भगवान भण्डारी छोरा छोरी सहित इन्द्रेणीमा, कल्पना सँग दोहोरी गाउँदा कल्पना यसरी धरधरी रोइन् । HD

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BhagwanBhandari_KalpanaDahal #LiveShow #

Комментарии • 204

  • @GaneshBahadurBhat-ed9xb
    @GaneshBahadurBhat-ed9xb Месяц назад +20

    यस्तो अनुसासित रमाइलो दाेहाेरि लाेक गित सुन्दा अति राम्रो लाग्छ। यो अनुसासित रमाइलो सम्पुर्ण टिम लाई उच्च सम्मान व्यक्त गर्दछु।❤

  • @naranaryal5124
    @naranaryal5124 Месяц назад +29

    आज पहिलो कमेट मा परियो भगवान सर लाई सम्मान परिवार लाई लिएर आउनु भएछ र कल्पना बैनी
    भगवान सर पहिलो पटक होला इन्द्रेणी मा देखियो नमन् गर्दछु साथै दर्शक हरु मा कृष्ण सर ज्यु लाई धन्यबाद ❤🙏🌹🇳🇵🌺

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt Месяц назад +12

    आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤

  • @prabhaacharya1963
    @prabhaacharya1963 Месяц назад +5

    आहाहा भगवान भण्डारीको गि सबै अति राम्रो अनि अनुसासनको कति बयान गर्नु छोरा थोरीलाइलाइ कती राम्रो बनाको मुरी। मुरी धन्यबाद नेपाली भाइ उन्नति गरेर नेपाल फर्के कति राम्रो हुने थियो ।

  • @kishanban4037
    @kishanban4037 Месяц назад +9

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर भगवान भण्डारी सर कल्पना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @binodkunwar
    @binodkunwar Месяц назад +11

    यो गित आउद कक्षा 5 पढेको थिए बाल्यकाल झल्को आयो अहिले त दिन गए हजुर सम्झना बनी आउछ😢😢😢2060 साल तिर मार्मिक गित थियो😢

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Месяц назад +11

    कल्पनाबैनी तिमिलाइ धन्यबाद शुभयात्रा सुखिरहु खुसिरहु

  • @dipakkhanal4034
    @dipakkhanal4034 Месяц назад +8

    भगवान भण्डारी का सबै गित उत्तिकै राम्रा छन। बन्मा काडा छ भन्नि गितले मलाइ कुनै दिन मायालुको यादले तानेर काठमाडौं फर्कायको थियो।

  • @gomabista9819
    @gomabista9819 Месяц назад +18

    भगवान भण्डारी साच्चिकै भगवान हुन❤️🙏❤️

  • @KalpanaDahalOfficial
    @KalpanaDahalOfficial Месяц назад +20

    नमस्कार सम्पुर्ण ईन्द्रेनि हेर्दै बस्नुहुने दर्शक श्रोताहरुमा म गायिका कल्पना दाहाल हजुर हरुको माया मप्रति सधैँ भरि रहिरहोस 🙏🏻🙏🏻♥️♥️

    • @shantaadhikari36
      @shantaadhikari36 Месяц назад

      भगवान दाइले माइति बनेर माया गरेर सम्झायको देखेर आशु आयो बेस्सरी धेरै राम्रो दोहोरी थियो लोक सङ्गितलाइ कहिल्यै माया नमार्नु होला हजुरको गीतको प्रखाइमा हुनेछन सबै नेपालिहरु

  • @basantpoudel266
    @basantpoudel266 Месяц назад +6

    धेरै राम्रो अज कल्पना जिको लास्टको टुक्काले पनि इन्देणिको महत्व ।।।

  • @parwtikhatri3370
    @parwtikhatri3370 Месяц назад +9

    उज्ज्वल भविष्यको कामना नानी कलपना❤❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 Месяц назад +7

    भगवान भन्डारि दाइ र कल्पना बहिनि को दोहोरि सुन्दा कता कता मनमा अल्लि नरमाइलो जस्तो लग्यो !कल्पना बहिनि चिन्ता न गर्नु हामि सबै प्रदेशि नै त छौ के गर्ने हाम्रो कर्म नै यस्तै हो रहेछ भनेर सोच्नु होला !अमेरिक को बसाइ राम्रो होस ❤❤❤भगवान भन्डारि दाइ र कल्पना बहिनि लाइ धेरै धेरै धन्यवाद !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ ❤❤❤ सबै भन्दा पहिले आदरणीय दाइ कृष्ण कंडेल ज्यु लाइ हिर्दय देखि नै उच्च सम्मान छ❤❤❤ !जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤

  • @hariacharya6034
    @hariacharya6034 Месяц назад +13

    धेरै धेरै बधाई छ सम्पुर्ण कलाकार हरुमा र अन्य कलाकार हरुमा भगवान सर को उपस्थित भएको रहेछ आज निकै रमाइलो छ के हो इन्देणी मा

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Месяц назад +3

    यो गित सुन्दै गर्दा बालापनको याद आयो धेरै पहिले सुनेको गित सुन्दा धेरै खुसि लाग्यो खुसि सँगै गितमा डुब्देै जाँदा निकै भाबुक बनायो के गर्ने हाम्रो देशको अबस्थाले गर्दा यस्ता यस्ता देशका सपूत गहना बिदेश जाँदा सारै दुख्ख लाग्छ । कल्पना जी को अमेरिकाको बसाइ सुखमय बितोस् ❤❤❤❤❤❤

  • @user-ju1ht5hi6f
    @user-ju1ht5hi6f Месяц назад +10

    २०६० साल मा सुनेको गित हो।मलाइ धेरै मन पर्छ भगवन दाइको दोहोरी

  • @clovevange4432
    @clovevange4432 Месяц назад +7

    अनगिन्ती बधाई कल्पु भिसा आयछ तिमी जतिको मपनि खुसि छु पिड मलाङथाहाछ १ महिना ढिला हुदा छाेरिकाे भिसा निद भाेक हराकाे थि तिम्राेत हट्ट सफल जिवनकाे फेरिपनि शुभकामना 🌹🌹👌👌🙋‍♀️🙋‍♀️🌹🌹

  • @shaligramaryal7492
    @shaligramaryal7492 Месяц назад +12

    भगवान भण्डारी साँच्चिकै भगवान् हुन् , हार्दिक नमन:

  • @HomrajRana-qf7so
    @HomrajRana-qf7so Месяц назад +7

    भगवान को शब्द जस्तो कल्पनाको नआएको महसुस भयो भगवानले जस्तो शब्द गाउने गायिका भएको भए सुनमा सुगन्ध हुने थियो

  • @mohanbhandari8813
    @mohanbhandari8813 Месяц назад +6

    ल बधाई छ भगवान दाजु र कलपना बैनी लाइ❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 Месяц назад +122

    भगवान भण्डारी जि अब एउटा छोराको आवज मा पनि ल्याउनु पर्यो है गित भोलि जे भन्नु हुन्छ त्यो भोलि उहाँको खुसी को कुरा हो तर बाबा को पेशालाई मायाँ गर्नु हुँदो रहेछ त्यसकै मान राखेर एउटा गित ल्याउनु होला ❤❤

  • @tejuluitel4155
    @tejuluitel4155 Месяц назад +14

    दाजु बहिनी भएर गाएको कति राम्रो दोहोरी। मन पर्ने सर्जक, गाएक भगवान भण्डारी।

  • @clovevange4432
    @clovevange4432 Месяц назад +9

    भगवान भण्डारिसर मुरी मुरी धन्यवाद कल्पुकालागि देखायकाे स्नेहप्रति 🌹🌹🙏🙏👌👌🙋‍♀️🙋‍♀️🙋‍♀️🌹🌹🌹

  • @Nagrikcolez13thbatch
    @Nagrikcolez13thbatch Месяц назад +7

    भाउजुको कमी भयो…भगवान भन्डारी त भगवान जस्तै बनेर आए…
    अब बाउको बिडो छोराले थामोस्..हार्दिक शुभकामना..

  • @rajuprasad5184
    @rajuprasad5184 Месяц назад +5

    आहा ❤❤ नामै काफी छ भण्डारी जी को🙏🙏🙏💞💞💞

  • @Defender-du7gr
    @Defender-du7gr Месяц назад +9

    इन्द्रेणी बाट फेमस हुन सफल भएको असल अब्बल र संस्कारी स्टार गायिका कल्पना बैनी को सुभ यात्रा अमेरिका को दोहोरी पनी उत्कृष्ट ❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏।

  • @dineshpandit4294
    @dineshpandit4294 Месяц назад +1

    ६ कक्षा पढ्दै गरेको याद आयो कति रमाईलो थियो त्यो पल बिना तनाब जिन्दगि रमाईलो थियो गोठालो गयो यहि गित मा दिनभर साथिहरु सँग दोहोरि गायो बेलुका घर आयो आहा कति रमाईलो थिय त्यो पल आज कता छन ति सबै साथिभाई हरु❤❤❤❤

  • @suryagole8262
    @suryagole8262 Месяц назад +1

    धेरै धेरै बधाई तथा सम्पुर्ण इन्द्रेणी परिवार लगायत सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय इन्द्रेणी।

  • @laxmandeuba1356
    @laxmandeuba1356 19 дней назад +1

    सम्पूर्ण ईन्द्रेणि टिमलाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏🙏🙏

  • @laxmanpandey4873
    @laxmanpandey4873 Месяц назад +3

    बल्ल मन खुसी भयो अन्त हेर्दा मन भरियको थियन दाजु धन्यवाद

  • @kishanban4037
    @kishanban4037 Месяц назад +3

    अग्रज कलाकार भगवान भण्डारी सर प्यारी कल्पना दाहाल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ भगवान भण्डारी सर याे गित सुनेर बिहेको याद आउछ सम्मान छ भगवान भण्डारी सर जय नेपाल जय भगवान् ❤❤😂🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Месяц назад +3

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 Месяц назад +3

    WOW..Kalpana..Ati SANDARVIK.Sabda Chain ko lagi Bhagawan ra Kapan lai CONGRATULATION..!

  • @sagar_budha
    @sagar_budha Месяц назад +4

    पुरानो क्यासेट बजाएरजात्रा मालिका गएर टेप रिकडर मा सुनेका भगवान लाई देख्न पाइयो अति खुसी छु

    • @user-nx2uk5ee6k
      @user-nx2uk5ee6k Месяц назад

      गित रेकर्ड गरेर खाडी गाका दाइ हुन भगवान्

  • @bishalmahar25
    @bishalmahar25 Месяц назад +4

    आहा आज त मन कति खुसि छु आदरणीय दाइ भगवान भन्डारि इन्द्रेणी मा देख्न पाउदा कति रमाइलो होला ❤❤❤त्यो त भेडियो हेरि पछि थाहा होला जय इन्द्रेणी जय कृष्ण दाइ

  • @AmbikaKunwar-k8n
    @AmbikaKunwar-k8n Месяц назад +3

    भगवान भण्डारी सर नमस्कार आज कल्पना बहिनी सँग दोहोरी गाउँदा गाउँ ठाउँ उज्यालो भएजस्तो लाग्यो भगवान भण्डारी र कल्पना बहिनीको प्रगतिको कामना गर्दै शुभकामना ।

  • @mohanpowdel5438
    @mohanpowdel5438 Месяц назад +3

    स्वागत छ इन्द्रेनी टिम लाई भन्डारी सर लाई बढाइ छ सुभ यात्रा कल्पु लाई 🐕️🌲💐🌹

  • @kamalashrestha9338
    @kamalashrestha9338 14 дней назад

    सारै राम्राे मन छुने दाजु बैनि बिच्काे दाेहाेरि भगवान भन्डारि र कल्पना डाहाल लाई धन्नेबात सम्पुर्ण इन्दे्णि टिम लाई ❤❤

  • @xerglalungbatamang7303
    @xerglalungbatamang7303 Месяц назад +2

    Dherai Ramro lagyo live dohori aaja ko ❤ Bhagwan dai is always Bhagwan ❤ aaja ko geet le mero man ma touch bhayo,euta daju baini ko Sambandhait geet le❤❤

  • @bngotame5557
    @bngotame5557 11 дней назад

    अति राम्रो परीबारीक लाेकदाेहरी गित भगबान भण्डारी र कलपना बैनीकाे दाजु बैनीकाे मार्मिक भाबुक गित शारै राम्रो ।

  • @user-hu4me1rw8f
    @user-hu4me1rw8f Месяц назад +4

    Saskiti saskako yad rahane vagawan vandarile Jamaica sahit liyaya Aunu vayakoma dharmik ramailo lagirahechha ❤

  • @GaneshBahadurBhat-ed9xb
    @GaneshBahadurBhat-ed9xb Месяц назад +3

    भगवान भण्डारी सर काे साथमा सम्पुर्ण परिवार नै कलाकार खुशि लागेको छ।

  • @bimalnirmal1985
    @bimalnirmal1985 Месяц назад +3

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @puskarmalla9325
    @puskarmalla9325 Месяц назад +4

    एकदम राम्रो लाग्यो

  • @hemantakandel5500
    @hemantakandel5500 Месяц назад +3

    Good evening everyone
    Woo!!!
    Bhagawan sir ldi hardik well come
    Jaya indreni

  • @yubrajthapa1640
    @yubrajthapa1640 Месяц назад +2

    Waw waw waw dohori vaneko yestyo hunuprx jajasle xada gayer viral hunxani tiniharule dhyan diyer sunna jaruri x sabai pariwar sng baser sunna milne mn variyeko aankhhama aansu😢variyeko dohori kalpana jahile nepal aaudani indreni batai dohori sunna paiyoss ❤❤

  • @fulmayaranabhat6520
    @fulmayaranabhat6520 Месяц назад +7

    फरक यहि हो बिदेस बिदेशी भासा र आफ्नो देसमा, यदि भगवान भण्डारीको छोराछोरी नेपालकै माटोमा हुर्केको भय कलाकार भैसक्ने थियहोलान् ,,आहा कति राम्रो स्वर रहेछ छोराको,,नेपाली भाषालाई अझै निखारेर बोल्न गित गाउन सिक बाबु बधाई छ।

  • @user-xb1iu9rr8y
    @user-xb1iu9rr8y Месяц назад +4

    आज फेरि पनि धेरै लामो समय पछि भगवान भन्डारी लाई देख्न पाइयो सारै खुसी लाग्यो सम्पुर्णमा नमनछ।❤️❤️❤️❤️🙏🙏🙏

  • @ffabheexm218
    @ffabheexm218 Месяц назад +2

    सपरीवारमा बधाइ दाजु

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 Месяц назад +4

    भगवान सर किन यसपाली ईन्देणी मा जानुहन् अन्य दोहोरी मा त देखिनु मात्र होइन गीत‌ नै गाईसक्नु भएको कतै ईन्देणी संग .... भन्ने जिज्ञासा धोको आज पुरा भयो। गीत गाउन त अघाडी गाउनु भएको रहेछ तर ईन्देणी ले ढिलो अपलोड गरेछ भन्ने कुरा कल्पना संग गाउदा थाहा भयो किनकि कल्पना केही दिन अघी अमेरिका उडीसकेकी छन।

  • @chudasubedi9815
    @chudasubedi9815 Месяц назад +3

    Kalpana ji ko dohori lay BUBA runobhako ta harna ne sakina ma ta sarai roya hau ajha ta 😥😥😥🙏 baine lai suva yatrako suvakamana merokaila ho jane ta

  • @Legendff-c9v
    @Legendff-c9v Месяц назад +1

    खुसि लाग्याे भगवान दाजु छाेराले पनि यति मिठाे आवजमा हजुर सगै गाउदा

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Месяц назад +2

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @GaneshBahadurBhat-ed9xb
    @GaneshBahadurBhat-ed9xb Месяц назад +2

    भगवान भण्डारी दाजु सह परिवार बधाई छ ❤

  • @Mankodeuta246
    @Mankodeuta246 Месяц назад +2

    लोकगायक भगवान भण्डारी दाइको सम्पुर्ण परिवार लाइ हार्दिक स्वागत छ।

  • @user-ic7fo4hb8v
    @user-ic7fo4hb8v Месяц назад +3

    Kalpana xoriko aanshu ani Bhagwan ji ko kalpana pratiko bachanle malaini ruwayo ❤❤

  • @pritamregmi940
    @pritamregmi940 Месяц назад

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🎉🎉🎉❤❤🎉🎉🎉❤❤

  • @binabina7708
    @binabina7708 Месяц назад +1

    पुरानालाई सम्मान र नयालाई प्राेत्सान अभियान मनपर्छ ।

  • @rambahadurrambahadur9181
    @rambahadurrambahadur9181 Месяц назад +3

    Love you bhagwan bhandary ❤❤

  • @yemanthakuri1782
    @yemanthakuri1782 Месяц назад +3

    Aafnai gau chapakot nagarpalika sekham bat herdai xu bhagwan bhandaree dai ko git hami sano hunda ati man parni hala saudi ardia bata herdai chu ghar sayngja chapkot sekham

  • @kalikasharma8844
    @kalikasharma8844 Месяц назад +2

    भगवान भण्डारी सबैका मनभरी 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @narmadakafle7344
    @narmadakafle7344 Месяц назад +3

    भगवान भनडारी लिंगायत समपं purnàma सुभकामना

  • @priyadhakal77
    @priyadhakal77 Месяц назад

    आज मैले पहिलो पटक कमेन्ट गरेको सरौ मन परो मलाई 😢😢

  • @kamalrajbam2830
    @kamalrajbam2830 Месяц назад

    प्रदेशिने गायिका कमला दाहाल लाई शुभ यात्रा 🌹🌹🌹साथै भगवान भण्डारी जिका सम्पूर्ण परिवारलाई हार्दिक बधाई 🌹🌹🌹

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 Месяц назад

    आहा आदरणीय भगवान् भन्डारी राजा लाई छोराछोरी को साथमा ईन्द्रेणीमा देख्दा अति खुसि लाग्यो त्यसै माथि मार्मिक लोक दोहोरी जयगित जयसंगित ❤🎤🎉😍😘🎧️🙏🙏

  • @RituBimala
    @RituBimala Месяц назад +2

    Wow good luck ❤❤❤❤jay indre i❤❤❤

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l Месяц назад +1

    ❤❤❤नमस्कार सबै मा भगवन भाई को सिरी मती त हुनु हुन्न की के हो नाम आयन नी किस्न जी की कसो होला नि ❤❤😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉म भोजपुर झापा बाट पदम प्रसाद दियाली ले हेर्दैछु जय गीत जय सङ्गीत सम्मान गरौ जय देश जय नेपाल को जय जय जय जय 🎉🎉🎉🎉🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Месяц назад +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    WONDERFUL INDRENI PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤❤
    A BEAUTIFUL SONG - WONDERFUL SINGING BY SWEET SINGER KALPANA JI AND AMAZING SINGER BHAGWAN JI.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    KALPANA JI IS SO POSITIVE SINGER.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @jivangautam
    @jivangautam Месяц назад +3

    Kalpana ji ko pastuti asadey ramro lagxa malai

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Месяц назад

    प्रिय कार्य क्रम इन्द्रेणी परिवार को सम्पूर्ण कलाकार जन साथै उहां उपस्थित अथिति कलाकार जन सम्पूर्ण लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ ❤❤❤

  • @gomabista9819
    @gomabista9819 Месяц назад +3

    भगवान भण्डारीका सबै परिवार नै कलाकार ❤❤❤

  • @karnagurung769
    @karnagurung769 Месяц назад +2

    Ati mitho bhagwan bhandari lai naman

  • @dholkunwar6440
    @dholkunwar6440 Месяц назад +1

    हिसाब बराबर भयछ, शर्मिला श्रेष्ठ र कृष्ण कंडेल को विवाद मा उहाँले पनी तेलमा घ्यू हालने काम गर्नु भाको थियो । आज इंद्रेणीमा आयर रमाईलो गर्नु भयछ सपरिवार, रमाईलो !

  • @yemanthakuri1782
    @yemanthakuri1782 Месяц назад +3

    अब भगवन को छोरो गित आवस र हेर्न पैयोस

  • @anupcollection23
    @anupcollection23 24 дня назад

    Bhagwan bhandari Real mai Bhagwan jasto lageo. What a talent

  • @punamduwadi5576
    @punamduwadi5576 Месяц назад +2

    Lok sor Samrat lok dohori king raju pariyar dai ra baristha lok dohori gayek bhagwan bhandari daiko dohori lyaunu na plz🙏🙏🙏🙏🙏🥰🥰

  • @user-hs3nn4hk4h
    @user-hs3nn4hk4h Месяц назад +1

    thankau indrani ani bhagaban bhandari

  • @YamkalaMagar-mk9vu
    @YamkalaMagar-mk9vu Месяц назад

    राजु परियार पनि साथमा भैदिए अझै सुनमा सुगन्ध हुने थियोे

  • @jeevanthapa1258
    @jeevanthapa1258 Месяц назад +2

    Bhagwan sar ko sashcriti malai man paryo

  • @newseasonriversidehotel408
    @newseasonriversidehotel408 Месяц назад +1

    Sarmilako support liyera Indrenima khanine usa ka super Billa pheri indrenima tilla Billa..

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Месяц назад +2

    Amazing indreni program

  • @RamSen-hb5kh
    @RamSen-hb5kh Месяц назад +2

    जय इन्द्रेणी❤❤❤

  • @DanielOkomoto
    @DanielOkomoto Месяц назад +2

    We're happy with bhagawn and kamal

  • @Paschimtvnetworkofficial02
    @Paschimtvnetworkofficial02 Месяц назад +1

    धेरै धेरै बधाई सम्पुर्ण मा 🎉🎉

  • @btoeetmusical
    @btoeetmusical Месяц назад +1

    Frist cmt

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 25 дней назад

    ईन्द्रभगवान काे रुप ईन्द्रेणिमा भगवान काे प्रस्तुति सदा सदा उच्च सम्मान छ भगवान भण्डारी ज्यु

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h 9 дней назад

    Barist Dohari gayak Mr Bhagavan bh andari and Mrs Kalpana dahal super Hit songs

  • @SamirThapa-f4u
    @SamirThapa-f4u Месяц назад +2

    Dami rahicha

  • @shambhushrestha6021
    @shambhushrestha6021 Месяц назад +2

    ❤❤❤❤❤❤❤

  • @parbatisubedi8544
    @parbatisubedi8544 Месяц назад

    सम्पूर्ण कलाकार लाई धेरै धेरै धन्यवाद

  • @saritaghimire1097
    @saritaghimire1097 Месяц назад +2

    Sad because you are leaving your parents [happy ] you are meeting someone who is special for you, ❤

  • @susilagyawali7643
    @susilagyawali7643 Месяц назад

    भगबान् भनडारि सर लगायत वाहॉका छोरा छोरि लगायत सम्पुर्ण टिम्लाइ नमस्कार साथै सम्मानछ

  • @NarayanRana-cm6en
    @NarayanRana-cm6en 23 дня назад

    Vagawan dai ra raju dai sangai dekhan paya huni thiyo ❤❤❤❤❤

  • @keshab2370
    @keshab2370 Месяц назад +2

    ❤❤❤❤❤❤

  • @sunitatamang-ym1be
    @sunitatamang-ym1be Месяц назад

    Waw vagawan daiko thulo babuma kalakar huni gun dekhiyo kati ramro gaunu huda rahixa dhannebad indreni sampurna team n kalpana dahal g ra vagawan daiko sarai ramro ❤❤❤

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 Месяц назад

    आहा कति रमाइलो मौलिक दोहोरी ❤❤❤

  • @Kalpana123oli
    @Kalpana123oli Месяц назад

    जे खाएनी हुन्छ भो घर देश् मा भने जस्तो कहाँ हुन्छ प्रदेश मा.. बन मा कडा छ.....

  • @dhankc2547
    @dhankc2547 Месяц назад +1

    बधाई छ

  • @ganeshacharya5048
    @ganeshacharya5048 Месяц назад

    Sari Ramo geet kalpana Bain ji ra bhaga bhandari daju namaste ❤❤❤❤

  • @Kalpana123oli
    @Kalpana123oli Месяц назад

    भगवान भण्डारी ज्यु आफै भगवान.. तेसै मा छोरा छोरी आफ्नो परम्परा भुल्न दिनु भाको रहेनछ.. कति इस्प्रस्ट बोल्ने नेपाली अनि जेठो छोरा को आवाज मा दाम छ एउटा गित बाउ छोरा को आवाज मा सुन्न पाइयोस् 🙏🙏🙏