बिराज गन्धर्व र संजिता चेपाङको बिहे सबै परे छक्कै | Biraj Gandarba VS Sanjita Chepang | Live Dohori
HTML-код
- Опубликовано: 2 июл 2024
- #biraj_gandarba
#sanatandharma
#livedohori
=======================================
🎶 Official Song :
Song : Hamrai Jodi Jamchha
Singer :Anju Bishwakarma/Kamal BC maldai
Lyrics : BB Anuragee
Music : BB Anuragee
____________________________________________________
Live Dohori Singer
Biraj Gandarba
Sanjita Chepang
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit/Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Sanjita Chepang, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed - Развлечения
विराजको गीत भनेर आउनेहरू यता हाजिर हुम् त
बिराज र सन्जिता लाई मन पराउने जति यता हाजिर भैई हाल्ल्नु त ❤
छीटो नै यो जोडी बिहे भएको हेर्न चाहाने मन छ यो जोडी नछुटो हैंई ❤ गित अति रामरो गानु हुन्छ भाई बहिनी ले बदाई छ भाई बहिनी लाई❤❤❤❤
यो जोडिको दोहोरी कहिल्य आउँछ भनेर बस्ने कोको हुनुहुन्छ भन्नुसत् ।
म पनि 🎉🎉🎉🎉🎉🎉
म नि छु।
Me
म
जोडी मन पराउने हरु हजिर हुमत
बिराज भाइ र सन्चिता को यो जोडी रियल मा पनि एक भएको हेर्न चाहन्छु।धेरै राम्रो गित छ ।बधाई छ यो गित ले पनि सफलता ले चुमोस।
धेरै राम्रो जाेडि बिराज र संन्जिताकाे
बेहुली को मुखमा मुस्कानको कमी भो ❤❤❤ तर यो जोड़िले दोहोरी गायको मन पर्यो ।
वा आज यति धेरै मन खुशी भयो कि यो जोडि एकै सात देख्दा दोहोरी एकदमै राम्रो छ हजुरहरू दुबैलाई उज्वल भविष्यको धेरै धेरै शुभकामना।🎉🎉🎉❤❤❤❤
आर्को साईड तिर किसन सिजापती र कमला घिमिरेको धमका छ।यता तिर बिराज भाइ रा सन्जिता को धामका है कति रमाइलो
यो जोडी को लागि आज जोइन भको हु यो जोडी लाई कसैको आँखा न लागोस यहि शुभकामना तथा गित संगितको अग्रमी शुभकामना दुबै जनालाई❤❤❤
विराज भाई र सञ्जिता को यो जोडी रियल मा देख्न मन पराउने को को हुनुहुन्छ सबै जना टीम लाई धन्यबाद म बहराइन देखि हेर्दै छु धेरै रमाईलो भयो आज भोलि को दिन मा अझै प्रगति गर्दै जानु सुभ कामना ❤❤❤
राम्रो जोडी बिराज र सन्जिता
Namasty samurna aama buwa daju vai dd boini haruma ma gaika sanjitako tarfa bat🙏 lu hai hjur harule yekdam chahanu vayeko jodi hjur haruko maj koseli ler aayeko xu sabai janale maya gardinu holaa🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤Nice jodi
बधाई छ सन्चिता नानी र बिराज बाबू लाई राम्रो जोरि को लागि उज्ज्वल भबिस्य को कामना 🎉❤🎉❤❤
यो जोडि रियल मा पनि देख पाउ कसैको अाखा नलागोस 🌹🌹🌹🌹👩❤️💋👨👩❤️💋👨👩❤️💋👨❤️❤️❤️❤️
यो जोडिको दोहोरो क्या गज्जब लाग्छ ..चटपटे बिराज अनि मायालु स्वभावकि सन्जिता❤❤🎉🎉❤❤
आहा कति राम्रो जोडी सदाइ एस्तो देखन पाइयोस्
सारै मिठाे दाेहाेरी भाई बैनि को शुभकामना❤❤❤❤❤❤❤❤
कसम यो जोडी क्या सुहाको यो जोडी लाई रेल जोडी देख्न चाहाने झती यता हाजिर हौ है साथी हरु
जोडी राम्रो छ रियल जोडी
बनेको हेर्ने चाहना छ
आहा कति राम्रो जोदि yo jodi सधै को लागि न छुतोस 🎉❤
यो जोडि मलाइ सारै मन पर्छ
बिराज र सनजिताको रियालमा जोणि हेरने मनछ 💗💗💗💗💟💟💟💟💚💚💚💛💛💛💛💛💛💔💔💔💔💙💙💙💙💗💗💚💚💓💓💓💚💚💚💚💚
बधाई छ दूबैलाई बीहेको कारेकर्म🎉🎉🎉🎉
राम्रो छ दोहोरी दुबैको उज्वल भबिस्य होस
आहा विराज लाई कति राम्रो सुहाको ❤👌👌
Uumm i am so proud full म धेरै खुसि छु यो जोडिलाइ देखेर अब रियल्मा बिहे भाको देख्न पाम ❤❤❤❤❤❤love you both always miss u❤❤❤
दामी लाग्यो भाइ बहिनी दोहरी सन्जिता बहिनी अति राम्री उस्तै स्वोर पनि
राम्रो जोडी बिराज र सन्जित को
राम्रो छ जोडि ❤❤❤
बधाई छ दुबैलाई बिहेको शुभ कामना छ ❤❤❤❤❤❤❤❤
दामि 🎉🎉🎉❤❤ बैबाहिक जीवनमा सुभकामना बिराज अनि सन्चिता ❤❤❤❤❤❤❤
Damiiiii n रमाइलो dohoriiiiiiii
दुवै जना लाई मन पराउने हरु यता हाजीर हुम्त 🙏🙏🙏❤
बिराज vs सान्जिता को जोडि सरै मिन्छ दोहोरी पनि रामाईलो छ
🎉🎉🎉🎉🎉मलाई मन पर्ने दुबई जना❤❤❤
जोदि राम्रो छ दुबै जनालाइ उज्वल भबिस्यको कामना छ।❤❤
यस्तै दोहोरी सुनुपम आझै राम्रो गर्नु सफताको शुभ कामना 🎉🎉🎉♥️♥️♥️
Hit जोड़ी❤❤❤❤
एकदमै राम्रो छ गीत 😊
हालेको ७ घण्टा भयो यो दोहोरी मैले तीनचोटी हेरे❤❤❤❤❤❤
धेरै राम्रो छ
Atti mitho and kati ramro jodiii
ढिलो आयो कडा आयो ❤❤❤
Super Jodi mithyo dohori👍👍👍
दुबैको यो जोडी रियलमा छिट्टै देख्न पाउ
रीयल मा जोडी जमेको देख्न पाईयोस ।❤️🙏❤️
रमाइलो भो त्र अलि छोटो भो दोहोरि❤❤
सुहायको जोडि शुभकामना❤❤❤❤
अत्यन्तै राम्रो जोडि अनि मीठो सङ्गीत ❤❤🎉
दुबै जना दुख गरेर यहाँ सम्म आएको हो! अझै अगाडि बढिरहनु best of luck 💪दुबै जनालाई👍️👍️
आहा,,,
कति रमाइलो दाेहाेरि बधाई छ दुवै जनालाई सांगीतिक यात्रा सफल अनि सफलताको शुभकामना ❤❤❤
ल है बधाई भन्नत मिलेन सफलताकाे शुभ कामना सन्जिता बहिनी र बिराज भाइ मैलेनि ससक्काप गरेकाे छु
मलाई म पर्ने कलाकार संन्जिता चेपाङ बहिनी धेरै राम्रो छ गायकि मिठो आवाज 👌👌👌❤❤❤❤🎉🎉🎉
सगै भएकाे देखन पाऊ सधै भरी भाइ बैनि लाई❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉❤️❤️😍😍😍😍
Sanjita KO big fan jati ata hajir please ❤❤❤❤
मैं इंडिया सेहूं और आप लोग का प्रोग्राम देखता हूं बहुत अच्छा लगता है ऐसा लगता है कि आप लोगों की सच में शादी
राम्रो जोडी ❤❤❤❤यो जोडीको छिटो बिभा होस❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐🇳🇵
आहा, कति सुनदरी देखियकि सनजिता । अति मिठो गित love you Sanjita
Sabai janale like comment share gari dinu hola
दुबै जनाको जीन्दगी फुल जै फुली रहाेस 🎉❤🎉🎉
ल ल बधाई छ दुबै जानलाई ?आहा क्या दामि❤️❤️❤️🙏🙏🙏
दामी छ है दामी❤❤❤😂😂😂🎉🎉🎉🎉🎉
Sabaile satha sapot dinu hola biraj sanjita lai
यो जोदि मा कसैको नजर न लागोस 🙏🙏कुनै कुनै बेला सन्जिता ले मन फेरिकी हुन्छिन तेस्तो नगर्नु है सन्जिता बैनी
यदि यो cmt नराम्रो लागेको भय माफी पाउ है दर्सक हरु संग्🙏🙏🙏
आहा कति राम्रो गित स्वरका धनी बिराज बाबू सन्जिता धेरै राम्रो जोडि रिल होइन रेयलमा देख्न पाउहै राम्रो जोडि👨❤️💋👨❤❤
यो जोडी कहिले पनि नछुटुस🎉
धेरै राम्रो छ आगामी दिनहरुमा सफलताको शुभकामना छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤।
आहा अति सारै रमाइलो दोहोरी दुबै जाना लाई सफलता को सुभकामना ❤❤❤
Yakdam ramro Jodi biraj is sangita
Dohori purai heriyo dherai ramro lago
बिराजvs सानजिताकाे रियालमा जोणि हेर्ने भन्छ 💓💓💞💓💗💙💚💜💝💖🤍
Sanchita ko git sarai mitho r gakila sabd hunx malai sarai man parx .
बिराज लाई छाेड्न पाउदैन कालाे भनेर बिराज काे कारण तिमी हाईलाईटमा अाकाे😊❤❤❤❤
राम्रो छ ।अझै सफलताको कामना
ल बधाई छ भाइ बुहारीलाई ❤❤❤
Sanjita and biraj take my best wishes to both of you, I am a Bangladeshi fan of your songs, today I saw your new live dohri and I was heartened to see your son-in-law Sajni, this scene and Sajni are always played till the end of life and no one can separate them. . I will be glad to reply the message. Thank you Bangladeshi frand🙏🙏🙏🙏🇧🇩
Herna aatur xa ma aru koko hununxa
Biraj bina Sanjita ji lai ni bachna gaharo hune din ni aayo hoii guys❤❤❤❤❤❤❤My favourite dohori king biraj sanjita real meii bihe vako dekhna pan hohai sanjitaji
Dami nice Jodi behea vayako herna pam ❤❤ biraj ko dohori ta bbl lagxa
भाग दुई पनि चाइयो plz❤❤❤❤
Esarinei agadri badri rahanu dubai jana 👍👍👍👍❤❤❤. Dherei ramri dekhio Sanchita lai ra biraj vai lai pni
मलाई पनि बिराज को। हुने मनछ म बिराजलाई प्रेम गछु❤❤❤❤❤❤
Nice Jodi
Aaha super xa jodi👌👌❤️❤️❤️🎉🎉
मलाई धेरैमन पर्छ यो जोडी ❤❤❤❤❤
Sathi haru jasari hunxa million kataunu parxa hai ball garnu sabaile
Ok sathi
आहा उत्कृष्ट प्रस्तुति दुबै जना भाइ बहिनी को❤❤❤
My favorite couple in the world❤❤❤❤🎉🎉🎉🎉
बधाइ छ !
दामि देखियाे 👌👌👌👌🌹🌹🌹
Iam waiting your song biraj gandharv ❤❤❤❤
राम्रो छ हो🎉
यो जोढि 👫❤म कसैको 🎉🎉नजर न लागोस 🙏🙏🙏कुनै बेला सन्जिता ले ❤❤मन फेरिकिो हुन्छिन तेस्तो💓💛💛 👌👌नगर्नु 🎉❤हेेेै ❤🎉🎉दुबैलाई❤❤उज्वल भविष्यको🎉❤❤❤धेरै💚💛धेरै💛💕शुभकामना🎉❤छ🎉❤❤
दामि छ जाेडि
विराज भाइ र सञ्जिता को जोडी दामी छ भोलि को दिन माअझिििििि
Nice Jodi dharai ramro xa
बैवाहिक जिवनमा बादीको🎉🎉
आहा कती राम्रो गीत 💃💃💃❤❤❤❤❤❤❤❤