नमस्कार म सम्झना लामिछाने मगर, मेरो र Ramji khand दाई यो भिडियो हेर्नु हुने सम्पूर्णमा धेरै धन्यवाद हेरिसके पछि लाईक, कमेन्ट, शेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला ।
कति बर्ष अगाडि हेरेको सुनेको गित आज फेरि सुन्न मन लाग्यो जति सुने झन सु्न मन लाग्ने यस्तो लोक गित हरु अचेल कता हरायो 😢 हाम्रो सँस्कृति कता जादै छ अहिले को गित सुन्दा दुख लाग्छ 😢
आहा कति राम्रो गीत सुन्न पाउँदा म धेरै खुसी छु चर्चित गायक राम्जी खान सम्झना लामिछाने दिदी अभिनय धेरै राम्रो लाग्यो यो गीतलाई सबैले माया गर्दिनु होला हजुर हरु 🙏🙏🙏
प्रकाश ब्रो को नृत्य निर्देशन कडा छ।गित अनि लय शब्दमा जादु मय स्वर छ।राम्जी खाड ब्रो र चेली सम्झना लामिछाने को देउन रुमाल बैना का सम्पुर्ण team लाई सफलता को सुभकामना।😍
Ati ramro ati sundar jati here pani na pugne geet gaaune ramjhi dai ra samjhana didi lai dherai dherai pargatiko suvakamana sathai dasainko pani suva kaamana......
अत्यन्तै मन पर्दो म्युजिक मा यो सब्द यार।।।।। खेम सेन्चुरि,,बैकुण्ठ सर वाह!!! अनि तेसैमा रामजी र सम्झनाको आवाज। फुल फुलेर पयाँलै भयो जस्तै राम्रो बनेको छ यो म्युजिक अजि भिडियो बधाइ छ,
सम्झना लामिछाने र रामजी खाँडको आवाजमा सार्वजनिक भयो ‘बैना रुमाल’ (भिडियो सहित) नेपाल स्वयंसेवक संघ सांस्कृतिक कला संगठन कि केन्द्रीय उपाध्यक्ष गायिका सम्झना लामिछाने मगर र रामजी खांडको आवाजमा बैना रुमाल बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ। देउन रुमाल बैना तिमि झैँ राम्री त नेपालमै छैन भन्ने गीतमा गायिका लामिछाने र गायक खाँडको अभिनय रहेको सो गीतमा शब्द संयोजन बैकुण्ठ महतले गरेका छन् भने संगीत खेम सेन्चुरीले गरेका छन्। कृष्ण भान्जाले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा प्रकाश भट्टले निर्देशन गरेका छन् भने गीतलाई गायिका लामिछानेको अफिसियल यू ट्युव मार्फत सार्वजनिक गरीएको छ। ruclips.net/video/XiKll_9EBYA/видео.html
चर्चित गायीका संम्झना लामिछाने र चर्चित गायक राम्जी खाडको कति मिठो नचाउने गीत.. बैना रुमाल❤️❤️
संसारैमा छैन माया, संसारैमा छैन। भएको भए झनै राम्रो हुन्थ्यो होला जस्तोपो लाग्यो त मेरो ब्यक्तिगत सोचाईमा। अरु सबै धेरै राम्रो लाग्यो....!
Hhggnju
Huuujg
1234
👌👌👌,राम्जी सर ,सम्झाना लामिछाने को fan..यता ✋🖐️
एक्दम राम्रो छ हजुर गित्😍😘❤️❤️
@@लछुमानसुनार-फ4म umm honi bro..👌
DiPeNdRa AaBhAsH ji thankyou so much
@@kenzosamjhanaofficial9217 welcome d.आगामी दिनमा पनि यी यस्तै गितहरु ल्याउदै गर्नु होला !सफलताको अग्रिम सुभकामना..
Wa dami cha song
टिकटक हेरेर को को आउनु भयो यो गित सुन्न❤❤❤❤
Mo chai aye ani more than 20 times suni raxu 😅 till now😅
Ma pani aya hajur
Ma
नमस्कार म सम्झना लामिछाने मगर, मेरो र Ramji khand दाई यो भिडियो हेर्नु हुने सम्पूर्णमा धेरै धन्यवाद हेरिसके पछि लाईक, कमेन्ट, शेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला ।
Hajur🙏🙏🙏❣️❣️
ERTYYYUH
HHHTYU
Wowowow Damii nepali song
धेरै दिन पछि आयो कडा आयो दिजु सम्झना 😍
राम्जि दादा र सम्झना दिजुको गीत नै हित हुन्छ मलाई राम्रो लाक्छ दामी छ गीत 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
तिमी जस्ती राम्री त नेपालैमा छैन ।
सार्है मन पर्यो है,सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
होइन बैकुण्ठ दाजु को दिमागमा कहाँ बाट आउँछ हो यस्तो कडा कडा लय शब्द ,,,, मार्मिक छ सफलताको शुभकामना
wow..बैनैमा फुल बसायो ।।फुल फुलेर पहेलै भयो पछिको बैना रुमाल hamro मगर्नी र ठकुरी दाइ को saphaltako शुभकामना है त
मलाई त मन परो बधाई छ सम्झना दिदि र राम्जी दाजु र सम्पुर्ण टिम लाई
धेरै समय पछि यो जोडी फेरि देख्न पाइयो ! सबै कुरा राम्रो छ!सफल्ता को कामना !
Wow song nice all the best samjhana lamichhane sis.
रामजि खाड र सम्झाना लामिछने को जोडि चाहिँ होके मन पर्यो
Ramro lagyo best of luck samjhana baini and ramji solty
आहा कति राम्रो मौलिक गित .... बधाई छ सम्झना यो गितले पनि सफलता हासिल गरोस धेरै धेरै शुभकामना ।
अत्यन्तै राम्रो सुपर धेरैलाई सेयर गरीयो ल चिरञ्जीवी खड्का अर्घाखाँची
Aaha katiramro always rocking dear 😘😘😘best wishes 😍
धेरै राम्रो गित।।
दशै--तिहारको शुभकामना गितको लागि यता जोडीनु होला।।
कति बर्ष अगाडि हेरेको सुनेको गित आज फेरि सुन्न मन लाग्यो जति सुने झन सु्न मन लाग्ने यस्तो लोक गित हरु अचेल कता हरायो 😢
हाम्रो सँस्कृति कता जादै छ अहिले को गित सुन्दा दुख लाग्छ 😢
आहा कति राम्रो गीत सुन्न पाउँदा म धेरै खुसी छु चर्चित गायक राम्जी खान सम्झना लामिछाने दिदी अभिनय धेरै राम्रो लाग्यो यो गीतलाई सबैले माया गर्दिनु होला हजुर हरु 🙏🙏🙏
मत टिकटक म बाट सिधै आको😂
अ ह कति मीठो आवाज कति मीठो शब्द कति मीठो म्युजिक wow wow wow❤❤❤❤
Super hit video and song
2081 ma ko kole yo Geet suni rahanu vko xa ❤❤ ata hajir garnuta hjr haru😮😮🎉🎉❤❤
5 years pahileko raix but ahile tiktok bata aako saaraii ramro lagyo geet😮
धेरै नै राम्रो छ ल।।।।।।।।।।।।।।।।।।।।।
राम्जी दाइ अनि सम्झना दि
निकै मार्मिक गीत बधाई छ सबैलाई ।
मेरो प्रिय दिदी सम्झना लामिछाने मगर लाई हार्दिक बधाई अनि शुभकामना 🌹🌹🌹
राम्रो छ बैना रुमाल रामजी खाण जि र सम्झना लामिछाने मगर ज्युको स्वर अनि मोडलिङ्ग ।।
Ramji Dai Ko Voice Qulity ....wow 1 Number Class Lagxa Akdam Digital Unic Voice 👏 Super.
प्रकाश ब्रो को नृत्य निर्देशन कडा छ।गित अनि लय शब्दमा जादु मय स्वर छ।राम्जी खाड ब्रो र चेली सम्झना लामिछाने को देउन रुमाल बैना का सम्पुर्ण team लाई सफलता को सुभकामना।😍
Gajab chha sabailai badhai
Wow yespali ko teej ma yo geet ma didibahini harule babal dance garnu parx
Ati ramro ati sundar jati here pani na pugne geet gaaune ramjhi dai ra samjhana didi lai dherai dherai pargatiko suvakamana sathai dasainko pani suva kaamana......
धेरै राम्रो छ गित अनि भिडियो अग्रिम शुभकामना छ्👍️👍️👍️👌👌
साह्रै राम्रो लाग्यो गीत 👌😘❤❤❤
Nice songs
पहिलो पटक एक्दमै मन परेको गित अनि भिडियो धेरै धेरै बधाइ छ सफलताको सुभकामना❤❤❤
दामी छ गित अनि भिडियो राम्जि सर र सम्झना सिस दुबै जनालाई बधाई छ😍😍
Lu dherai pa6i ayo kada ayo ramji dai&samjhana de ko so 9ice this nepli song
TikTok le garda aaj RUclips ma herdai chhu😮😅😅
बधाई छ धेरै राम्रो लाग्यो सफलताको शुभकामना ।तर लिम्बू गहनाले चि अलि सुहाएन जस्तो लाग्यो।
Sai ho
धेरै राम्रो छ दिदी। येस्तै कोसेलीहरु ल्याउदै गर्नु है त । सफलताको शुभकामना हजुरलाई।
रमाइलो छ
अत्यन्तै मन पर्दो म्युजिक मा यो सब्द यार।।।।। खेम सेन्चुरि,,बैकुण्ठ सर वाह!!!
अनि तेसैमा रामजी र सम्झनाको आवाज। फुल फुलेर पयाँलै भयो जस्तै राम्रो बनेको छ यो म्युजिक अजि भिडियो बधाइ छ,
Aaha good song samjhana dujji and ramji daju
गित त कडै बनेको हो दुनियाँ सब को मन जित्न सफल भएको छ
राम्रो छ गित ।
Dherai time baad ayo hjur ko geet dherai ramro lagyo owe some geet love you ramrji sir
रामजी सर अनी सम्झना सिस congregation. यस्तै भिडियाे अरु पनि देख्न सुन्न पाइयोस्
Samjhana dd le Dubai ma purna dai snga TikTok ma banayako video Dekhi aayako hoi ma chahi ata😂❤
ल ह साथी भाको छु है हजुर / दामि लाग्यो गित वाओ ल बधाई छ है मिस
राम जि दादा र सम्झना मेरि गाउले बहिनीको राम्रो छ ल गित शुभ परगतिको कामना छ
आहा अति राम्रो गित अनि नृत्य
धेरै राम्रो छ गित सम्झना अनि रामजी खाण को सोरमा video पनि राम्रो छ सफलता को सुभकामना
राम आचर्य ठाडा अर्घाखाँची
Yo chai ho ni 100%jodi kiya dyhako wou😘😘😘
Yo video chai nahernu partheyo viewers lay. Ram khand ko ..
Wow dai ramji खण्ड
Wow Dami sanga TikTok ma herera RUclips Tira Tira aaya ma ta hernalai 👌👌🙏🙏❤️❤️❤️
बधाइ छ सिस।सफलता मिलोस मेरो यहि शुभकामना छ।Nice song.
धेरै नै राम्रो सम्झना दि ।।।
अनि राम्जी दा गीत सारै नै राम्रो छ ।।।।
Wow malai ta dherai man paryo ani dance ko ta kurai nagarau dherai ramro all tha best ...💛🧡💙🖤♥️❤️💞💕💓💖💗💓💓💓💕💕💞💞❣️♥️💚💚💚💕💞💓💗💗💗💗💗💖💖💖💖
👌👌👌राम्जी सर सम्झाना लामिछाने को fan यता ✋️✋️
बबाल आयो राम्जी दाइ हाल मलेसिया बाट हेर्दै छु
Are Wou!!!Deun Ruman Baena Amazing👌👌👌💘💘 congratulations sabae Musician Team Ma..
First time dekhdai xu samjhana di le nacheko
wow beautiful song samjhana lamichhane magar is my one of the best dohori singer ever 👌👌😍😍💖💖
jati ramri samjana sister uti nai ramro geet baneko xa badhai xa sister & ramji khand bro
Dhari ramro xa hjr bbl I like u
सफलताको शुभकामना धेरै राम्रो छ👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌💐💐💐💐💐💐💐💐💐💐💐
dherai ramro geet ramji safaltako suvakmana
ramji dada and samjhana ko jodi babal xa soog and video all supop xa
Samjana Di ko malai sabai geet am dam man parxa yo Pani dherai ramro vaneko chh wow
Dami xoh song ...
Mn parni ata hajir humm tw.😋😋😋😘😘😍😍😍
Beautiful voice 😍💕💕
कति मिठो गीत..
Lamo time pachi ramj ko voicema geet suna paiyo khusi lagiyo nice song all the best all timlai supar dupar hos
Ho ho timi jhai ramri ta nepal ma xain
I'm big fan of Ramji sir😍😍
m tw tiktok ma hererw sidai herna aaye 5 year paxi Tara geet Sarai ramro lageu
दामी छ है हजुर गित ,,,,सुपर
Woww very nice song so dharai ramro xa❤❤❤❤
Wow baball song
Wow songs Ram sir
Samjhana g ra ramji dai ko jodi chai ho k .... supprrr ...
Woow voice jastai dance pani..great salute
wa wa lok dohari king ho k ram ji khand.
NYC song
Dhilo aayo tara kada aayo samjhana magar ji
राम्रो
Lop you da@di❣️❣️❣️ लाेक दाेहारि सुन्न पाएपछि खान पनि भुल्छु,,,
Titok herera ako hai ma❤❤❤
रामजि सर स्वर का धनी दामी छ !!!!best of luck
Wow really supper song samjhana sis
Congratulations √samjhana
Congratulations√
Congratulations√
Mitho song ❤❤❤
Nice song ramji khadga
So nice song samjhana lamichhane the best singar
सम्झना लामिछाने र रामजी खाँडको आवाजमा सार्वजनिक भयो ‘बैना रुमाल’ (भिडियो सहित)
नेपाल स्वयंसेवक संघ सांस्कृतिक कला संगठन कि केन्द्रीय उपाध्यक्ष गायिका सम्झना लामिछाने मगर र रामजी खांडको आवाजमा बैना रुमाल बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ।
देउन रुमाल बैना तिमि झैँ राम्री त नेपालमै छैन भन्ने गीतमा गायिका लामिछाने र गायक खाँडको अभिनय रहेको सो गीतमा शब्द संयोजन बैकुण्ठ महतले गरेका छन् भने संगीत खेम सेन्चुरीले गरेका छन्।
कृष्ण भान्जाले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा प्रकाश भट्टले निर्देशन गरेका छन् भने गीतलाई गायिका लामिछानेको अफिसियल यू ट्युव मार्फत सार्वजनिक गरीएको छ।
ruclips.net/video/XiKll_9EBYA/видео.html
(तिमी झै राम्रो त नेपालैमा छैन) आहा साच्चिकै यो गित जस्तो राम्रो ऐले सम्म सुनेकै छैन 100M views cross होस सुभकामना
Thanks a lot