दिदीले सारै सहि र सत्य बोल्नु भो, खोलामा बसन गएपछि बगाउदैन ? बगाउछ, तो बालेनले भत्काउन आउदा कसो कसो गरे , भाला ,खुकुरी , रड ,खोचो लिएर मार्न काटन हिजो निस्केका धेरै भएको छैन है, आज लौ हेर त गति?
सरकारी कर्मचारी बिधार्थिहरु र् मजदुर हरु लाई मात्र लाई सहर मा कोठा दिने बिधान बनाऊ पर्छ र आफ्नो नागरिकता जाहा छ तेही बस्नु पर्छ तेही बसे सुकुमबासी कोही नी हुदैन। यो सत्त्य हो।
अामा 🙏🙏🙏🙏🙏यक दम सहि कुरा तिनिहरुलाइ ल्यायर यहा गाड्नु पर्ने कति मिलायर बोल्नु भाको बास्तबिक कुरो अामा ठिक छ नदिले अाफ्नो ठाउ लियको हो केहि फरक पर्दैन भेडाहरुलाइ ठिक छ
काङ्ग्रेस,एमाले,माओवादी,राप्रपा,रासपा पार्टीको झोलेहरु हेर,,मासुभातमा भोट लगाउछौ!!!!! मर्नेहरु चै सर्ब-साधारण जनता!!!! त्यहीँ भएर चुनाव आउनु भन्दा अगाडि सहि ब्याक्तीलाई भोट दिनुपर्छ।।। बालेन, हर्क,गोपिलाई जिताउनु पर्छ।। जनताबाट प्रत्येक्ष प्रधानमन्त्री वा रास्ट्रपति चुन्न पाउने ब्यबस्था ल्याउनु पर्छ अनि मात्रै देशले काचिली फेर्नेछ।।।
खोलाले आफ्नो निया मागो खोलालाई निया मिलेन लास्टमा गएर खोलाले आफ्नो बाटो बनायो। जस्तै नेपाली जनतालाई पनि न्याय मिल्दैन अब सबै नेपाली जनता एक भएर आफ्नो न्याय लिनैपर्छ। मागेर न्याय मिल्दैन अब खोसेर मिल्छ। भ्रष्टाचार सरकारलाई सखाप पारेपछि बल्ल जनतालाई न्याय मिल्छ।
बालेनको जय होस् किनकि यदि उसले राम्रो काम गर्दैनथ्यो भने अथवा खोला हेर् खोल्दैनथ्यो भने सबै काठमाडौँ डुब्ने थियो। त्यसै कारण त्यसैकारण राम्रो भएको छ जयबालेन❤❤❤❤
एमाले कांग्रेसले ल्याएका हुकुम्बासीहरु अब आफ्नो गाउं फर्केहुन्छ। काठमान्डौ कुरुप बनाउने हुकुम्बासीले अब खोलाको किनारा छाडेर नेताको घांटी समात्न गए राम्रो।
उम् दिदी दाइ हजुर् सारै चित्त बुज्याे 100%👍️🙏🙏🙏🙏🙏के पि अमेरिकामा हनिमुन् मनायछ के हाे नेपाल् मा पानी झरि अायाे😃 सुकसमणबासिमा कति ठुला ठुला घर् 😅पत्रे मुजिलाई पनि चाेप्न पर्छ😡😡😡😡😡😅😅त पत्रे हरु के पि काे झाेले के पि काे गाेठाला प्रहरी यउटै हाे तिमरु 🐏🐏🐏🐏यस्ताे देखि देखि पनि चुनाब् अाय पछि फेरि उई मासु र रक्सि खानु पाय पछि भाेट् त हालि हालछ नि खान जन्मेका हरु लाई के उवास्ता यस्ताे😃
बा आमाले कुरो चित्त बुझ्नेगरी भन्नुभयो र अब आउने संविधान सभामा जनताले चुनिएको प्रधानमन्त्री हुनुपर्छ❤❤❤❤
Terobou kholama talai kale bas bhanyo ta mora nature ko merchandise mora
उहाँ आमा को कुराचै सारै मन छोयो है सारै चितबुजदो कुरागर्नु भयो है सै भनुभयो आमा लाई धनेबात
खोला र आगो कहिले सानो हुदैन ।।।हो आमा🙏🙏आफैले बुज्नु पर्छ ।
सारै चिताबुज्दो कुरा गर्नु भो बा र आमाले 🙏🙏🙏
यो दिदी को कुरा १००; सही हो दुई दिन को मासु भात रक्सीमा बिक्ने जनता को यहि हालत हो उखानै नेता गुहुखा ने जनता भायसी,
दिजु हजुरको चित्ता बुझ्दो शब्दाको लगि सलाम छ
मेरो पनि भनाई यहि हो जे होस बा आमाले मेरो मनकै कुरा गर्नु भयो 💪💪
यो दाइ दिदीले सही भन्नुभयो , प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रीको ब्यबस्था हुनुपर्छ
एकदम सहि भन्नु भाे सान्ता केसि जिले👍️👍️🙏
धेरै राम्रो कुरा गर्नु भयो दिदी हजुरले
धेरै मेरो मनमा चित्तबुझ्दो बा आमाले भन्नुभयो ❤❤
महान बहिनी र भाई जी स्यालुट छ धन्यवाद
यी दाइ दिदिले त मनको तितो मज्जाले पोख्नु भयो त्यसैले धन्यवाद नदिई भएन । अब सबैजना यसैगरी जागरूक हुन जरूरी भैसक्यो होइन त भन्या ।
यो दिदी को सहि भनाई
दिदीले सारै सहि र सत्य बोल्नु भो, खोलामा बसन गएपछि बगाउदैन ? बगाउछ, तो बालेनले भत्काउन आउदा कसो कसो गरे , भाला ,खुकुरी , रड ,खोचो लिएर मार्न काटन हिजो निस्केका धेरै भएको छैन है, आज लौ हेर त गति?
सारै राम्राे कुरागर्नु भयाे ।
यो बुढीआमा लाई चही रमाईलो भय छ। हो यस्तै मनस्थीती हुने हरु नेता बनेका छन अनी काहा बाट बुज्छन् जनता को मर्का। आफ्नो भुडी भर्न पाए उनीहरुलाई आनन्द।
2 chokta masu 1 bottle rakhis bhandai afno Yad ayo talai Naam pani thyakaai mildo raicha ukhan tukke sanga
👏👏यो आमाले र बुबा जत्तिको देसको वास्तविक राजनितिक अवस्था बुझ्ने हो भने कति राम्रो हुनेथियो🙏
सरकारी कर्मचारी बिधार्थिहरु र् मजदुर हरु लाई मात्र लाई सहर मा कोठा दिने बिधान बनाऊ पर्छ र आफ्नो नागरिकता जाहा छ तेही बस्नु पर्छ तेही बसे सुकुमबासी कोही नी हुदैन। यो सत्त्य हो।
100% ठिक छ।
हो दिदि रबि भरस्तचारि हो सहकारि लुतेयो
तेरो बाउ संग प्रमाण छ mg रबि ले ठगेको
दुख मा के भनाै र खै ई बा आमै ले भनेकाे कुरा सत्य छन
खोला मुन्छे भाको ठाउँमा आको होइन मान्छे खोलामा गाको हो। शै कुरा आमाको❤
good good सहि कुरा
साह्रै राम्रो कुराआमा को । आमा तपाईंको सराप लागोस यी गद्दार नेतालाई
सारैचित्तबुुझ्दाे कुरागर्नुभयाे दीदीले
इसबैचाेरहुन जनतउस्तै रक्सिर मासुमा
बिक्ने।
यी आमैलाई २१ तोपको सलाम (नमस्ते)
आमा/बा कडा😂😂😂😂यतिको हुनुपर्यो क्या
एमाले / कंग्रेस / माओवादी को / पत्तासाप हुनु पर्छ अनि देश बिकास हुन्छ😃
अामा 🙏🙏🙏🙏🙏यक दम सहि कुरा तिनिहरुलाइ ल्यायर यहा गाड्नु पर्ने कति मिलायर बोल्नु भाको बास्तबिक कुरो अामा ठिक छ नदिले अाफ्नो ठाउ लियको हो केहि फरक पर्दैन भेडाहरुलाइ ठिक छ
आमाका कुरा सुनेर आनन्द लाग्यो मलाई
सलुट छ बा आमा लाई🙏 सहि भन्नू भयो अब भोट कसैलाई नदिए हुन्छ!
काङ्ग्रेस,एमाले,माओवादी,राप्रपा,रासपा पार्टीको झोलेहरु हेर,,मासुभातमा भोट लगाउछौ!!!!! मर्नेहरु चै सर्ब-साधारण जनता!!!! त्यहीँ भएर चुनाव आउनु भन्दा अगाडि सहि ब्याक्तीलाई भोट दिनुपर्छ।।। बालेन, हर्क,गोपिलाई जिताउनु पर्छ।। जनताबाट प्रत्येक्ष प्रधानमन्त्री वा रास्ट्रपति चुन्न पाउने ब्यबस्था ल्याउनु पर्छ अनि मात्रै देशले काचिली फेर्नेछ।।।
साेरै आना सहि हाे 🙏🙏❤️🌹💖
एकदम सहि बाेल्नु भयाे ।
जानेर भन्नू भो दिदी सलाम
बालेन शाहले त्यत्रो भनेको सुनेन 15 किलो मिटर भन्दा बढीको रोट बनाउनुपर्छ भन्दाखेरि तिमीहरु नै हुदैन भनेको होइन खोला बाढीले त बाटो खोजिहाल्छ नि 😢😮😢
Ho ni tetikher balensag nae jhagada garne aele dukha paryo balla kura bujhyo hola ni.😢😢
तेरिमा हो बालेनलाई गलत सोच्नेहरुलाई भगवानले सहि गलत छुट्याई दियोत के मजा भयोत ऐले बाडी पस्यो भोलि माहामारी फैलिएर सखाप होस। जै बालेन ज्यु।
सहि हो अन्ति सरकार भेेडा हैन जनता नैे हुन यो चाहि 100% सत्य हो
100% ठिक हो
खोलाले आफ्नो निया मागो खोलालाई निया मिलेन लास्टमा गएर खोलाले आफ्नो बाटो बनायो। जस्तै नेपाली जनतालाई पनि न्याय मिल्दैन अब सबै नेपाली जनता एक भएर आफ्नो न्याय लिनैपर्छ। मागेर न्याय मिल्दैन अब खोसेर मिल्छ। भ्रष्टाचार सरकारलाई सखाप पारेपछि बल्ल जनतालाई न्याय मिल्छ।
ऐकदम सहि कुरा मासु र रक्सिकाे भरमा भाेट दियसि
अती राम्रो
यो बुढा बाले सही भन्नु भो
Meroooo man ko kura media ma bolnuu vayooooo madam santa kc & Sir kumar Rai tapai 2 jana hardik naman xaaa 💯% agree 🇳🇵🙏
यकदम सहि हो हजुर 🎉🎉🎉🎉❤
अव देशको प्रधान मन्त्री आम जनता बात चुनिनु पर्छ बलेन ❤❤❤❤❤❤❤
पाप धुरी बाट कराउछ भनेको सही उखान हो पापी मान्छे हरुको पापले गर्दा अझै कति मोर्न बाकी छ 😔😔😔😔
सही भन्नू दिदी
सरै राम्रो कुरा गर्नु भयो बुबा आमाले
यी आमाको कुरा सहि लाग्यो 🙏🙏🙏
Sarai ramro kura
के सही कुरा गर्नु भयो
चित्त बुझ्दो कुरा गर्नु भयो आमा बुवा ले प्रणाम
बालेनको जय होस् किनकि यदि उसले राम्रो काम गर्दैनथ्यो भने अथवा खोला हेर् खोल्दैनथ्यो भने सबै काठमाडौँ डुब्ने थियो। त्यसै कारण त्यसैकारण राम्रो भएको छ जयबालेन❤❤❤❤
सहि कुरा छ ❤❤❤❤❤❤❤
बुजुको एक एक शब्द ठिक हुन्। नेपाललाई खतम बनायो भ्रस्टाचार नेताहरले 🙏😔
खोलामा दिसब पिसब गरेको पाप लागेको हो सुकुमबासिलाई भगवानले देखि रहन्नुभयको छ
Good good ama hjrle ramro kura garnu bayo
सुकुमबासीले पहिलै बालेनको कुरो सुनेका भए आज कोही मर्नुपर्ने थिएन। कसैको केही नोक्सान हुने थिएन।
एमाले कांग्रेसले ल्याएका हुकुम्बासीहरु अब आफ्नो गाउं फर्केहुन्छ। काठमान्डौ कुरुप बनाउने हुकुम्बासीले अब खोलाको किनारा छाडेर नेताको घांटी समात्न गए राम्रो।
तपाईं को कुरा सही लाग्यो
ठिक भनु भयो हजुरले बुवा किन सुथेर इनिहरुले
Sahi kura garnu vayo
आमाको कुरा मलाई सारै मन पर्यो
उम् दिदी दाइ हजुर् सारै चित्त बुज्याे 100%👍️🙏🙏🙏🙏🙏के पि अमेरिकामा हनिमुन् मनायछ के हाे नेपाल् मा पानी झरि अायाे😃 सुकसमणबासिमा कति ठुला ठुला घर् 😅पत्रे मुजिलाई पनि चाेप्न पर्छ😡😡😡😡😡😅😅त पत्रे हरु के पि काे झाेले के पि काे गाेठाला प्रहरी यउटै हाे तिमरु 🐏🐏🐏🐏यस्ताे देखि देखि पनि चुनाब् अाय पछि फेरि उई मासु र रक्सि खानु पाय पछि भाेट् त हालि हालछ नि खान जन्मेका हरु लाई के उवास्ता यस्ताे😃
दिदीको कुरो सहि विष्लेषण
सत्य बोलि
बालेन लाई सहयोग गर्न आयछ
सहि कुरो हो खोला घरमा गको होइन घर चाहि खोलामा बनाको हो
Aama naman xa hajurlai 🎉🎉🎉🎉
💯 right Nepali aama
Sahi vannu vo hajur la salaam ch
बुडा बाकाे कुरा सहि गर्नु भयाे🙏🙏🙏🙏
एमाले खोलामा आकोहो खोला गाउँ पसेको हैना
सहि हाे
काठमाडौँ डुब्छ जय ❤ पशुपतिनाथ जय पन्च मुखि शिब शंकर ❤😊😊😊
क्या मीठो जफाब आमा सहि लागेयो ❤❤❤
रबिको पत्ता साप हुने भो ।।।आमा को कुरा १00% सहि छ ।।
Great speech
Sahi vannu vayo aamale 100%
Maja aayo hajur Aama le thik bhannu vyo
ठिक हो कुरा🙏🙏🙏🙏आमा
आमा बा.....great!!!!!!!❤🙏🙏🙏🙏🙏🙏👍👍👍👍
Aama le t sahi kura garnu vho🙏🙏🙏🙏🙏🙏🙏💯
दुःख लाग्ने अवस्था है प्रभु😥😥😥🙏
कडा बोल्नु भो दुबै जनाले राम्रो बोल्नु भो सत्य बोल्नु भो❤
प्रत्यक्ष प्रधानमन्त्रि चुन्नु पाउनु पर्छ
Wow bro salam xa
Right bolnu vayo sis
Wow dd u r great
Satya bolin ho aamale❤❤❤
सहि कुरा
सहि बाेल्नु भाे
सहि कुरो 🎉आमा हजुरको
Sahii kuraa
100% sahi aamako bhanai
आमा को जय होस सहिकुरा गर्नू भो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Aama Ur Right 💯💯💯💯💯👍🏼 good 💯
सहिहो कुरात
Hajur ama splitting truth