New Panchebaja Song | बाग्लुङ बजार आउका मायालु | Baglung Bazar Aauka Mayalu | Surya Khadka & Jyoti

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 1 тыс.

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial  5 лет назад +494

    नमस्कार म परदेशी केटो सुर्य खड्का हजुरहरुकै साथ सपोर्ट र मायाँले परदेश बाटै गीत संगीतमा निरन्तर्ता दिदै आएको छु। यसपलि पनि लगनको महिना संगै बिशेष बाग्लुङ तिर बोलिने भाषा मिसाएर गाईएको पन्चेबाजा गीत लिएर आएको छु पक्कै पनि सल्ला सुझाब दिनुहुनेछ र सियर पनि गरेर सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु।।
    Lop U All

    • @nishaghartimagar8289
      @nishaghartimagar8289 5 лет назад +13

      Dherai ramrox daju safalta ko subhakamana hjrlai hamro baglung waw

    • @paudelbabu5868
      @paudelbabu5868 5 лет назад +9

      आहा! कति मीठो स्वार हो क्या सुर्य भाइ को यत्तिको मीठो स्वर कुनै कलाकार को लाग्दैन । तपाईं को यति मीठो स्वर हुनु माइ इश्वरिय बरदान नै भन्नू पर्दछ । all the best . लोक सङ्गीत लाई यसरी अगाडि बढाउदै जानू होला । हामी दर्सक बाट साथ सहयोग केही चाइएमा निर्धक्क बताउनु होला।

    • @kashabxittry353
      @kashabxittry353 5 лет назад +2

      Ramro layo daju bhadai xa

    • @khagarajpoudel9713
      @khagarajpoudel9713 5 лет назад +5

      अत्यन्तै राम्रो मन छोयो बधाई तथा सफलताको सुभकामना हजुर लाई।।

    • @teksharma839
      @teksharma839 5 лет назад +5

      अरु त सबै ठिकै छ
      तर बाजाताल अलि मिलेन
      गाउले रौनकमा हुनु पर्ने थियो
      ननाचे पनि नाचु नाचु हुने जस्तै गरि
      anyway best of luck

  • @jagannathpaudel2511
    @jagannathpaudel2511 3 года назад +13

    धम्जाली सुर्य भाइको बाग्लुङ्ग बजार आउका मायालु साह्रै मिठो पन्चे बाजा ।

  • @chochangejetha9873
    @chochangejetha9873 3 года назад +8

    बाग्लुङ्गे ठेत लवाज मा गाइयको गित दामी लाग्यो । बधाइ छ भाइ

  • @WRR-VEXO
    @WRR-VEXO Год назад +5

    यो हाम्रो परमपरा विनास भएर जानु लागेको छ। तपाई गायक श्रीमान सुर्य खड्का ज्यु ले विनास हुन लागेको समय मा तेल सकिएर निभ्न लागेको दियो मा तेल थप गरेर निभ्न लागेको दियो लाई वचाए झै गरेर, हाम्रो कला,सस्क्रीति लाई वचाउनु भएको मा ह्रिदय देखी नै धन्यवाद दिन चाहे सर। भगवान सधै हजुर को दाया परुन। रोग, कस्ठ हरण होस।❤❤❤❤❤❤❤❤❤❤

  • @shashankthapa3214
    @shashankthapa3214 Год назад +2

    सारै मार्मिक शब्दहरू❤

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur6600 5 лет назад +26

    हुन त म पूर्ब भोजपुर बासी हो तर पञ्चे बाजा को गीत धेरै राम्रो लाग्यो हाल malaysia बाट हेर्दै छु बधाई छ सूर्य खड़का साथै गायिका लाई पनि।

  • @ajishakshetri5732
    @ajishakshetri5732 Год назад +2

    हाम्रो बाग्लुङ राम्रो बाग्लुङ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dhankhatrikhatri3374
    @dhankhatrikhatri3374 5 лет назад +12

    गाउँ को याद आयो पुरानोअथित्ले झस्कायो सुर्य सर सबै टिम्लाईमुरिमुरी धन्नेबाद आभरित छु

  • @samirsharma2897
    @samirsharma2897 5 лет назад +91

    बाग्लुङ बजार आऊका मायालु
    जीवन काट्ने तिम्ले र मैले हो
    छोडदेउ कुरा गाउँ का मायालु
    सारै मिठो शब्द अनि लय राख्नु भैईच मलाई त कस्तो मन् परिच्च का बाई

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +3

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @mayakuwait7324
      @mayakuwait7324 5 лет назад +1

      Samir sr vaecha vneko k ho ni?

    • @samirsharma2897
      @samirsharma2897 5 лет назад +1

      @@mayakuwait7324
      यो बाग्लुङग सङ्जा म्याग्दि तिर बोलिने भाषा को हो (भयको छ)

    • @mayakuwait7324
      @mayakuwait7324 5 лет назад +1

      @@samirsharma2897 haha samir sr🤔🤔

    • @samirsharma2897
      @samirsharma2897 5 лет назад +1

      @@mayakuwait7324 😂😂

  • @vaskarpoudel5253
    @vaskarpoudel5253 2 года назад +12

    मेरो घर त स्याङ्जा हो तर बाग्लुङका पन्चेबाजा भने पछी औधी मनपर्छ र बाग्लुङका हरेक ठाउहरु रमडिय रहेका छन तेहाका मानीसहरु सबैजना सहयोगि भाबना भएको पाईयो मलाई त मोहनी नै लगायो त्यो ठाउले नगएनि जाउ जाउ बनायो बाग्लुङका प्राय धेरै ठाउहरुमा पुगिसके ।सबैजना जानुहोला🙏🙏

  • @sabitalamichhane793
    @sabitalamichhane793 3 года назад +3

    आहा कति दामि

  • @simantaudash172
    @simantaudash172 5 лет назад +15

    बाग्लुङे शैलीमा ,,
    बाग्लुङ बजार आउका मायालु,,
    जिवन काट्ने तीम्ले मैले हो,, गाउँ का कुरा छाडा मायालु,,,,
    कति मिठासपूर्ण भाषाशैलीको प्रस्तुति,,
    जय गित जय संगित,,,

  • @RamBabu-h1s
    @RamBabu-h1s Месяц назад +1

    ❤❤❤❤❤❤ मन छुने गित

  • @mahendraregmi6930
    @mahendraregmi6930 5 лет назад +25

    श्पेशल धौलागीरीको भाकाको साथै नुन अमिलो जिरो र पिरो सबै मिलेको अचार जस्तो सुमधुर गीतका सम्पुर्ण टिमलाई सलाम छ ।

  • @mayapun3709
    @mayapun3709 3 года назад +1

    यो बाजा म लाई कति मन परेको हो के कति राम्रो म त दिनमै कति सुन्छु सुन्छु म चाहि tiktok बाट सुनेर आको हेर्न

  • @purushothamrijal5843
    @purushothamrijal5843 5 лет назад +9

    कहिले धार्मिक ,कहिले समाजमा घट्ने यथार्थपरक घटना त कहिले यस्ता पञ्चेबाजामा बज्ने रमाईला गित गाउने वहुप्रतिभाको धनी सुर्य जि लाई धन्यवाद ।।

  • @premkunwar2031
    @premkunwar2031 2 года назад +2

    गल्कोट को हटिया बजार आउका मायालु ❤️❤️

  • @Suryavlogs.122
    @Suryavlogs.122 11 месяцев назад +3

    Yesto sorma views kina jannna ka mayalu 😍🥰

  • @laxmisingh4809
    @laxmisingh4809 5 лет назад +34

    यो गीत को बोल ले नै मुटु छोयो सुभकामना हाम्रो बागलुङ।

    • @dipsanofficial4351
      @dipsanofficial4351 Год назад

      धेरै राम्रो गीत छ जति सुन्दा नि झन सुन मन लाग्छ

  • @bhugolsijapatiofficial9577
    @bhugolsijapatiofficial9577 5 лет назад +17

    एति राम्रो गीत लाई भ्युज चाइ किन धेरै जादैन का मायालु😍😍😍😍

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @sanjay-bz8mh
      @sanjay-bz8mh 5 лет назад

      Khai mayalu

  • @premnathdhakal9647
    @premnathdhakal9647 3 года назад +3

    हामी बागलुंगे लोक गीत नेपाल अधिराजय भरी मा सबै भनदा १नमवर छ साथै सुरय खडका जी लाई धनयबाद रामरो गीत ले हृदय खुशी बनाउनु भएको मा र आईनदा पनि येसतै रामरा रामरा लोक गीतहरु सुनन पाईयोस ।

  • @sharmaramkrishn4077
    @sharmaramkrishn4077 5 лет назад +4

    धौलागिरी को अन्तरास्ट्रिय हिरो सुर्य दाजु होका मायालु

  • @jeevankunwar3314
    @jeevankunwar3314 5 лет назад +35

    बाग्लुङ बजार आउका मायालु
    जिबन काट्ने तिम्लेर मैले हो
    छोडिदेउ कुरा गाउँ का मायालु
    अति नै मिठो आवाज अति नै सुन्दर गित
    अहहै सररररररर चैट चैट साबाश
    मिठो छ
    सबै टिम लाई हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु साथै सफलता प्राप्त होस् मेरो तर्फबाट हिर्दय देखि नै शुभकामना व्यक्त गर्दछु

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @basantpaudel2293
      @basantpaudel2293 3 года назад +1

      Basanht pudel jeeuan kunwar ago

    • @basantpaudel2293
      @basantpaudel2293 3 года назад +1

      Basanht pudel

    • @basantpaudel2293
      @basantpaudel2293 3 года назад +1

      Basanht pudel jeenwan kunwar ago

    • @basantpaudel2293
      @basantpaudel2293 3 года назад +1

      Basanht pudel jeeuan kunwar ago
      Basanht pudel jeeuan kunwar ago
      Basanht pudel jeeuan kunwar ago

  • @npgamer1702
    @npgamer1702 Месяц назад +2

    मैले नि भिढीऊ हेरदै छु है धेरै मन् पर्छ ❤👍

  • @shivapalpali7924
    @shivapalpali7924 5 лет назад +12

    सारै मीठो पन्चेबाजा को गित सारै राम्रो छ सबै कलकारलाई बदाई अनि सुबकामाना

  • @mohanpathakmohanpathak2369
    @mohanpathakmohanpathak2369 2 года назад +2

    Baglung tira ko pancha Baja super

  • @pushpaghimire4993
    @pushpaghimire4993 3 года назад +8

    कहिले पनि पुरानो नहुने अजम्बरी पञ्चे बाजाको गीत ❤️🇳🇵🇳🇵❤️

  • @rajamagar6213
    @rajamagar6213 2 года назад +1

    Wow. Surya khadaka daju hjrko voice song Sarai man parxa mali

  • @hariaryal137
    @hariaryal137 3 года назад +6

    प्रदेशमा बसेर पनि आफ्नो गाउँ घर को मौ लिक्ता लाई समेटेर सिर्जना गरेको गीतले मन छूने शब्द मा संकलन गरिएको यो पञ्चेबाजा अतिनै मनमोहक छ।सबै टीमलाई हार्दिक मंगलमय सुभकामना छ।

  • @sunilparajuli3522
    @sunilparajuli3522 2 года назад +3

    कति मीठो भाका हो का।

  • @igredy4119
    @igredy4119 5 лет назад +3

    सारै मीठो गित शुभकामना ज्वाइँ राजा लाई अझै राम्रा राम्रा मिठा गित सुन्न पाइयोस

  • @suminashrestha447
    @suminashrestha447 3 года назад +2

    Surye vai kota jun gee heryo tei ramro xa kunai pani naxodi herau jasto badhaixa hai vai

  • @तेजीन्द्रतेज-प9स

    बाग्लुङ को सान हाम्रो पहिचान पन्छे बाजा सफलताको शुभकामना दाजु

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +3

      Tejeendra Bahadur
      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @devrashali3257
    @devrashali3257 3 года назад +2

    atinai ramro git sabda xan badai xa hajurlai

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 5 лет назад +31

    सूर्य भाई बगलूँग मात्र नभयर
    पूरा नेपाल को सान हो थैंक्स भाई
    यति राम्रो पस्तुती को लाई
    जहा सम्म यो सालको पंचे बजा गीत
    माँ यसलाई टक्कर दिन नसकलान
    We love यू भाई।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @Raju-zw2zp
      @Raju-zw2zp 2 года назад

      धाैलागिरी अञ्चलकाे बेस्ट पञ्चे बाजा अनि सुर्य खड्गा भाईकाे मिठाे स्वर गीत ल बधाई भाइ तिम्राे गीत लाखाै दर्शकले सुनेकाेमा god bless you bro.

  • @rajendrabc2568
    @rajendrabc2568 4 года назад +22

    बाग्लुङ बजार अाउका मायालु
    जिबान काट्ने तिम्लेरा मैले हाे
    छाेड्देउ कुरा गाउका मायालु
    सफालताकाे शुभकामना

  • @chhavimagar7468
    @chhavimagar7468 5 лет назад +3

    मलाई मन पर्ने कलाकार भरिमा सबै भन्दा राम्री जोति लोहोनी र सुर्या खद्का को त के कुरा गरम र बबाल छ बाजाताल धेरै राम्रो सुभकामना दुबै जनालाई species love you jyoti lohoni

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @amritpoubel6395
    @amritpoubel6395 5 лет назад +38

    गर्व लाग्छ बाग्लुङे हुनुमा बधाई छ सुर्य दाइ from usa😍😍😍

    • @nayanpanthi8517
      @nayanpanthi8517 2 года назад

      ❤️ Nice song alll the best both of you 💓

  • @ccrvlogs9524
    @ccrvlogs9524 5 лет назад +7

    हाम्रो बाग्लुङ राम्रो बाग्लुङ बाग्लुङ को सान हाम्रो पहिचान गजब छ दाजु सफलता को सुभकामना

  • @gangatamang8542
    @gangatamang8542 5 лет назад +13

    सुर्य दादाको आवाजमा उत्कृष्ट शब्द लय पन्चेबाचा सुनेर धित मरेन मेरो त

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @timtim4335
    @timtim4335 5 лет назад +14

    धेरै राम्रो छ गित सुर्य सर सफलताको शुभकामना

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @sarojgautam-vi4rn
    @sarojgautam-vi4rn Год назад +1

    Ek dam ramro ❤️

  • @himalsalamimagar1283
    @himalsalamimagar1283 5 лет назад +5

    धेरै राम्रो छ सुर्य दादा पन्चेबाजा गित धन्यवाद हजुर लाई छिटै अाउछु का लेउन लाई

  • @roshanhamal7428
    @roshanhamal7428 5 лет назад +25

    हाम्रै कुरा गाउँले गरेछ
    भन्छौ सदै मन मा पिर परेछ ।
    बागलुङ बजार मा आउका मायालु ।
    मलाई त मन परो हजुरहरू लाई नि

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +1

      Roshan Hamal
      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @Neuton-m8j
    @Neuton-m8j Год назад +1

    pure baglungeeee❤❤

  • @motirai3089
    @motirai3089 5 лет назад +27

    नेपाली मौलिकता पन्चे बाजाको साथमा मोठो लोक गीत !! congratulations and best wishes to all of entire team.

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +2

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @lovemay430
    @lovemay430 2 года назад +3

    सारै राम्रो लागो गीत दुबै जाना लाई बधाछ संपूर्ण टिम लाई सफताको शुभकामना

  • @बासुदेवसाप्कोटा

    सारै राम्रो गित जति सुनेपनि अझै सुनौ सुनौ लाग्ने #हाम्रो बागलुङ हामी बाग्लुङगे

  • @devrajneupane5566
    @devrajneupane5566 6 месяцев назад +4

    दिन को 1 पटक सुन्ने जति यता 😅

  • @karanbhai6605
    @karanbhai6605 5 лет назад +9

    परदेस बाट भय पनि नेपाली गीत संगीत मा यसरी नै साथ दिनु दाजु म हजुर को ठुलो फ्यान हु आसाध्य मिठो शब्द मा छ।

  • @Itspramisha
    @Itspramisha 5 лет назад +27

    आहा बाग्लुङ तिर को भाषा मिसाएर सार्है मिठो सुनियो गित ❤🙏

  • @ganeshbahadur52
    @ganeshbahadur52 5 месяцев назад +1

    रमाइलो पन्चे बाजा सहित को भाका मन लोभ्याउनछ 🎉🎉🎉❤❤❤

  • @romansunar9316
    @romansunar9316 Год назад +1

    Mero Babu Lai kaile dukha na paros sadhai vari ayasri nai agadi bados jasto geet banayapani safalta Milos Mero dherai dherai suvakana Mero Babu lai❤❤

  • @khagarajpoudel9713
    @khagarajpoudel9713 5 лет назад +35

    प्रदेश बाट भए पनि आफ्नो गाउँ घरको मौलिकता झल्काउने गितले अतिनै मन छोयो ।। हजुरको साङ्गितिक यात्रा सफल बनोस् ।। आगामी दिनहरूमा अझै मिठा मिठा गित सुन्न पाईयोस ।। बधाई तथा सुभ कामना छ।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @RatnaThapaMagar
    @RatnaThapaMagar Год назад +1

    यो गितले बाग्लुंगेहरु सबैको छाति गर्वित बनाएको छ, झनै आफु त गौथलि परिवार निर्मल प्राविमै अध्यापन गरेको परियो, जति हेरे पनि धोको मेटिदैन, kudos to surya bro !

  • @VViral-NNepall
    @VViral-NNepall 5 лет назад +12

    जात्रै राम्रो रच का भर्खर हेरिचु ।आम्का सबै ।यता😘😘😘😘😍😍😍😍

    • @basantpaudel2293
      @basantpaudel2293 3 года назад +1

      Basanht pudel👫🕺🕺🕺🕺💃💃💃🕺🕺💃💃

    • @basantpaudel2293
      @basantpaudel2293 3 года назад +1

      Basanht pudel🙍‍♂️🙍‍♀️🙍‍♂️🙍‍♀️🍺🍺🎷📯🎺🥁

    • @basantpaudel2293
      @basantpaudel2293 3 года назад +1

      Basanht pudel🤵‍♀️🤵🤵‍♀️🤵🤵‍♀️🤵🍺🍺🍺🍺🍺

    • @basantpaudel2293
      @basantpaudel2293 3 года назад +1

      Basanht pudel🍺🍺🍺🍺🍺🙎‍♂️🙎‍♀️🙍‍♂️🙍‍♀️🙎‍♂️🙎‍♀️🙍‍♂️🙍‍♀️

    • @basantpaudel2293
      @basantpaudel2293 3 года назад +1

      Basanht pudel👨‍💼👩‍💼👨‍💼👩‍💼👨‍💼👩‍💼👨‍💼👩‍💼🥁🎺🎷🥁🎷🎺

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs3102 5 лет назад +1

    म पुर्बेली हु हाम्रो तिरको पन्चेबाजा त अर्कै खाल्को हुन्छ तर बिदेशमा सबै पश्चिम तिरका साथीहरु छन तेसैले पस्चिमी पन्चेबाजामा मोहनी लागेको छ मलाई नि धन्यवाद सुर्य दाइ खुसी लाग्यो

  • @halakuwait5947
    @halakuwait5947 5 лет назад +5

    धेरै खुशी लाग्यो कति चोटि हेरे म त जति हेर्यो उति राम्रो लाग्यो अग्रिम सुभकामना सम्पूर्ण तिम लाई 🤝🙏🙏🙏

  • @santoshsharma9840
    @santoshsharma9840 4 года назад +2

    Kate mitho ho kaa hamro dai ko sor

  • @tikasapkota8553
    @tikasapkota8553 5 лет назад +20

    बाग्लुङ्ग बजार आउका मायालु
    जीवन काट्ने तिम्ले र मैले हो
    छोड्देउ कुरा गाउँका मायालु।
    Wow दामी छ।Keep it up continue.

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +1

      Tika Sapkota Akela
      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @baglungbaglung9729
      @baglungbaglung9729 4 года назад

      धेरै राम्राे छ ढाढा

  • @topraj9593
    @topraj9593 5 лет назад +3

    धन्यवाद सुर्य एन्ड अल टिम लाई,,,

  • @namastebirgorkhali4660
    @namastebirgorkhali4660 2 года назад +5

    जय सत गुरु गोरखनाथ । अंम्रित सुने सरि भयो । गर्वले मुटु चौडा हुन्छ बागलुङे नेपाली गोर्खाली हुनुमा।सलाम छ सबै तिम लाई।

  • @churamaniaryal8089
    @churamaniaryal8089 4 года назад +1

    आउ का जाऊ का माया लाउ का अरु पनि यस्तै गीत गाउ का मायालु ,,हाम्रो गाउ घर तीर को ठेट भासा हो , अति सुन्दर शोर मा सजीएको मौलिक लोक पन्चे बाजा सफ़लताको सुव कामना सूर्य खड़का brother लाई

  • @premprasadrijal849
    @premprasadrijal849 4 года назад +4

    बाग्लुगे हुनुमा गर्व छ बधाई छ सुर्य भाइ र ज्योति जि लाई ।

  • @IshworSinghMusic
    @IshworSinghMusic 5 лет назад +2

    Nice song surya sir i like

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 5 лет назад +10

    बाग्लुङ बजार आउका मायालु साह्रै मीठो बाजा ताल बधाइ छ दाजुलाइ ।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @golketabhuwanchenal3397
      @golketabhuwanchenal3397 5 лет назад

      हस दाजु सेयर गरिसकियो प्रगतिको शुभकामना दाजुलाइ ।

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад +1

      ​@@SuryaKhadkaOfficialत्र सुर्य खड्का जि यो भाका!म्याग्दिकी पुरानी गाइका धनकुमारी थापाको !पर्खिबसे बेनि बजार खेत !निष्ठुरीको मनमा नहुदा!आजभोली हुनै छोड्यो भेट!संग मिल्दोजुल्दो छ है!

  • @chandraranamagar4222
    @chandraranamagar4222 2 года назад +3

    Kati राम्रो गीत सूर्य सर हजुरलाई धेरै धेरै dhany बाद 🙏🙏

  • @kumarsamundriya1471
    @kumarsamundriya1471 Год назад +3

    मेरो बाग्लुङको सान miss you सुर्य जि

  • @dipendrapaudel7385
    @dipendrapaudel7385 5 лет назад +10

    पन्चेबाजा गित भनेको यस्तो पोहो त सबै टिम्लाइ सुभकाम्ना

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @pabitrachaudhary813
      @pabitrachaudhary813 5 лет назад

      Nice

  • @nabibist953
    @nabibist953 4 года назад +3

    Mero tw din ma 5/10 palta yo song na suni din nai jadain sunnai parx kati mitho mero life mel khako sam song 👏👏👏👏

  • @tikaramsyangbo6151
    @tikaramsyangbo6151 3 года назад +1

    म काठमाडौंको बासिन्दा हु तर यो गित अति मिठो लाग्यो । गित गाउने मित्र लाई म मेरो हजारौं लाई छ

  • @magarkoxoromo3089
    @magarkoxoromo3089 5 лет назад +15

    waooo दामी छ पन्छे बाजा गित बधाई छ सम्पुर्ण टिमलाई ज्योति दिज्यु अल्लि सिलिम हुनु पर्यो क्य

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @mogaranani6709
      @mogaranani6709 5 лет назад +1

      Hehe

    • @magarkoxoromo3089
      @magarkoxoromo3089 5 лет назад

      @@mogaranani6709 hihi 😁😁

  • @thapgyan
    @thapgyan 5 лет назад +3

    हाम्रै कुरा गाउलेले गरि चा
    भन्छौं सधै मन पिर परि चा
    हाम्रै बाग्लुङे ठेट भाषा वाओ एकदमै राम्रो छ गीत दाजु सफलताको शुभकामना
    #gosnepal

  • @chandarmagar511
    @chandarmagar511 5 лет назад +7

    आहा बाग्लुङ बजारआउका मायालु बधाई तथा शुभकामना सुर्य जि अझै यस्तै यस्तै नयाँ कोसेली लियर आउनु होला जयसंगीत(हाल KSA)

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @Nareshparki31
    @Nareshparki31 3 года назад +1

    dami song

  • @jiwankumar7159
    @jiwankumar7159 5 лет назад +15

    सार्है राम्रो गित सर्य खडका जि बधाई छ

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +1

      jiwan kumar
      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @jiwankumar7159
      @jiwankumar7159 5 лет назад

      @@SuryaKhadkaOfficial बेलकुल सर सेयर पनि गरिन्छ

  • @baburamthapa4250
    @baburamthapa4250 6 месяцев назад

    गीत ले मन् छोयो सूर्य जि❤❤
    तम्घास बजार आऊ क मायालु😅

  • @yamanpun
    @yamanpun 5 лет назад +12

    सब्द लय सारै मिठो लाग्यो सुर्य जि बङ्लुङे गीत भनेर नाम दिए पनि फरक नपर्ने भयो गाउँघरमा बोलिने ठेट सैलिलाई गीत मा उतार्नु भएछ बधाई साथै सफलताको धेरै सुभकामना सर्🌹🌹🌹

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @sanjay-bz8mh
      @sanjay-bz8mh 5 лет назад

      Hai

  • @ऋतुपाठक
    @ऋतुपाठक 5 лет назад +5

    Surya daju KO naya geet KO parkhai ma basda basdai balla aayo
    Congratulations bro.all the best 😍🙏🏻🙏🏻🙏🏻

  • @karishmaacharya1434
    @karishmaacharya1434 6 месяцев назад +12

    2081 मा हाम्रो बागलुङ्ग को पच्चे बाजा सुन्ने कोको हुनुहुन्छ आउका ल माया 😅

  • @shaghimire1051
    @shaghimire1051 5 лет назад +8

    सुर्य खड्का जि आसाधै राम्रो झरा नेपाली मौलिक शब्दमा र छर्लङ्ग पारिएको छ मलाई राम्रो लागाे ।

    • @shaghimire1051
      @shaghimire1051 5 лет назад +1

      🚿

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @krishnabastola8054
    @krishnabastola8054 5 лет назад +4

    साह्रै मिठाे गित जति सुन्याे उतिनै सुनि रहु जस्तो लाग्ने।मन छुने सब्द बनाउनु भएको रहेछ।धन्यवाद।सफलताको शुभकामना छ है सबैलाई।👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @wakeup8123
    @wakeup8123 3 года назад

    यो गित पहिला भन्दा अहिले बेसि चलेको छ टिकटक लगायत का सामाजिक सन्जाल मा सुर्य जि बधाई छ!

  • @madhabsubedi4661
    @madhabsubedi4661 5 лет назад +4

    धौलागिरी अञ्चल मा बजाइने पन्चेबाजाअझै बाग्लुङ मा बोलिने भाषा झनै सुर्य भाइको सब्द लय शोर गीत सुन्दा अरु को फिका फिका लाग्छ सफलता को सुभकामना भाइ

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @harkabahadur4611
    @harkabahadur4611 3 месяца назад +1

    Jati ni git sangit baglung KO San badhai xa Solti mitho xa 10patak hery Maile

  • @pappun.7860
    @pappun.7860 5 лет назад +9

    वाह वाह सुर्य सर सार्है मिठो कोसेली लिएर आउनु भो एकदम राम्रो छ सफलताको शुभकामना हजुर लगायत सम्पुर्ण टिमलाई ,🕺🕺🕺

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @basantpaudel2293
      @basantpaudel2293 3 года назад +1

      Basanht pudel💃💃💃

    • @basantpaudel2293
      @basantpaudel2293 3 года назад +1

      Basanht pudel🕺🕺🕺🕺🕺

    • @basantpaudel2293
      @basantpaudel2293 3 года назад +1

      Basanht pudel🕺🕺🕺🕺🕺

    • @basantpaudel2293
      @basantpaudel2293 3 года назад +1

      Basanht pudel🕺🕺🕺🕺

  • @KamalKumarBK
    @KamalKumarBK 5 лет назад +1

    निकै मिठाे गित सुनेर हेरेर मजा लियाे । सफलताकाे शुभकामना ।हार्दिक बधाई छ सुर्य जि ।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @chandratamang8195
    @chandratamang8195 5 лет назад +11

    सारै राम्रो गित अंयाे दाइ हजुर🌹🌹

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +1

      Chandra Tamang
      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

  • @deepakbhusal1166
    @deepakbhusal1166 5 лет назад +7

    सार्है मन पर्यो मेरै गाउँमा बज्ने पञ्चेबाजा

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @sanjay-bz8mh
      @sanjay-bz8mh 5 лет назад

      Ho rw hjr

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +4

    सुर्य खड्काको उत्कृष्ट श्वर लाई सधै सम्मान छ🙏❤

  • @bihanirodhighar8186
    @bihanirodhighar8186 5 лет назад +14

    Waiting❤️❤️

  • @samarchhetri3330
    @samarchhetri3330 3 года назад +1

    Gaauko yaad aaune .bigat ka din haru ko dirishye herda r sundda.good brother👍👍👍👍

  • @GTmvlog322
    @GTmvlog322 5 лет назад +4

    Ati marmik best off luck

  • @keshabsapkota4881
    @keshabsapkota4881 4 года назад +1

    Sarai man paryo yo song

  • @Raju-zw2zp
    @Raju-zw2zp 2 года назад +4

    याे गीतकाे रचकार गायक भाइ सुर्य खड्का बाग्लुङ्ग नेपाल हाल अमेरिका भाईलाई मेराे सलाम छ। भाईकाे शुभचिन्तक दाई राजु थापा मगर म्याग्दी नेपाल हाल यमन देश र साउदी अरब बाेर्डरकाे अल किया कम्पनी नजरान देखि भाइ सुर्य ज्यु यस्तै यस्तै मन छुने गीत फेरि पनि भाइकाे खुद्द रचकारमा लाखाै दर्शन सामु अाअाैंस भन्दै अाउदाे दिनलाई शुभ अाशिर्वाद अनि धन्यवाद दिन्छु।🙏👍️👌👏✌️

  • @mukundasharma6527
    @mukundasharma6527 5 лет назад +2

    बाग्लुङ बजार आउका मायालु
    जीवन काट्ने तिमले र मैले हो छाडदेऊ कुरा गाउँका मायालु । Dherai ramaro geet daju . Best of luck..

  • @khumrajpaudel3775
    @khumrajpaudel3775 5 лет назад +47

    बाग्लुङे भाषा मा समेटिएको गित अति सुपर हिट छ का

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  5 лет назад +1

      धेरै धेरै धन्यवाद हजुरलाई❤️ सियर पनि गरेर सहयोग गर्दिनु होला है।Surya Khadka

    • @thamansunar8370
      @thamansunar8370 4 года назад +1

      Honi hazur bahut dami xa congratulations surya dai lai Jaya baglung

    • @sdrrupakentertainmentnepal8792
      @sdrrupakentertainmentnepal8792 Год назад

      म पनि पर्वत की हुम् का😀😀

    • @baburamkharel4451
      @baburamkharel4451 Год назад

      Ho kaa

  • @reshmathapa2846
    @reshmathapa2846 3 года назад +1

    Ahaaaa kati ramro song 🎧🤘🤘

  • @डम्बर_बिश्वकर्मा

    अति मार्मिक गित😍🌹

  • @madankunwar4597
    @madankunwar4597 5 лет назад +2

    उमेर भयो १७ पुगि अठार गर्दै छन बिहेको कुरा घर मायालु
    लगन महिना पारेर छिटो मेरो गाउँमा झर मायालु।।
    आहा गीत अती मार्मिक