Super hit panche Baja 2078/79 Baglung Beni Kusma Bajar।Surya Khadka Fulandeko Aama।Samjhana..
HTML-код
- Опубликовано: 29 янв 2022
- Watch New Nepali Pancha Baja Song 2078/2021 Baglung Beni Kusma Bajar || बाग्लुङ बेनी कुश्मा बजार By Surya Khadka & Samjhana Lamichhane Magar, Composed By Surya Khadka, Penned By Shiva Akheli Featuring Umesh Rai (Fulandeki Aama) & Samjhana Lamichhane Magar only on Mountain Rodhi's official RUclips channel.
Jamuna Group Japan Presents:- New Panchhe Baja Song 2079/2022
#Suryakhadka #fulandekoaama #Panchebaja
#SLM Samjhana Lamichhane
#super_hit_song
#nepalisong
#baglung_baja
#mountain_rodhi
----------------------------------------------------------
🎧 Audio Credits:-
Song:- Baglung Beni Kusma Bajar || बाग्लुङ बेनी कुश्मा बजार
Vocal:- Surya Khadka & Samjhana Lamichhane Magar
Music:- Surya Khadka
Lyrics:- Shiva Akheli
Music Arrangement:- Bishwas Nepal
Recordist:- Gobinda Parajuli
Vocal Edit:- Rajendra Bajurali
Mix & Mastering:- Khadak Bajurali
Studio:- Malashree
----------------------------------------------------------
🎬 Video Credits:-
Director/Cinematography :- Durga Poudel
Choreographer:- Madhav Shrestha
Artists:- Umesh Rai (Fulandeki Aama) & Samjhana Lamichhane Magar
Edit/Color:- Prakash Dhamala
Post Production:- Guruaama Films
© Mountain Rodhi, 2022
----------------------------------------------------------
Don't forget to like, share & subscribe Mountain Rodhi's official RUclips channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Кино
कुस्म बागलुङ बेनि बजार अझै राम्रो हुनेथ्यो
महसित नाछेउ त समझना सोल्टिना
आहा कति मीठो पन्चे बाजा नाचम नाचम भयो ।
सारै राम्रो छ गीत अनि फुलु को नाच
आहा कती रमाईलो गित मुम्बै बाट हेरेकोछु
अति राम्रो लगियो बल्ल मङ्सिर आए जै भयो
शिव अखेली र सुर्य खड्का को गीत भनेसी नहेर्नी कुरै छैन है दामी दामी शब्द
Shiva akheli ko dimakh ho aahaa sabda hit
आहा आफ्नै गाउँ बेसि समेटिएको गित धेरै राम्रो लाग्यो सुभकामना सब तिमलाई
Wow kati mitho saong jati sunya pani sunu sunu lagany💓💓💓😍😍
Sarai mitho geet
Daaaamiiii supap👍️👍️👍️
Sarai ramro cha🌻🙏🌻🙏💐
Badhai xa all team sarai ramailo baglunge baja
फुलन्देको आमा र सम्झाना मगर को दामी 👌👌👍️👍️🌺🌺
ठिक छ तर यो म्युजिक पन्चे बाजा भयो।बाग्लुङ बेनि कुस्मा गाउने गीतको ताल मा पन्चे बाजा बजाउदै नाच्ना पाको भय अति रमाइलो आउने थियो यो पनि कम छैना शुभकामना
Fulnde ko dance kada
सिरिखण्डले ढाकेको बन्मामा छु ।यो पञ्चे बाजा बागलुङ विनी कुस्मा बजार यसका रचित चर्चित कलाकार सहितको गीत अति नै मिठो स्वर शब्दमा भरिएको गायक गायीका कला को र गला को प्रसंसा गर्नु पर्छ।यहाँको उल्लेखनीय सहभागिताको timlai धेरै धेरै धन्यवाद छ।
आहानी कति मिठो गित पन्छे बाजामा छम छम नाचु जस्तो लाग्यो का बरै।
शिव अखेलीको शब्द र सुर्य खड्काको स्वोर भएसी गीत हिट नहुनी कुरै छैन।।100% super...
🌹🇳🇵राम्रो छ गित नाच पन्चे बाजा सरर रर चैटचैट🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हजुर को कृति लाई सम्मान गर्छु
Wow wow hamro baglung ko song veery nice surya ji
धेरै राम्रो छ बधाई छ हजूर दादा
उमेश राई💜💜😀😀पश्मेलि पञ्चेबाजामा 🤣💜💜गित राम्राे छ
Wow nice
Surya khadka vai greet person सबै कुरामा पोक्त हुनुहुदो रहेछ लु आशिर्वाद छ 🙏🙏🙏🙏🌺🌺🌺
Dami
आह क्या मिठो पनचे बाजा लोक दोहोरी पस्केकोमा सुर्य भाई र सम्झन बहिनीको आवाजम साराई आनन्द आयो तेसमा मेरो सदर मुकाम कुस्मा जोडिएको रैछ खुसी लाग्यो करोडौं क्लव्मा पुगोस सुभकामना छ्👌👌
bahut man paro
आहा मीठों कोसेली entir टीम लाई बधाई तथा शुभकामना
गित राम्रो छ।सुन्दा मझा आयो
बागलुङ बुर्तिबाङ हाल दार्जिलिङ बात्🙏 सब्द लय आवाज भिदियो सबै राम्रो लाग्यो अझै सफल्ता को सुभ कामना सबै टिम लाइ l
👈️आहा निकै नै मौलिकता बोकेको गित
शुभकामना सबै टिम लाई
गीत राम्रो छः❤️❤️❤️❤️
धुनै मिथो पन्छे बाजा त्यस माथी सुर्य खदका र्सम्झना लामेछाने मगर साथिहरु को मिथो भाका बाग्लुङ्ग बेनि कुश्मा बजार राम्रो छ धन्नेबाद यो समूह मा जोदने सबै सबै मा
So sweet ❤️☺️☺️
शिव अखेली र सुर्य खड्का को फोटो देख्दा साथ आउनिले हाजिर गरम है""
आहा कती रमाइलो दोहोरी गीत सुभकामना सुर्याजी सबैलाई
आहा कति मिठो पन्चेबाजा गीत 😘😘😘
🌹🌹🌹🌹🌹🌹💔💔💔💔💔💔💔
नजदलल
आहाँ कतीमिठो गीत
धेरै राम्रो पन्चै बाजा गीत सबै लाई सफल्ता को कामना 🙏
आहा कति मिठो पञ्चे बाजा हो
गीत राम्रो छ ।
Dherai.Ramro.panche.baja.song
Purano.biheharumayastai.ramailo.lagxa
Nice songs
Wow
भिडियाे मा नेपाली साँसकिरतिक पाेशाक भए काे भए अझ धेरै रामराे हुने थियाे
आह कति मिठो मौलिक पन्चेबाजा गित सफलताको शुभकामना सम्पुर्ण टिमलाइ।
Wow kasto ramro song Badhai xa teamlai
Super
असाधथै राम्रो गित मलाई त धेरै मन पर्यो🎶🎶🎶🎹🎹🎹🎷
अाहा कति मीठो गित सम्मान छ सुर्य भाईलाई
Nice
सुर्य जि को स्वोर सुनेपछि अर्कै आनन्द आउछ।
Aaha katti ramro sang 🙏🙏❤️❤️
आफ्नै गाउ ठाउ लाइ समेटेर बनाएको मा खुब खुब राम्रो छ, चाहे भन्दा पनि धेरै सफलता मिलोस पुरा टिम लाइ बधाइ छ
पुरखेउली देखी चली आएको गाउँ ठाँउ समटिएरा बनाएको असध्धै मिठो गीत सँगै अभिनय पनि सम्पूर्ण टिमलाई बधाई छ
❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌
Shiva akheli ko sabda ko fan hai ma surya khadka + Shiva akheli sadabahar ❤️
धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई गित पनि राम्रो नाच पनि उतिनै राम्रो छ
दामी नौम्ती बाजा को ताल्💃💃💃💃🌹🌹❤️🙏🙏
काम गरिरहेको छु भन्दा नि सिकिरहेको छु भन्न रुचाउने म फेरि पन्छे बाजा गीतमा पहिलो पटक काम गर्ने र सिक्ने अवसर पाएको छु न्याय दिन सके सकिन सबैले हेरेर प्रतिक्रिया दिनु होला र यदि मन परे शेयर गरिदिनु होला धन्यवाद हजुर😍🤗 Samjhana Lamichhane Magar Aswin Magar 😍🤗
Badai xa dherai Ramro xa geet surya g 👍👍 samjhana g 👍👍
आहा सारै राम्रो पंचेबाजा गित
Suuuper
ल दामि मलाई मन पर्ने टिम सुर्रे भाईको गित अाएछ
mero uncle ko song shiva akheli uncle surya uncle
Aaha kati mitho panche baja geet dherai dherai ramro xa badhai n subha kamana sampurnna temlai 💐💐🙏🙏🌹🌹
nice sons
आहा गीत सफलताको अग्रिम सुभ कामना सम्पूर्ण टिमलाई मीठो सम्झना ❣️❣️❣️💬🙏🏼
मेरोलागि कुनै खोट लगाउने ठाउ छैन अतिराम्रो तर एउटा कुर सोधपुछ गर्न परो उमेशसङ नचने नानीचै कौली नानी होकि होइन होला । वाहको नाचपनि कम्तीको छैन ।
Hoinan ni sir
Dami x baja geet surya and samjhana and all teems beast of luck
दामि दामि , , , अत्यन्त उत्कृष्ट गित म्युजिक निर्त्य सुर्य भाइ उमेस भाइ स्ँम्झना बैनि साथै स्ंम्पुर्ण समुह लाइ धेरै धेरै बधाई छ शुभकामना छ धन्यवाद छ उत्कृष्ट प्रस्तुति का लागि सेलुट छ \
Sandrbhika xa abako antarik tour Kusma baglung beni Hudai mustang pani ho thank you Surya lai
Dami xa song hohi
आहा कति राम्रो गित सुर्य लगायत सबै टिम लाई बदाइछ
एकदम राम्रे छ सम्पूर्ण टिमलाई शुभकामना ❤️🙏
धेरै राम्रो ❤️❤️
आहा कति राम्रो गित👌👌👌
So good song hjr namaste hjr
राम्रो लाग्यो सफलताको शुभकामना 😍😍
Ahaaa kati ramro pancye bajako get 👌👌👌👌👌👏👏👏🙏🙏🙏🙏
WOW nice song 👍👍👍💕💕💕
आहा उत्कृष्ट सम्पुर्ण टिमलाइ सफलता को सुभकामना
बधाई तथा शुभकामना सबै टिमलाई
म्रर्द छ त हो गित
Wow git ramro dance ramro vocal mitho tesaima panchebaja git dherai ramro lagyo Sampurna team lai safaltako suvakamana xa.
आहा कति मिठो पन्चेबाजा गित ❤️❤️
👍️
गित कति राम्रो बनेको रैछ बल्ल हेर्ने मौका पाइयो
शुभकामना छ सबैलाइ
माली गाइलाइ रुखैको घाँस काटी"
मायालुलाइ मुखैको गास काटी।
हजुर हरुको माया साथ चाहिएको छ "हेरेर मन परे लाइक कमेन्ट सेयर र माउन्टेन रोधी च्यानल लाई सस्क्राइब पनि पिलिज।।।
Very nice song and music video all the best
@@Mountainjp15 hot the best known
Shiva akheli ko sabda kada huni mitho lagyo hai.. suvakamana
एकदम राम्रे छ सम्पूर्ण टिमलाई शुभकामना ❤️🙏🙏🙏🙏
निकै राम्रो गित ❤️
Nice 😊
मलाई मन पर्ने कलाकार को आवाज मा पन्चेबाजा सुन्न पाउदा सारै मन पर्यो सफलता को सुभकामना
शब्द अनुसारका मोडेल भएन्न कि
आहा कती मीठो गीत नाचौ नाचौ लाग्ने धेरै धेरै सफलता को शुभकामना 🙏🎤💃💃
क्या दामि पन्चेबाजागित