दुर्गा बज्यैको कथा | Durga Bajyaiko Katha - Herne Katha EP22
HTML-код
- Опубликовано: 14 янв 2019
- नाम : दुर्गा पाण्डे
उमेर : ६० वर्ष
कक्षा : २
भृकुटी प्राथमिक विद्यालय, डडेलधुरा
#HerneKatha #HerneKathaLatestEpisode #DurgaBajyai
----
Herne Katha Episode 22 - Durga Bajyaiko Katha
Name: Durga Pandey
Age: 60
Grade: 2
Bhrikuti Primary School, Dadeldhura
========================
💁♂️💁♂️💁♂️ Support Us 💁♂️💁♂️💁♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on RUclips.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website. Кино
मान्छे बुडो हुन्छ बिद्या कहिल्यै बुडो हुदैन वा सलाम छ आमालाई
Namaste bajyai
shai kuro
100 % right.
100 % right.
कस्तो राम्रो सोच कति सफा मन ! आमालाई हृदयबाट नै नमन गर्दछु !
हेर्ने कथा हेर्न कुरि बस्नु भयका यात्मिय मन हरु लाई हार्दिक नमन साथै ढिला भय पनि माघी पर्व को शुभकामना सबै सबै मा र दुर्गा बजै लाई धेरै धन्यबाद जस्ले शिक्षा लाई यो उमेर मा पनि मर्न दिनु भयको छैन र बिद्या दिदी लै हार्दिक नमन
Surya napugeko thauma kabi puge jasari....kunai pani media napugeko thauma biddhya dijuko hernai katha pugch 💓😘👏
कति सम्मान स्कुलमा नि बज्यैलाई।
धेरै धेरै धन्यवाद कार्यक्रम प्रस्तोता विद्या ज्यु ! हजुरले विभिन्न कथाहरू हामी दर्शक माझ पस्कनु भएकोमा । सधैं यस्तै कथाहरूको अपेक्षा गर्दछु ।
धन्यवाद आमा कति उतम बिचार हजुरको अझै लामो बाच्नु अनि स्वास्थ रहुन हजुर
आमा जस्तै सयजना आमाका #आमाहरुले येस्तै सोच ,अटुट बिस्वास,अथक प्रयास अनि निरन्तर परिश्रम गर्न सक्नु भयेको भये आज देश नारिप्राथमिकता मा हुन्थ्यो। साच्चै आमाको काख न्यानो मात्र हैन स्वर्गझै आनन्दित अनि विशाल हुन्छ। आमाका पाइला जहिले सहि बाटोमै हुन्छन। दसऔला जोडि कोटिकोटी प्रणाम #दुर्गाबज्यै😍
बजैको कथा हेर्दैछु ! हो यो संसारमा विद्या जस्तो ठुलो अरु केही पनि छैन बधाई तथा सफलताको शुभकामना बजु
सलाम छ यो प्रेणादायी कामकोलागि दुर्गा पाण्डे र बिद्या चापागांई ज्यूहरूलाई
धन्नेबाँद छ हजुर
दुर्गा आमा, महान आमा हुन, धन्यवाद विध्या सिस यो क्रार्यकम दुर्गा आमा ह्जुर ले जुन उदेश्य लिएर पडेर आफुनो शिक्ष। बाची भने सोच लिएर ६० बर्ष को उमेर मा २ कलाशमा पढ्दै हुनुहुन्छ,ह्जुर लाई एकदम सफलता मिलोस यहि कामना छ।😍
सबैले पाठ सिकुन आमा बाट।मेरि स्वर्गबासिको आमा को याद आयो।आमा साच्चिकै महान हुन्छिन सन्तान का लागि।
Kaati khuce lagyo yo hayray ra. Aasto story hayrna pauda kaati khuce lagyo.
राम्रो गर्नु भएकोमा खुशी लाग्यो हजुरआमा
शिक्षा बूढो हुदैन हाम्रो देस्को आमा हरुको पनि यस्तै सोच हुनुपर्छ खुसी लाग्यो
झुप्रा होस या त महल यो त हाम्रो लागी मात्र बाचुन्जेल रात काट्नलाई हुन जानु त भोली अर्कै ठाउ छ
मर्दा त्यो आफुसँग लिएर जान त मिल्दैन
सलाम छ बज्यै हजुरको सकारात्मक बिचारलाई
अनी धेरै धेरै धन्यवाद विध्या दिदी प्रेरणादायिक प्रस्तुतिको लागी
बिद्या दीदिको हेर्ने कथा नियमित हेर्ने मित्रहरू जती एता 👩❤️👩👩❤️👩👩❤️👩👩❤️👩👪️👪️👪️👪️👩👩👧👩👩👧👩👩👧👩👩👧👩👩👧👩👩👧👈️👈️👈️👈️👈️👈️👈️
कस्तो रमाइलो बज्यै को कथा सिक्न कुनै उमेर ले छेक्दैन रमाइलो र खुसी भयर पढ्नुहोस् बज्यै
कथा मात्रै सहयोग गर्ने कार्यक्रम पनि आअोस।।विध्या दि को कार्यक्रम छुटाउने कुरै भएन।मेरी आमा लाई पनि पढाउन परो साह्रै रहर गरिचन
अामालाई नमन छ
नमस्त्व सबै जना लाइ
अति सुन्दर
Subhakama xa Durga Bajailai 🙏
दुर्गा बज्यैलाई मनैदेखी सम्मान छ।😍
Dherai ramro xa bidhya didi
बिधा दिजु हार्दिक नमन🙏
नमस्ते दुर्गा बजै
कति राम्रो कुरा भन्नुभयो आमाले।बिध्द्या अनी जतिसुकै ठूलो घरभएपनी रात बिताउने त हो नि।।।
जिवनका आ आफ्नो छुट्टाछुट्टै कथा र बेथा भोगाइहरु अनि वास्तविक
श्रीमान को भए भरको सम्पति कुम्ल्लिदा पनि श्रीमान कै बेइज्त गर्ने यही धर्ति मा छन् फेरी यही धर्ति मा न श्रीमान को सम्पति न रोजगार नभएर पनि दुई छोरी जिम्मेवारी वहन गरेर शिक्षा दिक्षा दिलाउने दुर्गा जस्ता आमा पनि यही धर्ती मा हुनुहुन्छ सम्मान छ आमा हजुरलाई आफ्नो पढाई अगाडी बढाउनु हजुर शुभकामना छ आमा
सलाम छ आमा
वाह...
प्रेरणादायक
जय होस दुर्गा बजै 🙏
आहा कति राम्रो कथा यस्तो कथा अगाडि पनि हेर्न पाइयोस
साचिकै भावुक बजै रहेछ सफताको कामना
Awesome God bless
love you bidya Di
😍😍😍
म हासी रहे अनि कथा सक्कियो,,
जसरी म मेरि हजुरआमा को कथा सुनेर निदाउथे...
आज म मेरो देश देखि ठाढा निदाउदै छु
हेर्ने कथा हेरि मेरि हजुर आमा लाई सम्झिदै।।।।
धन्यबाद।।।
Its never too late for learn. Durga Ji inspiration and energy gives hope for millions of others specially women in third world countries, thank you Durga ji and Herne Kaht team.
Salute hai bhajailai, yo age ma pani parne rahar lako , yo hami sabai ko lagi prena ho , padnu parcha ,
आमा ले भन्नुभएको छोरिलाइ पदौनुहुदैन सरै मन रोयो कस्तो जमना थियो तेतिखेर सलाम छ आमा हजुर्लै यो उमेर पनि शिक्षा लिदै हुनुहुन्छ
Videya didi is great waha ko real story huncha
बल्ल रमाइलो हेर्ने कथा हेर्न पाइयो। अगाडिको त हेर्ने होइन रुने कथा मात्र थियो। जय होस बिद्या दिदिको।
अहिले सम्म हेर्ने कथा एउटा पनि छुटेको छैन
Wow आमा
Herda herdai mero maan hasyo d d ankha ta tilpil.....inspiring story
महान बिचर र धेरै सहासी हजुर आमा
Best of the best HERNE KATHA
inspiration
हेर्ने कथा ले हृदय छुन्छ
🇳🇵ग्यान लिनु दिनु उमेर ले छेक्दैन भन्ने एउटा गतिलो उदाहरण हुनुहुन्छ उहाँ 🇳🇵
प्रेरणा को एक अध्याय हो हेर्ने कथा ।आममानिसको सरल जिवन र जिउने कलाको यहा उदघाटन गरिन्छ ।मलाइ त असाध्यै मन पर्छ ।
कति राम्रो सोँच बिचार आमा को
khusi lagyo amale padeko dekhera
herny katha sarai man parxa
ooo बिध्या दिदी हजुर त भगवान नै हो नया नया सोच अनि कला लाई देखाउनु हुन्छ
आमाका कुरा गहकिला छन 🙏🙏🙏
बज्यैलाइ बधाइ छ
साेलुत छ अामा लाई शिक्षा सिकनकाे लागि बुढा बुधि भन्दैन खुशी लागेउ
आमा को बिचाहार माहन ्छ सलाम छ आमालाई
Dami lagaxa herne katha
Yo Herne katha herda kahile kahi ta thaha napai aashu jharax dheraee ramro xa bidhiya Didi hajur ko yo program
हेर्ने कथा हेर्दा अनि बिध्या दिदी को बोल्ने शैली हदै राम्रो लाग्छ र नियमित हेर्ने कथा हेर्ने गर्छु
Ama hajur dhanya hunuhunxa ra hajur ko udaharan ulekniya cha samaj ma hajur mero salam cha ra keep inspiring others vana chanchu hajur ko yatra safal hos ...ama mahaan nai hunxa junai sulkai paribesh ma desh ma .Ama ko chori keep it up good job for supporting ama lai...
सबै हेर्ने कथाहरु मार्मिक छन। विद्या जी लाइ क्विन्टल क्विन्टल बधाई तथा शुभकमना।
सलाम छ बज्यै
💕💕💕💕💕💖💖💝💝really LOVELY grandma
अत्यन्तै प्रेरणादायी ।। बज्यैको सधैँ कल्याण होस् ,, सरस्वतीले सधैँ बाँस गरून् ।।
Jindagi ko rahar pura garnai parchha aphule chahema sabai garna sakchha herni katha team lai thank you so and especially bidhya madam..🙏🙏🙏🙏
बिद्या जी तपाई का यी काम हरु सच्चिकै सराहनीय छन् ।। तपाई ले खोजेका यी साहसि जीवनि हरु कसैका लागि प्रेरणा का स्रोत हुनेछन् । तपाई को पत्रकारिता लाई मेरो सधुवाद।।।
सलाम छ बजेईलाई।
Aaama lai hridaya bata naman gard6u ra safalta ko pani subhakamana 6.
Kati ramro program
Miss u bidhya d
यो आमा को मन नदूखाउ नू वहाको छोरिले कति सफा मन आमैको
सहि हो बज्यै !!!
अत्यन्तै प्रेरणा मिल्ने भयो पढ्न जान मन नलाग्ने बालबलिका हरुलाई
जिन्दगी को कथा बडो मजाको मान्छे को हृदयले कस्तो कस्तो बिपत्ति को सामना गर्नुपर्ने, अनि समाज को हेराइ र जिन्दगी को भोगाइ हृदय स्पर्सी कथा संघर्ष को कथा धेरै सन्देश मुलक कथा, र अझैसम्म पनि त्यो स्कुलले जनप्रतिनिधि देखेको छैन जस्तो छ खै खासै सुधार भए जस्तो लागेन सघियाता ले बजेट नै नपुग्ने भए र होकि
पढ्नलाई उमेर ले छेक्दैन भन्ने गतिलो उदाहरण बन्नु भएको छ दुर्गा बज्यौ।
सलाम छ पस्चिमेलि अामा लाई ।।
Sister, I appreciate a lot what you have been doing now. I wish if all talented Nepalese youth spreading all around globe 🌎 come back to motherland and contributing what knowledge, skills they have for the nation building process then I m sure, within a decade we can reach to the level where Korea, Japan, Singapore.....is now.
Rather making tik tok videos and spend on drink n dance parties, plz all my talented and hardworking brother and sister, just lend your hand. We need you, your mother needs you
Thank you sister , you could be the great source of inspiration
मैले पनि दुइ नानी हरु जन्मेपछी आठ कक्षाबाट पढेर १२ सम्म पुर्याए।ब्यचलर सक्न पाइन।पछुतो लाग्छ।। उमेर अलि भएर पढ्न स्कुल जादा भोग्ने समस्य मलाई पनि थाहा छ।दुर्गा आमा सलाम छ तपाईंलाई ।निरन्तर पढाई गर्नुहोस् ,सफलता को कामना ।
मलाई नि एकदमै मन पर्यो।।
सर्बप्रथम त बिद्या दिदी लाई नमस्कार यति राम्रो कार्यक्रम लाउनु भएको मा
धेरै राम्रो छ दिज्यु हजुरको यो कार्यक्रम
बजेई लाई सलाम छ ✊✊✊✊✊🌹🌹
Watching from America, All Kathas reminds me not to take anything for granted. Thank you! DeDe.
Kayaa ramailo ! Great Durga! Great though! wow wow! Kya ramailo manxe hunuhudo raixa Durga! Dance pani garna tayaar ! Aahaaa mitho video ❤️❤️ Bidhya ji
😍😍😍😍😍 2 पटक हेरे एउटा कार्यक्रम 😍😍😍
आहा कत्ति राम्रो बिचार बजै को
एकदम राम्रो लाग्यो।।।
धेरै रमाइलो लाग्यो
दिजु उजेली भाको ठाँउ मा जानु न । फेरि उजेली को कथा सुन्न मन छ ।
नमस्कार सम्पुर्ण साथिहरु सरै राम्रो कार्य बिध्या दिदी धेरै धेरै धन्यवाद हेर्न कथा सम्पूर्ण टिमलाई (बर्दिया नेपाल ) हाल दोहा कतार।
डडेलधुराको मान्छेको विश्यता के भन्दा खेरि नेपालि बोल्दा आफनो भाषा बोलि हाल्छ बिच बिच खुशी लाग्यो र संघर्ष देखेर सलाम गर्न मन लाग्यो बज्यै निकाई दुख रै छन तुमरा मेरो लक परानि रुना छ बज्यै दुख देखिबट
Jai maa salam xa aamalaai
दिदी हजुर को प्रोग्राम सारै राम्रो लाग्छ 🙏
👏👏👏🙏🙏🙏🙏❤❤❤❤
अामा को शिक्षा देखेर धेरै खुशी लागयो बिधया जी
Ramro lagiyo aama kura
दुर्गा ब्यैजको को कथा हेरे र मलाइ पनि पद्न रहर लागेयो ब्येजे को पदाइ अझै राम्रो हुदै जावोस सुभकामना ब्यैजेलाइ हेर्ने कथा निकै राम्रो लाग्छ त्र हल्का छोतो भयो अलि लामो बनाउनु परेयो दिदि भिदिओ
Aaja samaya milayera here ramro lagyo