जुबेदा खातुनको कथा | Zubeda Khatunko Katha - Herne Katha EP08

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • सात कक्षा पढ्दा पढ्दै उनको बिहे भयो । चार छोरीको आमा भइसकेपछि उनलाई फेरि पढ्ने रहर जाग्यो । मुस्लिम समुदायमा यो असम्भव जस्तै थियो । तर जुबेदाको दृढताले सबै असम्भवलाई जित्यो । जुबेदा खातुनको संघर्ष र प्रेरणाको कथा । सँगसँगै बन्द समाजभित्र अपवाद जस्तै बनेको उनको परिवारका रमाइला पाटाहरु । हेर्ने कथा अंक ०८ जुबेदा खातूनको कथा ।
    #Hernekatha #ZubedaKhatun
    Herne Katha Episode 08 । Story of Zubeda Khatuna
    Zubeda Khatun, like most of her friends got married at the age of 14 when she was studying at grade 7 . Despite being born in a 'conservative' Muslim society in Nepal how she managed to continue her study after 10 years of her marriage. Zubeda's struggling journey from a girl married at early age to an aspiring politician in her area.
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on RUclips.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Комментарии • 1,2 тыс.

  • @rameshmahara5028
    @rameshmahara5028 6 лет назад +103

    यो मुस्लिम समुदायको मात्र होईन सिङ्गो नेपाली महिलाहरुको प्रेरणाको स्रोत हो।
    कथा हेर्दै आनन्द आउने।

  • @arcreationnepal8980
    @arcreationnepal8980 6 лет назад +175

    पढाई छोडेर पुन निरन्तरता दिएकी सिन्धुपाल्चोककि उजेलीमा जस्तै म सक्छु भन्ने आत्मबल भएकी जुबेदा लाई सलाम । पहाड मा थुप्रै उजेलीहरु भेटिन्छन र तराईमा कलिलैमा जुबेदाहरु लाई शिक्षा को पहुँचबाट बन्चित गरिन्छ ।

    • @jibanpaudyalofficial8284
      @jibanpaudyalofficial8284 6 лет назад +4

      अलि अकबर मिया हो सर।मन छोयो।।

    • @jibanpaudyalofficial8284
      @jibanpaudyalofficial8284 6 лет назад +3

      अलि अकबर मिया plz subscribe me sir..

    • @Victoriacruise2023
      @Victoriacruise2023 6 лет назад +5

      अलि अरु के गर्यो भन्दा नि तिमी के गर्छो आफ्ना दिदी वैनी श्रिमती छोरी ????

    • @arcreationnepal8980
      @arcreationnepal8980 6 лет назад +2

      arzzun thapa come on my home gorkha .

    • @arcreationnepal8980
      @arcreationnepal8980 6 лет назад +4

      arzzun thapa jubedaa is a symbol of our Nepalese community in terai region. its a holy problems in Nepal nots only muslim society.

  • @deepudarpan8165
    @deepudarpan8165 6 лет назад +70

    जुवेदा दिदिकाे हिम्मतलाई सलाम छ ।

  • @halaksutirtha9104
    @halaksutirtha9104 6 лет назад +18

    हजुर आमालाई सेल्युट गरे । मुस्लिम समुदायमा रहेर पनि आफ्नो भावी सन्ततिहरुलाई शिक्षाको उज्यालो बाटोमा हिडाउने सोच रहेछ । सारै राम्रो सोच हजुर आमाको । जुवेदा बैनिको तारिफ जति गरे पनि कम हुन्छ होला ।

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 лет назад +487

    बिश्व कप भन्दा त हेर्ने कथा नै प्यारो आम नेपालीलाइ समेटियको कथा ।।💕💕💕 ..

  • @kshitijanil3644
    @kshitijanil3644 6 лет назад +168

    मुस्लिम अझ तराई समुदाय मा पनि यति राम्रो नेपाली बोले को सुन्दा खुसि लाग्यो। शिक्षा भनेको शिक्षा नै हो।

    • @esperanjofanomezantsoa9439
      @esperanjofanomezantsoa9439 6 лет назад +8

      Anil Ma बाके र बर्दिया मा यस्तै शुद्ध नेपाली बोल्छ्न खुशी लाग्छ

    • @prajalchhetri7467
      @prajalchhetri7467 4 года назад +5

      सुरु मा नेपाली बोल्छन्,
      बच्चा प्रति व्यक्ति दस को दर ले पैदा गर्दछन्।
      त्यस पछि जस्तो 20% प्रतिशत आबादी मा टेकछन्, त्यस्तै मुस्लिम मुलक को आवाज उठाउन थाल्छन, उदाहरण स्वरूप भारत लाई हेर्दा भै हाल्छ।
      यो केवल भारत को होइन विश्व कै समस्या भएको छ।
      भारतीय हिन्दू हरु ले पनि इनीहरु लाई त्यस्तै गरी माया र विश्वास गरेका थिए। आज हेर धर्म युद्ध जस्तो परिस्थिति खडा भएको छ।
      म कुनै जाति विरोधी होइन जे देखेको छु तियो हजुर हरुको समु राखेको, बाँकी हजुर हरु स्वम सचेत हुनुहुन्छ।🙏🙏

    • @ssfn422
      @ssfn422 4 года назад +1

      @@prajalchhetri7467 ji Right

    • @Gyanpravah444
      @Gyanpravah444 4 года назад

      @@prajalchhetri7467 u are right

    • @ohmyadu3833
      @ohmyadu3833 3 года назад +3

      So according to your narrow mind thinking, being abe to speak nepali is how you measure if a person is educated or not. If she only spoke awadhi, bhojpuri, maithili, you would not be happy? You need more education than anyone else my friend. And learn to respect, accept everyone's culture and language.

  • @himalkhadka8001
    @himalkhadka8001 6 лет назад +50

    वाहा ,, जुबेदा खातुन ज्यु ।।।।।
    बधाई छ ।।।।। उज्ज्वल भबिस्य को लागि ।

  • @bibekbaraili1393
    @bibekbaraili1393 6 лет назад +11

    पहिलो कुरा घर परिवार को सहयोग मिल्नु पर्छ
    सासू ससुरा अनि लोग्ने भनेको यस्तो हुनु पर्छ उदाहरण लिन सकिन्छ यो परिवार लाई अनि आमा कत्ती मज्जाले बिल्नु भाको सुनी रहनु मन लाग्ने उहाँको लोग्ने पनि सोखिन हुनुदो रहेछ उहा हरुको सम्पूर्ण परिवार लाई सला मालेकुम

  • @tamangmanoz2875
    @tamangmanoz2875 6 лет назад +60

    This is the best gift for us in this holy day (EED)🙏🏻😍☪💜Thankyou team Hernay Katha✊🏻💐

  • @jibansherpa6103
    @jibansherpa6103 6 лет назад +45

    अत्यान्तै बास्तबिक कथा हेर्नै पर्ने सबैको प्यारो र मन छुने

  • @dineshgurung1236
    @dineshgurung1236 6 лет назад +14

    जुबेदाको लक्ष्य , उसको श्रीमानको सपोर्ट असाध्यै प्रेरणादायी , अनुकरणीय छ ।

  • @TeeZuu
    @TeeZuu 6 лет назад +21

    आम नेपाली सबैको विचार यस्तै भईदिएको भए... (हजुरआमाको व्यबहार, बोलचाल धेरैकुराहरुको सम्मान गर्न मन लाग्यो ।)

  • @amiralive
    @amiralive 6 лет назад +14

    नेपाली कलाकार निर्देशक तथा निर्माताको सहयोगमा खतुन सरको रोल उहाँलाईनै दिएर यो कथालाई एउटा चलचित्रको रुपमा बिकसित गर्न सके कति राम्रो हुने थियो होला।

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 лет назад +113

    लौ हाम्री विद्या दिदि पनि अाई सक्नु भएछ, अब हेरिन्छ मजाले💕💘💔
    Love U DD💞💕💘💔

  • @keshabjoshi9420
    @keshabjoshi9420 6 лет назад +21

    मुस्लिम समुदायमा यस्तो परिवर्तन देखेर खुसि लाग्यो । मुस्लिम भनेपछि दिमागमा बुर्का ओढेको महिलाको चित्र आउँथ्यो ।

  • @importanttuexam7418
    @importanttuexam7418 6 лет назад +6

    अति प्रेरणादायी प्रस्तुति,
    समाज प्ररिबर्तन निम्ति जुबेदा को परिबार ले योगदान महत्त्वपूर्ण हुनेछ।
    #जय नेपाल✌✌

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 6 лет назад +38

    पति समाज्दार धन्य छ उहालाइ

  • @premsagarpdl6322
    @premsagarpdl6322 6 лет назад +48

    डिउटी मा बसेर हेरियो है
    डिउटी मा हेर्ने को को छौ हामी
    💓💓💓💓💓💓💓💓

    • @sanjivgiri6964
      @sanjivgiri6964 6 лет назад +2

      Premsagar Pdl same sir ma pane

    • @premsagarpdl6322
      @premsagarpdl6322 6 лет назад

      Sanjiv Giri डिउटी मा हेर्नु को मज्जनै फरक की कसो 😂😂😂

    • @raiparmila1859
      @raiparmila1859 6 лет назад

      म पनि छु तर डिउटीमा चहि हैन रूम मा अाए पछि हेर्दैछु

    • @ganeshahora9886
      @ganeshahora9886 4 года назад

      Ma pane ho

  • @gbbhandari91
    @gbbhandari91 4 года назад +4

    जुवेदाको श्रीमान र सासुलाई हृदय देखि नै सलाम । श्रीमानको सहयोग र जुवेदाको आत्मा बलले समाजमा उदारण बन्न सक्नु भयो ।तँपाईहरुलाई धेरै धेरै शुभकामना,,,,

  • @preambhujel554
    @preambhujel554 6 лет назад +6

    अाफु सङ्गै समाजलाई पनि परिवर्तन गर्न सक्ने सच्चा वास्तविक क्रान्ति कारी हुनुहुन्छ खातुन जी तपाईंलाई मेरो salute छ ।

  • @dipeshdangi571
    @dipeshdangi571 6 лет назад +14

    वाउ बिद्या दिदि हाम्रो समाजका भित्रि कुराहरु यसरी छर्लङ्ग पारीदिनुभयो म जहिले यो कार्यक्रम नछुटाई हेर्छु

  • @user-lf4oz9vd9c
    @user-lf4oz9vd9c 6 лет назад +53

    जुबेदाको जेठी छोरी गायिका भैसकेपछी फेरि उहाँ छोरिको सफलताको कथा तयार बनाउनु ल😀😀 दिदी

  • @raviprakashkumar8497
    @raviprakashkumar8497 6 лет назад +15

    I am proud of my Nepali Muslim brother and sisters!

  • @shibajirai784
    @shibajirai784 2 года назад +1

    हरेक को अधुरो सपनाहरू तर पनि खुसियाली जिन्दगी .. कति राम्रो.. आल्लाह तपाईं सबको भल गरुन् 🙏🙏

  • @sugamsangitmagar2867
    @sugamsangitmagar2867 6 лет назад +25

    धेरै राम्रो लाग्छ दिदी हजुरको सबै कार्यक्रम , नछुटाई हेर्ने गर्छु म

  • @basnetkazee1892
    @basnetkazee1892 6 лет назад +98

    woldcup herna xodera yo program herne ko ko xa...

  • @khemrajkatel2640
    @khemrajkatel2640 6 лет назад +54

    यस्तै कथा विश्व कप अाउने बखत प्रत्यक्ष रूपमा प्रसारण हुने अनि युटुबमा नअाउने हाे भने म विश्व कप हेर्ने मान्छे त फाईनल म्याच अाए पनि त्यो हेर्न छाेडेर हेर्ने कथा हेर्ने थिए।।

  • @binyakhatri5322
    @binyakhatri5322 3 года назад

    (सामाजिक कार्य र राजनीति मा सक्रिय Zubeda Khatun ज्यू)
    पढाइलाई उमेरले छेक्दैन भन्ने कुरालाई उजागर गर्दै मेचीमहाकाली बुहारी संयुक्त अावाज बर्दिया जिल्ला संयोजक जुबेदा खातुन ज्यूको पढाइ प्रतिको लगावलाई सबै बुहारी र महिलाहरूले अनुसरण गर्नु पर्दछ ।मुस्लिम समुदायका महिलाहरूले पाएको यो दुःख मात्र होइन समग्र नेपाली महिलाहरूको प्रतिनिधि पात्र हो हजुर जुवेदा जि साथै पछिल्लो समयमा हजुर को घर परिवाले जुन साथ र सहयोग गर्नु भयो वहाहरूलाई पनि सलाम छ । घरघरमा अब छोरी चेली शिक्षित हुनु अाजको अावस्यकता हो ।साथै हेर्ने कथाका बिद्या म्याम लगायत सम्पुर्ण टिमलाई पनि धेरै धेरै सम्मान तथा धन्यबाद .....................

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 6 лет назад +20

    हेर्ने कथा साच्चिकै राम्रो लाग्छ

  • @dogapart4701
    @dogapart4701 3 года назад +1

    बिधा जि को हेर्ने कथा टिमले हाम्रै देश भित्र तर हामी नेपालिहरुले नै नसोचेको नसुनेको कल्पनै नगरे जस्तै बादि पिडित महिलाहरुको कथां जुबेदाको कथा जस्ता हेर्ने कथाहरु भित्त्रै कता कता बाट कोट्ट्याएर हामी बिच ल्याई दिनु हुन्छ के भनेर आभार प्रकट् गरौं? शब्दै छैन। बस बिधा जि लगायत हेर्ने कथा सम्पुर्ण टिमलाई कोटि कोटि धन्यवाद।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dinesh_parajuli
    @dinesh_parajuli 6 лет назад +40

    कति राम्रो परिवार 😍

  • @sumilimbu4609
    @sumilimbu4609 6 лет назад +34

    इच्छा चाहाना उदेश्य लिएर अगाडि बढे पछि कसैले केहिले रोक्दैन !!

  • @parshuchaudhary3943
    @parshuchaudhary3943 6 лет назад +15

    म सँग शब्द नै छैनन तपाईको कामको प्रशंसा गर्न विध्या जी। आउने दिनमा यस्तै अरु पनी हेर्ने अवसर मिलोस।

  • @manbahadurghartimagar8149
    @manbahadurghartimagar8149 6 лет назад +2

    हेर्ने कथाको एउटा दर्दानक र प्रेरक कथा हो यो जुबेदा खातुनको। यस्तै कथाहरु अनगिन्ती छन् हाम्रो समाजभित्र तर जुबेदा खातुन जस्ता साहसीहरु कमै छन्। सलाम छ यिनी दिदिलाई✊✊✊

  • @pratimachaudhary4183
    @pratimachaudhary4183 5 лет назад +6

    Without the great support of her mother in law n her husband this would b impossible...great family❤❤

  • @rajjupathak2334
    @rajjupathak2334 6 лет назад +9

    बिद्धा दिदि ले प्रस्तुत गर्नु भएको यो कारेक्रम सारै मन पर्छ यो हेरेर धेरैले पाठ सिक्नेछन् भन्ने मलै लाग्दछ

  • @goldenheart4703
    @goldenheart4703 6 лет назад +7

    आहा ,,, कति मज्जाले नेपाली बोल्नु भएको खुसी लाग्यो। यो होनि त लाइन।।।

  • @KwanChhang
    @KwanChhang 6 лет назад +24

    Kati ramro Man ananda bhayo lukeko katha bahira aayo
    Dhanyawad Bidhya Didi
    Hajur lai ek patak bhetne thulo iksha chha

  • @roshandhamala9671
    @roshandhamala9671 6 лет назад +11

    धेरै नै राम्रो काहानि जोबेदा दिदी हजुर को तपाईं ले सोचिको सबै कुरा भगवान ले पूरा गरिदिउन र हजुर हरु लाइ (इद) को धेरै धेरै सुभकामना

  • @durgatimsina4873
    @durgatimsina4873 6 лет назад +14

    so so so heart touching and inspiring😍😍😍

  • @prajwalaprajapati8461
    @prajwalaprajapati8461 4 года назад +8

    We take many things for granted and education is one of them. I feel the entire family is a source of inspiration. Zubeda's mother in law is amazing .Even in urban setting to find such a mother in law is rare.

  • @Khag1120
    @Khag1120 3 года назад +1

    धेरै खुशी लाग्यो जुबेदा खातुनको जीवन कथाले !

  • @bishnubhandari7753
    @bishnubhandari7753 3 года назад +2

    एक से एक कलाकार हुनुहुदो रहेछ घर मा
    धेरै ढिला भयो हेर्न
    फेरि पनि अति खुसी लायो।

  • @aashnachamling4519
    @aashnachamling4519 6 лет назад +10

    खुसी लाग्यो शिक्षित परिवार देखेर हजुर आमा पनि शिक्षित हुनुहुदो रहेछ।

  • @villagernepalese4825
    @villagernepalese4825 6 лет назад +18

    आईयो है हेर्न।world cup खल्लीबल्ली।।। +2 तक पढाइ भारतको भन्दा नेपालको 50% राम्रो छ।तर त्यसमाथि भने राजनीतीले गर्दा खस्किदो छ।नेपाल भएर यत्ति फाईदा छ,स्वतन्त्रता छ।हरेक नागरिकले गर्व गर्नैपर्छ।सफलताको शुभकामना।।

    • @rewatiraut5137
      @rewatiraut5137 4 года назад

      World cup matrai van aahuxaki ki ho yo soltilai

  • @pabitratamang5320
    @pabitratamang5320 6 лет назад +6

    Much respect to this kind of husband and family ❤️❤️❤️

  • @basnetkazee1892
    @basnetkazee1892 6 лет назад +7

    aafnai jilla ma raixa .. bardiya thanku so mach diju

  • @MylooXylatooClips
    @MylooXylatooClips 6 лет назад +4

    This is one of the top two Herne Katha for me. Amazing work.

  • @dcompany3614
    @dcompany3614 5 лет назад +1

    Sarai ramailo pariwar raicha

  • @devxetry7416
    @devxetry7416 4 года назад +1

    Kati ramro hernai parne kathha wow dd hirdaye dekhhi nai samman garxu hjr lai

  • @dhanrai4143
    @dhanrai4143 6 лет назад +8

    सहासी नारी सफलता को शुभकामना !!

  • @sanjayabaral5198
    @sanjayabaral5198 6 лет назад +6

    Inspiring story of Zubeda!! Thanks to Herne Katha team!!

  • @sandhyasharma-fz7to
    @sandhyasharma-fz7to 2 года назад +1

    it feels very good to watch your every episode

  • @ndoutsider1574
    @ndoutsider1574 6 лет назад +13

    Katha ramro chha, ajhai ramro katha ko parkhaima chhau hami hai ta...

    • @ndoutsider1574
      @ndoutsider1574 6 лет назад +1

      Balkrishna Adhikari thaha chha hajur.

  • @m2k2n2d
    @m2k2n2d 5 лет назад +6

    Thank you Jubeda, you are an inspiration for so many women in Nepal. Keep working hard to achieve your dream.

  • @ramrocopybanepa5732
    @ramrocopybanepa5732 4 месяца назад

    हाम्रो समाजमा धेरै अक्षर पढेका हरिलठ्ठकहरूको विगविगी छ । हेेर यी दाजु अक्षर नपढेका महान दार्शनिक, सलाम छ✊ दाजु तपाईंको सहासलाई, तपाईं महान विचारलाई ।

  • @bikasgurung3301
    @bikasgurung3301 4 года назад +1

    Ek damai ramro lagyo yo katha

  • @umeshsah242
    @umeshsah242 6 лет назад +3

    Wow, what an inspiring story and beautiful song, love that song!

  • @devrasailee3140
    @devrasailee3140 6 лет назад +3

    उदाहरणीय परिवार प्रति हार्दिक नमन!
    हजुर अामा पनि उदार मनकी हुनु हुदो रहेछ।खुशी लाग्यो।

  • @amarsinghbudha7813
    @amarsinghbudha7813 4 года назад +1

    kati ramro video rahe xa ! Esma hajur aama ko sochai pani ati ramro rahe xa ! thank you Vidhya madam

  • @sureshrai8086
    @sureshrai8086 6 лет назад

    Vidhya ji laai syaabbaas dhanyabaad...mitho kathaa herna paaiyo

  • @khurshidali8158
    @khurshidali8158 6 лет назад +10

    Happy pariwar

  • @youtheone6572
    @youtheone6572 6 лет назад +4

    This is what we Nepali have to
    Don't care about other,follow your heart
    #spreadlove😍😍

  • @gopalgrg554
    @gopalgrg554 3 года назад +1

    Hamro desh ma yestai zubeda khan haru ko awasyekta x , salam ,zubeda r oha ko pariwar lai.

  • @aasharamsardar3674
    @aasharamsardar3674 4 года назад +1

    Ksto ramro lagyo mlai ta tq yo paribar lai ani bidhya sis lai

  • @Limbu93
    @Limbu93 6 лет назад +5

    sarai ramro katha

  • @sashidharbaral3947
    @sashidharbaral3947 3 года назад +4

    I love this video very much. As it is from my own village (Laxmana, Bardiya) and the story of my childhood friends. Now I am away from my village I got nostalgic with those days. Very inspirational video for all of us. Thank you so much for this video.

  • @S.Bhandari1990
    @S.Bhandari1990 Год назад +1

    Aafnai thauko katha aayeko rahexa Aaja balla purano katha haru herdai jaada herne mauka milyo. Thank u Herne Katha Team❤❤

  • @rajnithapa6623
    @rajnithapa6623 2 года назад +1

    dailai flim ma chance milye hunthyo ekdamai maan paryo ero maan pareney herney katha

  • @nraut173
    @nraut173 3 года назад +8

    So much impressed by grandmother’s thinking as well as her husbands. I hope all the family get such grandma and father/husband. Thanks to the entire team for reaching so far for sharing wonderful stories.

  • @dhanalama1351
    @dhanalama1351 6 лет назад +5

    2nd Shanta chaudhari ..good luck Jubeda ji for your future 👏👏👏 your family's mamber are so helpful Good job 🖒🖒

  • @p.gurung7412
    @p.gurung7412 3 года назад +1

    Really not to watch only but to learn from the very day to day life. Lessen learned.🙏🙏🙏

  • @user-kv2hw4ve5d
    @user-kv2hw4ve5d 6 лет назад

    वा वा यो हो नि जीवन । धन्यवाद बिद्या दि

  • @lokendrarajchaulagainbhara9068
    @lokendrarajchaulagainbhara9068 6 лет назад +3

    एउटा भिन्न धारको कार्यक्रम हो।प्रत्येक कार्यक्रम भिन्न स्वाद छ।राम्रो लाग्यो हरेक भागहरु।अझौ यसरी नै प्रस्तुत गर्नु होला।मलाई थाहा छैन कति पैसा कमाई हुन्छ भनेर।कमाईको साथ साथ समाजमा रहेका यस्ता कथाहरु बाहिर ल्याउनु हुने छ भनेर आसा गरेको छु।।

  • @narutogamer3220
    @narutogamer3220 5 лет назад +3

    Another inspirational story ❤️

  • @shahiresham6046
    @shahiresham6046 6 лет назад +1

    नेपाली समाजका फरक फरक कथाहरु लाई एउटै माध्यम हेर्ने कथा बाट हेर्न पाउदा एकदम खुशी लाग्यो।बिद्या दिज्यु हजुरलाई धेरै धेरै धन्यवाद।

  • @bishnumarasini2890
    @bishnumarasini2890 4 года назад +1

    राम्राे लाग्याे ,

  • @santoshshigu1245
    @santoshshigu1245 5 лет назад +4

    Just today I bump on one of your video and it's been 4hours continuously, just can't stop watching...keep us exploring

  • @sumitsingh-xk1ih
    @sumitsingh-xk1ih 6 лет назад +8

    la Aayo hye bidya dide💘💘💘

  • @shyamlama4013
    @shyamlama4013 4 года назад +1

    Samaj ko Yek dum sundar udaharan

  • @xibuG
    @xibuG 6 лет назад

    कुनै चलचित्र निर्माताले यी दाजैलाई फिल्ममा खेल्ने मौका दिएर उनको जीन्दगीभरीको धोको पूरा गराईदिएको सुन्न पाए धन्य हुनेथिएँ। एउटा मिलेको र मेहनति परिवारको कथा देख्न पाउँदा आनन्द लाग्यो। दिदीको पढाइ कम्तीमा स्नातकोत्तरसम्म लम्बियोस् भन्ने हार्दिक शुभेच्छा। विद्याजी र टिमलाई मीठो प्रस्तुतिकालागि विशेष आभार।

  • @narendralimbu3068
    @narendralimbu3068 6 лет назад +3

    बुढाको कुरा मा दम छ मन लागेको कुरा गर्न रोक्नु महा पाप वाह👏👏👏👏👏👏👏👏👏

  • @rimashah7827
    @rimashah7827 6 лет назад +5

    Never give up on ur dream one day it will be happen totally inspiring Nd brave woman lots of bidhya de Nd entire team and those ladies

  • @maidphi
    @maidphi 6 лет назад

    Bidhya ji ko bisesta (ani malai man parne) ke cha bhane sahabhagi haru lai sahaj batawaran tayar garne jasko karan le uha haru le afnai laya ma din-raat bolne laya ma bolna paunu bhako cha. Camera le khichdai cha bhanne bhan uha haru le dekhaunu bhako chaina. Ati ramro pakchha ho ani hami le samaj ko 'true reflection' payeka chau. Yesari nai yo karyakram le niranta pai rahos ani hami le Nepal ko pratek thau na gaye pani tyeha ko riti-riwaj, chal-chalan dekhna pauda ati nai khusi lageko cha. Dhanyabad ani Jai 'Herne Katha'.

  • @ghalerajalamjung7852
    @ghalerajalamjung7852 6 лет назад +1

    आहा... कस्तो रमैलो ,कस्तो सहास ,मेहनत गजब को परिवार गजब... कस्तो गजब बहुत गजब लाग्यो मजजा आयो है मलाइ ........!!! इद मुबारक

  • @NepalivlogSB
    @NepalivlogSB 6 лет назад +3

    World cup herdai thiye yeta notification aayera aako ni ma Pani yeha sarai inspiration milyo malai ☺☺ yestai supporting Buda sabai kti le paye kasto hunthiyo hola hai

  • @shivaananda2775
    @shivaananda2775 6 лет назад +5

    4xori ko aama vayera pani kati ramri jubeda

  • @Hayat_Ansari_Npl
    @Hayat_Ansari_Npl 6 лет назад

    Wow nice Video dherai ramro lagiyo

  • @user-bu1yh1cj5w
    @user-bu1yh1cj5w 5 лет назад

    मन छोयो !! प्रेरणादायी कथा !!

  • @tamangmanoz2875
    @tamangmanoz2875 6 лет назад +6

    Khatun bhaijaan was Rockstar🙏🏻✊🏻💪🏻

  • @worldday4004
    @worldday4004 6 лет назад +4

    wow malai yo program dharai ramro lagxa😌😌😍😍😍😍Ajhai malai bidhya dd ko voice wow

  • @nawarajbhumariacharya9213
    @nawarajbhumariacharya9213 5 лет назад

    बिध्या जि तपाईं को टिम कति महान छ।हाम्रै समाज भित्र का वास्तविक कथा हरु जो हामिले देख्नै पर्ने तर नदेखेका कथा हरु तपाईं हरु ले देखाइदिनु भाको छ।कथा हेर्दा हेर्दै कहिले तप्प आँसु झर्छ कहिले गर्व ले छाती फुल्छ।यो यात्रा कहिल्लै नरोकियोस है।यो दिदि को वास्तविक कथा त सांच्चिकै एक सुनौलो उदाहरण रहेछ।सांच्चिकै फुल हिलो मा फुलोस या गमला मा।उ आफू त फुल्छ नै उसको मिठो बासना अरु लाई पनि दियकै हुन्छ।

  • @roshandahal1580
    @roshandahal1580 4 года назад +1

    Dherai ramro

  • @successgurung789
    @successgurung789 6 лет назад +4

    Finally waiting is over😍😍

  • @sumanyakha2852
    @sumanyakha2852 6 лет назад +5

    Namste Bidhya Didi
    You are gergeuos n greats..👍👌👍
    Love you so much..💗💖

  • @gyanbasnet7597
    @gyanbasnet7597 5 лет назад

    जुबेदा दिदिकाे परिवार र उनकाे साहसलाई याे मनले भित्रैदेखि सलाम गरछ

  • @BROKENHEART-rs1sn
    @BROKENHEART-rs1sn 4 года назад

    कथा हेर्दा हेर्दै सकिएको थाहा नै पाइन,धेरै मन छोयो अनि धेरै प्रेरणादायी छ।

  • @milanbohara8508
    @milanbohara8508 6 лет назад +4

    Great. Yesari nei sabai paxi pareka,paariyeka bekti ra samaj lai sikshya ra gyaan ko saheta le agadi lyaunu parxa.

  • @durgachaudhary3045
    @durgachaudhary3045 4 года назад +4

    हामी सङ्गै पढेलेखेका साथी हुनुहुन्छ सार्है खुशी लाग्यो