एउटा अँध्यारो कथा | Eauta Adhyaro Katha - Herne Katha EP09

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 2 тыс.

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 2 года назад +15

    बिद्यादिदि समाजको ढुकढुकी पनि कति संबेदनशिल ढंगले सुन्नुहुन्छ। छाम्नुहुन्छ। पत्रकारीताको मर्म र भावना अनि सिमानालाई कति मज्जाले पालना गर्नुहुन्छ। सारै संबेदन र मार्मिक बिषय छान्नु भएछ। यसै गरि समाजलाई छामिरहनुहोस्। शुभकामना

  • @begkhadka3925
    @begkhadka3925 6 лет назад +323

    रेल को सपना देख्ने सरकार पहिले यो बस्तीमा जा !!

  • @Himalbhandari48
    @Himalbhandari48 3 года назад +173

    खोज पत्रकारिताको एक सम्माननिय उदाहरण। love this channel.. love you more.

  • @naradaryal461
    @naradaryal461 3 года назад +10

    बिचरा दिदी हरुको बेदना हरुले आँखा रसाए। बाध्यता मा अनेक सहने आमा हरुलाई नमन।

  • @keshavpandey6147
    @keshavpandey6147 3 года назад +9

    साँची म मन कठोर भएको मान्छे तर आज आँसु थाम्नै सकिन लाजै पचाएर रोए!! हाए हजुरलाइ मेरो सलाम पत्रकार महोदया सलाम

  • @kamalrajkarki8531
    @kamalrajkarki8531 6 лет назад +47

    पत्रकारिता मात्रै होइन ठुलो धर्म गर्नु भएको छ दिदी ,उहाहरु को आबज सुन्नु नै ठुलो कुरा हो

  • @tbitabrap418
    @tbitabrap418 6 лет назад +96

    धिक्कार छ नेपालसरकार। सामान्य शिक्षा,चेतनामुलक कार्यक्रम नभएकाे देशमा रेलकाे सपना बाेक्ने नेपाल सरकार।

    • @bikashgurung7671
      @bikashgurung7671 Год назад

      देशले मलाइ के दियो होइन, देशलाइ मैले के दियो भन्ने सोचै😢😢😢

  • @phurisherpa2974
    @phurisherpa2974 6 лет назад +17

    गरिब दुखी को ब्याथा उजागर गरि दिनु बयेको मा बिधया चपागाइ लाई मुटु देखि सलाम गर्दछु।।।तपाईंको जय होस।।।

  • @resamsen4236
    @resamsen4236 3 года назад +5

    लुकेका कथा दुखेका ब्याथा पस्कने शाहस जो कोइले गर्दैनन बिध्याजी एउटा अलग्गै नमुना योग्य काम गर्नुभो को छ,सलाम छ।

  • @visitnepal00
    @visitnepal00 3 года назад +3

    खोज पत्रकार र पत्रकारिताको एउटा सिङ्गो ज्वालन्त उदाहरण हो बिद्या दिज्यु! हजुरको कर्मप्रति उच्च सम्मान छ । निशब्द भए म मन कुडिएको छ मन भारि भएर आएको छ खै के भनौं । नारि नहुदो हो त यो सृष्टिको कल्पना पनि गर्न सकिन्दैन तर , यो कथा सुन्दा मान्छेको बाध्यता सबैभन्दा ठुलो शत्रुता हो झै लाग्यो 😭

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 6 лет назад +31

    बिध्य बहिनी तपाइको काम र सोच अजम्बरी छ यो क्रार्यक्रम हेरेर धेरै नमिथो मन नै आमिलो भएर आयो दु:ख लाग्यो। अझै हाम्रो देश कुन दुनियामा अल्झेको रहिछ।

  • @deepakkunwar1341
    @deepakkunwar1341 6 лет назад +32

    हेर्ने कथाले मन नै अमिलो भयो ।के सरकार र हामी मिलेर बादी समुदायकोजीवन स्तर सुधार्न सक्दैनौ?
    बादी समुदायको लागि सरकारले बिशेष योजना ल्याउनु आबस्यक छ।

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 6 лет назад +247

    गरिब हुनु पनि सराप नै रहेछ जिन्दगीमा

  • @pinky8153
    @pinky8153 6 лет назад +9

    एउटा अध्यारो कथा , साच्चै अध्यारो कथा.. ओझेलमा परेको कथा जसलाई उजागर गर्ने हजुरको कोशिसलाइ सलाम ।
    हामी कुन धरातल मा छौ, ठुला ठुला विकासे योजनाको कुरा गरि रहदा समाजमा घटित यस्ता समस्यालाइ निर्मुल पर्ने उपाय सरकार संग छैन ? यो समुदायका निम्ति सिप तथा तालिम को व्यस्था मिलाई वैकल्पिक रोजगारी को व्यस्था मिलाउन पहल गर्न जरुरि छ ।

  • @ritasubeditimsina4432
    @ritasubeditimsina4432 Месяц назад +1

    कति मार्मिक कथा पस्किनुभयो सुन्दा पनि जिउ जिरिङग भयो हाम्रो देशको समाजमा रहेका नारीहरुको जीवन कति कहालीलाग्दो रहेछ तर सरकार मौन छ

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 лет назад +60

    ल अाई सक्या पो हो कथा, अब हेरिन्छ मजाले😎😎
    हेर्न त हेरियो, नरमाइलो लाग्दै गयो।।।।
    अरुलाई खुसी पार्ने मन अाफै किन रुन्छ??
    महिलाको साच्चै मन कोमल हुन्छ✌✌✌
    LOVE U Biddhya DD💕💘💔

  • @krishnabahadurbist5152
    @krishnabahadurbist5152 6 лет назад +24

    हाम्रो समाज को कुरिती बिकृती लाई सबै सामु छर्लङ्ग पारेर यसबाट पाठ सिक्ने अवसर दिनु भयकोमा बिद्या दिदिलाइ हृदय देखि नै धेरै धेरै धन्यवाद ।
    यस्तो हृदयबिदारक र मुटुनै चिसिक्क पार्ने कुरा सुन्न नपरोस् ।यस्को लागि सबैलाई विनम्र अनुरोध पनि गर्दछु ।

  • @kamalkhanal9409
    @kamalkhanal9409 6 лет назад +10

    sith oh my god this stori is very hearttouching ! कसरी गर्व गरु मेरो देश नेपाल !
    बुद्धले ग्यान पायको देस नेपाल !
    त्रीभुवन , महेन्द्र , विरेन्द्र लगायत बिपि , मार्तिका , गिरजा ,देउपा ले शासन गरेको देश कसरी गर्व गरु गरिबिको मार मा चरम सिमा नागेको देश , यो कथा सुन्दा मनै भक्कानियो ! धिक्कार छ ती सबै देश विकासको र रास्तियताको भाङ्ग्रो ओडेका ती फन्तुश नेताहरुको

  • @bishnuacharya4749
    @bishnuacharya4749 4 года назад +8

    हाम्रो समाजको कालो यथार्थ। समाज कति पाखण्डी! शरीर चल्ने पानी नचल्ने! लोग्ने मान्छे राक्षस भएको बेला!!!! मान्नुस नमान्नुस लोग्ने मान्छे राक्षस भएकै हो! समाजको यो लुकेको कालो यथार्थ बाहिर ल्याई दिनु भएकोमा धन्यवाद!!!

  • @umajha3690
    @umajha3690 3 года назад +61

    The way that lady laughs to hide her pain💔 totally heartbreaking

    • @bishalcheetri9549
      @bishalcheetri9549 3 года назад +2

      It makes me full on tears on my eyes

    • @umajha3690
      @umajha3690 3 года назад +1

      @@bishalcheetri9549 exactly

    • @chandrarai1266
      @chandrarai1266 3 года назад

      हजुर्को हरेक भिदियो ग्यानबर्दक र हृदय बिदारक हुन्छ दिदी 🙏🙏 जारी राख्नुस

    • @jeevangautam9526
      @jeevangautam9526 3 года назад

      3w@0 Koalas 1ji
      U nnn
      A 12

  • @khasskhass
    @khasskhass 6 лет назад +44

    मर्मस्पर्शी कथा। नथिया पढेको थिएँ । यसले जिवन्त बनायो। धन्यवाद बिद्याजी।

  • @shubarushrestha3586
    @shubarushrestha3586 6 лет назад +6

    बिद्या दिदी तपाईंको बोल्ने शैली अनि तपाईंको कार्यक्रम को प्रतीक्षा गर्दै बसेको हुन्छु म । अनि आजको कार्यक्रम कति दर्दनाक कथा एउटि महिलाको कथा यो कस्तो बाध्यता हो यो य नेपाल सरकार तिम्रो आँखा खोइ ? किन यिनिहरुको समस्या सुन्दैन plz बिद्या दिदी यो कथा सरकार समक्ष पुर्याउनु होस ।

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 лет назад +21

    अँध्यारो बाट उज्यालो तर्फ लम्की रहेको जीवन ।।।अधिकाम्स नेपालीको कथा यहि छ् ।।।।💕जुन उज्यालो तर्फ लम्किदै सकिन्छ ।।।किन बाध्य छ्न शरीर बेचेर जीवन चलाउन।।उफ।।के गर्नु मेरो देश आँसु झर्ने कथा ।।।मन छोयो।।।

  • @bmlahangkhimrai9644
    @bmlahangkhimrai9644 5 лет назад +29

    बिद्या म्याम को कार्यक्रम जति हेरे पनि हेरिरहनु मन लाग्ने हुन्छ!!!

  • @anilkumarbk5847
    @anilkumarbk5847 2 года назад +4

    आदरणीय दिदी लाई विशेष सम्मान । hats off u

  • @govindapandey64
    @govindapandey64 6 лет назад +33

    अत्यन्तै दुखद् अत्यन्तै हृदयविदारक लाग्यो आजको कथा...यि वादी समुदायमा किन जादैनन् एनजीओ र आइएनजिओहरु,किन स्वरोजगार तालिम सिपमुलक तालीम दिने सस्ंथाहरु आउदैनन् होला यो समुदाएमा....सरकारको ध्यान किनपुग्दैन यता किन कसैले चासो दिदैनन्?
    यि महिलाहरुलाई कुनै सीपमूलक तालीम दिने हो भने यो पेसा बाट छुट्कारा मिल्ने थियो की
    यस तर्फ विद्या दिदीहरुले पनि पहल गर्नु पर्यो है।

  • @khatiwadasantosh7302
    @khatiwadasantosh7302 6 лет назад +54

    हेर्दा हेरदई रोईसके छू सथीले पो भनो किन रोयको भनेर😫😫😫😫😫 अरुलाई खुसी पार्नेमन किन आफ़ै रूंछ 😫😫😫😭😭😭😭

  • @bhagatkhadka2738
    @bhagatkhadka2738 6 лет назад +8

    मलाइ बिध्या जि अनि बिध्या जि को कार्यक्रम यक्दमै मन पर्छ यो कार्यक्रम ले पनि यक्दमै मन छोयो ।

  • @kamallimboo6675
    @kamallimboo6675 3 года назад +4

    यो कथाले मेरो मन खिन्न भयो...... हृदय छोयो...... कति कष्टदायक जीवन ...... 😞

  • @premparker6499
    @premparker6499 3 года назад +2

    यो हो असली पत्रकरिता भित्र लुकेका वास्तविक कथा निकाल्नु हुन्छ दामी छ wow 🥰🥰🥰🥰🥰🥰 dami xa dd

  • @tekansinghgurung6928
    @tekansinghgurung6928 6 лет назад +10

    बिद्या दिदी यो कथा सुनेर सरै दुख लग्यो ।हजुर लाई धेरै धेरै धन्यवाद

  • @Kiranweekly
    @Kiranweekly 6 лет назад +33

    कति स्वार्थी छ है यो दुनिया ! अभाव ले मान्छे लाई के के गर्न बाध्य बनाउछ 😢

  • @happysoul9136
    @happysoul9136 6 лет назад +131

    Bidhya dee hajurk9 biggest fan..i love the way u talk with ppl amd handle evrytg so calmly...

  • @balbahadur6634
    @balbahadur6634 4 года назад +1

    दया नि कथा हेर्दा हेर्दै आँखा बाट आँसु आयो

  • @urmilatamang3199
    @urmilatamang3199 4 года назад +1

    बादी महिलाहरुको कथाको लागि धन्यवाद बिधा दिदि🙏

  • @dinesh_parajuli
    @dinesh_parajuli 6 лет назад +466

    शरीर चल्ने जात नचल्ने कस्तो संस्कार नि नेपालको

    • @binodbist6793
      @binodbist6793 6 лет назад +3

      दिनेश पराजुली yes...sr..😓😓😭

    • @jibanpaudyalofficial8284
      @jibanpaudyalofficial8284 6 лет назад +4

      दिनेश पराजुली बिड्म्बना यहि छ् सर

    • @imgurung8902
      @imgurung8902 6 лет назад +1

      दिनेश पराजुली sahi bhannu bho hajur le dhannyabat

    • @moonathapa2544
      @moonathapa2544 6 лет назад +1

      Ramro lagyo hajur ko sochai

    • @presha252
      @presha252 6 лет назад +1

      दिनेश पराजुली हजुर ले अन्तरजातीय बिहे गरेर नमुना बनिदिनुसन।

  • @kajalbhandari4326
    @kajalbhandari4326 6 лет назад +38

    a big respect to bidhya didi and team for bringing these hidden stories of different parts of nepal. always brings tears ❤️ bidhya didi u are inspirational

  • @उदितखत्री
    @उदितखत्री 6 лет назад +53

    अहिले सम्म पनि यस्तो छ होइ हाम्रो नेपाल मा सरकार किन मौन अरु विकल्प दिनु।पर्यो सरकार

    • @neerjala5696
      @neerjala5696 6 лет назад

      omg dukhkha lagyo story sunda

    • @sitachitrakar3201
      @sitachitrakar3201 5 лет назад

      कुनै शब्द नै भऐन ,मन रुवायो

  • @soulmusic5208
    @soulmusic5208 5 лет назад +186

    This channel deserve millions subscription.

  • @bishnuthapa6447
    @bishnuthapa6447 5 лет назад

    यिनिहरुले भोगेको पिडा जति कहालीलाग्दो छ त्यति कहालीलाग्दो अर्को पाटो, यो कथा हेरिसकेपछी हामी पुरुष प्रति महिलाहरुले कस्तो सोच बनाउलान???? सम्मान छ सबै नारिलाइ अनि सलाम छ बिद्या जी हजुर लाई ।

  • @shermarajendrakumar4669
    @shermarajendrakumar4669 6 лет назад +11

    हाम्रो नेपाल मा पनि यस्तो ठाउँ हरु रहेछ जिन्दगी मा पहिलो चोटि देखियो हो

  • @jayachaulagain1717
    @jayachaulagain1717 6 лет назад +50

    साह्रै मन छोयो मलाई त यो कथा सुनेर#

    • @demonboygamer7705
      @demonboygamer7705 6 лет назад

      सारै मन्छोयो हाम्रो देशको निहेती देखेर कहिले परिबर्त हुन्छ भगवान

  • @gurungkanxa9381
    @gurungkanxa9381 6 лет назад +4

    Great Bidhya ji. कथा मार्मिक छ नेपाल सरकारले केही गर्नु पर्‍यो।

  • @NL_nota_gaming
    @NL_nota_gaming 5 лет назад +10

    आफू रोयेर अरु लाई खुसी र सन्तुष्टि दिनु पर्ने कस्तो नरकिय जिन्दगी यो चेली हरु को,यो चेली हरु लाई सरकार ले गाउमै कै घरेलु व्यापार को सीप तालिम अनि रिण दियेर स्वालम्भि बन्न को लागि पहल गरे त आजै बाट यस्तो जिन्दगी को बिदा हुने थियो।।।

  • @poulshah3380
    @poulshah3380 5 лет назад +10

    एति आँसु आयो बिद्या दिदी म सङ्ग शब्द छैन

  • @꽃눈이-q4w
    @꽃눈이-q4w 6 лет назад +44

    अत्यन्तै मार्मिक घटेका कथा😥😥विश्वास नै लाग्दैन हाम्रै देश मा यस्तो नि हुन्थ्यो।

  • @prakashbhattarai847
    @prakashbhattarai847 6 лет назад +28

    यि दिदि बैनिको कुरा ठिक लागेन हो मलाई , जिबन यापनको लागी मजदुरी, सानो तिनो होटेल ,टेलरीङ जस्ता अरू काम पनि गर्न सकिन्छ नि । गरिबि अशिक्षा त बाहाना मात्र न हो ।

    • @budhobiker
      @budhobiker 6 лет назад +6

      Prakash Bhattarai कुरो सहि हो तर भन्ने हो भने फेरि कसैकसैले गाली गर्न थाली हाल्छ्न । सहि कुरो समाजमा पच्दैन, गरिब को छैन र ?

    • @bharatofficial1990
      @bharatofficial1990 6 лет назад +3

      Prakash Bhattarai भन्न सजिलो हुन्छ तर उनिहरुको पिडा उनिहरुलाई नै थाहा छ आज भन्दा 30/40 पहिला अरु पेशा गर्न सक्ने अबस्था कहाँ थियो र

    • @dbt_editz4802
      @dbt_editz4802 4 года назад

      yo sab dekhda sajilo lagxa bro.kas hami poni yini haru ko jagh ma bhye aestai grnu parthiyo

  • @saugatofficial9632
    @saugatofficial9632 6 лет назад +7

    सलुट छ यो कार्येक्रम लाई !

  • @ishworpoudel7153
    @ishworpoudel7153 3 года назад

    बादी समुदाय को कथा सुनेको थिए तर मैले आज हेर्ने मौका पाए । पीडा भित्र को खुसी देख्दा मेरो आँसु आयो । आफ्नो छोराछोरीको लागि बाध्याता को काम । उनिहरुले आफ्नो दल दल बाट हटाउने कोसिस ले नै दर्साउछ कि आमा को छोराछोरी प्रती को माया ।

  • @ratanbahadurbist1477
    @ratanbahadurbist1477 6 лет назад +1

    कस्तो नरमाईलो कथा बहिनी , भाबुक हुदै मन दरो बनाएर हेरे । सरकारले देहब्यापार प्रतिबन्द त लागायो उनिहरुको पेशाको बैकल्पिक ब्यवस्था गरेन । यस्तै कथा डोटि जिल्लाको दिपायलमा पनि छ ।

  • @badalmagar763
    @badalmagar763 6 лет назад +5

    धेरै दिन पछिको प्रतीक्षा पछि,नया हेर्ने कथाले मन लाई निराश बनाइ दियो कि हाम्रो देश का कुनै ठाउमा पनि यस्तो,हुन्छ भन्ने सुनेर दुखि बनाइ दियो यो मनलाइ😊Thank you sister & love you (Herne Katha)✌

  • @उदितखत्री
    @उदितखत्री 6 лет назад +26

    मन रुवाउने कथा 😍

  • @lalitg6181
    @lalitg6181 6 лет назад +4

    सार्है मन भित्र छुने कार्यक्रम, सलाम छ बिद्या जी।

  • @in-quiry2415
    @in-quiry2415 3 года назад

    यस्तै हो जस्लाई नियममा बस्ने, एक जना सँग मात्र सहि सम्बन्ध बानाउने अनि परिवार सजाउने रहर हुन्छ उनिहरुले यस्तो भएर बाँच्नु परेको छ।
    जसको सहि परिस्थिति छ धन् ,मान् सब छ उनिहरुलाई परिवार भाँडेर रङ्ग रमाईलो गर्न परेको छ।
    पब् मा गएर अंग र बाबुको सम्पत्ति प्रदर्शन गरेर छिल्लिएर मोज गर्दै हिंड्ने धनी का छाउरा छाउरी भन्दा त उहाँहरु धेरै सहि।

  • @Sam_vlogstheroutine
    @Sam_vlogstheroutine 4 года назад +27

    ma'am i am glad you showing the dark sides stories. You are a great lessons our life our efforts matters, we have to do great things to save our nepal. our people

    • @hernekatha
      @hernekatha  4 года назад +2

      Thank you Sameer ji. Please subscribe our channel.

  • @mera989
    @mera989 6 лет назад +15

    यही नै हो पापी सवै नर पशु पुरुष को वास्तविकता ...मुटु चिरिएर आयो

  • @saugatkunwor3846
    @saugatkunwor3846 6 лет назад +7

    दिन मात्र नया छ ,
    तर जिन्दगी भने उही पुरानै पारा ले बितिरहेकोछ ।

  • @balgurung7719
    @balgurung7719 6 лет назад +24

    तपाईको कथाले मन रुवाए केही उपाय गरिदिनु पर्यो ?

  • @roshan__kc
    @roshan__kc 2 года назад +1

    दया लाग्छ आफ्नो देश को यस्तो परिस्थिती देख्दा..

  • @himalthapa8241
    @himalthapa8241 5 лет назад +1

    हेर्ने कथाले सबै क्षेत्रको पात्रहरूलाई समेटेको छ।हजुरको सबै भाग समय मिलाइ हेर्ने गर्छु ।धन्यवाद दिदी लगायत सबै टिमलाइ।मलाई राम्रो शिक्षा र प्रेरणा दिनु भएको छ।

  • @पाल्पालीसेन
    @पाल्पालीसेन 6 лет назад +9

    कारुणिक यथार्थ बास्तभिकता ओकाल्नु भएछ बिद्या सिस...
    यो बिषयमा नेपाल सरकार लाई थाहा छ
    तर
    पनि कान थुनेर बसेको यथार्य सत्य छ
    यस्ता समुहको महिला दिदिबहिनीहरु आफ्नै परिवारको सदस्य नजर अन्दाज गरौँ कति दु:खद लाग्ला कति पीडा हुन्छ?
    नेपाल सरकारले यस्ता दिदिबहिनी हरुलाई साक्षारता
    प्रौद क्लास दिनु पर्यो
    ईलम सिप मुलक सस्तो सुलभ राहत दिनु पर्छ।

  • @thuldai7706
    @thuldai7706 6 лет назад +17

    साह्रै दुख लाग्यो भिडियो हेर्दा तर कार्यक्रमअसाध्यै राम्रो छ यो कार्यक्रम हेरेदेखि साझा सवाल नै बिर्सिए

  • @chetnathacharya1462
    @chetnathacharya1462 6 лет назад +6

    मान्छेलाई विभिन्न प्रकारका लत लाग्छन्। मलाई चाहिँ हेर्ने कथा हेर्ने लत लागेको छ। म सधैँ अंग्रेजी महिनाको १ तारिख र १५ तारिख कुरेर बस्छु। अहिलेसम्म सबै कार्यक्रम हेरेको छु। नढाँटी भन्ने हो भने सबै मन परे पनि सबै उत्कृष्ट चाहिँ थिएनन्। अहिलेको यो अँध्यारो कथा चाहिँ साँच्चै उत्कृष्ट लाग्यो। मैले केही समय अगाडि मात्र नथिया उपन्यास पढेको थिएँ। नथिया उपन्यास पनि बादी बस्तिकै कथा थियो। तर उपन्यास यथार्थ घटनाका आधारमा कल्पना गरिएको हुन्छ। मलाई यथार्थ कुरा जान्ने कौतुहल थियो। बल्ल आज हेर्ने कथाबाट धेरै हदसम्म थाहा पाएँ। मैले सोचेको थिएँ बादी महिलाहरु अहिले त यो पेशा गर्दैनन् होला तर हैन रहेछ। उनीहरु त अहिले पनि यौनकर्ममै बाँचेका रहेछन्। हाम्रा नीति निर्माता र प्रशासकहरु कागजमा मात्र कानुन बनाउँछन्। त्यसको कार्यान्वयन हुँदैन अनि बाध्यताबस बादी महिलाहरु शरीर बेच्न बाध्य छन्। यी महिलाको रोदनपूर्ण हाँसो त सररकारमा बस्ने ठेकेदारका लागि पाशो बन्नु पर्ने हो। विद्या चापागाईंलाई हृदयदेखि नै सलाम टक्र्याउँछु।

    • @Rajv616
      @Rajv616 5 лет назад

      Mo chai mero favourite

  • @sahadevthapamagar4659
    @sahadevthapamagar4659 3 года назад +1

    Hjr ko sabai siriel heri rahanxhu baini tar ini nari ko dukh herda sarai man dukyo nari ko sampan garnu parx tq baini

  • @lalitmishra6957
    @lalitmishra6957 2 года назад

    सात समुन्द्र पार गैयो तर आफ्नै नेपाल को बारे यस्तै video मार्फत बुझ्न पाइन्छ ।धन्यवाद दिदि

  • @amargajmer2555
    @amargajmer2555 6 лет назад +8

    धेरै दुःख लाग्यो यो स्टोरी ले 😢😢😢

  • @saharasunchiuri4867
    @saharasunchiuri4867 3 года назад +34

    I feel so blessed and grateful over what I have today.. Someone are in so much pain that we were not aware of.. Huge respect to Bidhya di yesto tha navaeko kura haru leiyera aaunu hunxa..

  • @jarghadil2394
    @jarghadil2394 6 лет назад +19

    कठै मेरो देशको चेलीहरु
    आफ्नो पेट पाल्न लाई आफ्नो शरीरलाई पैसा संग साट्ने....

  • @bhaskarbajurali4499
    @bhaskarbajurali4499 2 года назад

    तर जति पत्रकार छन तर हजुर जस्तो कोहि छैन सलाम

  • @gyanbasnet7597
    @gyanbasnet7597 6 лет назад

    दिदिकाे याे महानतालाई सलामछ हेरदा हाम्राे देसमानि यसताे छर भनेजस्तै लागछ दिदि

  • @bikalpluitel3210
    @bikalpluitel3210 3 года назад +9

    I salute you Bidhya dee..
    This is the best way of journalism..❤

  • @surendraekten8174
    @surendraekten8174 Год назад +4

    मान्छे दुई दिन को पाहुना भएर यो धर्तीमा जन्मेसके पछि आफ्नो आफ्नोभाग्य अनुसार जिउनुपर्दो रहेछ😍😍

  • @lucksome3206
    @lucksome3206 5 лет назад +5

    बिद्या दिदी,सरकारको पनि ध्यानाकर्षण गरि दिनु होला। कम्से कम यो ठाँउको र जात को निकै उद्वार हुन्थ्यो कि?????

  • @bimalabhurtel4820
    @bimalabhurtel4820 3 года назад +1

    omg Heart wretched ! government Should be give donation as well provide best education,transit best culture for this innocent,poor society .

  • @dipaktamang8094
    @dipaktamang8094 3 года назад +1

    बिद्या दिदी नमस्कार हजुरको यो कथा हेरेर सारै मन रोयो यस्त कदम हटाउन सकिँदैन दिदी हजुर त एउटा पत्रकार प्रशासन अनि स्थनिय बुद्दिजिबी तथा नेपाल सरकार समक्ष राख्नु नि दिदी यस्तो ठाउ छ भनेर आजै था पाए कसरी समधान गर्न सकिन्छ होल है दिदी

  • @lionjirel1443
    @lionjirel1443 6 лет назад +7

    heart touching story nepal government should provide free education and life live training these comunity people

  • @bikramdahal2486
    @bikramdahal2486 6 лет назад +5

    गज्जब कथा । :) अझै यस्तै कथाहरु सुन्न पाइयोस् बिध्या दिदी ।

  • @magarpriya5677
    @magarpriya5677 6 лет назад +10

    नमस्कार कार्यक्रम हेर्ने कथा हेर्नुहुने समपुर्ण लाई अनि दिजु लाई पनि सो रिदय्देखिनै नमस्कार गरे ल।

  • @debilalbk5143
    @debilalbk5143 Год назад

    गहभरी अाँशु भरिय, टाउकाे रन्ठनियर अायाे । अाक्राेशकाे सिमा भेटियन ।सलाम समग्र टिमलाई । याे सामाजिक यथार्थलाई प्रस्तुतिकाे बिषयबस्तु बनाईदिएकाेमा ।

  • @SantoshSantosh-gk8qk
    @SantoshSantosh-gk8qk 6 лет назад

    बिचारा दिदी को मन कति सफा छ आफू मा भयको दुख को कुरा सबै भन्नू भयो साराइ दुख लागो कथा सुन्दा र हेर्दा अब यस्तो नहोस नेपाल को कुनै पनि ठाउँ मा सरकारले यस पर्ती गम्भीर तबरले सोच्नु जरुरी छ

  • @rajushova7793
    @rajushova7793 6 лет назад +15

    हाम्रो देश का नेता हरु रेल लेराउने कुरा गर्छ्न
    देश का जनता को हालत यस्तो छ

  • @jackfrost8969
    @jackfrost8969 6 лет назад +23

    nothing hurts more than watching these types of stories 😓😭

  • @debikapoudel515
    @debikapoudel515 6 лет назад +3

    बिद्या दिदी को कार्यक्रम हेरेपछी आँसु रोकिन्न

  • @सत्यरसाहित्य

    कथा निकै मर्मिक छ । धेरै दुख लाग्यो यो देखेर
    उद्दारको लागि सबै मिलेर केही गरिदिने बाताबरण तयार परिदिउन है।

  • @bhimumagar4143
    @bhimumagar4143 4 года назад +1

    साह्रै मन छोयो यो कथाले बिध्या दिदि

  • @वलदीप
    @वलदीप 6 лет назад +6

    २ मिनेट भन्दा अगाडि हेर्नै सकिएन फेरि हेर्न पर्ला हिम्मत आयो भने

  • @shankarpariyarvlogs1022
    @shankarpariyarvlogs1022 4 года назад +16

    I'm from West Nepal. But I didn't know about Badi Community, Really Sad! Story of Badi Community women.
    Nepal Govt should gives free education for badi community and provide loan for start business.
    I get cried for two minutes, when I listen younger lady talk, She said, "Hamile yo pesa badhyata le angaliu, Hamro chori haru le yo kaam na garun", This line got me emotional. Really Badi community story was Sad...

  • @kapilgautam7244
    @kapilgautam7244 3 года назад +11

    I just pray and hope that somehow the chain breaks in Badi village ...the children’s education is a great endeavour in the right direction hope some NGO or a Government agency could come up with something that would empower these brave women and end their misery. Regards to the awe-inspiring team of Herne Katha bringing yet another hard-hitting film..a subject from which most of the people shy away.❤️🙏

  • @jayarajawasthi1948
    @jayarajawasthi1948 5 лет назад +2

    सलाम छ बिध्या दिदिलाई 🙏🙏🙏
    यि सानि छोरीको भबिस्य देख्दा साह्रै दुःख लाग्यो ।
    फेरी पनि ति बालिकाको यस्तै कथा सुन्न नपरोस ।

  • @holyDarksonusighkdka
    @holyDarksonusighkdka 3 года назад +2

    Bidhdhya mam thank you all this videos I'm watching and this videos is very important and some people's are thinking .

  • @khisamalla7875
    @khisamalla7875 4 года назад +7

    Herna katha wow love to watch its heart Touching real story😭

  • @sureshrai8086
    @sureshrai8086 6 лет назад +9

    Thank you vidhya ji i was one who wrote in comment wishing to see baadi's story when we were asked.

  • @bhaa-nughartti3466
    @bhaa-nughartti3466 6 лет назад +27

    समाज अझै कति गरिबी मै जिइरहेको छ सम्झदा नि मन भक्कानिएर आउँछ।

  • @DeepakDulal-cp3oz
    @DeepakDulal-cp3oz Месяц назад

    पीडा र बाध्यता ले भरियेको नेपाली दिदी बैनी हरुको सब्धलाइ कत्ती सहजिलो तरिकाले सुनेर भिडिओ मा पस्किनु भाको छ हे नेपाल सरकार का छौ अबत आँखा खोलेर निमुख जन्ता को मर्म्र किन बुजिराको छैनौ पापी कुकर्मी गिधे मरेका सिना नेता 🙏बिध्या दिदी आज हजुर्ले गर्दा नेपाल्को हरेको ठाउको कुरा सुन्नु पाइएको छ तपाइलाइ नमन्🙏🙏🙏🙏🙏

  • @Bibashvlogs
    @Bibashvlogs 4 года назад +2

    jindagi mombatti jastai hudo rahexa afu jaler arulai khusi dinu parne. pariwar ko artha na buxne lai yo video hernuhola.thank you bidhya didi ra all reporting team

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 лет назад +97

    बिचरा यस्तो कुरा सुन्दा सार्है मन दुख्यो !!

    • @bibekkarki6906
      @bibekkarki6906 6 лет назад

      गाउ-घरकी मगर्नी कान्छी kina Mon dhukyo kanxii koo

    • @shashishekharbist6845
      @shashishekharbist6845 3 года назад

      घतलाग्दो , सारै मन दुख्यो , नेपाल सरकार ले यो पेसा लाई ब्यबस्थित गर्नु पर्छ यो शोषण मा परेको बर्ग लाई न्याय दिलाउने काममा सरकार को ध्यानाकर्षण गराउन चाहान्छु !! पशु जस्तो व्यबहार गर्ने नरपिचास हरुलाई भगवान ले कहिले माफ गर्दैन !!!

  • @johnadventure5973
    @johnadventure5973 6 лет назад +6

    I found this program really interesting and helpful for knowing your society and finding out the opportunity to help the people who are not in right track in mainstream for development

  • @sagargurung7892
    @sagargurung7892 6 лет назад +7

    omg सुन्द पनि अङ्ग नै सिरिङ्ग हुने कस्तो सस्कार किन हाम्रो सरकार अनि प्रासासान को ध्यानाकर्षण हुन सकेन?

  • @माम्बातामाङ्ग

    चेली हरु कुरा सुन्दा मनै छोयो