत्री भाइ र कलपाना बैनी दुबै जाना लाई बधाइ छ्🌹🌹🌹
wow very nice song👌👌👍👍
सबैभन्दा राम्रो योचै गितलागो सबैटिम्लाई धन्याबाद कल्पाना बैनि र दुबैलाई शुभकामना
Thank you. Please share this song
अाहा क्या दामी बधाई छ बहिनी 🎉🎉🎉🎉
शब्द संयोजन मा खोट लगाउने ठाउँ छैन,स्वर त झन् के कुरा गर्नु आदरणीय दाजु श्रीकान्त राना क्षेत्री र पछिल्लो समय एकदमै चर्चा बटुल्न सफल बहिनी कल्पना बिष्ट लगायत "भाग्यमै श्री लेखेसी" गितको सम्पुर्ण परिवार लाई सफलताको शुभकामना ❤❤❤
Thank you. Share garnuhola hai
आहा अत्यन्तै मीठो गीत, बधाई छ द्वय गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👏👏👏👏👏💃🕺👌👌🤸♂️🤸✌️✌️
कल्पना बिष्ट लाई मन पराउने जति याता..❤️🌹
youtube.com/@kalpanabista-c9y?si=3lUlJux_jZ5bsATT
Thank you
Wow supper song nd voice best of Nanu ❤❤
बधाई छ
ल सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा धन्यवाद छ है 🙏 पशुपतिनाथको आशिर्वाद सदैव रहिरहोस 🙏🌹🌻
❤❤❤❤❤
राम्रो छ सर👌👌सफलताको शुभकामना 🙏👏👏
Thank you
wow legend person iam big fan Shreekat sir 😊your voice,speech,formal personality ❤❤❤Now From USA🇺🇲
🎉bahut Sunder R Dherai Metho Awaj xa hai kalpana chori ko bahut badiya 🎉🎉🎉🎉🎉🎉❤❤
Best of luck Nanu ❤❤❤
निकै राम्रो शब्द संगीत 🙏
हार्दिक बधाई तथा सुभकामना सर 🎉
Thank you. Share gardinuhola hai
Nani kalpana bista ko ke mitho madhur sor aja Nepali desh bides ma gunji rayeko chha nani badhai chha hajur lai
❤❤जति सुने पनि ढिकै मरदैन याे गित त बबाल छ
लौ है सबै मिलेर कल्पना नानू लाई साथ दिनु पर्छ ल तर तेसैनी गित राम्रो बसेको छ शब्द नि all the best ❤❤❤
Thank you
@@laxman_pandey0प्प्प्प्प्प्प्प्प्प्प्😊प्00000प्प्0प्प्ल्😊😊प्090😊प्0😊0प्प्प्प्प्प्प्प्0ल्प्😊प् प् 😊का का का का 00प्का 00प्प्प्प्प्प्प्00प्0का है की प् 0000000000ल्00000प्0प्ल्प्प्00000900😊0प्00का है क्या
😊
😊
97jm@@laxman_pandey
राम्रो गीत कल्पना बैनीको, नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिनु है 🙏
Thanks Didi ❤️
वाह अति सुन्दर कर्णपृय संगीत 🎶 👍
Thank you
Wao kalpana timro swor manna parxa. Voliko hira hau timi
आहा क्या मन छुने हाम्री सानी नानी कल्पना बुने को यो गित नै हो कल्पना मलाइ सारै मन छोयो ❤❤❤❤
नानुकाे स्वर दामि छ गित पनि राम्राे बनेकाे छ ।
कल्पना विष्ट नानिको गीतहरू सुरुदेखि नै आएकोछू, उत्कृष्ट गितहरुछन्,उत्र्तर प्रगतिको कामना साथै पढाइ नछुटोस् ।
thank you
Another very lovely 🌹 voice and song by Kalpana Nanu. Again, another huge thanks to everyone involved in this wonderful 👍 endeavour.
धेरै धेरै बधाई तथा शुभकामना प्यारो भाइ अनि बहिनि🎉❤❤❤
कल्पना बिष्ट को स्वर मन पराउने जति यता 🤗🌹🌹
Thank you. Page maa ni share gardinuhola
okay sir
@KalpanaBistOfficial ५ दिन अगाडि
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ, धन्यवाद !
अत्यन्त राम्रो गित रचना साथमा सुमधुर स्वर!!!
❤❤❤❤❤❤
नमस्ते 🙏
यस्तै यस्तै सांगित भेटघाट निरन्तर हुन पाउ 🙏🙏🙏
Thank you
Nice song
Geet eakdami ramro x congratulations xora bahine 💐
कल्पना बैनिको voice चाहिँ मान्नै पर्छ ❤
बधाई छ नानुलाइ मिठो स्वर छ ।❤️❤️❤️👌👌👌
Nice❤
awesome
❤ nice song 😮
nice song निकै राम्रो जहाँ कलपन त्यही रमाइलो
दामी।
❤Very nice song
Keep going shreekant
आहा मिठो गीत ❤🎉
Nice song❤❤❤
Wow dami dami,,very nice and beautiful song in the voice of kalpana and team,,best singer
thank you. Share gardinuhola hai
kati mitho voice bunu ko thulo mnxe ko jastai suneko xa
So nice voice kalpana nanu, many congratulations and keep it up.
कल्पना बहिनी को असाध्यै राम्रो छ मलाई अति नै मन पर्छ बहिनी लाई सबै ले साथ सपोर्ट गरिदिनु होला है 👍👍👍♥️♥️👍♥️
Kya dami xau vagya dami xa vagya ma shree nai shree xa nanuko
❤❤❤ nice song kalpana bista
Dherai ramro swor Nepal no 1 girl in music
Nice song
Nanuko voice Kati ramro xa ❤❤❤
Good luck 🤞 kalpana boini
प्रगति को सुभकामना नानु आनी अल तिम लाई ❤❤❤
Meri baiini jasataii❤❤
kalpana bista my best singer 🎤 best of nanu ❣💐
Nice song kalpu❤❤❤❤❤
Ekdamai ramro geet .. congratulations sir 🎉🎉🎉
Waw kya ramailo song
Aaha kalpana voice nepal ko judge haru ko jai hos because kalapana deserve much better then the voice nepal kid....
Thank you. Song share gardinuhola hai
Aaha Kati mitho geet and voice congratulations uncle & nanu❤❤❤🥀
शुभकामना दाजु बैनि लगाएत सम्पूर्ण टिमलाई ❤❤❤❤
Wow dami song
Wow nice😊😊😊
Congratulations Dai and baini wow geet dherai ramro chaa ❤❤❤
Best song daju bunu
Voice idol lay faleko kalpana lai chinnu sakena..
Ati nai mitho prastuti nanu
छोरीको अझ प्रगति होस् । धेरै राम्रो ।
Best wish To Whole team
❤️💯🤞🏻🇳🇵
Outstanding ❤❤❤❤
Congratulations ❤ best of luck ❤
so nice songs Good luck kalpana sis❤❤❤❤❤
Damii
So nice nanu
Sano sano you tube le ak arkalai sapot garum ❤❤❤
Very nice Song Best of lock congratulations
Wow super duper song
Both good singer in future.I be like it.
Nice song ❤❤❤
Very Good
@KalpanaBistOfficial ५ दिन अगाडि
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ, धन्यवाद !
शुभकामना दाजु &बैनी लगायत सम्पुर्ण टिमलाई 🎊🥰❤️🎶