सतीकाे श्राप Satiko Shrap | Kalpana Bista | Resham Sapkota | New Nepali song 2024
HTML-код
- Опубликовано: 18 июн 2024
- Tareli Sangeet Kunj Presents:-
Presenting new Nepali song 'Satiko Shrap' by Kalpana Bista only on Tareli Sangeet Kunj's official RUclips channel.
------------------------------------
#KalpanaBista
#ReshamSapkota
#SatikoShrap
#TareliSangeetKunj
#NewNepaliSong
#Latestsong
#LokDohori
#NewSong
-----------------------------------
🎶 Audio Credits:-
♪ Singer
Kalpana Bista
♪ Lyrics|music
Resham Sapkota
♪ Arrange|record
Raju Sunam
♪ Mix|master
Binod Pariyar
♪ Studio
Ozone
♪ Marketd By
Tareli Sangeet Kunj
---------------------------------------
🎬️ Video Credits:-
🎬️Cast
Kalpana Bista
Sargam Sapkota
🎬️Direction
Resham Sapkota
🎬️Producer
Mira Sapkota
🎬️Cinematography
Naresh Ayer
🎬️Mua|management
Rajan Paudel
🎬️Equipment
Janata Films
🎬️Edit|Color
Roshan Dhital
🎬️Editing Room
Dhital Films Pvt.ltd
🎬️Post Production
Tareli Sangeet Kunj
© & ℗ Tareli Sangeet Kunj , 2024
All Rights Reserved
-------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
यो गित लाई पनि धेरै धेरै माया गर्दिनु होला ❤❤❤❤
🏆🌙🏆🫅धेरै राम्रो गीत संगीत एवं अभिनय अपार सफलताको हार्दिक कामना🇳🇵👑💎👑🌹👏👏🌹💎👑💎🇮🇳
वाउ हार्दिक शुभकाम्ना छ नानु
Best of luck nanu❤❤
Super xa nanu ani padhai pani continue xa ni
Tq
नमस्ते म बालगायिका कल्पना बिष्ट मेरो नया गित सतिको श्राप हजुरहरुलाई कस्तो लाग्यो । सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले साथ सपोर्ट गर्दिनु होला हैं। ❤❤
Congratulations nanu
बधाई छ बुनु❤❤
Tq
Very nice....Good luck
Ramro cha nanu. Keep it up more.
अहा कल्पना बहिनिको आवाज मन पराउनु हुने कोको हुनुहुन्छ नि❤❤❤❤
Tq
@@TareliSangeetKunj thanks
नमस्कार म यो गित को एरेन्जर राजु सुनाम,लोकप्रिय सर्जक आदरणीय दाई रेशम सापकोटा को सब्द/संगीत मा कल्पना बिस्ट को आवाज मा सति को श्राप कस्तो लाग्छ प्रतिक्रिया दिनु होला !!
❤❤
Ramro x song❤❤
Puki mak pasal takda suwara?
Che bay u app load u can Kashi sound la?
Ati ramro xa git
सम्पुर्ण टिमलाई सुभकामना सारै मार्मिक र मिठो गाना
अति राम्रो देशको बर्तमान अवस्था को यथार्थ चित्रण ।गायक विष्ट नानि र रेसम भाइ लाई धन्यवाद छ।
Mitho😢❤
Tq
उज्ज्वल भबिस्यको शुभकामना बहिनी कल्पना बिश्ट अरु सबै गायन टिम प्रती शुभकामना 🙏❣️🤘 गित राम्रो अनि मार्मिक मर्मस्पर्शी समय सान्दर्भिक 🤘
Tq
गित जति सुन्यो उति सुनिरहन मन लाग्नी ४ पटक सुन्दा नि धित मरेन नानुको स्वर झनै मीठो सफलताको शुभकामना सबैमा
आहा कति राम्रो गीत अनि मिठो स्वर सफलता को भव्य शुभकामना बैनी अनि सबै टिमलाई हार्दिक बधाई 🎉🎉❤❤❤
आवज जस्तैः सबद्नी उस्तै मिठो छ साफल्ताको कामना
Tq
Wa.wa.wa.wa.nice ati ramro git 100% niko chha..❤❤❤❤❤❤❤❤❤
good naani ko git sarai ramro xa aagi badnu parxa.
आहा धेरै पटक दोहोर्याएर सुना मन लाग्यो मन छुने गीत शुभकामना बहिनी
Tq
Aaha kati mitho geet ❤️❤️❤️❤️❤️❤️❤️
सफलताको शुभकामना ❤️❤️❤️❤️
रेशम सापकोटा सरको सृजना कत्ती उत्कृष्ट छ
त्यसैमा कल्पना नानुको स्वर!!!!!!best of luck
सफलता सुभकामना नानि
कति राम्रो आवाज अनि गितको सब्द धेरै राम्रो बधाईछ
Tq
नमस्कार म गायक/ सर्जक रेशम सापकोटा
यसपालीको प्रस्तुतीमा बैतडीकी भाइरल गायिका नानी कल्पना बिष्टको आवाजमा समसामयिक देशको घटना लिएर आएको छु । कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला है !
Dherai ramro sabda 😢😢
Hjur ko rachana ramro nahune ta kurai vayen ni darae darae suvakamana hjur ko sabai team lai
Tq
सफलता को भब्य शुभकामना दाई बैनि सबैलाई❤❤❤
Tq
हजुरको गित कहिले हो त दिदी आउनी
हाम्री छोरी पोइला गाको 2/3 महिना भो भन्नी तिज गितको अर्को भाग सुन्ने रहर छ
बास्तबमा यो गितलाई सलाम गर्छु कति मिठो शब्दहरु
Tq
आहा कति राम्रो आबज स्वर सफलता को सुभकामन कल्पना बहिनी फुल्दै फुल्दै जानू
Tq
Kalpana KO fan jati yata hajir humm tw ❤❤
Tq
Aaha sarai ramro kalpana nanu song samay anusar ko dharai dharai badai xa la agrim shubhakamana nanu lai
Tq
आहा कति राम्रो गित स्वरकी धनी बाल गाइका कल्पना बिष्ट नानुअनी होल टिमअनी तरेलि दोहोरि घर शुभ कामनाछ❤️❤️
नानीले गीत गाए भोरीमा सबैभन्दा उत्कृष्ट गीत शब्द पनि उत्तिकै राम्रा .
Tq
यो गित लेख्ने लाई धेरै धेरै धन्येबाद चोर नेताको लागि यति राम्रो गित लेख्नु भयछ❤ बहिनी कल्पना लाई बधाई छ❤❤❤
Tq
wow सफलताको शुभकामना दाइ अनि प्यारी बुनु लाई देशमा घटेका घटनाहरुमा समर्पित गित धेरै नै राम्रो छ ❤❤❤❤
कल्पना बिष्ट बहिनीकाे सुमधुर स्वरमा सजिएको सतिकाे श्राप बाेलकाे गित सारै राम्रो समय सान्दर्भिक गित राम्रो छ।याे गितकाे शब्द लेख्नेलाई 100 ताेपकाे सलाम छ🙏🙏🙏🙏❤️💕🎊🎉
Tq so much hajur
❤
अति मार्मिक छ गीत ❤❤❤❤❤❤
Tq
आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत 🇳🇵🇳🇵👌🎧🎶🎙️🎸🎤🇳🇵 उज्ज्वल भविष्य शुभकामना नानु कल्पना ❤❤
Tq
गित अति नै मार्मिक छ। सम्पुर्ण टिम लाई सफलताको शुभकामना 🙏🙏
Tq
Kati ramro git nani ❤❤❤❤शब्द हरु नि मार्मिक्🙏🙏🙏🙏🙏
आह हजुरका सबै सिर्जनाहरु उत्तिकै राम्रा छन सफलताको शुभकामना 🎉
Tq hjr
धेरै धेरै शुभकामना कल्पना बहिनीलाई र रमेश सापकोटा सबै कलाकार टिमहरूलाई शुभकामना।
Tq
नानी धेरै धेरै आशीर्वाद र प्रगतिकाे लागि शुभकामना❤❤❤❤❤
Tq
अाहा सफलताकाे शुभकामना छ बहिनी अझै राम्राे गर्दै जानु👌👌❤️♥️🇳🇵🌹💯
Kati Ramro geet sabbda sabbda le man xoyo derai agadi bdnu Nanu Suva kamna ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ 💐 🌹 ♥️ 💐
Wow दादा असादै राम्रो गित म त सुनेको सुनै भए 🎉❤❤❤
Tq
Wow so beautiful song's in like❤
Tq
भर्खर हेरेँ।
असाध्यै राम्रो लाग्यो। समसामयिक परिस्थितिलाई कति राम्रो सँग समेटिएको रहेछ। गीतका सर्जक श्री रेशम सापकोटा ज्यू तथा बाल गायिका नानी कल्पना विष्टलाई हार्दिक धन्यवाद टक्र्याउन चाहान्छु र पूर्ण सफलताको कामना गर्दछु ❤❤
Tq
अाहा कति मिठाे गित❤❤
Tq
सफलताको अग्रिम शुभकामना प्यारी बैनी
Tq
आहा राम्रो छ बहिनी को गीत❤❤❤🎉
Tq
आह कति राम्रो स्वर ❤ आगामी दिन हरूमा पनि यस्तै गित सुनिरहन पाउ कल्पना बुनू💐जय नेपाल जय संगीत 🌹🌹
Tq
आहा राम्रो छ गीत
Tq
Ma Portugal 🇵🇹 dekhiii kalpana bhainiii ko mitho voice sundayyyy xuuuuu🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏
Tq
राम्रो गीत, नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्माको तर्फबाट 🙏
Thanks sis 🙏
Tq nanu
बधाई छ बैनिलाइ अत्यन्तै मिठो आवाजमा सन्देशमुलक गित बनेको छ सफलताको शुभकामना ❤
उज्ज्वल भविष्यको शुभकामना छ कल्पना बिष्ट लगायत रेशम सापकोटा सरलाइ पनि❤❤
आहा कति मिठो स्वर संगै शब्द पनि 🎉❤
Tq
जटि सुनेयो उति सुनौ सुनौ लाग्ने सारै मन परेयो कल्पना बिष्ट को आबाज झनै राम्रो राम्रो पर्गती गर्दै जानू नानु
दामी छ❤❤❤❤
dami song 👌👌👌❤️❤️❤️
Tq
गीत राम्रो। लाग्यो
Tq
Ekdam marmik vabuk song maan xoyo geet le sarai ramro
Tq
कति राम्रो आवाज बधाईछ छ
Tq
धेरै धेरै बधाई छ कल्पना बहिनी❤
उज्जल भविष्यको धेरैधेरै शुभकामना 🎉🎉
Tq
Saha rai ramro geet❤❤❤
Tq
कति राम्रो स्वर ? उज्ज्वल भविश्यको कामना !!❤❤❤❤❤
Tq
एक दमै राम्रो छ
Tq
अति नै मन पर्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Tq
Dammii lago song nanu 🎉🎉❤❤❤
Tq
kalpna bistlaye maya garne jati yata r sayogee sabai hatharulaye hirdayadrkhi hardik naman ❤❤
Tq
सफलताको शुभकामना छ। बैनी💞
Kati ramro song best of luck nani❤❤❤❤
Tq
सही र सान्द्रविक गीत!
Tq
Ramro xa nice song
nice❤❤❤❤❤
wow यस्तो पो हुन्छ गित
Tq
Ramro geet naani
Yakdamai derai ramro get nani ❤❤❤
Best of luck nanu 💞💞
Dasdhunga saili ma asadhyai ramro
Tq
राम्रो शब्द चयन भयकाे रहेछ ।
Tq
Dami song ❤🎉
Tq
Wwww nice ❤❤❤❤❤❤
Tq
नानुको आवाजको त कुरै नगरौ । शब्द झनै राम्रा छन ।❤
Tq
स्वर र शब्द राम्रो छ❤❤❤
Tq
धेरै धेरै धेरै राम्रो छ नानीलाई बधाई छ सधै सधै नेपाल काे गित गाहिरय नानी धेरै धेरै खुसि लायाे केल्ले लयकाे हाे ते मान्छे लाई नभुले नानि माेहिका धेरै मिल्दैन गुन भुल्नु हुदैन बिगार्ने धेरै हुन्छ आफुले बुजन पर्छ है।
Aaha Kati geet badhai xa nanu lai❤
Ahaa Kati mithooo sumadur aawaj kalpana bista naniko.babisya ramroxa hai nani.yasari gaudai ra padailaini agadi badaudai janu hai nani.pasupati nathle sadaiba rakhchhya garun
Tq
बाल कलाकार कल्पना बहिनीको स्वरमा रहेको गीत धेरै राम्रो लाग्यो अझै उन्नति प्रगतिको कामना व्यक्त गर्दछु बहिनीलाई सबैले सुनेर साथ सपोर्ट दिनुहोला। यस गीतका सर्जक सबै टिमलाई धेरै धेरै धन्यवाद।जय गीत जय संगीत ♥️♥️♥️🙏
💎👑💎🫅अति सुंदर गीत संगीत कोटि-कोटि नमन 🎎🇳🇵🪷🙏🙏🪷🇮🇳
Tq
सम्मान छ यि नानि को कला लाई
Tq
Wow❤
Tq
Yo.geet.ko.sabda.ek.damai.man.khayo.thank.u.kalpana.r.rachanakar.lai
Sai ho badai xa git ma atharth aako xa
Tq
Wow ❤❤❤❤❤
Tq
Aha nikai mitho git dhanyabad.kalpsna.bista.nanulai
बैनि ले यो पालिको जीज मा
अबसे नेपाली दीदी बहिनि को
मन जीतने छिन बैनि कलपना लाई मेरो मिथो माया अनि समझना
Tq
Sarai marmik samaya sandarvik xa la dherai dharai bhadai xa sabai Jana lai
अति उत्तम उत्कृष्ट सुन्दर भबिस्य को शुभकामना छोरीलाई
Dami xa dami 🌹🌹👌👌👌🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️
Tq
सारै राम्रो गित शुभकामना कल्पना बैनी लगायतको सम्पुर्न टिमलाइ❤
Tq
Dami x bunu ajhai pragti gardai janu haiuu♥️♥️♥️♥️♥️♥️♥️
यो गित सुनेर आखाबाट आँसु झरेको पत्तैभएन देशको हालत अहिले एस्तैछ
धेरै राम्रो गीत सफलता को शुभकामना नानुलाई❤❤❤❤
Tq
सफलताको शुभकामना नानु साह्रै मार्मिक गीत🌺🌷🌹❤️❤️
Tq
सानी नानी लाई धेरै धेरै अग्रीम शुभ कामना छ
Tq