बगी जाने त्यो आधी खोला यति माया के खान ला होला अति मिठो पन्चे बाजाको तालमा रहेको गीत अतिनै मार्मिक छ।रचना शब्द छनोट उत्कृष्ट छन् ।ढिलो ढिलो भए पनि उत्कृष्ट गीत बाहिर ल्याउन सफल सूर्य भाई धेरै धन्यवाद र यस गीतमा सम्लग्न सबै सबै टीमलाई हार्दिक मंगलमय शुभकामना छ।
बाग्लुङ्गे हुनामा गर्ब लाग्छ । हाम्रो बागलुङमा बाेलिने टिपीकल शब्दहरुलाई समाबेश गरी निकै उत्कृष्ट सिर्जना गर्ने गाएक गायिका सर्जक प्रती उच्च सम्मान छ।गित अत्यन्तै राम्रो बनेको छ सफलताको धेरै धेरै शुभकामना।
मान्छे दुई कुराले ठूलो हुन्छ एक नम्बर पाका पुरानाको भनाई उमेर ले र अर्को उसको काम ले कर्म ले त्यसतै सुर्य खड्का उमेर मा म ठुलो पक्कै छु तर तपाईंको काम ले म तपाईं लाई ठूलो ठान्द छु र हरेक काम मा सफलता मिलोस भनेर शुभकामना 🎉🎉 दिन्छु किन कि तपाईंको काम मेरो मन लगायत सम्पूर्ण नेपाली को मन जित्नु हुन्छ यो गित मा हरेक संस्कार भेषभुषा झल्किएको पाइन्छ सधै यस्तै उत्कृष्ट प्रस्तुती सुन्न र हेर्न पाउ भन्ने ठूलो आशा राख्द छु🎉🎉😊❤❤❤
Yo geet Ka sarjak shiva akheli ra Surya khadka dai ko pachhillo sahakarya ekdamai fapeko xa aagami dinma Pani yestai geet ko partikxa rahane xa badhai xa sabai timlai....
हार्दिक बधाई तथा सुभकामना संपूर्ण "डल्ली"टिमलाई , प्रतेक टुक्काको बिच बिचमा बजीएको त्यो मन्ध मन्ध धुन को ( Concept was Babbal )😊 जय गित जय संगीत 🎶 #Baglungey_Hum_ka🤪🤪
गीत राम्रो छ सूर्य जी।
बाग्लुङेको आइच्चका गइच्चका!
त्यै बोलिले मन चोरी लइच्चका!!
आहा!यति मीठो सृजना सफल भएकोमा हार्दिक बधाई सुर्य खड्का लगायत सम्पुर्ण युनिटलाई।
😢😢😢😅😅 राम्रो छ मलाई मन पर्यो धनेबाँद 🎉🎉🎉🎉 🎉🎉🎉
dami dami badhai x safaltako suvakamana xitai karod kalbma pugosh mero suvakamana
लोक गित संगित र बागलुङ एकाअर्कामा परिकुरक भइसके भन्दा फरक पर्दैन
❤❤ सुर्य खडका ❤❤
सम्पुर्णमा नमस्कार यहाँहरुको माझमा नयाँ पन्चेबाजाको कोशेली मन परेकी डल्ली लिएर आएका छौ एकचोटी हेरेर सल्ला सुझाब दिनुहोला है❤❤
हेर्न को लागि कुरेर बसेको छु सुर्य सर doha bata❤❤
Nice 🎉 song ❤❤
सारै नै राम्रो छ सुर्य जि र सम्पुर्ण लाई बधाइ छ यति राम्रो।पर्स्तुतिका लागि💐💐💐
Congratulations daju🙏❤️❤️
❤❤❤❤
म पनि यहिं छु का गजप लाईच सुन्दाखेरी नि
Dipak paudel kanchha 🎉
राम्रो
साह्रै मिठो गीत सम्पुर्ण युनिट लाई सफलताको शुभकामना ।❤❤
आहा ऊष्कृष्ट कोसेली प्रस्किनु हुने सम्पूर्ण टिमलाई अग्रिम शुभकामना🙏🎤💞👏👏👏
आहा कति मिठा शब्द हामी गाउलेका शब्द टपक्क टिपेर गित बनाएको टिमलाई हार्दिक धन्यवाद बधाई छ।शब्द स्वर सार्है मिठा भिडियो मिक्सिङलाई सलाम ❤❤❤❤❤
पन्डित बा खत्रा लाग्यो।
बधाई छ तपाईलाई यस्तै टिपीकल शब्दले झन मिठासपन लेराएकाे छ ।सिर्जना राम्राे छ जय गीत जय संगीत ❤
असाध्य मन पर्यो ।
Thankyou So Much❤❤
Ahha kya mitho ani suniram heriram jasto lagyo great👍 job all team
Hii I am binod pariyar Dherai ramro xa video din ma kam se kam 20 choti herchhu ka maile m ahile India ma chhu😊
Aaha Kati mitho geet saphaltako shubhakamana sampurna teem lai
आहा सारै राम्रो गित सम्पुर्ण टिम लाई शुभकामना
बगी जाने त्यो आधी खोला यति माया के खान ला होला अति मिठो पन्चे बाजाको तालमा रहेको गीत अतिनै मार्मिक छ।रचना शब्द छनोट उत्कृष्ट छन् ।ढिलो ढिलो भए पनि उत्कृष्ट गीत बाहिर ल्याउन सफल सूर्य भाई धेरै धन्यवाद र यस गीतमा सम्लग्न सबै सबै टीमलाई हार्दिक मंगलमय शुभकामना छ।
उत्क्रिस्ट गित सम्पुण टिमलाई शुभकामना
Thankyou So Much❤❤
कलाकारप्रती उच्च सम्माण छ जय गीत जय सङ्गीत्🎤🎤🎤🎤🎤🎤🎤🎤
Ati sundar
सार्है मन पर्यो ।म त डाउनलोड न गरि रहना सकिन❤
Aaha kati mitho sundar geet mitho sabdama sajiyeko aaha sarai mitho geet mitho swor hajr badhai xa 🌹💐🌻🌸🌸🙏🙏🙏
आहा कति राम्रो गित राम्रो लाग्यो सम्पुर्ण टिम लाई सफलता को शुभकामना 🙏🙏❤️❤️
Nice
आहा! अतिनै मार्मिक गित मन छोयो।👌❤️❤️ #सुर्य_खड्का दाजु लगायत सम्पुर्ण टिमलाई बधाईका शब्द गुच्छा सँगै सफलताको शुभकामना 🎉🎊🎖️🏆️🎵🎶🎼
❤👌nice
💘❤️💗💕👄👄आहा क्या दामी कति मिठो उच्छ सलाम छ👄👄💕💗❤️💘
Thankyou So Much❤❤
@@SuryaKhadkaOfficial most wc sir❤️💗💕💘
Dami
बागलुङ्ग मायालाई कुरा लाग्यो कले एकदमै मार्मिक मीठो शब्दमा सजियको पन परेकी डल्लीको सम्पूर्ण टिमलाइ सफलताको शुभकामना
Thankyou So Much❤❤❤
अति राम्रो सबै टिमलाई सुभकामना छ I'm from Syangja
Thankyou So Much❤❤❤
बाग्लुङ्गे हुनामा गर्ब लाग्छ । हाम्रो बागलुङमा बाेलिने टिपीकल शब्दहरुलाई समाबेश गरी निकै उत्कृष्ट सिर्जना गर्ने गाएक गायिका सर्जक प्रती उच्च सम्मान छ।गित अत्यन्तै राम्रो बनेको छ सफलताको धेरै धेरै शुभकामना।
आहा ! साह्रै मिठो गीत ❤❤❤❤❤
Sarai mitho tipikal sabda 👌👌👌suvakamana❤❤❤❤😊
Nice Song
कति राम्रो सबै सबै but बग्ग्लुङ्गे धारे भनेको भये अझै सुनमा सुगन्ध हुन्थ्यो होला।
Thankyou So Much❤❤
ल बधाई छ सूर्य खड्का लगायत सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
Thankyou So Much❤❤❤
सुर्या दाई and Rejina dd ko आहा कति मिठो सुमधुर स्वर हजुर हरु दुबै जना लगायत सम्पूर्ण टिमलाई हार्दिक शुभ कामना ब्यक्त गर्दछु
राम्रो पन्चेबाजा आझै राम्रो हाम्रो बाग्लुङ्गे भासा छ का 😀😀😍😍😍😍
Thankyou So Much❤❤❤
आहा कति मिठो गीत ❤❤मन परेकी दल्ली ❤❤
बाग्लुङको डिल मा राम रेखा
बाचुन्जेल लाम रे का खाम रेका
आहा मन छुने शब्द सफलताको शुभकामना सङ्गै अझै यस्तै मन छुने गित फुर्दै जाउन जय खुलाल खड्का
Dherai mitho geet daju❤️😘😘😘
सारै मिठो भनेको छ गित दाजु
मान्छे दुई कुराले ठूलो हुन्छ एक नम्बर पाका पुरानाको भनाई उमेर ले र अर्को उसको काम ले कर्म ले त्यसतै सुर्य खड्का उमेर मा म ठुलो पक्कै छु तर तपाईंको काम ले म तपाईं लाई ठूलो ठान्द छु र हरेक काम मा सफलता मिलोस भनेर शुभकामना 🎉🎉 दिन्छु किन कि तपाईंको काम मेरो मन लगायत सम्पूर्ण नेपाली को मन जित्नु हुन्छ यो गित मा हरेक संस्कार भेषभुषा झल्किएको पाइन्छ सधै यस्तै उत्कृष्ट प्रस्तुती सुन्न र हेर्न पाउ भन्ने ठूलो आशा राख्द छु🎉🎉😊❤❤❤
Thankyou So Much❤❤❤
गीत साह्रै राम्रो लाग्यो बधाई सम्पुर्ण टिमलाई बिशेष गरि सुर्य जी र रेजीना दिदिलाई🙏🙏🙏
धेरै राम्रो छ सुॠ सर अजा राम्रा पस्तुती लिनु होला अजा पर्बत लाई पनि लिनु भए को भए त झन दामी हुनि थियो
Thankyou So Much❤❤❤
Surya khadka हजुरको हरेक सिर्जना निकै उत्कृष्ट हुन्छ है दामी छ ❤❤
आहा कति राम्रो गीत अनि उतिनै मिठो स्वर असाध्यै राम्रो गीत मलाई असाध्यै मन पर्ने गायक सुर्य सर सफलताको शुभकामना सर 🙏🙏❣️❣️🥰🥰🥰
एकदमै मन मुटू छुने गीत सारै मन पर्यो। गीत होस् त यस्तै आहा अझै सुनम सुनम लाग्ने
Thankyou So Much❤❤❤
आहा सारै राम्रो गित भाइ सम्पूर्ण कलाकार हरुलाई सफलताको शुभकामना ।🍅🍍🍎🇳🇵🍒🌹🌹🎀🎋🎋
नमस्कार म सुदूरपश्चिम डोटी हाल मुम्बई बाट आहा कति मिठो पन्चेबाजा गित हार्दिक बधाई तथा सफलताको शुभकामना छ 😍❣️❣️❤️❤️
Thankyou So Much❤❤
गीत सारै राम्रो छ त मोडल्नी अस्मीता रन्पाल सुहाइन यस्ता सर्जक सुर्य dai ले पनि मौका दीयर अफ्नोइ गीत लाई तेती उचीत नठाने को लाग्छ
Thankyou So Much❤❤❤
आहा कति राम्रो गित सायद जिन्दगीमा पहिलोपटक होला यति धेरै मन परेको र दोहोर्याई दोहोर्याई हेरेको ।
एकदमै राम्रो छ सफल्ताको कामना सहित सम्पुर्न टिमलाई बधाई टक्र्याउँदछु
गीत संगितमा सुर्य खड्काको मौलिकता आहा ❤
टिपिकल गाम्ले बोलिलाई टिपेर बनाएको गीत त्यसै माथी सुर्य भाई र रेजिना बैनी को आवाज अतिनै मिठो बनेको छ गीत सफलताको शुभकामना🙏🙏🤟🤟👩❤️💋👩👩❤️💋👩💋❤️🙏
❤ very nice song
Kati ramro geet
Yo geet Ka sarjak shiva akheli ra Surya khadka dai ko pachhillo sahakarya ekdamai fapeko xa aagami dinma Pani yestai geet ko partikxa rahane xa badhai xa sabai timlai....
Thankyou So Much❤❤
शुभकामना ❤❤❤❤❤❤
Congratulations dada ❣️ agami दिन मा पनि यस्तै गीत सुन्न पाउ हजुर लाई सफलता को धेरै धेरै शुभकामना
Thankyou So Much❤❤❤
गायक सुर्य खड्का को आवाज मा रहेको पंन्चेबाजा गित सार्वजनिक भयको छ सबैले हेरेर लाइक कमेन्ट शेयर गरेर सहयोग गरिदिनु होला धन्यवाद ॥
Thankyou So Much❤❤
Rejina didi very nice Hjur
🕺🕺🕺🕺
Kati mitho geet❤❤congratulations surya khadka brother best wish
आहा बधाइ अनि शुभकामना मिठो गित पन्चेबाजा
Thankyou So Much❤❤❤
woww kate mithyo song ma pane Baglungy ho hai 💐💐💐💐💐bhadi xa hjr haru loi❣️❣️💐
Thankyou So Much❤❤
❤❤aaha❤❤
Thankyou So Much❤❤❤
Ramro xa panche baja song bhai ko bihe hudaixa yahi panche baja song lagauni ho 👍👍👍
Thankyou So Much❤❤
अति मीठो गीत सम्मान छ गाएक गायिका लाई ❤❤❤
Thankyou So Much❤❤❤
गजब दाई 🎉🎉 भब्य सफलताको शुभकामना
Thankyou So Much❤❤❤
Aaha kati mitho baja song dada congratulations dada ani dd dubai janali ❤❤❤❤❤
Kasto mitho geet ati nai ramro❤
Surya dai geeta ma ahi maja xa thorai gaununxa ta mitho leunuxa geet safaltako suvakanama dai
मलाइनि मन्पर्छ सुर्य बाबुको गित
दामी सुन्दर पन्चेबाजा गीत
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
Sura j A Chhetri❤❤❤❤❤
धेरै राम्रो ❤️ सफलताको शुभकामना 🙏🙏
Thankyou So Much❤❤
❤❤❤❤❤❤❤
Best
साह्रै मिठो ❤❤❤❤🥰🥰🥰
मिठो पन्चेबाजा गीत्💜❤️
Ma pani Baglungbasi, geet ati ramro layo badhai 🎉xa sury khadka,sabai temlaae❤
Thankyou So Much❤❤
आहा ❤❤❤❤❤❤❤
Thankyou So Much❤❤❤
सफलताको शुभकामना सम्पूर्ण टीमलाई 🎉❤❤❤
निकै राम्रो दाजै❤️❤️❤️
Thankyou So Much❤❤❤
Dherai ramro x❤❤
Thankyou So Much❤❤
अति सुन्दर भिडीयो
आहा कति मिठो गित होका👌👌❤️❤️🙏🙏🎼🎼
:खुसी नै🌷खुसी🌷मिलोस❤️जीवनमा❤️सफलता🌷नै सफलता🌺मिलोस🌷ओठमा❤️सधै खुसियाली🌺छाईरहोस🌺हजुरलाई❤️शुभकामना हजुर 🙏🥰
Congratulations all team
विशेष धन्यवाद सुर्य खड्का दाई लाई ❤❤
Thankyou So Much❤❤
aah kati metho Panchi baja ko geet ani surya daju ko voice❤❤🎵🎤
कति मिठाे साेर हाे सुनेकाे सुनै भय मत
आहा कति मिठी गीत सफलताको सुभकामना
मलाइ मन पर्नी गायक सर्जक सुर्य खड्का सर❤️❤️🙏🙏🙏
अति मिठाे छ गित भाइकाे सबइ गित हेरेकाेछु
Verysuitable song hert touchable music
आहा कति मिठो पन्चेबाजा गित सुनिरहु लाग्ने शुभकामना दाजि🌹🌹
Thankyou So Much❤❤❤
उत्कृष्ट गित राम्रो छ सफलता को शुभकामना ।
हार्दिक बधाई तथा सुभकामना संपूर्ण "डल्ली"टिमलाई ,
प्रतेक टुक्काको बिच बिचमा बजीएको त्यो मन्ध मन्ध धुन को ( Concept was Babbal )😊
जय गित जय संगीत 🎶
#Baglungey_Hum_ka🤪🤪
Dami xa Manda Manda dhun
Thankyou So Much❤❤