यो नानी कल्पना बिस्टको कति मीठो कर्णप्रीय स्वर हो मैले त १० पटक सम्म सुन्दा नि सुनिरहु जस्तो लाग्यो,केही त छ यो नानीमा ! यस्तै नेपाली माटो र हावापानी अनि सस्कृतिको गीत गाउनु अनि नेपाली सङ्गितमा एउटा नक्षत्र बनी उदाउनु !यो गीतको रचनाकार, सङ्गित्कार र मीठो स्वर कि धनी नानी कल्पना बिस्ट लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई एबम उज्वल भबिस्यको हार्दिक सुभकामना💐💐👌👌❤️❤️
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, 😊आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ ,धन्यवाद !
धेरै धेरै धन्नेबात यति मिठो गित को लागि हजुर हरुलाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ लोकगित मेरो मुटु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ उहि अभागि Bhim ..... Shahi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कमल खनाल सरको सबै सिर्जनाहरु उत्तिकै राम्रो हुन्छ तर मेरो मनमा बसेको सिर्जना न्याउली रुदा यो मन रुन्छनी भन्ने गित मेरो मन मुटु दिमागमा बसेको गित हो यहि गित गुनगुनाउदै काम गर्दा आनन्द आउँछ 🙏🙏🙏🙏🙏🙏
नमस्कार म गायक बिक्रम परियार आदरणीय कमल खनाल दाइ को सब्द सङित मा प्यारी तपाइ सबै ले माया गरिदिनु भएकी गायिका कल्पना बिष्ट अनि मेरो आवाज मा यो नया लिएर आएका छौ कस्तो लाग्छ सुझाव सल्लाह दिनु है मन परेर सेयर गरिदिनु है🙏🙏🙏
जादुमय स्वर का धनी विक्रम भाइ अनि प्यारी बहिनी को स्वर ले मन जित्यो, शब्द पनि अति उत्कृष्ट। सफलताको शुभकामना🎉🎉
धेरै धेरै धन्यवाद🙏🙏
❤@@KamalKhanalOfficial
Kasto mitho git ❤ badhai all team 🙏🙏
@@JanukaTamangOfficial thank you bahini 🙏🙏
राम्रो छ गित । गायक र बिशेष गरि नानीलाई उज्जल भविश्यको कामना❤🎉।
@@onlinekhabar3020 🙏🙏
यति मिठो गित उसै माथि निकै मन पर्ने गायक बिक्रम परियार को आवाज मा साथै बाल गायीका कल्पना नानीको आवाजमा धेरै धेरै बधाई छ ❤❤❤❤🎉🎉🎉❤❤
धेरै धेरै धन्यवाद🙏🙏
यो नानी कल्पना बिस्टको कति मीठो कर्णप्रीय स्वर हो मैले त १० पटक सम्म सुन्दा नि सुनिरहु जस्तो लाग्यो,केही त छ यो नानीमा ! यस्तै नेपाली माटो र हावापानी अनि सस्कृतिको गीत गाउनु अनि नेपाली सङ्गितमा एउटा नक्षत्र बनी उदाउनु !यो गीतको रचनाकार, सङ्गित्कार र मीठो स्वर कि धनी नानी कल्पना बिस्ट लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई एबम उज्वल भबिस्यको हार्दिक सुभकामना💐💐👌👌❤️❤️
❤❤❤❤❤
अति मार्मिक र हृदयस्पर्शिगित बधाइ तथाप्रगतिको कामना!
🙏🙏
Very fantastics song, Congratulations and best wishes to whole team.
🙏🙏
Great song good luck entire team and special congratulations to Bikram pariyar 🙏🏼
Thank you 🙏.
कल्पना नानीको उज्वल भविष्यको कामना गर्दछु।बिक्रम त छँदै छ।
@@kesharkhadka3385 thank you 🙏
बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई . गीत धेरै राम्रो छ 👌
धेरै धेरै धन्यवाद🙏🙏
Kalpana baini badhai x geet ramero x ❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै बधाई एवंम सफलता को उच्च शिखर मा पुग्नु नानी ❤❤❤❤🎉🎉
Thank you 🙏
एकदमै राम्रो लाग्छ कमल खनाल दाईको लय शब्द🙏🙏सम्मन छ दाई🙏 आहा कल्पनाको आवाज 💓💓
धेरै धेरै धन्यवाद🙏🙏
आहाँ ❤❤ क्या मिठो गीत "तराई सम्मै छ" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Thank you 🙏
Mitho xa song kamal sar❤❤
@@RegBista-jq8dj thank you 🙏
Aaha kati mitho geet 🙏🙏💞💞💔❤️❤️
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै धन्यवाद🙏🙏
Wow supper song nd voice best of luck Nanu ❤❤
Thank you 🙏
राम्रो लाग्यो गित सफलताको शुभकामना
धेरै धेरै धन्यवाद🙏🙏
नानुकाे गित कति मिठाे जतिसुनेउ उतिनहि सुनमनलागनि😂😂😂😂😂
🙏🙏
Aaha kati mitho git❤❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
WOWOW WOWOW Dammi xa Dammi xa Dammi xa dherae dherae Dhanayabad xa hai nanu❤❤❤
Wow wow कति मिठो गीत ❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
Wow ❤❤❤❤Nice song ❤❤❤❤❤❤
🙏🙏
Dherai ramro xa kalpana nanu ko sor yesai gari agadi badnu nanu
@@dipendra312 🙏🙏
Sarai mitho uncle❤️
धेरै धेरै धन्यवाद🙏🙏
Beutyful songs 🎵 ♥️ 🇳🇵
धेरै धेरै धन्यवाद🙏🙏
बालगायक मदधे सोरमा जादु अनी रोनक सबै.सबै वा वा भएकी प्रगतिको कामना
धेरै धेरै धन्यवाद🙏🙏
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, 😊आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ ,धन्यवाद !
Wow bunu nice song
Safaltako shuvakamana Nanu
नानि तिमि सङ्ग प्रतिभा थियो!मान्छौ सबैले त्र तिम्ले जहिलेपनि शिरमै राखिरहन पर्ने नाम हो बिष्णु खत्री!तिम्लाइ पहिलो गित दियर साङ्गितिक छेत्रमा पाइलो टेकायको कल्ले हो बिष्णु खत्रीले !त्र तिम्रा बाउ छोरिले !कतैपनि बिष्णु खत्रीको नाम लियको शुनिदैन!धरातल मान्छेले भुल्न हुदैन!!यति मिठो गित छ!!गैरि खेतलाइ कुलो!!
Nice song bunu
Best of luck 🤞❤❤
Always support you 🙏💯
हो नि
Wow nice vai ra sani kalpu❤️🌹🌹🌹🌹👌
🙏🙏
Aaha kati ramro geet aagami dina horuma pani yasatai geet suna pau god bless you shuba aashirabat
@@ramadhikari672 thank you 🙏
बच्चामानै खारिएको कलाकार्हरुको झैनै स्वोरखुलेर आएको बालगाइकामाअहिलेसम्म कल्पना बिस्ट्कोमात्तरै लाग्यो उज्जलभबिषेको सुभकामना
धेरै धेरै धन्यवाद🙏🙏
Bikram pariyar best emerging singer and kalpana boini as well❤️❤️
धेरै धेरै धन्यवाद🙏🙏
🎉🎉🎉katii mithoo geett❤❤❤
@@SarmilaKhadka-r3h 🙏🙏
very good git congratulation ❤❤❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
आहा गित एकदमै मार्मिक छ।
Thank you 🙏
WOWOW WOWOW Katti Mitho song Nanu ko super cute ❤❤❤❤
Thank you 🙏
Dherai mitho geet x nicely
🙏🙏
Sarai ramro geet mero daju♥️♥️♥️♥️♥️
@@AffectionateCatfish-xm3md 🙏🙏
@@AffectionateCatfish-xm3md 🙏🙏
Babal xa nanu best of luck
❤❤❤
Nani kalpana bista 🎉❤❤❤❤wow hjr
गित राम्रो लाग्याे नानू सधै यसरीनै अगाडि बडनु❤
याे गित धेरै राम्रो छ बुन विशेष धन्यवाद छ मेरो तरफ बाट सफलताको शुभकामना ❤❤❤
सबै जनाले माया गर्दिनु होला❤❤❤
@@KalpanaBistOfficial-l5d 🙏🙏
Kamal dai lai samman chha kati mitho chha❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
अती शुन्दरगीतकल्पना को स्वर त झन के कुरा गर्ने र ?धेरै राम्रो सफलता को शुभकामना छ भाग्यमानी हवौस!
🙏🙏
सारै राम्रो गित सफलताको शुभकामना बिक्रम सर❤❤❤❤❤❤
@@renukabaraili641 🙏🙏
Sarai dami dami gith shunu payo yo bunu ko awaj ma,,dami dami,,❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
आहा अत्यन्तै मीठो स्वर भएको गीत, बधाई छ गायक/नव बाल गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👏👏👌👌✌️✌️
धेरै धेरै धन्यवाद🙏🙏
कति राम्रो गित हो बधाई छ सबैलाई ❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
राम्रो स्वर छ नानी , सफलताको शुभकामना।
❤😂🎉❤❤vare nic,@kamalsir and nanu ❤❤❤😂🎉
@@AaratiXettri-ls7pk 🙏🙏
आहा अतिनै मार्मिक गित बनेको रैछ करोड देखि मिलियन सम्म पुगोस बिक्रम भाइ कल्पना बुनु र सम्पुर्ण टिम लाई सुभकामना 🙏🙏🙏
Thank you 🙏
धेरै धेरै धन्नेबात यति मिठो गित को लागि हजुर हरुलाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ लोकगित मेरो मुटु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ उहि अभागि Bhim ..... Shahi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ekdam ramro cha ❤good luck all team
@@shyamgurung9046 thank you 🙏
Kati mitho geet Ani swor wow
धेरै धेरै धन्यवाद🙏🙏
Nice song❤❤❤ congratulations both of you👏🙏🕉️
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै धन्यवाद🙏🙏
जय होस देश बाहिर बसेर पनि सङ्गितलाई निरन्तरता का लागि सफलताको शुभकामना
धेरै धेरै धन्यवाद🙏🙏
So Beautiful song. congratulations and best wishes to whole team🎉🎉🎉
धेरै धेरै धन्यवाद🙏🙏
आहा कति राम्रो छ।धेरै मिठो लाग्यो
धेरै धेरै धन्यवाद🙏🙏
Super nice and beautiful song
@@pradeepchettri4719 🙏🙏
❤❤राम्रो छ 👍️
आहा कति मिठो गित Bikram dada kalpana sister saboi mithyo get kalpana sister yo साङ्गीतिक यात्रा को सुभकामना my favourite singer Bikram dai 🙏🙏❤️😘❤️
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै धन्यवाद🙏🙏
म एउटा कुरा भन्न चाहन्छु सम्पूर्ण नेपालीहरुलाई यो गीतले किन न्याय पाएन क्या किन भ्युज पाएन।
यति मिठो गीतलाइ भ्युजको खडेरी नपरोस् गीतले करोड क्लब प्रवेश गरोस सुमधुर स्वरका धनी मनको मान्छे बिक्रम परियार लगायत सम्पुर्ण टिमलाइ शुभकामना❤❤❤
Dhanyabad mero raja❤️❤️
आहा 😮 कति मिठो गित... congratulations entire team
@@shapnaapoudell9844 नानु Thank you 🙏
Ramro chha
@@MinaKc-q9k 🙏🙏
विक्रम परियार सर सबैभन्दा बढी मनपर्ने कलाकार❤❤
धेरै धेरै धन्यवाद🙏🙏
Same
Nice soon🎉🎉🎉🎉
धेरै धेरै धन्यवाद🙏🙏
जादुमय सोर कि धनी कल्पना बहिनी
धेरै धेरै धन्यवाद🙏🙏
Yati mitho geet usai mathi nikai man parne gayaka bikrama pariyar ko aawaj and kalpana boini ajai nirantar dinu ❤❤❤❤❤🎉🎉🎉
धेरै धेरै धन्यवाद🙏🙏
दामी छ गीत
धेरै धेरै धन्यवाद🙏🙏
Yekdamai ramrox n best of luck kalpana nanu
@@harithapamagar4819 thank you 🙏
आहा .. मीठो .. ❤❤❤@kamal khanal dai 🙏🩷🙏@Bikram vai❤️❤️
धेरै धेरै धन्यवाद🙏🙏
निकै राम्रो छ सफलता शुभकामना 🎈🎈🎈🎈
धेरै धेरै धन्यवाद🙏🙏
Wow very nice song 👌👌👌❤️♥️🇳🇵💯🌹
Bhai ❤️❤️
अत्यन्तै मीठो लाग्यो यो गीतको लय शब्द मलाई ।त्यसैमा अहिले निकै पब्लिकले मनपराउने गायक बिक्रम भाइ बहिनी कल्पना लगायत सबै जनालाई सुभकामना ।
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै धन्यवाद🙏🙏
कमल खनाल सरको सबै सिर्जनाहरु उत्तिकै राम्रो हुन्छ तर मेरो मनमा बसेको सिर्जना न्याउली रुदा यो मन रुन्छनी भन्ने गित मेरो मन मुटु दिमागमा बसेको गित हो यहि गित गुनगुनाउदै काम गर्दा आनन्द आउँछ 🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद🙏🙏
WOWOW WOWOW super cute video song Nanu Look Dohori geet kalpana Bunu ❤❤❤❤❤😂
🙏🙏
Very nice 👍 song ❤❤
धेरै धेरै धन्यवाद🙏🙏
मलाइ राम्रो लाग्यो शुभकामना
धेरै धेरै धन्यवाद🙏🙏
गीतको शब्द चएन संगै लय अनि चर्चित गायक र अहिले कि चर्चित गायिका प्यारी बैनी ले गाएको गीत उत्कृष्ट छ सम्पुर्ण टिमप्रती सम्मान ❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
कटि मिठाे गित अाहा 🎉🎉🎉🎉😊❤
धेरै धेरै धन्यवाद🙏🙏
Bikram mama ko big fan ma
धेरै धेरै धन्यवाद🙏🙏
Kamal khanal dajuko sabai song sarai ramra mitho sabda hunxa tesma ni nani kalpana bistako sumadhur swor le sunma sugandha banayako xa
धेरै धेरै धन्यवाद🙏🙏 भाई
मेरो अति मन पर्ने कलाकार बिक्रम सर्को उतर उतर प्रगति होस ❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
Beutiful songs ❤❤🇳🇵
धेरै धेरै धन्यवाद🙏🙏
आहा!! कती मिठाे गीत❤❤ सबैले माया गरिदिनु हुन्छ भन्ने आशा छ विक्रम दाजु र कल्पना बैनीलाई ❣️✌️
धेरै धेरै धन्यवाद🙏🙏
Kati ramro gita
धेरै धेरै धन्यवाद🙏🙏
Wow so nice song vai ❤️🌹🙏🏻
Wow nicee ❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Thank you 🙏
लय अनि गायकी निकै उत्कृष्ट लाग्यो ❤
धेरै धेरै धन्यवाद🙏🙏
very nice song
धेरै धेरै धन्यवाद🙏🙏
Nice song ❤❤
धेरै धेरै धन्यवाद🙏🙏
नमस्कार म गायक बिक्रम परियार आदरणीय कमल खनाल दाइ को सब्द सङित मा प्यारी तपाइ सबै ले माया गरिदिनु भएकी गायिका कल्पना बिष्ट अनि मेरो आवाज मा यो नया लिएर आएका छौ कस्तो लाग्छ सुझाव सल्लाह दिनु है मन परेर सेयर गरिदिनु है🙏🙏🙏
❤❤
ल शुभकामना छ बिक्रम जी ।
❤❤😊
सारैमीठो गित सफलताको सुभकामना बिक्रम सर❤❤
❤❤❤
सर्जक ,गायक ,गायीकालाइ सलाम छ गीत मीठो छ है हजुर ……
धेरै धेरै धन्यवाद🙏🙏
congratulation kamal sir and entire to team ,dherai mitho geet aaha 🙏
Thank you 🙏
Nanu timro swarma jadu x ajai prgati gardai janu ❤❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
Very good git congratulations ❤🎉
धेरै धेरै धन्यवाद🙏🙏
बिक्रम भाईको आवज खोजि खोजि सुन्ने जस्तो छ नानि कल्पना बिष्ट धेरै माथि सम्म पुन्ने गायिक हुन यदि गलत मानिसको हातमा परिरन भने 🙏🌺🎤🎵
Thank you 🙏
Thank you 🙏
Good luck Nanu ❤❤❤❤
🙏🙏