नमस्ते म यो गीतको गायक तथा सर्जक हरि गिरी बिमर्शी। बिष्णु भाइ सँगको दोस्रो सहकार्य सान्नानी २ (स्याना) कस्तो लाग्छ त्यस्तै प्रतीकृया दिनुहोला।धन्यबाद।🙏
बिष्णु गिरी बिशेष खुबी भएको युवा हुनुहुन्छ। अफ्रिका पुगेर नेपाली गित संगितको बिकास र बिस्तारमा वहाँले पुर्याएको योगदान ईतिहासमै लेखिने खालको छ। वहाँलाई नेपालले राष्ट्रीयरूपमा पदक र सम्मानले शुशोभित गर्नु पर्छ।यो आवाज़ सरकार सम्म हामी सबैले पुराँऊ।
बिस्णु गिरि लाई नेपाल ले अन्तर्राष्ट्रिय क्षेत्रबाट गरेको योगदानको कदर स्वारुप पुरस्कार दिनु पर्छ। नेपाली लोकदोहोरिलाइ विस्वा जगतमा चिनाउन सफल गायक कलाकार स्वादेसि बिदेसि सबैलाइ मेरो तर्फबाट उच्च सम्मान छ गित राम्रो छ🙏🙏🙏🙏🙏😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
विष्णु गिरी ज्युलाई अन्तर हृदय देखि नै सम्मान 🙏🙏🙏🙏 नेपाललाई 🇳🇵🇳🇵🇳🇵🇳🇵चिनाउने काम तपाईंको अतुलनिय छ । Good luck for ahead 👍 10 Million Views chadai pugos 🙏
यसरि अफ्रिकी मुलुकमा पनि नेपाली गित अझै भनौ लोकदोहोरि गितलाई सबैका माझ पुराउनु भएको छ । salute छ दाजु । योगदान भनेको येस्लाई भन्छ अफ़्रिकिलाई नेपालि गितमा नचाउनु चान्चुन कुरो होईन 🎉🎉❤
नेपालका धेरै कलाकारहरु ले हरेक देशका विदेशी कलाकारहरु संग काम गरेको देखेको छु तर एक मात्र नेपालको पहिलो कलाकार हुनु हुन्छ विष्णु जि जसले पुरै ग्रुप विदेशी कलाकारहरु संग काम गर्नु भाको छ। विष्णु जि लाई धेरै धेरै धन्यवाद नेपाली गीत,संगीत,भाषा,संस्कार,भेषभुषा लाई संसार सामु चिनाऊनु भएकोमा र विशेष धन्यवाद संपूर्ण अफ्रीकन कलाकारहरु लाई नेपाललाई यति धेरै मायाँ गरेकोमा❤❤
नेपाल का नखर्मुली भन्न्दा 100% राम्रो अभिनय गर्दैछिन जुन नाइजेरियालि नानी ले हो आफ्नो कला लाई यसैगरी सन्सार चिनानु नै नेपाली पन हो बधाई छ। यसैगरी अरु पनि video निकाल्दै जानू सुभकामना
बिदेशी भुमिमा रहेर बिदेशी लाई समेत नेपाली गीत संगीत प्रति समर्पित गराउन गरिएको यो लगाव र माया प्रती नतमस्त छु। जय बिष्णु भगवान। करोड जनता को मनमा बास बस्न सफलता मिलोस् शुभकामना।
सलाम छ विष्णु जी तपाईको प्रयास एकदम सही हो। अहिलेका उखरमाउला नेपाली मोडेलको नाच भन्दा तपाईंले ल्याउने अफ्रिकन देश का मोडेल अति उत्तम आहा नाच प्रदर्शन एकदम सही छ ❤️❤️
अफ्रीकाका सबैभन्दा गोरो प्यारो व्यक्ति Bishnu Giri जि को “सान्नानी” हेर्दा आनन्द लाग्यो ! विदेशीहरुले पनि हाम्रो संस्कृती मन पराएर यतिको मेहनत गरेको देख्दा आनन्द र गर्व महसुस भएको छ । कला राम्रो हुनुपर्छ जुनसुकै देशमा पनि चल्छ भन्ने एक ज्वलन्त उदाहरण दिनुहुने टिमलाई अझै धेरै सफलताको शुभकामना 🙏🏻🙏🏻
आदर्णिय दाजु Bishnu Giri को सान्ननि 2 स्याना फाइनलि बजार मा आयो सबैले हेरेर माया हहुसला दिनु भाको छ अजै हहुसला दिनु होला Reel बनाएर मिन्सन टाय्ग गर्नु सान्ननि 2 स्याना सबै लाइ धेरै माया सम्पुण टिम लाई बधाई छ Bishnu GiriHari Giri Bimarshi
हरि गिरि जि यो गित मैले जब कान मा पस्यो हिजो अदियो लग भग 10 पल्त सुने । तर अहिले भिदियो आयो मैले हेरे । हामि हाम्रो देश नेपाल भन्दा नि गर्ब लाग्छ । आज एक नेपालि ले काम गर्दै गर्दा । अरु को देश को नागरिक सङ यशरि आफ्नो देश सङ नाम जोदिदा कति हामि भाग्य मानि छौ । अब गित को कुरा गर्दा हजुर को सब्द नै काफि छ । मिजुक यति मिथो छ कि । ❤ बिस्नु जि यो गित सङ जति पनि जोदिनु हुने सम्पुर्न लाई स सम्मान छ ।राम्रो छ गित ले मागेको पुगेको महसुज गरेको छु । सफल्ता को सुभ कामना छ । यो भिदियो मा जोदिने कलाकार लाइ नेपाल मा बोलाउनु होला । भन्न चाय ।र हाम्रो नेपालि नोदेल हरु लाई यो भिदियो हेरेरा बल्ल मोदेल गर्नुस भन्न चाय । all tha best all tem ❤❤
नमस्ते म कल्पना बिष्ट सन्नानी भाग दुई आएछ गित हरु सुन्दै गर्दा यहाँ सम्म पुगियो बिष्णु गिरि अंकल हजुर लाई उच्च सम्मान यति मिठो गित ल्याउनु भयो बिदेशी भुमिमा नेपाली पन हजुर्को काम्लाई म कसरी तारिफ गरु शब्द नै भेतिएनन सम्पुर्ण टिम्लाई हिर्दै देखिकै शुभकामना ❤❤
नेपाली मोडल भन्दा कम छैनन्् अफ़्रिकि भाइ बहिनी हरु पनि कति राम्रो अभिनय गरेका हुन फसर भासा फरक सहन सहन मा पनि बुझाएर यति धेरै मिहिनेत गरेर आफ्नो कला सस्कृती लाई जगेर्ना गर्नु हुने बिस्नु भाइ लगाएत सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद 👏👏👏❤❤
करोडौंको शुभकामना भाइ यस्तो राम्रो प्रस्तुतिले हामी नेपालिहरुको छाती ठूलो भाको छ अनि अफ्रीकन भाइबहिनिहरु कति राम्रो नाचेका राम राम नेपाली मोडेलहरुले भन्दा पनि राम्रो मेहनत उस्तै प्रस्तुति पहिलेको गित भन्दा 90% राम्रो यो गितले नेपाल हल्लाउछ है।😅😅😅
धेरै राम्रो गीत विदेशमा भयर पनि नेपाल प्रतिको माया, नेपालको कला लाई विदेशमा पहिचान गराउन मेहनत गर्नु भएकोमा बिष्णु गिरी सर को टिमलाई हार्दीक बधाई सहित धन्यवाद ज्ञापन गर्दछु 🙏
10 चोटि हेर्दा नि धित्त पुगेन ।अरुको देशमा बासेर पनि आफ्नो देशलाई एति धेरै माया गर्नी आफ्नो देशको कला सकृतिकलाई अरुको देशमा चिनाउनको लागि यति ठुलो योगदान को काम गर्नुभएको bishnu giri dailai हिर्दय देखि सम्मान छ्🙏🙏
अरुको देश मा बसेर,आधा कपडा लगाउने लाई पनि आफ्नो नेपालि संस्कृति झल्काउने पहिरन मा भिडियो बनाउनू भयो!! आफ्नै देश मा बसेर पनि छाडा, नङ्गीने हरुको लागि कडा जवाफ हो दाजु तपाई!! हृदय देखि उच्च सम्मान दाजु ❤
अति राम्रो प्रस्तुति 🙏 गर्भ लाग्छ बिष्णु गिरि जी हजुर ले नेपाल लाई पूरा africa मा चिनाउनु भएको छ नेपाली कल्चर अफ्रीका सम्म पुराएको मा धन्यवाद आगामी दिनमा पनि यस्तै यस्तै भिडियो हर्न पाउँ सुम्पूर्ण टिम लाई सफलता को सुभकामना 👍👍
Last samma Hernu Hai African Drurbe ko Kada act xa😂
Music sound बबाल छ 🙏🙏🚩🚩🇳🇵🇳🇵
आज देखि म पनि हजुरको फ्पान भए ❤❤
Kada prastuti bishnu G
Congratulations 🎉🎉🎉🎉🎉 team
😅
😂😂😂
अफ्रीका बसेर पनि नेपाली र नेपालको कला सस्कृति बिश्वसामु परिचित गर्नुभएकोमा proud feel भयो 🙏🇳🇵👌
❤❤
🎉🎉❤❤❤
❤❤❤❤❤
😢 you LL oop awwPppppppppp😊 pool of llpppip UK HH Holmes movie job😮 1:20 1:24 😅😅😊 uh huh huh ok😊😮@@gaurabvlog
❤❤❤
यो गीत मन पर्ने जति यता हाजिर हम है।💪🖐️🖐️
Ok
Me
@@RameshGahatraj7 me too
Yo Git man parne sathi haru le yata hajir garma ta ❤❤❤❤
यो गीत मन पर्ने जति यता हाजिर हुम त🤘
अरु बिदेश गए भनेर आफ्नो देश लाई खोत लाउछ्न हेपेर बोल्छ्न हजुरले आफ्नो देशको कला लाई सम्मान गर्नु भएको छ बिरानो देशमा आफ्नो देश चिनाउनु भएको छ बधाई छ
Right
सुपर राम्रो छ
🙏🇳🇵
Super song
दाइ को गित ले फेरि तताउयो नेपाल म सुपर छ बधाइ छ❤❤🙏🙏
तपाईको यो योगदान लाई सम्मान छ बिष्णु सर cogratulatinos all of you🙏❤️❤️❤️
ब बाल छ सान्नि 2 भन्ने जति एता आउनुस है ह्जुर❤❤❤
❤❤
नमस्ते म यो गीतको गायक तथा सर्जक हरि गिरी बिमर्शी। बिष्णु भाइ सँगको दोस्रो सहकार्य सान्नानी २ (स्याना) कस्तो लाग्छ त्यस्तै प्रतीकृया दिनुहोला।धन्यबाद।🙏
❤❤❤❤
Yo music ko waiting ma baseko m aauxa vane Dekhi hoo ❤❤❤but yo music bihannai aarko chanel baatw RUclips ma aaisakeko thiyoo kina hola....???
बबाल भिडियो
गीत एकदम राम्रो छ
Good ❤❤❤
एकथरी नेपाली छन जाे देशमै बसेर बिकृति फैलाउने काे बिदेश मा बसेर नि आफ्नो देश चिनाउदै छन❤ best of luck bro
❤❤❤❤
अफरिका को बहिनीहरु कति राम्रो मिलाएर गित बनाउनु सकेही आहा सम्पुर्ण तिमीलाई धन्यवाद
बिष्णु दाजु को फ्यान हाजिर हुनुहोस् त कति हुनुहुन्छ ❤️❤️
❤❤
❤❤❤❤
वास्तवमा नेपालि कला संस्कृतिलाई चिनाउने काम गर्नु भयको छ धेरै धेरै धन्याबाद
बिष्णु गिरी बिशेष खुबी भएको युवा हुनुहुन्छ। अफ्रिका पुगेर नेपाली गित संगितको बिकास र बिस्तारमा वहाँले पुर्याएको योगदान ईतिहासमै लेखिने खालको छ। वहाँलाई नेपालले राष्ट्रीयरूपमा पदक र सम्मानले शुशोभित गर्नु पर्छ।यो आवाज़ सरकार सम्म हामी सबैले पुराँऊ।
❤️🙏
सहि यति काम कुनै नेता ले गरेको छैन
❤❤❤❤
❤❤❤यो गित मन पर्ने हरु यता हाजिर हुम त्💕💕💕💃💃👋बिष्णु को big fan ma💕💕💕🙏🙏
अर्काको देश मा तेति सहज त छैन होला तर पनि निरन्तर देश को पहिचान तिर लाग्नु भाछ भाइ खुसी लाग्छ
Baglunge ho tw ani
@@KusumNepali-u8x ji jahako bhayeni nepali ta ho
हामी जस्तै बिदेशी भूमिमा बसेर पानी राम्रो काला देखाउदै आउनु भएका बिष्णु गिरी यो गितले राम्रो सफलता मिलोस शुभकामना ❤❤❤
बिस्णु गिरि लाई नेपाल ले अन्तर्राष्ट्रिय क्षेत्रबाट गरेको योगदानको कदर स्वारुप पुरस्कार दिनु पर्छ। नेपाली लोकदोहोरिलाइ विस्वा जगतमा चिनाउन सफल गायक कलाकार स्वादेसि बिदेसि सबैलाइ मेरो तर्फबाट उच्च सम्मान छ गित राम्रो छ🙏🙏🙏🙏🙏😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाई त हरि दादाको गीत साह्रै मनपर्छ स्वर पनि त्यस्तै राम्रो छ। बेस्ट अफ लक दादा अझै राम्रो सिर्जना ल्याउनुहोला। सफलताको शुभकामना छ।❤❤❤💃💃💃💃
Tiktok मा हेरेर आउने कोको हुनु हुन्छ धेरै राम्रो सफलताको अग्निम शुभकामना 🤟
मनि है
Me
मैले पनि टिकटकमा देखेर नै आएकाे युटुयुबमा
Ma
हाम्रो नेपाली गीत संगीत कला र संस्कृति लाई अफ्रिकी मुलुक सम्म पुर्याउनु हुने बिष्णु जि प्रति हार्दिक आभार ❤❤🙏🙏
विष्णु गिरी ज्युलाई अन्तर हृदय देखि नै सम्मान 🙏🙏🙏🙏 नेपाललाई 🇳🇵🇳🇵🇳🇵🇳🇵चिनाउने काम तपाईंको अतुलनिय छ । Good luck for ahead 👍
10 Million Views chadai pugos 🙏
malai pani hai plz maile Hajur Lai subscribe gardeko xu plz ❤❤
malai pani hai plz maile Hajur Lai subscribe gardeko xu plz ❤❤
बिस्नु गिरि को गित लै माया गर्ने जति यता हाजिर गर्म त 🎉🎉🎉🎉❤
सम्मान छ बिष्णु सर सारा बिदेशी हरुलाइ नचाउनु भाको छ साथै यती मीठो प्रस्तुति ❤
एकदम राम्रो छ गीत❤❤
भिडियो पनि एकदम राम्रो छ❤❤
बिदेश मा बसेर पनि नेपाली मौलिकता लाई बचाइ रहनु भएको छ विशेष धन्यवाद बिष्णु दादा
वास्तविक आफ्नो देश र कला सस्किर्ती रिति रिवाज को माया गर्ने येक सच्चा नेपाल आमाका सपूत बिस्नु गिरि लाई हिर्दय देखि स्यालुट छ❤❤अति रामो गित सान्नानि
कलाकार भनेको यस्तो हुनुपर्छ जहाँ गएनी नेपाल लाई चिनाउने बिष्नु जि लगाएत सम्पुर्ण team लाई शुभकामना ❤❤❤❤
यसरि अफ्रिकी मुलुकमा पनि नेपाली गित अझै भनौ लोकदोहोरि गितलाई सबैका माझ पुराउनु भएको छ । salute छ दाजु । योगदान भनेको येस्लाई भन्छ अफ़्रिकिलाई नेपालि गितमा नचाउनु चान्चुन कुरो होईन 🎉🎉❤
अति राम्रो गीत
हजुर लाई सलुट छ दाजु अरु को देश मा बसेर आफ्नो देश लाई चिनाउनु vako छ यो गाना मन पराउने 🇳🇵🇳🇵देश लाई माया गर्ने जति यता हाजिर हुम हैं साथी हरु
गीत एकदम राम्रो छ दाई यस्तै गर्दै जानु अगाडि बढ्दै जानु हाम्रो साथ सपोर्ट रहिरहनेछ।❤😘
यो गीत सुनेर बहुत मजा आयो आदरणीय विष्णु दाजु लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु।❤🎉
मा कसम african हरु नेपाली
भन्दा राम्रो नाच्ने रैछ । मेरो तर्फबाट
एक लाईक👍️
नेपालका धेरै कलाकारहरु ले हरेक देशका विदेशी कलाकारहरु संग काम गरेको देखेको छु तर एक मात्र नेपालको पहिलो कलाकार हुनु हुन्छ विष्णु जि जसले पुरै ग्रुप विदेशी कलाकारहरु संग काम गर्नु भाको छ। विष्णु जि लाई धेरै धेरै धन्यवाद नेपाली गीत,संगीत,भाषा,संस्कार,भेषभुषा लाई संसार सामु चिनाऊनु भएकोमा र विशेष धन्यवाद संपूर्ण अफ्रीकन कलाकारहरु लाई नेपाललाई यति धेरै मायाँ गरेकोमा❤❤
आज बल्ल पहिलोपटक थाहा पाउदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ।❤❤😂😂
❤
Pakhe ghosana garnus aafulai tesova 😑
Jealousy
Maile hjr ko.comment le tha paya😂😂
कहिले फोन चलाएको भए पो थाहा हुन्छ 😆😆😆
नेपाल का नखर्मुली भन्न्दा 100% राम्रो अभिनय गर्दैछिन जुन नाइजेरियालि नानी ले हो आफ्नो कला लाई यसैगरी सन्सार चिनानु नै नेपाली पन हो बधाई छ। यसैगरी अरु पनि video निकाल्दै जानू सुभकामना
नेपाली छाेरा बिष्णुलाई मन पराउनेले एक लाइक गराै।❤
आहा गीत सारै खतरा छ ल बिस्नु दाइ गोले भाइ झनै खतरा ❤
जे होस नचाएकै छ छिमेकी ले अफ्रिकन लाई नेपाली गितमा 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
धेरै धेरै शुभकामना छ है ब्रो कोङ्गो बाट
नेपाली म्युजिक, Industries sabai भन्दा फरक Video नयाँ टेस्ट 😮❤
बिदेशी भुमिमा रहेर बिदेशी लाई समेत नेपाली गीत संगीत प्रति समर्पित गराउन गरिएको यो लगाव र माया प्रती नतमस्त छु। जय बिष्णु भगवान। करोड जनता को मनमा बास बस्न सफलता मिलोस् शुभकामना।
OMG! Her dance, lipsing and expression is better then nepali models.❤ congratulation Bishnu bro.🎉
नेपाली साङ्गितिले पुरै दुनियाको मान्छेहरूलाई नचाइ दिन्छ ❤🇳🇵🇳🇵🇳🇵
सलाम छ विष्णु जी तपाईको प्रयास एकदम सही हो।
अहिलेका उखरमाउला नेपाली मोडेलको नाच भन्दा तपाईंले ल्याउने अफ्रिकन देश का मोडेल अति उत्तम आहा नाच प्रदर्शन एकदम सही छ ❤️❤️
एकदम राम्रो छ बधाई छ बिष्णु भाइ लाई
बिस्नु गिरि दाइ तथा सर्जक हरुमा धेरै बधाई , सफलताको धेरै शुभकामना तथा सम्मान छ 🙏
अफ्रीकाका सबैभन्दा गोरो प्यारो व्यक्ति Bishnu Giri जि को “सान्नानी” हेर्दा आनन्द लाग्यो ! विदेशीहरुले पनि हाम्रो संस्कृती मन पराएर यतिको मेहनत गरेको देख्दा आनन्द र गर्व महसुस भएको छ । कला राम्रो हुनुपर्छ जुनसुकै देशमा पनि चल्छ भन्ने एक ज्वलन्त उदाहरण दिनुहुने टिमलाई अझै धेरै सफलताको शुभकामना 🙏🏻🙏🏻
finally हेरियो सान्न्नानी 2 पनि mind blowing song with video ❤❤❤❤
❤❤❤Jati suneyNi na Thankni moh❤
कति कठि भासा नमिल्ने देश मा पनि सजिलै सहज तरीकाबाट सम्पन ग्रने सबै टिम लाई मनै देखि शुभकामना❤❤❤🎉🎉🎉🎉
आदर्णिय दाजु Bishnu Giri को सान्ननि 2 स्याना फाइनलि बजार मा आयो सबैले हेरेर माया हहुसला दिनु भाको छ अजै हहुसला दिनु होला Reel बनाएर मिन्सन टाय्ग गर्नु सान्ननि 2 स्याना सबै लाइ धेरै माया सम्पुण टिम लाई बधाई छ Bishnu GiriHari Giri Bimarshi
हरि गिरि जि यो गित मैले जब कान मा पस्यो हिजो अदियो लग भग 10 पल्त सुने । तर अहिले भिदियो आयो मैले हेरे । हामि हाम्रो देश नेपाल भन्दा नि गर्ब लाग्छ । आज एक नेपालि ले काम गर्दै गर्दा । अरु को देश को नागरिक सङ यशरि आफ्नो देश सङ नाम जोदिदा कति हामि भाग्य मानि छौ । अब गित को कुरा गर्दा हजुर को सब्द नै काफि छ । मिजुक यति मिथो छ कि । ❤ बिस्नु जि यो गित सङ जति पनि जोदिनु हुने सम्पुर्न लाई स सम्मान छ ।राम्रो छ गित ले मागेको पुगेको महसुज गरेको छु । सफल्ता को सुभ कामना छ । यो भिदियो मा जोदिने कलाकार लाइ नेपाल मा बोलाउनु होला । भन्न चाय ।र हाम्रो नेपालि नोदेल हरु लाई यो भिदियो हेरेरा बल्ल मोदेल गर्नुस भन्न चाय । all tha best all tem ❤❤
बिदेशमै बसेर भनेनी नेपालको सान बढएकोछौ बिष्णु भाइ, धेरै धेरै बधाई तथा शुभकामना❤❤❤
प्रदेशमा भएर पनि देशको कला संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन गर्ने आदरणीय दाजु बिष्णु दाजु लगायत सबै टिमलाई हार्दिक आभार 🙏❤❤
धेरै राम्रो लाग्यो बिस्नु दाइ हासे पनि रमाए पनि यो गीतको पात्र नै म भए जस्तो फिल भयो अझै राम्रो गर्दै जानुहोला धेरै शुभकामना मेरो दाजु
सम्पुर्ण सर्जकमा हार्दिक नमन तथा सफलताको कामना स्वोर आति clear आति मिठो ❤❤❤❤❤❤
खुसी लाग्यो आफ्नो कला सस्कृति लाई यसरी विदेशी सामु चिनाउनु भएको मा🙏🙏 proud of you brother 🫡
भिडियो यक दम राम्रो छ फेरि पनि सबैलाइ बधाइ छ
नेपाली संगीतलाई परदेशमा परिचय गराउने कठिन चेष्टा प्रति हजुरलाई हृदय देखि एकदमै नमन् अनि सफलताकाे हार्दिक शुभकामना विष्णु (नेपाली)
नमस्ते म कल्पना बिष्ट सन्नानी भाग दुई आएछ गित हरु सुन्दै गर्दा यहाँ सम्म पुगियो बिष्णु गिरि अंकल हजुर लाई उच्च सम्मान यति मिठो गित ल्याउनु भयो बिदेशी भुमिमा नेपाली पन हजुर्को काम्लाई म कसरी तारिफ गरु शब्द नै भेतिएनन सम्पुर्ण टिम्लाई हिर्दै देखिकै शुभकामना ❤❤
Geet eakdam ramro xa ra abhinaye Pani eak dam parfect xa congratulations all of you guys ❤❤
अफ्रिका जस्ताे ठाउमा बसेर निरन्तर देशकाे पहिचान र नेपाली माैलिक गित गाएर संसारभरि चिनाउनुहुने उहाँ बिष्णु गिरि लगायत सबै टिमलाई सलाम छ
यति राम्रो भिडियो र आफ्नो संस्कृति लाई झल्काउदै यति राम्रो भिडियो बनाउनु भयो बिष्णु दाई धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤ अझै सफलता को शुभकामना दाई ❤❤❤❤❤
Wow नेपाली लोक गित दोहोरी साँझ पहिचान गर्नु भएको छ बिस्नु गिरी धन्यवाद❤
बैदेशिक रोजगारी मा रहेर आफ्नो देश को सस्कृति जोगाउन गर्नु भएको यो प्रयास लाई के गरि सम्मान गरु कुनै शब्द छैन सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना
गित त दामी छ त्यो माथी त्यो अफ्रिकाको बैनीको अभिनय नेपाली मोडेलको भन्दा अब्बल छ ।
प्रगतिको कामना १ बर्ष पछि युटुबमा पूरा भिडियो हेरीयो ❤
साह्रै रमाईलो र निकै राम्रो शब्दले बुनिएको गित साथै दमदार अभिनय।
सफल्ताको सुभकामना सम्पुर्ण सान्नानी टिम लाई 🎉🎉🎉
नेपाली मोडल भन्दा कम छैनन्् अफ़्रिकि भाइ बहिनी हरु पनि कति राम्रो अभिनय गरेका हुन फसर भासा फरक सहन सहन मा पनि बुझाएर यति धेरै मिहिनेत गरेर आफ्नो कला सस्कृती लाई जगेर्ना गर्नु हुने बिस्नु भाइ लगाएत सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद 👏👏👏❤❤
कती आनन्द आउँछ याे गीत र भिडियो हेर्दा 👌👌👌🙏🏾🙏🏾
Khayoo khayooo yo geet ley abw ❤ congratulations dajuuu ❤️🩹💪
नेपाली डान्सको गीत हेरेर थाकेको बेला आयो अफ्रिकाको धमाका डान्स विष्णु गिरीको टिम धेरै धेरै धन्यवाद मिठो गीत राम्रो डान्स बनेको छ❤🙏
साच्चै प्रसंशा योग्य छ भाइ तपाईंको कार्य। बिदेशमा बसेर आफ्नो कला संस्कृतिको प्रचार गर्नुभएकोमा धेरै बधाई र शुभकामना 🙏
काले दाइ र दिदी लाई पुरै नेपाली भेशभुशामा है । रमाईलो लाग्यो।
La daju babal x babal aba 3 pani chaiyo hajir garam hai sabaile chahane harule❤जय नेपाल ❤🇳🇵🇳🇵
आह अत्यन्तै उत्कृष्ट गित र प्रस्तुति अभिनय मन पर्यो ❤❤❤
धेरै शुभकामना बिष्णु गिरि जि लाई सिङ्गो नेपाललाई चिनाई राख्नु भयको छ बिश्व सामु उतर उतर प्रगतिशील को कामना ❤️❤️❤️👈️
करोडौंको शुभकामना भाइ यस्तो राम्रो प्रस्तुतिले हामी नेपालिहरुको छाती ठूलो भाको छ अनि अफ्रीकन भाइबहिनिहरु कति राम्रो नाचेका राम राम नेपाली मोडेलहरुले भन्दा पनि राम्रो मेहनत उस्तै प्रस्तुति पहिलेको गित भन्दा 90% राम्रो यो गितले नेपाल हल्लाउछ है।😅😅😅
सननानी भन्दानी खत्रा राम्रो मिटो सुपर बनेको छ बधाई अनि सफलता को शुभकामना ❤❤❤❤❤❤
विष्णु गिरी को फ्यान जती यता हाजिर हौ
सार्है मिठो गीत, संगीत र नृत्य! धन्यवाद टिम!
यो video हेर्ने सम्पुर्ण लाई बिजया दशमी 2081 को तपाईं लगायत तपाइको घरपरिवार लाई यकमुस्ट हार्दिक शुभकामना
Congratulations 🎉🎉🎉 all Tim lai sannani 2 Geet ko mn paryo 😮😮😊😊 🎉🎉🎉🎉🎶👍👌🌼🌺
राम्रो बनाउनु भको छ 👌👌 सबै लाई सुभ कामना 🤼🤼
बधाई छ एति राम्रो गित निकाल्नु भयको मा🙏🙏🙏🎉🎉❣️❤️
नमस्कार म सान्नानी 2को Director Shiva Giri सान्नानी 2लाई हेरेर माया गरिदिनु होला साथै सल्लाह सुझाब प्रतिक्रिया दिनुहोला धन्यवाद ♥️♥️
nice ❤❤
Hello sir geet ak dam ramro xa ..arko choti yo geet ma female voice samiksha g ko le purai khanxa industry unlai lyaaunuhola
Geet ta ramro x tr video ma female ko dress pani nepali gaughar ko rakheko vaya ajh ramro hunthyo❤❤❤❤❤
यस्तै यस्तै अरु गीत र❤❤❤ भिडियोहरू पनि लिएर आउनुहोला भन्दै बिदा भएँ धन्यवाद।🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️
😂@@jagatsaud3390
यो भिडियोलाई फेसबुकमा हेरेर युट्युबमा सर्च गर्नेहरू को को हुनुहुन्छ😂
Me
Me
म पनि हो ।हाल कुवेत देखि हेर्दै छु
धेरै राम्रो गीत विदेशमा भयर पनि नेपाल प्रतिको माया, नेपालको कला लाई विदेशमा पहिचान गराउन मेहनत गर्नु भएकोमा बिष्णु गिरी सर को टिमलाई हार्दीक बधाई सहित धन्यवाद ज्ञापन गर्दछु 🙏
10 चोटि हेर्दा नि धित्त पुगेन ।अरुको देशमा बासेर पनि आफ्नो देशलाई एति धेरै माया गर्नी आफ्नो देशको कला सकृतिकलाई अरुको देशमा चिनाउनको लागि यति ठुलो योगदान को काम गर्नुभएको bishnu giri dailai हिर्दय देखि सम्मान छ्🙏🙏
अरुको देश मा बसेर,आधा कपडा लगाउने लाई पनि आफ्नो नेपालि संस्कृति झल्काउने पहिरन मा भिडियो बनाउनू भयो!! आफ्नै देश मा बसेर पनि छाडा, नङ्गीने हरुको लागि कडा जवाफ हो दाजु तपाई!!
हृदय देखि उच्च सम्मान दाजु ❤
खुसि लाग्यो बिदेशीले पनि नेपाली गित मा रमाएको देख्दा। all the best bishnu dai keep it up 🙏❣️❣️
Bishnu dai babal song xa hai aba sannani 3 ko wait ma xuy hami❤.
Behula banaunxu vanthuy baulaha banayara gai re hamro krishne le.
नेपाली को पहिचान चिनाउने बिष्णु जि लाई सलाम छ
बिष्णु नि जि हजुरलाई कसरी अनि के भन्नू खै।
आफ्नो देश अनि आफ्नो सस्कृतिलाई बिदेशी भुमिका ब्यक्ति हरु सङ्ग चिनाउनु भएकोमा।
i salute you sir❤❤❤❤❤
Thank You ❤
Bishnu dai सम्मान छ आफ्नो देश को कलालाई बिर्सनु भयको छैन हरि दाइ को शब्द सङ्गीत र स्वर लाई सधैभरी सम्मान छ मेरो ♥️♥️🙏🙏🙏
सारै राम्रो छ गीत दाजु ❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤निकै उत्कृष्त लाग्यो सफलताको अगृम शुभकामना
आहा क्यारेबियन आईल्यान्ड जस्तो लाग्यो , जे होस जे जति गर्नुभयो मनमुटु छुने र प्रसंसनिय छ याहालाई धेरै धन्यबाद छ ऊज्वल भबिस्यको सुभकामना 💐💐🙏🙏
अति राम्रो प्रस्तुति 🙏 गर्भ लाग्छ बिष्णु गिरि जी हजुर ले नेपाल लाई पूरा africa मा चिनाउनु भएको छ नेपाली कल्चर अफ्रीका सम्म पुराएको मा धन्यवाद आगामी दिनमा पनि यस्तै यस्तै भिडियो हर्न पाउँ सुम्पूर्ण टिम लाई सफलता को सुभकामना 👍👍
तपाईं समाल छ विष्णु दाजु नेपालि गित अरू को देश चिनाउनु भएको मा दिल बाट खुसी छु 😘😘😘♥️♥️♥️😘♥️
प्रबास मा रहेर यति धेरै सपलता धन्यवाद बिष्णु जि